“किसी को समझने के लिए हमेशा भाषा की ज़रूरत नहीं होती, कभी कभी उसका व्यवहार बहुत कुछ कह देता है” जय श्री राम🙏
@govindaacharya393710 ай бұрын
गाेपाल किरातीकाे याे बिस्लेषण अति नै राम्राे लाग्याे ।धन्यबाद साँइला राई ज्यू ।
@hariramgrg10 ай бұрын
ओलि लाई खनेको त्यो खाल्डोमा आफै पर्नु भयो? गजब भएछ।
@rampanthi741410 ай бұрын
अर्का लाई खनेको खाल्टो मा आफै परीन्छ प्रदेश खारेज गरै अब संगियता नै नरहेपछि नाम को टन्टै हुदैन
@DalTamang-f7m10 ай бұрын
पुर्ब को एक गफाडी नेता हो यो गोपाल किराँती ।
@rbbote240210 ай бұрын
मिस्टर किराँती जि जसरि काेशि प्रदेश रातरात घाेषणा गरे तेसमा तपाइकाे टाउकाे दुखाइकाे कुरा भयाे तर याे कुरा तपाइले नबिरसनुस तत्कालीन तपाईं समलित पाटि सहित अन्य पाटिहरु समलित भइ जनताकाे इच्छा बिपरित काम गर्नु भएकाे भुलनु भएछ जनताले दिएकाे सल्लाह सुझाब काे पाेका नखाेलि बिदेशि हरुकाे निर्देशन अनुसार समिधान घाेषणा गर्नु भयाे याे कुरा किन बिर्सनु भयाे हाे याे देशमा बाहुन वाद हाबि छ याे कुरा जगजाहेर छ तर तपाईं हरुकाे साेच पनि बाहुन साेच भन्दा माथि उठन सकेकाे देखिदैन तपाईं हरुकाे साेच र भनाइ मात्र मात्रे हाे भने पुर्ब मा किरात लिम्बु काठमाडौ ललितपुर भक्तपुर नेवा तामसालिङ मधये क्षेत्रमा मगरात पश्चिमा मा खस आर्य तराइ मधेसमा थारु मधेसि भए पछि अनि अरु तपाइहरु बाहेक का समुदाय चाहिँ के तपाईं हरुकाे दास गाेठाला हुने तेसै पनि अन्य थाेरै जनसंख्या भएका समुदायहरुले तपाइहरु जसताका समुदाय हरुबाट प्रतक्षे वा अप्रत्यक्ष रुपमा दमन साेषण भएकाेछ वा गरिएकाे छ यसमा म र मेराे समुदाय प्रतक्षे रुपमा प्रताबित वा दमन साेषण मा छाै त्यशकार्न गफले हुदैन नियत सहि हुन जरुरि छ
@sathi353110 ай бұрын
यस्ता कु तत्वहरुलाइ किन मिडियाले भाउ दिन्छ???😡 यो कथित मिडिया हो देशमा स्थिरताको बाधक😡
@RamLal-yt1wm10 ай бұрын
प्रदेश नं 1. पहिचानकाे नाम कायम भएमा बाँकि प्रदेशहरू पनि आ-आफ्नै पहिचानकाे लागि जुर्मुर्याउलान्।त्यस्ता गतिबिधिले देशलाई काहाँ पुर्याउलान? हेक्का राख्नु पर्याे।बरू काेशी-किरात राखे कसाे हाेला!
@sitaramrai631410 ай бұрын
कोशी किराँत भएको भए यो लफडा नै हुन्थेन नि हजु
@RabindraShrestha-zz8mf10 ай бұрын
म पनि जनजाति हु मलाई जातीय कुरा मन पर्दैन किरातीकाे पहिचान बादि बिचार सबैले मान्नुपर्छ भन्ने नै गलत हाे ।
@MeroDeshNepalpyaro10 ай бұрын
ओलि समकालीन नेता भन्दा गतिलो नै छन ।
@narbahadurgharti60910 ай бұрын
कोसिको नामबाट प्रदेश १ को नामकरण गर्दा गोपाल किरातीलाई. किन आपति ??? बुझ्न नसक्नु छ
@LB-91710 ай бұрын
प्रदेश एक लाई किरात राख्न कसैले बिरोध गरेको थिएन सिर्प लिम्बू हरुले मात्रै गरेको हो अर्को कुरा प्रदेश एकका सबै जिल्लामा लिम्बू किरात मात्रै छैनन संखुवासभा प्रदेश को ठूलो जिल्ला हो त्यहा नत किरात छन नत लिम्बू छन एकदमै कम गन्तिमा छन उत्तर तिर गुरुङ जाती छ्न उस्ले भोलि मलाइ तमुवान चाहियो भनो भने के गर्ने ? अर्को राइले खुम्बुवान हुनु पर्छ भन्छ बास्तब मा तिमिहरु बिखण्डन बादी नै हौ भन्दा फरक पर्दैन सिक्किम मा पनि तिमिहरुकै जातले हो त्यहाको राजा लाई र रास्ट्रलाइ धोखा दिएको
@KrishnakumuriSedai10 ай бұрын
मेरो चही भनाइ प्रदेश राख्नु हुन्न । राख्नै परे पनि त्यहाको सब्यता झल्काउने गरि नामकरण गर्नु पर्छ। राजाले र जनता ले पहिलादेखी नहि स्वीकार गरेकै हुन नि ईतिहास मा माज किरात पल्लो किरात तल्लो किरात थियो अनि लिम्बुवान किरात दिन के को आईतवार । देश मा मुल एकता राजा राखेर प्रदेश हिमाल पाहड तराई राखेर प्रदेश छुट्याएर देश सब्यता को आधारमा प्रदेश दिदा रास्टियता झन दरो हुन्छ।
@rameshsharma-vg5iw10 ай бұрын
सब लाई भाइरल हुने रोग ले चापेको छ नेपाल मा तेसको मध्यमा यो लन्ठु पनि एक हो !
@sanushrestha495810 ай бұрын
Right gopal sar
@DilDhungana10 ай бұрын
एमाले एमाले नै हो ओलिले अलिक बिगारे । जात र धर्मको उग्र कुरा गर्नेले दुई मत पनि कुन्नि
@DalhangNembang10 ай бұрын
किराँत वर्कर्स पार्टी खोलेर एकलै किराँत जाति सबैको नेता बन्नु खोजिस पार लागेन माओवादीमा पसेर लुट्नु लुटिस अनि लुट्नु नपाउने भएपछि फेरि माओवादी क्रान्तिकारी पार्टी खोलिस मेची महाकाली यात्रा भन्दै दुईचारले बाहेक एक्लै लखरलखर हिंड्न् पर्यो कसैले नपत्याएपछि अब जातीय कुरा गरेर राईलिम्बुको भोट बटुलेर जुनाब जितेर फेरि मन्त्री खाने तिम्रो दाउ दिवासपना मात्र हो।तिमीलाई राईलिम्बुले राम्रोसँग चिनेको छ ।
@Kawai49210 ай бұрын
ओलि जस्तो सहस्थिव सुइकार नगर्ने लाई गर्नु तै हो। यहा negative comment गर्ने हरु ले सनसार भोर पहिचानको आधार मा संघीयता हुनुपर्छ या परदैन research गर। विशेष बरि multicultural societies हरुमा
@arunaakash743610 ай бұрын
बोलेकै कुराको टाइटिल बनाएको हो कि भ्युजको लागि यस्तो शिर्षक राखेको हो यार।
@sumanthapa999510 ай бұрын
Pahichan badi jinda bad
@jhakendramalla841810 ай бұрын
खुलेआम यस्तो बोल्न पनि पाईने रछ
@prakashguragain387210 ай бұрын
सुदन किराँती को कुरा त्यति अमेल होइन ।
@tejendrakhadka882010 ай бұрын
yemale sakine hoina ma jasto maobadi aaba aarko patak surya ma chap lauxan❤❤❤❤
@sitaramrai631410 ай бұрын
नो कोशि
@kishorsunuwar350410 ай бұрын
If you want to understand the causes that existed in the past, look at results as they are manifested in the present. And if you want to understand what results will be manifested in the future look at the causes that exist in the present. So let us begin anew-remembering on both sides that civility is not a sign of weakness, and sincerity is always subject to proof. Let us never negotiate out of fear, but let us never fear to negotiate . With my deep respect: Mr Kishor Kumar Sunuwar UK
@brickrai31278 ай бұрын
Pradesh 1 maa aba 84 maa no amaale no congress
@Dinesh-jn5xi10 ай бұрын
तिमीहरु जस्तो डुम् झुम्रेड हो के पि???
@GaneshLama-l5l10 ай бұрын
सुदन किराँतीले राजिनामा दिनुपर्छ बन्नु तिम्रो त्यो राजनीतिक प्रतिशोध मात्र हो सुदन किराँतीले राजीनामा दिनु पर्ने कुनै कारण नै छैन उनले बोलेको 200 % सहि छ।
@middleclass272310 ай бұрын
Ta mula kaso gu khane rahexas thukka gu
@krishnakumarrai724810 ай бұрын
@@middleclass2723 सहिलाइ सहि भन्दा केहि फरक पर्दैन तिमीहरुले नबुझ्नु हाम्रो गल्ती हैन सर ।😮😮