दिन भरि काम को थकान मेटाउन परदेशको बन्द कोठा भित्र थोत्रो खाटमा बसेर चलिरहेको पङ्खाको हावा ले पसिना सुकाउदै हेर्ने कथा हेर्दै छु है ।
@deepenkhattri62562 жыл бұрын
🥺🥺🥺🥺🥺
@aayogexamguide Жыл бұрын
🤨🤨
@tabilashah597 Жыл бұрын
Sem ho bro pardeshi jiban
@anjanasubedi8737 Жыл бұрын
Same here now
@shyamtamang99 Жыл бұрын
Same here bro justice for pardesi life😢😢😢
@sunilghartimagar95712 жыл бұрын
करोड लगानी गरेर बन्न नेपाली फिल्महरू भन्दा हेर्ने कथा कयौ गुणा स्वादिलो अनि मन छुने 😍
@asmitapariyar5164 ай бұрын
@@sunilghartimagar9571 हाे नि म पनि सधैं हेर्ने गर्छु ।
@milanlimbu11632 жыл бұрын
खै देशमा बाटो त चाहिने हो । तर यो सुन्दा त पहिला बाटो नभएको बेला नै गाउँलेहरु खुशी थिए झै लाग्यो , । धन्यवाद छ । सम्पुर्ण हेर्न कथा समुहलाइ ।
@bishnuraut66392 жыл бұрын
अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️
@choodamanichalaune8512 жыл бұрын
उत्कृष्ट लेख
@medevilsinner2 жыл бұрын
बिकास सधै सकारात्मक हुन्न, उदाहरणका लागि यो हेरे पुग्छ...😞😞 आँसु थामिएन..😞😞😰😰
@sierramike78432 жыл бұрын
I agree with ur comment !!
@sirjanramugurung42332 жыл бұрын
मुक्तिनाथ जाने बाटो मात्र हैं देशै भरि का हरेक क्षेत्रमा यस्तै छ हजुर पुरानो संरचना बाटो घाटो हरू सुनसान नयाँ बाटो ले गर्दा पुरानो बाटो सबै ओझेलमा परे 🙏👍
@c.branamagar81482 жыл бұрын
बिकाश ले पनि कुनै कुनै मौलिकता हराउदै जाने रैछ भन्ने ज्वालण्त उधाहरण आज को भाग मा हेर्न पाइयो धन्यवाद हेर्ने कथा
@BarshaRai-g4r3 ай бұрын
हो रहेछ त्यसैले पाथी भरा जाने बाटोमा केबुलकार र ठूलो रोड हुनु भएन नत्र त्यहाँ को बासिन्दा को पनि यस्तै नै नहोला भन्न सकिन्न
@NarendraKNalbo2 жыл бұрын
बास्तबमा भन्नै पर्दा, पैदल र कठिन यात्रामा मात्रै ईश्वरीय दर्शन महसुस हुन्छ। यी हराएका बाटाहरु, छोडिएका घर बस्ती अनि दर्शन यात्रीहरुको प्रतिक्षारत होटेल ब्यबसायीहरुको दुखदायी कहानी सुनेर मेरो मन साह्रै खिन्न भो। साँच्चिकै रमाइलो जमाना पहिलेकै रहेछ।
@AmarNembang2 жыл бұрын
"मेरो त job छैन् , म त सिद्धियो । "दाई को कुराले मन छोयो । कहिल काहीँ विकास ले पनि दुर्गम जनता लाई धेरै परनिर्भर र job विहिन बनाऊ ने रहेछ । Treking बिजनेस पुरै खत्तम भयो । स्थानीय को आर्थिक अवस्था मा दीर्घकालन रुपमा के कस्तो असर पर्छ भन्ने कुराको अध्ययन नगरी बाटो बनाउँदा को परिणाम हो यो ।
@sanukajithapa97182 жыл бұрын
विकासले बाटो फेर्यो, कतिको मन दुखायो सुन्दर गाउँ बस्तीलाई उजाड बनायो, कतै भरपुर सुखसुविधा दिलायो चहलपहल अनि रमझम बढायो हाँसो अनि खुसी दिलायो । यो परिवर्तनशिल संसारमा परिवर्तन भैरहन्छ ।आउने आउँदै गर्छ जाने गैरहन्छ ।यो सुन्दर अनि मीठो कथाको लागि धेरै धेरै धन्यवाद बैनी !!
@GOST1111-hh6su8 ай бұрын
😞😞😞🥇
@santoshyogi5492 жыл бұрын
बिद्या दिदिको आवाजमा कथा सुन्नुको मज्जानै बेग्लै 🙏🙏🙏❤️❤️❤️
@akamarmadmagar93502 жыл бұрын
Seam ho yrr sir
@rabinrai76452 жыл бұрын
same
@yemengrg55582 жыл бұрын
Same
@m.klimbu76532 жыл бұрын
Having forgotten way whom look able to walk
@padamsingh91822 жыл бұрын
Same
@santabahadurghale14622 жыл бұрын
बाटो हराएको कथाले ब्यापार हराएको गाउ देखाउनु भयो। गाउलेहरुले पहिला मान्छेहरु हिडेर आउथ्यो र घरभरी गाउभरी पाहुन हुन्थ्यो अहिले कोही पनि आउदैन भनेर उराठ लागेको आवाजमा आफ्नो दुख पोखाउदा मेरो मन पनि धमिलो भयो। ब्यापार भन्ने कुरा परिस्थितिले यस्तै बनाउछ। बाटो हराएको राम्रो कथा देखाउनु भएको मा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद।
@Haribhandari22 жыл бұрын
आज बिद्या म्यामको आवाजमा कथा सुन्न आइयो मन आनन्दित भयो सकरात्मक भावनात्मक सन्देस दिइरहनु हुन्छ अति खुसी लाग्छ।
@milanpaudel91702 жыл бұрын
Baulauna hunna ❤️
@rajansherdorpali26992 жыл бұрын
तपाईको कुरामा सहमत ।उस्तै म पनि ।
@janakkhatri92922 жыл бұрын
Exactly , madam lenei sadhei program host garr hune ni..
@sujancnzalee82362 жыл бұрын
❤❤❤
@minkhadka74972 жыл бұрын
@@milanpaudel9170 l
@awesomeblossom892 жыл бұрын
यो कथा अवलोकन गर्दा मलाई मेरो बाजेले सुनाउनु भएको कुरा याद आयो. कुनै जमानामा मेरो दुधुबाजे स्यांग्जाको चापाकोट देखि बुटवल सम्मको यात्रा तय गर्दा, हिडेर वालिङ-> गल्यांग -> डुंगामा राम्दी तरेर -> आर्यक्भन्ज्यांग -> पाल्पाको माडी फाट -> केराबारी-> झुम्सा-> मार्था डाँडा -> केहुली -> हुदै बुटवल आइपुग्नुहुन्थ्यो गरे. कुनै दिन मलाई पनि मेरो पुर्खाहरुले पछ्याएको गोरेटो बाटोमा हिडेर, त्यस बेलाको जुगलाई अनुभव गर्ने इच्छा छ. बाटोले गर्दा बिकाश त भयो, तर केहि हद सम्म हाम्रो इतिहास, रहनसहन र संस्कृति माथि पनि नकारात्मक असर पर्न गयो.
@deepakkcofficeal2 жыл бұрын
🙏🙏🙏🙏❤️❤️❤️❤️बिद्या दीदी हेर्ने कथा मा हजुरको आवाज अनि हजुर नदेख्दा नसुन्दा निकै खल्लो लाग्छ
@pawanawasthi31522 жыл бұрын
1 hour dhila vo herna ..thank you much vidhya didi
@srijanaacharya9552 жыл бұрын
होनि मिस यु बैनि😍
@kumarthapa22482 жыл бұрын
अाधुनिकताको नाममा नेपालीहरुले अाफ्नो धर्म ,संस्कृति , सभ्यता र परम्परा बिर्सिएको देख्दा एकदमै दुख लाग्छ । अाज युरोप र अमेरिकाले हाम्रो सनातन धर्ममा अाश्था बढाउँदै गएका छन तर हामी हाम्रो अाफ्नै सनातन धर्मको विनाश गर्दैछौं । यसरी नै विदेशि बिकृति भित्रिंदै गयो भने हामीलाई संसारले के भनेर चिन्छन होला ?
@begangiri77472 жыл бұрын
चाैतारि,बिसाैनाहरु र घोरेटो बाटाहरू केवल अव इतिहास हुने भए । भरिया र बतुवाको पर्खाइमै.......
@thakursinghgurung55082 жыл бұрын
जसरी हेर्ने कथामा आज हराएको बाटोको कथा हेरियो, यो एउटा बाटो मात्र हराएको कथा होइन, यो त एउटा इतिहास हराएको कथा हो। यहाँ मात्र होइन, नेपालका पूर्वी क्षेत्रको विभिन्न पहाडी गाउँ घरतिर पनि यसरी नै अहिले पुराना बाटो, मठ मन्दिर, पाटीपौवा, ढुङ्गेधारा, चौतारा, देउराली सबै हराउँदै गएको छ, जुन विकासको नाममा अहिले आएको आधुनिकताले ल्याएको एउटा विकास भनुमकी विनास विनाश भनम🙏🙏
@R_S_G_G2 жыл бұрын
बिद्या दिदी ले मात्र देखाउनु हुन्छ हाम्रो देशको पुराना कुरा हरु देशको हर कुना कन्दरा देखाउनु हुन्छ सारै मन पोल्छ पर्देशमा बसि यो भिडियो हेर्दा 💞💝💗💖🇳🇵🙏
@user-santoshbigrol2 жыл бұрын
प्रस्तोता हो भनेर मात्र हुदैन । प्रस्तोता त हेर्ने कथाको विद्या म्याम जस्तो शब्द शब्दमा जादु भएको हुनुपर्छ । हेर्ने कथाभित्रको म पात्र
@Jibana75432 жыл бұрын
साच्चै कति सुन्दर छ है हाम्रो देश कतकै मनै छुन्छ यो सुन्दर पहाड हरियाली ❤️❤️गर्व लाग्छ नेपाली हुनुमा।धन्यवाद दिदि अनि सम्पुर्ण टिमलाई यति राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएको मा ।
@mikramoli4732 жыл бұрын
यस्तै कथा बाबा अामा बाटनि सुनेको अाज हेर्न नि पाईयो बिकाश सङ्गै हराएको मैलिकता कति रमाइलो हुन्थियो होला त्यो दिन हरु अहिले त एकले अार्को छिमेकी नि चिनिदैना सबै पर्देश हाम्रो पुर्खाले कतै नगएर नि जिबिको चलाएकै थिए
@lyricalmanush12 жыл бұрын
अबको दशैँ र तिहारको बीचमा यहि बाटो भएर ट्रेकिङ गर्दै मुक्तिनाथ जाने योजना बन्यो। समय मिलेछ भने! धन्यवाद हेर्ने कथालाई...
@manjupaudel65162 жыл бұрын
Ma pani tyahi sochiraxu
@Rasababa20342 жыл бұрын
Let me in . I would love to
@suzagurung78092 жыл бұрын
Maile pani yahi nai socheko xhu..
@innocentlady46112 жыл бұрын
हामी नी join हुन मिल्दैन
@lyricalmanush12 жыл бұрын
आफ्नो आफ्नो टिम बनाएर जाम अनि उतै भेटौँ र परिचय गरौँ.... 😄😄😄
@rkumargorkhali96902 жыл бұрын
बिकास सधै सकारात्मक हुन्न, उदाहरणका लागि यो हेरे पुग्छ
@rtchhetri2042 жыл бұрын
दुखै छ जिन्दगी तर पनि जे छ त्यसैमा रमाउने हाम्रो बिशाल मन । त्यही मन , मुटु भित्रका कुन्ठा , पीडामा पनि खुशी खोज्ने हामी । मन छुने कथा यो हो हेर्ने कथा । जय हाम्रो देश अनि हामी नेपाली ।🙏
@paraskoirala25672 жыл бұрын
हेर्ने कथा हेरियो आफ्नै गाउँ घर को झल्को आयो है मलाई त।समय गतिशील छ।बिकास धेर थोर भएको छ।पहिलाको दुख अर्कै अहिलेको दुख अर्कै।बाजेको पहिला बिदेसी आउदा को अङ्ग्रेजी जिउदै रहेछ।धन्यवाद बिध्या जि।
@pashupatibhattarai17792 жыл бұрын
कहालिएको अनुहार न पुछि, आइना पुछे छु.. हराएको बाटो छाडि, पाईला खोज्दै छु... 👌👌👌❤❤❤🙏🙏🙏 नागपुर🇮🇳🇮🇳🇮🇳 बाट
@jeeone67802 жыл бұрын
nagpur Kun thau batw nii daju
@pashupatibhattarai17792 жыл бұрын
@@jeeone6780 टेका नाका, का म ठी रोड
@samirkhadka16642 жыл бұрын
हेर्दै गर्दा कहाँ कता मुटु निचरेको जस्तो भयो। आधुनिकता र सुविधाको लागि हाम्रा सम्पदा र पहिचान नै लोप हुँदै गइरहेका छन्, यस्तो देख्दा सारै दु:ख लाग्दो रहेछ। IN A SCARCH OF GOLD WE LOST OUR DIAMOND भनेको सायद यहि होला। विद्या दिदीलाई धेरै धन्यवाद यो भिडियो को लागि 🙏
@travalnepal2 жыл бұрын
शब्द छनौट, गाउँको सस्कारले र मन बिचारको कुराले एकैछिनमा प्रभावित गर्छ ।
@Regmi.Sanjaya2 жыл бұрын
मेरो जिबा (हजुरबुबा) मुक्तिनाथ को पुजारी हुनुहुन्थ्यो , जिबाले मलाई बच्चाबेला सुनाएका सबै कुरा आँखा अगाडि ताजा भए , धन्यवाद विद्या दिदी ❤️
@rajukarki63462 жыл бұрын
सारै मन छुन्छ हजुरको कथाहरूले....!
@ManbahadurMurmugurung-kp2kh Жыл бұрын
कति सन्काहा रहेछ निर्जला गुरुङ जस्तो ठूलो मान्छे बन्नु पर्ने देखिन्छ त
@umesholee84632 жыл бұрын
मेरि दिदी कत्ति पियारि❤️❤️ अनि धेरै मायापनि है दि ।हेर्ने कथाका सम्पूर्ण टिमलाई पनि उत्तिकै माया ।👌👌
@kshitizshresthakalevut60592 жыл бұрын
प्रतिक्षाको हजुर आमालाई देख्न पाए कस्तो खुशी लाग्यो । ०६२ साल तिर त्यहां रहंदा उहाँ आमाले साह्रै माया गर्नु हुन्थ्यो । ५ बर्ष अगाडी घुम्न जांदा उहांले पहिला बसेको लेते डांडाको घर छोडी सक्नु भएको रैछ । अहिले पो थाहा भयो उहाँ अलिक माथी पो बसाई सर्नु भाको रैछ । अब फेरी कुनै दिन मुस्ताङ आउंदा भेट्न आउंछु है आमा । नमस्कार ।
@bhimtamang61902 жыл бұрын
त्यो ठाउँ तिर म पनि २०५२ साल चैत अन्तिम बैशाख पहिलो हप्ता तिर हिडेको थिए साह्रै मन मोहक गाउँ ठाउँ थियो त्यहाँ को मानिस हरु साह्रै दयालु ठूलो मनको मनकारी थिए ! अहिले कहिले काहीं त्यस ठाउको याद आउछ
@joshanrai35092 жыл бұрын
करुणादायी ! एक इतिहास बोकेका हुन्छन् यी बाटा यी खोल्सा यी कटेरा जहाँ बटुवा पर्यटकहरु ठेस लाग्दै रात दिन कटाउँदै बास बस्दै पसिना पुछ्दै भोख तिर्खा मेट्दै जीवनको कुनै पल बिताए !जो उनिहरुको स्मरण मै होला अब नयाँ गाडी बाटो खुल्यो यी टहरा र खोला खोल्सा गोरेटाहरु बिलाउने भए के गर्ने परिवर्तन भन्ने चीज भन्ने चीज पनि कठोरै हुँदोरहेछ सायद सहराँ पनि त ठूला पक्का घर भत्किएकै छन ठूल्ठूला फराकिला सडक बनाउँने बहनामा ! मेरा पनि गाउँघरमा यस्ता बाटा र मान्छेहरु छन् यस्ता खोल्मा र घरहरुमा बसेका मीठा अनुभव छन् तर अब गाडिको बाटोले बस्न पाइदैन !बस अन्तस्करणमै रहने भए ती याद ! भावुक भैयो !धन्यवाद विद्या म्याम एन्ड टिम !
@chakarbabuthapa95192 жыл бұрын
आहा कति सुन्दर ठाउ अनि कति सोझा र अटिला मान्छेहरु साच्चै स्वर्ग कै आभुती दिलायो यो भागले।🙏🙏
@radhachhetri461723 күн бұрын
कस्तो अचम्म कतै सडक बनिएर दुःख, कतै सडक नभएर, नेपाल मा चारैतिर के साहो दुःख?विध्याज्युलाई सलाम छ।
@susmitachaudhary72702 жыл бұрын
कथा भन्न चाहन्छु। मेरी आमा को। कथा एउटा बाल विवाहित 36 जन परिवारकी बुहारी को। कथा 3 छोरी की विधुवा आमा को । कथा एउटा थारु समाजको नयाँ उदाउँदो आसको। कथा मेराे गाउँको महिला ओडा सदसे को।
@dakendrabastola96092 жыл бұрын
आहा गाडिबाट मुस्ताङ आफै जादा भन्दा तपाईंको भिडियो हेर्दा बढी आनन्दिन र प्रफुल्लित भए । धन्यवाद दिदी । तपाईंले अझै मुक्तिनाथ र अपर मुस्ताङ को पनि भिडियो बनाउनु होला । thank you so much
@lokchand79622 жыл бұрын
म मुस्ताङ काे project मा काम गर्न जाँदा याे बाटाे हुँदै धेरै पटक पैदल यात्रा गरेकाे छु । धेरै याद आयाे ।😍😍
@nakimushi_jira Жыл бұрын
I walked this trail from Thakkhola (Jomsom) to Beni in early 90s in my early teen years with my dad. I think it took us 3 days. We were on our way back to Pokhara. We had attended Lha-Phewa (12 Barsa Mela) in Khanti, Kobang. I haven’t been back to Jomsom since but if I do I will certainly use this route. I have so many vivid memories of dana and ghasa ko suntala, kalopani, ulleri ko ukalo, and tatopani. Thank you to Herne Katha for giving coverage to this hidden treasure.
@Technicalsansar242 жыл бұрын
Herne katha मा आउने सबै कथाहरु सारै राम्रा छन।। मन खान्छ ।।।।
@krishnakhatri71822 жыл бұрын
प्रदेशि जिवन थाकेको शारिर अनि हेर्ने कथा नेपाल मै छु जस्तो हल्का महशुस हुन्छ 🙏
@Rabindra7292 жыл бұрын
मलाई त बिद्या दिदीको आवाज सारै मन पर्छ ❤️
@prithakdahal672 жыл бұрын
कथा पुरानो रैछ । सुन्तला देख्दा मानसिक अबधारणा र समय नमिलेकोले सकेसम्म प्राकृतिक सम्योजन समेत मिलाए अझ आनन्द आउनेथियो ।।
@debendragc28472 жыл бұрын
बागलुङको गाउँमा हुर्केको मान्छे म। यो बाटो, चौतारी देख्दा कती मन आनन्द भो। विध्या दिदी अनी सम्पूर्ण टिमलाई धन्यवाद ।हाल साउदी बाट
@aakashofficials16032 жыл бұрын
हजुर हरुको camera बाट सबै नेपालीहरुलाई हिरो देखिन्छ
@laxmanboharasital11212 жыл бұрын
आहा धेरै राम्रो लाग्यो दिदी कथा त्यो पनि हजुरको आवाज आउदा कता कता BBC हो कि जस्तो लाग्छ मेरो तर्फ बाट नमन छ 🙏
@rapanakarmacharya89282 жыл бұрын
3 पटक मुस्ताङ्ग पुगे तर यो भोडियो हेर्दा जतिको रमाइलो भएन ।अब एक पल्ट यो रुट प्रयोग गरेर मुस्तांग जाने रहर पलायो😍
@lalitthapa91832 жыл бұрын
तपाइँ को हरेक पहाड को कथा हेर्ने गर्छु सारै मन छुन्छ
@sumitrajkarki7975 Жыл бұрын
धन्यवाद सधै यस्तै कुना कन्दरा को यथार्थ पिडा कथा को रुप मा ल्युनु हुने सम्पुर्ण हेर्ने कथा का टिम लाई धन्यवाद कालिकोट का पनि यस्ता हजारौ कथा छ्न यकचोटि पुगेर यथार्थ बाहिर ल्याईदिनु होला 🙏🙏
@mohanrai53402 жыл бұрын
हेर्ने कथा हेरीसके पछि प्रतिक्रिया नदिरहन सिकन्न सारै सुन्दर मर्म स्पर्सी हुने गर्छ धेरै धेरै धन्यवाद बिधा म्याडमलाइ।
@prapattiyoga77712 жыл бұрын
धन्यवाद दिदी । यत्राे मेहनत गर्नु भएछ । तर साेध्न मन लाग्याे । किन अपूर्ण बनाउनु भकाे । मुक्तिनाथ सम्मकाे पैदलमार्ग बारे बनाउनु भएकाे भए कति रमाइलो हुन्थ्यो । अनि लाेकेसन अनुसारकाे नाम दिनुभएकाे भए हुन्थ्यो । त्यहाँकाे जनजीवनलाई त छुनु भयाे तर अपूर्ण नै छाड्नुभयाे । म तपाई र तपाईंको टीमले एउटा पूर्ण चित्रण गराेस् भिडियाेचित्रले भन्ने अपेक्षा राख्छु ।।
@padamsunuwar75202 жыл бұрын
म नगए पनि यो भिडियो मार्फत जाने मौका मिल्यो तेसैले हेर्ने कथा टिमलाई धन्यवाद जय नेपाल🙏
@ombahadur61692 жыл бұрын
बाटाे खुल्याे बिकास भयाे के गर्नु जनतालाई सुख त भयाे तर त्यहि बिकासले कतिपय ठाऊँ सुनसान भइदियाे तिताे यथार्थ साथै हेर्ने कथा समुहलाई हार्दिक बधाई ।
@ganbhdoor27002 жыл бұрын
आजको एपिसोड पनि राम्रो लाग्यो । कति सुन्दर छ हाम्रो गाउँ घर मनै परफुल भयो । हेर्ने कथा का समपूर्ण टिम लाई धन्यबाद छ । म नछुटाई हेर्ने गर्छु ।फेरिअर्को हफ्ता भेटने मिठो आसामा ,,,,
@bilashpun66522 жыл бұрын
मुस्ताङ जाने बेला गाडी बाट बिस्थापित भएका यी गाउँ हरु यी गोरेटो यी घोडेटो अनि यी बाटो देख्दा अनि तिर्थ जाने बाउ बाजे को कहानी सुन्दा मन मनै जे कल्पना गर्थे आज हेर्ने कथा मा तेहि देख्न पाउँदा एकदम खुसी लागेको छ कुनै एक दिन यो बाटो हिडेर मुस्ताङ जाने रहर थियो आज हेरेर नै पूरा भयो धन्यवाद हेर्ने कथा लाइ
@ashishadhikari66192 жыл бұрын
I had been there 15 years ago at Dashain time, with my villagers as cultural tour. we take 4 days to reach muktinath and 3 days for return .The beauty of trekking was next level. In my memory there is that time of mustang. After seeing it, feel so sad. Development must be indigenious. At first positive impacts of development must be to local, here is just opposite case. .
@avhikharel21632 жыл бұрын
Ekdam sahi ho daju
@m.klimbu76532 жыл бұрын
@@avhikharel2163 15 years have passed since when have you been there dasai time you was looking at village welcome to you by all and how far you go There the God in each and every partical as if afraid isn't when the sun having risen butterflys began to fly in the flower 💐🌹 garden wonderful look able to see thank you for your visit
@rajeskhadka42082 жыл бұрын
Exactly the way I think as well. I have seen many trekking trails are dying due to this unplanned road construction. Simultaneously the nature, tress, wildlife and all those charming. If this is the way, there would be no tourists and no economy of uniqueness. Feels sad bro 😞
@boyd19372 жыл бұрын
hinera jana sakinxa ahele pani
@minapun90522 жыл бұрын
केही प्रकृतिलाई बिगारेर विकास निर्माण कार्य गरौ पुरानो चालचलन होटल व्यवसाय यसरी धरापमा पर्ने विकास नगरौ त्यही ठाउँका कतिपय व्यक्तिले विकास भएन हाम्रो ठाउ,गाउँ,जिल्ला पिछडियो नेताले हेरेन भनेर विरोध गर्नतिर लाग्छन तर पनि विकासको नाममा यसरी बेरोजगार सिर्जना गर्नु हुदैन कतिपय प्रकृतिको रमणीय स्थल,दृश्यलाई हेरेर प्रकृतिलाई असर पुर्याउने गरि विकास गर्नुहुदैन।जतिसक सफा,सुन्दर अनि पर्यटकलाई लामोसमयसम्म दिन बिताउन सक्ने वातावरण सिर्जना गराउनुपर्छ अनि पो विदेशी मुद्रा आर्जन हुन्छ। यो भिडियो देखेर त मन भारी भो त्यो खच्चड,घोडा,मान्छे हिड्ने त्यति राम्रो बाटो सुनसान,गाउँमा बुढा बाबुआमा,सानातिना होटल गरि दैनिक आम्दानी गर्नेको रोजगार खोसिनु,पर्यटकको छोटो बसाई, कति दुःख लाग्ने स्थिति
@pranzal2 жыл бұрын
heart touching - `म त job छैन, म त सिद्दियो !´😥 यति शब्द भित्रै भिडियोको सार छ । 28:13
@tikathapa3343Ай бұрын
हेर्ने कथा मैले पनि भोगेको भोगाइ ,,ठाउँ फरक कथा उहि ,,ढाकरमा तोक्मा लौरो लियर भारी बोकेको सम्झना आयो
@रेसपेक्टनेपाली2 жыл бұрын
जे कुरा पनि नहुदा मिठो हुन्छ प्यारो लाग्छ, जस्तेइ हाम्रो बाल्यकाल 🥰🥰
@shivabogati56172 жыл бұрын
साच्चै भन्दा पनि बिद्या दिदी को मिठो अनि समुधुर आवाज ले नै यो हेर्ने कथा ले देश भरी का कुनै पनि ठाँउ लाई नजिक बाट हेर्न अनि त्यहाँ को परिवेश जान्न पाउँदा अति खुशि लाग्छ।
@sagardahal88472 жыл бұрын
कति आनन्द आउँछ हेर्ने कथा हेर्दा ❤️❤️❤️
@alishanepali39882 жыл бұрын
आधुनिकताले कसैको जिन्दगी सहज बनेको छ त कसैको जिन्दगी कष्टकर बनिदिएको छ।
@pirthabahadurshrestha68102 жыл бұрын
माया अनि धेरै सम्झना छ है हेर्ने कथा मा अबद सम्पूर्ण परिवार लाई ! धेरै राम्रो ईतिहास अनि नेपाली लुकेको कथा बेथा! सुन्दर तस्बिर !😍😍😍😍😍😍
@reshamrajbokati28462 жыл бұрын
निकै राम्रो कथा टिप्नुहुन्छ बिध्या ज्यु । राम्रो लाग्छ । यसो हाम्रो दोधारा चाँदनी तिर नि जानू न । नेपालको एक टापु त्यहाको सुखदुःख छुट्टै छ ।
@nikeshbasnef2 жыл бұрын
यो एपिसोड ले मलाई पनि सारै आफ्नो गाउँ को याद आयो। संपूर्ण टिम लाई धेरै धेरै धन्यबाद अनि शुभकामा। विद्या दिदी तपाईंको आवाज , प्रस्न सोध्ने शैली,सारै असल सरल अनि अनन्द लाग्छ। मेरो रोल मोडेल हुनुन्छ तपाईं। ❤️
@BharatGurung-si7hh Жыл бұрын
फिल्म हेरेर समय बर्बाद पार्नु भन्दा त हेर्ने कथा हेरेर मन आनन्दित पर्नु धेरै फरक
@janardhanyadav8422 жыл бұрын
If some effort is given by concerned authorities, these route can be converted into trekking route. Which will revive those places.
@sangamthakali8752 жыл бұрын
पुरानो दिन हरुको याद दिलायो यो कथाले।।फेरि फर्काएर 60/62 साल तिर पुर्यायो।।
@ashokrai27102 жыл бұрын
Kati ramailo thiyo tyo sansar aba kaile aaudaina farkera heart touch words😢 35minute ko vedio 5minute ma sake jasto lagyo Dhanyabat bidya dee and herne katha ko sab team lai
@pradipthapa87582 жыл бұрын
सच्चिकै दिदी पहिलेकै दिन हरु रमाईला जे हुन्थेयो सबै प्रकृति मै हुन्थेयो 🇳🇵🇳🇵🇳🇵❤️❤️
@laxmankhadka99152 жыл бұрын
आज धेरै दिन पछि बिध्या दिदि कै आवाज मा सुन्न पाईयो नयाँ नयाँ खोज अनुसन्धान गरि पुर्याउनु हुन्छ ! सलाम छ दिदि!❤️🙏💪
@kailashregmi89812 жыл бұрын
बिद्या दिदी हो
@biddhyashrestha53472 жыл бұрын
Biddhya ho
@dipenmagar60252 жыл бұрын
Yo jhatha le naam pani bhule xa vidhya dd ko naam Tehi bhayera xito xito har episode ma aaunu Vidya dd
@rajanpoudel44742 жыл бұрын
होइन सिर्जना चाहिँ कस्को नाम हो
@Rohan-o8k4 ай бұрын
यो सहर मा गाडी को आवाज ले हैरान बनाइसके मलाई गाउँ मा बस्नु मन छ ,😢
@pradiprana58962 жыл бұрын
This show , the team of herne kathaa and especially Bidhya chapagain didi is producing something really appreciable.I love watching the show very much.
@khimkumar25682 жыл бұрын
Dana gaau
@keshavpaudel66672 жыл бұрын
उच्च सम्मान छ म्याम हजुरको काम लाई
@devrajkhanal71822 жыл бұрын
हरेक कार्यक्रममा कोहि न कोहि गाउँले पात्रले गीत गाएको राखिन्थ्यो आज त्यसको कमि लाग्यो।
@sitamagarofficial17252 жыл бұрын
विद्या दिदिकाे अावाज नै मेराे मनमा पाेजिटिभ भाईभ र एक किसिमकाे उर्जा र उत्साह थपिदिन्छ ।
@ravithapa-programming2 жыл бұрын
Vidhya ji, I could say one thing that the kind of spirit Nepali people have no one can beat them. People are fighting with daily life, nature etc. But they smile and never complain about the struggle and enjoy it as part of life this is what makes them different from other people.
@BhimSony-y4v Жыл бұрын
In fact, whenever I see this Herne katha, I feel a different happiness in my mind and I feel my pan..
@manishakulung46272 жыл бұрын
सधैं झै आजको episode नि सारै मन राम्रो लाग्यो 💜💜💜💜
@sudhirkhadka86252 жыл бұрын
सबै मिलेर त्यो पुरानो बाटो फेरी खोल्ने प्रयास गर्नु पर्यो , सारै रमाइलो बाटो रैछ पुरानो बाटो
@inapurjamemories122 жыл бұрын
When I was child I used to go that way to see my aunty ( kavere) I still remember that old way so nice fresh apple 🍎 smell special donut 🍩 big one ( per 10 rupees) and beautiful rupse water fall at that time rupse water fall was amazing natural beauty when I been last year it was nothing I missed everything that amazing feeling. And my lovely aunty when she pass away I haven’t been there so long time still I can remember each every little thing thank herne katha team for bringing back my lovely memories.. keep it up…
@mauliksrish72252 жыл бұрын
आजको सृंखला एकदमै मन छूने। एक एक हस्तीहरुसंग फरक फरक रमाइला प्रसंगहरु सुनियो हाँसो रोदनको मिश्रण बन्यो। हेर्ने कथाका सम्पूर्ण यूनिटलाई सलाम नमन।
@dineshbanjara46942 жыл бұрын
I trekked from Beni to Muktinath through this way with my grandfather when I was 11 years old in 2054 B.S. Beni Galeswor tatopani lete ghasha, tukuche, Josmsom, Kagbeni, muktinath. Hundreds of porters, pilgrims, tourist, mules, horses; I remembered my 11 days of trek with my beloved BA.
@deukunwar69232 жыл бұрын
सारै राम्रो लागछ हेरनी कथा गाउ ठाउ को शबद सुन पाउदा
@tirtharajbk65792 жыл бұрын
बाटोले कति पर्खिरहेका छन् होला है-पाहुनाहरुलाई गाउँ बाट मान्छेहरु हराइ सके चौतारी पाहुनालाई पर्खदा पर्खदा आफै गलि सक्यो
@l.n.justice81432 жыл бұрын
आँखा हाम्रो नानी तपाईंको ! अनगिन्ती शुचेच्छा ताप्लेजुङ बाट दिदी 💐🙏🙏
@bijayabamthakuri94622 жыл бұрын
जिन्दगी जिउने साहस दिने कथाहरु सधैभरी पस्किदैरहनुहोला है !! Keep it up herne katha team !! 🌷♥️🍃🌿
@l.b.sunami87792 жыл бұрын
आहा कती राम्रो ठाउं गाउं बिद्ध्या दिदी एउटा हेर्ने कथामा कैलालीको कटासे चिसापानी , बर्दियाको राजापुर देखी ढिकेनुन बोक्ने बोकेर पहाडिजिल्ला जुम्ला,हुम्ला,कालिकोट, पश्चिम दैलेख, पश्चिम सुर्खेत,पुर्व बाजुरा,पुर्व अछाम लगाएतका (कर्णालीको किनाराको कथा) सुन्न र हेर्न पाउं, अनुरोध गरे ।
@user-bz2gh4nd2e2 жыл бұрын
Dherai man chune aagako katha, harek Herne katha atinai sundar hunchan 👏 🎉 tapai ra team lai dherai dherai Dhanyabad cha 👏 🎉
@PhunglingPmep2 жыл бұрын
धेरै पछी हराएको बाटोको कथा संगै बिद्या जि लाई पनि देख्न पाइयो । हेर्ने कथा हेर्नुमा नयाँ रौनक छायो
@____R3NU____2 жыл бұрын
Herne khatha is the best programme of Nepal..No One can match it..thanks for beautiful and memorable documentaries..🙏🏼🙏🏼
@krishnagautam58482 жыл бұрын
स्वागत छ पुन कार्यक्षेत्र थालनी को शुभकामना बिध्या म्याम साथै अल टिम खुसि लाग्यो बिध्या म्याम को बोलि मांत्र केहि समय खुसि लाग्यो मुक्ति नाथ मार्ग बारे केहि देख्न सुन्न पाउदा धन्यवाद बिध्या म्याम टिम
@amusingplanet91552 жыл бұрын
Such videos take me to the next level peace and I feel I lost in another word .The real picture of nepali style and society 💙💙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lxtamang12572 жыл бұрын
बिध्या दिदि को आवज म हेर्ने कथा हेर्ना पाउद कस्तो मन नै आन्नदा भयो
@pritamblonlama21502 жыл бұрын
बिध्या दिदी, अब आउने अर्को भाग पनि एसरिनै हेर्नपाउ ! धन्यवाद हजुर्को team लाई ( मनै प्र्सन्न भो🙏
@Shansil_khanal1235 ай бұрын
वास्तविक नेपालको प्राकृतिक सुन्दरता देखाउने र नेपालिको कथा देखाउने दिब्या दिदिलाई धेरै धेरै सम्मान र माया❤