प्रचण्डलाई ४८ घण्टे अल्टिमेटम: हिम्मत भए राजासँग भएको ५ बुँदे सार्वजनिक गर ।। नत्र हेग या होम एरेष्ट

  Рет қаралды 29,187

Churo Kuro TV

Churo Kuro TV

4 күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Shyam Bahadur Basnet
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 83
@nilharigajurel3759
@nilharigajurel3759 2 күн бұрын
अब प्रचण्ड मध्यरातमा प्लेन चडेर बिदेस भाग्छ,
@DilipDongol
@DilipDongol 2 күн бұрын
100% सहि छ तपाईंको कुरा ।रबि भन्ने सहकारी ठग लाई अब झेल हाल्नु पर्छ
@JitBahadurBuddha
@JitBahadurBuddha 2 күн бұрын
राजा आउ देश बचाउ
@rajaramkafle9008
@rajaramkafle9008 2 күн бұрын
तर्कसङग कुरा छ धन्यवाद बस्नेत जि।
@homnathlamichhane739
@homnathlamichhane739 2 күн бұрын
ॐॐॐ राजा ल्याउ देश र धर्म बचाउ ॐॐॐ
@rajendramainali8879
@rajendramainali8879 2 күн бұрын
श्याम बस्नेतको कुरा मननिय छ तुरुन्त कार्यान्वयन गर्ने तर्फ लागौं
@krishnabhaktanepal261
@krishnabhaktanepal261 2 күн бұрын
सहिकुरा छ श्याम दाजुको
@lilakarki4612
@lilakarki4612 2 күн бұрын
100% Right
@sherbahadurlingden2556
@sherbahadurlingden2556 2 күн бұрын
यो सब नाटक हो भित्र भित्र मिलेका छन्।तिनै दल जनताको आँखामा छारोहल्ने काम मात्र हो।यतिखेर तिनै जना मिलेर पार्टी खाँदै होलान्।मोज गर त्रिमूर्ति हरु।जनता ले तीन पुस्ता पुग्ने गरी पालेकै छन।यिनीहरु स्वर्ग जान्छन्।तर भोटर जती पक्कै नर्क जान्छन्।
@jeevankhadaka1105
@jeevankhadaka1105 2 күн бұрын
सहि भनाई
@dadhithapa1555
@dadhithapa1555 2 күн бұрын
लगभग जरुरि र सहिे कुराहरु आयो।
@gobindagyawali3899
@gobindagyawali3899 2 күн бұрын
बल्ल ठिक कुरा गर्नु भयो ।
@sapkotadolakanta9947
@sapkotadolakanta9947 Күн бұрын
Raja ल्याउनु पर्छ
@kesharchand8216
@kesharchand8216 2 күн бұрын
ठिक लाग्यो तंपाईको बिष्लेशन ।बाटो यतै जाला जस्तो छ ।
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 Күн бұрын
रोचक बिश्लेशण
@DilipDongol
@DilipDongol 2 күн бұрын
17 हजार ज्यानमारालाइ कार्बाइ हुनुपर्छ केन्तोलमान n c l कान्द खोतल्नु पर्यो
@kamalrajsharma5389
@kamalrajsharma5389 Күн бұрын
बस्नेतजिको विष्लेषणसङ्ग सहमत छु। विष्लेषण विहङ्गम छ । तर आखिर बस्नेत पनि नेपाली नागरिक नै हुनुहुन्छ । यस्तो दुर्घटनाउन्मुख राज्यलाइ कसरी सामान्य अवस्थामा ल्याउने भन्ने सम्बन्धमा उहाले कुनै पनि प्रकारको खाका प्रस्तुत गर्नुभएको छैन। यस पछाडिको रहष्य के हो? जान्न चाहे।
@krishnaghimire6969
@krishnaghimire6969 2 күн бұрын
Special salute sir for true analysis about contemporary issues
@kanchanparajuli5712
@kanchanparajuli5712 Күн бұрын
Shyam Sir 🙏 Namaskar and good evening. 90% people are demanding Himalayan HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏🙏❤️🙏🙏🙏, have a great time as well as blessings too.
@meghrizal4939
@meghrizal4939 2 күн бұрын
jay naresh
@limbutikaram
@limbutikaram 2 күн бұрын
Bahat arthapurna. Kuro sunna paiyo, Desh ko lagi !!!
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 Күн бұрын
राजसँस्था वहालीगरेर विगतमा भएका घटनाक्रम को माफी मिनाहागरे सवै समस्या सुल्झन्छ अरुले दिएको माफी मिनाहाले मान्यता प्रप्तहुँदैन विस्वले मान्दैन।
@user-qv6uw5dz5k
@user-qv6uw5dz5k 2 күн бұрын
Jay desh jay Naresh hunu parxa
@indraacharya-zo9st
@indraacharya-zo9st Күн бұрын
हे ग अाफैँ सकिदैच ! के काे हे ग ???हेग लैजाउ अनि समयले यसकाे जवाफ दिेनेनैच !!!
@namunamultipurposeagrocent9647
@namunamultipurposeagrocent9647 2 күн бұрын
बुडा को कुरा बुझियो भ्रष्टाचार बचाउ अभियान मै रहेछ्न ।
@himalmalla4580
@himalmalla4580 2 күн бұрын
राष्ट्र राष्ट्रियता बचाउने हो भने मेरो सुझाव..........? १,,,,,, २०४७ साल सबिधान पूर्ण स्थापना गरी राष्ट्रिय सहमति गर ।। २,,,,, राष्ट्रिय सहमति सरकार गठन गर । ३,,,,,, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर । ४,,,,, BABY KING पूर्ण स्थापना गर । ५,,,,,,प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ६ ६,,,,, प्रत्यक्ष कार्य कार्य मुख्य मन्त्री चुनाव गर । ७,,,,,कार्य कार्य जन लोकपाल आयोक गठन गर ।
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c Күн бұрын
Great
@bishnughimire4940
@bishnughimire4940 2 күн бұрын
Yes. Thank you so much Shyam Basnet jyu for your valuable predictions.
@user-tn8nt5zp1d
@user-tn8nt5zp1d 2 күн бұрын
Shyam jee le vane ko sambidhan sansodhan ko kura balla pura hola jasto chha
@vikashthakuri8854
@vikashthakuri8854 2 күн бұрын
Very funny but extraordinary conclusions..... Basnet sir is the most respected
@ramsharankhatri428
@ramsharankhatri428 2 күн бұрын
Interesting kura😮😮😮
@mikesharma965
@mikesharma965 2 күн бұрын
Excellent interview ever I watched, Thank you Mr Basnet.
@narayandattasubedi7960
@narayandattasubedi7960 Күн бұрын
जनताले नरुचाउने काम काकस्ले गर्दैछन हृरि रहेका छौ ठुला हुम्भन्ने३वटा पाटि तिमिले अाफु जाेगिन र अझै भ्रष्ष्टचार गर्ने याेजना हाे
@harishchandrapokhrale5161
@harishchandrapokhrale5161 2 күн бұрын
देश मा संसद विघटन
@ChiranjiviTiwari
@ChiranjiviTiwari Күн бұрын
हुनि कसै हैन होला कि ले छोडेन भने जसतै हो यो पनि धेरै टिके ३ महिना हो लुटन खोजेका हुन अलि अलि भयको ढुकुटि पनि खतम हेरदै जाअो जनता
@krishnamurari3110
@krishnamurari3110 2 күн бұрын
ए बुढा बा १ महिना त बस्न देउ प्रचन्डलाई त्यति बेला सम्म के थाहा देउबा , आरजु र ओलि बा लाई न्याय हुन्छ कि ?
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरु पनि, देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?
@rohitdeuja
@rohitdeuja 2 күн бұрын
Absolutely correct .
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Күн бұрын
याे बुढाकाे पनि बिश्लेसन मिलेन
@bhubandevkota553
@bhubandevkota553 Күн бұрын
Shyam sir le boldai ayeko bishleshan mildai ayo...
@tejendramanmalla7072
@tejendramanmalla7072 2 күн бұрын
२०४७ मा जाने वर्तमान संविधान खारेज गरे यी फठाहा वरिष्ट नेतालाई ५०% माफी जनताले दिन्छ भने ५०% पाप मुक्त हुन्छ। अर्को, नपुग १८४ मा रास्वपा अटाउला कि।
@radhakrishnathapa3130
@radhakrishnathapa3130 Күн бұрын
यो बुढो मर्ने बेलामा के भनेको होला संबिधान भन्दापनी तीमि ठुलोहो ? भारतको एजेण्ट रैछौ तीमी
@narbahaduramgai2892
@narbahaduramgai2892 Күн бұрын
यी बुढा लाई रामचन्द्र पौडेल प्रचण्डको मान्छे हो भन्ने थाहा छैन रहेछ ।
@prabingiri-ug2lw
@prabingiri-ug2lw 2 күн бұрын
Right
@user-gv8pe1ww5k
@user-gv8pe1ww5k 2 күн бұрын
🎉🎉🎉🎉🎉
@harishchandrapokhrale5161
@harishchandrapokhrale5161 2 күн бұрын
सुवास पोखरेल म राजा ल्याउन 6बुधे सहमति
@dawauk7811
@dawauk7811 2 күн бұрын
बिस्तारै थकाइ मार्दाइ छ
@hombahadurthapa5552
@hombahadurthapa5552 2 күн бұрын
उमेश कति आत्तेको?
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 2 күн бұрын
तपाईंको कुरा नेताले हाे इ दलाल हुन
@user-mo9mk5qh7i
@user-mo9mk5qh7i Күн бұрын
वैयात गफ आफू नाच्न नजान्ने अङगान टेडो आफू काम गर्न नसक्ने बिदेशी लाई दोश म यो बिस्लेसक बिश्वास लाग्दैन।
@birkhaswar3472
@birkhaswar3472 Күн бұрын
हामाे समबिधान लाई इनडियाले नमाने र खेकाेखाचाे छ नेपाल र इनडिया तफरक देस हुन सानाेदेस भयपनि अाफने रिति रिबाज धम ससकृतअाफरफने हुनछ इनडियाकाे समबिधान मा के केलेखृकाे छहामिले नमाने र हुनछ
@kumarmagar5501
@kumarmagar5501 Күн бұрын
यी बुडो जोतिस। खोइ
@hombahadurthapa5552
@hombahadurthapa5552 2 күн бұрын
परिपक्क कुरा
@gslama4792
@gslama4792 2 күн бұрын
बुढा अलिक ठुलो कुरो गर्ने क्या!!
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 2 күн бұрын
मैले त केही लेखिन है 🤣🤣🤣🤣 किन कि केही पनि बुजिन 😂😂😂😂
@ramlalreule1328
@ramlalreule1328 2 күн бұрын
ॠसी धमला ले भारतिय एसडिमुनी सङ्ग लिएको अन्तरबार्ता सङ्ग यो इन्टर्भ्यु मिल्दो जुल्दो छ,अब भारत ले भ्रष्ट हरुलाइ साथ दिदैन,र उस्ले भनेको पनि छ नेपाली जन्ताको खुसिको लागि जामिले जनयुद्ध लाई साथ दिदै आयौ यर ती सबै भ्रष्ट निक्लिए
@anojchhetri
@anojchhetri Күн бұрын
Gajab chha. Interviewee le interviewer lai ke sodhne bhanne ho ra?
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g Күн бұрын
यी बुढाको तर्क आजसम्म १% पनि मिल्दैन। एक नम्बरका जन्मजात कंग्रेस, एक पक्षिय कुरा गर्छन। बोल्नपनी गारोहुने बुढालाई के बोलाएको होला!
@gopalkhatiwada9464
@gopalkhatiwada9464 Күн бұрын
Ab Aru banki vayeka telecom Nepal oilnigam r bidhutpardhikaran pani khane vaye chore chore miler
@sabitrarai7859
@sabitrarai7859 2 күн бұрын
Agay kuwaa Pichay khaee !Nepal ma ajhai Manubadi haru ko rajhai kayammai chha bebaharma !
@SanjayShah-wp9ft
@SanjayShah-wp9ft 2 күн бұрын
India pachi Nepal ma halchal huncha bhane ko Shyam buwa Le bhaneko thik kura bayo
@aryalhouse1601
@aryalhouse1601 Күн бұрын
It is totally designed by indian and U.S.A and playing on MCC game and Chaina is going on countering against these scenarios. Raw and Cia agents are giving interviews and playing theirs individule roll in media.
@user-gq9il2kh9e
@user-gq9il2kh9e 22 сағат бұрын
Bhrastachaar gari pokhta gyakti. Bakamphush bhasha......
@yagyarajpandey8625
@yagyarajpandey8625 2 күн бұрын
Nepali shenavitra prachandle janmukti shena gusayeko chh uniharulaiuskayer shainik bidroh grayek holasir?
@birkhaswar3472
@birkhaswar3472 Күн бұрын
कानुनि बाटाे कहाँ छ बिधयादेबि भनडारिले पास नगरे र दराजमा राखेकाे रासट घाति नागिकता बिधयक रामचनद, ले तेहि नागिकता बिधयक बिधयादेबि काे नाम काटे र राम चनद।लेखी कृते बिधयक किन पास भयाे नेपालमा कहाछ कानुन कहाछ समबिधान कानुन त नेपाल मा यी दलाल ले मानेके छेनन
@tikaram4525
@tikaram4525 2 күн бұрын
Raja ko bikalpa chhaina yo deshko ek matra miyo bhaneko nai raja hun raja lyau desh bachau nepali hami rahula kaha nepalai narahe
@raviacharya4804
@raviacharya4804 2 күн бұрын
Emale niskisakyo sarkar bata kuro milena ta 😅😅😅
@umerkunwar2085
@umerkunwar2085 2 күн бұрын
aama hajur des le bikas. payana ra. janta. le. SAS. Fera payanan.dhikka.6 initially. purana.5o...bars.mathi. ka. neta na marina bikas.hunna....chhi........ ..
@user-gq9il2kh9e
@user-gq9il2kh9e 22 сағат бұрын
Esta dahichiure ritayar bhrastalaai kina intarvue lya ho pat......jee?
@HemRajRegmi-hu2vq
@HemRajRegmi-hu2vq 2 күн бұрын
yo janta ghu kokusunu mel ho
@anuprai2651
@anuprai2651 2 күн бұрын
Ektarfi bias kura jasto lagyo
@krishnalamichhane905
@krishnalamichhane905 Күн бұрын
PRACHANDA ABA TIMRO SAFE LANDING SHREE PACH GYANEÑDRA SHAH DEV SARKAR LAAI 5BUDEY SAHAMATI ANUSAR SATTA BUJAU 5 BUDEY PATRA SAHIT BUJEO?? TESAIMA TIMRO KALLYAN HUNCHA😂😢😮😅😊😮
@GajendraShah-pp8rp
@GajendraShah-pp8rp 22 сағат бұрын
यो पनि राजाको बिरोधि रहेछ ।यसले कांग्रेस र एमाले संग अझैं आस गरेछ।देसद्रोहि नेताहरु लाई त जेल हाल्नु पर्छ।
@VV-vo6xm
@VV-vo6xm Күн бұрын
शुरु मै इंडियाको गुलामि पातकि एजेंट “ January 22 “ , day one देखि नै नेपाल इंडियाको गुलाम हुनु पछॅ भन्ने पनि यहि अनपढ हो ! अब मोदिले मतलव गरन छाडे पछि यो नोकर Plan 2 मा गई रहेको छ यसको मकसद सिफॅ कसरि मोदीको गुला मोलेर आफनो चूलो बालनु हो
@Sanoraja52
@Sanoraja52 2 күн бұрын
This channel takes interview with 7/10 person aprox and repeats same interview according to conditions.The person who gives their opinion has never been true in reality.so why to watch such interviews it’s waste of time so at least I’m never gonna watch this channel anymore !!
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p Күн бұрын
Prachande kp sere desh chodera bhagdai cha???
@laxmiprasadsapkota5685
@laxmiprasadsapkota5685 2 күн бұрын
Aajako bhaney Sahi lagyo
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 29 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 29 МЛН