ओलि लाइ पनि पक्राउ पुर्जी जारी गर्न पर्यो सबै देश बाट 👍️👍️
@Yubrajkandel17 сағат бұрын
भारतको 'स्वतन्त्र' परराष्ट्रनीति खासगरी रुसलाई एक्ल्याउने मुद्दामा फरक मत राखेकोले अमेरिका र 'Five Eyes' टीमले हैरान गरे । घरी खालिस्तानको नाममा क्यानडा गृहमन्त्री अमित शाह जोड्छ । त घरी गुजराती खर्बपति मोदी म्यान गौतम अडानीलाई पक्राउपूर्जी अमेरिकीले अगाडि बढाउछन्। भारतलाई बिजोक!
@sundarshrestha723017 сағат бұрын
ADANI MUST BE SENTENCE TO JAIL
@kapilbasnet-qt7ji6 сағат бұрын
Aba bhart ley kasari face garxa.tyo hernu baki chha