घर डनले कब्जा गरेपछी बालेनसंग गुहार लगाए डनलाइ ठेगान - नेपाल प्रहरीको साथ कालिमाटीमा खतरनाक एक्सन

  Рет қаралды 1,382,403

Smart TV

Smart TV

Күн бұрын

घर डनले कब्जा गरेपछी बालेनसंग गुहार लगाए डनलाइ ठेगान - नेपाल प्रहरीको साथ कालिमाटीमा खतरनाक एक्सन
*******************************************************************************
Interview With Balen Shah , Kalimathi Nepal Police
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#balenshah #nepalpolice
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 740
@nishanmagar4899
@nishanmagar4899 2 ай бұрын
यो बैंककै गल्ति हो किन भने लिलाम गर्ने भएपछि बैंकलेनै खालि गरेर बिक्रि गर्नुपर्ने हो । होइन भने बैंकले किन्नेमान्छेको पैसा फिर्ता गर्नुपर्छ त्यो पनि ब्याच सहित
@nisssan8559
@nisssan8559 2 ай бұрын
यो फटाहाले बैंकसँग मिलेर घर लिलामिमा पठाएछ। अनि आफुले डाईरेक्ट नउकासेर तेस्रो पक्ष खडा गरेर बुडो मान्छेको घर खाए
@ayushgyawali89
@ayushgyawali89 2 ай бұрын
Paisa na tire pachi nilami na bhaye k huncha ta?
@hamronepal3093
@hamronepal3093 2 ай бұрын
मेयर भनेको येस्तो हुनुपर्छ । गुनसो गर्न बितिकै । छानबिन सुरु गरि हल्नी action मा आइहालने ।जय मेयर जय बालेन❤
@balramgiri6704
@balramgiri6704 2 ай бұрын
Sahi Kura hajur 🙏🙏
@c.p-bhandari
@c.p-bhandari Ай бұрын
😮
@MinaAdhikari-mu8zt
@MinaAdhikari-mu8zt Ай бұрын
😢😢 😊😊​@@balramgiri6704
@YesMythicalPie
@YesMythicalPie Ай бұрын
❤ ​@@balramgiri6704
@goodvibe1053
@goodvibe1053 3 ай бұрын
पैसा र शक्तीले क़ानून किनीने देशमा यास्तै हुन्छ । माया लागेर आउछ देशको हालत देख्दा 😢
@purnalimbu7542
@purnalimbu7542 2 ай бұрын
9 .
@chiyonggurung
@chiyonggurung 2 ай бұрын
पैसा छ त सबै छ ।
@hemrajlamsal5268
@hemrajlamsal5268 2 ай бұрын
ड😅😅😅डडठ​@@purnalimbu7542
@sharmashambhu
@sharmashambhu 2 ай бұрын
राम्रो काम को सबै ले समर्थन गरौँ ।जन्ता को साथ दिने प्रहरी र बालेन र उन्को तिम लाई मेरो हिर्दय देखि नमन।
@SitadeviSubedi-yl9gd
@SitadeviSubedi-yl9gd Ай бұрын
0000000⁰000009⁹9⁹99⁹9⁹9⁹999999999999999⁹999999⁹9⁹9⁹9⁹9⁹
@magarchakra
@magarchakra 2 ай бұрын
यो मान्छे हो फटाहा बैंक लाई उकासेर मिलेर खाएको हो।बैकले लिलाम गर्यो भनेर लिन पर्ने कारण के थियो।यो सोझा बुढा मान्छेलाई फसाएको छ।यो कानुन त न्याय हुनुपर्छ।सबै मिलेछ।वकिल देखि अदालत सम्म सबै मिलेछ
@watchtube9429
@watchtube9429 Ай бұрын
budo manxe hunasath sojho ani koi chasma lyaera bakauda paper lyaera kineko patra lyauxa vne tyo chai fata?
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 3 ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@Nameless2024-e9b
@Nameless2024-e9b 3 ай бұрын
Greater Nepal
@proequipments7210
@proequipments7210 23 күн бұрын
K KO greater nepal
@ayushthapamagar482
@ayushthapamagar482 2 ай бұрын
अहिलेसम्म कसैले कसैलाई दोषी नठानौँ अब नेपाल प्रहरी र माहानगर आईसकेपछि कानुनि उपचार हुन्छ कानुनि प्रकृया अघि बढाओँ र घर धनिलाई घर जिम्मा लगाओँ❤❤❤
@rajeshtheeng03
@rajeshtheeng03 3 ай бұрын
बैंकको लिलामी घर किन्ने मान्छे पनी सोझो चाहिँ हुँदैन है 😎 जब बैंकले घर जग्गा खाली गरेर बैंकले आफ्नो बोर्ड राखेर क्लियर हुँदैन तब सम्म कुनै व्यक्तिले किन्नु भनेको की माफिया हुन्छ कि पावर वाला नै हुन्छ प्राय बैंक बाट लिलामी निकालिएको घर जग्गा लफडा नै हुन्छ त्यसैले बैंकले खाली गरेर आफ्नो बोर्ड राखेर क्लियर गर्नु पर्यो यसो हेर्दा त कालो चस्मा लगाउने मान्छे पनि सोझो चाहिँ होईन लफडा वाला घर किन्ने अनी स्थानीय सरकार भनाउँदोहरुको ठूलो गल्ती भनेको कागज काे भरमा भेडापन्ति देखाएर आउने होइन बास्तबिक के हो पहिला सर्जमिन गर्न जरुरी छ जरुरी हुन्छ ।
@Rupagrg1
@Rupagrg1 3 ай бұрын
Afai le Paisa deyakko reee anii feri Paisa mudaah halera liyako ree yoo kalo 😎 laune manxe le derai chandahl rhe xaab
@sabinbhandari4027
@sabinbhandari4027 3 ай бұрын
Bro bank ley khali gare paxi buyer ley kinyo ani feri budo jabarjasti basna ayo, it's a simple logic
@bibekthapavlog369
@bibekthapavlog369 2 ай бұрын
Tapai ko Kura thik ho
@Techonsansar
@Techonsansar 2 ай бұрын
यतिको लामो कमेन्ट गरे पनि सत्य सत्य नै हुन्छ,
@nabin480
@nabin480 2 ай бұрын
6 yrs dekhi ko kanda raix, bina reason ta ko aux hola ra kei nabuji.
@swonilkhan7840
@swonilkhan7840 3 ай бұрын
कुरा सुन्दा चस्मा लाउनेले सोझो बालाई पेलेर जग्गा खाएको जस्तो देखिन्छ ।
@Photoshop-School
@Photoshop-School 2 ай бұрын
a muji ma tehi thau ko ho.. budo haraami ho ..
@TenzingLama-ux9yp
@TenzingLama-ux9yp 2 ай бұрын
budakai kurale lagbhag 150 Jati bhetexa 137 Ta bankmai are Tax garda ta 150 hanyo ni
@ravishrestha9661
@ravishrestha9661 2 ай бұрын
Dherai Dadagiri vo Mhanagar Prahari ko..justic for old man..
@learners...8439
@learners...8439 21 күн бұрын
​@@ravishrestha9661 tapai ko ghar ko koi budo manxe rw xora aayerw kabxa garerw basna layo vane hamle tyo budo manxe lai justice vandai uffrine
@premgajmer4855
@premgajmer4855 2 ай бұрын
जे गर्छ बालेन ले गर्छ अब जय बालेन
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 3 ай бұрын
यस्तो चोरलाई सिधै जेल पठाए हुन्छ
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 3 ай бұрын
जय बालेन शाह जिन्दाबाद 🙏🙏🙏
@balaramdhungana1684
@balaramdhungana1684 3 ай бұрын
सत्य हरायो राम राम
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 2 ай бұрын
जहाँ पनि डन बात र धनबातको हैकम चल्छ !
@frolicadventure
@frolicadventure 2 ай бұрын
बुढाको घरमा बसेर सबै कम्जोरी पत्ता लगाएर घर खाको हो यो मान्छेले। कानुनी रुपमा बुढा कम्जोर बने तर त्यो किन्ने मान्छेले पाप गर्यो। त्यो किन्ने चै डन जस्तो छ।
@ramubk9393
@ramubk9393 2 ай бұрын
रिन खाहेर पैस न दे पछि ऐस्तै हुन्छ घर किनेर दाई ले ठिक गरनु भयो नत्र भाने बुढो लाई बैक ले घर पनि मान्छे पनि दुईटौ खानथे
@Withkunsangvlog
@Withkunsangvlog 2 ай бұрын
Same malai ni testai lageko chaa
@rajkumarpaija5376
@rajkumarpaija5376 2 ай бұрын
मान्छेहरु जे पायो तेही बोल्छन भित्रको कुरा कानुननी कुरा केही थाहा नभई ? खाए पछी तिर्नु पर्यो ?
@Rajiv-chhetri
@Rajiv-chhetri 2 ай бұрын
बुढो ले घर खाली गर्न पर्छ
@Bishalrz
@Bishalrz 2 ай бұрын
Budo ko ghar ghumai ghumai khayexa
@chitrakunwar-np8kr
@chitrakunwar-np8kr Ай бұрын
आफ्नो घरमा बस्न नपाउने किन यो घर बेच्ने हरुनै गुन्डा हुन
@noob-basticgamer3969
@noob-basticgamer3969 3 ай бұрын
हेर्दै जाउ .. बिस्तारै सबैको अवस्था यस्तै हुन्छ !! बैंक को लिलामी भनेपछी काम नगरी खाने बढेको हुनाले हो !!
@ranbirrai1996
@ranbirrai1996 3 ай бұрын
हुन्चाही त्यो बुवाले पोइसा लिएको होला तर त्यो कालो चस्मा लगाउने पनि सोजो जस्तो चाहिँ छैन राम्रो सङग बुज्नु जरुरी छ
@shankarmahat508
@shankarmahat508 3 ай бұрын
यो बुडो सोझो रे 😂😂😂😂😂😂😂😂😂 यो माहा फटाहा हो यो मरे त कसी काटेर खाने टोल बासी धेरै छ्न 😂
@LoverBoy-i1p
@LoverBoy-i1p 3 ай бұрын
😂 your judgement is based on looks and age 😂😂 You're the dumbest person so that's means everything politician is innocent because they are old
@purushottamshrestha9297
@purushottamshrestha9297 3 ай бұрын
Exactly bro. Pani Jasto ta koi safa chaina
@bhaskarlama9902
@bhaskarlama9902 2 ай бұрын
लिलामी भन्ने शब्द थाहा छैन कि कसो ? bank ले लिलाम गरे अनि चस्मा वाला ले किने । त्यत्रो घरै लिलाम हुनेसम्म पैसा नतिरेपछी जोकोही ले पनि किन्न पाइयो चाहे त्यो चस्मा वाला हो चाहे अरु । अब बुडो मान्छेबाट direct त्यो चस्मा वालाले किनेको भए म पनि मान्थे केही झोल्मोल छ भन्नू । त्यो चस्मा वालाले त bank सँग कानुनि प्रक्रिया पूरा गरेर किनेको छ त । बिचार गर त आफै ।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 3 ай бұрын
Jaya balen sir all team ❤️ ❤❤❤
@SibarajRai-q3n
@SibarajRai-q3n 11 күн бұрын
कानुनको मर्यादा भित्र बसेर कानुनको नियम पालाना गर्नु पर्छ कसैले पावर र पैसा छ भनेर कानुन लाई किन्न नखाेजम निष्क्क्षे र निस्वार्थ रुपमा बहस गरि अन्यमा परेका लाई न्याय दिलाउ जय बालेन ❤
@tekbahadurpulami6259
@tekbahadurpulami6259 3 ай бұрын
चलाखि गरेर फसाएकाे जस्ताे लागयाे
@tejendrakhati9234
@tejendrakhati9234 2 ай бұрын
लिलाम भय पनि घर धनी संग सहकार्य गरेर किन्नु पर्छ नि अरु काे कराेड काे सम्पत्ति गुन्द्रुक काे भाउ मा खाने पनि डाका नै हाे खाने लाई पनि ठाेकनु पर्छ
@kundansthapit-m8p
@kundansthapit-m8p 3 ай бұрын
यदी यो घरलाइ कुनै डणले कब्जा गरेकै जस्तो देखिन्छ। अरुको घरमा कब्जा गर्नेलाइ पुलिसले पहिले नै कारवाही गर्न पर्ने के हेरेर बसेको नी ? के अरुहरुको घरमा नाजायज कब्जा गर्ने लाइ गलहत्याएर भए पनि निकाल्नै पर्छ। सबै मानि मर्ने पर्छ, आफै मर्ने वा समयको कारण मात्र हो।
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 3 ай бұрын
मुख्य जरा कुरो स्पष्ट छैन कसरी कुन समय मा किनियो भनेर गल्ती दुबै पक्ष को हुनु पर्छ
@tshetrimlama6820
@tshetrimlama6820 3 ай бұрын
Yes I stand with Balen ji. We want justice for the victim.
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
एस्तो चोर डाँका हरु नेपाल मा कति छन् छन् सबैलाई निर्मुल पार्नु पर्छ बालेन शाह मेयर ज्यु 😂😂😂😂😂😂😂हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ
@dalbahadurbhandari5265
@dalbahadurbhandari5265 2 ай бұрын
सक्तिकाे अघि नेपालकाे कानुन ठट्टा छ
@hiratamang946
@hiratamang946 3 ай бұрын
जय हो मेयर तथा नगर प्रहरी जु❤❤❤❤❤❤
@balaramdhungana1684
@balaramdhungana1684 3 ай бұрын
राजा न भाको हुदा येस्तो पनि हुदो रहेछ जय जनता
@AlinaRai-nn8mq
@AlinaRai-nn8mq 2 ай бұрын
Jai balen and mahanagar police🙏🙏🙏🙏🙏🙏🙏
@baldevthapachhetri2148
@baldevthapachhetri2148 2 ай бұрын
एकाघरमा बसेर कुरै कुराले सानो मद्दत गरेझैं गरि सम्पत्ति घुमाएर खाएको अदालतले मान्दैन सम्पत्ति घुमाएकाे प्रमाण पुग्दैन एकाघर माैखिक सम्झौता देखिन्छ Y.C.L. चाहिने खारेज भएर सत्य खुलेन।
@neetuthapa7274
@neetuthapa7274 2 ай бұрын
जबर्जस्ती भयो। अदालत बैंक र मालपोत को हविगत जगजाहेर छ।पैसा तिर्छु भन्दा भन्दै लिलाम गरेको बैंक को बदमासी हो। यो चेस्मा लगाउने फाटह डन जस्तै छ ।मिलिभगत हो। सबै फटाहा हरु देखिदैछन्।
@shammittal
@shammittal Ай бұрын
Yo chasma laune manche fataha gundai ho mero ni paisa khayeko cha
@Sayangnuwa
@Sayangnuwa 2 ай бұрын
त्यो कालो चस्मा लगाउने लाई घोक्रे ठ्याक लगाएर निकाल दिनु सब वास्तविक कुरा पता लाग्छ। त्यो आर्य नश्लकोे बाहुन हो।। त्यसैले चतुर हुन्छन्। हमलाई कोे सोजो कोे चतुर हुन्छन् राम्रो सँग थाह छ।।
@Syaulibazar
@Syaulibazar 2 ай бұрын
स्सोझा ज्यापू बूढो स्याल बाहुन को फन्दामा परेछ ..जुन थालम खायो त्यहि हगिदियो ..कानुन न्याय प्रशासन सब किन्छ बाहुनले ज्वलन्त उदाहरण हो यो
@rashusunar2886
@rashusunar2886 3 ай бұрын
चस्मा वाला घर किन्ने महा चटुर लाग्यो
@Techonsansar
@Techonsansar 2 ай бұрын
मुर्ख मानव बैंकले लिलाम गरेरको घर जग्गा जसले नि लिलाम सकार गर्न मिल्छ
@anandbk6770
@anandbk6770 2 ай бұрын
प्रहरी ज्युले सहि कुरा गर्नु भयो ।
@PradipLama-s7n
@PradipLama-s7n 2 ай бұрын
किन्नेले चाहिँ सोजो बुडाे मान्छेको घर खाको जस्तो देखिन्छ त्यो नगर प्रहरिले घुस खाको जस्तो देखिन्छ किन्ने मान्छे जाली जस्तो देखिन्छ।
@gopalmanshrestha4624
@gopalmanshrestha4624 2 ай бұрын
यस्ता फटाहाहरुले संरक्षण पाइरहेका छन्।
@merryjanek.c4364
@merryjanek.c4364 3 ай бұрын
काठमाडौं को नगर प्रहरी लाई चै मान्नु पर्छ बा 👮‍♂️
@anilthapa7475
@anilthapa7475 2 ай бұрын
यो चस्मा लाउने को नियत पनी तेती राम्रो लागेन हो ।जाल घ्यल को अगुवा जस्तों लाग्यो यो चस्मा वाला पनी
@Somsomparja
@Somsomparja 2 ай бұрын
अत्तेचार भैरहेकाे देखियाे अब सिदै घाेक्राेथ्याक लगायर निकाल्नु पर्छ
@somsingar1304
@somsingar1304 3 ай бұрын
लिलाम गर्दा वास्तविक मुल्य भन्द आदि कमी हुन्छ। अर्को किन्दा double पर्छ।।। गारो छ नि?? कानुनले प्रमाण हेर्छ। ।।।। के गर्नु ।।।। लिलामको घर किन्ने बैंकको नजिकको मान्छे आदि पर्छ।।। चलेको मुल्य भन्न् आदि भाउम किन्न पाये जस्ले पनि किन्छन्। आरू लाई दु:ख परेको फाईदा उठायेर के सम्पत्ति किन्नु हो।।।भगवानले माथी बाट हेर्छ।।
@DilkumarJabegu
@DilkumarJabegu 2 ай бұрын
यो कालो चस्मे सङ्गचाहिँ अलि डाउड लाग्योहै मलाइ चाहि
@xopanatimro7468
@xopanatimro7468 2 ай бұрын
सत्य तथ्य बाहिरियोस यार
@nuhangrai6506
@nuhangrai6506 3 ай бұрын
गडबड छ
@madanrai5434
@madanrai5434 2 ай бұрын
🇳🇵जय देश🇳🇵जय बालेन🇳🇵जय काठमाडौं🇳🇵जय चन्द्रसुर्य🇳🇵
@Gaurab369
@Gaurab369 3 ай бұрын
Nepal police lai full power diye 5 minute ma ghar khali hunxa.
@yugalrana4717
@yugalrana4717 2 ай бұрын
कानुनी राज्यमा मनपरि गर्नेलाई दर्हो कारवाही गरेर तह लगाउने पर्दछ।
@govindabasyal6248
@govindabasyal6248 3 ай бұрын
चस्मा वालालाई छानबिनमा तान्नु पर्याे सर
@RambabuKarkee
@RambabuKarkee 3 ай бұрын
यस्ता अर्काको घर कब्जा गर्नेलाई घोक्रे ठ्याक्क लगायेर बाहिर निकालेर घरबेटीलाई हस्तान्तरण गर्दिनुपर्यो 🙏🙏
@Indraadhikari-xy6hk
@Indraadhikari-xy6hk 2 ай бұрын
बैंकको मेनेजर पनि मिलेर घुष खाएर लिलाम गरेको हुन सक्छ ! बैंक कमँचारिको बद् मासि हुन सक्छ ! (जनता)
@SabinPuma-ql4ed
@SabinPuma-ql4ed 3 ай бұрын
Balen will create a history.. his name will quoted in history excellent....
@BRJTamang
@BRJTamang 2 ай бұрын
सबै मिलेर सपोर्ट गर्नु होला ।
@govindapantha1300
@govindapantha1300 2 ай бұрын
जय बालेन यसरी गुण्डा बटुलेर अर्काको घरमा जवर जस्ती गर्नेलाई मर्छु भनेर कोही मर्छ भने समाजमा शान्ति हुन्छ ।
@BirTamang-o7j
@BirTamang-o7j 2 ай бұрын
दुनिया को बैना खाने घर नदिने मुद्दा हाल्ने बेमानी घर पेटी बुढा होस युवा होस बैंक को ऋण खाने ऋण नतिर्ने बेमानी को घर लिलाम भए पछि व्यक्ति ले धन हाल्यो घर लिनु पाउने छ घर कब्जा गर्ने बेमानी घर पेटी लाई जेल हालौ
@TGhipop
@TGhipop 2 ай бұрын
salute balen sir and balen team 🙏
@ramsita8198
@ramsita8198 2 ай бұрын
जय बालेन सर
@Samirsampang-fg2xq
@Samirsampang-fg2xq 2 ай бұрын
राजा मारेर आफू आफू राजा भएका डनहरुको ठेगान लगाउनु आवश्यक छ,
@Sayangnuwa
@Sayangnuwa 2 ай бұрын
राजाका कुरा नगर 5है फतुर। हिजो हाम्राे पूर्खा राज मारेर सबै जमीन उसको खलक ले खोसेर बाहुन छेत्री जो बाहिर उत्पत्ती भएर आफ्नै भुमि बाट शरणार्थी भएर आएका हरूले आज सबै सबै कब्जा गरेर हाम्लाई नैं सरनर्थो बनाउँदै छ।।दिमागको आँखा खोलेंर हेर्नु हिको देखि आज सम्म हाम्राे समुदाय हरु कुन हालत मा छ ?? अर्को कुरा नभुल याे देशमा सर्नार्थी हरुको राज 4र कानुन छ र सबै उनारुको लागी मात्रै भलाइ सोच्छ र गर्छ गर्दै आएका पनि छन्।।। मूर्ख झोले बन्नु हुँदैन सोजो पनि अत्ति सोजो हुन् छोड्नु पर्यो याे 21सै सताब्दीको विज्ञान र भौतिक युगको संसार हो।।
@SherXettri-l4m
@SherXettri-l4m 7 күн бұрын
Good job balen sir
@suneelthapa9758
@suneelthapa9758 3 ай бұрын
कालो चस्मा लाउने चत्तुर छ चिन्ने लाई थाहा हुन्छ😂
@suren2241
@suren2241 3 ай бұрын
Bhu mafia jasto cha
@sahakulkhatri5313
@sahakulkhatri5313 3 ай бұрын
Molaii thHa xa😂😂
@Rey-dw6fn
@Rey-dw6fn 3 ай бұрын
Paisa tirera kineko k ko mafia.sarkari jagga bhayeko bhaye mafia ni private ghar ma pani mafia.manxe pani k soch xa hai.afuley kinera 6 barsha lafda ma pareko bhaye thaha hunthyo.
@santoshkhadka7886
@santoshkhadka7886 3 ай бұрын
Sala thag haru don hu bhndae je pani garna paene haru marxu re.. mare hunxan sala
@manishshrestha6962
@manishshrestha6962 3 ай бұрын
kalo chasma laune ali chattu nai raicha..Budha le kura bujhna ra milauna pathako re.. usaile po nilami Sakaryo re ..budho ko kamjori taha payera..bank ma kuro milayera ghar khai diyo..Confirm
@gopalmagar6614
@gopalmagar6614 2 ай бұрын
हाम्रो देशचलाउने नेतादेअि अरु सानुतिनाे जनतापनि चाेफटा गुनडाहरु सबै चाेरफटा गुनडाहरुले भरिएको देश
@magarchakra
@magarchakra 2 ай бұрын
लिलामी घर त्यसै खादैन।सबै कुरा जानेर जाल बुनेर खाएको भन्ने सिधै थाहा छ।काठमाडौ को ज्यापू लाई बहिरि फटाहाले लुटेको रहेछ बोली बाटै थाहा छ।
@Sayangnuwa
@Sayangnuwa 2 ай бұрын
पैसा ली सके पछी किन अर्का कोे घरमा बसेको त कालो चस्में।।
@ManukaGurung-u3m
@ManukaGurung-u3m 2 ай бұрын
Great work balen ju
@Aakash-gurung14
@Aakash-gurung14 2 ай бұрын
सबैभन्दा पहिला चोर नेताहरुको सम्पती छानबिन गर्नुपर्यो देशलाई खोक्रो बनाउने चोरनेताहरु हो यो चोरहरुको सम्पत्ति छानबिन भयो भने सब जेल जान्छ जय नेपाल
@baldevthapachhetri2148
@baldevthapachhetri2148 2 ай бұрын
२५ लाख ल्याएर तिर्न र म्याद थप्न लागेको बेलामा माैखिक केही लाह रुपैयाँ दिन्छु भनेर एकाघरमा बसेर धाेका दिएको देखिन्छ तर यसलाई अदालतले मान्यता दिदैन मर्कामा परेको पनि देखिन्छ तर प्रमाण पुग्दैन ।
@wordvideo3387
@wordvideo3387 3 ай бұрын
सब बैंकिङ माफियाका कारण एस्तो भको हो दुरगा प्रसाइले भनेको सहिरछ लोन दिने अनि पेलेको पेलेइ गर्ने अनि लास्ट मा लिमाम गर्दिने
@anuragpandey3877
@anuragpandey3877 2 ай бұрын
यो घर वैकको मिलिमतोमा खायको प्रष्ट देखिन्छ,यो खाने ठूलो फटाहा दलाल हो भनेर प्रष्ट देखिन्छ।सिधा मान्छेलाई जालमा पारेर घर खायको देखिन्छ।महानगर पुलिस पछिहट
@janukathapa5312
@janukathapa5312 2 ай бұрын
Jaya Balen team 🙏♥️
@narayanthapa9078
@narayanthapa9078 2 ай бұрын
Good work
@jaysambahamphe8658
@jaysambahamphe8658 2 ай бұрын
यस्ता ठगहरु पनि छन।
@lokeshbhandari2306
@lokeshbhandari2306 2 ай бұрын
महा नगर प्रहरी ले डराउनु पर्दैन
@topjungchand
@topjungchand 2 ай бұрын
हाम्रो देशको नयाँ परिवर्तन गर्छौ भन्नेहरुलाइ यो भिडियोले प्रष्ट देखाएकोछ , कि हिजो राजाका पालाका गुण्डागर्दी गर्ने डनहरु पनि लोकतान्त्रिक प्रणालीमा कायमै छन थुक्क नयाँ ब्यबस्था ल्यायौं भुत्रा ब्यबस्था ल्यायौँ , उहीँ पुरानो शैली।
@DunkMagar
@DunkMagar 3 ай бұрын
Great work to Don लाई एक मुखा हान्नु पर्यो बलेन् दाई
@binodpradhan127
@binodpradhan127 2 ай бұрын
त्यो रातो टि सर्त लगाउने मान्छे पनि गुण्डा प्रबिधी को मान्छे हो राम्रै सङ चिन्दछु।
@ReymondLama
@ReymondLama 28 күн бұрын
Jay balen sir ani nepal. Prahari teem lae
@rabinbaral2094
@rabinbaral2094 2 ай бұрын
लिलामि सकार्ने मान्छे फटाह जस्तो देखिन्छ
@gyanthing48
@gyanthing48 2 ай бұрын
यो घर कीन्ने र नै न: १ चोर देखीन्छ द्रोस्रो बैक पनि लुटेरा नै हो बैक संगमीलोमत्व छ नगर प्रहरीले मानव अधिकार को पालना गरोस ?
@RameshparkashChetri
@RameshparkashChetri Ай бұрын
बालेन जिन्दा बाद
@anoslimbuu9655
@anoslimbuu9655 2 ай бұрын
Good
@BaburamMagar-e2m
@BaburamMagar-e2m 5 күн бұрын
Balen dai👍👍👍👍
@vishnukumarkumar8249
@vishnukumarkumar8249 2 ай бұрын
Very good job balen sar 🇳🇵🙏
@sirjanaprajuli
@sirjanaprajuli 2 ай бұрын
Ha pita parmsor amen amen amen ❤❤❤ audar garnu
@gokulupadhayrashtriyasansk7495
@gokulupadhayrashtriyasansk7495 2 ай бұрын
Baun ko xori vayera radhe radhe na vanera amin ra momin vanda ta ni gala futney gari dinu parne
@boharan1234
@boharan1234 2 ай бұрын
Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmibista6687
@laxmibista6687 3 ай бұрын
कति माया लाग्ने बुबा हुनु हुदाे रैछ ।
@Pradipkirat-d4f
@Pradipkirat-d4f 3 ай бұрын
Laijau timro ghar ma lagera. Rakha. Afu jasto. Tyastai chayapu
@dambardambar2473
@dambardambar2473 2 ай бұрын
बूढा लाई सबै मिलाएर सकाएको हो वास्तविक जीवनमा पीडित बाजे हो तर बैंक ले सोझो देखेर सम्पति खाएको हो यो बैंक डेन्जर हो अब केही समय पछि सबैको अवस्था यस्तै हुने हो
@DorjeeSherpa-gd8xl
@DorjeeSherpa-gd8xl 16 күн бұрын
Very good jab
@ashokchand951
@ashokchand951 2 ай бұрын
बालेन काे जय हाे
@boharan1234
@boharan1234 2 ай бұрын
Very good job sir
@pramodparajuli5626
@pramodparajuli5626 2 ай бұрын
Balen Sir is good 👍❤👏👏
@rajankarki5201
@rajankarki5201 2 ай бұрын
मरे फादिम अरूको धनमा रजाई
@शुभयात्रा-प2ग
@शुभयात्रा-प2ग 2 ай бұрын
जय बालेण
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 2 ай бұрын
good luck balen sir
@GovindaMaharjan-qn3jk
@GovindaMaharjan-qn3jk 2 ай бұрын
दन ले होइन बैकले ब्यक्ति को सम्पतिअप्थेरो पारि लिलामि गरायको देखियो, अनि पुलिस प्रसासन ले सान्ति सुरक्षा भन्दा पनि अप्थेरो ब्यक्ति लाई असान्ति पार्ने काम भयको देखियो
@nitapathak1706
@nitapathak1706 2 ай бұрын
बालेनहुन।पर्छ
@Rameshsinghthakuri123
@Rameshsinghthakuri123 3 ай бұрын
thank you so much for 22 subscribe family ❤❤keep supporting guys 🙏😪😢😢 dherai dherai maya sabai lai😘😘❤️
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 ай бұрын
त्यसै त खाको छैन घर यो डन हो कि फटाहा हो
@sandeshmahat4110
@sandeshmahat4110 2 ай бұрын
सबै चोर हुन सत्य को जित हुन्छ ढिलाइ होला तर सत्यको जित भयरै छाड्छ
@bhuwanthulangrai
@bhuwanthulangrai 2 ай бұрын
होइन कानुन छ नी! जेलमा कोचेर ढाड सोझ्याउनु पर्छ।
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 12 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 22 МЛН
The Conflicting Life of Biplav | The Nepali Comment
16:12
The Nepali Comment
Рет қаралды 307 М.
When Royal Guards Fight Back!
8:08
Fighting Spirit
Рет қаралды 5 МЛН
How Rameshwor Thapa SECRETLY Runs Nepal? - Exposed by IN-Depth Story
10:23