गलबन्दी र बोल मायाँ बाट चर्चामा आएकी शान्ति श्री को घरमा पुग्दा | Shanti Shree Pariyar Home

  Рет қаралды 485,430

Bastabik Khabar

Bastabik Khabar

5 жыл бұрын

#Bastabik_Khabar
Kathmandu, Nepal
Contact us : 9822442345
Host/Editor - Balbir Nepali
Bastabik Khabar is Authorized to upload this video , using of this video on other channels without priror permission will be strictly prohibited
Facebook : profile.php?...

Пікірлер: 742
@zitenmagar897
@zitenmagar897 4 жыл бұрын
वास्तविक खबरमा तपाईलाई स्वागत छ चर्चित गायिका शान्ति श्रि को घरमा गयर लियको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला धन्यवाद ||
@asiemsargamsargam5649
@asiemsargamsargam5649 5 жыл бұрын
शन्ती दिदी ले गायको यो गलबान्दी र बोला माया हिट भएको हो तर यसै बटा चर्चमा अएको होईन उहाँ को आफ्नो पहिचन पहिल बटै थियो।
@user-fx4nz1bg1d
@user-fx4nz1bg1d 5 жыл бұрын
बुवा को जुँगा मन पराउने यता हाजिर हुम्🤚🤓
@netragmail
@netragmail 4 жыл бұрын
हुनत कलापनि हुनुपर्छ तर | कलकारखाना कैलहुनेहो नेपालमा ? कैल माग्नेहो जन्ताले | योता भयन नेपालि शबैले एकोरो बुद्धि शोचेर कस्तरि नेपाल बन्छ ? विदेशिले पुराईदियको छ भनेर हुदैन | रोजगार विदेशि जन्तालेनै दियकोछमा | ट्याक्श विदेशि शरखारलाईनै बुझायकोछम | ब्यापारपनि वेदेशिकै गर्देकोछम | विदेशि कम्पनिलाईनै आम्दानि गर्देकोछम | नेपालि जन्ताले केहिपायन | शरखारले कीन शोच्दैन? जन्ताले किन मागगर्दैन ?
@krishnaadhikari127
@krishnaadhikari127 5 жыл бұрын
बासुरी को धुन को फ्यान जति एता हाजिर हुम है
@chandrabahadursen2500
@chandrabahadursen2500 4 жыл бұрын
यो हामरो रोलपाली चेली शॉनति को घर को खबर पाउ दा बासतविक खबर बात खुशी लागेयो है दुबै जना भाई पनि रामरो कला र प्रतिभा रहेछ धनयाबाद
@balbdrpariyar7721
@balbdrpariyar7721 4 жыл бұрын
सुन्दर हुनुहुन्छ शान्ती दिदी को बुवा आमा भाइ हरु
@susankc8774
@susankc8774 5 жыл бұрын
ठुलाबाको जुँगा चाइ काडा हो। 😂😂😂
@user-sh3sb5nd9v
@user-sh3sb5nd9v 5 жыл бұрын
बाजेको जुवा दामी रहिछ
@harichandrakhadka8641
@harichandrakhadka8641 5 жыл бұрын
धेरै राम्रो भाइ हरु को प्रतिभा ।।
@chandrakali.kandelkandel9631
@chandrakali.kandelkandel9631 5 жыл бұрын
आमा छोरीको अनुहार मिल्ने रहिछ
@yadavbhujel6427
@yadavbhujel6427 5 жыл бұрын
बाको जुँगा लाई एक लाईक मेरो तर्फबाट ....
@rcaleallthebestrudra5520
@rcaleallthebestrudra5520 5 жыл бұрын
धेरै राम्रो छ दुई भाईहरु अबाज अनि बासुरीको धुन अति राम्रो छ !
@saraswatisapkota2063
@saraswatisapkota2063 5 жыл бұрын
कति राम्रो सबै परिवरको उस्तई कला र गला धन्यवाद सबैलाई 👌👌👌👌👌👌👌
@tekrajkadara7827
@tekrajkadara7827 5 жыл бұрын
सान्ती श्री जी को भाई हरु पनि धेरै राम्रा प्रतीभा का धनी हुनुहुन्छ best family in the world
@dineshkanxamagar7470
@dineshkanxamagar7470 5 жыл бұрын
बासुरी को धुन चाहिँ सारै मन पर्यो भाइ को
@arjunbclokgayak6886
@arjunbclokgayak6886 5 жыл бұрын
Waw mannu parxa yatiko partibha bhako ye bhai haru lai santi bahini ko bhai dubai ko aawaj suner dherai ramro layo
@ramthapa3353
@ramthapa3353 5 жыл бұрын
Keep it up babu haru , Godbless both of you
@Gobindrabogati-xq9up
@Gobindrabogati-xq9up 5 жыл бұрын
दुई भाइ हरु को एक दम राम्रो स्वर अनि बिचार पनि राम्रो सबै थोक राम्रो छ बासुरी को धुन को त कुरै छोड ।खत्रा 💘💘💔❤️❤️👇️👍️👍️👇️👇️
@magarketo3810
@magarketo3810 5 жыл бұрын
आहा दामी छ ई दाजु भाई को कला हरु ।इनी हरु लाई पनि मीडिया मा ल्याउनु पोरो बन्ने को को हुनुहुन्छ लाइक गर्नु होला
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
Mundre Ko Comedy Club 60 Prakash Saput, Shanti Shree Pariyar
41:38
Aama Agni Kumari Media
Рет қаралды 1,9 МЛН