बुराेकाे इजेत सम्जेर बस्नु भएकाे रैछ सम्मान छ उहाँलाइ
@anitagrg17473 жыл бұрын
Ho ni bichara
@mayashrtha36663 жыл бұрын
🖒💋👄❤
@dilpunmagar87683 жыл бұрын
सर , वा वा वा गाउँमा दिदी बहिनीहरु सङ्ग कुरा कानी गरेको एकदम रमाइलो लाग्यो , मन पर्यो !
@devmagar25253 жыл бұрын
सहर मा तिघ्रा देखाएर एक किलो पाउदर घसेर हिड्ने दिदिबहिनी ले सिक्नुस मेहनत के हो र मेहनत को फल पाउदा कति आनन्द हुन्छ यि सबै दिदिबहिनी लाई सम्मान 🙏🙏🙏🙏🙏🙏
@dolmalama50243 жыл бұрын
Sahi bannu bayo 😀😀😀
@grpnepal3 жыл бұрын
हो यार हो यो कुरा ! सोल्टा !
@thedonback16263 жыл бұрын
हिहिहि🤣🤣
@gurungbhumi53283 жыл бұрын
Maile ta janexu
@devmagar25253 жыл бұрын
@@gurungbhumi5328 ल हजुर लाई बधाई छ 😘😘😘
@गोबिनराई3 жыл бұрын
किन रिसाको रैछ बजिया दाजु!!,यति राम्री सुखदुःख बुझ्ने भाउजु पाउदा!!
@naveenpahari40913 жыл бұрын
Daju bauiju derai ramro hunuhinxa natishauini jola
@गोबिनराई3 жыл бұрын
@@naveenpahari4091 होनि सर!
@manigurung44303 жыл бұрын
राम्रो छ पहिला देखिको परम्परा सिलाई बुनाई सीपलाई यसरी नै निरन्तरता दिँदै लानु होला सबै चेलीहरूलाई बधाई तथा शुभकामना छ।
@Shiva-ko7wh3 жыл бұрын
कति रमाइलो गाउँ घरको दिदि हरु ,खुशी लाग्यो ।
@jooyee993 жыл бұрын
कत्ति inspiring दिदी, धेरै दुख पीडाहरू लुकाएर पनि राम्ररी बस्ने. वाहा प्रेरणा हो सानो सानो कुरा मा रुदै media मा ayera पैसा माग्ने हरू को लागि राम्रो उदाहरण.
@durgashrees65333 жыл бұрын
हाम्रो बाग्लुङ तिर पनि आउनुभएको रहेछ खुसी लाग्यो ।
@nabarajkarki59733 жыл бұрын
सार्है मन पर्यो सर गाउले जीबनको भिडियो
@SantoshiMgrni3 жыл бұрын
Tiktok ma dekhera ko ko aaunu vyo video herna😊😊😁😁❤❤
@ranilama27273 жыл бұрын
Ma
@thedonback16263 жыл бұрын
म
@rupagurung68573 жыл бұрын
m pnii
@manishakuwar39563 жыл бұрын
Ma😂
@ombasnet5343 жыл бұрын
Ma
@dalegurung76753 жыл бұрын
मलाई पनि मजाले आउँछ गुन्द्री बुन्न खुसि लाग्यो
@thebravegurkhas78323 жыл бұрын
malaini bunidinuna pls
@magardipu34073 жыл бұрын
हाम्रो गाउँ जानू भाको रहेछ खुशि लाग्यो😅😍😘😍😘
@pardeepkunwar9073 жыл бұрын
धेरै राम्रो भिडियो बनाउनुहुनछ सर गाउँ गाउँमा गयर भिडीयो बनाउनु हुन्छ सारै राम्रो लाग्छ ।
@asiemsargamsargam56493 жыл бұрын
देबि घर्ती दिदी जस्तै बोल्नी यी दिदी हरु पनि सरो रमाईलो हुन का दिदी हरु।
@tharkapun66793 жыл бұрын
।छिमेकी हुन सर
@ichchharai3 жыл бұрын
यो होनी तरीका सबै ले हेरेर सिकौ अचेल चलन चलेको छ बुडा खाडी मा बुडीसहर मा नानी पढाउने निउ ले धेरै बिकीर्ती आको छ यसरी दुबैले मिलेर गरे पछी सुख पाईन्छ 🙏👍🏼❤️
घमण्ड गरेको होइन तर मगर जतिको इमानदारी सायद अरु कोही हुदैनन् ।
@buddhigrg52443 жыл бұрын
आफ्नो लागि आफ्नै जात इमानदार 👍️कसैलाई केही भन्नु छ अझै🤔🤔🤔
@anuraggurung42963 жыл бұрын
@@buddhigrg5244 You nailed him bro 😍
@Motiranitamang983 жыл бұрын
🤗🤗🤗🤗🤗🤗🤗
@Junutheeng13 жыл бұрын
Sabai hudaina
@sushmamagar-bm6gx3 жыл бұрын
Um sahi ho
@krishsubedy3 жыл бұрын
राम्रो लवज, मेहनती नेपाली, आत्मनिर्भर समाज
@suryasurya-jp3mf3 жыл бұрын
कति रमाइलो गाउँ घर का दिदी हरु धैरै खुसी छन
@surajsen85463 жыл бұрын
तपाइँ ले चाहिँ सर गाउँ गाउँ को भिदियो बनाउनु हुन्छ सर कुनै भिदियो हेर्न बिर्सिन्न सर खुसी लाग्यो सर यो भिदियो देखेर
@kamalchandofficial7283 жыл бұрын
Tik tok मा देखीयको थियो आज भिडियो हेर्न पायो खुसि लाग्यो
@SunilKumar-uq9ud3 жыл бұрын
धन्यवाद राम्रो मिहिने गर्नु भयको रहे छ
@sunimin41063 жыл бұрын
यो भिडियोले सक्दो सेयर र लाईक अनि तारिफ पाउनुपर्छ वा क्या दामी खोजमुलक पत्रकारिता यसलाई भन्छ पत्रकारिता सकेको सेयर गरेर त्यासम्म पुराउ ति सबैलाई जो आधुनिकताको खोक्रो ओडेर जस्लाई थाहा छैन कि दिनको ३ पटक धिच्ने भात ज़मिन मुनीकी कि भित्र???आधुनिक बनु तर धरातल नभुलौ Waoooo what a journalism what a creative content huge respect for entire channel Thank you
@sudanmagar50173 жыл бұрын
हाहा हाहा कति रमाइलो गाउँ फरासिलाे दिदि हरु राम्राे छ
@chandralal91263 жыл бұрын
हाम्रो म्याग्दि बागलुङ तिर गुन्द्रि को धेरै चल्ति हुन्छ बैनि को ईमान्दारी र ईजतमा बस्नुभाको रैछ सलाम छ यति राम्रि बुदि भयर के भयर रीसाको रैछर
@krishnachand21523 жыл бұрын
इमानदार सच्चा खुल्ला कमेडी बिदेशी दाजु को घरवाली आझै प्रगति गर्दै जाउ काम राम्रो छ।
@badalmagar25933 жыл бұрын
साह्रै रमाइला दिदीबहिनी हरु😀😀😀
@keshupunmagarofficial98713 жыл бұрын
रमाइलो छन बाग्लुङेहरु 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@indrab.k.40263 жыл бұрын
कत्ती रमाइलो लाग्यो दिदिहरुको कुरा सुनेर गाउको झल्को आयो
@karanmagar85973 жыл бұрын
यो दिदी महान हुनुहुदोरहेछ उस्तै आइमाई भए दस बर्षसम्म बुढा बिदेशमा बस्दा अर्कै तिर पोइल जान्थे होला खुसी लाग्यो मगर्नी दिदिहरुको रमाइलो भिडियो हेर्न पाइयो
@bijaydhimal14433 жыл бұрын
कति रमाइलो लाग्यो आज त 😊
@nandakalarajakumar33383 жыл бұрын
यहो दिदी को कुरा सारैहि मन छुनेय बोल्नु भयको छ
@nayashaili41633 жыл бұрын
Tiktik ma dekhera aako. Kati ramailo interview.
@reetakhadka15283 жыл бұрын
हामी छेत्री बाहुन सारै घमण्ड गर्छौ नि जातको तर मैले साच्चिकै बुझेअनुरुप स्वच्छ हृदय भएको यही जातका भेटेकि छु Just wow salute aamoiii🙏
@narbdrthapa25433 жыл бұрын
पढेकि भनेर घमण्ड होला खोइ हामी लाई त घमण्ड छैन
@mandpahadurpahadur3279 Жыл бұрын
धेरै रमाईलाे लागाे सर
@muhammedkadir71213 жыл бұрын
दाजुको बोली सारै मौलिक रमाइलो पाराको हुन्छ
@indrapaudel26603 жыл бұрын
सारै रमाइलो अन्तर्वार्ता खुसी लाग्यो !
@geetalamsal19643 жыл бұрын
हााा रमाईलो बुडो बाहिर बस्ने तेहि भएर बच्चा एउटा भएको सुन्दा हासो लाग्यो
@takbahadur67363 жыл бұрын
बाग्लुङ तिरको भासा सारै अर्गानिक हुन्छ अति मन पर्छ
@chandrabahadursen25003 жыл бұрын
यो दिदी बहिनी हरु को मेहनत लाई सम्मान छ धेरै धेरै र सबै हसेलु सबै गप सप गरेको है सम्मान छ बधाई छ है
@कथाजिन्दगीको-स1र3 жыл бұрын
अति सुन्दर भिडियो छ। रमाइलो लाग्यो
@dipendrarai50113 жыл бұрын
ओहो जीवन साथी भनेको यस्तो हुनुपर्छ 👌😍❤️❤️
@tankatamang97703 жыл бұрын
किरण सरले राम्रो ज्ञान गुणको भिडियो प्रस्तुत गर्नु हुन्छ धेरै धन्यवाद किरण सर, अब आउने नानीहरूले केही गर्ने र सिक्ने चासो गर्लान्की त !
@fonce-the-dark38253 жыл бұрын
आहा हाम्रो ओर्गानिक नेपाल र नेपाली ❤️❤️
@abinashkarki82173 жыл бұрын
हैत tiktok को भाइरल dailog त यताको पो रैछ बा बल्ल आज पो हेरियो म खोज्दा खोज्दा हैरान तर आफ्नै मनपर्ने च्यानल मा नदेखेको ✊✊
@rameshjoshi56813 жыл бұрын
गाउँमा सबै एहि काम गर्दा रहिछन रमाईलो छ यो गाऊ
@ramgurung42762 жыл бұрын
नमस्कार भाई हजूर को भीडीयो मैले सधै हेर्छू भाई, ऐती रमैलो गरी दीनूहून्छा भाई, म ( यूरोप ) बाटी
@bhojpurekhukurionlineonlin58283 жыл бұрын
दिदी हरु रमाइलो हुनु हुदो रैछ दिदी को बुडा किन रिसाउनु भो त साउदी बाट हेर्दै छ
@sarurai86343 жыл бұрын
रमाईलो लाग्यो है हजुर ।
@sundarrana99773 жыл бұрын
टिकटकमा भाइरल भएकाे छ याे भिडियाे ,,,,,
@नरुराम्जालीमगर-न2ष3 жыл бұрын
वा कति फरासिला हुन ताराखोले दिदिबहिनी हरु 👍️👍️
@nabinmagar92333 жыл бұрын
हाहाहा लास्टै हँसाउनु भो दिदी ले रमाईलो लागो🤣🤣🤣
@xopanatimro74683 жыл бұрын
नरिसाउनुस है दिदिको बुढा ❤️❤️
@bijaydhimal14433 жыл бұрын
😁😁
@khadgaRai3 жыл бұрын
😁😁
@khimrana20433 жыл бұрын
सार्है राम्रो लाग्यो पहिला गाउँ मा बस्दा को याद आयो मैले पनि धेरै बुनेको हो गुन्द्री 😍
@bikramrathor57223 жыл бұрын
यति राम्रो श्रीमती पाउदानी दाइ पड्के किन रिसाको हो ला
@anoozprawash3 жыл бұрын
सरले गुरुङ बस्ती भन्नुभयो त्यो मगर बस्ती नै होला सबै जसो। रमाईलो कुराकानी!
@khimbdr1303 жыл бұрын
आज त हाम्रो गाउघर तिरको हेर्न पाइयो धन्न्यबाद !!
@lalgurung3143 жыл бұрын
Good job nepal chitra gautirako organic kurakani👍
@bitugurung89913 жыл бұрын
आ.. हा.. कति रमाइलो कुराकानी !
@rameshjoshi56813 жыл бұрын
राम्रो काम हजूरको धन्याबाद हजूर दिदि
@punsanam12743 жыл бұрын
कस्तो गाउँ को याद आयो मैलेनी खुब बुन्थे गुन्द्री
@bimlalimbuofficial88473 жыл бұрын
ओ हो मलाई पनि आउछ गुन्द्री बुन्न धरान मै सिकेकी✌
@shamsherlama75333 жыл бұрын
एकदम रमाइलो कुरा सर
@सुकुमायाराई3 жыл бұрын
एक दाम दामि कुरा ☝️👏👏🙏🙏❤️🥰
@chetmanpunvideos3 жыл бұрын
हा... रमाइलो कुराकानी
@ramb.k3 жыл бұрын
Aaha kati ramro gundri buneko ddharule samman xa hjur jasto mehneti manxelai .dhanybad xa nepal chitra ko dailai yo siplai pardama lyaunuvakoma.
@hemantyt11163 жыл бұрын
कति रमाईलो हो हामो तारा खोला मा
@rajendrasunarsunarrajendra88633 жыл бұрын
रमाइलो लागेयो
@kandelkedar47383 жыл бұрын
हाम्रो गाऊ घरको भासा नै राम्रो बिदेशमा बसेर हेर्दा दिदीहरूलाई देख्दा गाऊमै पुगेको आभास भयो मिस यू सो मच
@kanximagar32183 жыл бұрын
हाम्रो जिन्दगी यस्तै हो नी दिदि हजुर 👌🙏💕💕
@Nsp9333 жыл бұрын
धेरै रमाइलो लाग्याे
@dushrestha19813 жыл бұрын
सबै चेलि लाई जै मङ्गोल जै मुलबासि
@sangzehyolmo78703 жыл бұрын
रमाइलो video
@parshuramrai89943 жыл бұрын
युट्युबर साब जिहरुले डलर कमाउने काम गरे पनि गाउँ घर तिरको आर्गनिक चिजहरु देखाउनु हुन्छ त्येसैले खुशि पनि लाउछ 🤣🤣🤣🤣🤣
@swetachapagain17493 жыл бұрын
मलाई पनि आउँछ घरायसी काम हरु गुन्द्री चकटी बुन्न दोलखा तिर पनि बुन्छ्न गुन्द्री हरु
@rahulghising15993 жыл бұрын
हल्का funny रैछ दिदि 🤣🤣🤣🤣👍️👍️
@sundarrana99773 жыл бұрын
अाहा कति रमाइला अान्टिहरु
@ratnamaninath3 жыл бұрын
साह्रै मजाकिला ।हजुर हरुलाई धेरै धेरै धन्यवाद ।अब यस्तो सीप को जगेर्ना होस ।यो सीप को विकास होस।
@minumagar44413 жыл бұрын
Hamro baglung ko boli nai kati ramro hunxa ka😘😘💑😘💕💕💕💕💝💝💕💕🙏
Wow so beautiful Didi ama haru 🙏💞💞 good job brother 🙏
@saraswatibelbase78613 жыл бұрын
हाम्रो तिर पनि यहि गुन्द्री बुनिन्छ ।।
@ramthapa68633 жыл бұрын
सर्बप्रथम राम्म्रो सीप मुलक भिडियो बनाएको मा नमस्कार अनि यो देश का दिदी बहिनी समय र परिस्थिती अनुसार कसरी रमाइ घर बेबार र आफ्नो सथै आफ्नो श्रीमान को इज्जत ख्याल राखी घर को जिम्मेवारी पूरा गर्नी अहिलेका नारी हरु सबैले सिक्क्नु जरुरी छ
@Anjali303043 жыл бұрын
मैले पनि सानो हुदा गुन्द्री बुन्थे। ल हिजो अस्ति लम्जुङ्ग तिर भैंसी गोठ्तिर देखेको मान्छे आज अर्को जिल्ला तिर पुगिसकेछ।
@grpnepal3 жыл бұрын
यिन्ले जहिले पनि गाउँ घर तिरको रमाइलो रमाईलो भिडियो राख्छ्न youtube मा
हजुरहरुको बडो ले उतै अर्कि छम्मा सँग रमाएर हो साच्चिकै घर को याद र परिवारको आफ्नो श्रीमतिको मर्म म्नबुझेको । आजकल त बुडि छोडेर बिदेस, बुडो छोडेर बुडि बिदेश गयो। अनि धेरै जसो उतै लोग्ने स्वास्नी भएर बस्छ। घरमा भाको लाइ वास्तानै छैन।
@kcmagar53183 жыл бұрын
Dd yo vanai tiktok ma nikoe viral vairako xa ta gathe ☺️🇳🇵😃🤗🤣🤣
@Artuijiue343 жыл бұрын
कति राम्रो बोली
@pyuthanisubasofficial65393 жыл бұрын
सारै रमाइलो ड
@manroppanepal97333 жыл бұрын
अाहा. कति. राम्रो घर
@नरुराम्जालीमगर-न2ष3 жыл бұрын
बुदा साउदी का 🤭🤭 So innocent dd🙏🙏
@sunitastha1093 жыл бұрын
गाउँकाे धेरै नै याद अायाे ।नि साेल्टिनि हरु भर्खरै अाउ अाउ लाग्याे ।
@puransubba57993 жыл бұрын
केही हद सम्म भन्नाइ नमिल्ने पीडा १०/७/ बाफ्रे😆😆😆😆 हामी पनि प्रदेशी नै हो।तर यो त अत्ति भो धन्न बस्नु भाको छ चेली हरु।आफ्नो प्रदेशि बुडालाइ सम्झेर।
@hirashahi2223 жыл бұрын
यो गुन्द्रुक त हाम्रो नेवारी सुकुल सङग दाज्न त धेरै गारो हुन छ
@girishmarawat49953 жыл бұрын
सीप भन्ने आफ्नो आफ्नो ठाउँ अनुसार र चलन अनुसार हुन्छ त्यसरी कसैको काम कसैसँग नदाज्नुस।
@dolmalama21603 жыл бұрын
Beautiful life god job nepali cheli 👍❤
@NepaliSilaiBunai3 жыл бұрын
Tiktok bat aako khoji khoji herna sarai ramri dd...