Garo Chha Ho II Episode: 209 II July 1, 2024 II Begam Nepali II Karuna II Nawina Khuili

  Рет қаралды 622,586

Bhatbhate Maila

Bhatbhate Maila

3 күн бұрын

----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Bhatbhate_Maila #Garo_Chha_Ho#Karuna_Shrestha
Artists:
Bishnu Sapkota
Begam Nepali
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Nawina Silwal
Resham Sapkota
Sudarsan Khatiwada
Saya Bhandari
Begam Pun Magar
© Bhatbhate Maila 2024
Official KZbin channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► KZbin:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य KZbin च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Пікірлер: 739
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 күн бұрын
भटभटे जि तपाइ राम्रो मान्छे बनेर समाजमा देखाउनु पर्यो है।कति लखर लखर हिन्ने हो फटाहा भएर भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@user-up6xz8do3v
@user-up6xz8do3v 5 сағат бұрын
❤❤❤❤❤❤❤❤
@TONDEMUSIC2.0
@TONDEMUSIC2.0 2 күн бұрын
भटभटे माइला को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
@lilagiri1728
@lilagiri1728 Күн бұрын
🎉🎉ma
@mahendrasunar7346
@mahendrasunar7346 Күн бұрын
ma ta hairdina
@Shivamk.c
@Shivamk.c Күн бұрын
ma
@1THEGAMEKING
@1THEGAMEKING Күн бұрын
Tonde Dai 😂😂😂 k xa Khabar
@TONDEMUSIC2.0
@TONDEMUSIC2.0 2 күн бұрын
पुतली रा सुन्दरी चाहिन्छ भन्ने साथि जत्ति यता हाजिर हुम है ❤😊
@RitikaBastola-66
@RitikaBastola-66 2 күн бұрын
Me 😊
@docterji2123
@docterji2123 2 күн бұрын
Ma xu nita solty❤❤❤
@user-lm6in6in8z
@user-lm6in6in8z Күн бұрын
Mo xu
@ShusilSaud-lo6iw
@ShusilSaud-lo6iw Күн бұрын
It's me, Sushil Saud
@mayarai9999
@mayarai9999 Күн бұрын
O chahinchha
@amarlama335
@amarlama335 2 күн бұрын
गारो छ सिरियल हरेक हप्ता नछ्टाइकन हेर्ने कोको हुनुहुन्छ 🥀❤️🥀✉️💐👉️🙏🙏🙏
@Dheershamsherrana
@Dheershamsherrana 2 күн бұрын
गाह्रो छ भाग १ देखि १०९ भाग नछुटाई हेर्ने जति यता हाजिरी हुनु होस ❤❤❤
@JitKunwar-is9gg
@JitKunwar-is9gg 2 күн бұрын
मेरो यो comment पढ्ने सबैलाई भगवान् पशुपति नाथ ले सदै खुसी दिउन् ❤
@Gaulavlog822
@Gaulavlog822 2 күн бұрын
भाग १ देखि २०९ सम्म नछुटाइकन हेर्ने कोको हुनुहुन्छ यता हाजिर गर्नुहोला।
@Negosa55
@Negosa55 2 күн бұрын
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤
@MadhavThapamagar-vf1uw
@MadhavThapamagar-vf1uw 2 күн бұрын
Support garum
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
Me❤❤
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
​@@MadhavThapamagar-vf1uwne❤❤❤
@Smokemirros2023
@Smokemirros2023 2 күн бұрын
Support 😊
@ritakarki2616
@ritakarki2616 2 күн бұрын
Support guys ❤back dinxu 😢
@umeshbogati1018
@umeshbogati1018 Күн бұрын
भटभटे र छाया को विहे भएर खुसीका साथ हेर्न चाहने कोको हुनुहुन्छ हाजिर हुम त 😊❤
@RamitaBiondBishawokarma
@RamitaBiondBishawokarma Күн бұрын
Ma chu BIRAT Bishwakarma
@user-ve3go6bo3f
@user-ve3go6bo3f Күн бұрын
मलाई यो ठिक लागेन हौ सधैं सबैले भट्भटेलाइ अनेक षड्यन्त्र गरेर सबैले हेपेको मन परेन ठिक लागेन गार्हो छ हौ
@Sarmilaofficial4
@Sarmilaofficial4 Күн бұрын
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल साथी हरु 🙏👍❤❤
@rajarammahat8899
@rajarammahat8899 2 күн бұрын
भट भटे आउँदा खुसिहुनि कोको हुनुहुन्छ 💓🫶💓
@dipakdhakal375
@dipakdhakal375 2 күн бұрын
गार्हो छ हो मलाई नियमित को को हेर्नु हुन्छ कमेन्ट गर्नु त❤❤❤❤❤❤🎉🎉🎉
@TOTAL_GAMING3.02
@TOTAL_GAMING3.02 2 күн бұрын
भटभटे सिरियल को नयाँ भिडियो आउँदा को काे खुशी हुनू हुन्छ ❤😊
@Arjunghimire728
@Arjunghimire728 2 күн бұрын
भाग १ देखि २०९ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला । ❤️😘
@Arjunghimire728
@Arjunghimire728 2 күн бұрын
Love you all ❤
@CobraSirCar
@CobraSirCar 2 күн бұрын
❤❤❤❤❤❤
@ishanshrestha3256
@ishanshrestha3256 2 күн бұрын
Ma xuni hjrbaa
@nanudhenga2057
@nanudhenga2057 2 күн бұрын
Ma pni xu pade solti🙏
@RoshanKarki-yu7kd
@RoshanKarki-yu7kd 2 күн бұрын
me
@TOTAL_GAMING3.02
@TOTAL_GAMING3.02 2 күн бұрын
भटभटे सिरियल को नयाँ भिडियो कुर्नु हुने जत्ति यता हाजिर हुम है ❤😊
@dudhrajshah876
@dudhrajshah876 2 күн бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्🙏🙏❤️❤️🎉🎉
@SujanSunar-pm8os
@SujanSunar-pm8os 2 күн бұрын
❤❤❤
@NirmalBk-wt4be
@NirmalBk-wt4be Күн бұрын
छाया र भतभते को बिहे भएको हेर्ने कोको हुनु हुन्छ हाजिर हुम t😍😍😍😍😍😍😍
@Sarmilaofficial4
@Sarmilaofficial4 Күн бұрын
सबै मिलेर अघि बडौँ है साथी हरु 🙏👍🇳🇵❤
@Hunterboy691
@Hunterboy691 2 күн бұрын
नेपाली साहित्य मन पराउने जति यता साथीहरु ❤❤ मिलेर अगाडि बढौ ❤
@KrishnaPrasad-db3yi
@KrishnaPrasad-db3yi Күн бұрын
हरेक पल र गाह्रो छ हो भन्ने सिरियल कहिल्यै छुट्दैन । यस्तै चलिरहोस् ।❤❤❤❤❤
@SumanBohora-ky2op
@SumanBohora-ky2op 2 күн бұрын
गाह्रो छ मन पर्ने जति यता हाजिर हुम त❤
@MunnaRai.-gf4rs
@MunnaRai.-gf4rs 2 күн бұрын
यो इपिसोड एक्दमै best लाग्यो बधाई छ सम्पूर्ण कलाकार्हरुमा
@keshabnepali8147
@keshabnepali8147 2 күн бұрын
मनराज दाईको लुक्स सारै मन पर्यो।😮😮😮😮
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj Күн бұрын
गाराे छ सिरियल हरेक हता नछटाइकन हेर्ने काेकाे हुनुहुन्छ 🥀❤️🥀✉️👉️🙏🙏🙏
@SPEntertainment-12
@SPEntertainment-12 2 күн бұрын
नयाँ नयाँ युटुबर साथीहरू एकअर्कामा सपोर्ट गरौं मिलेर अघि बढौं।🙏❤
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
Me❤❤❤
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
Me 🎉
@Smokemirros2023
@Smokemirros2023 2 күн бұрын
Me😊
@ritakarki2616
@ritakarki2616 2 күн бұрын
Me❤
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
@@ritakarki2616 ok back
@DipeshSikal787
@DipeshSikal787 2 күн бұрын
सबै मिलि एकअर्का लाई support गरम है त साथिहरु😊❤
@Subashthapa.
@Subashthapa. 2 күн бұрын
Ok
@DipeshSikal787
@DipeshSikal787 2 күн бұрын
@@Subashthapa. done
@sarjanbatala59
@sarjanbatala59 2 күн бұрын
Okay 🆗❤👍
@Subashthapa.
@Subashthapa. 2 күн бұрын
Back
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
Me ❤❤❤
@sitabaraili3531
@sitabaraili3531 Күн бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n Күн бұрын
बिचारा भटभटे काे बिजाेक भयाे मन पराे❤❤❤
@babukeshi5608
@babukeshi5608 Күн бұрын
पुतली र सुन्दरी जि लाई मिस गरि रा छौ
@RameshGharti-mp4jx
@RameshGharti-mp4jx 2 күн бұрын
पुतली पनि आइदिय धेरै राम्रो हुनेथियो
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj Күн бұрын
भाग १ देखि २०९ सम नछुटाई हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुनुहाेला । ❤😘
@englishlearning928
@englishlearning928 Күн бұрын
भट्भटे माइला अर्थात बेगम नेपाली को भिडियो भाग 1 देखि 109 सम्म नछुटाएर हेर्ने जति यता हाजिर हम त
@sujanbishwokarma7363
@sujanbishwokarma7363 Күн бұрын
यो भाग त एकदमै राम्रो लाग्यो सम्पुर्ण टिम लाइ सुभकामना म दुबइ बाट हेरिछु ❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@manrajpandey6555
@manrajpandey6555 Күн бұрын
अब चैँ रमाइलाे बन्ला जस्ताे छ है राम्राे हाेला जस्ताे छ ग्राहाे छ हाे सिरियल 🎉🎉🎉❤❤❤
@BichitraSansar2081
@BichitraSansar2081 2 күн бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@jkbabu.d
@jkbabu.d 2 күн бұрын
Sahi ho badau
@saugatbhatta9845
@saugatbhatta9845 2 күн бұрын
Ok
@shrloyt3637
@shrloyt3637 2 күн бұрын
Oky
@Entertainment-10204
@Entertainment-10204 2 күн бұрын
Sabai jana milera jam la🙏
@sarjanbatala59
@sarjanbatala59 2 күн бұрын
Support me ❤🙏😊😊
@shankarshrestha1017
@shankarshrestha1017 2 күн бұрын
नचाइरहनु हुने को को हुनुहुन्छ ।🎉
@bm39mishra3
@bm39mishra3 Күн бұрын
सधैं टाइटल राख्ने आज के भयो साइकल माइला❤😊 घरमा वाइफाइ नभए पनि डाटा तानी तानी भाग १ देखि निरन्तर हर्नी म मात्र होला सायद😞💐💝
@bharatbohara4830
@bharatbohara4830 Күн бұрын
सफलताको शुभकामना छ गारो छ हो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@birendrastudio81
@birendrastudio81 Күн бұрын
भाग 1 देखि 209 सम्म न छुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हम है त 🙏🙏
@JitDanuwar
@JitDanuwar Күн бұрын
आजचाई हल्का हासिदेको❤❤❤❤❤ बहुत राम्ो छ
@Manoj-Vlog683
@Manoj-Vlog683 Күн бұрын
ल है साथीहरु मिलेर अगाडी बढ्नु पर्छ!सहमती मा कोको हुनुहुन्छ यता हाजिर हुम्त❤❤
@bishujoshi9285
@bishujoshi9285 Күн бұрын
ठिक त ठिक छ अझै समयसापेक्ष बनाउनु पर्छ❤❤❤
@chandrabahadur9268
@chandrabahadur9268 2 күн бұрын
१देखि२०९सम्मदामिलागाेपुतलिबुनुभैईदेकाेभयझनै राम्रो हुनेथियाे
@user-xn1gq3fb2v
@user-xn1gq3fb2v Күн бұрын
होईन यो याच याच याच खुईली मन नपर्ने जति हाजिर हनुस त......!!
@user-rr1vy6uz1s
@user-rr1vy6uz1s Күн бұрын
म पनि छु यो सिरिएल नछुटाई हेरने एसरिनै सदै भरि अगाडि बडदै जावास सबै टिम लाई 🙏🙏🙏🙏
@kumarbomjan588
@kumarbomjan588 23 сағат бұрын
Bhatbate दाई काे अब जन राम्रो कथा हेर्न पाइने भो।
@anjanadahal1245
@anjanadahal1245 Күн бұрын
सबैले सबैलाई सहयोग गर्दै अगाडि बढुम है साथि हो
@chandsantosh8127
@chandsantosh8127 2 күн бұрын
छाया ले संका गरेर हेर गार्‍हो छ हो 🎉🎉🎉🎉
@GajendraKumarSk
@GajendraKumarSk Күн бұрын
धेरै राम्रो लाग्यो अझै राम्रो देख्न पाउँ ❤❤❤❤❤
@gangarampanday3544
@gangarampanday3544 2 күн бұрын
जे होस भट्टुको रोल चहि दामि छ ❤❤❤❤❤
@bibekghimire160
@bibekghimire160 2 күн бұрын
भटभटे को यो नयाँ केटि सँग माया बसोस् भन्ने जति एता❤
@junrasmagar123
@junrasmagar123 Күн бұрын
एक ले अर्को लाइ सपोत गर्दै अगि बदम है❤❤🙏🙏
@hikmatmoogar7
@hikmatmoogar7 Күн бұрын
ल हेरियो धेरै राम्रो छ खुसी लाग्यो😊❤
@rahishmaharjan9943
@rahishmaharjan9943 Күн бұрын
गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! गार्‍हो छ हो तथा भटभट्टे माईला परिवार!
@Opiramvlogs2.0
@Opiramvlogs2.0 Күн бұрын
भटभटेकाे फ्यान जति यता हाजिर हुम त😍😊🙏
@Gelang999
@Gelang999 Күн бұрын
::हिडने बाटोमा कहिलै पनि काँडा नहोस जता गयपनि फूलै फूलको 🌹बगैचा होस चालेका हरेक 🌹कदम कदममा 🌺सफलता नै सफलता मिलोस अनमोल शुभकामना 🙏
@Purvicid
@Purvicid 2 күн бұрын
एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏 keep supporting Common Guys ❤
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
Me❤❤❤
@ritakarki2616
@ritakarki2616 2 күн бұрын
Me❤
@rasikakarki3663
@rasikakarki3663 Күн бұрын
Me
@Basantbohara1231
@Basantbohara1231 Күн бұрын
@@rasikakarki3663 ok back
@user-px3df7xs2k
@user-px3df7xs2k 2 күн бұрын
खोइ त सपोर्ट गरेको।खुईलिको आईडियालाई मान्नै पर्छ😂तर हास्न चाहिँ मजाले पाईन्छ ❤🎉🎉🎉❤😂😂😂😂😂
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
Me❤❤❤
@prakashmainali4102
@prakashmainali4102 Күн бұрын
रमाईलो लाग्छ मलाई यो सिरेल😂
@punemagar2023
@punemagar2023 2 күн бұрын
गारो छ हो जिन्दगि ❤❤
@Dalyrknews
@Dalyrknews 2 күн бұрын
सारै राम्रो सिरियल गारो छ हो मलाइ❤❤❤❤
@rajendrachhetri3448
@rajendrachhetri3448 Күн бұрын
भट भटे जी को सुखका दिनहरू आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 209 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र ग आयो छ हो सीरीयल मा पुतली बिना अधुरो रहेको महसुस गर्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😂😅😅😅 🙏
@shrloyt3637
@shrloyt3637 2 күн бұрын
पुतलि(रियाशा ) ल्याउनु पर्यो😥😥
@jagatkhatri2060
@jagatkhatri2060 2 күн бұрын
ल है साथीहरु एक अर्काले सपोर्ट गरेर अघि बढ्म है 😂
@bimalnirmal3447
@bimalnirmal3447 Күн бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@RameshKp-bm1jk
@RameshKp-bm1jk Күн бұрын
भटभटे को फ्यान तर बरु जिन्दगी संग लडिएला मरि दैन अरे भनेको हो
@Yamrajofficial100
@Yamrajofficial100 2 күн бұрын
My Favorite Seriyal Garo chha ho ❤❤
@jyotilimss844
@jyotilimss844 Күн бұрын
सबै जना मिलेर एक अर्कालाई support गरौं है त साथीहरु ❤❤
@RegBista-jq8dj
@RegBista-jq8dj Күн бұрын
bhatabhate ra chhaya ko bibah bhayako hern man xa malai ta ❤❤😂😂😂🎉🎉🎉
@g.r.pandey9046
@g.r.pandey9046 Күн бұрын
आज भोलि पुतली नहुदा गाह्रो छ हेर्न पनि खल्लो लाग्न थालो रिसउठनि पुतलि लाई लेउन पर्यो क्या भटटु
@rakeshsunar3010
@rakeshsunar3010 Күн бұрын
आहा आज बल्ल चित्त बुज्यो मेरो र मैले सोचेको पुरा भाे यो नकटेर हेर्दै थे एस्तो हुनु पाए हुन्थ्यो भन्ने लास्ट मा सोचेको जस्तै भयो र रियसा दाहाल अर्थात् पुतली ले यो सिरियल छोड्दा सरै रुएको पनि थिए त्या बाट कमेण्ट र सिरियल हेर्न पनि छोडेको थिए मैले र आज सरै खुशी लागेको छ र सबै देश विदेश रहनू हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हेरे र साथ सपोर्ट गर्नु होला अब मनोरञ्जन दिन अर्काे पुतली आउनू भको छ र सरै सुहाएको पनि छ है जोड़ी र कहिले न छुटोस यो जोड़ी हार्दीक स्वागत छ नयाँ पुतली लाई ❤❤❤❤❤❤❤❤❤❤❤
@ratansunar3141
@ratansunar3141 Күн бұрын
पुतली 🦋🦋 आउनु पर्छ भन्ने जति यता हाजिर हुने
@Bina300
@Bina300 2 күн бұрын
सा साना युटुब बर हरु एक अर्का लाई सपोर्ट गरुँ म 😢😢😢😢😢😢
@Basantbohara1231
@Basantbohara1231 2 күн бұрын
Me ❤❤❤
@Karanbc-ib9qi
@Karanbc-ib9qi 23 сағат бұрын
भाग 1 देखी हेरी रहेको छु म पनि ❤❤❤❤ धेरै राम्रो छ गारो छ सिरियल
@bhaktasusling1524
@bhaktasusling1524 2 күн бұрын
भित्ताको नी कान हुन्छ भन्ने कुरा हाम्रो नेपाली सेनामा कुरा हुन्छ🎉🎉🎉
@ramkhatri-mx3my
@ramkhatri-mx3my Күн бұрын
My best siriyal garo xa ho malai ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
@RameshKp-bm1jk
@RameshKp-bm1jk 23 сағат бұрын
भटभटे को भगवान लाइ दाडी सुवाको छ है
@RameshKp-bm1jk
@RameshKp-bm1jk 23 сағат бұрын
भटभटे ले धेरै राम्रो सिरियल गर्छन मनरा को एक्टिङ धेरै राम्रो छ
@singjangochannel765
@singjangochannel765 4 сағат бұрын
यि खूईली को रोल मन परेन। रीयासा लाई ल्याउनु परो।
@bishnuprasadkafley5362
@bishnuprasadkafley5362 23 сағат бұрын
😮भटभटेले लास्टमा लास्टै हसायो यार 😂😂😂😂
@dudhrajshah876
@dudhrajshah876 2 күн бұрын
एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढौँ है।❤🎉
@Subashthapa.
@Subashthapa. 2 күн бұрын
Ok
@dilbahadurroka4760
@dilbahadurroka4760 Күн бұрын
Good aajako apicod antyama aayara saharai ramro lagyo malai ❤❤❤❤❤
@upendrabhattarai6058
@upendrabhattarai6058 2 күн бұрын
बान्द्रे दाई लाई पनी ल्याउनुस् ।अती हसाउनु हुन्छ।दाजु भाई मिलेर जीवन हँसाएर बिताएको हेर्ने दिन आओस्।🎉🎉🎉
@user-nt9ql2nt3z
@user-nt9ql2nt3z 21 сағат бұрын
एकदम गजब हासो छ हजुर सिरियल सम्पुर्ण मा नमस्कार छ ❤❤
@Sunil-hs5oj
@Sunil-hs5oj Күн бұрын
राई माइलो त गाउ फर्कियो रेनि त भट्भटे कहिले फर्किनी हो होउ सबैले गाउँ छोड्ना पो थालेत होउ के भाको हो
@kushalgyawali721
@kushalgyawali721 2 күн бұрын
40 मिनेट को जति बनाउनु परेयो अति छोतो भयो
@SLAPPY07FF
@SLAPPY07FF Күн бұрын
Malai yo bhatbhate dai ko yachting sarae man parxa hou
@lalit265
@lalit265 2 күн бұрын
सबै जना एक आपसमा मिलेर अगाडि बढम है मित्र हो 🙏❤️🇳🇵🇳🇵🇳🇵
@ritakarki2616
@ritakarki2616 2 күн бұрын
Me❤
@lalit265
@lalit265 Күн бұрын
@@ritakarki2616 done
@lovelydeuba5403
@lovelydeuba5403 2 күн бұрын
Bhatbhatele garda ma pani bigriye
@babupanash852
@babupanash852 Күн бұрын
खुइली आएर यो सिरियल अलि खल्लो भए जस्तो लाग्यो पुतली र सुन्दरीको खाँचो छ
@hemantlamichane3948
@hemantlamichane3948 2 күн бұрын
गाह्रो छैन हो राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ ❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@GovindaThapa-ce8rn
@GovindaThapa-ce8rn Күн бұрын
Karunale garda sansar bharika logne sasniko sambandha bigranebho
@Milan_Khadka_Official
@Milan_Khadka_Official 2 күн бұрын
एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤
@Subashthapa.
@Subashthapa. 2 күн бұрын
Ok
@ritakarki2616
@ritakarki2616 2 күн бұрын
❤Um honi testo ngrnu hola ❤
@bhawanabudha2894
@bhawanabudha2894 55 минут бұрын
याेसिरियलमा खुइलिचाहि मनपरेन
@jaspaija2362
@jaspaija2362 Күн бұрын
रिस उठनी कता गयको होला भटभटे ? 😍👍👌💕🙏
@namratarai8943
@namratarai8943 Күн бұрын
😂😂यो भटभटे को lafe पनि बिन्दास नै भयो 😂अबत राम्रो काम गरेर एउटा उधारनिय ताकी लफङ्गो पनि सन्सार को राम्रो मान्छे बन्न सक्दो रहेछ भन्ने बनाउ नु हौ भटटा माइला र।सबै को।teem work well छ सम्मान 🙏🙋🙋🙋❤🎉
@benju.kc85
@benju.kc85 2 күн бұрын
को को ले हेर्दै हुनुहुन्छ ।❤❤
@user-wo3vg1hm5l
@user-wo3vg1hm5l Күн бұрын
गारो छसिरियल हरेक हप्ता नछटाइकन हेर्न म हजुर
@user-to3iy7yc3d
@user-to3iy7yc3d 2 күн бұрын
Vat vata.lai Sarai garo cha ho🙏❤️❤️❤️🇳🇵
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 93 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 112 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 7 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 28 МЛН
Popatlal Shows His Fitness | Taarak Mehta Ka Ooltah Chashmah | Full Episode 4127 | 3 July 2024
19:30
Taarak Mehta Ka Ooltah Chashmah Episodes
Рет қаралды 84 М.
Khi em gái tôi đắp mặt nạ || Mask of joy #shorts
0:11
Linh Nhi Shorts
Рет қаралды 4,9 МЛН
小丑给天使送新鞋了。#天使 #小丑 #超人不会飞
0:20
超人不会飞
Рет қаралды 4,4 МЛН
Добейти 100000 подписчиков | Тгк- @Rom4ik539
0:28
Where are you from?
0:13
ARGEN
Рет қаралды 3,7 МЛН
ЗА ЧТО ЧАПИТОСИКИ ТАК?🥹🥹
0:22
Chapitosiki
Рет қаралды 50 МЛН
Когда Нашёл Нового Друга в Диснейленде ❤️
0:18
Глеб Рандалайнен
Рет қаралды 1,9 МЛН
Сначала скажи, а потом не мамкай 🗿 #shorts
0:16
Вика Андриенко
Рет қаралды 1,8 МЛН