देश तथा बिदेश मा रहनुहुने सम्पुर्ण नेपाली आमा बुवा, दाजु भाइ , दिदि बैनि हरुमा बिजयादशमी तथा शुभ दिपावली को हार्दीक मंगलमय शुभकामना संगै दशैं तिहार बिषेश गीत " गाउँ घरमा त् दशैँ आयो नि " हजुरहरुको मायाँ अनि साथको अपेक्षा सहित प्रस्तुत गरेका छौं हेरेर प्रतिक्रिया दिनुहोला है । साथै सेयर गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा छ है ।
@ranjitaryal189917 күн бұрын
❤❤🎉🎉❤❤
@RasmitaBhatta-p6z16 күн бұрын
❤❤
@RekhaRegmiPaudel17 күн бұрын
प्रिय सुनिता बहिनीलाई दाम्पत्य जीवनको सुखद शुभकामना साथै गीतको उच्च सफलताको कामना गर्छु।
@SagarSagar-lu4lw17 күн бұрын
हामि परदेशी नेपालीहरुको मनमुटु छुने गित । सर्व प्रथम त सुनिता दिदिलाई म बैवाहिक दाम्पत्य जीवनको धेरै धेरै शुभकामना दिन्छु।विषेश सुनिता दिदिले आफ्नो कार्यलाई निरन्तर दिइरहनु होला भन्न चाहन्छु। म दिदी को ठुलो फयाँन हो विषेश यो गितमा जोडिनु हुने सुनिता दिदि,निरज सर लगायत अन्य सम्पुर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्याँवाद 🙏🙏🙏❤️❤❤❤️ अनि मिठो मायाँ
@BalenShahFanClub-gv5gh16 күн бұрын
गीत सुन्दै गर्दा गाउँको दशैं सम्झना आयो।
@SamipNiroula-vf9jy16 күн бұрын
गाउँमा दशैं आउँदा हुने खुशीलाई यो गीतले प्रस्ट्याएको छ।
@Rupa-fl6bg16 күн бұрын
दशैंमा गाउँ जान नपाउँदा यो गीतले सान्त्वना दिएको छ।
@BhawanaParajuli-qm6us16 күн бұрын
गीतको शब्दहरूले गाउँको दशैंको झल्को दियो।
@NishaRawal-raya16 күн бұрын
गीतको लय मन छुने खालको छ 🎶💫
@KrishnaPrasad-yz4lk15 күн бұрын
प्रिय सुनिता बहिनीलाई दाम्पत्य जीवनको सुखद सुभकामना साथै गीतको उच्च सफलताको कामना गर्दछु आउँदै गरेको बडा दशैँको सपरिवारमा हार्दिक मङ्गलमय शुभकामना छ ❤❤
@pratikdong569616 күн бұрын
The music and lyrics are a perfect Dashain blend 🎧💖
@SamitaRawal-offlcial18 күн бұрын
आहा सारै मन छोयो दशै गीतले मेरो प्यारि दिदी सुनिता लाई सफलताको धेरै शुभकामना छ र सम्पूर्णन लाई सफलताको धेरै शुभकामना छ ❤❤❤
@ishworbabuanjanbhujel164719 күн бұрын
आहा कति मिठो गित ...बधाई तथा सफलता को भब्य शुभ कामना।
@pushkarsunuwar778516 күн бұрын
This song will always remind me of Dashain! 💭🎧
@SushilaRathor-jb9ep16 күн бұрын
गाउँघरको दशैं आउँदा हुने खुशीको बयान यस गीतले गर्यो।
@deuralientertainment407519 күн бұрын
Viral safe दाजु पनि सारै राम्रो भिडियो रैछ❤❤
@HimalRc12317 күн бұрын
साह्रै मन छोयो हेर्दा हेर्दे आँसु नै झरेछन😭😭😭😭सुर्खेती चेलि सुनिता बैनिलाई धेरै धन्यवाद छ।साथै हजुरको वैवाहिक दाम्पत्य जीवन सुखमय बितोस करोडौं शुभकामना छ।
@binitapoudel154019 күн бұрын
मीठो गित शुभकामना हामी सबैलाइ ❤❤
@kamrajbc223219 күн бұрын
Aaha mat parkhai m thiya binod sir lai herna lai safalta ko suvakamana sampurn time lai best of luck dear binod ji❤❤❤🎉🎉❤❤
@romancenepal520617 күн бұрын
आहा ❤❤ क्या मिठो गीत "गाउँ घरमा त दशै आयाे नि" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@dipakrasailee582017 күн бұрын
Wow how sweet&really heart🫀🥺 touched dashain song/video,best wishes and high respect to the whole team🎉💐🙏🏻❤.
@ramthapa706118 күн бұрын
धेरै राम्रो गित छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤😢😢😢
@AriesKhatiwada-bb7gk16 күн бұрын
यो गीतले गाउँघरको दशैंको महत्त्व झल्काएको छ।
@BibekKarki-x3w16 күн бұрын
गीत सुन्दै गर्दा दशैंको माहोल सम्झना आयो 🎧💫
@narbadagiri339217 күн бұрын
सारै राम्रो छ
@SubarnaPoudel-messi16 күн бұрын
यो गीतले दशैंको वास्तविकता झल्कायो 🎤💫
@RejinaBishwokarma-lp6jc16 күн бұрын
दशैंको रमझमलाई यस गीतले जीवन्त बनाएको छ।
@SimranPariyar-wk6dp16 күн бұрын
कलाकारहरूको मेहनत प्रशंसनीय छ 🎤👏
@giranupani161518 күн бұрын
धेरै राम्रो छ सफल्ता कामना सबै टिम लाई विशेष कामना नया न्योपाने कि नाया बुहारि लाई है ❤😂
@AjayMeche-ey1jg16 күн бұрын
यो गीतले गाउँको दशैंलाई सम्झना गरायो 🎶🎉
@SajitaKhadka-c4n16 күн бұрын
गाउँघरमा दशैं आउँदा हुने उत्साह यस गीतमा प्रकट छ 🎉🎧
@suryasubedi979919 күн бұрын
आहा धेरै राम्रो गीत!!!
@NikeshKhadka-nk16 күн бұрын
गीतले गाउँको दशैंलाई झल्कायो 🎉🎧
@BikashMahato-zj2ww16 күн бұрын
गीतले दशैंको रमाइलो दृश्य प्रस्तुत गरेको छ।
@PrakashPokhrel-d3j16 күн бұрын
कलाकारहरूको मेहनतलाई सलाम छ 🎤👏
@rajushrestha994112 күн бұрын
येसै त पर्देशी को मन रोएको बेला झन रुवाउने गित आयेछ 😢😢😢