पाहुनालाई स्वागत र विदाई गर्ने प्रकास जीको तरिका मा सारै नै नमिठो र असान्दर्भिक लाग्ने मलाई मात्र हो कि...........
@devrajjoshi92364 ай бұрын
रति पनि नेेतिकता , स्वाभिमान , इमानदारिता , लाज शरम नभए का नेपालका दास नेताहरुबाट साशित हुनु नेपालीको दुर्भाग्य हाेइन र?
@kalapanithapa55984 ай бұрын
gazab ramro kura
@uttampaudel62864 ай бұрын
पुरानो दल भन्दापनी झनै खत्तम पो रैछ नयादल ।
@dibakarpant33904 ай бұрын
नैतिकता बिनाको राजनएेती ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनाटकओ लागि दु:ख:द अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
@RajendraShrestha-oz3nl5 ай бұрын
Hiranya ji ko sahi kura.
@Padma_nath_tiwari89134 ай бұрын
Very clear analysis of prachand behavior. He prefers pm not nepali nation. He will be parished soon.
@kumarmagar55014 ай бұрын
बेवकुफ! देश को आर्थिक स्थिती थहा नभयेको हो। mid term poll को कुर गर्छ ।
@avishekpandey44774 ай бұрын
भारतको आशीर्वाद बेगर नेपालको सत्ताको स्वाद चाख्न पाइदैन भन्ने भारतिय दलाल भ्रस्ट्र तस्कर भुमाफियाहरु नेपालका रास्ट्रीय देशद्रोही समुहका निर्णयकर्ताहरु हुन तिनै तस्करलाइ राज्यको सत्ताको पेरिफेरिमा सदासर्वदा उक्साहटमा उभ्याइनु र राज्यका प्रमुख अङ्गहरु समेत स्वयम् सहभागी बन्दैजानु नेपालको ब्युरोक्रेशी निकम्मा सावित बन्दैजानु राज्यले तिरेको कर खाएर पद पावर र शक्तिको चरम दुरुपयोग हो।राज्यको पद पावर र शक्तिको दुरुपयोग गर्नेहरु पनि स्वयममा अपराधिहरु हुन पदखोर हुतियाराहरु सिक्किम लाई सिक्किमिकरण गराउन जसरी भारतले खेलेको लेन्डुपे प्रतिको व्यवहार हो तेहि व्यवहार नेपालका लेन्डुपेलाइ प्रयोग गरिनु गराइनु नेपाल प्रतिको अपमान हुनेछ।नेपाल कदापी सिक्किम थिएन छैन र हुन दिइनेपनी हुदैनभन्ने पुष्टि गराउने आट नेपालका नेताहरुमा छैन भारतमा बास बसेर तालिम हात हतियार र पैसामा बिक्री हुने नेताहरु बाट नेपालको इस्थाइत्व सम्भव छैन।जनताले बुझिसकेका छन।देशद्रोहिहरुको अन्त्य दुखद हुने निश्चितछ।
@NepalLove-bh4ep4 ай бұрын
👍️👍️
@rameshsharma-vg5iw4 ай бұрын
रबी गृहमन्त्री नभएको भए केही हुनेथिएन भएर यो बवन्डर भएको हो अब साधारण जनता ले पनि विश्लेषण गर्न सक्ने भयो राजनिती त्यति तल आईसक्यो मिडीय दलाल हरुको त कुरै नगरम
@prashantbhujel83464 ай бұрын
जेल जान्थ्यो वा जादैन थ्यो त्योत समय ले देखाइ सक्थ्यो भाइ त्यो पहिला पनि दलाल हो आज पनि दलाल हो
@rameshsharma-vg5iw4 ай бұрын
@@prashantbhujel8346 होला तर एउटा कुरा भन्नुस त नेपाल मा राजनिती मा लागेको मान्छे को छैन दलाल ?
@prashantbhujel83464 ай бұрын
सबै जना छैन दलाल नेपाल मा धेरै जाना राम्रो नेता पनि छन नेपाल मा तेइ रबि को पाटि मा पनि राम्रो मान्छे छन काङ्ग्रेस मा पनि छन एमाले मा पनि छ्न राप्रपा मा पनि छ्न नेपाल मा धेरै नेता राम्रो पनि छन सबै जना दलाल हुदैनन्
@rameshsharma-vg5iw4 ай бұрын
@@prashantbhujel8346 ए ल ल ओके👍
@BhagwatiSharmaParajuli5 ай бұрын
sati LA sarawak Dash
@himalayasimport85594 ай бұрын
Yo Praksh Giri pani 12 vai po ho ki kya ho
@shyambahadurkc97085 ай бұрын
India ma Sambidhan Samshodhan Ra Hindu Rajjya Hudaina, Kinaki Dui Tihai ko Sarkar Banena Ra Bjp ko Dui Tihai Jitna Sakena, Vane Bjp ko Parti ko Ghoshan Patra ma Hindu Rajjya Banaune Vanne Xaina, Tesaile India le Nepal ma Hindu Rajjya Banaula Vaner Aash Garne Thau Xaina, Nepal Ka Thula Parti Haru Yekjut Vai Hindu Rajjya Nepal Lai Banaunu Parxa Vani Pratbaddata Liye Hunxa Natra Hudaina, India Aafai Almal Ra Do Dhar ma Xa, Kinaki India ko Do Dhar Bidesh Niti Vayeko Huda America Lai Pani Xodna Sakdaina Vane Rus Lai Pani Xodna Sakdaina, Tesle Garda India Lai Samashya Parne Dekhinxa, Vane Nepal ko Rajniti Clear Xaina, Arko Kura Nepal Ka Neta Bideshi Ajent Hunuka Sathai Bhrastachari Ra Dalal Lagayet Dui Number Gari Paisa Kamaune Xan, Yesle Garda Nepal ma Ke Hunxa, Thyakkai Atkal Katna Sakidaina,