गौतम बुद्ध जन्मेको ठाउँ त यस्तो पो रहेछ • लुम्बिनी • Birth Place of Budda Lumbini History of Nepal

  Рет қаралды 37,432

Rajan Aryal

Rajan Aryal

2 жыл бұрын

गौतम बुद्ध जन्मेको ठाउँ त यस्तो पो रहेछ • लुम्बिनी • मायादेवी मन्दिर • Birth Place of Budda Lumbini
----------------------------------------------------------------------
● All right belong to their respective owner.
Connect with us -
● Facebook: / awesomeuryt
● For Business Enquiry: awesomeur100k@gmail.com
( Email us for the suggestion or Any Issue related to video )
कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला |
----------------------------------------------------------------------------------------------------
● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |
● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |
● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
● Please be respectful of copyright. unauthorized use is prohibited.
● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |
-----------------------------------------------------------------------
video tag:
Awesome U R
history of nepal
history in nepal
history nepal
nepal history
nepal history loksewa
nepalko itihas
itihas nepal
भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।
सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ ।[२] तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी मा भएको थियो ।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

Пікірлер: 24
@user-hf9ph5ee7n
@user-hf9ph5ee7n 7 ай бұрын
Namo namo buddha
@veermalathapamala5021
@veermalathapamala5021 11 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 ॐ बुद्धाय नम:
@SrijanaRai-bg2oj
@SrijanaRai-bg2oj Ай бұрын
Name namo
@rajupariyar8950
@rajupariyar8950 2 жыл бұрын
Namo namo Buddha 🌹💐🌹💐🙏🙏🙏
@chhotelalyadav8695
@chhotelalyadav8695 6 ай бұрын
❤❤
@PasangTamang-iu2wh
@PasangTamang-iu2wh Жыл бұрын
नोमो नोमो नोमो बुद्य्हा
@sherpa0079
@sherpa0079 Жыл бұрын
प्रवेशमा शुल्क लिएको राम्रो ,
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
जय हाे माहागुरु शिदार्रथ्थ गाैतमबुद माहान जय हाे🙏💐💮🏵️🌹🌸🥀🌺🌻🌼🌷🌱🌲🌲🌲🥀🌲💐🌸💮
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍
@jamunathapa9322
@jamunathapa9322 10 ай бұрын
L
@parbatimdr
@parbatimdr 10 ай бұрын
Gautam buddha
@RajanAryal
@RajanAryal 10 ай бұрын
😍😍
@pyaribunu
@pyaribunu 2 жыл бұрын
Buddha was born in nepal
@shishirraut
@shishirraut Жыл бұрын
Om
@RajanAryal
@RajanAryal Жыл бұрын
😍😍😍
@harikhadgi5206
@harikhadgi5206 2 жыл бұрын
🇳🇵बुद्ध जन्मेको देश नेपाल 🇳🇵 Buddha was born in Nepal
@indrasamir8474
@indrasamir8474 Жыл бұрын
मोबाइल क्यामारा प्रयोग गर्न मनाहि गरियको थियो तर भिडयो कसरी बनाइयो ।
@RajanAryal
@RajanAryal Жыл бұрын
प्रतिबन्धित ठाउको कुनै पनि भिडियो समाबेश छैन | Thumbnail मा देखाइएको तस्बिर प्रतिबन्ध अगाडि खिचिएको फोटो रहेछ | त्यो बाहेक कुनै पनि दृश्य समाबेश गरिएको छैन |
@ravibashyal1681
@ravibashyal1681 2 жыл бұрын
Tyo tada ko gumba white temple ho daju
@RajanAryal
@RajanAryal Жыл бұрын
धन्यवाद 😍😍😍😍
@khemutamang5278
@khemutamang5278 6 ай бұрын
लुङता हाे बाजे रङ्गीचङी कपडा हाेईन
@RajanAryal
@RajanAryal 6 ай бұрын
धन्यवाद
@freudy247
@freudy247 Жыл бұрын
523bc ho ki 623 bc🤔
@RajanAryal
@RajanAryal Жыл бұрын
623 BC
How was LUMBINI discovered? || Explained in Nepali || GAUTAM BUDDHA ||
16:23
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 11 МЛН
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 8 МЛН
Gautam Buddha Died here | Visiting Places in Kushinagar
13:14
Devika TV
Рет қаралды 2,2 МЛН
ནང་ཆོས་ངོ་སྤྲོད། ༼ཉིན་དང་པོ།༽
2:52:09
སྤྱི་ནོར་ྋགོང་ས་ྋསྐྱབས་མགོན་ཆེན་པོ་མཆོག
Рет қаралды 117 М.
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 11 МЛН