के छ आधार नेपाल को सर्बोच्च अदालतले नेपाली जनता को हातमा आाज छैन हिजोआज छैन परिवर्तन के केही छैन
@ananathsapkota203210 ай бұрын
जोसुकैले जेसुकै भनोस् वा गरोस् हिमाल पहाड तराई कोही छैन पराई राजा भनेको राजानै हो देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि र स्वार्थी पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश
@santoshbharati489810 ай бұрын
👏👏👏👏
@YubaRaz9 ай бұрын
गणतन्त्र जिन्दाबाद
@Hemsingh-k6u4 ай бұрын
@@YubaRaz bhag bideshi dalal neta ko chamcha
@krishnatamang61014 күн бұрын
Timi raiti haru ko sajha ho janta ko chai haina
@manbahadurgurung6322Ай бұрын
खुल्केन चुच्चे नक्सा बनाएको देखाएको हुनाले होला इस भयो फरक
@sharadhaghorasainee903510 ай бұрын
नाम नयाँ नेपाल काम भष्टाचार।नेताहरुको मनोमानी जनताहरूलाई सास्ती😢😢😢
@SajiloSchool10 ай бұрын
त्यही त !
@krishnadahal393510 ай бұрын
very nice❤
@JuddhaBBhandari8 ай бұрын
केहि कुरा सच्याउन पर्छ 1के पि वलिकाे सरकार लाई माअाेपादि समर्थन गरेको हाे
@bikramjha62712 ай бұрын
राजा विनाको संविधान र शासन व्यवस्था ले नेपाल र नेपाली के दियो ? राष्ट्रिय स्वाधीनता र जनअधिकार गुमायो।राष्ट्रिय बिपत्ति को सामना गर्नुपर्यो,संसार मैं घटना दुर्घटना नभएको हाम्रो देशमा भयो।नेपाल मामिला जटिल बन्यो र देश विदेशमा राजाको महत्त्व बारे चर्चा हुनु स्वाभाविक भयो।नेपालको राष्ट्रियता एवं नेपाली जनताका एकताका प्रतीक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारको राजगद्दी आरोहण हुनु राष्ट्र ले पुनर्जीवन पाउने र नेपाल बिपत्ति विश्व प्रभावित पनि दीर्घकालीन समाधान हुने हुँदा राजतन्त्र अभिभावकिय व्यवस्था अपरिहार्य रहेको छ।🌹🙏🌹🙏🌹
@roshansunar436410 ай бұрын
Des lai samrajya badi Bistar badi kunai pani ku saktile najar lagae des jogaune ya Afain Birgati line janata le nai ho, loktantra ✊.
@Bistatilak-e6m2 ай бұрын
माओवादी को त्यो बेला बहुमत आएको भए सबै राम्रो हुने थियो तर पछि सानो दल भयो
Raja ko sasan ma adhikar sampanna baun xetri thakuri raja ra hindu rastra feri khojdai chhan yo desh ko mulbasi dalit madesh muslim purano sasan raja chahadainan aafuno purkha le aarje ko desh dharma sanskirti pahichan dharmanirapexe ganatantra