गायक यसकुमारले रुँदै गरे जातीय छुवाछुतको भण्डाफोर, हिन्दु धर्म बत्ति बालेर खोज्नुपर्छ

  Рет қаралды 449,901

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 3 500
@jushanrai
@jushanrai Жыл бұрын
हजुर ले भन्नु भको यक दम सहि हो सारै चित्त बुजो हाम्रो साथ छ बाहुनबाद र हुन्दु धर्म मा भको छुवाछूत हाटाउ हाम्रो साथ छ
@SashiramVlogs
@SashiramVlogs 3 жыл бұрын
60 लाख द्लित को आवाज एक्लै उठाउने ,सन्देश पुरेउने यी दाजुलाई सलाम छ।।। जय नेपाल।🇳🇵🇳🇵🇳🇵
@bhatta3696
@bhatta3696 3 жыл бұрын
Bhai dalit ko kura lyayera janata bata sahanubhuti pauna khojeko ho samaj bikas huna samaye lagxani hoinara tara jaile pani junsukai interview ma jat ko kura garera hami nepali nepali bich nai naramro gardine kura garne yo ta ramro vayena ni Anyways afno bichar rakheko matra ho
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 9 ай бұрын
nepal ma 60 lakh damai haru xainan 🌹🌷
@sureshchaudhary5750
@sureshchaudhary5750 Жыл бұрын
निकै महत्वपूर्ण र मार्मिक अन्तरबार्ता धेरै दु:ख लाग्यो। देश को ब्यबस्था बद्लियो तर अवस्था बिगत भन्दा पनि दुर्दशा भयो। यश कुमार दाइ to be strong.
@dipaknepali2631
@dipaknepali2631 3 жыл бұрын
जातिय विभेद को अन्त्य को लागि दाजु यश कुमार जि ले गर्नु भएको योगदान र कोसिस लाई हृदयदेखी सलाम गर्न चाहन्छु
@jeevankumar3883
@jeevankumar3883 3 жыл бұрын
६० लाख दलितको आवाज यश दाइ एक्लै बोल्नु भको छ ।🙏🙏🙏🇳🇵❤️❤️❤️
@tezugrg9627
@tezugrg9627 3 жыл бұрын
sai ho vro.yash kumar is so intelligent
@hbharibanjade
@hbharibanjade 3 жыл бұрын
proud of yesh kumar
@jitenlama6641
@jitenlama6641 3 жыл бұрын
60 lakh dalit re k bhanya hola? Nepalkai 5th janasankhya bhayaka tamang ko janasankhya jamma 15 lakh xa 7% janasankhya ogateka tamang 15 lakh Ani 2% Jana sankhya bhako dalit kasori 60 lakh?
@pb-m1
@pb-m1 3 жыл бұрын
Haha yo aadharma kshatriya ko janasankha lagbhag 5 crore hunx. Jabaki nepalako population 3 crore xa
@Pyuthanpost45
@Pyuthanpost45 3 жыл бұрын
जीवन जि नेपाली मानव जाती बनेर मानबले मानवलाइ गर्ने भेदभाव विरुद्ध एक भयर लागौ जय देस जन नरेस
@PrashantSingh-pb7ck
@PrashantSingh-pb7ck 3 жыл бұрын
६० लाख जनताको आवाज यस कुमार दाजुले एक्लैले बोल्नु भएको छ सलुट छ दाजु❤️❤️❤️🙏👍
@raju..pariyar1110
@raju..pariyar1110 Жыл бұрын
Hjr le sath dinu paryni maya
@tikaram4443
@tikaram4443 Жыл бұрын
60lakh bat 3lakh vayex.2078ma
@bibekgm914
@bibekgm914 3 жыл бұрын
धमलाको मुखमा बुजो लाउने पहिलो ब्यक्ति यश कुमार ।💪💪
@BHUJEL_RAJESH
@BHUJEL_RAJESH 3 жыл бұрын
Yo rishi dhamala ta kukur ho vukeko vukai garxa jatho ramro sanga bolna pani dinna bich mai kura katxa
@binodthapa1277
@binodthapa1277 3 жыл бұрын
Ho teska bude k kast hoixa raw
@ganeshauzee7888
@ganeshauzee7888 3 жыл бұрын
Dhamal le kasto kasto questions sodhe ko bujher bolnus n dhamala ji
@sangeetasagar1380
@sangeetasagar1380 3 жыл бұрын
Yes
@laxmanagri2237
@laxmanagri2237 Жыл бұрын
Dhamla ji derai bholx yrr
@B4u525
@B4u525 Жыл бұрын
मैले ऋषि धमलाको प्राय कार्यक्रम हेर्ने गर्छु सबैलाई बल्न खासै दिदैनन तर यश कुमार दाईको अन्तरबार्तामा यश दाईलाई खुलेर बल्न दिनु हुन्छ खुशी लाग्छ
@khumbahadur444
@khumbahadur444 Жыл бұрын
वावा अत्ति मिठो कुरा गर्नु भयो धन्यवाद सर
@stopbuy1046
@stopbuy1046 3 жыл бұрын
निशब्द छु,अभिव्यक्ति प्रति यस कुमार सर प्रति🙏🙏
@prataprai5635
@prataprai5635 3 жыл бұрын
यश कुमार एउटा फिलिम्को मात्र हिरो हैन । एउटा समाज्को रिय्ल होरो हो 👍️👍️ उहाको कुरा 100% सहि हो
@rajeshpariyar8513
@rajeshpariyar8513 3 жыл бұрын
Rell hero
@kalpanabadi3288
@kalpanabadi3288 3 жыл бұрын
U r the real hero da
@bksbksbks4577
@bksbksbks4577 3 жыл бұрын
you are 100 right
@pabitrarai6855
@pabitrarai6855 3 жыл бұрын
Sahi vhanuvo sar
@ganeshauzee7888
@ganeshauzee7888 3 жыл бұрын
Vary good
@krishnagadal5873
@krishnagadal5873 Жыл бұрын
सान्दर्भिक अन्तरवार्ता 🙏🏾🙏🏾
@prakashsungalafilms4744
@prakashsungalafilms4744 3 жыл бұрын
आहा कति महान् सोच भाको यस दाई❤️❤️ जात व्यावस्था मुर्दावाद ✊✊✊✊✊
@BishnuEkata
@BishnuEkata 3 жыл бұрын
कती महान विचार यस भाईको सलोट छ! राजनितीमा आउनु पर्यो युवा नेता देश बनाउनु पर्यो!
@bharatpoon7989
@bharatpoon7989 3 жыл бұрын
Shahi Bhanu bho didi.
@gaurabkumar9505
@gaurabkumar9505 3 жыл бұрын
Akdam sahi ho🙏🙏🙏🙏😘😘
@sujanpariyar7637
@sujanpariyar7637 3 жыл бұрын
ऋषि धमला सरले तपाई तपाईं भन्नुभएको छ हरू होइन हजुर जस्तै बाट सुरुवात गर्नुपर्छ देशको जनताले एक ढुक्क भएर आवाज उठ्यो पर्छ
@deepakmagar1133
@deepakmagar1133 3 жыл бұрын
यसकुमार जि को भनाइ धेरै राम्रो लाग्यो ! ! हाम्रो समाजमा यो जातिय भेतभाव अन्त्य गर्नुपर्छ! हामि सबै नेपालि हो!
@bishnubohora7068
@bishnubohora7068 3 жыл бұрын
Sai
@suhansharma2667
@suhansharma2667 3 жыл бұрын
यश कुमार दाजु ले भन्नु भयको कुरा सहि हो दाजु अब धेरै समय लाग्दैन जातिय विभेद हट्न को लागि म आफू बाहुन हो र पनि म जातिय विभेद अन्त्य होस भन्ने चाहन्छु मेरा धेरै साथी छ्न बिस्वकर्मा परियार अनि नेपाली साथी हरु
@devendrasunar9403
@devendrasunar9403 Жыл бұрын
Salut sir hjr lai
@yasodalakandri83
@yasodalakandri83 3 жыл бұрын
म पनि यसकुमार दाई को साथ मा छु 🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rameshkumarsunar8711
@rameshkumarsunar8711 3 жыл бұрын
एकदम सहि कुरा गर्नु भाे यसकुमार सर हामी सबै एकजुट हुन जरुरत छ ।
@adiptigautam3952
@adiptigautam3952 3 жыл бұрын
Yesh jiee best of luck
@banglorevlogergk9849
@banglorevlogergk9849 3 жыл бұрын
म एउटा जात ले बाहुन हो ।।।।।।।।त्र दाइको को कुरा सुनेर अनि बुजेर अइले यो किन यस्तो जात भात भनेको होला हामी सबै यक हौ।।।हामी सदै यक नै हुनेछौ।।।।।जय नेपाल जय यकै जात🙏🙏🙏🙏🙏🙏
@sbtvlog579
@sbtvlog579 3 жыл бұрын
मुखले भन्नु र मन देखि नै ब्यबहारमा उतार्नुमा फरक हुन्छ हौउ, त्यो तिमिलाई पनि थाह छ, कुनै स्वार्थको लागि नाटक गर्नु र निस्वार्थ रुपमा ब्यबहार हुनुमा आकास पातलको फरक छ, त्यो तिमिलाई राम्रो सँग थाह छ!
@EPSTOPIK-ht2tg
@EPSTOPIK-ht2tg 3 жыл бұрын
K karadle yasto bhayako ho bhane pahila nepal ma 22 ota raja thiya yautai rajale raj gareko bhaya yasto hune thiyana
@bharatirai527
@bharatirai527 3 жыл бұрын
@G.B. Rana ,maile pani tyastai suneko thiye,baba bahun vaye si xora xori ni sotaha bahun nai hunu parney ni hai,hami rai haru ma ta,jun sukai jat ko kt lyaos,uni bata janmeko xora xori rai nai hunxa ta ni,khai yo bahun mai k ho k.
@maheshnepali9855
@maheshnepali9855 3 жыл бұрын
सबैको सोच विचार यस्तै परिवर्तनशील भएमा, देशमा छुवाछुतको अन्त्य भएमा मात्रै यो देश बिकसित हुन्छन ।
@shivagautam9282
@shivagautam9282 3 жыл бұрын
Salaam Yash dai, ekdum thikk Kura garnu vo padeka le Bau aama lai sikauna saknu paryo, dhamala aafai Pani bibedd garne khalko lagxa Malai
@rajunepali1939
@rajunepali1939 3 жыл бұрын
यश कुमार दाई ले देशब्यापी एउटा अभियान चलाएर त्यसमा 60 लाख दलित,छुवाछुत हुदैन भन्ने हरेक जातिका मानिस,अभियान्ता,सम्बन्धित सरोकारवाला निकाय लगायत स्वयम सरकारको सक्रिय सहभागीता जनाई हाम्रो देशबाट जातिय छुवाछूतको अन्त्य गराऔ ।।✊✊✊ i am always with you yash-kumar daaii❣️
@mr.khadkamin480
@mr.khadkamin480 3 жыл бұрын
छुट्न खोजेको होइन फुट्न खोजेको होइन हमित सबै नेपाली संग जुट्न खोजेको nice line
@rameshdarnal3312
@rameshdarnal3312 3 жыл бұрын
जातीय विभेद विरुद्ध सम्पुर्ण मानव जाति एक जुटा हाऔ
@deepakkancha8790
@deepakkancha8790 2 жыл бұрын
यस कुमार दाइ लाइ मनै देखि सालाम छ 🙏🙏
@bikramkarki3089
@bikramkarki3089 3 жыл бұрын
मेरो बेस्ट गायक दाजु ! हजुर का गित धेरै गुन गुनाउने गर्छु
@dineshtamang1882
@dineshtamang1882 3 жыл бұрын
PPppppppplllllpl llllllllllllpl l llll L l llllllllllllplll lll lll lll l llll l Lllllll Llll llllllll lllll L lllllllll Llllllllllllll lll l Lllllllllll lllll lllllllllll Llllllllllllllll Lll lllllllpll llll llllllllllllll l ll lllllllllllllll lllll l Ll lllll Ll lll L Lll llll llll ll l Llllllllll llll l ll llpll llllll lllll ll L lll ll lllllll l Lllllll lllllll ll Ll ll lllllL lllllllllll l Llll llll lllllll lll lll llllll llllllllllll l ll llllll L ll ll l lllllllllllllllllllll
@Hitler-12345
@Hitler-12345 3 жыл бұрын
"कामी"ले "दमाइ"ले छोएको नखाने, "दमाई"ले "सार्की"ले छोएको नखाने, "सार्की" ले "गाइने" ले छोएको नखाने, "गाइने"ले "बादी"ले छोएको नखाने, "बादी" ले "डुम" ले छोएको नखाने, नेवार नेवार बिचमैं पानी नचल्ने, अनि छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित बीचको मात्र देखिने? हो छुवाछुत प्रथा हट्नुपर्छ म पनि मान्छु र बिस्तारै हट्दै छ सायद हाम्रो पुस्तामा आइपुग्दा सम्म अलि अलि रहला छुवाछूत भन्ने कुरा तर आज प्रत्येक टेलिभिजन बाहुन र दलित बिचको छुवाछूतको बारेमा बोल्ने यश कुमार ले आज सम्म कुनै टेलिभिजनमा आफ्नै जात भित्रको छुवाछूतको बारेमा बोलेनन किन ? दलित भित्रै कै छुवाछुत अन्त्य गर्न कुनै पहल नगर्नेले आखिर कुरा मात्रा किन ठूलो गरेको ? क्षमता भएको योग्यता भएको आए देशको प्रधानमन्त्री पनि पाइन्छ तर दलित हु मलाइ कोटा चाइयो भनेर आउन भएन । |,
@SankarSankar-fj6xs
@SankarSankar-fj6xs 3 жыл бұрын
@@Hitler-12345 माचिक्ने तलाइ पनि जन जातीको कोटा छ त मुजि राम्रो सङ्ग किताब पढ्ने गर घाँस । दलित ले कोटा मगेको होइन आफै दिएको हो त्यो कोटा त गयेर हटाइ जा मुजि ! ला भनेर दिए पछि त मुजि ले पनि लिउछस अनि तलाइ पद दिएको भर मा होच्याउने र पछ्छार्ने काम कसैले गर्यो भने तेरो सबल के उठाउछस मुजि त आफै भन त ।?😡😡😷😷😵😵😵🤯🤯🤯🤬🤬🤬
@kiranthakuri3698
@kiranthakuri3698 3 жыл бұрын
आफै बाट सुरु गरौ जातीय भेदभाव अंत गरौ नेपाली हामी सबै बराबर हौ! 🙏🙏
@gallantrykaranofficial813
@gallantrykaranofficial813 3 жыл бұрын
मेरो जस्तै सोच हजुरको पनि रहेछ, खोइ मलाई पनि केही फरक लाग्दैन
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@sumanpariyar4690
@sumanpariyar4690 3 жыл бұрын
Sahi yo brother
@Hitler-12345
@Hitler-12345 3 жыл бұрын
गाउँका सबै दलितलाई सामाजिक बहिष्कार) तनहुँ फागुन २८ गते। घटनामा मिलापत्र नगरिएपछि तनहुँको एक गाउँका पूरै दलित समुदायले सामाजिक बहिष्कारको सामना गर्नु परेको छ । यस्तो समस्या सामना गर्नुपर्नेमा शुक्लागण्डकी नगरपालिका-१२, लामागाउँमा दलित परिवारजन रहेका छन्‌। गत मङ्सिरमा १४ वर्षकी बालिकालाई बलात्कार भएपछि गाउँमा मिलापत्र गरेर अपराध लुकाउन खोजिएको थियो। दलित अगुवाले अपराध लुकाउनु पनि ठूलो पाप हो भनेर मिलापत्र गर्न नमानेपछि पूरै दलित समुदायसँग नबोल्ने, मेलापातमा नबोलाउने जस्ता सामाजिक बहिप्कारको सामना गर्नु परेको शुक्लागण्डकी नगरपालिकामा क्रियाशील सञ्चारकर्मी अशोक विश्वकर्माले जानकारी दिनुभयो । त्यस घटनापछि लामागाउँका बिक समुदायमाथि गाउँमा अन्याय हुन । वालेको पाइएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल तनहुँका महासचिव अशोक शवशवकमाले जानकारी दिनुभयो ।२२ गते गाउँकै य १४ वर्षकी बालिकालाई करणी गरेको आरोपमा केशबहादुर गुरुङ जेल परेपछि सामाजिक विमेद गरेर फरक वहार हुन थालेको पाइएको छ" विकले भन्नुभयो । बलात्कारजस्तो जघन्य अपराधसमेत लुकाउन प्रयास गरेको समाजमा विद्रोह गरेकाले आरोपितका माई खिमबहादुर गुरुङले तरबार हातमा लिएर किन खबर ' गरिएको भनेर धम्काउने गरेको उहाँले : बताउनुभयो । | स्थानीय बेलबहादुर विकले ज्यान ! मार्ने घम्की दिएर हात हतियारसहित : दलित परिवारजनमा आउने गरेकोले ' जरासमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुमयो । बलात्कारको घटना गाउँमा नै : मिलाउन पर्ने दवाब दिए पनि यस्ता घटना 'लुकाउँदा अपराधीको मनोबल बढ्ने अन्यायविरुद्ध बोलेको विश्वकर्मा पुगेपछि आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरेको धियो। तनहुँ जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि आरोपित गुरुङ कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । अपराधीको मनोबल बढ्ने अन्यायविरुद्ध बोलेको विश्वकर्मा पुगेपछि आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरेको धियो। तनहुँ जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि आरोपित गुरुङ कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । मनमुटाव हटाउन वार्तामार्फत पहलकदमी गरिएको उक्त वडढाक वडाध्यक्ष मनराज गुरुङले जानकार दिनुमयो। वडाध्यक्ष गुरुङले पछिल्ल घटनाको विषयमा भने आफू जानकार नभएको बताउनुभयो । लामागाउँमा ७० प्रतिशत गुरुङ र ३० प्रतिशत दलित रहेको र सबै दलितलाई सामाजिक बहिष्कारको चेपुवा परेको सञ्चारकर्मी विक बताउनुहुन्छ!!
@sanusanu2848
@sanusanu2848 3 жыл бұрын
एस कुमार दाइ हजुर बौद्धिक छ्यमता वान बेक्ती हजुर् को कुरा सारै चित्तबुझ्दो नमन छ हजुर प्रति 🙏🙏
@mohanbagdash4023
@mohanbagdash4023 3 жыл бұрын
कति राम्रो बिचार भको मान्छे कहिले सम्म होला हामी दलित भयर बस्नु पर्ने salute dai
@birajthapagorkhali7050
@birajthapagorkhali7050 3 жыл бұрын
यश कुमार जस्ताे महान साेच र महान ब्यक्तित्व सलाम छ। हजुर लाई।
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@Hitler-12345
@Hitler-12345 3 жыл бұрын
गाउँका सबै दलितलाई सामाजिक बहिष्कार) तनहुँ फागुन २८ गते। घटनामा मिलापत्र नगरिएपछि तनहुँको एक गाउँका पूरै दलित समुदायले सामाजिक बहिष्कारको सामना गर्नु परेको छ । यस्तो समस्या सामना गर्नुपर्नेमा शुक्लागण्डकी नगरपालिका-१२, लामागाउँमा दलित परिवारजन रहेका छन्‌। गत मङ्सिरमा १४ वर्षकी बालिकालाई बलात्कार भएपछि गाउँमा मिलापत्र गरेर अपराध लुकाउन खोजिएको थियो। दलित अगुवाले अपराध लुकाउनु पनि ठूलो पाप हो भनेर मिलापत्र गर्न नमानेपछि पूरै दलित समुदायसँग नबोल्ने, मेलापातमा नबोलाउने जस्ता सामाजिक बहिप्कारको सामना गर्नु परेको शुक्लागण्डकी नगरपालिकामा क्रियाशील सञ्चारकर्मी अशोक विश्वकर्माले जानकारी दिनुभयो । त्यस घटनापछि लामागाउँका बिक समुदायमाथि गाउँमा अन्याय हुन । वालेको पाइएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल तनहुँका महासचिव अशोक शवशवकमाले जानकारी दिनुभयो ।२२ गते गाउँकै य १४ वर्षकी बालिकालाई करणी गरेको आरोपमा केशबहादुर गुरुङ जेल परेपछि सामाजिक विमेद गरेर फरक वहार हुन थालेको पाइएको छ" विकले भन्नुभयो । बलात्कारजस्तो जघन्य अपराधसमेत लुकाउन प्रयास गरेको समाजमा विद्रोह गरेकाले आरोपितका माई खिमबहादुर गुरुङले तरबार हातमा लिएर किन खबर ' गरिएको भनेर धम्काउने गरेको उहाँले : बताउनुभयो । | स्थानीय बेलबहादुर विकले ज्यान ! मार्ने घम्की दिएर हात हतियारसहित : दलित परिवारजनमा आउने गरेकोले ' जरासमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुमयो । बलात्कारको घटना गाउँमा नै : मिलाउन पर्ने दवाब दिए पनि यस्ता घटना 'लुकाउँदा अपराधीको मनोबल बढ्ने अन्यायविरुद्ध बोलेको विश्वकर्मा पुगेपछि आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरेको धियो। तनहुँ जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि आरोपित गुरुङ कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । अपराधीको मनोबल बढ्ने अन्यायविरुद्ध बोलेको विश्वकर्मा पुगेपछि आरोपित गुरुङलाई प्रहरीले पक्राउ गरेको धियो। तनहुँ जिल्ला अदालत पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि आरोपित गुरुङ कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । मनमुटाव हटाउन वार्तामार्फत पहलकदमी गरिएको उक्त वडढाक वडाध्यक्ष मनराज गुरुङले जानकार दिनुमयो। वडाध्यक्ष गुरुङले पछिल्ल घटनाको विषयमा भने आफू जानकार नभएको बताउनुभयो । लामागाउँमा ७० प्रतिशत गुरुङ र ३० प्रतिशत दलित रहेको र सबै दलितलाई सामाजिक बहिष्कारको चेपुवा परेको सञ्चारकर्मी विक बताउनुहुन्छ!!
@Aashishngolo
@Aashishngolo 3 жыл бұрын
यश दाईको बिग फ्यान 🖐️
@kbtnepal3073
@kbtnepal3073 3 жыл бұрын
यस सर लाई रियालिटी शो को जर्ज को रूपमा देख्न चाहाने यता ।✋✋❣️
@MinaPariyar-ne7rj
@MinaPariyar-ne7rj Жыл бұрын
Ma pani yes sir thulo ❤❤❤❤
@ganesharyal477
@ganesharyal477 3 жыл бұрын
पुरै देशको दलितले यश कुमार लाई अध्यक्ष मा उठाइ अब रास्टिय करण गरौ र अब नेपाल मा सबै भन्दा असल नेता भएर देश हाक्न सक्ने खुबी भएको ब्यक्ती हुनुहुन्छ यश कुमार । अब राजनिती मा उठ्नु पर्छ सर तपाईं । हामी सबै नेपाली ले कुनै धर्म कुनै धनी गरिब नभनी कन उहालाइ उठाउ अब उठाउ ।
@maheshkarki7747
@maheshkarki7747 3 жыл бұрын
Ab sabaile aafno aafno jati ko lai matra paxi lagau
@actionmovie1397
@actionmovie1397 3 жыл бұрын
"कामी"ले "दमाइ"ले छोएको नखाने, "दमाई"ले "सार्की"ले छोएको नखाने, "सार्की" ले "गाइने" ले छोएको नखाने, "गाइने"ले "बादी"ले छोएको नखाने, "बादी" ले "डुम" ले छोएको नखाने, नेवार नेवार बिचमैं पानी नचल्ने, अनि छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित बीचको मात्र देखिने? हो छुवाछुत प्रथा हट्नुपर्छ म पनि मान्छु र बिस्तारै हट्दै छ सायद हाम्रो पुस्तामा आइपुग्दा सम्म अलि अलि रहला छुवाछूत भन्ने कुरा तर आज प्रत्येक टेलिभिजन बाहुन र दलित बिचको छुवाछूतको बारेमा बोल्ने यश कुमार ले आज सम्म कुनै टेलिभिजनमा आफ्नै जात भित्रको छुवाछूतको बारेमा बोलेनन किन ? दलित भित्रै कै छुवाछुत अन्त्य गर्न कुनै पहल नगर्नेले आखिर कुरा मात्रा किन ठूलो गरेको ? क्षमता भएको योग्यता भएको आए देशको प्रधानमन्त्री पनि पाइन्छ तर दलित हु मलाइ कोटा चाइयो भनेर आउन भएन ।🙏🙏
@rojanghimire9485
@rojanghimire9485 3 жыл бұрын
@@actionmovie1397 gu soch vako manchey xan ajayai hamro samaj ma
@sibusaru217
@sibusaru217 3 жыл бұрын
सारै राम्रो बुझाइदिनु भयो सारा नेपाली जनता वा नेताहरुलाई अब हामि एक हौ 🤚🤚🤚
@sureshrai1438
@sureshrai1438 3 жыл бұрын
Mo pani shamil xo yash dai
@ruthghale8321
@ruthghale8321 3 жыл бұрын
सयौं थुङगा फुलका हामी एउटै माला नेपाली यो भनाई त शब्दमा मात्रै सिमित भएको छ यो 21औ सेन्चुरिमा आएर पनि तेहि पुरानो रितिरिवाज मा छन् मान्छे हरु सानो जात ठुलो जात भन्नी बिचार मा अल्झिरहेको छन यो विचार लाई हटाउनु पर्छ छुवाछुत हटाउनु पर्छ्🙏🙏येस कुमार दादा🙏🙏🙏 respect
@arjunbk6902
@arjunbk6902 3 жыл бұрын
नमन यस कुमार दाइँ 🙏 हजुरको साथमा लाखौलख युवा छन ।अब अगाडी बढ्नै पर्छ ।
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@Rapstar381
@Rapstar381 3 жыл бұрын
यस्ता यस्ता महान बिचारले मन छुन्छ । यशकुमार दाइ नतमस्तक छु 🙏🙏
@manitamanita310
@manitamanita310 Жыл бұрын
यश कुमार दाइलाई साथ सपाेट दिनुपर्‍यो ।🇳🇵
@kbbk2496
@kbbk2496 3 жыл бұрын
यश कुमार सर ले सहि भन्नू भो salute यक ढिक्का हुनु पर्छ 60 लाख नेपाली दलित बनाइयको छ म घोर आपती मा छु।साथ सहयोग गर्ने छु सर
@pngurung2209
@pngurung2209 3 жыл бұрын
hindu bramhan haru le manubaad ko lagu garera niyam kanun banayera nepal ko aanya jati haru lai pani Dalit mathi bibhed garna sikayeko kura satya ho pusti nai bhaisakyo. karbahi ko bhagidaar huna parepachi bibhed garna sikdai gaiyo ra ajhai samma pani jari nai cha. Dalit mathi bhayeko bibhed atyachar ko birudha ma ghor birodh gadachu. mera purkha haru le jani najani gareko bibhed ko lagi mafi chahanchu. hindu bramahan baad le gareko yo atyachar ko antya gariyena bhane 60 lakh Dalit haru lai dharma paribartan garna sujhab dinchu. Desh ko mathi thulo ohada ma kam garne haru pani tinai kathit thula bhanine bramhan garu matrai chan. tini haru le sudhare yo chuwacht ko samasya antya huncha natra hunai sakdaina. Rajya le school ma baigyanik khal ko sikchya niti apanauna parcha. chuwachut garna hudaina bhane thaha cha tara chetna ko star usta ko ustai.balbalika lai tehi anusar ko sikcya niti dinu parcha. hami le padhda kheri nai bramhan, chhetri, baisya, sudra bhanera padhiyo yo sabai lai thaha bhayekai kura ho. tyo kitab lekhne ko ho hun ta bhanda tinai bramhan hun. jaba samma bramhan sudhridaina taba samma yo pratha ko antya hudai hudaina.Shaha ra Rana haru ko pala ma Dalit lai padhna paune adhikar thiyena.jagga jamin paudaina thiye niyam kanun nai testo banayeko thiyo. ahile ganatranta aayeko desh ma lok tantra cha teskaran le padhnus agadi badhnu afno gumiyeko gak hit adhikar ko ladi ladnus aawaj uthaunus. yo mudda Dalit ko matra nabhayera sampurna gairdalit haru le afnai samjhiyera sar sahayog garne chan bhane purna aasha liyeki chu
@thakin1967
@thakin1967 3 жыл бұрын
सलाम यसकुमार जी । खस आर्य समाजक अगुवाहरुले बोलेको छैन यो सत्य हो ।
@shivalama9754
@shivalama9754 3 жыл бұрын
दाइको सोच बिहार ब्यभार लाई नेपाली मन बाट नै सलाम
@roshanbayalkoti9133
@roshanbayalkoti9133 3 жыл бұрын
यस कुमार दादा हजुर को साथ सपोर्टको लागि हामी सबै दलित तयार छौ । र म पनि यहि सिद्धान्त बोकेर अगाडि बढेको एक ब्यक्ति हो । म पनि दलितहरूको लागि आवाज उठाउने छु।
@amritthapa7398
@amritthapa7398 3 жыл бұрын
मानिस कहिले दलित हुँदैन छूवाछूत गर्ने लाई कारबाई गर्नू पछ॔
@roshanbayalkoti9133
@roshanbayalkoti9133 3 жыл бұрын
सहि भन्नु भयो हजुरले तर हामी समाजमा दलित ले चिनिन्छ । हाम्रो भाबना कहिले बुझ्न सकेन यो स्वार्थी समाजले
@rupaknaral8870
@rupaknaral8870 3 жыл бұрын
Xhuwaxhut hatna dherai garo xa dalit mai xhuwa xhut chaaa
@cucal2050
@cucal2050 3 жыл бұрын
मेरो सानैदेखीको एक मात्र मनपर्ने गायक :- यशकुमार 🙏🙏🙏
@ganeshpariyar5532
@ganeshpariyar5532 3 жыл бұрын
यश जि पर्दा भित्र को मात्र हिरो हुनु हुन्न यश जि यो समाज को एउटा रेल हिरो हुन्नु हुन्छ
@yourarpan8092
@yourarpan8092 3 жыл бұрын
wow dai i love you What a great thought. जातीय भेदभाव तथा छुवाछूत अनत्य गरौं । जय नेपाल 🙏🙏🙏
@gsganeshgadl9901
@gsganeshgadl9901 3 жыл бұрын
जातीय छुवाछूत विरुद्ध सम्पुर्ण नेपाली एकजुट हौं !!
@magar3425
@magar3425 Жыл бұрын
Sampurna mongol ak hou
@manisharasaili3796
@manisharasaili3796 3 жыл бұрын
यो समस्या सबै ठाउँमा छ है यश कुमार दाइको कुरा ठिक हो । शहर मा दलित लाई कोठा पाउन गाह्रो छ।यो पीडितमा परेका दलित लाई थाहा छ
@madhupariyar8328
@madhupariyar8328 3 жыл бұрын
येस कुमार सर सलाम छ बिचार को लागी यक दम समालियर कुरा गर्नु हुन्छ दमै कामी को पौचान सालिम्ता
@brolimbu210
@brolimbu210 3 жыл бұрын
एकदम राम्रो तर्क र बिचार यस कुमार हजुरकाे👍️👍️🇳🇵
@poojat.7113
@poojat.7113 3 жыл бұрын
Yes
@mohanrajphuyal2691
@mohanrajphuyal2691 2 жыл бұрын
सारै राम्रो लाग्यो सर हजुरको बिचार यहि नै सत्य हो मैले तेसैले इस्लाम धर्म मान्छु कुनै झेदझाव छैन सवै जना ऐकै साथमा pray गर्ने गरिन्छ
@tapendrabhul8615
@tapendrabhul8615 3 жыл бұрын
हामी सबै जनता मिलेर जातीय भेदभाव हटाउनुपर्छ। यदि त्यसो भएन भने हामी सबै दलितहरु एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले पनि हाम्रा सबै हक अधिकार पूरा गर्न पाउनुपर्छ। सबैले यसकुमार दाई जस्तो भावना गर्नुपर्छ।
@rameshvk1085
@rameshvk1085 3 жыл бұрын
एस कुमार दाई को तर्क मा दम छ सम्मान छ दाई लाई
@poojat.7113
@poojat.7113 3 жыл бұрын
U are right sir
@lalitnepal9463
@lalitnepal9463 3 жыл бұрын
दलित समुदायबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्ने हो।
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 3 жыл бұрын
ऋषि धमला माथि यश कुमार दाइ को हमला भारी पर्यो धमला लाई ,,, हामि सबै दलित समुदायले यश कुमार लाइ एजेण्डा बनाउनुपर्छ,🙏🙏 I'm support Yes Kumar
@Pyuthanpost45
@Pyuthanpost45 3 жыл бұрын
जातिय भेदभाव विरुद्ध सम्पुर्ण मानव जाती एक हौ!!!
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@Pyuthanpost45
@Pyuthanpost45 3 жыл бұрын
@@KhabarKendraTV तिमी कुन बारिका मुला हौ पहिले मानव बन्ने कोसिस गर
@Hitler-12345
@Hitler-12345 3 жыл бұрын
@@Pyuthanpost45 Sir yasle sabai video haru maa bhaun,chhetri ,hindu darma ko birod matra garxa..video le k vaneko xa yo tibeti sarnathi lae MATLAB xaena.sirf comment copy garyo,ani jun video ma pani yastae comment garxa yo sarnathi le..yaslae mahile dere choti reply deko xu..yo sarnathi ko kam nae birod garni ho..jun video maa pani
@Hitler-12345
@Hitler-12345 3 жыл бұрын
@@KhabarKendraTV तर यिनै मंगोले हरुलाई ईसाई देश हरुमा भने नश्ल भेदी गोरा हरुले राम धुलाई पारीरहेका छन। तर नेपालमा भने Mno का ट्रेनर जासुस द्वारा जनजाती युवा हरुको ब्रेन वास गरी उनी हरुको सेन्टी मेन्टल मनो भावनालाई आफ्नो मिस॒नका लागी प्रयोग गरिरहेका छन। यिनी हरुले जनजाती युवा हरुलाई नश्ल भेदी कित्ता काट गरेर बाहुन क्षेत्री विरुद्ध विष बमन गराई रहेका छन। होस गर मंगोले ईसाई हरु बाहुन क्षेत्री हिन्द हरु संग लडेर आफ्नै चिहान खन्ने काम बन्द गर मिस॒नरी ट्रेनर हरुले वास गरेको दिमाग चेक गर, बाहुन छेत्री र हिन्दू विरुद्ध तिम्रा परिचालित जासुस हरुले दिमाग भरी दिएको लेदी सफाई गर दिमागको ढक्कन उघारेर सफाई गर होसमा आउ नत्र आँफैले खनेको खाल्डोमा आफै जाकिनु पर्ला चेतना भया।
@magar3425
@magar3425 Жыл бұрын
Jay mongol
@zoyalama7624
@zoyalama7624 3 жыл бұрын
यस सधैं yes,,(सत्य)नै हो
@sushantsunar2336
@sushantsunar2336 3 жыл бұрын
धन्यवाद यशकुमार भाइ हाम्रो समुदाय र छुवाछूत को बारेमा बोल्नु भयेकोमा । सलुट!!!!
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 3 жыл бұрын
यमकुमार दादा ले एकदाम साही कुरा गर्नु भयो सलाम छ दादा लाई
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
नेपालमा मुथी भर को 4% अल्पसंख्यक बाहुन शरणार्थीले भ्रम फैलाउँदै दुःख पिडा दिईरहेका छन् बाहुन शरणार्थी केपी ओली र ज्ञानेन्द्र शाह अपराधीलाई किन कारबाही नगरेको किन कि शरणार्थी आफै सरकार मा छ नेपाल को झण्डा र नक्सालाई केक बनाएर टुक्रा टुक्रा पारेर सबै मिलेर खाने घाँस खा शरणार्थी बाहुन। जाबो एउटा बाहुन क्षेत्री शरणार्थी मरेयो भने तेस्को शरिर मा राखेर जलाउने झण्डा हो शरणार्थी बाहुन क्षेत्री को खोई कार्रवाई भएको लाज लाग्दैन आफुले गरे सबै राम्रो अरूले गर्ने सबै नराम्रो अपराधी अति भयो
@adarshaadhikari8814
@adarshaadhikari8814 3 жыл бұрын
Yash kumar ho
@reshuchand2525
@reshuchand2525 2 жыл бұрын
कति उच्च बिचार छ यश कुमार सरको कस्तो राम्रो धारणा राख्नु भयो धन्यवाद सर साच्चिकै हामी नेपाली हरु यक जुट हुन् जरुरी छ।
@nabibudhathoki3342
@nabibudhathoki3342 3 жыл бұрын
यस दाजु हजुर ले भन्नु भएको कुरा धेरै राम्रो हो मेरो मन छोयो दाजु हामी सबै नेपाली हौ तर महिले देखेको अनुसार तल्लो जाती ले नै झन् तल्लो जाती लाई सम्मान नगरको देख्छु महिले सबै एकजुट हुनुपर्छ जये नेपाल
@ombhujel7358
@ombhujel7358 3 жыл бұрын
करोड करोड यश कुमार दाइ फुल्ली समर्थन छ । जय देश जय नेपाल
@umeshpagal6071
@umeshpagal6071 Жыл бұрын
एस कुमार जी तपाईको तर्क एकदमै सटिक विश्लेषणमा आधारित छ । धन्यवाद
@zimmarekha9226
@zimmarekha9226 3 жыл бұрын
सही हो हामी सबै नेपाली हौँ भने जातिय भिबेद हटाउनै पर्छ संविधान मा मात्र होईन समाज बाट नै हटाउनु पर्छ यसको सुरुवात आफै बाट गरौँ🙏🙏🙏 एकदम सही कुरा गर्नु भयो यसकुमार Sir🙏🙏
@Littlegirlvlogs1996
@Littlegirlvlogs1996 3 жыл бұрын
हजुरले एकदम सहि कुरा गर्नु भयो दादा हामी सबै नेपाली हो 💞💞💞सयौ थुङ्गा फुल का हामी एउटै माला नेपाली
@pankajmizar5054
@pankajmizar5054 Жыл бұрын
अंत भको नभको जो लोवर कास्ट मा छ त्यसलाई थाहा छ,सुपर यस दाई 🙏👍
@NarayanNarayan-mf2lz
@NarayanNarayan-mf2lz 3 жыл бұрын
कतिराम्रो शोच हजुर को जस्तो सोच अरु को नि भये हाम्रो नेपाल कति उदार्निय हुनिथियो जय नेपाल हाम्रो देश हाम्रो नेपाल प्राण भन्दा प्यारो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@खिमदर्नल
@खिमदर्नल 3 жыл бұрын
दलितको कोटा बाट यस कुमार जि लाई नेता बनाउनु पर्छ है भन्ने हरु यता हाजिर हुम है ।
@DilPariyar-fp6nh
@DilPariyar-fp6nh Жыл бұрын
उच्च विचारको सोच वाह यश कुमार जि जातिय विभेद को बारेमा कति स्पष्ट बिचार
@anmol8901
@anmol8901 3 жыл бұрын
सहि हो सर अब हामि एक ठिक्का भएर , र चेतनसिल नागरिक हरु मिलेर सभ्य समाजको निर्माण गरौ 😊😊😌😌😭😫
@bikrantpariyar4411
@bikrantpariyar4411 3 жыл бұрын
म पनि सदैब तपाइको सथमा रहेने छु यस कुमार जि
@SangitThapa-e2z
@SangitThapa-e2z Жыл бұрын
यस कुमार सर को कुरा एकदम सहि छ 🙏
@rameshsunar0914
@rameshsunar0914 3 жыл бұрын
थुक्छु म त्यो समाजलाइ जस्ले मान्छे मान्छेमा भेदभाव गर्छ। थुक्छु म त्यो मानिसलाई जस्ले आफुलाइ ठुलो बनाएर अरुलाइ सानो देख्छ । थुक्छु म त्यो जातलाइ जस्ले अर्को जातलाइ सम्मान गर्दैन
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@dineshpariyar6854
@dineshpariyar6854 3 жыл бұрын
यस कुमार दादा ले राम्रो कुरा गर्नु भयो अब दलित हरु एकजुट बनौ
@notoriousdevil3513
@notoriousdevil3513 3 жыл бұрын
Pariyar lekhna chadera kami lekhda ramro huncha bro kasailai kei problem chaina tara aafno jaat kina lukaunu
@sisirbudha2183
@sisirbudha2183 3 жыл бұрын
दलित यक जुट हौ भन्ने कुरा ले पर्तेक नेपाली को मन दुखाउन सक्छ बोलनु पर्ने कुरा के हो त भन्दा छुवाछूत नगरौ सबै नेपाली यक जुट हौ भन्ने बिचार हुन पर्छ भन्ने लाग्दै छ मलाइ त आखिर म छेत्री को छोरा हु
@anilgoldsmiths9966
@anilgoldsmiths9966 3 жыл бұрын
जे होस एस कुमार दाईमा दम चै छ है!
@danbahadursunar8190
@danbahadursunar8190 3 жыл бұрын
नेपाल समाज विश्व मै गरिब कुसंस्कारी कुरुप समाजको रुपमा परिचीत छ । यसकुमार जि तपाईंको भनाइ अत्यन्तै जायज छ । जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरि समतामूलक सभ्य समाज निर्माण एकजुट हौ ।
@yegyakumarishah6013
@yegyakumarishah6013 3 жыл бұрын
OMG aafu le aafai lai yesto tallo astar ma rakhne biswo ma Nepali lai bir gorkhali ko rup ma chinxan kati thulo nam xa
@oNscreen24
@oNscreen24 3 жыл бұрын
yash kumar dai तपाईंको सशक्त आवाज र बिद्रोह सोच प्रती सलाम् !!! हामी साथमा छौ !!! जातिय विभेद बिरुद्ध सम्पुर्ण उत्पीडित मानिस एक हुन जरुरी छ !!!
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@SunilBk-uc2tg
@SunilBk-uc2tg Жыл бұрын
आज सारा विश्व चन्द्रमा र मंगल ग्रहमा पुगिसक्यो तर म यस्तो देशमा जन्मेको छु जहाँ मान्छेले मान्छेलाई जातको आधारमा विभेद हुन्छ ।कहिलेकाही त यस्तो लाग्छ यो देशमा जन्म लिनु नै अभिशाप हो।
@गाउबेसि-श6ख
@गाउबेसि-श6ख 3 жыл бұрын
यश कुमार जि काे फेन जति यता हौ हजुर
@pokhrelikanchhi2410
@pokhrelikanchhi2410 3 жыл бұрын
Mee
@mohansunar2322
@mohansunar2322 3 жыл бұрын
कति रोम्रो सोच यसकुमार दाइको 🙏 सधै हजुरको साथ मा छै दाइ😘😘
@narayangurung8551
@narayangurung8551 3 жыл бұрын
नेपालमा छुवाछुतको व्यवहार अति लज्जा र घटिया छ। पुरानो सिस्टमलाई परिवर्तन गर्नु पर्छ। यश कुमारको कुरा 100% सही छ। 🙏👍️
@pratyushlagun
@pratyushlagun 3 жыл бұрын
यश कुमार दाई को फ्यान हरु को को हुनुहुन्छ?
@pokhrelikanchhi2410
@pokhrelikanchhi2410 3 жыл бұрын
mee..
@sirjanasunar3330
@sirjanasunar3330 3 жыл бұрын
Me
@bharatpoon7989
@bharatpoon7989 3 жыл бұрын
I'm big fan yas dae ko
@bhatta3696
@bhatta3696 3 жыл бұрын
Ma pani thiye paila paila but aile yo manxe ko interview herna thale pata hate lagxa ghin lagna thaleko xa Jun interview ma pani jat ko kura garne ani manxe lai bhadkaune ra sahanubhuti lina khojne yo manxe pakkai neta vanxa
@samjhanasadhana7541
@samjhanasadhana7541 3 жыл бұрын
me aslo big fan
@officialtakmanbikalpa
@officialtakmanbikalpa 3 жыл бұрын
यस कुमार दाई को अभिव्यक्ति प्रति सम्मान सलुट छ!
@ghangduklhomi483
@ghangduklhomi483 3 жыл бұрын
जातिय छुवाछुत विरुद्ध सम्पुर्ण मानव जाति एक जुट है
@SPYKROO_FF
@SPYKROO_FF Жыл бұрын
🙏🙏🙏❤❤❤
@anushakhadka5286
@anushakhadka5286 11 ай бұрын
यथार्थ कुरा गर्नु भयो🙏 देशमा जातिय भेदभाब अन्त्य गर्नु पर्छ हामी सबैले बुझ्नु आवस्यक छ! मानिस ठुलो दिलले हुन्छ जातले हुदैन! 🙏
@loveguru5041
@loveguru5041 3 жыл бұрын
wow..great Yash sir. हाम्रो समाज परिवर्तनको लागि तपाई जस्तै योग्य ब्यक्तिको खाचो छ। Go ahead I'm with You 🙏✊❤️
@anilkirati568
@anilkirati568 3 жыл бұрын
यसकुमार दाइको यो महान कार्य प्रति म १००००००% सहमत र समर्थन छु l 🤝💪 ❤️❤️
@khimbishwokarma8640
@khimbishwokarma8640 3 жыл бұрын
Good dada
@prithvirajbaduwal7426
@prithvirajbaduwal7426 Жыл бұрын
साच्चै हामी नेपालीहरु स्वार्थी छौं है हामी सबै नेपाली दाजुभाई हौ छुवाछुत नगरौं कसैले कसैलाई पनि 🙏😢
@vimalvimal9242
@vimalvimal9242 3 жыл бұрын
यश कुमार जि को कुरा एकदम राम्रो लाग्यो धेरै राम्रो बिचार
@bijayathaqurie9468
@bijayathaqurie9468 3 жыл бұрын
Tq yes Kumar dai.hajur boliko Pura hoss ma bhagawanlai puja.
@santoshsunar119
@santoshsunar119 3 жыл бұрын
60Laks भन्दा बडि दलित को बुलन्द आवाज यश कुमार्🙏🙏🙏🙏🙏
@kirtikadubaingari
@kirtikadubaingari 2 жыл бұрын
यस कुमार दाजु लाई धेरै धेरै धन्यवाद छ 60लाख दलित को गाली लडी राख्नु भाछ सलोट छ
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
ज्यादै ज्ञानवर्धक र राम्रो जानकारी को लागि धन्यवाद 🙏🏽 । यि धमलाचाहि सुतेको अभिनय गर्ने बाहुन हुन।
@sarojkhadka4001
@sarojkhadka4001 3 жыл бұрын
जातीय विभेद अन्त्य गरम यश कुमार जी को नारा लाई सबैले साथ् दिउँ
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@sumanpariyar4690
@sumanpariyar4690 3 жыл бұрын
Dami xa bro
@SOWERNAMESOWERNAME
@SOWERNAMESOWERNAME Жыл бұрын
Yas Kumar dai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nsdc1668
@nsdc1668 3 жыл бұрын
म क्षेत्री को छोरो हूँ तर म जात पात मान्दैन उसले छोएको चल्दैन भन्ने कुरा मा रत्ती भर पनि मेरो सहमति छैन जातपात केही होइन भन्ने कुरा मा म प्रष्ट छु यो समयमा आएर पनि यो घृणित संस्कार मान्नु कदापि राम्रो होईन। हो हाम्रा दाजु भाइ दिदी बहिनी प्रति जातको नाउ मा विभेद हुँदै अाको छ यो संस्कार सदाको लागि अन्त्य गरौँ मेरो सबै लाई विनम्र अनुरोध छ। जस्लाई हामी दलित भन्छौं उहाँ हरु बीच मा पनि यो कुसंस्कार ले जडा गाडेको छ सर्व प्रथम जति सक्यो छिटो तपाईं हरु आफू आफू बीच मा रहेको जातको विभेद हटाउनुहोस। तपाईं हरु लाई हाम्रो साथ छ हामी बुझेको मान्छे ले आफ्ना सन्तान घर परिवार छरछिमेक नातागोता समग्र समाज लाई यो बारेमा प्रष्ट पारेर बुझाउने कोसिस गरौँ आशा छ छिटै यो जातपात को कुरा हटाउन हामी सफल हुनेछौं। मान्छे को चेतना कसरी परिवर्तन गर्न सकिन्छ त्यो कुरा सोचौं विभिन्न अभियान चलाऔं बिन्ती छ लडाई भिडाई गरेर रगत को खोलो बगाउने काम न गरौँ यसरी झन द्वयस घृणा मत भेद बढ्छ रगत बगाएर होइन हुन्छ भने उसको मस्तिष्क र मनै चेन्ज गरेर यो कार्य मा हामी सबै सफल हौँ मेरो सबै लाई आग्रह छ।
@sabichamling
@sabichamling 3 жыл бұрын
agree
@binodrpl9710
@binodrpl9710 3 жыл бұрын
अति नै बौद्धिक ब्यक्ति हुनुहुदो रहेछ यश कुमार सर
@balkumarishrestha5575
@balkumarishrestha5575 3 жыл бұрын
P
@kuldeepluhar5217
@kuldeepluhar5217 28 күн бұрын
S kumura दाई तपाई ले एति महान शब्द बोल्दै हुनुहुन्छ । साच्चिकै हामिले बाहुन ,क्षेत्री को छोरि माग्या होइन त्र सार्बजनिक स्थल मा जान सहज रुप मा पाउनु पर्छ ।
@haribc1702
@haribc1702 3 жыл бұрын
एकदम राम्रो भनाईको लागि यश कुमार जि लाई धन्य वाद र हामी सबै नेपालीको सोच हजुर जस्तो भयो भने जातीय छुवाछूत अन्त्य हुन समय लाग्दैन
@KhabarKendraTV
@KhabarKendraTV 3 жыл бұрын
बिदेशी शरणार्थी बाहुन क्षेत्री ले जन्मिएका तीन वर्ष को बच्चा लाई फेरी पेटभित्र जा भन्दै नराम्रो अपराध गरेर कारान्ति हुने हामी ले नहुने अब बिदेशी शरणार्थी बाहुन क्षेत्री नभएको बेला 1495 उताको जस्तै सबै मुलबासी मंगोल एक जुत भएर जानुपर्छ तेहा देखि यता को सबै खारेज गरेसि हुन्छ,सर जम्म 1495 इतिहास हेर तेहां भन्दा उता नेपाल मा बिदेशी शरनार्थी बाहुन क्षेत्री छैन तेति बेला भारतीय मुस्लिम राजा अलाउदिन ले लखेतेर नेपाल धोती र जनाई जोगाउन बिदेशी शरणार्थी बनेर भित्र पसेको हाम्रो पुर्खा ले दिया गरेर घाँस बास कपास दिए अहिले उल्टो हामी लाई हेप्ने धेरै नाटकहरू नगर अब लखेतिने दिन नजिक आइरहेको छ अति भयो उदाहरण अहिले अहिले केपी ओली को काम सेतिङ नेकपा बिभाजन हो बुझिएन
@Gorejetha
@Gorejetha 3 жыл бұрын
साचिकै वास्तविक कुरा राख्नु भयो दाई हजुर ले हजुर लाई सलुत छ दाई
@kashiramshreepali8040
@kashiramshreepali8040 2 жыл бұрын
सलाम यश कुमार दाइ ! जय नेपाल जय नेपाली !
@basanthangsarumba9521
@basanthangsarumba9521 3 жыл бұрын
यश कुमार जि तपाईंको बिचारको हार्दिक सम्मान र समर्थन छ जहाँ तपाईंको आत्मासम्मान हुँदैन त्यो अगालेर बस्नुको कुनै अर्थ छैन ✊✊✊✊✊
@kaihyun2641
@kaihyun2641 3 жыл бұрын
पहिला हामी विश्वकर्मा र परियार बिच मेलमिलाप हुनुपर्छ। अझै पनि कामीले दमाईलाई भेदभाव गरिन्छ। हामी एकजुट भए सबैले भेदभाव छुवाछुत गर्न छोड्छन। र सरकारले दिएको दलितको नामको राहत त्याग्नुपर्छ । जातीय आधारमा राहत लिए सधै भेदभाव भोग्नुपर्छ। सबै नेपाली बराबर , एक समान , एक जुट हुनुपर्छ।
@bashugautam7916
@bashugautam7916 3 жыл бұрын
यश मेरो पनि बिचार यहिहो कसैको आसले चुलोबलेकोछैन यो दुनियाको आखाको छारो चाहिदैन इजतभय पुग्छ।
@DevChhinal-dm5lq
@DevChhinal-dm5lq Жыл бұрын
यश कुमार दाई सलाम छ ६० लाख दलित एक हौ
@malikacomputertechnology5641
@malikacomputertechnology5641 3 жыл бұрын
एक्दम सहि भन्नू भो यस कुमार दादा वास्तविक हो । i saport you.
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 22 МЛН
I thought one thing and the truth is something else 😂
00:34
عائلة ابو رعد Abo Raad family
Рет қаралды 9 МЛН
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 11 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 138 МЛН
Ice Cream or Surprise Trip Around the World?
00:31
Hungry FAM
Рет қаралды 22 МЛН