नमस्कार सम्पुर्ण भगवान रुपि दर्शक हरुमा छोटो समयमै लोकप्रियता बटुल्न सफल मुटुको टुकुरा को अपार सफलता पछि मुटुको टुकुरा-२ गाउँला लियर आयका छौ के कस्तो लाग्छ आफ्नो अमुल्य प्रतिक्रिया सहित १/१ सियर को अपेक्षा राख्दछौ।🙏🙏
@prembabu73852 жыл бұрын
Wow damii
@manishaneupane7692 жыл бұрын
Ò
@rajivsunar Жыл бұрын
Bbhk
@tusharpradhan8278 Жыл бұрын
🎉🎉🎉🎉😂😂
@bikash139 Жыл бұрын
अबको पालो भनेको रामकुमार जि को धेरै धेरै बधाई सम्पुर्ण गाउँला टिमलाई 🙏
@sujanacharya57542 жыл бұрын
आहा साह्रै मौलिक र अति मिठो गित बधाई तथा शुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@prakashkarnal79802 жыл бұрын
म शुदुर पश्चिमीको भए पनि मलाई सुनुसुनु लाग्ने कि भनेको यहि गित हो कति मीठो छ है सुनुसुनु लाग्ने आगामी दिनमा पनि यस्तै सुन्न पाउ
@sujanthapa41782 жыл бұрын
वा कति राम्रो गाउले पन झल्काउने राम्रो छ आझै प्रगती गर्दै जानू सर
@ccroffcial Жыл бұрын
धेरै संघर्ष गरेरा आज भेटियो यो गित। साचै काठे भाका चर्के हुन्छ सुन्दा मज्जा आउछ बधाई तथा सफल्ताको सुभकामना रामकुमार लगाएत समग्रह टिम लाई🙏🙏👈️
@mohanthapa1522 жыл бұрын
सार्है मिठाे छ है गित मिठाे सम्झना❤️❤️❤️❤️💗💗💗
@kamalagautam86472 жыл бұрын
आहा यो गित सुनेर कति आन्नद आयो मलाई tik tok live hareko thiya good luck dai
@bindulama43512 жыл бұрын
अहा कति राम्रो गौनू वको यो दोहोरी गीत मेरो मान्नै छु वौवौवौवौ 🎼🎼🎶🎶🎶🌺🌺🌹🌹🌹🙏🙏🙏🙏💕💕😘😘🤞🤘👌👌👌🙏🙏🙏🙏🙏💃💃💃💃💃💃💃💃
@binodsapkota59672 жыл бұрын
धेरै राम्रो छ गित । बधाई छ ।।
@bijayamagar50002 жыл бұрын
सारै मिथो गित सफलता को शुभकामना सम्पूर्ण तिम लाई
@tivohs96502 жыл бұрын
शब्द र स्वार लय अति मिठास पाइयो यो सङ्मा
@dineshadhikari67532 жыл бұрын
ल बदाई छ अमृत लगाएत सबैलाई❤️
@devmagar67132 жыл бұрын
आहा गजब को गित रामकुमार दाइ लगायत सम्पुर्ण टिम लाई बधाई एबम सफलताको शुभकामना
@meerakhadka54752 жыл бұрын
धेरै राम्राे छ है याे गित शुभकामना हजुर हरु सबैमा👏👏❤️❤️👌🙏🙏
@SumitraKoiralaOfficial2 жыл бұрын
आहा कति मिठो गीत, सम्पूर्ण टिमलाई हार्दिक बधाई छ। गीतको उच्च सफलताको कामना।
@rajeshnepali67372 жыл бұрын
Hjur ko ra rk daeko git aaun paro
@bindulama43512 жыл бұрын
धेरै राम्रो अभिनय गर्नुभएको छ हजुरल
@kidstvnepal2 жыл бұрын
बिल्कुलै अर्गानिक कोसेली को लागि बिशेश धन्यवाद सहित बधाई अनि शुभकामना 'गाउँला' ❤️
@babubasnet16382 жыл бұрын
नमस्कार कलाकार हारुमा साह्रै मिठो भाका अतिनै उत्कृष्ट अभिनय मा हजुरहरुलाइ सम्झनाको साथमा लाखौंलाख शुभकामना 🙏🙏💔💔
@karunaacharya81282 жыл бұрын
आहा कति राम्रो भिडियो यस्तै राम्रा प्रस्तुती हरु हेरिरहन पाउ यहाँ भन्दा अरु त खै के लेखौ र हजुरको भिडियो plus song नै यस्ता छन् कि जति हेरे पनि धित मर्दैन🥰🥰
@sujankarki702 жыл бұрын
मेरो प्यारो दाइ मुशल्धारे सुभकाम ना , कति मीठो सब्ध अनि लय छिट्टै करोड क्लबमा समेल होश !!सम्पुर्ण टिमलाइ बधाई छ!💔💔💔💔
@pramilathakuri78012 жыл бұрын
Ma pni Sindhupalchok ho dada ko all timlai best off lock dada
@MagarniVlog12 жыл бұрын
गित एकदम राम्राे बनेकाे छ😋
@RlEntertainment32 жыл бұрын
मिठो गितलाई प्रसस्त सफल्ताको शुभकामना! भएभरको ! तर यत्ती सारै हत्तारीनु भएन तिज पस्चात सार्वजनिक गरेको भए हुन्थ्यो भन्ने मेरो सुझाव मात्रै हो!#गाउँला अर्गानीक छ यो कोसेली शँग जोडीएका सम्पुर्ण हजुरहरुलाई बधाई
@karunaacharya81282 жыл бұрын
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना बिशेश अमृत दाजु लाई भन्न चाहे फेरि पनि गाउँ बजार हलाउछ 😍😍
@NotGrowGamerz112 жыл бұрын
असाध्यै राम्रो गित धेरै धेरै शुभकामना,यो गित धेरै सुन्छु म,,अझ राम्रा राम्रा प्रस्तुती हेर्न र सुन्न पाइयोस् !
@sanjayabalamisuju93022 жыл бұрын
आहा नौलो भाका मा केन्द्रित । सारै राम्रो छ । बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ
@gaganbista71372 жыл бұрын
आहा दाजु
@janakdhami72142 жыл бұрын
आहा अति सुन्दर प्रस्तुती
@denilamadong40862 жыл бұрын
🙏👌🙏 बधाई को साथै सफलताको शुभकामना
@steingammer902 жыл бұрын
आहा कति रमाइलो आफ्नै जन्मभुमिमा छायाङकन भयको मौलिक गित गाउला ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@dilamagar97282 жыл бұрын
जति सुने पनि सुनिरहन मन लाग्ने साह्रै मिठो भाका
@dineshlamichhane55992 жыл бұрын
राम्रो लाग्यो 😍
@sushilatamang57672 жыл бұрын
धेरै राम्रो छ गीत सफलताको शुभकामना सम्पूर्ण मा🙏🙏🙏🙏🙏👍️👍️👍️🌹🌹🌹🌹
@bidurpandey732 жыл бұрын
मलाई चै सार्है मन पर्यो तेहि भएर टिकटक पनि बनाए है ।
@kidstvnepal2 жыл бұрын
म त फेरि पनि हेर्दै छु 🤗
@dipakrijal96042 жыл бұрын
आहा कति मीठो गीत हो के
@Bloodheadgaming2 жыл бұрын
धेरै राम्रो लागो
@saritashresthasaru53712 жыл бұрын
आहा गज्जब
@kamalshrestha37672 жыл бұрын
दामी छ गित
@ujwalthapa10492 жыл бұрын
बधाई राम कुमार दाइ
@dineshthapamagar4622 Жыл бұрын
लु मलाईनि नाचम नाचम लागियाे ❤❤
@nabindhital90412 жыл бұрын
wowwwww dami xa sadhaii yestaii ramilo vedio aani song suna pau best of lock all
@kapilsilwal89742 жыл бұрын
Hjr namaskar xa vai aagami din ko suvakama vagwan ly rxya garun babu asri nai agi baddai janu babu maily ni sppurt gariraxu babu
@surennepal41582 жыл бұрын
राम्रो प्रस्तुति भाईहरुको सफलताको कामना
@dipakjungrayamajhi98012 жыл бұрын
हजुरहरुको सिर्जनाकाे मैले के बयान गर्न सकुला र?🙏लय, शब्द, संगित उत्कृष्ट छ। हाम्रा गाउलाको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👏🎉
@bishal-gaurati55502 жыл бұрын
मीठो गीत सार्है मन पर्यो ।।Best of Luck फेरि बजार खाने भो ।
@baburambishwakarma62752 жыл бұрын
Namaskar ..🙏🙏🙏... Mah ... Malaysia bata herdai xu derai ramro xa gett... ram Kumar Nepali lai saphalta ko subhakamu ..?
@kamalshrestha37672 жыл бұрын
पर्तिमा अर्याल र राम कुमार भयेसी लोक गित मा आगो बल्छ
@parbatikhatri64152 жыл бұрын
आहा अत्यन्तै मिठो गीत सम्पूर्ण टिमलाइ सफलताको शुभकामना बेक्त गर्दा छु 👌👍️😍😍😍👏👏🌹🌹
दाजुकाे गित धेरै धेरै राम्रो छ अब म पनि सनाइमा बजाउनेछु र टिकटक बनाउछु
@ramrakhalmagar60492 жыл бұрын
गित एकदमै अर्गानिक अनि टिपिकल छ मन पर्यो बधाई छ अमृत भाइ अनि राम कुमर सर को सबै टिम लाई सफलताको सुभकामना है
@SmritiGautam2 жыл бұрын
निक्कै मीठो गित बधाइ छ सम्पुर्ण टीम लाई
@sabingautam52402 жыл бұрын
Sarai Mitho. Ram Kumar Ji ko yasai pani harek geet man parchha.
@hearthurt21012 жыл бұрын
निकै मिठो मौलिकता झल्काउने गित भिडियोको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 🙏
@SunakhariMultimedia2 жыл бұрын
सारै राम्रो गित गाउला यो गित सङ्ग जोडिनु भयका सम्पुर्ण उर्जासिल टिमलाई सलाम छ बहु प्रतिभासाली गायक राम कुमार नेपाली सर्जक अमृत भारती लाई मीठो सम्झना
@majakvairakoxa70052 жыл бұрын
सुभकामना सबै लाई राम्रो छ अझै राम्रा राम्रा गीतिहरु लिएर आउनु 🙏😍
@manika.timalsina2 жыл бұрын
मिठो गीत..😍😍 बधाई तथा सफलताको सुभकामना सम्पुर्ण टिम लाई।
@pradipkhatri72232 жыл бұрын
ल दामि छ गित आफुले चै गाउनै छोडेउ त अ्मृत ब्रो
@amritbharati18392 жыл бұрын
मैले नि गायको छुनि २ जना ले गायको हो।😊
@haribisunke95312 жыл бұрын
धेरै पछि राम्रो गीत सुन्न पाईयो ,सम्पूर्ण गाय,गायिकालाई धन्यवाद ,keep it up
@NabinKhatriofficial57702 жыл бұрын
आहा 👌कति मिठो गित सारै मन पर्यो मलाइत हजुरहरुलाइ कस्तो लाग्यो कुनि❤️ साथै बधाई तथा सफलताको सुभकामना दादा ❤️मचै रामेछाप देखि है🤘हजुर 🙏❤️
@nirajanpyakurel12402 жыл бұрын
आहा मौलिक गित अति राम्रो
@aaryangahatrajofficial2 жыл бұрын
मपनी सफल भए यो गित मा टिकटक बनाउन्❤️❤️
@umeshmalla30212 жыл бұрын
आहा कति मिठो गित सब्द अनि लय होस त एस्तो ❤️🥀☑️ सारै मन पर्यो सबैजाले माया गरिदिनु होला ❤️🥀 साथै धेरै धेरै शुभकामना सबै टिम लाई ❣️❣️ love you all guys 😚😚
@kumalmahendra62922 жыл бұрын
सार्है राम्रो गित । 2 जना काठे भाकाको राजा हुन । प्रगतिको कामना !!👌👌👌👌
@deepakpantha25772 жыл бұрын
आह दामी बिल्कुलै अर्गानिक
@RajanRajan-qi9ye2 жыл бұрын
मेरो गाउलाको गाउले गित दामी छ
@ramkumarpariyar83042 жыл бұрын
यस्तै यस्तै गीतको अपेक्षा गर्दछु।गाउला 2 पनि आओस अग्रिम शुभकामना सम्पुर्ण टिमलाइ
@harichandrapathak27852 жыл бұрын
कति रमाइलो गीत्😍😍😍😍
@barshadhamala36482 жыл бұрын
All tim lai badai xa wow sare ramro song💃💃💃💃💃💃💃💃💃💃💃🙏
@ramkrishnathapa72 жыл бұрын
मिठो सिर्जना हामी सम्पूर्ण युनिटलाई बधाई साथै शुभकामना✨
@bhimshrestha15072 жыл бұрын
Dherai ramro lagyo
@RameshGrNepal2 жыл бұрын
सारैमिठाे गित जतिसुनाे सुनिराै लाग्नि
@bimalarai97962 жыл бұрын
आहा कति मीठो गित धेरै राम्रो छ अझै राम्रो गर्दै जानू होला अम्रित सर हजुर लाई सफलताको शुभ कामना 🙏🌹🥀
@kamalrasaili51552 жыл бұрын
यो सिर्जनाको जतिनै तारिफ गरेनि कम हुन्छ 🙏🙏🙏 उत्तर उत्तर प्रगतिको कामना गर्दछु 🙏🙏🙏🕺💃🕺💃🕺💃🕺
@namarajtamang88652 жыл бұрын
Dami dami
@Anjan_yatri2 жыл бұрын
🙏🙏♥️अति🎀सुन्दर♥️💙💚आफ्नै गाउँ पाखाको मौलिक संस्कृतिलाई जुरुक्क बोकेर, मिठो भाका लय शब्द अनि स्वरमा सजाउदै मुटुको टुकुरा हामीमाझ जस्ताको तस्तै पस्किन सफल सम्पुर्ण टिमलाई सफलताको शुभकामना साथै आगामी दिनमा अझै निरन्तरताको अपेक्षा गर्दछु ❤️💚💙❤️🙏🙏
@bindulama43512 жыл бұрын
अति सुन्दर💕💕👌👌👌😘😘💕
@Khatri1342 жыл бұрын
आहाटिकल्😀😀 बधाई 🙏🙏
@bomznbksh96722 жыл бұрын
मो चाहिँ tik tok बाट हेरेर आको है ।
@SadasyaMedia2 жыл бұрын
आहा कती मिठो सम्पूर्ण टीमलाई फेरी पनि करोडको शुभकामना
@bhuwanchaulagai6522 жыл бұрын
सारै राम्रो प्रस्तुती। बधाई छ सम्पुर्ण टिम लाई
@jeevanj29032 жыл бұрын
मन पर्यो😘 सफलताको शुभकामना राजा।
@uddhabdahal22482 жыл бұрын
बधाई छ दोस्त आहा कति राम्रो गित आज सम्म यस्तो मन छुने गित सुनेकै थियन मेरो मनमा पहिलो गित यसरी बस्यो कि बयान गर्न म शीत कुनै शब्द नै छैन बदाई छ दोस्त
@sajanabhandari3292 жыл бұрын
Kati ramro geet hjr 🥰🥰
@uddhabdahal22482 жыл бұрын
मीठो र मन छुने प्रस्तुति आहा
@romiyokarki40012 жыл бұрын
माैलिक गित अति राम्रो छ बधाई छ सबैलाई 🙏🙏
@gomatamang84832 жыл бұрын
very nice song malai sharai man paryo to good👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️
@bindakhadka46602 жыл бұрын
::सुन्दर प्रस्तुति लाई सम्मान दिदै भगवान पशुपतिनाथको आशिर्वादले जीवन सुखमय होस हरेक कार्य सफल होस यहि सुभकामना छ 🙏🙏🙏
@mishrakafle96422 жыл бұрын
अाहा सारै राम्रो गाउँ तेस्तै राम्रो मिठाे गित राम कुमार नेपाली काे बधाई छ सफलताको शुभकामना
@dbjungkhatri65452 жыл бұрын
धेरै राम्रो छ गित सफलताको शुभकामना 🎉🎉🎉🙏
@parbatibaniya22652 жыл бұрын
आहा धेरै राम्रो गित🙏🙏
@santoshadhikari76942 жыл бұрын
अति मिठो मौलिकता बोकेको गित्।।। सुभ कामना सम्पुर्न टिमलाइ।
@narayankhadka80942 жыл бұрын
राम्रो सिर्जना रमाइलो लाग्यो सम्पुर्ण टिम लाइ सुभकामना