एघार ठाउँमा भासिएको बीपी राजमार्ग सञ्चालन अनिश्चित | Kantipur Samachar

  Рет қаралды 4,024

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

काभ्रेको धुलिखेलबाट छोटो दूरीमा तराई जोड्ने बीपी राजमार्ग अझै अवरुद्ध छ । रोशी खोलाले बगाएको ठाउँठाँउमा डाइभर्सन ट्रयाक खोल्नुपर्ने देखिएको छ । सिन्धुली खण्डमा ट्रयाक खोल्न थालिए पनि कम्तिमा ११ ठाउँमा भासिएको राजमार्ग मर्मत गरेर तत्कालै खुलाउन कठिन देखिएको छ। हिँडेर गन्तव्य लागेको यात्रुको सास्ती भनिसाध्य छैन। सादा खानालाई ३ सय ८० अनि एक बोतल पानीलाई एक सय ५० रुपैयाँसम्म तिरेर यात्रुहरू खान यात्रु बाध्य छन् । सडक डभिजन कार्यालय काभ्रे भने दशैँअघि नै सडक खुलाउने विश्वासका साथ काम गरिरहेको बताउँछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 6
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 13 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 22 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
4:13
News24 Nepal
Рет қаралды 3,2 М.
Scammed in Sri Lanka’s Most Dangerous Slum 🇱🇰
22:51
Go With Ali
Рет қаралды 664 М.
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 13 МЛН