हाम्रो समाजको थोरै समस्या थोरै सचेतना अनि धेरै प्रेम समेटिएको एउटा कथा, कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।।
@UR.SOHANOFFICIAL3 жыл бұрын
BABAL DAJU. 👌💞
@photoshop54433 жыл бұрын
Best song😍😍😍
@rajuarman20633 жыл бұрын
😍❤️😘🙏🙏
@photoshop54433 жыл бұрын
Best of luck😍😍❤️❤️❤️
@harkabahadur77043 жыл бұрын
😍😍😍😍😍😍
@ShantiShreePariyar3 жыл бұрын
यो गीत रेकोर्डिङ्ग गर्दा खेरि मलाइ लागेको थियो, यस्मा केहि फरक पन त पक्कै छ्। हो हजुर हरुको प्रतिक्रिया हेर्दा लागिरहेको छकि, त्यो बेला मैले सहि सोचेको रहेछु। यो माया र सपोर्ट सधै पाइरहु🙏🏿
@birbalbk87003 жыл бұрын
Shanti jyu hjrko aawaj atinai man parxa mitho lagxa
@gumbahadur43323 жыл бұрын
नमस्ते 🙏 झोर्ले , शान्ती दिदी हजुरको स्वर सारै राम्रो लाग्छ मलाई अझ यो गीतमा झन जति सुनिरहे पनि अझ त्यति सुनीरहु लाग्छ त्यो कोइलीको मीठो आवामा सजिएको गीत अत्यन्तै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई अझ सफलताको शुभकामना ! 🌹🌺🙏🇳🇵👍️
@kamalbishwakarma46043 жыл бұрын
Tapai ko swor ko bayan garne kunai Pani sabd vetna skin. KOKILKANTH. AWESOME. Wish you all the best.
@rameshshrestha6233 жыл бұрын
शान्ती श्री दिदी , तपाईंको अर्को ब्लक्बस्टर हिट लोकप्रिय गीत “घर कता हो बैनिको “ मा तपाईंको आवाजमा “दाजै” भन्नु पर्ने ठाउमा स्पस्ट “गाजै” सुनिन्छ । के यो “गाजै” नै भन्न खोजिएको हो कि रेकर्डिङ गल्ती भएको हो ? कृपया स्पस्ट पारिदिनु भए आभारी हुने थिए ।
@jeevanjoshi97103 жыл бұрын
जादू छ हजुर को आवाज मा।।
@BhumikaGiri3 жыл бұрын
प्रकाश दुतराज भाइ को हरेक सिर्जनाले मुटु रेट्छ मुटु,भाइरलको पछि लागेर अर्गानिक गित संगीतलाई ओझेल मा पर्न नदिम है साथीहरू सबैले आ- आफ्नो ठाउँ बाट साथ सपोट र share गरौं सबै टिम को मेहनत लाई सलाम सफलता को सुभ कामना...!!!!❤️💙
जति सुन्यो उति सुनौ सुनौ लाग्छ! क्या अर्गानिक लोक गीत बनायौ प्रकाश भाइ! Go ahead!
@basantathapa3 жыл бұрын
औधि मिठो सृजना प्रकाश भाई यसरी नै मौलिक लोक गित संगित मा नयाँ आयाम थपिरहनु थप सफलताको शुभकामना छ 🌹🙏👁🎵🇳🇵👍
@arjunkarki29423 жыл бұрын
सहि र सकारात्मक सोच भएका अग्रज दाइ को साथ र सहयोग मिले यस्तै मौलिक र नंया पन बोकेका गित सुन्न र हेर्न पाइने थियो🙏🙏🙏🙏
@anantalamichhane96893 жыл бұрын
basata ji kasto ramro mitra bhab..khusi lagyo...
@deepukhadka24023 жыл бұрын
Miss a lots
@aaushmasunar26323 жыл бұрын
Sary mitho geet
@ashishFromNepal3 жыл бұрын
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु kzbin.info/www/bejne/o5LUYoOGrLKSgNE
@lakesidetv49193 жыл бұрын
झन् पछि झन् राम्रो सिर्जना प्रकाश जी को ! यो गीत त झन् आगो लाग्यो मन देखि ...
@miraacharya31423 жыл бұрын
Um 👌 😚😚
@JibanYatra3 жыл бұрын
🙏💃🕺
@lalitlalit11803 жыл бұрын
Ho ni mero mtra haina sabbai ko man ma basna sfal song wow
@anjalihitang7478 Жыл бұрын
Damkol bolaunus usobhae😂
@tiklabatamang814 Жыл бұрын
@@lalitlalit1180oi ko MMMNM Xa
@MrRJrajendrabhatt3 жыл бұрын
निकै मन पर्यो गीत , मिठो सिर्जना ❤️
@neppalneppal73393 жыл бұрын
Imiss you Rj dai ju🙏🙏💐💐🤝💐💐🙏🙏
@lokeshbam90133 жыл бұрын
Love you 🌹 mr. rj
@natureagricultureculturean97713 жыл бұрын
rj fida aru k bhanu!
@barsapandey84033 жыл бұрын
अरु गित नबजेको 15 दिन भो मेरो घरमा यस्तै गितको अासमा फेरि
@chesscorner7593 жыл бұрын
Waiting for rj song💗💗
@saugatpoudel85623 жыл бұрын
This guy is just unbelievable.. Makes the younger generation fall in love with lok songs.. Hats off!!!!!! 👌👌👌👌👌
@justlearn34443 жыл бұрын
Exactly
@adventureboy74493 жыл бұрын
You are right ✅
@PratikshaShrestha2 жыл бұрын
Exactly
@saritatamang17872 жыл бұрын
Exactly
@sulav_bikrammalla74572 жыл бұрын
agreed, been listening to this song past 1 months
@samsondelila40913 жыл бұрын
I am Indian, Bengali , I don't understand Nepali Language but Music is not limited within Languages . This song , Music , Presentation , Acting overall is so good, so heart touching , in one word it's outstanding . When I hear the rhythm my heart also sings with this song , Simply mesmerizing !
@pramodoli36353 жыл бұрын
This is a traditional and love based song
@Pakupunnepal3 жыл бұрын
@@jiwankarki4036 karki pls teme comment herda t Timro baba mummy pani teme jastai vhayera t hola ni temro family nai teyo saskar ma janme ko hola
@pariyarraja87893 жыл бұрын
Nice song dherai Maya x
@pariyarraja87893 жыл бұрын
@@Pakupunnepal twile ramro really garis mg sarki chahi manxe hoina ....aafu lai Chin tkxainas tw
@Pakupunnepal3 жыл бұрын
@@pariyarraja8789 sarki pani manxe nai ho tara bolne tarika hunu paryo ni t pani manxe hos so bolda mg nalaga ok malai dharai aauxa gali garna ok
@umeshboharaofficial73323 жыл бұрын
गीतमा खाेट लाउने कुनै शब्द भेटिन मैले टिकटकमा सुनेर खाेज्दै आए म युटुबमा गीत अति राम्रो छ सफलताको शुभकामना।।।
@narayankhadka57343 жыл бұрын
धेरै राम्रो गीत बनाउनु भएको रहीछ सबै टीम लाई धेरै धन्यवाद छ ।।।
@sujan14253 жыл бұрын
👌👌
@PrakashParajuli3 жыл бұрын
आहा मिठो सृजना बधाइ छ सम्पुर्ण टिमलाइ ❤️❤️🙏💓
@nirmalakunwar42343 жыл бұрын
लिग छोडेर कता कता दिशाहिन दौडिदै गरेको नेपाली लोक सङ्गीत लिग मै फर्कियो । पछिल्लो पुस्ता ले पनि खुब रुचाएको यस्तै मौलिक सृजना अझै सुन्न देख्न पाइयोस ! thank you so much prakaash ji !!
@BabuKrishnaPariyar3 жыл бұрын
अाहा कस्तो राम्रो गित भिडियो प्रकाश सर तगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
@HariKumar-es9bt3 жыл бұрын
Manai choyo vai aajai pragati gardai janu
@deepaksapkota7903 жыл бұрын
Wow
@hemantapunmagar1743 жыл бұрын
Hjr ko kahely auxa new song brother
@yagyashahi70803 жыл бұрын
अती राम्रो कथा
@dhirajbohara47323 жыл бұрын
Nice kura sir
@BinaBishwokarmaOfficial20223 жыл бұрын
निकै मार्मिक गीत मन छोयो शुभकामना सबै टिमलाई
@bcrazz7893 жыл бұрын
Offline download hune banaunu na plz
@bharatoli43623 жыл бұрын
Yo git ma samjher yaad aauchha ma Indian ma kam garana gaye bela yaad aauchha Soltina ko
@Nepalisongs-s8l3 жыл бұрын
बिनाको डान्सको फ्यान है❤️❤️
@binodk.c.50353 жыл бұрын
धेरै समय पछि यस्तो कर्णप्रिय गीत सुन्न पाइयो । धन्यबाद प्रकाश दुतराज जी सुमधुर गीतको लागि । आगामी दिनमा साङ्गीतिक क्षेत्रमा अझ धेरै सफलता मिलोस शुभकामना ।।।
@tkadhakal35033 жыл бұрын
super songs...go ahead ! Best wishes for future 🥀❣️👍️
@sureshnepali76762 жыл бұрын
आहा यति राम्रो सृजना मलाई गाउँ को याद आयो प्रकाश दुतराज दादा धेरै ट्यालेनट हुनुहुन्छ । तारिप गर्न लाई कुनै शब्द नै छैन । यति मिठो यति राम्रो हेरि रहु जस्तो सुनी रहु जस्तो आहा । धेरै धेरै बधाई छ प्रकाश दुतराज सान्ति shree परियार रोशनि कार्कि जि । लगायत सम्पूर्ण टिम लाई । सफलता को शुभकामना ।।❤️❤️❤️❤️
@sunilgirimusic3 жыл бұрын
Good creation Bhai raja
@motuchetri40893 жыл бұрын
धेरै धेरै सम्झना छ है sunil dai 😍😊 Big fan ❣️
@comedytvso63673 жыл бұрын
tpai ko git hru dherai man parx sir
@namarajthapa1923 жыл бұрын
Big fan sunil giri💕💕
@sunitatimalsena61283 жыл бұрын
@@motuchetri4089 o
@anitarb19533 жыл бұрын
####
@binodtiwari1783 жыл бұрын
गीत सुनि सक्दा, सबै दृश्य हेरि सक्दा,के के भो के के,सबै कुरा शब्दमा वर्णन गर्न नसकिदो रैछ,मौलिकता प्यारो हुन्छ भन्थे सायद मलाइ त्यही भएको होला,लोक गीतमा एस्तो पनि एउटा स्वाद रहेछ,धन्यवाद टिमलाइ,र उच्च सफल्ताको शुभकामना।
@shaktichhinal80573 жыл бұрын
म्याग्दीको हुनहार गायक सबैको मन मुतु मा बस्न सफल मेराे प्याराे भाइ प्रकाश सफलताको शुभकामना यसै गरि पर्गति हुँदै जावाेस धेरै धेरै शुभकामना , दामि छ गित ,,,
@anandarajdevkota75353 жыл бұрын
Plain, simple and melodious. This is what a folk dohori needs to be. Wonderful job on both music and video by Prakash Dutraj and team.
@nainashrestha65483 жыл бұрын
मेरो मन मुटु नै छिया छिया बनायो नि। यो दशकको नै उत्कृष्ट सृजना हो । बधाई तथा शुभकामना। यस्तै सृजनाहरू हजारौं गर्नुहोला। शुभकामना।
@amitbishwokarma71203 жыл бұрын
आहा ! खास गीत, खास भिडियो । हेरिरहुँ लाग्ने सुनिरहुँ लाग्ने एउटा बलियो सृजना ! प्रीय भाइ प्रकाश बधाई एब्ँ सफलताको शुभकामना !
@shishirghimire83603 жыл бұрын
यो गीतको शब्द, भिडियोको परिकल्पना, गायक गायिकाको स्वर तथा कलाकारको अभिनय अद्वितीय लाग्यो। विशुद्ध नेपालीपन, नेपाली कला र संगीतको मिठासले भरिपूर्ण छ। सम्पूर्ण टिमलाई बधाई र आगामी दिनमा पनि यस्तै विशुद्ध नेपाली कला, समाज, संस्कार र संकृति झल्किने गीत दिन सक्नुहुनेछ भन्ने कामना गर्दछु।
@aryankarki79002 жыл бұрын
माईलीको अभिनय गर्ने केटी को हुन? मनपर्यो?
@pemnurisherpa28623 жыл бұрын
I never thought our neplaese music concept will flourished this much..... What a beautiful combination and the quote with very awesome.... Respect feminism
@ritikabholantamang20463 жыл бұрын
Lugar,lugar
@deepakkandel87972 жыл бұрын
@@ritikabholantamang2046 ooooo
@bbnepal21823 жыл бұрын
🙏🙏🙏🙏 गर्व लाग्छ हाम्रो मौलिकता माथि जो यस्ता रचना दिनु हुन्छ ! प्रगति को शुभकामना रचनाकार ज्यु लाई🙏🙏🙏
@prakashokheda75653 жыл бұрын
१० पटक सुनिसके मनले भन्छ फेरि यकपटक, सारै मन छोयो ,बधाइ छ सम्पूर्ण टिमलाइ
@regpardhan24913 жыл бұрын
Warwick nice
@kamalranamagar11813 жыл бұрын
आहा कति सुन्दर नृत्य अनि अभिनय साथै गाउँघरको परिवेश , स्वरमा त्यस्तै मिठास शव्द संयोजन उत्तिकै ठेट नेपाली पाइयो । यो कथामा म आफैंलाई पाए , मेरो बिगत सम्झना गरायो । गित त यस्तो हुनुपर्छ । अझै प्रगतिको कामना सम्पूर्ण युनिटलाई ।
@justlearn34443 жыл бұрын
A 20 yr old lad who used to enjoy English and hindi songs only This song made me fell in love with lok dohori 🔥
@ranjitayogi58353 жыл бұрын
Here too. So obsessed with this song. ❤
@Masked_kixks2 жыл бұрын
Who even cares bruv
@ashishchettri49382 жыл бұрын
😅 bro your so poor
@bhukampa34062 жыл бұрын
lockdown agadi hindi, english sunne ma..lockdown ma sabai Nepali 🇳🇵 songs haru explore gardai gayepxi now i listen no other songs than Nepali 🇳🇵
@karanshrestha8002 жыл бұрын
Nepali songs are way better than hindi music being produced these days
@6binformation3 жыл бұрын
अब त लगभग गित सामान्य अनि स्वच्छ सब्द मा आउन लागे यसले नेपाली सङ्गित धेरै माथि उठे को छ्❤️धन्यवाद सबै टिम लाइ❤️धेरै राम्रो
@bluediamondsociety67823 жыл бұрын
आहा कती मिठो , ठेट नेपाली भाषाको सरल गित अनी गहिलो भावमा डुबेर गाउनु भएको ।एक दम राम्रो सुन्दर श्रृजना प्रकाष जी
@rajthapamagar3203 жыл бұрын
क्या ! मौलिकता । क्या ! माधुर्यता । नेपाली लोक संगीतको स्प्रिट हो मौलिकता । नेपाली सांगितिक क्षेत्रमा यस्तो मौलिकता भएको सृजना बिरलै पाईन्छ । छिट्टै करोड क्लव प्रवेश गरोस, शुभकामना ।
@sumankhadka8583 жыл бұрын
कति मिठो गित अनी भिडियो पनि उत्कृस्ट छ।
@motivationalspeech74202 жыл бұрын
प्रकाश दाइ तपाईं जस्तो अनुशाशीत र लगनशिल कलाकार कोहि छैन।तपावईंको को ओठमा सधै यस्तै मुस्कान होस।र यस्तै मौलिकता भएका गीत अझै ल्याउनु होला किनकी अहिलेको समयमा धेरै जसो गीत बिक्रीतर्फ जादै छन ।तपाईं को यस्तो गीत ले छुट्टै आनन्द दिन्छ ।best of luck daai 🇳🇵🇳🇵🙏🙏🙏🙏
@khatripremp27273 жыл бұрын
नेपाली इतिहास कै उत्कृष्ट गीत हो मेरो लागि thanku so much all team one of the best song🙏🙏🙏
@saritabaral49753 жыл бұрын
नेपाली परिवेशलाई दर्साउने गित छ ,त्यो माथी शब्द र स्वर को त कुरै नगरौ❤️❤️❤️ सफलताको सुभकामना सबै टिमलाइ
@SarojPanthi93 жыл бұрын
कति मिठो शब्द, कति मिठो लय अनि कति मिठो आवाज । वाह!! प्रकाश दाइ, एक पछि अर्को सुन्दर गीत ..!! यो लोकमा जादुको नाम प्रकाश हो; सांगेतीक लोकमा जादुको नाम पनि प्रकाश हो..!! मैले यसरी एउटै गीत बारम्बार सुनेको पहिलो पटक हो..!!! थप उचाईँको कामना दाइ ..💗💗 तपाईँ रहुनजेल नेपाली लोक गीत सांगीत सगरमाथाकै उचाईँमा रहिरहन्छ..!!🥰🥰
@dharmaraj4623 Жыл бұрын
यो दुई बर्ष मा पाच सय पल्ट सुनेछु मलाई बधाई दिनु होला❤
@ckt7543 жыл бұрын
लोक टाइप को गीत एकदम रमाइलो, सुन्ने बित्तिकै मन मा नै बस्ने👍💐 बधाई अनि धन्यबाद यो गीतको लागी!👍
@Sashilchhetri3 жыл бұрын
कस्तो दामी के... #peaceful song @prakash daai... धरै सफलताको शुभकामना हाम्रो दाइ... Huge respect and support😘😘 #जाम भो trending mai.😁🙏🙏😍
@SantoshiMaharOfficial3 жыл бұрын
आँहा,प्रकाश जि अत्यन्तै मीठो, हाम्रो मौलीकता झल्काउने गीत अरुभन्दा थोरै फरकपन दिनु हुन्छ!! बधाई साथै अझैं प्रगतिको शुभकामना प्रकाश जि लगायत सम्पुर्ण टीम लाई!!💐💐👏🙏❣️
@DailyEntertainmentMedia3 жыл бұрын
१ करोड भन्दा बढी हेराई पुरा भएको मा 🎉हार्दिक बधाई🎈 थप सफलता को 💐शुभकामना💐 व्यक्त गर्दछु धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु
@milanbishwokarma61063 жыл бұрын
आहा कती मिठो गीत बधाई अनि सफलताको अग्रिम शुभकामना प्यारो दाइ सबैको मन मुतुमा बस्न सफलहोस ❤️❤️❤️❤️❤️
@rookbhandari33583 жыл бұрын
अहिलेको लोक संगीतमा छुट्टै युनिक आवाज कति मिठो सिर्जना आहा यो होनि लोक गीत भनेको
@srikrishna33163 жыл бұрын
अबको पालो प्रकास कै हो!
@aayamkarki20093 жыл бұрын
बधाई छ प्रकाश जि यो आवाज एक नौलो आवाज हो र धेरै सम्भावना बोकेको छ आवाज ले शान्ती श्री ले अब विष्नु माझिलाई टप्ने छिन केही वर्ष मै अघिल्लो गित र यो गित निकै मन पर्ने गित बनेको हो आगामी दिन पनि अझ नयाँ आवस शुभकामना
@kiratrai12403 жыл бұрын
Tapai haru ko samasta team lai muri muri dhanyabad cha eti ramro gana ani video banai dinu bhaeko ma !
@smarika2843 жыл бұрын
अहिले का गायक को उरन्ठेउलो स्वर भन्दा निकै फरक सधै सुनिरहु जस्तो मार्मिक स्वर का धनी प्यारो गायक अनि उस्तै मिठो गीत पनि।घर कता हो बैनिको गीत त म सुनेर कहिले थाक्दिन।यो गीत को पनि येस्तै नसा लाग्ने भयो मलाई 😍😍
@navinasadr71653 жыл бұрын
समाजको यथार्थ अवस्था , नेपाली चेलीहरु बिदेशमा कसरी बेचिन पुगेका छन् भन्ने कुरालाई सुन्दर तरिकाले उजागर गरेको छ| सुन्दर सिर्जना प्रति गीतकार साथै यो गीत निर्माणमा संलग्नहरुमा हार्दिक नमन | संगीतले त झनै मन छुने | हेडफोन मा सुन्दा छुट्टै मिठास छ |
@kamalbishwakarma46043 жыл бұрын
CONGRATULATION! For joining 10 million (1Crore) club. Real taste of organic Nepali Lokgeet. Definitely Prakash Dutraj is emerging as a shining STAR.
@RameshRajBhattarai3 жыл бұрын
Aahaaa !!! Kati mitho geet ❤️❤️
@rupakvai53353 жыл бұрын
Ma hindi rw English song matra song sunne manxe frist tym dohori git le man xoyo . Great salute...
@gaurishanepali87983 жыл бұрын
मलाई त गीत सरो मन पर्यो 😇🥰सफलताको शुभकामना प्रकाश जि अनि पुरै टीम लाई
@deepumagar123 жыл бұрын
प्रिय सर सबै को मन मनमा बस्न सफल तिपिकल लोक भाका लाई प्रस्तुति दिन उजागर गर्न माहिर आरने बहिनी झ्यालैमा घर कता हो बाहिनी को सफल गीत बधाई अनि झनै सफलताको कति धेरै शुभकामना सर
@ramsharma123 жыл бұрын
Maile 1 choti haina Mero favorite geet mai yehi vako chha,thanks all ur contribution
@beeshalchettri24163 жыл бұрын
Nikai मिठो गीत ❤️ घर कता हो बैनिको" पनि मैले 100 पटक हेरेँ खुशी लाग्यो😊 यो गीत छिटो Trending मा आओस्
@rohanshrestha71403 жыл бұрын
नेपाली संगीत यतिको अब्बल भईसकेछ।।गीत सङ्गसङ्गै निर्देशकिय क्षमता र कलाकारिताको बेजोड नमुना देख्न पाईयो।।अब्बल,धेरै अब्बल!!!👏👏👏
@devnp34423 жыл бұрын
Good
@DLM11503 жыл бұрын
Wow very nice song 🎧👌😍 I like very much🤍
@anishakhadkachhetri20913 жыл бұрын
आहै कती मीठो सिर्जना कति मिठो आबाज्❤️🙏 मार्मिक शब्द ,गित शफलताको शुभकामना प्रकाश जि😊🙏
@MankajiNepali3 жыл бұрын
भिडेओ अपलोड को लागि धन्नेबाद , गीत पनि मन परियो। मिठो आवाज ,कलाकार सबै मन परियो , धेरै नक्कल नपारेको सादारण भेस मा
@anupbaniya413 жыл бұрын
समाजको ऎना दुरुस्तै आहा! समसामयिक चिन्तन, सचेतना अनि प्रेमिल भाव साच्चिकै गित संगीत मा स्वर्णिम तबर उतारिएको देख्नु पाउँदा खुसी लाग्यो । प्यारो भाइ प्रकाश दुतराज कलाको खानी म्याग्देली ठिठो लाई यसरिनै अघि बढिरहनु सदैभ साथ रहिरहनेछ ।
@sumandhakal9993 жыл бұрын
सारै राम्रो छ है दाजु गीत त मलाई त मोहनी लागेर आज तीन दिन भो यो गीत सुनी राछु जती सुने पनि सुनिराउ लाग्ने ❤️❤️Best of luck xa hai prakash sir !!
@hemantbaral93893 жыл бұрын
यो गित को तारिफ गर्ने कुनै शब्द भेटिन 😍। जति सुनेनी धित मरेन । सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 😍
@RajSharma_97793 жыл бұрын
गीतमा चयन गरिएका शव्दहरु निकै सुन्दर छन् ।। गीत निकै कर्णप्रिय छ ।। लाहुर जाने रेलैमा जाम् भाे माईली सरर जान्न म रेलैमा ... बेष्ट अफ लक प्रकाश जी
@sanjitarimal19033 жыл бұрын
हेर्दा हेर्दै सकिएको पत्तै पाइन 😍 अति मिठो प्रस्तुति 🥰🥰
@padambishwakarma2743 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो । बधाई छ प्रकाश भाइ, अझ धेरै सफलताको शुभकामना ।
@pushpatiwari77263 жыл бұрын
गाइको बाछी खोलिमा मोहनी छ बोलिमा 😊...शब्दै गजबको दाजु 💖🙏
@bidhya3693 жыл бұрын
अतिनै मीठो संगीत,शब्द,कथा बोकेको गीत हेर्न वा सुन्ने अवसर दिनुभएकोमा प्रकाश दुतराज दाजुलाई धेरै धेरै धन्यवाद र आगामी दिनको लागी शुभकामना।❤️❤️
@bharatshahi37043 жыл бұрын
दिनमा 10 पटक हेर्दा पनि धित मर्दैन सारै राम्रो गित बनेको छ । सम्पूर्ण टिमलाई बधाई छ आगामी दिनमा यस्तै गित सुन्न पाइयोस् 🙏🙏🙏❣️❣️❣️
@ashishFromNepal3 жыл бұрын
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु kzbin.info/www/bejne/o5LUYoOGrLKSgNE
@mohantamu57033 жыл бұрын
Ekdam Sahi ho same here for me..
@sanshilabishowkarma39963 жыл бұрын
Aaha!!!❣❣Sarai mitho geet dada🤗....many many congratulations!!💐💐❣❣
@aYushGrG3 жыл бұрын
कति राम्रो सब्द संकलन, कति राम्रो गीत, कति राम्रो स्वोर, कति राम्रो अभिनय, कति राम्रो छायांकन, एक सब्दमा भन्नु पर्दा “ Masterpiece”.
@TheRangGuy2 жыл бұрын
I am a Bangladeshi,but i love this song,i think i playing this music from yesterday at least 100 times❣️❣️
@nisthamote44 Жыл бұрын
❤❤❤
@SameerGurungYT3 жыл бұрын
I generally don’t comment on videos, but Mr. Prakash has given us 2 most beautiful songs till now. Jai Nepal 🙏🇳🇵
@BG149803 жыл бұрын
बरु थोरै गित निकाल्नु यस्तै मिठो मिठो गित निकाल्नु है 😘😘💖💖 सुनिराख्न मन लागोस्💖💖सधैं सदाबहार रहोस् 💖💖 #BG💖
@ashishFromNepal3 жыл бұрын
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु kzbin.info/www/bejne/o5LUYoOGrLKSgNE
@deependrashahi25403 жыл бұрын
प्रकाश दुतराज निकै उत्कृस्ट सिर्जना गर्न सक्ने सर्जक हुन | उनको सृजनाम खै के हो अरु भन्दा पृथक लागें गर्छ | उनि कलाको हरेक क्षेत्रमा निकै अब्बल छन् | सृजनमा पुरानो समाएको गन्ध हुन्छ | तपाइलाई बधाई तथा येस्तै सिर्जना सुन हेर्न सधै पम|
@ranjitayogi58353 жыл бұрын
Girls & boys of my age are enjoying English music & k-pop but i m here. ❤ Such a beautiful song i love this. 😻
@nabinthapa69073 жыл бұрын
Yeah I'm also enjoying 😉
@ranjitayogi58353 жыл бұрын
@@nabinthapa6907 💜
@shikhar45giri2 жыл бұрын
😂
@bikramsharma67873 жыл бұрын
मन छोयो गीतले । कति राम्रो शव्द, भाका, परिवेश, सन्देश, संयोजन।। आहा।। औधी मन पर्यो ।।
@santoshkandel9703 жыл бұрын
😳😳😳😳 धेरै नै राम्रो शब्द ,गित, स्वर र धेरै नै राम्रो सन्देश दिनुभएको छ। सानो कमी चाई त्य साइड co-dancer,co-actor ले smart watch लगाउनु भएको अलि मिलेन जस्तो मलाई लाग्यो। अरु सबै धेरै नै राम्रो थियो। शुभकामना 😊😊🎈❤️❤️❤️।
@aayammuku3 жыл бұрын
लोकगीत को गुण बोकेको, समाजको यथार्थ चित्रण गरेको, उत्कृष्ट स्वर, शब्द अनि संगीत। एकदम धन्यवाद सर्जकहरुलाई यति कर्णप्रिय गीत पस्केकोमा ❤️❤️❤️
@Nischaladh0293 жыл бұрын
Kati mitho song
@kirannigam99973 жыл бұрын
Maine pahli baar ye song Nepal mai bus mai suna tha... Aur ye mere dil ko chhu liya... Love this song very much...
@basantab.k.37153 жыл бұрын
नेपाली परिवेश झल्काउने सारै राम्रो गीत❣️❣️
@khadkanepali86063 жыл бұрын
मौलिकता संस्कृति र सभ्यताले भरिएको हाम्रो पहिचान नेपाली लोक गीत असाध्यै मीठो ,,,,सम्पूर्ण टिमलाई बधाई छ
@sagarwagle51103 жыл бұрын
We can never forget where we evolved from.Prakash bro is doing his very best along with his team to let us remind our beautiful past. Our folk music is getting global because of the beautiful people like you.
@Khadkabiraj072 жыл бұрын
शान्ति श्री परिवारको आवाजको भने म ठूलो फ्यान हुँ है। अटो ट्युनको प्रयोग गरिएको छ यो गीतमा तैपनि सुनिरहन मन लाग्छ। ❤
@yadubaral70413 жыл бұрын
No doubt about singers and the composer. They gave it a living soul to this song. It portrays both characters as symbolic and current as if the wordings and melody came from them. Director of this video deserves SALUTE for bringing out this great day-to-day activities into life.
@anishpariyer36733 жыл бұрын
wow
@laxmanbindu82953 жыл бұрын
A L
@dipawalirana98843 жыл бұрын
I agree
@mukundadevkota77302 жыл бұрын
Supreme like I'm listening this songs from the womb of my soul There is everything perfect Pure love to this song
@minmalla88283 жыл бұрын
खायो खायो बजार यो सुन्दर गीतले कसरी आउछ होला है भाकाहरु ल बधाई छ यो टीमलाई👍️👍️👍️
@alexdc70943 жыл бұрын
How sweet song ❤️
@lureygaming5243 жыл бұрын
आहा दशैं आएको बेला अझ यति मिठो गित आएर मन झनै खुसी भयो ❤️😊
@suvashneupane94262 жыл бұрын
खेम सेञ्चुरी , प्रकाश दूतराज ,विमाता घर्ती मगर, प्रकाश सपुत विष्णु माझी लगायत सम्पूर्ण कलाकार, गायाकर , lyricist सुटिङ्ग unit सम्पूर्ण को योगदान ले गर्दा नेपाली लोक गीत, दोहोरी , चलचित्र ले नयाँ Trend र उचाई कायम गरिरहेको छ। हामी युवा लाई प्रेरित गर्नपनि सफल हुनुभएको छ। नेपाल र नेपाली को dignity बचाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभारी छु।।।।। ❤️❤️❤️❤️❤️❤️
@babingaha3 жыл бұрын
Prakash Dutraj का हरेक गित्🙏🙏🙏
@yubarajadhikar94443 жыл бұрын
एउटा पृथक गीत !अत्यन्तै उत्कृष्ट स्वर,शब्द र भिडिओ।सफलताको शुभकामना ।
@sbpariyargulmeli033 жыл бұрын
यस्ता गीत अजै आउन मौलिकता ले भरियको धेरै धेरै शुभ कामना शोर पनि तेस्तै भिडियो पनि तेस्तै आहा मनै आनन्द भो ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
@succelchhetri67623 жыл бұрын
मैले यो गीत 165k देखी हेर्दै आएको छु छिटै करोड क्लव मा देख्न चाहन्छु अग्रिम शुभकामना prakash dutraj sir 👍
@birendragharti69373 жыл бұрын
यो गीतले मेरो मन मुटुमा छोएको छ।। आहा कति आनन्द लाग्ने मौलिक गीत सार्है मिठो लोक्भाका अनि गाउँतिरको पुरानो मौलिक सस्कार झल्काउने खालको गीत ❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙
@tscfacilitator3 жыл бұрын
निकै मिहिनेत गरेर नेपाली मौलिकता, सस्कार समेट्ने प्रयास गरेकोमा सर्जक, कलाकारलाई हार्दिक नमन । धेरै पछि एक टकले पुरै गित हेरियो । आहा....!😍😍💐💐
@UR.SOHANOFFICIAL3 жыл бұрын
हामी आशा गर्छौं २०० K सदस्यता छिटो पूरा हुनेछ
@swostikabogati5232 жыл бұрын
Prakash dutraj rw prakash ko song chai always favorite hoo k🥀♥🥳
@rddvl3523 жыл бұрын
नेपाली गित सङ्गीत जगतमा यस्तै सृजना हुदै जाने हो भने बिदेशी गित सङ्गीत को प्रकोप कम हुनेछ फेरी पनि श्रजक लाई धन्यवाद ।
@sunilkchhetri33433 жыл бұрын
प्रकाश दुताराज दाजु ले जति पछि आयो त्यती कडा कडा प्रस्तुति लिएर आउनु भएको छ यो गीत ले त आगो बाल्नु भयो❤️
@springbasanta3 жыл бұрын
Absolutely multitalented Prakash Dutraj, what a song and performance, Shanti pariyar’s voice is so soulful, Jati sune pani man aghayena ❤️❤️❤️
@enjoyguys.15812 жыл бұрын
नेपाली मौलिकता लाई कहाँ कसरी सदुपयोग गर्ने भन्ने अलग प्रतिभा भएको ब्यक्ति लाग्यो प्रकाश दुतराज ।
@sukdevadhikari88153 жыл бұрын
हार्दिक बधाई प्रकाश तपाईंको सृजनाले मन जितेको छ। सफलताको शुभकामना
@lakkibhai-t1l3 жыл бұрын
कुनै शब्द छैन सरै राम्रो लागेव मलाई त धेरै पछि राम्रो गित सुन्न र हेर्न पाको मा हजुर लाई धेरै धेरै धन्यवाद सफलताको शुभकामना 😍😍😍😍😍😍😘😘😘
@phurinjisherpa2 жыл бұрын
यो गीत टिक टक मा देखेको अनि म पनि दुर्त गतिमा यता हेर्न आएको ल बधाई छ छिट्टै २ करोड क्लब मा देख्न पाईयोस शुभकामना.
@naranathpaudel5323 жыл бұрын
शान्तिश्रीजी ! तपाईँले त फेरि ईतिहास निर्माण गर्नु भो । अब यस्तै गीतहरुलाई प्राथमिकता दिनुहोस प्लीज । तृप्त भइयो प्रकाश भाइ !!