यो स्कुलको भुरा भुरी हरुलाई बोलाउनु भन्दा हाम्रो देश को सातवटा प्रदेश को सातै जाना मुख्या मन्त्रीहरूलाई बोलाएर पवन सर लाई class दिनु लाउनु पर्ने थियो मुलाकोसाग गोबर मन्त्रीहरूलाई
@khurbindedai67852 жыл бұрын
Hamro Nepal ma Pani Kash Pawan Chamling Sir jastai immandar Neta bhaye Hami yesari khadi mulak ko 50 degree ma kaam garnu parthena hola hamro Neta haru desh banaune hoina afnu bhakari chai banaunxan dhukha lagxa Kash Pawan sir jasta dharti putra kahile Nepal ma janminxa hola.
@maxmaxie13282 жыл бұрын
तेरो बाउ आउनु पनि पर्यो नी। प्रदेश को नाम राखन नसक्ने लिडेहरु यो कार्यक्रम मा घण्टा आउछ।
@bungkshyangchha2 жыл бұрын
@@maxmaxie1328 तेरा आमालाई बोलाउनु लाउनु पर्छ्नी गोरु जाँठा तेर बाउ आमाले सिस्ठ र सभ्या बोल्नु सिकाएन त मुला कुखुरा चोर लाई
@bungkshyangchha2 жыл бұрын
@@khurbindedai6785 होनि हजुर सबै भ्रष्टाचारि र सामन्ती मात्रै छ्न क्यारे हाम्रो देश्को नेता हरु
@maxmaxie13282 жыл бұрын
@@bungkshyangchha बोलान त्! तेरो प्रदेश को मुख्य मन्त्री ,हेरुम कति आउदोरैछन्! प्रदेश सभामा त् न आउने तेरो बडे केक काट्न बोलाएजसतो लाग्दो हो तँ बालखा लाई।
@sudeepkarki40902 жыл бұрын
हाम्रो जस्तो पहाडी देशमा बाहुनले राम्रो नेतृत्व दिन सक्दैन पवन चम्लिङ जस्तो वा राजेन्द्र लिङ्देन वा हर्क साम्पाङ जस्तो नेता चाइन्छ।
@BihaniTV2 жыл бұрын
We need harka sampang
@durganeupane20122 жыл бұрын
Yesto chetana jatle lyaudain...ajhai paxaute kura nagarnus...
@sudeepkarki40902 жыл бұрын
@@durganeupane2012 किन हुन्न? अहिले सम्मको ईतिहास हेर्नुस न। बाहुनले कति लुटेको छ। एस्तो कुरालाइ पछौटे मन्नेले नै हो लुट्ने।
@rajanpudasaini48308 ай бұрын
चुनाव लडेर यि ब्रह्मण हरूलाई हरायर देश चालाउन कस्ले रोकेको छ र बहुदलीय प्रतिसपदॅा माफॅत चुनावमा भाग लिन जो कोई नेपाली नागरीकले पाउॅछ भनेर संविधानले भनेकै छ क्यार कुनै एक दुई जाना फटाह बाहुन जात भयकोले बेईमन भयो भन्दैमा सम्पुणॅ ब्रह्मण जाति लाई गलत भन्नु के जायज होला
@debendragc28472 жыл бұрын
नेपाली जनताको आँखा खोल्ने कार्यक्रम।नेपाली जनताले श्रीलंका हुनबाट जोगाउन पर्छ नेपाललाई।छिट्टै सोच परिवर्तन गरौं रवि दाईलाई साथ दिनै पर्छ
@duganaa73152 жыл бұрын
धर्मको खेती गर्ने रबिलाई साथ दिनु आवस्यक छैना!!! रबि जेलमा हुदा राई,लिम्बु,मगर,गुरुङ,कामी, दमै,सेर्पा,सुनार,सुनुवार,लामा,चेपाङ, अरु थुप्रै जनाजातिले लाठी खाएको थिए बाहुन क्षेत्रीहरुले मात्रै लाठी खाएको थिएनन् 😡😡
@ramudhimal72112 жыл бұрын
Linden lai 1 chanc dinu parxch aryan.haru le dherae gare abo palo janjati ko
@hikmatmagar41912 жыл бұрын
हेर्नुपर्ने एक मात्र कार्यक्रम लालमोहर रमेश सर सलुट छ हजुरलाई सातसमुन्द्र पारी बाट जय नेपाल्🇳🇵🇳🇵
@durganeupane20122 жыл бұрын
एकपटक सिक्किम जाँदा वहाँकाे भाषण सुनेर राेकाे छु म । नेपालीलाई बिरबहादुर मात्रै हैन, जित बहादुर बन्नुपर्छ भन्ने जस्ता राष्ट्र भक्तिका कुरा गर्नुभयाे ।त्यसै 25 बर्ष जनताले चुनेनन् ।नेपाली नेताले धेरै सिके हुन्छ पवन सरसँग । हार्दिक सम्मान छ वहाँलाई । धन्यवाद रमेशजी ....
@wochyu12 жыл бұрын
Ho yesto asaye ko kura waha bata maile pani patak patak suneko chhu.
@RudraPrasadRai8 ай бұрын
R❤😂🎉
@darpanmalla68472 жыл бұрын
सिक्किम मा बाहुनहरुलाई राजनीति मा ठाउँ दिदैन नि त्यहि भएर बिकाश भएकाे हाे ।
@gyankirantrai17712 жыл бұрын
🤣🤣🤣🤣👍👍👍🤟🤟🤟
@hukumthapa55512 жыл бұрын
सही हो । जहाँ बाउन त्यहाँ शोवहा।।।।।।।।।
@binoduprety25962 жыл бұрын
तेरिमा दनुवार बिकाश जात ले गर्ने होइन दिमाग ले गर्ने हो ।।
@tamang52022 жыл бұрын
@@binoduprety2596 Aile desh ma j bhayeko xa kasle gareko tei bhaniyeko xa esma kina tauko dukhai?? nadhati bhannu parda desh ko yo halat banako bahun haru Le nai ho
@MrAndroidAsia2 жыл бұрын
@@binoduprety2596 ठिक भन्नू भयो दिमागले बिकास गर्ने हो, तर ब्राह्मणले बढी दिमाग लगाएकै कारणले नेपाल बिग्रेको हो भन्नू अत्युक्ती हुदैन। यहाका नेता, अधिकाश जिम्मेवार पदमा बसेका अधिकारीहरु ब्राह्मण हुदा खाली कमीसन, घुसखोरी, भ्रष्टाचार मौलाउने फर्मुला बनाउन दिमाग लगायौ। जसको कारण पियन देखि सचिब, मन्त्री सम्म भ्रष्टाचारमा लिप्त भए।
@sherukammu28822 жыл бұрын
अहिले जतिपनी मुख्यमन्त्री भएको छ नेपाली मुलको को मुख्यमन्त्री भएको छ सिक्किम मा । र धेरैजसो नेपाली मुलकै जनता छ्न। कालान्तरमा यो नेपालमै गाभिने सम्भावना प्रबल छ।
@sanjayyadav-ke8ze2 жыл бұрын
Uso vaye madhesko harek neta vartiya mulko x. Madhesma pahadi haru paxi aako ho mul Basi madheshi haru ho. Varat Basi vaninx pahadi harule. Madhesh pani varat ko vuvag ho madhesh varat lai firta gar.
@dhruvaregmi30602 жыл бұрын
म सिक्किमे मुलको नेपाली भाषी भारतीय नागरिक हुँ। मलाई नेपाल राष्ट्रका सम्पुर्ण नेपाली मनपर्छ। हाम्रो राष्ट्रियता अलग छ तर हाम्रो भाषा,संस्कृति, परम्परा एकै छ। रमेश दाइ त झन मलाई कति मन पर्छ (२), म भनेर भन्न सक्दिन...😊🙏
@shankarmahat5082 жыл бұрын
स्वतन्त्र देस भारतलाई बेच्ने जनताहरु
@madhabprasadkafle16992 жыл бұрын
India le luteko ho Janata gawar bhayar ho.timiharu Nepali nai ho Indian bhaner naak nafulau
@shankarmahat5082 жыл бұрын
@@madhabprasadkafle1699 एक पटक इतिहास पड्ने होकि ??? लेण्डुपले के के गरेको थ्यो ??
@shankarmahat5082 жыл бұрын
@Pro🇳🇵 हो कुनै समय तर लेण्डुपले भारतलाई बेच्यो । सीक्कीमेली हरु गोर्खाल्यान्ड चाइयो भन्छन् तेस्ता काथर देश बेचुवाहरु कसरी गोर्खाली हुन्छन् के ????🤣🤣🤣🤣
@sadajiban2 жыл бұрын
@@shankarmahat508त्यहाँका जनताहरू पनि नेपालका जनताहरू जस्तै भेडा थिए तर नेपालका जनता त्यहाँको जनताको भन्दा नेपाली जनताहरू अलि बढी नै भेडा छन् नेताहरूले नेपालका विभिन्न भूभाग भारतलाई सुम्पिदै आइरहेको छ जनताहरू चुप छन् जसरी भारतले चुनावमा धाँधली गरेर सिक्किमलाई भारतमा विलय गरायो बिस्तारै बिस्तारै यही पारा हो भने नेपाली जनता काँग्रेस कै भक्त बन्ने हो भने नेपाललाई पनि निल्छ भारतले
@kamalprasadjoshi44252 жыл бұрын
सिक्किम दार्जिलिंग नेपाल का भुभाग हुन
@starawasthi46002 жыл бұрын
एक दिन रबि दाइ लाई लेउनु पर्यो आज सम्म कसैलाई पनि रबि दाइ ले अन्तरबार्ता देको छैन plz रमेस सर यो सौभाग्य तपाईं लाई मिलोस । अब जान्नेलाइ छान्ने प्रिय रबि लामिछाने दाइ दुर्गन्धित राजनीति लाई सदा हिम्मत र बिबेक ले आशा र भरोसा लायक बनाई देश र देशबाशिको सिर गर्व ले उठ्ने बनाउनुहोस हामी तपाईंको साथमा छौं टिबि कार्यक्रम झैँ जनताको काममा जुझारु भै लाग्नु जित सुनिश्चित छ रबि दाइ जब सम्म इ ठुला भनाउदा पार्टीको पत्तासाप हुदैन तब सम्म नेपाल बन्ने वाला छैन आसाको दियो बल्दै छ अब बेला आयो उठौ जुटौ सचेत नेपालि ।।।। हजुरको सुभचिन्तक पर्देशी माइला हाल साउदी अरब घर कैलाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thomrajkarki20532 жыл бұрын
नेपालको पवन चाम्लिङ राजेन्द्र लिङ्देन हुन सबैले बिचर गरौ है
@gsrizal66622 жыл бұрын
म पनि सिक्किमको एक सजग नागरिक भयेको र भित्रीय आँखाले पवन चामलिङ सिक्किमका एक त्यागी नेता भयेर उनले सिक्किम र सिक्किमेलाई गरेको सेवा अनि योगदान देखेर आज पनि म पवन चामलिङको नेत्रृत्वमा सञ्चालित एस डी एफको एक सहयोद्धा हूँ। गत 6 जुलाई 2022 मा आयोजित " डा डिल्लीरमन रेग्मी फाउन्डेसन" ले प्रदान गरेको विश्व शान्ति पुरस्कारले सम्मानित हुनुभयेकोमा हामी सिक्किमे कृतज्ञ छौ। हाम्रा प्रिय नेता पवन चामलिङलाई बधाई अनि शुभकामना व्यक्त गर्दछौं। रमेश प्रसारलाई लालमोहर मिडियाबाट हाम्रा नेता पवन चामलिङले सिक्किमलाई दिएको सेवा मिडिया मार्फत उजागर गराई दिएको खण्ड शुभकामना व्यक्त गर्दछौं।
@surajthapa46082 жыл бұрын
धन्यवाद रमेश जी, विशेष धन्यवाद अतिथि पावन चाम्लिङ सरलाई। अति उत्कृष्ट अंक।
@loknathdawadi8532 жыл бұрын
उच्चसम्मानछ पवन ज्युलाई अब नेपालमापनि पवन ज्यु जस्तै धेरैजन्मिउन जय राष्ट्रबाद
@motisaramagar76132 жыл бұрын
हाम्रा देश नेपालका नेताले ,पबन चामलेङ बात धेरै कुरा सीकेर राजनिती गरे हुनेथियो
@jekinchamlingofficial73692 жыл бұрын
आजको सिक्किम बनाउनु हुने इमान्दारिता असल लिडरसिप गर्नु हुने पवन चाम्लिङ जस्तो लिडर पाउनु सिक्किमे जनता एकदमै भाग्यमानी हुन नेपालमा पनि यस्तै लिडर चाहिएको छ विश्वास छ विस्तार हाम्रो पनि हर्क साम्पाङ जन्मिँदै छ 🙏😍
@damberkumarchhetri46108 ай бұрын
मैले पच्चीस वर्ष सम्म सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको सरकारको पालामा मेरो नानीको किड्नी खतरनाक रोगको उपचारका लागि सहयोग राशी प्राप्त भएन र केही सहुलियत पाईएन सिक्किममा गुण्डा राजमा गुण्डा शासन चलाएर सिक्किमको नागरिकहरूले बिर्सेको छैन र सिंगताम विश्वविद्यालयको विर्ध्यार्थीहरू मंहगो फिस लगाएर त्यत्रो अंके रूपियाँ एक लाख गरिब जनताहरूले तिर्ने नसक्ने अवस्थमा पवन कुमार चाम्लिङले गरिबहरू माथि अन्याय अत्याचार अशान्ति गरेर नेपालवाणी हरूलाई ढाँट छल गरेर झुट बोलिरहेका छन् र
@shusilwar72272 жыл бұрын
कैहिले पाउने हाम्रो देश नेपाल ले यस्तो महान देश भक्त नेता । 🇳🇵🇳🇵🇳🇵🤔
@francisikkim8932 жыл бұрын
Proud to be Sikkimese under pawan chamling leadership he was an artist of modern Sikkim … hats off to you sir
@ironmaiden39592 жыл бұрын
What proud ????? No fifa / icc standard football / cricket stadium in Sikkim No USA / Europe / Australia / japan / gulf countries embassy in Sikkim No big factory / industries in Sikkim No quality road .. wide road in Sikkim No national sports team of Sikkim No international airport in Sikkim Living under Indian rules / policy
@roshanbisht39372 жыл бұрын
Love from Nepal
@ranbahadurlimbu70652 жыл бұрын
@@ironmaiden3959 “
@laxmibisht47262 жыл бұрын
@@ironmaiden3959 kun thau bata ho hjr?
@ironmaiden39592 жыл бұрын
@@laxmibisht4726 Country of Buddha Country of Hinduism Country of kirat Country of ram - sita Country of worlds highest 8 mountain 🏔 including “ Everest “ Country of “ Gurkhas “ NEPAL 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵
@pravingurung1677 Жыл бұрын
Superb 👌👌🙏🙏
@LalitSharma-rh7ts2 жыл бұрын
धन्यबाद छहै।
@greenassam44882 жыл бұрын
Salute pawan sir ji lai
@ramharikhanal72742 жыл бұрын
Thank you paban sir dherai khusi lagyo.
@jagdishthapa64152 жыл бұрын
I like sikkim visited many times and my family’s member are living since 20 years sikkim is the best state
@bibaslimbu68802 жыл бұрын
यो लालमहोर श्रिङखला नछुट्याई हेर्नपर्ने कार्यक्रम रहेछ मईले भरखरै मात्र हाथापाउँदैछु, / ज्ञान मुलक लाग्यो ,,
@navrajkhatri41672 жыл бұрын
धन्यवाद छ रमेश भाईलाई
@narapatisharma36812 жыл бұрын
लाभप्रद र रोचक अन्तर्वाता
@nirkumar24282 жыл бұрын
पवन चाम्लिङ जस्तो नेता पाये ५० बर्ष सासन गरेपनी हुन्छ ।
@jaikumarbaraily97252 жыл бұрын
प्रसाईजी को पत्रकारिता / अन्तरर्वाता अनि चाम्लिङ्जी का उत्तर लाई सलाम ।
@satyanarayanmahato53902 жыл бұрын
जसको पुर्खाले सिकिम लाई भारतमा बिलय गरायो तिनिहरुलाई हामिले खुब प्रशन्सा गर्नु लाजस्पद छ। र नेपालमा पनि तराईको भारत को सिमानामा पहडिया जाति भएको भए उहिलै तराई ईन्डियामा गाभथियो होला। राष्टयताको सवालमा पहडिया भन्दा मधेसी धेरै माथि छन। जयनेपाल
@tiktokvlog1452 жыл бұрын
अतिनै खुसी लाग्यो धन्यवाद लालमोहरलाई साथै सन्चालक ज्यु लगायत सम्पुर्ण टिमलाई अब बैज्ञानिक कपिल पौडेललाई पनि समाबेश गरौनुहोस
@l0key_endra2 жыл бұрын
साच्चै सरल सहज साधारण 🙏🙏🙏
@bhabindrarai39662 жыл бұрын
नेपाली कला क्षेत्रमा मुर्धन्य व्यक्तितव पवन चाम्लिङ ज्युलाई नमन 🙏🙏🙏...
@ChandraBaral-p9t Жыл бұрын
पूर्व मन्त्री पवन चाम्लिङ ज्यू विदेशमा बसेर नेपाल र नेपाली प्रति हुरूक्क हुनुभएकाे बधाई। नेपालमा बस्ने नेपालीमा यस्तै गुण हुनुपर्याे।
@KeshabNabin71132 жыл бұрын
सिक्किमको रियल हिरो डाक्टर श्री पवन चामलिङ
@कविजीवनमाङपा2 жыл бұрын
पवन चामलिङ हाम्रो गौरव हाम्रो सान हो 🌱🥀
@rinzingbhutia69072 жыл бұрын
🛇1
@yamghale71842 жыл бұрын
Manai chhune kuro garnu bhayo sarai ramro lagyo chamlingjieulai Maya rapyaro bhai rameshjieulai Pani dherai dhanyabad
@tankagiri67332 жыл бұрын
पबन चाम्लिङ नेपाल र नेपालीको लागि अनि भारतीय नेपालीको लागि सर्बोत्कृस्ट नेता हुनुहुन्छ , i always respect to you, nepali political in our history .
@limbusurendra33782 жыл бұрын
वाह वाह साह्रै चित्त बुझ्यो आजको यो समसामायिक विषय अन्तर्वार्ता कार्यक्रम सिक्किमी भु.पु.मुख्य मन्त्री सर पवन चाम्लिङ ज्यु प्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु मुरिमूरी धन्यवाद नमन रमेश प्रसाई ज्यु सात समुन्द्रपारी हाल हङकङबाट ।। 👏👏😘😘💞❣️🙏🙏
@baburamkharel22762 жыл бұрын
Dr. Chamling, an inspiring leader!
@yourdailyupdate59052 жыл бұрын
Ka ko Dr he is not Dr.
@yourdailyupdate59052 жыл бұрын
Isn't 4Pass Dr.
@Ramu-v1l8 ай бұрын
Jay Nepal
@ukaliorali28652 жыл бұрын
Iconic leader of Sikkim
@bishnudevkota4129 Жыл бұрын
धन्यवाद नेपाली मुलका पवन चामलिन्ङ्लाई सिक्किमलाई नमुना मुलुक बनाउन सक्नु भएकोमा !
@kapurgurung95662 жыл бұрын
मलाई नि मन पर्ने नेता पवन, उनका बाेली र भिजन मन पर्छ ।
@devendrathapa87892 жыл бұрын
चामलिङसर जस्ता नेता नेपालमा आबश्यक छ यहि २०७९सालमङसिर ४ मा यस्तै नेता खेाजैा ।
@dineshsunwar24062 жыл бұрын
Very good question ramesh jiu
@twlepcha02 жыл бұрын
We the Sikkimese people are very proud of you sir…. 2024 is yours sir..
@roshanlemulamchanygurung4152 жыл бұрын
Hahaha ho ra
@gobindgc2 жыл бұрын
Wow Lovely Great Sambad.....!!!
@famousonlinetv2 жыл бұрын
होइन पवन चाम्लीङ लाई नेपालको प्रधानमन्त्री मा उठ्ने आधिकार छ्की छैन्।
@mahadevbhatt63822 жыл бұрын
साहृै राम्रो बिषय
@elam_raiy7552 жыл бұрын
Watching from sikkim ...... fruitful session 🙏
@wochyu12 жыл бұрын
You should be proud of this great man! I will be visiting Sikkim soon!
@protikdas54892 жыл бұрын
पवन चाम्लिङ sir lai dhara dhara nameste..... i proud because i am from north east in india
@bharatbharat43192 жыл бұрын
Good 👍
@rk-rk6zs2 жыл бұрын
मुख्यमंत्री पवन चाम्लिङ बाट नेपाल चलाउने बाहुन हरुले धेरै कुरा सिक्न सक्नु हुनेछ।
@swoapnil44232 жыл бұрын
Subassh nembang prithvi subba gurung barsaman pun sherdhan rai le chai ghanta garyo ta
@himaparajuli34922 жыл бұрын
हाम्रा नेपालका नेताहरुको पनि चाम्लिनको जस्तै बिचार सोच भैदिएको भए नेपाल द्वारिका झै बन्थ्यो होल नी !
@tejlama12782 жыл бұрын
रमेश सर यस्तो राम्रो प्रोग्राम चालाउनु हुन्छ यो आवाज गाउँ गाउँमा सुनिनु पर्छ लाग्दैन ?? गाउँमा अझै tv छैन मोबाइल बाट Fm त सुन्छन नि Fm बाट पनि सुनाउने प्रयास गर्नुहोस जनता धन्यहुनेछन🙏🙏🙏 पबन सर ब्याक्ति होइन भगवान हो सिक्किम बासिको लागि यस्ता पबन नेपाल मा पनि खाचो छ❤️🙏
@buddhisagar57782 жыл бұрын
सिक्किम हाम्राे देश काे भारत काे हैन याे सिकिक्म बेचेकाे भारत लाइ लेन्डु दार्जे ले हाे अादाणिया रमेश प्रसाइ दाइ हजुर प्रति म उच्च सम्मान सेलुट गर्दछु
@parsurammagar43782 жыл бұрын
Hoina Sikkim alagai Desh thiyo .
@swoapnil44232 жыл бұрын
Nepal purba ma myanmar dekhi paschim ma kashmir uttar ma tibet dekhi south ma ganga dekhi bengal ko khadi samma failiyeko mahan deah thiyo..
@Scorpio_N222 жыл бұрын
Pawan chamling zindabad Hami Tapai ko sath cha ✊🏼 Hamro neta chamling ho ✊🏼
@zibanraiofficial2 жыл бұрын
भद्रगोल दाजु,,को प्रश्न सहि लाग्यो।
@ramkumarkoirala34182 жыл бұрын
its really fruitfull.thanks you ramesh prashai sir and hoal team .
@binitakc26842 жыл бұрын
ठिकछ
@ramuraibhojpur15342 жыл бұрын
पवन कुमार चाम्लिङ सर हार्दिक नमन ब्यात्त गर्नु चाहन्छु ।🙏🙏❤️❤️
@pratikhangrai3802 жыл бұрын
Wow great thought……Pawan Chamling sir
@lokshawand96472 жыл бұрын
Great Ramesh ji
@gunjanchettri11412 жыл бұрын
Jai SDF Jai Pawan chamling
@lonelybaba99082 жыл бұрын
Wow great thought ex cm sir lots of love from Assam india hei sir😍🥰🥰
@KaranChamlingRai-l5q8 ай бұрын
❤😂🎉😢यो जन चेतना हरु नेपाली जनताले पनि बुझ्न जरुरी छ सबै भन्दा बढी नेपाली नेताहरूले चाहिँ बुझ्नु जरुरी जय जय छ पबन चामलिङ सर लाई
@babyrai8242 жыл бұрын
Wow Sikkim 🙏🙏pawam Chamling
@arunghising77852 жыл бұрын
Mero favorite politician mr pawan chamling sir
@dewakirai49402 жыл бұрын
Wow great leader Pawan sir
@bhagawansinghgurung21112 жыл бұрын
Ati mitho ramesh prasai ju sikkim hamro thiyena ra ramesh ju
@atharvaghimire12902 жыл бұрын
Great to hear Pawan chamling sir.
@ashokchandrakandangwa4552 жыл бұрын
We love you Chamling Sir. 🙏🙏🙏
@neetarai50632 жыл бұрын
He is our pride. We Sikkimese are proud to have him as our fortune writer. He is our living legend. A man with golden heart and great vision. Pawan Chamling.
@tilaknarayanshah48282 жыл бұрын
धेरै राम्रो कार्यक्रम! अति महत्वपूर्ण अन्तरबार्ताको लागि रमेश प्रसाईं ज्युलाई हार्दिक धन्यवाद। साथै उच्च सम्मान छ आदरणीय सच्चा प्रेरणाको खानी , रियल मोडेल, लोकप्रिय महान विद्द्वान नेता डा. पवन चाम्लिङ ज्युलाई। आगामी २०२४ को निर्वाचनमा सानदार जितको अग्रिम शुभकामना !
@shantikumal17022 жыл бұрын
नेता भनेको पबन चाम्लिग जस्तो हुनु पर्छ जय नेपाल
@sanjograi41637 ай бұрын
Very interesting and fruitful talks !
@redeyegaming27282 жыл бұрын
No 1 question
@chandrarai90362 жыл бұрын
बहुत राम्रो कार्यक्रम🙏! पवन चाम्लिगँज्यु तपाँइले सिक्किमलाई गर्नु भएको बिकाशकोलागि हार्दिक नमन्! वहाँको अन्तरबार्ताको दर्शक/सहभागी नेपालको मुख्य राजनैतिक दलका नेता/उपनेताहरु र सातै प्रदेश प्रदेशका मुख्य मन्त्रीहरु हुनु पर्दथ्यो🙏!!!
@lalitkrai33282 жыл бұрын
सही कुरा राख्नुभयो। जनताप्रति नेताको समय, माया र समर्पण बस् यति कुरो भए पुग्छ। चाम्लिंग सरको कार्यकाल लामो 25 वर्ष चलेको मुख्य कारण यहि नै हो। यी चीजहरु बाहिरबाट हेर्दा देखिन्न। यी तीन कुरा नेपाल नेतृत्वमा खरेटो लागेको देखिन्छ। कुनै दिन घाम लाग्ला। पर्खनुछ।
@oasbahadurkarki.84432 жыл бұрын
धेरै राम्रो काम चाम्लिंग को.
@chandraprasaddevkota52182 жыл бұрын
Good one
@krishnarajkhadka67052 жыл бұрын
excellent
@basudevdhakal53402 жыл бұрын
Thanku ramesh
@rajutamangfromokhaldhunga48302 жыл бұрын
पवन राई सिक्किमको सान धेरै फेसिलिटी छ सिक्किममा
@KaluBika-zn9kq8 ай бұрын
हामिलाई चाहिन्छ। पुरै ग्रेटर नेपाल
@minbahadur49962 жыл бұрын
Awesome video 🔥
@amritarai43522 жыл бұрын
पावन चाम्लिङ हर्क साङपाङ राई ज्यू जस्तो नेता हुनू पर्छ देश मा विकाश काे लागि,
@su_race5552 жыл бұрын
जय देश 🇳🇵जय नेपाल 🇳🇵 Nepali pan sikkim ma 🙏 Thank you Pawan sir for the interview and best wishes for your upcoming election. Thank you Ramesh Prasai sir and entire team of Lal Mohar and galaxy 4k
@yuvrajrai84272 жыл бұрын
Great leader chamling...
@limbudipakmisum76502 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏सेवारो सेवा नेपाली नेता हरुको निमित्त भालु लाई पुराण 😬
@rudrarai652 жыл бұрын
Our great leader Pawan Chamling zindabad 🙏 proud of you sir 😘
@gorkhaman37852 жыл бұрын
Pavan Chamling , a great and pure man , has clear vision . He is pride of whole Nepalese family .
@sewayoonline16632 жыл бұрын
Great parson for sikkim Pawan Chamling sir salute
@SLPun-wu1ll2 жыл бұрын
हम्रा नेपाल का नेता ज्यु हरु ले सिक्किम का पुर्व मुख्य मन्त्री पवन चामलिङ बाट पाठ सिकुन बुद्दी पलावस