घना जंगलभित्र यस्तो भैंसी गोठ, ५० वर्षदेखि भैंसी चराउँदै आएका गोठालो दाईको कथा │Nepal Chitra

  Рет қаралды 1,741,403

Nepal Chitra

Nepal Chitra

4 жыл бұрын

नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra

Пікірлер: 717
@NepalChitra
@NepalChitra 3 жыл бұрын
हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु ! facebook.com/nepalchitraonline
@kushalthapabycfe8208
@kushalthapabycfe8208 3 жыл бұрын
A
@sunishagrg9924
@sunishagrg9924 3 жыл бұрын
Yo dai vetinu vo ki nai hola bhai🤔
@samjhanapaudel.6567
@samjhanapaudel.6567 3 жыл бұрын
@@kushalthapabycfe8208 l
@bishalkseee9589
@bishalkseee9589 3 жыл бұрын
Yyyo vbb
@bibekmgr1096
@bibekmgr1096 2 жыл бұрын
Pp0p0ppppp P0
@nepalibestsong933
@nepalibestsong933 4 жыл бұрын
एस्तै छ हाम्रो म्यानमार मा पनि गाई पालो भैंसि पालो एस्तै हो हाम्रो नेपाली को जिन्दगि कुटे कोधालो हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको भेष आन्दी मनले हाम्रो पुख्रौली समपति ने किसान हो हाम्रो त म्यानमार मा जम्म भयो त नेपाल को धेरै माया लाक्छ हामी जहाँ बसेपनि कसैले सधो भने कहाँ बाट भन्यो भने पोहिलै नेपाल बाट अवाज आउछ म पनि एउटा गाउँले हो काम मेरो किसान हो 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dilkumarmagar3866
@dilkumarmagar3866 4 жыл бұрын
खुसी महलमा होईन झुपडी हुन्छ कति खुसी हुनुहुन्छ बाज्ये
@Inspiredwarriors-1111
@Inspiredwarriors-1111 3 жыл бұрын
Moila nii yai kura socheraa theya❤️❤️❤️
@kanchanthapa4024
@kanchanthapa4024 3 жыл бұрын
A mero hjr
@kanchanthapa4024
@kanchanthapa4024 3 жыл бұрын
Amero hjr
@surajadhikari2640
@surajadhikari2640 4 жыл бұрын
धर्म छोड्नु हुदैन रे ! आह कति राम्रो बिचार ! यस्तो बिचारहरु अब गाउँ घरमा मात्र जिबित छ । बिशुद्द नेपालीपन नेपाली भावना ले ओतप्रेत यो भिडियो ले आज मेरो मन जित्यो । धन्यवाद पत्रकार मित्र । आगामी दिन अझ खोजमुलक बनुन धन्यबाद । 🙏🙏🙏👍️👍️👌👌
@arjundahal9298
@arjundahal9298 4 жыл бұрын
मन सन्तुष्ट हुनु पर्छ जाँहा पनि खुसि हुन सकिन्छ भन्ने गतिलाे उदाहरण हाे बुवा हजुर हजुरकाे बाेलि भाषा सस्कार निकै मन छाेयाे ........
@motivationrish8175
@motivationrish8175 4 жыл бұрын
👍️
@shivakhanal2290
@shivakhanal2290 4 жыл бұрын
क्या लाईफ स्टाईल छ यार , यस्ता कुरा हरु संरछ्यण गरेर राख्नु पर्छ | उहाँ सारै सत्यवादी हुनुहुन्छ ," धर्म छाड्नु हुँदैन सत्य सत्य भन्नु पर्छ " यस्लाई भनिन्छ हाम्रो पुर्विय संस्कृति | मानव सभ्यता को सुरुवात हाम्रै नेपाल वाट भयको हो |
@anildhirairamrodeudahitshi3722
@anildhirairamrodeudahitshi3722 4 жыл бұрын
म हजुर को यस्तो भिडियो लाइ फुल सपोट गर्ने छु आगमि दिन मा पनि यस्तै भिडियो ल्याउनु होला म लाइत धेरै साथि हरुले मन पराउन्छ जस्यो लाग्यो है सहरिया जिबन भन्दा गाउले जिबन नै राम्रो है आनन्द र सन्तुस्ट भयकाछन जिबन मा खुसि पनि भइराखे का छन हावा पानि बातावरण पनि स्वच्छ कस्तो रमालो ठाउ मलाइ पनि त्याहा जाउ जाउ जस्तो लाग्यो
@user-lf7ku6rk5p
@user-lf7ku6rk5p 4 жыл бұрын
सबै भन्दा खुसी र आनन्द को जिन्दगी हो यो हामी नेपाली अर्को देश मा बेल्चा हान्न खुसी हुन्छौ आफ्नो स्वोर्ग भुमी यस्तो छ सुनको टुक्रा चिन्न सकिनौ दुख लाग्छ
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
म चै यस्तो VDO को सपोर्ट गर्छु । नेपालीको असली जनजीवन हो यस्तै त छनी ।
@thapa8867
@thapa8867 4 жыл бұрын
Dhareramrocha..dukha.giban..and hand..huncha
@motivationrish8175
@motivationrish8175 4 жыл бұрын
👍️
@laxmishrestha1680
@laxmishrestha1680 4 жыл бұрын
@@thapa8867 t
@rameshmaharjan1384
@rameshmaharjan1384 4 жыл бұрын
@@thapa8867 drawing
@op-vagos365
@op-vagos365 4 жыл бұрын
@@motivationrish8175 yu
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
यो VDO ऐलेसम्मकै उत्कृष्ट लाग्यो । यो भन्दा धेरै लेखिन मैले VDO आफै बोल्छ ।
@harisubedi3219
@harisubedi3219 4 жыл бұрын
आजकल को परिवर्तित वातावरण मा मानिस हरु नया नया टेक्नोलोजी मा पनि रमाउन नसकिरहेको बेलामा जिन्दगी जिउने कला उहाँ बाट सिक्नु पर्छ !! जहा जे छ त्यसमै सन्तुष्ट हुन सक्नु नै एक कला हो ।
@ranbirgurung9731
@ranbirgurung9731 4 жыл бұрын
बाल्यकालको याद आयो सर निकै खुशी लग्यो हामी नेपालीहरु सबै बिदेश बिदेश भन्छन नेपालमै केही गर्नु पर्छ भन्ने लाग्छ बुबाको प्रगति देखेर निकै खुशी लग्यो
@DRGSNP
@DRGSNP 4 жыл бұрын
क्या स्वाद ले हास्नु भको हौ बा त 😂😂😂 मलाई त बा को हासो चाहिँ गज्जब लाग्यो 😂😂😂
@purwanchalvlog876
@purwanchalvlog876 4 жыл бұрын
ईमान र नैतिकता भन्ने कुरा यी बाजे बाट सिक्दा हुन्छ!अझै पनि भन्दैछ्न अरुलाई झुट बोल्नु हुन्न ठग्नु हुन्न!सम्मान छ तपाईं लाई तपाईंको कर्मलाई!
@chandramagar1492
@chandramagar1492 4 жыл бұрын
गाउँ बस्तिनै रमाइलो सम्झना आउँछ मलाई पनि
@prembhattarai8644
@prembhattarai8644 3 жыл бұрын
नेपालको ग्रामिण जनजीवनको यथार्थ चित्र!
@dineshadhikari3648
@dineshadhikari3648 4 жыл бұрын
गाँउको याद झलझली आयो हजुर।बा चै बहुतै रमाइलो हुनुहुँदो रैछ
@mohandahal2053
@mohandahal2053 4 жыл бұрын
अति राम्रो भिडियाे सारै मन पयाेर र म पनि भैंसी गाेठमा हुकेकाे भएर भैंसी बाखरा अति मन प्रछ
@babindrachauhan2248
@babindrachauhan2248 4 жыл бұрын
यी बाजे निकै रमाइलो हुनुहुदो रहेछ कति हशिलो बाजे त
@motivationrish8175
@motivationrish8175 4 жыл бұрын
👍️
@arjunthapa405
@arjunthapa405 4 жыл бұрын
Lok dohori
@arjunthapa405
@arjunthapa405 4 жыл бұрын
Git
@smusingle6110
@smusingle6110 4 жыл бұрын
धेरै धेरै रमाइला बुवा आमा ,आज चाइ आफ्नो गाउँ घरको याद आयो,, एक दमै सुख को काम ,हो यी आमा बुवा को आयु धेरै लामो होस, ,,,,तर एउटाै सानो गल्ती गरे छन् छोराछोरी चाइने भन्दा ओभर ,,,,तेहि पनि आमा बुवा संघ न बस्ने ,, ,यो बुडेश काल नि,,,
@ramsaud7838
@ramsaud7838 4 жыл бұрын
बुबाको जिवन सारै रमाईलो । सलुट तपाईलाई प्रदेशीको तर्फबाट
@HariPrasad-vu4mx
@HariPrasad-vu4mx 4 жыл бұрын
बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला भाइ
@esorsonalsonal6006
@esorsonalsonal6006 4 жыл бұрын
लभनोल
@esorsonalsonal6006
@esorsonalsonal6006 4 жыл бұрын
दिनम
@milansingh1771
@milansingh1771 4 жыл бұрын
❣️
@Sahity10
@Sahity10 4 жыл бұрын
@@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzbin.info/www/bejne/nKLbmmWtl7KSorc
@Sahity10
@Sahity10 4 жыл бұрын
@@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzbin.info/www/bejne/nKLbmmWtl7KSorc
@NarendraKNalbo
@NarendraKNalbo 4 жыл бұрын
साह्रै रमाइलो मान्छे, साह्रै रमाइलो जिन्दगी । उहाँको असल कर्मलाई देखेर मलाई हदैसम्म खुशी लागेर आयो। बास्तबमा , हामीले बाबु बाजेको बिँडो थाम्ने भनेको नै यहि हो। हामी नेपाली हौं । हामी सच्चा कर्म गर्छौं । कडा परिश्रम गर्छौं । परिश्रम गरे नेपालमै डलरको बोट छ भन्ने गतिलो उदाहरण दिनु भएको छ। उहाँ लाई मेरो सलाम छ।
@himalgrggrghimal7819
@himalgrggrghimal7819 4 жыл бұрын
जिन्दगी के हो भनेर थाहा हुनाको लागि त गाउँमा बस्नेहरुलाइ मात्र थाह हुन्छ
@diristythapa6698
@diristythapa6698 4 жыл бұрын
बाजे कति हास्नुभएको कति रमाइलो बाजे हजुर
@deltacharlie101
@deltacharlie101 4 жыл бұрын
यस्तै राम्रो आर्गेनिक भिडियोहरु बनाउदै जानुपर्यो। जय होस्।
@Dirgabishal
@Dirgabishal 3 жыл бұрын
धेरेई मज्जा आयो .... दाज़ुलाई हरेर / Love 💕 from Sikkim
@gopalbk9234
@gopalbk9234 4 жыл бұрын
खुसी नै जिन्दगी हो मरेर लानु केछर दुई दिनको जिन्दगी बिताउ हाँसेर प्रदेशमा भन्दा त बढाउने रमाइलो के गर्ने हामी परदेशी गाउँमा पैसा छैन
@honestjungkarki8686
@honestjungkarki8686 4 жыл бұрын
खुसी नै जिन्दगी हो आखिर मरि लानु के छ र दुई दिनको जिन्दगी बिताऔ हासेर यस्तो देख्दा प्रदेशमा भन्दा आफ्नै गाउमा रमाइलो लाग्छ तर हामी मानवीय जिन्दगी नै स्वार्थी हुदा आज दुखी नै छौ जो हिजो यस्तै गाउमा जति खुसी थियौ,तर यी बाजेको जिन्दगीमा भएको हासो खुसी देख्दा जिन्दगीमा हुनुपर्ने नै यहि हो सकिन्छ भने यसरि नै जिन्दगीमा हासिखुसी जिउन सिकौ आखिर सम्पत्तिका खातिर नराम्रो नगरौ नराम्रो नबनौ केही त सिकौ यि बाजेबाट भन्ने लाग्छ ।
@kumarthapa3863
@kumarthapa3863 4 жыл бұрын
बाजे को हासो मिथो रमाइलो छ जिन्दगी।।।।
@janukakc888
@janukakc888 4 жыл бұрын
सारै रमाइला बुवा हुनुहुदो रैछ।आफ्नै बाउ जस्तो लाग्यो।कस्तो भेत्न पो मन लाग्यो😍😊😊
@rajugurung9487
@rajugurung9487 4 жыл бұрын
यो ठाँउ मेरो मालिङ्ग गाउँ सङ्ग जोडिएको छेमेकी गाउँ घले गाउँ हो सारै रमाइलो लाग्यो अफु जन्मेको गाउँ घर देख्ना पाउन्दा
@thamandhura4051
@thamandhura4051 4 жыл бұрын
अति नै मन परयो । आफ्नो गाउँ कै याद आयो हो ।अति नै मन परयो ।
@bikramgrg5422
@bikramgrg5422 Жыл бұрын
मेरो गाउँ मेरो जन्म भूमि आज पर्देश बाट भए पनि मेरो गाउँ ठाउँको बाल्यकालदेखि काम गरेका खेत हेर्ने मौका दिनु भयो।धन्यवाद नेपाल चित्र लाई।
@leosubash8393
@leosubash8393 4 жыл бұрын
बिचरा मोबाइल सङ्ग डर लाग्छ रे!😥!कती माया लग्यो यार!गाउले जिबन एस्तै हो!
@jitendrabasnet738
@jitendrabasnet738 4 жыл бұрын
आफ्नै सन्सार खुल्ला हावा स्वतन्त्र जिबनशैली माया ममता सन्तुष्टि खुसि परिवार लालाबाला भिरपाखा प्रतिको मिठो प्रेम Original organic lifestyle 👌👌👌👌👌👌
@happykhemraj8026
@happykhemraj8026 4 жыл бұрын
कमाई मेरो जति नै र छ नि, मैले slc पढेलेखेको ले त धम्मे धम्मे पर्छ यो खाडीमा कत्ती तनाब छ 😋😋🤣🤣
@hukumbahadurkhadkachhetri5747
@hukumbahadurkhadkachhetri5747 4 жыл бұрын
गाउँमा बस्न मलाई आनन्द आउछ ।
@sobinsonrana671
@sobinsonrana671 4 жыл бұрын
गजब जिन्दगी खुसी जिंदगी हरियाली डाडा काडा हरियाली रुख घास भरिएको जंगल सोच्क्ष हावा पानी, आहा कती खुसी देखीन्छ यो दजुभौजू,यो होनी जिन्दगी भनेको त धेरै खुसी लाग्यो रमाइलो लाग्यो धेरै धन्यवाद अनी नमस्कार,
@hukumbahadurkhadkachhetri5747
@hukumbahadurkhadkachhetri5747 4 жыл бұрын
त्यति सारो चाहिँ न भनौं अहिलेका भन्दा ज्ञानी र हुन्छ सम्मानित गर्छन् माया ममता हुन्छ ..मन्का धनी मनका ज्ञानी हुन्छन् ।
@user-cl7yu6co1r
@user-cl7yu6co1r 4 жыл бұрын
यो भिडियो ले बाल्यकाल को साह्रै याद दिलायो।💞💞💞
@jigyasudigital4974
@jigyasudigital4974 4 жыл бұрын
नेपाली जनजिविकाको वास्तविक भिडियो । खुसि हुनु, सुखि हुनुभन्दा उत्कृष्ट जिन्दगी हो । देखिएको भोगाई त्यसैको प्रमाण हो । यूटुव नेपाल च्यानल पनि नेपाली मौलिकताको खोजिमा छ । केहि यूरोपका नेपाली गतिविधि समेटिएका छन, समेटिने क्रममा पनि छन । हौसला बढाईदिनुहुन, सादर अनुरोध छ यहाँहरुमा !
@lamjungthati8473
@lamjungthati8473 4 жыл бұрын
ल बाजे चै मजाले हाॅस्नु हुदो रैछ यस्तो पो जिन्दगी मजा छ
@khadkukami2398
@khadkukami2398 4 жыл бұрын
ठुला बा निकै रमाइला हुनुहुने रहेछ राम्रो गरि बस्नु ल बा
@motivationrish8175
@motivationrish8175 4 жыл бұрын
👍️
@diwakaroli5114
@diwakaroli5114 4 жыл бұрын
सार्है मन छोयो। हजुरबा को बोलि एकदमै मन पर्यो। सच्चिकै नेपालीपन झल्किएको छ। ❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰❤️❤️❤️❤️
@tulpun4365
@tulpun4365 4 жыл бұрын
दाजुलाइ सम्मान छ । शहरमा बसेर अरब खरब कमाउने भ्रष्ट नेता कर्मचारी पुजारी कर्म काण्ड गर्ने र काला बजारीहरु भन्दा धेरै हसिलो खुसी हुनुहुन्छ । मेहनत गरेर खाने महान ब्यक्ति हरुलाइ भगवानले रक्षा गरुन् दुख बिमार कहिल्यै नहोस् लामो आयु होस् ।
@user-ro4yu4hn8s
@user-ro4yu4hn8s 4 жыл бұрын
Testa aapa sabda bolni aaghori baba ko pachi lagnu vanda yesta ramra manche ko follow garnu ramro hjnxa😍😍😍
@milangurung7244
@milangurung7244 4 жыл бұрын
राजीव खड्का ekdham sahi kuro. Tyae aghori ta pagal ho sala kale. KZbinr haru k chai bhanena ra?? Ajhai media karmi haru tesko interview le rako xa.. bhewakhuff haru.
@Sahity10
@Sahity10 4 жыл бұрын
@@milangurung7244 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzbin.info/www/bejne/nKLbmmWtl7KSorc
@SandipYouTubechannel
@SandipYouTubechannel 4 жыл бұрын
Sahi ho
@Sahity10
@Sahity10 4 жыл бұрын
@@SandipKZbinchannel thank you dear friend.please subscribe me😍😍😍
@Findgoodsong
@Findgoodsong 4 жыл бұрын
His smile is so precious ❤❤❤
@balbahadurrokaya
@balbahadurrokaya 4 жыл бұрын
बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला
@tamrup6500
@tamrup6500 3 жыл бұрын
यस्तो खुशी महलमा बस्नेमा कहाँ हुन्छ? सार्है मीठो हासो , मेरै गाउतिरको रहेछ खुशी लाग्यो।
@MRGaming-ng8cs
@MRGaming-ng8cs 4 жыл бұрын
बाजेको हाँसो चाहिँ औधी मन पर्यो यार एकदमै कमेडियन बाजे।😀
@mangole375
@mangole375 4 жыл бұрын
Jiwan m khusi hun thulo kuro ho god bless hajur dubai jana lai
@user-uo1de2pm1f
@user-uo1de2pm1f 3 жыл бұрын
बालापनको याद आयो ❤️❤️ यस्तै भिडियो हाल्नु होला है
@jaymahakal1378
@jaymahakal1378 4 жыл бұрын
Kiran dai sarai ramro video😂😝😲😎
@tulsiramgaireofficial
@tulsiramgaireofficial 4 жыл бұрын
निकै राम्रो लाग्यो ।। 👌💗👉🔔👆🇳🇵
@amanshrestha5135
@amanshrestha5135 4 жыл бұрын
Respect for him 🙏🙏🙏
@toyanneupane1576
@toyanneupane1576 4 жыл бұрын
हाम्रै बुबाहरु जस्तै लाग्यो गाउँले जीवन गोठाले जीवनकाल असाध्यै राम्रो अनि रमाइलो उकाली ओराली पाखा पखेरा वनजङ्गल प्यारो अनि सुन्दर लमजुङ ।
@santoshgupta5890
@santoshgupta5890 4 жыл бұрын
very satisfied life and open smile...... I love you guys... and May God bless you गोठाले दाई
@ugallimbu8793
@ugallimbu8793 4 жыл бұрын
दाजुको हसाई एकदम नेपाली ठेट लाग्यो!!!😍😍😍😍😍😍 लाखौं करोडौं हसाई!!!🙂🙂🙂🙂🙂 मुल्यले किन्न नसक्ने हसाई!!! 🌹🌹🌹🌹🌹
@kholidovan7111
@kholidovan7111 4 жыл бұрын
अहिलेको सहरिया झयिझुइ र रोगी वातावरण भन्दा गाउको सान्त सन्सार आनन्द धन्येबाद लुकेका येथार्थ सम्म पुग्नु भयेकोमा
@tamrup6500
@tamrup6500 3 жыл бұрын
कति मीठो हासो।हाम्रो गाउतिरको रहेछ खुशी लाग्यो।
@Sujangurung-xg9qy
@Sujangurung-xg9qy 2 жыл бұрын
Moh chai malaysia 🇲🇾 dekhi herdai sir ek dam man paryo mohlai chai hai sir always so best of luck your life Next time pani yestai ramailo videos haru herdai pau vane mero chhahana hai sir 😍😍😍😍😍😍
@krishnabista4620
@krishnabista4620 4 жыл бұрын
Hoina ho bau tw kati Ramailo manche Sarai khushi lagyo video hererw
@sabughimire4585
@sabughimire4585 4 жыл бұрын
Kati mitho Haso Buwako😘😘😘❤
@Esterious
@Esterious 4 жыл бұрын
tyo mobile le k hunchha ra. hamro jasto baat marni po ramailo. This line ❣️❣️😍
@sujantmg2888
@sujantmg2888 4 жыл бұрын
Katti ramailo manxe Ani katti ramro thau ...saarai po ramailo lagyo video hererw...jindagi yesai gari bitaunu parxa yo Sahar Bata tadha dherai tadha basne Mon xa...
@hemrajsha1552
@hemrajsha1552 4 жыл бұрын
Aru ko nokkar banna bhanda ak dum thik xa .good job.
@worldofalphabets5295
@worldofalphabets5295 4 жыл бұрын
कति राम्रो कथा रहेछ बा को । मेरो च्यानल लाइ पनि मन पराइदिनुभएमा आभारी हुने थिएँ । तपैंका यस्तै सामाग्री हेर्न पाइयोस ।
@tiwari7642
@tiwari7642 4 жыл бұрын
सार्है रमाइलो हुनुहुदो रैछ ,
@anilxettri6757
@anilxettri6757 4 жыл бұрын
Good job baba ji
@rumteklepcha4900
@rumteklepcha4900 4 жыл бұрын
Happy life organic life
@anilkhadayat2058
@anilkhadayat2058 4 жыл бұрын
Kya dami xa😍😍
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 4 жыл бұрын
आहा ।क्या आनन्द आयो यो भीडीयो हेरेर .।
@Kuluman12
@Kuluman12 4 жыл бұрын
His smile makes my day
@GopalSingh-lk3sy
@GopalSingh-lk3sy 4 жыл бұрын
very very nice video
@krishnakarki2389
@krishnakarki2389 3 жыл бұрын
आहा यो भिडियो हेरेर कस्तो आनन्द आयो
@deepikabhandari4051
@deepikabhandari4051 4 жыл бұрын
His smile & laugh makes me happy 😊😊
@chimegrg2175
@chimegrg2175 4 жыл бұрын
Deepika Bhandari molai pani and I missed my childhood days too 😘😘😘
@manjumalla9737
@manjumalla9737 4 жыл бұрын
Absolutely loved it, all the best wishes Nepal Chitra and I subsidised your channel mate.
@zitenmagar897
@zitenmagar897 2 жыл бұрын
नेपाल चित्रको फ्यान भएको यहि भिडियो बाट हो म
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 4 жыл бұрын
यस्ता दुर्लभ भिडियो हेर्न पाउँदा सारै आनन्द लाग्ने
@amritgajmer195
@amritgajmer195 4 жыл бұрын
Hamra pani hajurbaa esari nai vaisi palera 85 barsa ko umer ma jungle mae pura life bitayera bitnu vayo. Kasto gaaughar ko yaad aayo.
@motivationrish8175
@motivationrish8175 4 жыл бұрын
👍️
@devigurung3568
@devigurung3568 4 жыл бұрын
Wowo gurung geet mitho garnu vyo hjur le
@ramkrishnalamichhane4893
@ramkrishnalamichhane4893 4 жыл бұрын
Kati ramro ☺☺
@smartman2281
@smartman2281 4 жыл бұрын
बिचरा रमाईलो हुनुहुदो रैछ बा
@bhattraichettri6247
@bhattraichettri6247 4 жыл бұрын
Khate ramilo Hajur ba
@gesgurung1591
@gesgurung1591 4 жыл бұрын
Loved this !!!
@RmdRMdrasel
@RmdRMdrasel 4 жыл бұрын
Damix thank for this video
@sheetaltamangtamang1320
@sheetaltamangtamang1320 4 жыл бұрын
Kati.. Haselo face baba ko god bless u always baba
@motivationrish8175
@motivationrish8175 4 жыл бұрын
रमाइला रछन बा 👍️
@janapath
@janapath 4 жыл бұрын
what a happy man,,,god bless you
@jitenderbaral3941
@jitenderbaral3941 3 жыл бұрын
Thanks you so much difference video,.
@haripantha3304
@haripantha3304 2 жыл бұрын
उहालाई मेरो सम्मान छ बुवा
@somsubedi37
@somsubedi37 4 жыл бұрын
कति सुन्दर् छ हाम्रो नेपाल ।।हरियाली ।।सबै तिर अनि हिमाल् ।।
@mahendraaryal7988
@mahendraaryal7988 4 жыл бұрын
यक्दमै रमाइलो लाग्गेओ
@nepalibabu194
@nepalibabu194 4 жыл бұрын
Sarai ramailo lagyo khadi muluk bata yeti ramro video herera gaw ghar ko sundar dirsye aaha teai mathi baje yekdam ramailo hunuhudo rahixa aawdo din ma yestai romanchak video liyera aawnu hola sir
@proudtobenepali4649
@proudtobenepali4649 4 жыл бұрын
कति खुसि नेपालिको असली जिबन। कति मिठास लम्जुङे दाइको बोली।
@tekthapa2760
@tekthapa2760 4 жыл бұрын
once upon a time my job was same like this in Neoli Bhutan .....
@gobindrajjoshi964
@gobindrajjoshi964 4 жыл бұрын
Wow I really like it
@BibasOfficial
@BibasOfficial 2 жыл бұрын
यी बाबै म भन्दा खुशी हुनुहुन्छ ।❤️🙏
@surathkc1601
@surathkc1601 3 жыл бұрын
गाउले नाम चै सारै राम्रो जमदार ठोड्के साइलो ........🤣😂
@basantachhantyal2726
@basantachhantyal2726 4 жыл бұрын
kati ramro video ani kati ananda life
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 141 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 115 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 58 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 58 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 141 МЛН