राम्रो छ गित मैले २०६४/६५ तिर एफ एम मा गाउथे मलाई धेरै मन पर्ने गित हो पुरानो म्युजिक मुटुमा बसेको भएर होला यो खल्लो सुनियाको अनी उहि गायक ज्युको स्वरले मुटु छुन्थ्यो यो पनी राम्रो त तर त्यो गित डिलिट न गर्नुहोला // सफलताको सुभकामना 🙏🙏
@unknownuser.2047 Жыл бұрын
पुरानो ओरिजिनल जस्तो त जति कोसिस गर्दा पनि हुँदैन ! तर पनि यो नयाँ गीत बाट पुरानो गीतका सर्जक गायक गायिका सबैलाई 80% रोयल्टी दिनु पर्छ ! 🤨
@sureshmalla2400 Жыл бұрын
पुरानो जस्तो दमदार लागेन है मलाई त
@DigitalStar123 Жыл бұрын
यो गीत त नसानसामा छ यसको म्युजिक देखि लिएर सबै मेलोडी तर नयाले त्यो तिर्खा मेट्न सकेन है ल म त पुरानो सुन्न गए ।
@sathisami8164 Жыл бұрын
यो गित आफै मा सदाबाहार थियो नयाँ ल्याउन जरुरत थियो जस्तो लाग्दैन..यति मिठा जिबन्त गित कहिलै अन्त्य हुदैनन ❤❤ बरु यस्तै मिठा नयाँ सिर्जना हरु को बर्सात होस कामना 🙏❣️
पुरानो ले जस्तो मन चाही छोएन है पुरानो भनेको पुरानै हो
@tilakghimire88 Жыл бұрын
पहिलाकै ठिक थियो यो आवश्यक थिएन ,खास टेस परेन राम्रो लागेन
@NabinJetharaMahasagar Жыл бұрын
पुरानो जस्तो खासै मज्जा आएन गीत पुरानै राम्रो छ ❤❤❤
@ChandraKunwar2041 Жыл бұрын
पुरानो जस्तो समधुर लागेन। तर पनि धेरै सफलताकाे शुभकामना।
@singerbharatbishwokarma Жыл бұрын
आज भोलि यो गीत सङ्गीतम के नाटक चल्न लाग्यो पुरानो गीत नया सैलीम तर पुरानोजस्तो लागेन मलाइत कसम्म आहा त्यो प्रुसोतम दाइको शोर old is gold
@prakashsilwal8581 Жыл бұрын
पहिलोजस्तो राम्रो लागेन
@bishnubhusal1222 Жыл бұрын
पुरानो जस्तो राम्रो गीत त कुनै लाग्दैन मा लाई त
@Chhahari Жыл бұрын
पुरानो गीत जतिकै सुन्नमा मज्जा आएन शिव सुवेदी सर फिक्का फिक्का लाग्यो है मलाई
@bhuprajneupane8316 Жыл бұрын
यो गित आफैमा यौटा इतिहास बोकेको गित हो तर सिब सर हजुर जत्तिको मान्छे ले यो गित यसरी फ़ेरि बनाउनु हुदैन थियोे किनकि अघिल्लो पछिल्लो कुन कलाकार हरु लाइ मान्ने यक चोटि सोच्नुस त यौटै कार्यक्रम मा यि गाउने कलाकार यकै ठाउँ मा हुदा कलाकार लाइ सम्बोधन गर्ने गर्ब मेटिदो रहेछ जिउदो कलाकार मर्दो रहेछ जस्तो लाग्यो यो मेरो मनैदेखिको कुरा हो जय गित जय सगित
@rajsubedi1861 Жыл бұрын
जस्ले मेरो कमेन्ट पढनु हुन्छ ।।भगवानले कल्यान गरून् ❤❤🙏
@KhemSubediOfficial Жыл бұрын
पुरानो गित , पुरुषोतम दाई को जस्तो सुर र अन्तरा छोडेर गायको जस्तो पाईन है मैले, शुभकामना शिब दाई।
@labinadhikari Жыл бұрын
जनता ठ्ग्ने काम न गर बरु पहिलाको 100% ठिक छ
@rawatrajan1996 Жыл бұрын
Old is gold भन्ने थाहा हो क्यारे
@Bhusal2046 Жыл бұрын
पुरानो भन्दा राम्रो लागेयो तर पुरानो पनि नराम्रो चाइ होइन सम्मान सबैमा🙏🙏
@trbasnet2166 Жыл бұрын
purano vanya purano purano jasto jos chai diyana haai❤❤
@mahendrabishowkarma2471 Жыл бұрын
नम्बरी सुनलाइ कहिल्यै कसि लाउन पर्दैना!! पिरानो गित नै माधुर्यताले भरिएको मिठास छ!! शुभकामना यो गितका नया गायक गायिकामा।🙏🌹
@amritbudhachhetri111 Жыл бұрын
पुरानो जस्तो मीठो लागेन तैपनि शुभकामना ।
@bimalofficial6244 Жыл бұрын
राम्रो त राम्रै छ तर old is gold पुरानो नै राम्रो छ❤❤❤
@singerashokrojregmiracheet6088 Жыл бұрын
कुसल बेलबासे र सुनिता वुढा क्षेत्री को यो आवाज लाई मन पराउनी जति हाजिर हौ त ।
@BISHAL-KHATI-XETRI Жыл бұрын
original भनेको original नै हो सबैको मन मस्तिष्कमा गढेको गीत । भिडियो चै धेरै राम्रो छ है स्वर्गको टुक्रा खप्तड मा छायाङ्कन गरिएको भएर होला । यो ठाउँमा छायाङ्कन भएको भिडियोहरु विरलै हाेलान् सायद । बधाई तथा धन्यवाद सम्पूर्ण टिमलाई ❤🇳🇵
@SantoshGandhrba Жыл бұрын
पुरानो जस्तो लायना तर एकदम सुरिलो सोरमा सुन्ना पाईयो सम्मान छ
@ujjwolkc9141 Жыл бұрын
पुरानो जति मज्जा आएन। र पनी सफलता को कामना
@EverestGallery Жыл бұрын
एक ऎतिहासिक लोक सृजना घाम जस्तो चम्किलो जुन हुदैन २.० पावन भुमि खप्तड क्षेत्रका मनमोहक दृश्य सहित। आवद्ध सम्पूर्णमा हार्दिक धन्यवाद ।
@rajindrasirpalisangeet Жыл бұрын
❤️❤️❤️
@dipakpoudyal8897 Жыл бұрын
यो भन्दा नी पुरानो नै ऊत्कृष्ट थियो।
@gulmelikpmc Жыл бұрын
यति राम्रो गित पुरानो जस्तो स्वाद आएन । वास्तवमा हिजो खारिएर आएका कलाकार त आजका हिरा नै हुन ।
@govindathapa962 Жыл бұрын
ओरिजिनल भनेको ओरिजिनल नै हो पुरुष आवाज अलि कपि कपि झैं भो तर कुशल सर को आवाज को दम र रेन्ज त आगो छ सबै टिम लाई बधाई विशेष धन्यवाद डा. शिव सर❤❤❤
@khetbdrnepali3972 Жыл бұрын
पुरानो जस्तो दमदार छैन सबै टिमलाई शुभकामना
@HEMANTGC45 Жыл бұрын
पुरानो जस्तो छैन गाइज ।।।❤❤❤
@acharyahemanta5383 Жыл бұрын
यो कमेन्ट पढ्ने सबैको सधै जय हओस्।❤❤
@pragatikiranranarana528 Жыл бұрын
पुरुषोत्तम न्यौपाने र बिमा कुमारी दुरा ज्यूले पहिला गाउँनु भएको गीत फेरि किन रेकर्ड गर्नु पर्थ्यो उहाँ अग्रजहरूको स्वर कालजयी थियो फेरी पनि सफलताको शुभकामना
@chhabilalbhandari7543 Жыл бұрын
राम्रै छ , पुरानो भनेको पुरानै हो है हुन चै❤😂
@udayapuri1786 Жыл бұрын
पुरानाे गित बराबर राम्राे लागेन मलाई
@lalitpariyar13 Жыл бұрын
Old is gold मलाई पुरानो नै राम्रो लाग्यो सफलता को सुभकामना सम्पर्ण टीम लाई
@humragmi426 Жыл бұрын
❤❤अहिले कुसल बेल्बासे अनि गाईका अत्यन्तै मार्मिक छ
@Rimal997 Жыл бұрын
नयां श्वादमा आएको यो गीतको मिठास बहुत मन पर्यो छ । पुरानोलाई उछिन्न चै कदापि सक्दैन। किनकी पुरूषोत्तम न्यौपाने र बिमा कुमारी दुराको ठाउं कसैले लिन सक्दैन । जय नेपाली लोक संगित ।
@premthapa7421 Жыл бұрын
पुरानो गित जस्तो दमदार आवाज र मिठो अलि छैन तर पनि सफलताको सुभकामना।
@sumanbhantana6723 Жыл бұрын
पुरानो गीत सुन्नुमा जस्तो मज्जा आएन र पनि बधाइ छ सम्पुर्णमा 🎉
@nabinsilwal8407 Жыл бұрын
Ramro xa tara malai puranai man pareyo ❤❤
@AshimThapa123 Жыл бұрын
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
@bimalkandel Жыл бұрын
जति सुनेपनि धित नमर्ने कर्णपृय आवज का धनी दाजु कुसल बेल्बासे अनि सुनिता दिज्यु ,अनि जति नै हेरे पनि आँखा नथाक्ने जुनकीरी मैयाँ र सनम दाजु को अभिनय बयान गर्ने हैसियत साएद भौमान ले मलाइ दियाका छैनन ,प्रभु🎉🎉🎉🎉🎉
@hikmatshahikshitiz Жыл бұрын
पुरानो भन्दा उत्कृष्ट लागेन तर नि सुभकामना सबैलाइ♥️♥️🎇
@ThapaBibas-y3u Жыл бұрын
कति राम्रो छ गित पहिलेको ले हिट खएको थियो अब झन अहिलेको हिट खान्छ कति राम्रो स्वर छ सुनिता को
@yamanlamsal6623 Жыл бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@anusintan3739 Жыл бұрын
Tapaiko cmnt padhera huneta kehi hoina but maile geet sune hjrko cmnt ko lagi
@maheshbk3700 Жыл бұрын
K x rw tapai ko coment ma testo raksha garna lai
@maheshbk3700 Жыл бұрын
Pirano geet lai naya banaunea haii ta 😂😂
@ahmedmiya7930 Жыл бұрын
अनि पढ्न नजान्ने हरु को के हुन्छ?
@maheshsinghbist7457 Жыл бұрын
Same too u
@keshavpanth8133 Жыл бұрын
Purushottam daju ko jasto majja aayana tara pani ramrox naya naya aabaj ni subhakamana daju
@binayapoudel1341 Жыл бұрын
Old is gold पुरानो जस्तो मिठो त अल्लि बनेन , सफलताको कामना छ है दाई
@dipakसर्वब्यापेर Жыл бұрын
Tiktok मा मिठो लागेर आउने जति यता❤️❤️❤️
@deepudayalu7586 Жыл бұрын
wøw ñice song my favorite songs I'm from Baitadi
@gairec-bu7248 Жыл бұрын
sentimental लोक दोहोरी गीत हरु मध्य अति धेरै चोटि सुनेको पप्स गुन गुनायको गित अहिले पुन रेकड भयर आयछ सफल्ता को भरिपुर्ण शुभ कामना
@ChandraKatuwal-t1n Жыл бұрын
पुरानो भनेको पुरानो हो❤
@ShibaSubedi Жыл бұрын
नमस्कार। मलाइ धेरैले गाली गर्नुभएको होला पहिलाको त्यस्तो गीत किन रेकर्ड गरेको भनेर। मेरो जिन्दगीको एउटा कोशेढुंगा हो घामजस्तो चम्किलो गीत, यसले मलाई मात्र हैन यो गीत संग सम्बन्धित धेरैलाई व्यवसायिक रुपमा सफल बनाएको थियो। त्यो बेला धेरै अडियो क्यासेट बेचिन्थ्यो यो पनि बिकेको हो। समय अनुसार गीतमा नयाँ प्रयोग हुन थाले, भिडियो पनि गुणस्तरिय आउन लागे। यो गीतको राम्रो भिडियो कतै पनि थिएन र भिडियो मात्र नयाँ गरौ भनेर छायांकन गरियो। यो विचमा पुरानै अडियोमा नयाँ भिडियो पठाम भन्ने नै सोच थियो। तर हामी संग यो गीतको ओर्जिनल वेभ फाइल थिएन, त्यै पनि भेटिन्छ कि भनेर तत्कालिन समयमा रेकर्ड गरेको स्टुडियोमा खोज्यौं त्यहाँ पनि १४-१५ बर्ष अघिको फाइल भेटेनौं। अनि पुरानै स्वरलाई फेरी रेकर्ड गराउने कि भन्ने पनि सोच्यौं त्यो पनि विभिन्न कारणले सम्भव भएन। र अन्त्यमा, व्यवसायिक जे होला सुन्दा गीत नबिजाउने होस् भन्ने अर्थमा नयाँ एरेन्जमा नयाँ कलाकारहरुलाई गाउन लगायौं। पुरानो भर्सनमा संलग्न सबै कलाकारहरुलाई हाम्रो सम्मान छ, नयाँ भर्सन सुन्दै गर्दा पुरानाका केहि कुरा त मिस हुन्छ नै तर समय अनुसार जीवनको एउटा अजम्वरी गीत नयाँ पुस्तालाई समेटेर नयाँ प्रविधिमा उतारेका छौं। बाकि हजुरहरुको हातमा। यो भर्सनमा सहभागी सबै टिमका साथीहरुलाई धेरै धन्यवाद।
@laxmankandel3451 Жыл бұрын
Pahilako jasto mito lagena sir mahile dharai ghayako xu yo geet malai aasadai man parni geet ho
@Chhahari Жыл бұрын
पुरुषोत्तम न्यौपाने दाई र बिमाकुमारी दुरा दिदीको आवाजमा यो गीत सुन्दा अहिले पनि जिउमा काँडा उम्रन्छ। उहाँहरु सँग यसलाई तुलना गर्नै सकिदैन। तर कुशल जि र सुनिता बहिनीले पनि राम्रै गाउनु भएको छ।
@subbaranabhat7211 Жыл бұрын
Je vyapani orginal jasto tyo baja tyo heavy swor lagana mali t
@ramesh8601 Жыл бұрын
Shiva ji naya prayog aayepani sangeet puranai ramro aani marmik xa naya sangeet kunai ramro xaina aauda geet ma puranai sangeet rakhnu hola
@krishnakshitizsubedi4846 Жыл бұрын
गित पुरानै राम्रो छ, नयांमा मिठास भेटियन
@nepaliman7320 Жыл бұрын
Safaltakl suvakamana purano tara sabaiko man mutuma basna safal vayako geet gham jasto chamkilo juna hudain 👍👍👍❤️❤️❤️
@dronagaule77394 ай бұрын
जिबन्त गित कहिलै अन्त्य हुदैनन
@pabitrasunar1637 Жыл бұрын
Purano voice is best
@Suzan_vlogs Жыл бұрын
ऊ बेला मा रेडियो मा यो गित सुन्ने हरू को को हुनुहुन्छ?
@सर्गम्सँगालो Жыл бұрын
जस्तो भए पनि पुरानो भनेको पुरानो नै हुन्छ।तर २.० पनि नराम्रो चाहिँ छैन।राम्रो नै छ सबै जनालाई सफलताको शुभकामना छ है त मेरो तर्फ बाट🙏🙏🙏🙏🙏
@dipeshgautam9691 Жыл бұрын
कुसल सरको सबै गीत अतिनै मर्म स्पर्सी छ झन घाम जस्तो चम्किलो गीत orijanal भन्दा कम त म मानदैन ❤️❤️❤️❤️❤️
@freelancersurveying Жыл бұрын
ali maja ayena!!! old is gold!!
@Gsonlinetv Жыл бұрын
Old is gold vaneko ke ho bujheu hola ni sathi ho ?
@arjunpaudel8203 Жыл бұрын
मिठो गित❤❤ भिडियाे quality झन कति राम्रो ।❤😊
@ramitacharya3627 Жыл бұрын
आहा कति राम्रो भिडियो सनम दाजु अभिनय को त कुरै नगरौँ हाई हाई नी
@bishnubhusal8601 Жыл бұрын
पुरा गितलाई नयाँ शैलीमा प्रस्तुत गर्नु भएकोमा धेरै बधाई।❤❤❤
@devendraneupane3171 Жыл бұрын
पुरानो गीत जस्तो खिट्का हरु अनि कम दिय जस्तो महसुस लागेको मात्र हो तर पनि राम्रो गीत बनेको छ सबै टिमलाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏🙏🙏
@jatinbista3343 Жыл бұрын
दामी छ बबाल छ के मा कम देखियो यो र
@devendraneupane3171 Жыл бұрын
@@jatinbista3343 देखेर होइन सुनेर हो भनेको
@Krishna-yl1bh Жыл бұрын
पुरानो जस्तो लागेन!सोलोमै रेकर्ड गर्नुपर्थ्यो
@binodlamichhane3592 Жыл бұрын
पुरानै मिठाे ।
@MeroSahanai Жыл бұрын
आहा!!! जति सुने पनि धित नमर्ने गित फेरि 2 भर्सन आएछ हार्दिक बधाई तथा सफलताको सुभ कामना छ ❤❤Bhim Raj Pariyar
@thejuniorcreator6698 Жыл бұрын
नयाँ श्रीजना नमिलेर होकि पुरानै गीत बनाको पुरनै राम्रो थियो त
@Dineshdevkota989 Жыл бұрын
आहा कति राम्रो उत्कृष्ट म्युजिक भिडियो बधाइ छ शिव सुवेदी दाइ लाई
@kapilbudhathoki4547 Жыл бұрын
सारै राम्रो सङ्गितगित छ मनछोयो पल पल को पिढा परेको ले सबै टिमला धन्यवाद 🎉🎉🎉😢
@tulmagar4634 Жыл бұрын
माया को ठाउ मा सानु त सुन्दा नमिठो लाग्यो बाकि सबै ठिकै छ । पुरानो गित ले जति मन छुन सकेन तर सुनिता जि को स्वर ले मिठास भरेकै छ । सफलता को सुभ कामना सबै तिम लाइ
@Magarfilms Жыл бұрын
गित राम्रै लागेर अाइयाे ❤❤
@ranakamal4905 Жыл бұрын
पुरानो जति मिठो लागेन ❤
@GhanasyamRasilyGhanasyam-zo8dv7 ай бұрын
सुनिता आफैले यो गितमा अभिनय गरेको निकै सुहाउने थियो सोर कि धनी सुनिता कुसल अनि अनि यो गितका सर्जक मेरो beeck dr subedi sibha सबैलाई सम्मान छ जय गित संगीत
@sanamkathayatofficial2978 Жыл бұрын
हाम्रो नयाँ म्युजिक भिडियो " घाम जस्तो चम्किलो जुन हुदैन २.० सार्वजनिक भएको छ । एक पट्क हेरेर प्रतिक्रिया दिनुस है । आवद्ध सम्पुर्णमा हार्दिक आभार्🙏🙏
@narayansinghpriharrajgad9143 Жыл бұрын
अति सुन्दर मीठी वाणी में सॉन्ग बनाया है जी (रामरो रामरो सॉन्ग उनसे❤❤❤❤❤❤)
@lokcreation Жыл бұрын
अब यसै गरी पुराना मार्मिक गीत हरु यसरी नै ल्याउने हो भने त झन् राम्रो हुन्थ्यो अझै लोक प्रियता पाउँथे पुराना गीत हरुले
@padamsharma3216 Жыл бұрын
सब्द पुरानै भयर तेती मजा आयन जति गीत सुन्दा आउने हो तेयो भयन कमसेकम सब्द त नयाँ राख्न सकिन्थ्यो होला कि कसो सर
@RitMagar_20 Жыл бұрын
यो गित धेरै मन पर्थियो पहिले धेरै सुुन्ने गर्थे बिगत हरु को याद आयो फेरि सुन्न पाउँदा ❣️❣️😰😢😭😭😭
@deepaks9891 Жыл бұрын
सम्पुर्ण युनिट प्रति सम्मान तर पुरूषत्तम दाई बिमा दिदी लाई मिस गरे मैले चाहिँ है🙏🎤🎶🎼🎵❤️🇳🇵🇭🇷
@SusanGhimire-x6x Жыл бұрын
सरै उत्कृष्ट लागेको लोक गीत मध्यमा,एक यो गीत हो, अनि सारै स्वर कि धनी, सुनिता बुडा छेत्री बहिनीको आवज…ओहो कसरी बयान गरौं सुनिता बहिनीको ता ,,, सम्पुर्ण यो गीतको सर्जक अनि गायक मा एक मुस्टमा सफलता को शुभकामना 🌹🌹💐💐
@villagerneplease Жыл бұрын
पुरानो जस्तो छैन।।मन परेन खासै।खास होस सुनम सुनम लागोसन नयाँ स्वरमा आउँदा।
@sanjayaregmi6821 Жыл бұрын
यो भन्दा त पहिलेको नै ठिक थियोे ।
@indrasunar4239 Жыл бұрын
अाहा कति राम्रो गित ❤❤❤❤❤❤हिजो बाट टिकटक भाइरल छ है यो गित
@NavinKumar-qd7fd Жыл бұрын
Mitho koseli congratulations shiba sir, pahile ko ahileko dubai geet dherai ramro chha badhai chha sampurna temlai 💐🙏🙏🙏
@smile.miya. Жыл бұрын
आफैमा hit song version 2 एकदमै राम्रो बनेको छ त्यसमा sanam Kathayat दाजु को अभिनय जति हेरेपनि हेरिरहुँ लाग्ने। सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@laluthapamagar3370 Жыл бұрын
पुरानाे जस्ताे मिठाे लागेन पुरुषाेत्तम न्याैपानेकाे स्वर नै ठिक छ ।