पैसा तिर्छु भनी भाका राखी उल्टै आफ्नी दिदी र गंगालाई मुद्दा |बहिनीलाई फोन गर्दा नाम सुन्दै काटिन फोन

  Рет қаралды 15,314

Good tv

Good tv

Күн бұрын

पैसा तिर्छु भनी भाका राखी उल्टै आफ्नी दिदी र गंगालाई मुद्दा |बहिनीलाई फोन गर्दा नाम सुन्दै काटिन फोन
Host:Ganga lama
Guest : Santu tamang
Edit/Camera:Man kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #santu_tamang #bimala_tamang #thagi

Пікірлер: 12
@SHREYAGURUNG123
@SHREYAGURUNG123 10 ай бұрын
जाजरकोट भुकम्पमा ज्यान गुमाउनु हुने सम्पूर्ण मृतक हरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
@santoshmahat5228
@santoshmahat5228 10 ай бұрын
मेरो पनि सम्पुर्ण भुकम्प बिपत्तिमा पर्नुहुने सबैलाई धैर्य धारण गर्ने शक्ति मिलोस। मृतक सबैमा हार्दिक श्रद्धाञ्जली उहाँ हरुको आत्माले शान्ति पाउन! 😢😢😢😢😢😢साथै घाइते सबैलाई सिघ्र स्वास्थ्य लाभको कामना😭😭😭😭😭😭🙏🙏🙏सरकार को पनि उद्धार का लागि ध्यान जाओस मेरो कामना!
@aashishgurung6390
@aashishgurung6390 10 ай бұрын
कामकुरो एकातिर कुम्लो बोकि ठिमी तिर भनेको यहि हो, अब video छ लेनदेन बिबाद,कमेन्ट छ यस्तो दिमाग त ठिक छ बैनी ??
@prakashrajshrestha3253
@prakashrajshrestha3253 10 ай бұрын
Good TV Thanks you are absolutely right
@santoshmahat5228
@santoshmahat5228 10 ай бұрын
गंगा sister काम लाई 🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐
@aashishgurung6390
@aashishgurung6390 10 ай бұрын
हेर त त्यो ठग्वा आईमाई अब आफै खाल्डोमा पर्नेभो, के गर्छौ मङ्गले आफ्नै ढंगले भन्ने उखान थ्यो अब मिल्ने भो !
@bhakta8661
@bhakta8661 10 ай бұрын
ठग आइमेले आफु पस्ने खाल्टो आफुइले खनि राको ठग नकचरि
@FinjuVlog
@FinjuVlog 10 ай бұрын
Yestai ramro kam gardai janu kehi safalta chahi awasya prapta huncha
@user-cu4oe4ew3y
@user-cu4oe4ew3y 10 ай бұрын
यी चेलिको खुट्टा को धुलोको टीका लाउने मन छ।सलाम चेली।
@FinjuVlog
@FinjuVlog 10 ай бұрын
गहिरो सहानुभूति तथा समवेदना प्रकट गर्दछु
@binagurung2322
@binagurung2322 10 ай бұрын
yes lai ramro huna kahele pani
@ramavataryadavramavataryad7471
@ramavataryadavramavataryad7471 10 ай бұрын
Volnako takat xaina mudda kasari khelxa yo aaimaile khela paxi nai thaha hunxa
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 39 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 93 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 85 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 24 МЛН
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 39 МЛН