(Brainstorming) किन स्वतन्त्र मानिस नेपालको कार्यकारी बन्न सक्दैन?

  Рет қаралды 127,415

Tanka Dahal

Tanka Dahal

8 ай бұрын

What is wrong with Nepal's current political system, specially election system? Can Nepal take advantage of "directly elected Prime minister or directly elected president"? A balanced and fact analysis.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #politics #election #balenshah #rabilamichhane
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/
docs.google.com/document/d/10...

Пікірлер: 681
@rajukhatri4591
@rajukhatri4591 8 ай бұрын
सबै नेपालीले बुझ्नु पर्ने कुरा अब झोले बन्न छाड्नुस कमसे कम यो तितो यथार्थलाई त बुझ्नुस
@lekhnathbhandari5161
@lekhnathbhandari5161 8 ай бұрын
जनता बाट निर्बाचित प्रधानमन्त्री सहि हुन्छ ।
@BibekYonjanTamang
@BibekYonjanTamang 8 ай бұрын
अनि प्रधानमन्त्री भन्दा ठुलाे राष्ट्रपति भएपछि के अर्थ ? राष्ट्रपतिले हस्ताक्षर गरेन भने के अर्थ? प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ
@riyaddnepal5154
@riyaddnepal5154 Ай бұрын
@@BibekYonjanTamang PM + Sadan ko Final Agenda; President ley Sign grnu prnay hunxa aaile pni, Natra MAHA AABHIYO LAGXA‼️ Do some research
@-Rr1990
@-Rr1990 8 ай бұрын
यती सरल तरिकाले बुझाउदा पनि हामी जनता झोलेवादमा लाग्यौ भने हामी सधैंको भेडा हुनेछौं ।
@luckxu1575
@luckxu1575 8 ай бұрын
सारै सरल तरिकाले स्पष्ट रूपमा सबैले बुझ्ने तपाईंका भिडयोहरूले अप्रतक्ष्य रूपमा देश परिवर्तन गर्न धेरै ठूलो भूमिका खेल्ने छ।❤❤❤❤ तपाईंको मेहनत लाई सलाम ।🎉🎉
@samjayabhujel9090
@samjayabhujel9090 8 ай бұрын
Sahi ho
@mahendrapandit166
@mahendrapandit166 5 ай бұрын
Absolutely true
@bhairajrai8182
@bhairajrai8182 8 ай бұрын
प्रत्यक्ष कर्यकारी प्रधानमन्त्री वा प्रत्यक्ष राष्ट्रपति हुनुपर्छ।
@KalyanDThapa
@KalyanDThapa 8 ай бұрын
जनहित को लागी सही समाचार प्रसारण गर्नु हुन्छ। धन्यवाद
@ranpoudel6095
@ranpoudel6095 8 ай бұрын
If all Nepalese people watch your videos and work according ,then only Nepal will be getting progress. Thanks for your hard work and dedication ❤
@khatrianil166
@khatrianil166 8 ай бұрын
तपाईं जति बुझेको जानेको मानिसले हामी सर्ब साधारण जनता लाई सुसूचित गरिदिनुभयो धन्यबाद सर।।। अनिल खत्री(चाँगुनारायण भक्तपुर)
@mahendrapandit166
@mahendrapandit166 5 ай бұрын
Well said
@ALLMOZ2831
@ALLMOZ2831 8 ай бұрын
प्रतक्ष्य निर्बाचित कार्यकारी ठिक।
@krishnabastola6818
@krishnabastola6818 8 ай бұрын
मलाई हजुरको प्रतक्ष्य निर्वाचित प्रणालीमा दियको राय तथा सुझाव एकदमै मन पर्यो। सायद हाम्रो समुदाय झोलेमय बन्दै गएको छ, मास्टर्स गरेको मान्छेले 8 कक्षा पढेका लाई र पटक पटक प्रम भएर पनि केही गर्न नसक्नेलाइ समर्थन गरेको देख्दा उद्देग लग्छ। के गर्ने होला दाइ, पहिला त झोले सिस्टम तोड्न छ।
@khadgajitlama6198
@khadgajitlama6198 8 ай бұрын
प्रत्येक्ष कार्यकारीमा न्यनतम् स्नातकोत्तर हुनु पर्दछ।मन्त्री वा सांसदको स्नातक र जनप्रतिनिधिहरुको पनि शैक्षिक योग्यता तोकिदा राम्रो ।
@peaceworld6330
@peaceworld6330 8 ай бұрын
जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपाती बनऔँ देशलाई माथि उठाऔँ ❤❤❤❤❤❤
@samratshrestha9572
@samratshrestha9572 8 ай бұрын
राष्ट्रपति होइन प्रधानमन्त्री हो । 😅
@rsdulal5295
@rsdulal5295 8 ай бұрын
जनता बाट प्रत्यक्ष राष्ट्रपति निर्वाचीत भयो भने देश रहँदैन । बाबुरामे प्रचण्डे जस्तो अर्को कुनै ब्यक्तीले जित्यो भने देश सकिन्छ । एउटा व्यक्ती किने पुग्यो विदेशी लाई । प्रत्यक्ष निर्वाचीत प्रधान मंत्री र राष्ट्र प्रमूख मा राजा चाहिन्छ । राजालाई जाति यो देशको माया अरु कुनै नेपाली लाई छैन ।
@ishwariadhikari3499
@ishwariadhikari3499 8 ай бұрын
एकदम सहि कुरा हो सर प्रत्यक्ष जनता बाट निर्वाचित कार्यकारी प्रमुख भए यी तमाम वेथितिको अन्त्य हुन्छ जस्तो लाग्छ ।
@krkhatri
@krkhatri 8 ай бұрын
जनताबाट निर्वाचित प्रधानमन्त्री सहि नै हुनेथियो,तर जसलाई जनताले प्रधानमन्त्री बनाउनसक्छन त्यसलाई जनताले नै पद मुक्त गर्ने व्यवस्था पनि आवश्यक हुन्छ जस्तो लाग्छ मलाई।ताकि उसको नराम्रो हर्कत देखि जनताका शिर झुक्न नपरोस् जुन पुरानाहरुले गर्दै आएकाछन।
@-Rr1990
@-Rr1990 8 ай бұрын
त्यो ठाउँमा "Right to recall" ले काम गर्नेछ यो यदि व्यवस्था ल्याएमा।
@MorganKarki
@MorganKarki 7 ай бұрын
@@-Rr1990 Right 👍
@pratapghimire2219
@pratapghimire2219 8 ай бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनु पर्छ त्यो साँचो जनताको रोजाइ हुन्छ नत्र संसद हरु त खरिद बिक्री गर्न मिल्ने रैछ जसको कारण जनता ले नचाहेको नालायक व्यक्ति कार्यकारी बनेर देश बर्बाद गर्छ त्यो कुनै नेपाली को चाहना होइन ।
@sunilpoudel1317
@sunilpoudel1317 8 ай бұрын
राज्संंस्था अपरिहार्य छ , त्यसपछि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ ।
@limboosabin1361
@limboosabin1361 8 ай бұрын
दाइको हरेक विश्लेषणहरु सहि लाग्छ र यहि कुरालाई मध्यनजर गर्ने हो भने आगामी चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु पर्ने हुन्छ।
@susanyakkha3611
@susanyakkha3611 5 ай бұрын
अव बालेन र हर्कको नि नयाँ पार्टी आउला, उक्त पार्टी र रास्वपालाई बहुमतले जिताएर यो तीन पार्टी काँग्रेस, एमाले र माओवादी लाई पत्ता साफ नगरिञ्जेल, देश उँभो लाग्न गारो देखिन्छ।
@manojtamu
@manojtamu 8 ай бұрын
पुलिस,आर्मी,अदालत र शिक्षक लाई पनि राजनीति बाट टाढा राखिनु पर्छ।
@MilanPanchakoti230
@MilanPanchakoti230 8 ай бұрын
नेपाली नागरिक हरु बाट प्रतक्ष्य निर्वाचीत कार्यकारी प्रधानमन्त्री ठिक हुन्छ राजसंस्था अभिभाबक हुनुपर्छ 🇳🇵👑🕉️🚩🙏❤️
@bkgautam4747
@bkgautam4747 5 ай бұрын
Sahi❤❤❤
@nitaraut3710
@nitaraut3710 8 ай бұрын
हजुरको सरल बुझ्ने गरि यथार्थ जानकारी दिनु हुन्छ धेरै सिक्ने, जान्ने मौका पाएकी छु🙏🙏❤❤❤
@chandrathapamagar2160
@chandrathapamagar2160 8 ай бұрын
एकदमै राम्राेसँग जानकारी दिनु भयाे।याे सिस्टमले प्रचण्ड जस्ताले प्रधानमन्त्री भएर देशलाई दाेहाेन गर्ने मात्रै हुन्।
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 8 ай бұрын
सारै चित्तबुझ्दो सटिक तथ्य सहित ,ब्रेनवास हुने तपाइका पोष्टहरु नसुनि धितनै मर्दैन ,धन्यवाद तपाइँलाई ,जन्म दिने आमाप्रति सम्मान ,दुखदिने वुवाप्रति पापि कर्तव्य विमुखि लाई के भन्ने ,अहिले पश्चताप हुनुपर्ने हो ।
@nareshaff3593
@nareshaff3593 8 ай бұрын
Very very useful and informative video. Thank you.
@sunojshrestha8659
@sunojshrestha8659 8 ай бұрын
Good work hajur. Thank you so much.
@dineshthapa3544
@dineshthapa3544 8 ай бұрын
राजसस्था जिन्दाबाद?
@kalpanakarki7999
@kalpanakarki7999 8 ай бұрын
Such a perfect content for political literacy and awareness 😊
@aniltulacha5184
@aniltulacha5184 8 ай бұрын
Hats off for your very very knowledgeable content.pls keep up great work.❤❤❤
@sushilaryal3361
@sushilaryal3361 8 ай бұрын
दाई कति राम्रो मननयोग्य बिषयबस्तुमा कुरा उठाउनु भयो, कास तपाईले भनेजस्तै भैदिए कति आनन्दको श्वास फेर्दाहुन् नेपालीहरुले। यी राजनितिका फोहोरी दलालहरुलाई पाखा नलगाई देश बिकासको कल्पना गर्न सकिदैन।❤
@user-cl8ms6iw5g
@user-cl8ms6iw5g 4 ай бұрын
धेरै बोलेनी हर्के ठिक लाग्छ् , अनि अर्को बालेन , एति बिस्वास छ कि देश र जनता लाई घातक काम इनिहरुले गर्दैनन
@shrawanpoudel171
@shrawanpoudel171 8 ай бұрын
प्रत्यक्ष निर्वाचित अधिकार सम्पन्न कडा कानुन सहितको कार्यकारी प्रमुख।
@ramchandrasubedi933
@ramchandrasubedi933 7 ай бұрын
एस्ताे संबाददाताले मात्र देशकाेलागि सहि चिरफार गर्न सक्दछन् ।धन्यवाद , तपाँईलाइ ।
@gambhirkafle3143
@gambhirkafle3143 8 ай бұрын
नेपालको सन्दर्भमा right to recall right to reject सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा ठिक छ। नभए नेपाल युक्रेन बन्न सक्ने खतरा छ।
@laxmimaninepal249
@laxmimaninepal249 8 ай бұрын
राम्रो भिडियो का लागि धन्यबाद 🙏
@user-wf1vn9ne3s
@user-wf1vn9ne3s 8 ай бұрын
Yesta sandesh mulak vidiyo Herne bani basalau hami Nepali pani.desh banauna ra bigarna ma hamro thulo haat hunchha.thanks sir for this video
@rabichhetri1762
@rabichhetri1762 8 ай бұрын
हजुरलाई धन्यबाद नेपालको हितको बिषयमा जानकारी दिनु भएकोमा🙏
@timetraveller7516
@timetraveller7516 8 ай бұрын
I appreciate you bringing up the subject for discussion and sharing your insightful thoughts on it. Lightheartedly, I'm happy to see Tanka sir among the aspirant contenders.😊
@ustha7217
@ustha7217 8 ай бұрын
तपाईंको कुरो सही हो सर। यस्तै कुरो अनुसार नेपालमा सरकार बनायो भने अहिलेका भ्रष्टाचार हरुले भाग्ने बाटो नाई पाउँदैन।
@noname60605
@noname60605 Ай бұрын
Very informative. Yo system ta lyauna parxa❤❤
@user-ry1um5xv2w
@user-ry1um5xv2w 8 ай бұрын
Very informative as always Tanka ji, keep up the good work!
@sanatandharma-sm5xn
@sanatandharma-sm5xn 8 ай бұрын
कार्यकारी प्रधानमन्त्री जनता ले नै चुन्नु पर्छ ❤️
@sujitbade6997
@sujitbade6997 8 ай бұрын
Dherai ramro kura .aaba Janta le chaneko pm Ra rastapati hunu parcha.
@reelsstar5632
@reelsstar5632 8 ай бұрын
I love king 👑❤ Let's Save Nepal 🇳🇵
@yogeshpradhan78
@yogeshpradhan78 4 ай бұрын
यस्तै यस्तै भिडियो ल्याउनुहोला सर हामी जनता स्पस्ट हुन जरुरी छ।
@gopalkhatiwada8670
@gopalkhatiwada8670 6 ай бұрын
मैले त्यस्तो दिक्कज ब्यक्ति तपाईलाई नै देखे अतः तपाई नै यहां आऊनुभएर यस किसिमको बाताबरण तय गरेर का.का. प्रमुखको निर्बाचनमा ऊमेदबार हुनु भएमा तपाईकै बिजय हुने निश्चित छ ! नेपाल आमाले चाहना पनि यही नै हो ! जय आमा नेपाल !
@samserlim3027
@samserlim3027 8 ай бұрын
प्रत्यक्ष कार्यकारी ठिक
@user-pd2ix3uq1u
@user-pd2ix3uq1u 8 ай бұрын
प्रत्यक्ष निर्वाचित प्रणाली सहि छ।
@girmagar7972
@girmagar7972 8 ай бұрын
Janta bat nirbachit hunu parxa hjr dhanyebad
@nilamsiwakoti6230
@nilamsiwakoti6230 8 ай бұрын
नयाँ नयाँ कुरो सुन्न र सीक्न पाइन्छ हजुर लाई कोटिकोटि नमस्कार 🙏🙏
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 8 ай бұрын
यो ब्यवस्था नै विश्व मा असफ़ल प्रणाली हो, नेता हरु का धनडय हरु को सिन्डिकेट मा चली रहेको छ। वास्तवमा यो प्रजातान्त्रिक हुँदै होइन। नेपाल र नेपाली को त यो संविधान थुदै होइन!
@surendramanjitchannel5274
@surendramanjitchannel5274 4 ай бұрын
यहाँ रबि भन्दा राजेन्द्र लिङदेन दर्बिलो देखियो।।खोज खबरको लागि सलाम रबि जिलाइ फर्केर हेरिन पुरा बिस्वास तोड्नुभएको छ।।।
@bomchhantyal08
@bomchhantyal08 4 ай бұрын
WOW salute 🫡 यहाँको भिडियो ले जनचेतना मा विकास हुनेछ🙏🫡
@arjunsubedi4433
@arjunsubedi4433 4 ай бұрын
हजुर जस्तो दुर दिर्टी भएको बेक्तिको खाचो छ हाम्रो देश मा यती सरल तरिकाले बुझाउनु हुन्छ कि हरेक बिढियो हेर्छु म तपाईको 👍️👍️
@TundiConstructionPvtLtdBhutanT
@TundiConstructionPvtLtdBhutanT 4 ай бұрын
सत्य कुरा बताउनु भएको मा करोडौ धन्यवाद । 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prakashkhadka938
@prakashkhadka938 8 ай бұрын
अर्को भिडियो को प्रतीकक्षा छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rozanlama5489
@rozanlama5489 5 ай бұрын
चित्तबुझ्दो लाग्यो कति सरल भाषामा बुझाउनु भयो ।धन्यवाद 🙏🙏
@user-te8oh7pk1d
@user-te8oh7pk1d 8 ай бұрын
टँक सर हजुरले अन्तिममा भनेका कुराहरू लागु हुने हो भने नपाल स्वर्ग हुनेथियो नि nice video 🙏
@Happyfamily-jy1vk
@Happyfamily-jy1vk 8 ай бұрын
powerful voice da❤❤
@anmolrokayavr4136
@anmolrokayavr4136 8 ай бұрын
Absolutely Right explanation ❤❤
@SurendraPaudel
@SurendraPaudel 4 ай бұрын
महान बिश्लेषक 🙏❤️टंक सर 🙏
@ItihaasNpTv
@ItihaasNpTv 8 ай бұрын
प्रतक्ष निर्वाचन प्रणाली राप्रपाले शुरु देखि नै उठाएको हो ।
@dineshbk7492
@dineshbk7492 8 ай бұрын
कति बुझनेगरी भन्नू हुन्छ तपाईंको काम सारै मन पर्छ सर एक पटक सदाम हुसेनको बारेमा पनि भिडियो बनाउनुन सर 🙏🙏🇳🇵🇳🇵🔔
@narendra4177
@narendra4177 8 ай бұрын
एक्दम सहि हो।
@deoghale7737
@deoghale7737 8 ай бұрын
Excellent analysis & presentation Mr Tank Dahal. I fully agree with you.
@maniparsadrai9941
@maniparsadrai9941 8 ай бұрын
100% Right Immediately change New Rules that we want.
@shreeramthapa6885
@shreeramthapa6885 8 ай бұрын
सुधारकाे आबशेक छ।नेपालकाे हितकाे लागि।
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb 6 ай бұрын
सारै मिठो लाग्यो कुरो सुन्दा त र नेपालमा सम्झने चित बुझाउने नै हो
@narayankhatri9533
@narayankhatri9533 4 ай бұрын
Hjr हरु जस्तो विष्लेण गर्ने गुरु निरंतर information आवस्क छ।🙏
@prayashgurung
@prayashgurung 8 ай бұрын
सहि सुचना ! १००% जनता शिक्षित र आत्म निर्भर देश नभएसम्म बालेन जस्ताको पनि केहि चल्दैन र ढिलो नगरी सुझबुझसाथ केहि बालेन जस्ता नेताहरू कम्तीमा ५-१० जना मात्रको उपस्थितीले काया पलट हुनेनैछ। त्यसपछि रामराज्य खडा हुनेछ। 🙏
@shyamdhungel503
@shyamdhungel503 8 ай бұрын
जय नेपाल।🫡👏
@binodkhatiwada6422
@binodkhatiwada6422 8 ай бұрын
आउने चुनावमा तपाइले भने झे होस।
@laxmanacharya5349
@laxmanacharya5349 5 ай бұрын
सबैले बुझ्नेगरि राम्रोसँग भनिदिनु भएकोमा धन्यवाद टंक सर ।
@drndeepak6557
@drndeepak6557 8 ай бұрын
Thank you so much. this is so informative.
@dreamchasers565
@dreamchasers565 8 ай бұрын
Great content 👍
@namunasapkota1516
@namunasapkota1516 8 ай бұрын
❤ सचेतनामुलक विश्लेषण
@isworikhadka5455
@isworikhadka5455 8 ай бұрын
Thanks for your videos full of so many messages...
@d.p.gcreations5322
@d.p.gcreations5322 8 ай бұрын
Goow work sir 🎉❤
@kamalkhanal9666
@kamalkhanal9666 8 ай бұрын
आउनुस मिलेर देस बनाउ। कुनै पाटी को झोला बोकेर उस्ले ज गर्यो त्यो सै भन्ने होइन, जुन पार्टी ले सहि एजेन्डा दिन्छ तेस्लाइ समर्थन गरौ❤️ जय देस
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 6 ай бұрын
Tank jyu , 100% reliable as well as factful condition in Nepalese politics. So Nepal gradually fall down in the button of world.
@sushil7567
@sushil7567 5 ай бұрын
❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद जय बालेन ❤❤जय युबालाइ राजालाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ ❤❤जय नेपाल गणतन्त्र चाहीदैन
@nayanstarable
@nayanstarable 8 ай бұрын
प्रत्यक्ष राष्ट्रपति प्रणाली हुनुपर्छ ।
@samratshrestha9572
@samratshrestha9572 8 ай бұрын
😂
@santatamang9661
@santatamang9661 8 ай бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अथवा कार्यकारी प्रधान मंत्री प्रणालिको अति जरूरी छ अहिलेको अवस्थामा। तर यो झेले कार्याकर्ता देखि जिन्दगी भएर पद चाहिने राजनीतलाई पेशा बनाउनेहरु तयार हुँदैन। भारतले ठूलो खेल खेल्छ। अनि, जनतालाई डर देखाउने छ युकक्रेन् को उदहारण दिएर। तर म सहमत छु यो त्यो प्रणालीमा की वार की पर त हुन्छ।
@worldpeace3753
@worldpeace3753 8 ай бұрын
Tanka ji, ur great n thank you for convincing sheep Nepali, hope they will wake up by this vdo n won’t be a party Jhole .
@prempun723
@prempun723 8 ай бұрын
तपाईले भन्नु भयको एकदम ठिक हो सर ।
@narenkhadka6520
@narenkhadka6520 8 ай бұрын
Your every words resemble here for a pride of Nepal. Hope our country establishes and the public follow these strategies and lead to form a Greater new Nepal. जय नेपाल
@Organic1986farming
@Organic1986farming 8 ай бұрын
Thank you sir.For your powerful informative video ❤
@bintinamaste6767
@bintinamaste6767 8 ай бұрын
कति राम्रो बिचार्👍️🙏
@binrai1826
@binrai1826 8 ай бұрын
नेपाल धर्मनिरपेक्ष बनाएर सहि गरे।अशिक्षित बेरोजगार रहेको मुलुकमा कसैलाई बिसेस छुट दिनुहुन्न,जसले अराजक नित्याउछ र धर्म केबल आस्था मात्र हो।प्रदेश खारेज हैन बरु सानो आकारको जनप्रतिनिधि गराएर क्रीयासिल बनाउनु पर्छ।केन्द्रमा बढिमा 100-120 सम्सद भए पुग्छ।जसको काम नागरिक्ता,सिमा सुरक्षा,अन्तर्राष्ट्रिय नीति र मौद्रिक निति आदि मात्रै गर्नेछ।बाकी भुगोल र पर्याबरणको आधारमा बढिमा 40-50 सम्सद रहेको प्रदेश आफैले आफ्ना निति बनाउनेछ।तर अहिलेको जस्तो भ्रस्टाचार गरेर कमाएको सम्पत्तिले काठमाडौमा बनाएको महलवालाहरुलाई यो कुरा पचाउन मान्दैन त्यही भएर प्रदेशलाई अतिरन्जित बनाइएका हुन।प्रत्यक्ष कार्यकारी प्रम हुनुपर्छ जसलाई रास्ट्रपतिले रोक्न सक्नुपर्छ।खैर जनतालाई समृद्ध चाहिएको हो।नेपालमा त्यस्तो छैन जो नेताको काम गरोस।हर्क अहिलेको उदाहरणिय छन। टन्क सरलाइ मेरो आरोप!!तपाईमा नेपालको जातीय बिबिधताको यथार्थ भन्दा अलि आफ्ना निजि जातीय मतमा बढि ध्यान भएको जस्तो लाग्यो।
@sabinchuhanmagar8128
@sabinchuhanmagar8128 8 ай бұрын
direct system should be applied ❤
@alwayssamyaum2185
@alwayssamyaum2185 8 ай бұрын
Thank you so much brother for your eyes opening informative video, your video makes me clear what is going on in the country and how the country is sinking. Please continue to make such videos every nepali should understand what is going on in this country.
@balkumartilija8905
@balkumartilija8905 8 ай бұрын
Tanka sir thanks.... Sabai bujhaudinu vayo... Ajhai yestai janta lai jankari dine vdo haru banaudai garnu
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 8 ай бұрын
वाह सर क्या गजबको बिष्लेषण गर्नु भयो ❤🌹🙏🌹
@shresthadipen
@shresthadipen 8 ай бұрын
Salute daju...maan ko kura garnu vayoo.
@devrajthapa2256
@devrajthapa2256 7 ай бұрын
सारै राम्रो सुझाब तंपाईलाई धन्यबाद
@hnchaudhary5277
@hnchaudhary5277 8 ай бұрын
प्रत्यक्ष निर्वाचित कार्कारि हुन जरुरि छ अन्यथा राष्टक ो अवस्था अझै खराब हुन्छ
@shankargoodchalise392
@shankargoodchalise392 8 ай бұрын
वास्तविकता प्रस्तुतिले बर्तमान छर्लङ्ग छ जानकारी दिनुहुनेे टंक जीलाई धन्यवाद तथा सफलताको शुभकामना !🙏🙏
@ghanlimbu9063
@ghanlimbu9063 8 ай бұрын
Wow Cristal clear explanation
@umeshadhikari4871
@umeshadhikari4871 8 ай бұрын
ek dami right kura
@rohitdeuja
@rohitdeuja 8 ай бұрын
yo information majority nepali lai thaa chaina , however thanks bhai.
@user-zm2pj1wk8o
@user-zm2pj1wk8o 5 ай бұрын
साह्रै सरल भाषामा बुझाई दिनु भयो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏
@manojshrestha3115
@manojshrestha3115 8 ай бұрын
राम्रो विश्लेषण अब को पर्खाइ २०८४को
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 29 МЛН
The Politics of Chuche Naksa
22:42
The Nepali Comment
Рет қаралды 216 М.
Why Kathmandu needs METRO TRAIN
15:09
The Nepali Comment
Рет қаралды 309 М.
PART 52 || DIY Wireless Switch forElectronic Lights - Easy Guide!
1:01
HUBAB__OFFICIAL
Рет қаралды 52 МЛН
После ввода кода - протирайте панель
0:18
Up Your Brains
Рет қаралды 1,3 МЛН
Сколько реально стоит ПК Величайшего?
0:37
Choose a phone for your mom
0:20
ChooseGift
Рет қаралды 7 МЛН