No video

GH 166 || Who launched the First Public Bus Service in Nepal? || Nepal Transport Service ||

  Рет қаралды 48,229

History in Nepali

History in Nepali

6 ай бұрын

Nepal Transport Service was the first transport service company in Nepal operated in 1959 and founded by Karuna Ratna Tuladhar and Lupau Ratna Tuladhar. In September 1959, Nepal Transport Service started a local bus service between Kathmandu and Patan, marking the beginning of urban transportation in Nepal. The bus stop in Kathmandu was located at the northwestern corner of Rani Pokhari.
OUR NEW SHORT CHANNEL: / @sarthaknepalshorts
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 166 || Who launched the First Public Bus Service in Nepal? || #sarthaknepalshorts || Karuna Ratan Tuladhar, Lupau Ratna Tuladhar || Nepal Transport Service
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #sarthaknepalshorts
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

Пікірлер: 46
@sudarshandhital1000
@sudarshandhital1000 6 ай бұрын
म बीरगंज बाट पहिलो पटक 2022-2023 साल मा आंउदा नेपाल दर्शन नामक भारतीय पन्जाबी ( सरदार जी ) हरू बाट सञ्चालित बस सेवा बाट आएको। तिनको कुनै उच्चारण नै भएन। दुःख को कुरा 😢।सरदार प्रीतम सिंह को योगदान महत्त्वपूर्ण छ।
@kuntathapa9569
@kuntathapa9569 6 ай бұрын
Hajur alley kati Barsha pugnu bhayo hola yo ta dherai pahila ko kura ho?
@indrerai9400
@indrerai9400 5 ай бұрын
​@@kuntathapa95694 6:35
@triprasaddhoubhadel6476
@triprasaddhoubhadel6476 6 ай бұрын
राजनीतिक ईतिहास मात्र नभएर आर्थिक ईतिहास को कुरा आएकोमा खुसि लाग्यो ।
@balkrishnarana5278
@balkrishnarana5278 4 ай бұрын
Thank you for sharing. You were pioneers of Nepal Tuladhar brothers.
@jyotirayamajhi735
@jyotirayamajhi735 6 ай бұрын
मैले सानै देखी यो बस चढ़ेको छु, कार्यक्रम साह्रै राम्रो र ज्ञानवर्धक रहेछ
@kundansah8903
@kundansah8903 5 ай бұрын
धेरै नै खुशी लाग्यो यो खबर सुन्दा हाम्रो अम्लेखगन्ज ले धेरै ईतिहास बोकेको रहेछ।।बिडम्बना आज को युगमा प्राचिन भयेर बसेको यश ठाउँ धेरै चर्चामा आउन सकेन। र सल्युट गर्नु पर्छ हामी ले नेपाल ट्रान्स्पोर्ट का दुई महान व्यक्ती हरु लाई जुन नेपालमा सर्वप्रथम यातायात संचालन मा ल्याए।🙏🙏🙏
@abiskaroli9356
@abiskaroli9356 19 күн бұрын
पुरानो कुरा सुन्न पाइयो हजुर लाइ धन्यवाद नमन हजुर
@hondakubo9399
@hondakubo9399 6 ай бұрын
21 औं शताब्दी को अन्त तीर सम्म आइपुग्दा पनि नेपाल का सबै सडकहरू सुँगुरको खोर भन्दा पनि खत्तम कवाडी हरिबिजोग भद्रगोल अस्तब्यस्त अब्यवस्थित असुरक्षित जिर्ण छन । सँसार कै सबैभन्दा हरिबिजोग र तल्लो स्तर को दर्जा पाएको छ नेपाल ले international roads safety association बाट। नेपाल मा राजमार्ग भन्नु लाएक को एउटै पनि सडक छैन
@sabinlama9658
@sabinlama9658 6 ай бұрын
धन्याबाद ।रमाइलो ईतिहास सुन्न पाउँदा खुसी लाग्यो 🙏🙏🙏🙏
@samundrarajkhadka6
@samundrarajkhadka6 Ай бұрын
Thanks tuladhar brothers
@manandharphoto6833
@manandharphoto6833 6 ай бұрын
नेपालका इतिहासहरू बारे जानकारी गराउनु भएकाेमा धन्यवाद् यसरी नै पुराना पुराना यथार्थ जानकारीहरू दिनुहाेला नमस्कार जय नेपाल ।
@mahendralimbu3083
@mahendralimbu3083 4 ай бұрын
Good job bro thanks 4 video.
@KamalSingh-eg7bv
@KamalSingh-eg7bv 6 ай бұрын
ईतीहासीक घटना करम बुझनु पाउदा रामराे लागीयाे जय नेपाल ❤
@lakhanshahi3637
@lakhanshahi3637 6 ай бұрын
Dherai rochak jaankari. Great Historical video. Dhanyabad
@ashakajimanandhar7251
@ashakajimanandhar7251 6 ай бұрын
Yo history u tube ma upload gari sabai janamanas samakchy rakhnu bhayako ma yo channels lai dherai dherai dhanyabad
@shreeharikhadka5216
@shreeharikhadka5216 6 ай бұрын
धन्यवाद !! वहांहरुले कुन कुन कम्पनीका गाडीहरुवाट सेवा गर्नु भएको हो सोपनि उल्लेख गर्नु हुन र वहाहरुको परिवारहरु के कस्ता व्यवसाय गर्दै हुनुहुन्छ होला अहिलेको समयमा त्यो पनि जानकारी पाए राम्रो हुने थियो !❤❤❤❤
@ranonepal6851
@ranonepal6851 6 ай бұрын
jay hos ..
@kumaryetharth321
@kumaryetharth321 6 ай бұрын
Nice information sir .thank you ❤❤❤🙏🇳🇵
@pratapmagar2966
@pratapmagar2966 6 ай бұрын
Belbari morang ma vayako sapana hatyakanda 2063 ko video chahiyo sarthak sir
@manjularaj2385
@manjularaj2385 6 ай бұрын
Very interesting. Thank you.
@dhrubashrestha5089
@dhrubashrestha5089 6 ай бұрын
Great post. Please post more information on this topic please!
@user-vm9oi9ps4h
@user-vm9oi9ps4h 6 ай бұрын
Very good.
@growthmindset761
@growthmindset761 6 ай бұрын
wonderful
@shivaharisapkota3023
@shivaharisapkota3023 6 ай бұрын
धेरै राम्रो लाग्यो । राजमार्गहरु बनाउने अड्डा तिनिहरुको गठन सम्बन्धि सामाग्री पनि जान्न इच्छुक छु। कृपया सडक विभागको स्थापनाको बारेमा पनि बताइदिनुहुन अनुरोध छ।
@RamAPandey
@RamAPandey 6 ай бұрын
NPMS नेपाल पब्लिक मोटर सर्विस बीरगंजबाट काठमांडू पहिलो पटक आएको थिए । चुन पंजाबीहरू संचालन गर्थे ।
@ramakhadka668
@ramakhadka668 6 ай бұрын
Very nice
@bibekpokharel6395
@bibekpokharel6395 6 ай бұрын
@rajrb593
@rajrb593 6 ай бұрын
Sir huge fan of you and this channel,can you make video of first graduate of Nepal kaji Manik lal Rajbhandari please...
@churamani147
@churamani147 5 ай бұрын
Very nice ♥️💓
@prabhapandit
@prabhapandit 6 ай бұрын
नेपाल पव्लिक मोटर सर्भिस नामको बस सर्भिस भारतीय नागरिक सरदार प्रीतम सिंहको अगुवाईमा वीरगञ्ज काटमाडौं चच्थ्यो सो बसको उच्चारण नै भएन । त्यसै गरी काठमाडौं शहर भित्र नगर यातायातको रुपमा हिमालय पव्लिक बस सर्भिस भन्ने रातो रङ्गका बसहरु २०२१-२२ साल ताका चल्थे, यो बस सर्भिसको पनि कुनै विवेचना गरिएन ।तसर्थ केही अपूरो जस्तो भयो ।
@LOKESH16595
@LOKESH16595 6 ай бұрын
Veryw ❤❤❤❤
@badrimanshrestha2560
@badrimanshrestha2560 6 ай бұрын
यश जानाकारिले मेरो मनको भ्रम खुल्यो ।किनकी मैले सोचेको थिए ,पहिलो यातायात बस Nepal public moter survice नामक compani को होला ,त्यो रहेन छ । thanks
@LionelMess11
@LionelMess11 6 ай бұрын
मेरो बाउले चलाएको थियो पहिलो गाडी बाइरोडको बाटोमा उहाको नाम जित बहादुर तामाङ॰ हो। अनि First Double Decker Bus चलाउने पनि थियो।
@sunardilbahadur2363
@sunardilbahadur2363 5 ай бұрын
Wahan dui Bhai ko Naam Amar rahos.
@shresthasubas8844
@shresthasubas8844 4 ай бұрын
एस्तो ऐतिहासिक कुरा त सैछिक पाठ्यक्रम मा हुन पर्ने होनि खै त?
@nawalkesharinawal5151
@nawalkesharinawal5151 6 ай бұрын
Thank you so much for the update and information ℹ️ म हेटौंडाबाट मलाई जहाँ सम्म सम्झना छ मैले हेटौंडा बाट बिरगंज यात्रा गर्दा बसको भाडा दर रु २० थियो धेरै धेरै माया हेटौंडा बाट ❤❤❤❤❤❤
@pokhrelom6440
@pokhrelom6440 6 ай бұрын
म 2031 सालमा 18 रू. मा नै वसवाट काठमाण्डाै पुगेकाे छु र काठमाण्डाै सिमरा प्लेन भाडा 60-65 मा ( जस्ताे) उडेकाे जस्ताे लाग्छ।
@dineshrai16
@dineshrai16 6 ай бұрын
Hjr dannebad
@kebalkarki6523
@kebalkarki6523 6 ай бұрын
सडकको ओरिपरी 50-50 मितरभित्र कुनै ब्यक्तिको घर र अन्य संरचना बनाउनु दिनु हुदैनथ्यो तर के गर्नु खाते नेपालीहरुलाइ सडकसितै घर जोदेर बनाउनुपर्छ ।
@krishnabhattarai9063
@krishnabhattarai9063 19 күн бұрын
के त्योभन्दा पहिला नेपाल अधिराज्य भरी हिनडुल गर्न पैदल यात्रा मात्रै थियो होला भारत मा त रेल र मोटर गाडी जतासुकै चलिसकेको थियो रैछ त्यो बेला
@NabinrajDangal
@NabinrajDangal 4 ай бұрын
टेरामक्स के हो र किन चाहिन्छ ? यो भिडियो चाहिँ स्पेसली को लागि ।
@prakashshrestha304
@prakashshrestha304 6 ай бұрын
नेपाल सरकारलाई के चाहियो र कर बाहेक ? बदमासी गर्ने ब्यापारी र उद्योगपतिलाई पुरस्कार र ईमानदार ब्यापारी र उद्योगपतिलाई आयकर बढाएर तुलाधर बन्धुलाई यातायात अर्थात नेपाल ट्रान्स्पोर्ट सर्भिसलाई नै बन्द गराउनु उचित लागेन । त्यत्रो खतरा मोल लिएर नेपाली जनता र नेपालको लागि गरेको लगानी पानी भयो अर्थात खेर गयो । यो जानकारी अत्यन्तै महत्त्वपूर्ण हो तर यहि जानकारीले के पुष्टि गर्छ भने त्यो बेला पनि हाम्रा भ्रष्ट कर्मचारी र नेताहरूको बिगि्रएको मगजले गर्दा हामीले दुख पाउनु परेको छ । यहाँसम्मकी जग्गा खरिद बिक्री हुन्छ , मालपोतमा मोठ हेर्दा रोक्का हुदैन सबै तवरले जग्गा पर्फेक्ट हुन्छ र क्रेताले लाखौं करोडौं रकम तिरेर जग्गा किन्छन् अनि त्यो ब्यक्तिले अर्कोलाई बिक्रीगर्छ र यो चक्र चलिरहेको हुन्छ कि अकस्मात सरकारले जग्गा रोक्का गरिदिन्छ । कारण कुनै बेला नदि वा कुलो वा खोला थियो त्यसैले अब त्यो ठाउँमा नभएको कुलो, खोला वा नदि देखिदैन आखिर यस्तो किन हुन्छ नेपालमा ? के हाम्रा कर्मचारी मात्रैको निर्णयले यस्तो सम्भव छ ? वा के नेताहरुको मन्त्रीहरुको निर्णयले यस्तो बेथिति बिसंगती भ्रष्टाचार गर्न सम्भव छ ? वा कर्मचारी र नेता मन्त्रीहरुको संयुक्त फाइदा वा लाभ हुने हुनाले मिलेर यस्तो भ्रष्टाचार हुने गरेको छ ? विचरा नेपाली जनता लाखौं करोडौं जिन्दगीभरिको कमाईले एउटा सानो टुक्रा चार छ आठ दस आना जग्गा किन्छ तर पछी सरकारले जग्गा रोक्का गरिदिन्छ किन होला ? आखिर किन जनताको जिन्दगीभरको रगत पसिनाको कमाईले एउटा घर बनाउन खरिद गरेको जग्गामा सरकारले अत्तो थापेपछी कसले के गर्न सक्छ ? यो अन्याय अत्याचार होइन त अरु के हो ? यस्तै एउटा तपाई हामी बीचको जग्गाको बिषयमा कुरा गरौ तिनकुने । आखिर कोटेश्वर तिनकुनेको जग्गा जग्गाधनीले बर्षौ देखि आफ्नै जग्गाको उपभोग गर्न पाएका छैनन् यो सरासर अन्याय अत्याचार होइन र ? के पिट्ठ्यु वा खुट्टामा डण्डा हिर्काएर मात्र अन्याय र अत्याचार हुन्छ र ? सरकारले जनताको जग्गामा किन आँखा लगाउने ? लालपुर्जा भएको पुर्खाको पसिनाले कमाएको जग्गा जसको तिरो कर सबथोक तिर्दातिर्दै पनि सरकारले चलनचल्तीको दररेटमा मुवावजा नदिएर कब्जागर्नु कहाँसम्म न्याय हो ? यस्तै बेथिति बिसंगती भ्रष्ट सहकारीका संचालकहरुले नेपाली जनताको निक्षेप खाएर खुलेआम घुमी रहेकाछ्न तिनीहरूले जनताको सम्पत्ति आफ्ना नजिकका नातेदारहरुको नाममा नामसारी वा पासगरी जनताको निक्षेप माथि डाँका हालेको सरह हो तर नेपाल सरकारले अदालतले ती भ्रष्ट संचालकहरु लगायत तिनीहरूको आफन्तहरुको नाममा रहेको सम्पत्तिको श्रोत र कहिले खरिद गरेको सबथोक अनुसन्धानको दायरामा तानी भ्रष्ट संचालकहरुलाई जेल चलानगरी तिनीहरूको सम्पत्ति लिलाम गरि जनताको निक्षेप फिर्ता गर्नुपर्ने होइन र? अब अर्को बेथिति बिसंगती र जनता माथिको अन्याय के हो भने कोविडको प्रकोपको बेला ( covid - 19 ) नेपाल सरकारले जनतालाई बीमा गर भन्यो तर बीमा गरेका बिमितहरुले आजसम्म सबैलाई किन बीमा रकम भुक्तानी नदिएको हो ? यदि यहीँ अवस्थामा कमिसन खान पाएको भए कहिले नै नेपाली जनताले आफ्नो बीमा रकम प्राप्त भइ सक्थ्यो होला । अर्को कुरा मानौ तपाईंको मोबाइल हरायो र तपाईंले प्रहरी कहाँ रिपोर्ट गर्नु भयो तर प्रहरीले हराएको दर्ता त गरिदिन्छ तर त्यो निवेदन प्रति केही कार्वाही हुदैन अर्थात त्यो निवेदन रद्दीको टोकरीमा जान्छ मेरो भन्नुको मतलब त्यसमा प्रहरीले कार्वाही गर्दागर्दै पनि टेलीफोन अफिसले वास्ता गर्दैन । तर मैले जानेबुझेसम्म सम्बन्धित टेलीफोन कर्मचारीले प्रहरीले चाहेमा मोबाइलमा रहेको IMEI नम्बरले त्यो मोबाइल चलाउनासाथ त्यसको लोकेसन र नयाँ नम्बर टेलीफोन कार्यालयले तुरुन्तै थाहा पाउनसक्छ तर मोबाइल हराएका कति जना पीडितले आफ्नो मोबाइल फिर्ता पाए ? मलाई लाग्छ १०० जना मध्ये १ जनाले पाए होलान् त्यो पनि पाए कि पाएनन् शंकाको घेरा मै छ। हामी जिम्मेवार , जवाफदेही र ईमानदार वफादार भएमा हामी पनि कानुनको शासन भएको प्रगति उन्मुख सिंगापुर झै अगाडि बढ्न सक्छौ ।
@user-qg5qv3fc2m
@user-qg5qv3fc2m 6 ай бұрын
अनि त्यसको परिबार ले आहिले के गरदै छ
@mahendralimbu3083
@mahendralimbu3083 6 ай бұрын
Good job bro thanks 4 video.
@LOKESH16595
@LOKESH16595 6 ай бұрын
Veryw ❤❤❤❤
Himalayan Awakening
33:18
University of Oregon
Рет қаралды 29 М.
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 17 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 82 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 80 МЛН