Relai Salala | रेलै सलल | Maya • Rabi • Shyam • Jamuna • Bal Kumar | Sita | New Lok Dohori Song |

  Рет қаралды 13,414,513

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Пікірлер: 2 300
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, तपाइहरुले लाइभ दोहोरीमा अत्याधिक मन पराउनु भएको गीत " रेलै सलल" लाइ अफिसियल रुपमा चर्चित कलाकारहरु माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबि कार्की, श्याम राना र बाल कुमार श्रेष्ठको आवाज सहित सुमन परियारको अभिनय सहित लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
@mewahangofficial
@mewahangofficial Жыл бұрын
बधाई छ 🎉🎉
@ajitbhujel7838
@ajitbhujel7838 Жыл бұрын
Congrats for all team members, 🙏🏻
@sandippaudel165
@sandippaudel165 Жыл бұрын
राम्राे गित छ
@KeshabSusan
@KeshabSusan Жыл бұрын
Kta singer tw akdam ramro xa kti singer k ho gathe katai napayara leko jasto Maya ghurung ko matrai voice ramro aru ka Dekhi leko ho dherai thiyatw ramro kti singer thit
@SamundraGodar
@SamundraGodar Жыл бұрын
❤❤❤❤
@SumanPariyarOfficial
@SumanPariyarOfficial Жыл бұрын
सबैले माया गर्दिनु होला है रेलै सलल ।
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
thanku share pani garnu hola
@samjhanabhandariprakashtha6335
@samjhanabhandariprakashtha6335 Жыл бұрын
@SumanpariyarOffical dai hjur ko git yakdam man parxa tasma dance yakdam ramroxa safalta ko suvkama 🙏❤️❤️
@shreejanbudhathoki6085
@shreejanbudhathoki6085 Жыл бұрын
dance chai kada ho kye suman dai kooo
@padamsubedi5082
@padamsubedi5082 Жыл бұрын
मलाई साह्रै मन पर्यो गुड लक 🙏
@gangaroka8669
@gangaroka8669 Жыл бұрын
Dami xa dai❤❤❤
@parasgautam477
@parasgautam477 Жыл бұрын
अहिलेसम्मकै मौलिक र उत्कृष्ट गीत ❤सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 Жыл бұрын
पछिल्लो समय को अत्यन्तै उत्कृष्ट गित आहा गितको सबै पक्ष उत्कृष्ट उत्कृष्ट दम्दार छ, मौलिक सिर्जना यो होनि त , यश गितका all team लाई हार्दिक बधाई तथा तथा सफलता को शुभकामना छ्🙏🙏🙏🙏
@SagarSagar-lu4lw
@SagarSagar-lu4lw Жыл бұрын
अत्तिनै मार्मिक शब्दहरु उत्तिकै मिठो स्वरमा सजिएको गित सुन्न पाईयो सम्पुर्ण कलाकारहरु हृदयदेखि नै सम्मान 🙏🙏🙏
@GovindA-y8v
@GovindA-y8v 9 ай бұрын
धेरै धेरै बिदेश मा रहेका नेपाली हरु काे अाँसु झारेकाे छ याे गित र नित्य ले , धेरै धेरै धन्यवाद कलाकार ।।।
@BalKumarShrestha
@BalKumarShrestha Жыл бұрын
नमस्कार सम्पुर्णमा । म कलाकार बाल कुमार श्रेष्ठ 🙏🙏 एउटा अर्को प्रयास हाम्रो यहाहरुको लागि केकस्तो लाग्छ आशिर्वाद दिनुहोला।
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
thanku share pani garnu hola
@santoshkc1860
@santoshkc1860 Жыл бұрын
Sagar dada vako vay jhan ramro huni thiyooo (sabdako khani sagar dada ko big fan❤)
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 Жыл бұрын
❤❤❤
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 Жыл бұрын
​@ehahahaha.Nepalkhabar
@pindaligomaofficial6260
@pindaligomaofficial6260 Жыл бұрын
मलाई त पहिले लाईभ दाेहाेरिमा सुन्दा खेरि नै सारै मन परेकाे भाका रेलै सलल
@premthedimagar-tz4zh
@premthedimagar-tz4zh Жыл бұрын
गीत सँगै मादल पनि उत्तिकै उत्कृष्ट छ ❤शुभकामना छ, यो गीत छिट्टै करोडौँको भ्युज पुगोस्।🙏😋
@BkYamsagar
@BkYamsagar Жыл бұрын
धेरै राम्रो पुरानो लोक झाउरे भाका नयापन संगीतमा सुन्न पाइयो खुसि लाग्यो बधाई छ सम्पुर्ण टिम लाइ त्यसै माथी कृष्ण के सि को एरेन्ज को त कुरै नगरौ आहा करोड क्लब मा पुग्न सफल होस शुभकामना छ।❤❤❤❤❤❤❤❤
@TulsaShreenet
@TulsaShreenet Жыл бұрын
सारै मन परेको छ ३ पटक त हेरी सके अझै मन आघयन❤❤❤❤❤
@ujelikhadka3762
@ujelikhadka3762 Жыл бұрын
सारै राम्रो गीत सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद
@chiranjibiregmi8689
@chiranjibiregmi8689 Жыл бұрын
सारै मिठो गित,यस्तो राम्रो गित पस्कने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤
@gagansinghmagar
@gagansinghmagar Жыл бұрын
नातीनी माया गुरूङ र स्याम रानाकाे रेलै सललल भाकामा गाएकाे दाेहाेरी मार्मिक छ । यहाँहरूकाे उत्तराेत्तर प्रगतिकाे शुभकामना छ । गगनसिहं थापा मगर, साडीखाेला, स्याङ्जा ।
@MadhuPariyar-gc4qf
@MadhuPariyar-gc4qf 10 ай бұрын
😊
@tgrajgaming2224
@tgrajgaming2224 9 ай бұрын
Nbkgksycah
@poudelbadriparsad1838
@poudelbadriparsad1838 Жыл бұрын
लाइभ हेर्दै हो बहुत रमाइलो छ मन पर्न जति यता हाजिर गरम त
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
आहा अत्यन्तै मौलिक गित एस्तै एस्तै गित सङितले हाम्रो नेपाली कला संस्कृतिको जगेर्ना र संरक्षण हुन्छ।हार्दिक बधाई तथा शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमप्रती।🙏🎊🌹🎉
@bipinpandey3409
@bipinpandey3409 Жыл бұрын
❤❤❤❤❤❤😂
@rusticsharma7869
@rusticsharma7869 10 ай бұрын
@@bipinpandey3409😊
@sanjaythakuri-vj9st
@sanjaythakuri-vj9st Жыл бұрын
सारै राम्रो लोक भाका गाउँ ले जीवनमा आधारित गीत ❤❤❤❤लाहुरे जीवन आधारित मीलाइ टुकका ❤❤सुन्न पाइयो सबै कलाकार लाई बधाई छ।श्याम साला बाबु ❤❤❤❤
@sarita4341
@sarita4341 Жыл бұрын
अत्याधिक चर्चित मौलिक लोकप्रिय भाका रेकर्डिङ भएछ, सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना,पुर्ण बहादुर सिंजालि मगर,गोरखा,हाल ओमन,
@hemlalsoner7478
@hemlalsoner7478 9 ай бұрын
6t
@Sandhya12381
@Sandhya12381 Жыл бұрын
आहा! कति मीठो मौलिख गित अझै यस्तै यस्तै गित हरु सुन्न अनि भिडियो सहित हेर्न पाइयोस 🙏आदरणीय कलाकार सबै टिम लाई बधाइ छ साथै धेरै धेरै शुभकामना 🎉🎉❤❤
@gopiacharya1116
@gopiacharya1116 Жыл бұрын
म्याग्दी को हिरो रवि दाई लाई सफलता को धेरै शुभकामना 🎉🎉❤️❤️❤️
@jangalimanxe9676
@jangalimanxe9676 Жыл бұрын
Asta mula pani kalakar xi
@GovinDamai-f3c
@GovinDamai-f3c Жыл бұрын
​@@jangalimanxe9676नामै जंगली मान्छे
@RabiKarki
@RabiKarki Жыл бұрын
धन्यवाद भाइ❤️🎼💐🙏
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
​@@jangalimanxe9676तेरो बाउ!भन जाठा रबि नम्बर 1 कलाकार हो!
@ranjukarki272
@ranjukarki272 Жыл бұрын
​@@RabiKarkiBest kalakar rabi dai
@sumandhakal8757
@sumandhakal8757 Жыл бұрын
आहा मिठो! शुभकामना सम्पुर्ण टिमलाई❤🙏🏼🙏🏼
@muktiramadhikari7875
@muktiramadhikari7875 10 ай бұрын
Gv
@RajkumarThapaofical
@RajkumarThapaofical Жыл бұрын
स्याम रानाको फ्यानहरुले यता हाजिर गरुम लु?
@gitapoudel463
@gitapoudel463 11 ай бұрын
Ma xa
@rajkumargaha4398
@rajkumargaha4398 10 ай бұрын
म पनि है
@ExpertMobile-su3ig
@ExpertMobile-su3ig 9 ай бұрын
@LaxmanPandey-vh7db
@LaxmanPandey-vh7db 9 ай бұрын
​@@rajkumargaha4398 😊 dd
@nepalnepali8848
@nepalnepali8848 9 ай бұрын
छक्काहरुको फ्यान😅
@radhagurung1516
@radhagurung1516 11 ай бұрын
2/3 पट्क हेर्दा पनि धित्त मरेन अति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤🎉🎉
@amritaryal538
@amritaryal538 Жыл бұрын
सारै राम्रो ! श्याम रानाको स्वर अभिनय सबै प्रस्तुति झन बबाल
@sauravneupane9375
@sauravneupane9375 Жыл бұрын
रबि कार्की ( जड्याहा ) दाईकाे फ्यान जति एकठाउमा हुम त साथिहरु❤
@RabiKarki
@RabiKarki Жыл бұрын
🤪❤️❤️🙏
@buddhifuntush1416
@buddhifuntush1416 Жыл бұрын
Hoina dai saga basera yo jadoma chirippa parna paro guys ❤(rabi)
@aniladhikari4999
@aniladhikari4999 11 ай бұрын
​@@RabiKarkisafalta ko suvakamana dai
@BuddhiThapa-pf9sb
@BuddhiThapa-pf9sb 11 ай бұрын
#😊​@@RabiKarkic@wq
@ManjuAdhkari
@ManjuAdhkari 11 ай бұрын
😂😂❤❤
@subashkausal2110
@subashkausal2110 Жыл бұрын
वा, वा ,,निकै मौलिक भाका❤️❤️❤️❤️ सम्पुर्ण टिमलाइ विशेष धन्यवाद 🙏🙏
@JasilalChandara
@JasilalChandara 11 ай бұрын
याे गितकाे कुनै खाेट लगाउने ठाउँ भेटाईन लाउरे दाइ प्रगतिको शुभकामना छ❤❤❤
@madhabgyawali1566
@madhabgyawali1566 Жыл бұрын
यो टिम नै यौटा इतिहास हो ❤ करोड क्लबको शुभकामना ❤️❤️
@lincone_official
@lincone_official 9 ай бұрын
❤❤❤
@zubeenneupane
@zubeenneupane Жыл бұрын
धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई। चिज गुरुङलाई खुब मिस गरियो।
@bhimsenchhetri8562
@bhimsenchhetri8562 Жыл бұрын
आहा कति रमाइलो लाग्यो सबैलाई सम्मान तथा सफलताको शुभकामना ❤
@alshad7900
@alshad7900 6 ай бұрын
अहा कती रमाइलो लाग्यो ❤❤ अतिनै मार्मिक शब्दहरु उतीकै मिठो स्वरमा सजिएको गीत सुन्न पाईयो सम्पूर्ण कलाकार हरु सम्मान🎉🎉🎉🎉🎉
@santathapa4821
@santathapa4821 Жыл бұрын
मार्मिक शब्दहरु सहित अभिनय कलाकारहरुलाई एकदमै शुत गरेको अभिनय गरेर हामीहरुलाई मनोरञ्जन दिनु भएकोमा हार्दिक बधाई।
@HaPpY2Cew
@HaPpY2Cew Жыл бұрын
मादल दामी दामी लोकगीतमा सुनमा सुगन्ध थप्न मादलको प्रमुख भुमिका हुन्छ❤ समग्रमा अति बब्बाल मौलिक गीत हेरिरहु लाग्ने सुनिरहु लाग्ने।
@santrekking
@santrekking 10 ай бұрын
Dami
@MinaPoudel-ze9sb
@MinaPoudel-ze9sb 8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@KalpanaBhattarai-oz2vr
@KalpanaBhattarai-oz2vr 7 ай бұрын
हुनेका
@nirakpokharel
@nirakpokharel Жыл бұрын
गित असाध्यै राम्रो छ सम्पुर्ण मा सफलताको शुभकामना ❣️🙏
@mayagurung6302
@mayagurung6302 Жыл бұрын
सम्पुर्ण मा नमस्कार छ । लाईभ गांउदा नै अत्त्यधिक मन पराईदिनु भाको यो रेलै सलल भाका अफिसियल रुप मा रेकर्ड गराएर भिडियो सहित आएका छौ । के कस्तो लाग्छ प्रतिकृया दिनु होला 🙏
@SundarGiri-j5d
@SundarGiri-j5d Жыл бұрын
❤❤❤
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
thanku share pani garnu hola
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
thanku share pani garnu hola
@rameshpariyar4480
@rameshpariyar4480 Жыл бұрын
Ramro xa hai hjr 🕺👏🙏
@prabinbudhamagar531
@prabinbudhamagar531 Жыл бұрын
Meri Didi kuro nagarnus alwyz rocks❤❤❤🙏🙏
@GhaleSameer-i2t
@GhaleSameer-i2t Жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट शब्द समायोजन 🎉🎉 बधाछ सम्पुर्ण टिम्लाई❤🎉🎉
@manthapa2033
@manthapa2033 Жыл бұрын
सारै मन पर्ने गीत। उत्कृष्ट स्वरहरु छान्ने पारखीलाई नमन। संगीतकारको कला देखीएको छ, सारै मिठो संयोजन-सुनीरहुं जस्तो। कम्तिमा ५० पटक त सुनिसकें😂।
@jagatbaniya1941
@jagatbaniya1941 Жыл бұрын
गित असाध्यै राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।
@KaluDai111
@KaluDai111 Жыл бұрын
सबै पक्ष उतिकै अब्बल विशेष मादल👌
@DanuMagar-c8g
@DanuMagar-c8g Жыл бұрын
मौलिक लोक दोहोरीको उत्कृष्ट प्रस्तुतिको लागि धन्नेबाद अनि बधाई आदरणीय कलाकार ज्यु हरुमा,,
@tikaramthapa6581
@tikaramthapa6581 10 ай бұрын
कती मिठो गित।Thank you Syam Rana’s team.
@prakashstha2991
@prakashstha2991 11 ай бұрын
येस्तै मार्मिक लय शब्द ले सजियेका मन छुने भाका हरु ले गर्दा नै आज लोक गीत मन मुटु मा बस्न सफल छ।मन छोयो ।।
@user-bindubhusal
@user-bindubhusal Жыл бұрын
जति सुन्दा पनि धित नमोर्ने गित रैछ । धेरै धेरै सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤❤🙏🙏🙏
@himeshtimalsina5578
@himeshtimalsina5578 Жыл бұрын
मौलिक असाध्यै राम्रो गित, सम्पूर्ण कलाकारहरु हार्दिक बधाई तथा गित करोड क्लबमा प्रवेश गर्न सकोस्!❤❤❤
@fzre5di300
@fzre5di300 Жыл бұрын
आहा एक दम राम्रो बनेको छ गित भिडियो सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना 🎉🎉
@Tilakchand-c5k
@Tilakchand-c5k 10 ай бұрын
करोडौंको छ!! हार्दिक बधाई तथा शुभकामना आदरणीय कलाकार रचीतकार सम्पुर्णमा♥️♥️♥️
@puspagurung1841
@puspagurung1841 Жыл бұрын
हार्दिक बधाइ तथा सुभकामाना सम्पुर्ण टिम लाई मेरो छोरी एलिना गुरुङ्ग लाई केही अबसर दिनुभएको मा साइन श्रेष्ठ मिस ज्यु लाई धेरै धेरै धन्यवाद तथा आभार को शब्द हरु ब्याक्त गर्न चाहान्छु ४ दिन मा १ मिलियन भिउज पुगिसकेकोछ अझै धेरै मिलियन पुग्न सफल हुनुहोस अग्रिम बधाइ तथा सुभकामाना 🎉🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏🙏
@SeJongmagar7154
@SeJongmagar7154 Жыл бұрын
असाध्यै राम्रो माैलिख भाका सम्पूर्ण टिमलाई सफलताको शुभकामना सम्मान छ कलाकार प्रति❤🎉
@binodsanjal2799
@binodsanjal2799 Жыл бұрын
वाह बल्ल आयो गित मन छुनेसबैको ❤❤❤❤ सम्पुर्ण टिमलाइ सुभकामना 🎉🎉🎉🎉🎉
@Rameshsarthak
@Rameshsarthak Жыл бұрын
ई-नेपाल रोधिघर टिमको अर्को मीठो गित "रेलै सलल" धेरै मायाको आशा गरेका छौँ है ❤❤
@bishnusapkota5270
@bishnusapkota5270 Жыл бұрын
सिता श्रेष्ठ दिदीको स्वरको फेन को को हुनुहुन्छ। बाऊ बाजेको धन्या छम बिडो नि, बाडी खान्छम ....दाइ ..एक डल्लो ढिडो नि ...वाह वाह शब्द अनि स्वर ... सबैमा यथोचित सम्मान र शुभकामना ।
@GovindA-y8v
@GovindA-y8v 8 ай бұрын
कति मार्मिक छ याे गित ,दिन मा एकपटक नसुने सम्म निदै लाग्दैन परदेशि काे लागि उत्तउ छ याे गित ।
@BaburamRashaili
@BaburamRashaili Жыл бұрын
आहा हार्दिक बधाई छ रबि दाइ लगायत सम्पूर्ण टिमलाई ❤❤🎶🎤🎶
@RabiKarki
@RabiKarki Жыл бұрын
@shisirtimalsina8068
@shisirtimalsina8068 Жыл бұрын
बधाई अनि सफलताको शुभकामना सम्पूर्ण जम्बाे टाेलिलाई💐💐💐💐
@jitthapa4718
@jitthapa4718 Жыл бұрын
असाध्धै मार्मिक मन छोयो ।। बधाई छ सम्पूर्ण टिम लाई। ।
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 5 ай бұрын
बल्ल आज हेर्न माैका मिल्यो टिकटकमा फ्याट्टफुट्ट हेरिन्थ्यो लास्टै दामे लाग्यो। 😍
@Yoursweetheartme
@Yoursweetheartme Жыл бұрын
Finally 1 million completed 👏 🎉 💝💐
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
यो गित धेरैनै राम्रो छ, केटीहरू को नाच पनि निक्कै आकर्षक रह्यो, धन्यवाद🙏💕🙏💕🙏💕❤❤❤❤❤❤
@b...b..amagar9447
@b...b..amagar9447 Жыл бұрын
आहा अति राम्रो सम्पुर्ण कलाकार लाई बदाइ सफल्ताको सुभकामाना 🎉🎉🎉🎉 अर्को भागपनी लिनु
@malbsunar1239
@malbsunar1239 Жыл бұрын
निकै रमाई लो गित सुनेर रमाई लो लगयो धन्यवाद कलाकार सबै टिमलाई ❤❤❤❤
@jbrc.chhetri404
@jbrc.chhetri404 Жыл бұрын
म्युजिक गायकी सबै अत्यन्तै उत्कृष्ट माया गुरुङ को स्वर झन आहा❤
@ShivaGharti-sp3cd
@ShivaGharti-sp3cd 3 ай бұрын
सारै राम्रो गित सबै कलाकार मन मुक हरुलाई एक मुस्टा नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏
@narayankc2040
@narayankc2040 Жыл бұрын
असाध्यै राम्रो मौलिक गित छ। सफल ता को शुभकामना छ।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
सुमन सागर को पनि आवाज भएको भए अझै सुनमा सुगन्ध हुने थियो बधाई 🎉🎉🎉🎉🎉❤❤❤❤छ
@ranbdr5670
@ranbdr5670 Жыл бұрын
साच्चिकै यो गितले मन छोएको छ।राम्रो छ।यो कलाकार टिमलाई धेरै धेरै बधाई छ।जत्ती सुने पनि सुनिरहौ लागि रहन्छ।
@bharatpokhrel7134
@bharatpokhrel7134 Жыл бұрын
मलाई एकदम मन पर्ने भाका सुरुमा श्याम दाई र माया दिदीको आवाजमा सुनेको थिएँ, लोकदोहोरी गीतको राजा श्याम दाई, माया दिदीको पनि एकदम मन पर्छ मलाई, पहिलो पटक सुमन दाईको dance हेर्न पाए, लोकदोहोरी श्याम दाई बिना खल्लो लाग्छ मलाई, कति छिटो 1m पुगेछ गीत, छिटै करोड कल्बमा पुगोस् सबै सवैलाई धेरै धेरै शुभकामना & best wishes for whole❤🕺🤗🙏🙏 team
@mannudon7723
@mannudon7723 Жыл бұрын
मादल बजाउने दाजुलाई २१ तोप सलाम❤❤ सुन्दै शरीर नाच्न थाल्यो।😊😊 सारै मिठो मौलिक राम्री गीत❤❤
@chandrathapa421
@chandrathapa421 Жыл бұрын
Thank you entire team for the amazing program,keep going...!!
@sitashrestha3041
@sitashrestha3041 Жыл бұрын
नमस्कार सम्पुर्ण आदरणीय दर्शक महानुभावकहरु म लोक दोहोरी गायिका सीता श्रेष्ठ (रेलै सलल ) कस्तो लाग्छ जस्ताको तेस्तै सल्लाह सुझाव दिन नभुलनु होला मन परे सियर पनि गर्नुल्😍😍
@jitrana8923
@jitrana8923 Жыл бұрын
Hjr ko m big feyan
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 Жыл бұрын
❤❤
@Prem-sagar12
@Prem-sagar12 Жыл бұрын
Lipsing khatra hajur ko ❤❤
@rockraju1979
@rockraju1979 11 ай бұрын
Lajayeko chahi saharai man paro❤❤
@Aayus-k3j
@Aayus-k3j 11 ай бұрын
Sita missing you from singapure
@KaluDai111
@KaluDai111 Жыл бұрын
हतार भइसक्यो पर्खाइमा❤️
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
thanku share pani garnu hola
@shantbahadurkm9102
@shantbahadurkm9102 10 ай бұрын
सबै टिम प्रती उच्च सम्मान गर्दछु यति राम्रो भि डियो हामी माझ पस्कनुभयको मा😊❤
@rohitrijal7864
@rohitrijal7864 10 ай бұрын
मौलिकता आधारित गित उत्कृष्ट सम्पुर्ण टिम सफलता मिलोस जय हो🙏🙏🇳🇵
@arjunchhetri292
@arjunchhetri292 Жыл бұрын
अति अति अतिनै राम्रो छ मन पर्याे गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤
@Dronbahadurpun-sx1rl
@Dronbahadurpun-sx1rl Жыл бұрын
कति मीठो गित अनि श्याम राना मगर जस्ता कलाकार अनि सम्पूर्ण टिमलाई धन्यवाद
@grpkonlinecreation3260
@grpkonlinecreation3260 Жыл бұрын
जमुना राना दिदिको आवाज सुन्दा "भकारीमा धान छ" गीतको धेरै याद आयो। सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना ❤
@bhombahadurbishwo6522
@bhombahadurbishwo6522 Жыл бұрын
Wow कति मीठो गीत🎵म घर आएसी भू-पू माया सँग दह्रो नाच्नि हो!!💃🕺सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🙏🤝
@dhanbahadur4391
@dhanbahadur4391 11 ай бұрын
झोर्ले🙏 3 कोरोद नेपाली को मन मुटु म बस्न सफल अती नै भइरल गित रेलै सलाला सबै तिम लगायत सब्द लय कोर्ने विशेष धन्यवाद 🎤🎤
@KumalMahendra
@KumalMahendra Жыл бұрын
अर्गानिक टिपिकल लोक गित । उधुमै राम्रो गित, सबै टिमलाई सुभकामना
@lokmanjari8902
@lokmanjari8902 Жыл бұрын
कोकिल कन्ठ स्वर अति मिठो लय सब्द अभिनय पनि उतिकै उत्कृष्ट सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।❤️❤️🙏
@manisharimal4257
@manisharimal4257 Жыл бұрын
आहा कति राम्रो गीत हाम्रो दिदी बैनी नि हुनुभको रैछ❤❤❤
@dharmadhami1026
@dharmadhami1026 2 ай бұрын
जुन देशमा रेलको लिक नै छैन त्यो देशमा रेलै सलल
@Pythondjangopy
@Pythondjangopy Ай бұрын
Janakpur Nepal
@dharmadhami1026
@dharmadhami1026 Ай бұрын
@@Pythondjangopy घर घरमा रेल सरररररररररर
@kiransunar746
@kiransunar746 Ай бұрын
Rlasll
@phadindraaryal34
@phadindraaryal34 11 ай бұрын
यो गित नसुनि निद नै लाग्दैन मार्मिक छ सम्पुण टिमलाई कराेड क्लब काे शुभकामना
@GaneshPariyar-g6s
@GaneshPariyar-g6s Жыл бұрын
खै के लेखुर हजुर खोट लाउने ठाउ कतै देखिन ❤❤ राम्रो छ यो भाका सारै मन पर्छ मलाइ
@rkchhetriofficial1109
@rkchhetriofficial1109 Жыл бұрын
यक्दमै राम्रो गित आयछ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤
@dhrubashrestha2341
@dhrubashrestha2341 Жыл бұрын
लाहुरे भएर होला असाध्यै मन पर्यो।सम्पुर्ण टिमलाई शुभकामना छ मेरो तर्फबाट लाहुरे दाई
@surajkarki367
@surajkarki367 11 ай бұрын
सम्पुर्ण कलाकार मा मेरो नमस्कार मिस यु सारै राम्रो सोङ छ रेलै सलल🎤🎤🎤🎤💃💃💃 हाल म मलेशिया देखि हेर्दै छु 🙏🙏🙏🙏
@kumargahatraj333
@kumargahatraj333 Жыл бұрын
अति उत्कृष्ट गीत साह्रै मन परो। मादल की ताल त झन कुरै नगरौं। शुभकामना छ सम्पूर्ण टीमलाई
@dolmayagotame2383
@dolmayagotame2383 Жыл бұрын
गित त यसै राम्रो छ धेरै समय पछि सीता श्रेष्ठ दिज्युलाई देख्न पाउँदा खुसि लाग्यो सम्पुर्ण तिमलाई सफल्ताको शुभकामना❤❤
@santrekking
@santrekking 10 ай бұрын
🎉
@छेत्रीराजु-य3झ
@छेत्रीराजु-य3झ Жыл бұрын
मौलिक गीत को लागि सम्पूर्ण टीम लाई दर्शन नमस्कार र म्यादी को हिरो रवि दाई लाई मिठो सम्झना 🙏🙏🙏
@sabitapariyar9014
@sabitapariyar9014 Жыл бұрын
😊
@narbahadurbk1540
@narbahadurbk1540 Жыл бұрын
जमुना राना र सीता श्रेस्थ को उपस्थी मा झनै राम्रो दोहोरी।धन्ने बात कलकार लाई मिथो दोहोरि
@TekRaj-o8v
@TekRaj-o8v 10 ай бұрын
Sarai ramro laagyo❤ ajhai estai esatai sirjana haru paskidai janu hola..love u all team.❤❤❤❤❤❤❤
@amritsunar404
@amritsunar404 10 ай бұрын
गीत राम्रो छ र हिट पनि भयो बधाई छ। सबैभन्दा बबाल श्याम दाइले यो गीत गाउनुभएको स्टाइल। तर यसमा कमजोर पक्ष भनेको नृत्य हो,धेरै गड्बड देखिन्छ नाच।
@sangampoudel2309
@sangampoudel2309 Жыл бұрын
कति बेला आउँछ खै युटुब चेक गर्दा गर्दा हैरान भै सक्यो म त ❤❤❤
@santoshkc1860
@santoshkc1860 Жыл бұрын
with out sagar we can't see live dohori..(dohori ko king noi xoina kina hernu k ko lagi hernu ramailo noi hunna sagar dada bina)❤❤❤
@kwtny3722
@kwtny3722 Жыл бұрын
अति राम्रो जति सुन्दा पनि नअघाउने ❤️🙏❤️अझै प्यारी माया दिदी अति सुन्दरी ❤️❤️❤️❤️❤️❤️👌👌👌
@devirambc
@devirambc 10 ай бұрын
दामि छ । सबैलाई बधाई छ 🎉🎈🎊
@bashrajbohra7775
@bashrajbohra7775 Жыл бұрын
माया दिदी लाई धेरै बर्ष पछि देख्ने मौका पाए,,खुसि लाग्यो ,,,,,❤❤❤
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
नेपाली गीत संगीतलाई सधै माया गरौं 🙏
@nakunglafaonlinetv
@nakunglafaonlinetv Жыл бұрын
माया दि श्याम ब्रो रबि ब्रो लगायत सम्पूर्ण तिम लाई सफलताको शुभकामना सबैलाई
@kanchhagurung5148
@kanchhagurung5148 11 ай бұрын
Peace of heart and mine when i watching and hering this song at that time i became tooo much happy keep it up all the female and male artist
@arjunchhetri6757
@arjunchhetri6757 Жыл бұрын
निकै राम्रो लाग्यो सम्पुर्ण टिमलाइ बधाइ तथा शुभकामना 🎉🎉❤❤
@JenishaXettri-d9q
@JenishaXettri-d9q Жыл бұрын
धेरै समय को पर्खाईपछी बल्ल हेर्न पाइयो रेलै सलल 👌💞
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
$1 vs $500,000 Plane Ticket!
12:20
MrBeast
Рет қаралды 122 МЛН
«Жат бауыр» телехикаясы І 26-бөлім
52:18
Qazaqstan TV / Қазақстан Ұлттық Арнасы
Рет қаралды 434 М.
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН