तारा खसेर बनेको भयङ्कर प्वाल || गुल्मीको रहष्यमयी स्थान || Tara Khasyo Gulmi थाहा नभएको रोचक स्थान

  Рет қаралды 859,661

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

तारा खसेर बनेको खाडल, "तारा खसे" भन्ने स्थान कसरी बन्यो कसैलाई आजसम्म थाहा छैन । The Mysterious Place of Gulmi Nepal
Please watch our other videos
Butwal Vlog
• BUTWAL VLOG बुटवलले लु...
Gulmi Visit
• एउटा पुल तरेर 3 वटा जि...
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...

Пікірлер: 656
@prabin1111
@prabin1111 3 ай бұрын
आहा कति सुनो सुन्दर चरा चुरुङ्गी को सुरीलो आवाज सुन्दा मन नै खुसी हुने आनी हजुर फेरि पनि सालीमी जानुहोस न मेरो घर काफल्टोला हो हामी पनि 5 दिन भयो गएको आती नै रमाइलो सुन्दर र पैदल यात्रा अति रमाइलो भयो ||
@kailashkhadka7320
@kailashkhadka7320 Жыл бұрын
सचिन सर तपाई एक प्रेरणादायी व्यक्तित्व हो वास्ताबमा इतिहास को खोजि गर्नु यो युगका युवाहरुको हो तेस्को प्रतिनिधित्व सचिन सर र उहाको टिमले गर्दै हुनुहुन्छ अझै राम्रो श्रब्यदृश्यको लागि धेरै धेरै शुभकामना सर अहिलेलाई यतिनै बाँकि आर्को भिडियोमा 🙏🙏🙏🌹🌹
@karmatamang806
@karmatamang806 Жыл бұрын
7
@shyambasnet4491
@shyambasnet4491 Жыл бұрын
सचिन सर नमस्कार,हामि बसिबसि हेर्न पाउछाै,नेपाल का नसुनेका र नदेखेका ठाउ हरु,सर ले सरल भासा मा सबै ले बुझ्ने गरि ,सुनिरहु हेरि रहु जस्ताे लाग्ने प्रस्तुति,धेरै धेरै धन्यबाद सर
@UmeshUmesh-fi8uw
@UmeshUmesh-fi8uw Жыл бұрын
🙏🙏🙏♥️♥️♥️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪🇦🇪👌👌👌🙏🙏🙏
@pushpaaryal8817
@pushpaaryal8817 Жыл бұрын
आफु जन्मिएको ठाउँमा पुगेर यति राम्रो भिडियो बनाउने दाजुमा नमन्❤️
@dipaktamang4923
@dipaktamang4923 Жыл бұрын
भाग्यले साथ दियो भने मर्नु अघि एक पटक सचीन सर र लक्ष्मी सर सँग भेट्ने ठूलो ईच्छा छ।यो ईच्छा छिट्टै पूरा होस।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आज गुल्मीको महत्त्वपूर्ण कुरा थाहा पाएँ 😊 सचिन सर खुशी लाग्यो हजुरको जय होस् 🙏
@gssharma3711
@gssharma3711 Жыл бұрын
सारै रमाईलो दृश्य , सम्पूर्ण नेपाल भ्रमण घरमै बसी बसी , धन्यवाद हजुर लगायत सम्पूर्ण टोलीलाई 🙏🙏
@kesu332ytc
@kesu332ytc Жыл бұрын
Phsycho
@ssstrongsignal5202
@ssstrongsignal5202 Жыл бұрын
Nice
@nirbahadurkarki975
@nirbahadurkarki975 Жыл бұрын
धेरै धेरै धन्ये बात सचिन जि तपाइलगायेत तपाइको टिम लाई ।एस्ता अन्ये कुरा हरु पनि देखाउनु होस तपाइको यात्रा शफल रहोस ।
@Raeni4865
@Raeni4865 Жыл бұрын
आहा! क्या राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो गुल्मी!!यो भिडियोलाई हेर्दा म पनि कहिले गुल्मी घुमुला; भनेर मन चञ्चल भयो।म भोजपुर जिल्लाबाट हेर्दैछु।
@kshetrigeetkhadka3462
@kshetrigeetkhadka3462 Жыл бұрын
धेरै धेरै धेरै धेरै धेरै धन्यवाद प्यारो दाजु हाम्रो गुल्मीमा यात्रा गर्नु भएको मा आभारी छु खुसी छु एति धेरै खुसि हुनुको कारण मेरो घर पनि गुल्मी नै हो जाँदा जाँदै हाम्रो गुल्मी आँपचौर मा रहेको कफी भगैँचा जहाँ कफी का बोट बिरुवा पाइन्छ हेरेर अनि अवलोकन गरेर गुल्मी मै उत्पादन गरिएको कफी पिएर जानु भाको भए झनै हजुरहरु लाई खुसी मिल्थ्यो धन्यवाद दाजु फेरि पनि आउँदै गर्नु होला ओझेलमा परेको मुसिकोट न.पा. र चन्द्रकोट गा.पा.को बीच मा रहेको कोटेश्वर धाम अनि गुल्मीको कफी विश्वभर चिनाउनु छ कोसिस गरिदिनु होला।🙏🙏
@ashishgyawali4853
@ashishgyawali4853 Жыл бұрын
गुल्मी भ्रमण गर्नु भएकोमा धन्यवाद!! सर❣
@buddhasoti5380
@buddhasoti5380 Жыл бұрын
Ramro x sir mo hjrko video nxutai herxu
@Prabal347
@Prabal347 Жыл бұрын
पुर्वी ब्लुजको सम्पूर्ण प्रस्तुति सार्है सुन्दर छ ! धन्यवाद 🙏🙏🙏🙏
@khimgurung3772
@khimgurung3772 Жыл бұрын
यो गाउँमा मेरो आधी जिन्दगी गयो 🥰❤️त्यो तारा खासी ठाउँ देखी दउराको भारी बोकेर 3घण्टा सम्मा स्वरा भन्ने मेरो गाउँमा पुग्ने गरथियो 😊 त्यो बेला त्यो ठाउँमा धेरै धेरै रमाइलो हुने गरथियो अहिले धेरै नारमैलो लाग्छ पहिलाको जस्तो साथी पहिलाको जस्तो आमा बूबा कोही छैना गाउँमा 🥺🥺 दुःख लाग्छ !!
@sagarchemjong18
@sagarchemjong18 Жыл бұрын
bicharaa
@jethodahal3799
@jethodahal3799 Жыл бұрын
ल अब हेर्न थालियो भिडियो।मनै आनन्दित हुन्छ हजुरको भिडियो हेर्दा। सम्पूर्णमा हार्दिक नमन।🙏🏽🙏🏽🙏🏽
@rajanpandey7437
@rajanpandey7437 Жыл бұрын
अहा कति राम्रो भिडोयो हेरीयो keep it up bro...
@sunilrai5239
@sunilrai5239 Жыл бұрын
🙏 म सिक्किम देखि सचिन सर प्रतेक बिहीबार हेर्ने गर्छु तपाईको कति धेरै मेहनत गर्नुहुन्छ साँच्चै सुन्दर नेपाल। 🙏🙏🙏👍👍👍
@ishwarkhadka8976
@ishwarkhadka8976 Жыл бұрын
Dherai maya ani mitho samjhana hajurlai
@bishnubohara7576
@bishnubohara7576 Жыл бұрын
खुशी लाग्यो गुल्मी ताराखसेसम्मको रमाइलो र खोजमूलक भिडियो हेर्दा।गुरुकुटीमा वा वरपर थप संरचनाहरु बन्नु हुँदैन तारा खसेसम्म पुग्न पनि प्राकृतिक रुपमा यस्तै ठीक छ।मानव निर्मित संरचनाले धेरै ठाउँहरुो प्रकृतिक सुन्दरता मासिएको छ । यहाँ त्यस्तो नहोस्।भिडियो बनाउँने भाइलाई नमन छ।
@Dhirajmagar_Official
@Dhirajmagar_Official Ай бұрын
आफ्नो गृह जिल्ला गुल्मी यस्तो सुन्दरताको रहस्य रहेछ घुम्न जाने मौका मिलेको छैन। ❤❤❤
@mukeshgaire6363
@mukeshgaire6363 Жыл бұрын
जाँने बेलामा रहस्यमय दहरे खोला ( उर्लिखोला) को बारेमा नि बताउने पर्ने थियो तर त्यो छुट्यो anyway well done sachin sir 😍 Love from Gulmi 🤗😘
@rambahadurkumal2697
@rambahadurkumal2697 Жыл бұрын
सरब परथम सचिन सरलाई र सबै टिमलाइ नमस्कार छ सारै राम्रो लागयाे रमनइलाे पनि सर भिडियो पनि मन परेयाे सर।
@bishnuthapa3668
@bishnuthapa3668 22 күн бұрын
Yo Tara khasye ma maile pani dhunga khasale ko xu i love my Village Gulme 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@dipeshgurung648
@dipeshgurung648 3 ай бұрын
आहा कति सुन्दर छ मेराे देश नेपाल आफू धेरै ठाउँ नघुमे पनि यो भिडीयो हेरेर आफु घुमेको जस्तो आभास भयो धन्यबाद सर
@Dipendra309balamimagar
@Dipendra309balamimagar Жыл бұрын
नमस्कार म दिपेन्द्र बलामी मगर..... अंचम्म लाग्ने ठाउँ तारा खसे एकदमै entertainment लाग्यो ।।। धन्यबाद।।।
@dhanush5705
@dhanush5705 Жыл бұрын
सर्व प्रथम सर लाई धेरै धेरै धन्यवाद गुल्मीको सुनौलो सुन्दर भिडियो देखानु भएकोमा मेरो घर गुल्मी भार्से हो जन्म भुमी हो त्यहा एक पटक अवश्य जानुहोला भार्सेमा जनको लागि खैरेनी देखि उतर लाग्नु पर्छ खैरेनी देखि जोहान, जुनिया हुँदै भार्से पुगिन्छ अहिले भार्से गाउमा पर्यटनको लागि विकास हुँदै छ झुलेथुङ देवि मन्दिर, ठुलोपोखरी, गुफा शिवको मन्दिर, अर्कुल दरबार, लुम्बिनी अञ्चलकै अग्लो थाप्ले लेक, देउराली डाडा मा निर्माणधिन विशाल बुद्ध स्तुपा, देउराली, जमाडी, फुर्सेथान देखि देखिने हिमालय धैलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी र मानापाथी हिमाल अवलोकन गर्न सकिन्छ अनि तामाखानी सुरुङ्ग पातल मा छ अरु धेरै छ्न घुन्न योग्य ठाउहरु भार्सेमा समय मिलाएर एकपटक अवश्य जानुहोला सर 🙏🙏
@MgrGaganThapa
@MgrGaganThapa Жыл бұрын
मेरो प्यारो जन्म भुमि गुल्मी🙏 धन्यवाद सचिन सर
@lokbhadurthapa2949
@lokbhadurthapa2949 Жыл бұрын
यितिहासकोखोजिगर्रनुभयकोमा हजुर सचिन सर लगायतहजुरकोतिमलाईधेरैधेरैधन्याबादछ
@laxmanpokhrel7842
@laxmanpokhrel7842 Жыл бұрын
हाम्रो स्वर्ग जस्तै गुल्मी जिल्लामा भ्रमण गर्नु भएकोमा बिशेष आभार दाइ बिचित्र गुफा पनि पुगेर आउनुस
@indraparajuli5635
@indraparajuli5635 Жыл бұрын
आफ्नै जिल्लाको बारेमा थाहा नभएको कुरा!!❤️❤️ धन्यवाद 🙏🙏🙏
@silamagar5869
@silamagar5869 Жыл бұрын
धेरै धेरै आभार सचिन सरको टिमलाई 🙏🙏म एक गुल्मिबासी साथै छिमेकी गाउँकै हिसाबले पनि यस बारेमा अनबिग्य थिएँ। गुल्मिका यस्ता कैयौँ ठाउँहरु छन जो बाहिर आएका छैनन अनि धेरैलाई ज्ञान छैन । आसा छ गुल्मीलाई पनि पर्यटकिय क्षेत्रमा अब्बल पार्न निकै ठूलो टेवा पुग्नेछ यी अनि यस्तै धेरै भिडियोहरुले ❣️❣️❣️
@bishnuresmimagar7902
@bishnuresmimagar7902 Жыл бұрын
गुल्मेली भएपनि नदेखेको तारा खस्यो ठाउ देख्न पाइयो धेरै रमाइलो लाग्यो
@samikshyabk7888
@samikshyabk7888 Жыл бұрын
एकता म हजुरको नियेमित श्रोता तेसैमा आफ्नो ठाउको दृश्य हजुरको माध्यम बाट देख्न पाउदा धेरै खुसि लाग्यो र बास्तबमै हजुर हरु नेपालको येइतिहस को खोजि गर्ने ब्यक्तित्तो जस्तो लगछ मलाई आनी आर्को कुरा तेसै ठाउमा आबस्तित बिचित्र्रा गुफा समेत रहेको हुदा तेस ठाउमा हुनुहुन्छ भने तेस ठाउको आबलोकन गर्न नभुल्नु होला त्यो ठाउँ धुर्कोट गाउपालिकामा रहेको छ ❣️❣️🙏🙏👏👏
@toplalgyawali4807
@toplalgyawali4807 Жыл бұрын
सचिन जी संगै म पनि रिडीको रुद्रवेनी चोरकाटे हुदै बुर्तिवाङ बजार,खैरेनी बजार हुदै "तारा खस्यो "भन्ने विचित्र प्राकृतिक गहिरो र डरलाग्दो भ्वाङ सम्म संगै हिढेको अनुभव गर्न पाए । म त्यसै रुरु ३ मा जन्मिए पनि मैले नदेखेका धेरै गाँउ सहरदेखाई दिनु भयोे।सचीन जी ले यहाँलाई धेरै धेरै धन्यवाद छ। यो डरलाग्दो गहिरो भ्वाङ मा मानिस हरु खुसी दुर्घटना हुन सक्ने बलियो सम्भावनालाई दृष्टिगत गरी सम्वन्धित गाउँ पालिका ले उक्त प्वालको वरिपरि रेलिङ लगाई दिन हुन अनुरोध गर्दछु। स्थानीय कथनअनुसार पाँच हजार फिट भन्दा गहिरो खाडल इनार जस्तो प्वाल भएको देखियो। यो भौगोलिक अन्वेषण को विषय भएकोले तुरुन्त खानीतथा भुगर्भविभाग लैनचौर काठमाण्डौ जानकारी गराई अन्वेषण हुन जरुरी देखिन्छ। झापाका सचीन न्यौपाने जी ले देश दर्शनको क्रममा यस्तै अनौठा र आश्चर्य लाग्ने ठाँउको पत्ता लगाई पहिलोपटक मिडियामा ल्याउने प्रयत्नशील हुनुहुन्छ गुल्मीमा अन्य युवाहरुले पनि सचीनजी संग सम्पर्क गरी आफ्नो गाँउ ठाँउको अवलोकन गराई चिन्हाउने प्रचार प्रसार गर्न हुन पनि मेरो अनुरोध छ ।‌
@bikashshrestha2942
@bikashshrestha2942 Жыл бұрын
कति रमाइलो छ हजुरको जिन्दगि मलाइ नि यसरि नै नेपालको कुनाकुना मा घुम्न मन छ तर के गर्नु सकिन्न हजुरको भिडियो हेर्दा आफै घुमेजस्तै लाग्छ """
@nirajthapa89
@nirajthapa89 Жыл бұрын
म रुपाकोट गुल्मी देखि खुसी लाग्यो हाम्रो गाउँ पनि देख्न मिल्यो
@AlphaWitcher
@AlphaWitcher Жыл бұрын
this is why i like youtube more than tiktok. detail level ko content ra place ko actual kura facts haru huncha. it is highly informative than 10 sec clip. thank you for this video.
@sushilkbhandari
@sushilkbhandari Жыл бұрын
धन्यवाद सचिव जी! हाम्रो नजिकको तर ओझेलमा पारेको सम्भावित अध्ययनमूलक एवं पर्यटकिय स्थानमा पुगेर दृष्याङ्कन गर्नुभएकोमा। यस ठाउँको प्रवर्द्धन को लागि मुसिकोट न पा मेयर जीवन जीवन लगायत जगरूक युवाहरूले पक्कै पहल गर्नुहुनेछ।
@rambhaktagautam3566
@rambhaktagautam3566 Жыл бұрын
याे स्थान गुल्मि जिल्लाकाे मात्र नभई नेपा देशकै सम्पति रैछ ।यश स्थान लाई वरि परि बार वनाई दृश्यावलाेकन गर्न मिल्ने गरि सुधने गर्ने र असलि गहिराई पत्ता लगाउन पाए नेपालीले सुति सुति खनापुग्ने अामदनि हुने श्राेत हुने रै छ ।हाे हैट ।धनेवाद छ ।
@kulchandra_acharya
@kulchandra_acharya Жыл бұрын
हाम्रो गुल्मी❣️ राम्रो गुल्मी !❣️ भिडियो को लागि धन्यवाद सचीन सर!!
@belbahadurg1
@belbahadurg1 7 ай бұрын
Nature's Wonders, a place to be in Gulmi, Nepal. Thanks to all involved. Shirshak paribartan garnuhos. Sub-title le gardaa gair Nepali le pani herna ra bujhna sakne chhan.
@Arjunofficalchannel
@Arjunofficalchannel Жыл бұрын
सारै राम्रो ठाउँ रैछ अनुसन्धान गरे राम्रो हुन्छ जय होस
@shreerahul_1
@shreerahul_1 Жыл бұрын
हाम्रो छिमेकी जिल्ला गुल्मी को vlog साह्रै राम्रो लाग्यो👍 आशा छ यहाँ आइरहँदा अर्घाखाँची जिल्ला घुमेर त्यहॉ रहेका सुपा देउराली मन्दिर , पाणिनी तपोभुमी , दुर्गाफाट गुफा, अर्घा दरबार भगवती मन्दिर, नरपानी को रमणीय दृश्य र दह हरु , तिलकुवा झरना, जङ्गबहादुर जन्मेको ठाउँ, मथुरा कृष्ण मन्दिर, बलकोट पौवा , छत्र माईको मन्दिर साथै सन्धिखर्क बजार लगायतका अन्य थुप्रै घुम्न योग्य ठाउँको अवलोकन गरी हाम्रो प्यारो अर्घाखाँची लाई सबै सामु चिनाउनमा सहयाेग पुर्‍याउनु हुनेछ भन्ने कुरामा विश्वस्त छु 🙏 धन्यवाद।
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
तारा खसे खाँडल निकै भयानक डर लाग्दो नै रहेछ ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।
@remitlepcha2685
@remitlepcha2685 Жыл бұрын
Thank you very much for sharing nice vedio. It's really amazing.
@lekhnathshrestha
@lekhnathshrestha Жыл бұрын
एअरपोर्ट हिमालय बुटिक होटेल प्रा. लि को तर्फबाट धेरै धेरै शुभकामना साथै आगामि दिनहरुमा आउने भिडियोले पनि यस्तै ओझेलमा परेको पर्यटकिय स्थलको उजागरण होस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@rajagaming4179
@rajagaming4179 Жыл бұрын
यो ठाँउ लाई जति सक्दो चाडाे वरिपरि बार लगौ जीव जन्तु साथै मान्छे पनि खस्ने सम्भावना धेरै छ
@lokendratamang
@lokendratamang Жыл бұрын
हाम्रो नुवाकोट किसपाङ गाउँपालिका मनी यस्तो धेरै रहस्या माए ठाउँ हरु धेरै छन् you are always welcome
@baburampant4256
@baburampant4256 Жыл бұрын
म आफै गुल्मी को भएता पनि मैले यस बारेमा ब्लग हेरेर थाहा पाए । धन्यबाद सचिन जीलाई ।
@imrclamsal
@imrclamsal Жыл бұрын
Sir please do visit western gulmi like tamghas wami dhurkot purkot ismakot and etc
@shyambabuchhetri7148
@shyambabuchhetri7148 Жыл бұрын
गुल्मीको भ्रमण गर्नु भयो चिनाउनु भयको मा धेरै धेरै धन्नेवाद सचिन सर लाई गुल्मेलीको धेरै माया
@nabinranamagar3698
@nabinranamagar3698 Жыл бұрын
आफु जन्मिएको जिल्ला गुल्मि को भिडियो हेर्न पाउदा खुशी लाग्यो,, gulmi,,
@cultureandcommunity2573
@cultureandcommunity2573 Жыл бұрын
रमाइलो लाग्यो भिडियो हेपेपछि तर तारा खसेर बनेको भने नहुनसक्छ । खसेको ठाउँमा छपनीको आकारमा भूगोल बनाउने र पोखरी बनेको अन्तको भिडियोमा देख्नसकिन्छ । यो भूकम्पको केन्द्र, ज्वाला ग्याँस गएर बनेको भने हुनसक्छ । पूर्वको चैनपुरमा (वजार र जाँगिगाउँ बीच) पनि यसरी भ्वाँग परेको छ । अर्को यो चट्टानफाटी दरार बनेको पनि हुनसक्छ, यस्तो अन्त पनि छ, कही खुला त कही बन्द । पानीले खोलेर बनेको, तारा खसेको भने नहुनसक्छ । वामी किरात शब्द मात्र हैन प्राचीन भोट चीन शब्दसंग पनि जोडेर हेरिने हो भने ज्वालासंग नै नजीक हुन्छ ।
@bhuwandhungana1977
@bhuwandhungana1977 5 ай бұрын
के अचम्म हो साथी हो मलाइ पनि हेर्न मन्लाग्यो म हेटौडा बाट
@rabr2950
@rabr2950 Жыл бұрын
I really appreciate the English subtitles. Thank you
@lekhnathshrestha
@lekhnathshrestha Жыл бұрын
जति पनि vlogs हेरे सबैभन्दा उत्कृष्ट vlogs सचिन सर को यश च्यानल ( पुर्वी ब्लुज ) बाट आउने सम्पुर्ण vlogs ( भिडियो )एकदमै उत्कृष्ट छन । र उहाको भिडियो बाट नेपालको पर्यटक स्थल को बारेमा धेरैलाई जानकारी भएको छ ।धन्यवाद सर लाई अनि सम्पुर्ण टिमलाइ
@hemprasadrai9111
@hemprasadrai9111 Жыл бұрын
Tarakhase khadal ra Guru ashram ko yatra rochakpurna lagyo. Thank you so much.
@johnidevson5937
@johnidevson5937 Жыл бұрын
मेरो घर पुर्बि पाल्पा हाल अस्ट्रेलिया बस्छु।बुटवल पाल्पा गुल्मि हेर्न पाउदा घर नै आको अनुभब भो धेरै धेरै धन्यवाद
@user-mw9bx6ok2o
@user-mw9bx6ok2o Жыл бұрын
धेरै राम्रो सङ संरक्षण गर्नुपर्ने रहेछ एस ठाँउ लाई ।नत्र नीकै ठुलो दुर्घटना पनि हुन सक्ने संभावना देखे मैले त।
@337ayub
@337ayub Жыл бұрын
अत्याधुनिक उपकरण सहित भित्रि भाग सम्म जान प्रयास गरे राम्रो😘
@kamalathapa2937
@kamalathapa2937 Жыл бұрын
मेरो प्याराे जन्मभुमि गुल्मी 😍😍😍। धन्यवाद सचिन सर।
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
Good evening to the entire team of this channel Purvi Blues हजुर हरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक दृश्यहरु साथै तारा झरेर गहिरो खाडल भएको ठाउँ नेपाल सरकार सम्म पुगिएला यस खाल्टो कति फीट गहिरो रहेछ सुन्न पाइए राम्रो हुनेथ्यो म दार्जिलिङ देखि हो।
@gyaldentamang4985
@gyaldentamang4985 Жыл бұрын
We are in the Himalayan region where the entire topography is extremely unstable and young. So it's not so surprising to see deep crevasses. This might have been due to tectonic activity in distant past.
@sushil7567
@sushil7567 Жыл бұрын
जय नेपाल आमा जय राजा युबा देस को जय परमपरा तारागुफाको नम
@keshabrajjoshi6986
@keshabrajjoshi6986 Жыл бұрын
सचिन सर तपाईलाई शब्द बाट सम्मान गर्ने कुनै शब्द नै छैनन्, नेपालका कुना काप्चा लुकेका रहस्य सबै बाहिर ल्याउदै हुनुहुन्छ जसले नेपाललाई पर्यटनमा थप टेवा पुग्न सक्छ !! कुनै दिन तपाईलाई सरकार बाट नै सम्मान प्राप्त होस धन्यवाद 🙏🙏
@bijaylama3899
@bijaylama3899 Жыл бұрын
अदभूत ठाँउ..शिघ्र त्यो खाडल वरिपरि अथवा छेउछाउमा रेलिङ्ग राख्ने ब्यबस्था गर्नु पर्छ नत्र दुर्घटना हुन सक्छ।
@coolheart7
@coolheart7 Жыл бұрын
एकदमै रमाइलो र राम्रो ठाउँ अनि अचम्मको प्वाल 🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर रमाइलो प्राकृतिक दृश्यावलोकन मनमोहक मनै लोभ्याउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-rh4ru7qm8k
@user-rh4ru7qm8k Жыл бұрын
खाेटाङजिल्ला चिसापानि पजिकै रहेकाे जन्तेढुङ्गा काे पनि Vlog बनाउनु पराे सचिन सर,,,,,
@ompundhurba3814
@ompundhurba3814 Жыл бұрын
हामी घासॅ दाउरा काट्न जादा हेर्ने गर्थ्यौ त्यौ जॅगलमा अरू पनि तारा खसे प्वालहरू छन चन्द्रकोट गाउॅ पालिका १ दह गाउॅ तिरबाट जानु भएको भए अरू पनि हेर्न पाउनु हुनेथियो, जेहोस यस ठाउॅलाई उजागर गर्नु भएको मा यहाहरूलाई धेरै धन्यवाद।
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
एक अनौठो किसिमको ठाँउ गुल्मीको ताराखस्यो को अवलोकन गर्न पाइयो।खुशि लाग्यो।धन्यवाद सवछिन दाईलाई।🎈🎈🎈🙏🙏
@gayatripoudyal3329
@gayatripoudyal3329 Жыл бұрын
आहा कति धेरै सुन्दर ठाउँ
@matalaxmilama3087
@matalaxmilama3087 Жыл бұрын
तारा खसेको भनेको त निउ मात्र हो तर सत्य कुरा चै मैत्री बुद्ध भगवान को जन्मस्थल नै त्यहिँ हो त्यहाँ माथि बाट गुरू को बिर्य ज्वति तल खस्दा र भूमि मा पर्दा गलेर गहिराइ हुन गएको र गर्व रहन पुगेको हो भनेर थाह दिनुभएको थियो जब धर्ती मा तारा को रूप मा ज्वति खसिन्छ तब धर्ती मा ज्ञान को उर्जा र भक्ती को जन्म भएर आउँछ यो सत्य वचन हो घुमन्ते पत्रकार वधू लाई धन्यवाद छ ।
@jdchhetri4735
@jdchhetri4735 Жыл бұрын
सचिन सर यति दुःख कष्ट गरेर भिदियो बनाउनु भाको छ यस्तै गरि अन्य ठाँउको पनि दृश्य निरन्तर हेर्न पाईयोस धन्द्यावद हजुरलाई
@sepmangfilms6006
@sepmangfilms6006 Жыл бұрын
यो भिडियोले मलाई ईतिहास जीउँदै गराएको फिल गराउनु भयो सचिन सर धन्यवाद
@sudarshantimalsina9612
@sudarshantimalsina9612 Жыл бұрын
सचिन सरको यस्तै यस्तै भिडियो देख्न पाँउ
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 Жыл бұрын
गुल्मी सहर असाध्यै सुन्दर रमणीय स्थल रहेछ
@kaletamang4858
@kaletamang4858 Жыл бұрын
सचिन सर तपाइको भिडियो नछुटाइ हेर्नेमा मनि पर्छु सारै राम्रो लाग्छ आज यो गुफा देखेर मलाइ मेरो गाउँ याद आयो येस्तै गुफा हाम्रो गाउमानी छ सङ्ख्यानि दुइवोटा नै हो लग भग उस्तै उस्तै छहै नुवाकोट जिल्ला हाल्को किस्पाङ गाउपालिमा ३ पर्छ
@aanjankc4019
@aanjankc4019 Жыл бұрын
सारै राम्रो सर
@bijaygurung9401
@bijaygurung9401 Жыл бұрын
धेरै खुसी लाग्यो सर हाम्रो गुल्मी को बारे मा हामीले थाहा नपाएको कुरा हेर्न पाहुदा। धन्यवाद सर।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
धन्यवाद सर! तारा खसेको ठाउँ त पुर्बमा पनि छ हैनर?यो ठाउँलाई पुरै बार गर्नु अति नै आवश्यक रहेछ।यो ठाउँ पनि नेपालको अचम्मको पर्यटन क्षेत्र बन्न सक्ने रहेछ।
@mohanshrestha2711
@mohanshrestha2711 Жыл бұрын
Happy to see amazing places of our Gulmi lets hope next destination would be dhurkot gufa and Historical Resunga
@SD88102
@SD88102 Жыл бұрын
सचिन सरको मिहिनेत र जानकारीलाई सलाम🙏
@sitakaucha1721
@sitakaucha1721 Жыл бұрын
Hjr hamro area tir janu vako ma dherai dhanyabad
@nishapachabhaiya7219
@nishapachabhaiya7219 Жыл бұрын
Wow ❤so beautifull sweet place ❤🙏 from Kathmandu sundhara😍
@uddhavtamang3750
@uddhavtamang3750 Жыл бұрын
अपत्यारिलो , अन्धविश्वास मा हामी नेपालीहरु कहिले सम्म अल्झिएर बस्ने हो सचिन सर ? जब की कुनैपनि ताराहरु पृथ्वी भन्दा धेरै गुणा ठुला ठुला हुन्छन् होईन र सर ?
@suryabhandari1121
@suryabhandari1121 Жыл бұрын
यो स्थानमा म गएर अबलोकन गरेको छु यसमा चरै तिर तार जाली लगाएर मनिसहरुलाइ सुरक्षीत अबलोकन गर्न केही सहज बनाउने हो भने राम्रो हुन्थ्यो सम्बन्धित निकाएको ध्यान आकर्षण होस
@razzmatazz0077
@razzmatazz0077 Жыл бұрын
सचिन भाई, धन्यबाद, बडो डरलाग्दो दुलो रहेछ - यो नया यात्रु हरु , केटा केटि , र जीव जन्तु लाई बडो खतरा हुने रहे छ बेसेस रति मा सो यसलाई गाउका मान्छे र वडा अदाक्च्या ले एस लाई बारेर सूचना लगाउनु जरुरि छ ?
@prakashmainali4102
@prakashmainali4102 Жыл бұрын
Sabai man mohak drisyaharu manxele bhanxan mare paxi sorga gainxa bhanerai kasle dekhera farkeko Xara sorga xa bhannera hami jibit manab jatiko lagi dharti jasto sorga Kai hunai sakdaina Mero bicharma aagami dinharuma pani yastai ramro video herna paiyos safaltako shubhakamana xa
@hirarai4423
@hirarai4423 Жыл бұрын
Very nice video tar atentai ramrri yo kharla chai dharai gairu xa jastai awoja soninxa...
@birbahadur3807
@birbahadur3807 Жыл бұрын
Saryi ramro rochak lagyo hajurko vdo danyabat
@kulbahadurthapamagar4720
@kulbahadurthapamagar4720 Жыл бұрын
यस्तो प्रकृतिक ईतिहास ठाउँ राज्यले व्यवस्थित गरि राख्न सकिए अनुसन्धानको केन्द्र पनि र परटकिए हिसाबले अति महत्व पूर्ण ठाउँ रहेछ मलाई पनि हेर्ने ईच्छा छ किन लाखौ खर्चिएर बिदेश भ्रमणमा जाने किन? आफ्नै देशमा प्राकृतिक स्थानहरुको खो र घुम्न जान पनि सबै नेपालीहरुमा अनुरोध पनि गर्दछु
@manojklimbu9752
@manojklimbu9752 Жыл бұрын
लिपु लेक र कालापानी को vlog हेर्न मन छ सचिन जि
@mithugaha8995
@mithugaha8995 Жыл бұрын
Thank you Sachin sir for exploring Gulmi
@user-ou1jy9tl4e
@user-ou1jy9tl4e 3 ай бұрын
Mind blowing videos.Thanks Sachin jiu.❤❤❤❤
@Nirmalaaryal1
@Nirmalaaryal1 Жыл бұрын
मजुवा र तल्लाफाटको कुरा गर्नु भएन त आपचौर को कोटेश्वर मन्दिर र दिब्रुङ पनि जानुस है ।कोटेश्वर को उत्पती कथा र दिब्रुङ्को पुरातात्त्विक कुराहरु अझ रोचक छन गुल्मिको।जुन तपाईं मार्फत पुरै देश बासिले जान्नु पर्ने कुरा हुन।
@dr.bhandari8633
@dr.bhandari8633 Жыл бұрын
धन्यवाद गुल्मी को बारेमा भिडियो बनाइदिनु भएको मा
@usharai6256
@usharai6256 Жыл бұрын
Ramailo lagx hajurko video sir
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
Thank you for this beautiful video of our beautiful Nepal❤️❤️❤️🙏
@ranjeetkc9900
@ranjeetkc9900 Жыл бұрын
Much investigation should be carried to decide its exact depth. It could be revolutionary in study of earths crust or beyond. Thank you Purvi blues team
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
धेरै राम्रो दाइ अझै राम्रो राम्रो भिडियो बनाउदै गर्नु सुभकामना 🙏
@tejbahadurthapa7663
@tejbahadurthapa7663 Жыл бұрын
बिश्वको ध्यान खिच्न सक्ने क्षमता भएको यस अनौठो द्रिष्य को भावि बिकासको पहिलो स्रेय सचिन सरको हुनेछ। प्युठान गौमुखी 2 बाट
@karkibinod6737
@karkibinod6737 Жыл бұрын
सचिन सर म संखुवासभा बाट संखुवासभा को तिनजुरे परिसरमा तेस्ता धेरै सम्भावना बोकेका ठाउँ छन तपाई जस्तो प्रकृति को खोज गर्ने मान्छे आयर याहाका सम्भावना बोकेका ठाउँ को प्रचार प्रसार गरिदिय हामी आभारि हुनेछौ याहाका पाँच पोखरि रात पोखरि धनपोखरि लामपोखरि गुफापोखरि झ्याउपोखरि खोकिम पोखरि सुन्दर्ता को अंश हुन
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 51 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 13 МЛН
Ruru Dham Ridi Gulmi, Lumbini, Nepal.Rishikesh Temple Palpa,Nepal
16:00
Tulsi R photography
Рет қаралды 17 М.
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 51 МЛН