पक्राउ गर्न जाँदा एक्कासी अँगालो मारी डार्लिङ भनेपछि फुर्बा ट्वा| बच्चा सम्म फ्यालेको खुलासा|Phurba|

  Рет қаралды 892,323

Good tv

Good tv

Күн бұрын

EXCLUSIVE:फेक अकाउन्ट खोलेर चरित्रहत्या गर्ने उर्मिलालाई फुर्बाले गरे फिल्मी शैलीमा पक्राउ|रुँदै खुट्टा ढोग्दा पनि पठाए जे ल|Phurba lama
Host:Ganga lama
Guest:Phurba lama
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #phurba_lama #viral_video #viral_news #latest_video #latest_news #viralvideos

Пікірлер: 1 200
@ygslama3256
@ygslama3256 28 күн бұрын
कडा कारबाही गर्नुपर्छ दाइ यसलाई नछोड्नुहोस।
@mayabasnet8878
@mayabasnet8878 28 күн бұрын
यस्तो मानिस लाइ कडा भन्दा कडा कारवाही गर्नुपर्छ
@Neeshani-li
@Neeshani-li 28 күн бұрын
अर्का को बेइज्जत गर्ने आइमाई या पुरुष कुनै लाई पनि sorry ले हुदैन कानुनी कार्बाही अनुसार कति सम्म सजाय मिल्छ दिएरै छाडनु पर्छ
@mandiramaharjan3692
@mandiramaharjan3692 28 күн бұрын
Ho ne akdm Shai kura
@gurungkharkaraj9177
@gurungkharkaraj9177 28 күн бұрын
सर जी, मेरो सल्लाहनुसार, ने.रू. १ करोडदेखि माथिको जरिवाना र १५ बर्षमाथिको सजायको कानुनी मान्यता हुनुपर्द६ । वल्ल पर्छन् निरमाया माँकुरी जाँलैंमा …! बाँकी, न् तुम जाने न् हम् > रामजाने …¡! 😅😂😂
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 28 күн бұрын
सहिभन्नुभयो
@user-oc3ym7cv2n
@user-oc3ym7cv2n 28 күн бұрын
100%
@indiradahal402
@indiradahal402 28 күн бұрын
अर्कोलाई बेइज्जत गर्दा खुशी मिल्ने वैज्जती आइमाईलाई कडा कार्वाही होस्😱😱
@kumarmuktan
@kumarmuktan 28 күн бұрын
आफ्नै बुढी सङ मुद्दा जितेर बसेको मान्छे हो फुर्ब दाइ।
@nismarai280
@nismarai280 18 күн бұрын
Hahaaaaa tetti pani bhayena bhane namardaa bhaihalthyo ni😁😁😁😁😁😁😁😁
@roshnimagar12345
@roshnimagar12345 17 күн бұрын
ea ho ra
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y 28 күн бұрын
आज खुशी लाग्यो मलाई भिडियो हेरेर..केटा मान्छे केहि नगर्दा हामी झुक्नु पर्थियो.आज केटी मान्छे केटा मान्छे को खुट्टा मा झुकेर गिडगी माफी माग्दा खुशि लाग्यो.❤
@manjurai720
@manjurai720 28 күн бұрын
यसरी नै नेपालमा बसेर कति मान्छेको फेक आईडी बनाएर बेइज्जत गरेका छन यसरी नै कारबाही गरौ 🎉
@baniyaraja8187
@baniyaraja8187 28 күн бұрын
😢😢umm ho ni 😢😢
@purnagurung3148
@purnagurung3148 28 күн бұрын
आरुको चरित्रा हत्या गर्ने यस्ता आइमाई लाई छोडनु हुदैना कानुनी उपचार गरेरै छडनु पर्छ गंगा म्याम र फुर्ब जि👍️
@bishnugurung5655
@bishnugurung5655 28 күн бұрын
Ho chadnu hudhaina yeo dhanda wali lai
@user-nb5yj4ro5j
@user-nb5yj4ro5j 27 күн бұрын
Good yaha mero pani derae sathi hu vanaudaharuxan kohi na kohi nihu derae khojira tyskoni halsy tastae garxu ma herdae ja
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 28 күн бұрын
नारीको नाममा कलंक थुक्क ....यस्तो हर्कत गर्ने हरुलाई आजीवन जेलमा कोच्नै पर्छ।कडा कानुनी कार्बाही होस।
@sailatamang9335
@sailatamang9335 28 күн бұрын
कडाभन्दा कडा कारबाही हुनुपर्छ यो बेइमानी आइमाईलाई !
@devikashrestha7738
@devikashrestha7738 28 күн бұрын
यस्तालाई कडा भन्दा कडा सजाय हुनुपर्छ अर्काको जिन्दगी बरबाद गरेर के फाइदा हुन्छ
@nirmalabista5692
@nirmalabista5692 28 күн бұрын
ठिक्क पर्यो, यस्तालाइ माफी भन्दा पनि कार्वाइ पछि नि माफि
@krishnagurung8590
@krishnagurung8590 28 күн бұрын
कडा कार्बाही होस
@self_my
@self_my 28 күн бұрын
गति छाडेनी आइमाई ... लाज सरम पचेको ... एस्तो आईमाई लाई कडा भन्दा कडा कार्बाही हुन पर्छ .....
@Bomjan-h3z
@Bomjan-h3z 28 күн бұрын
गति छाडा केटी नाटक नौटंकी कानुनी उपचार गर्नु पर्यो
@kalimaya54
@kalimaya54 28 күн бұрын
माफ दिनु हुन्न के यस्तो लाई अन्जान मा गल्ती गर्मेलाइ माफ दिन्छ जानेर गल्ती गर्नी लाई सजाय दिनु पर्छ
@user-fd4os5rw8e
@user-fd4os5rw8e 28 күн бұрын
हेट कति सम्म गरेका होला एस्को सजाय त होला नि है उतिकै मान्छे लाई बरबाद पारिदिएर
@monikalimbu2314
@monikalimbu2314 28 күн бұрын
अस्तो फेक id बनायेर अरु लाई नाथरी भन्ने लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ
@sitaGhale-u2x
@sitaGhale-u2x 28 күн бұрын
अरुको बेईजत हुने आफ्नो बेईजत नहुने आईमाई लाई पाता कसेर दिनुपर्छ।
@purnagharti7969
@purnagharti7969 28 күн бұрын
फेक आइडी खोलेर चरित्र हत्या गर्नेलाई जेल मै सडाउनु पर्छ येस्ता लाई छोड्नु हुन्न
@jiwanmoktantamang123
@jiwanmoktantamang123 28 күн бұрын
एउटा धाराबाहिक नाटक श्रृङ्खला।
@shantapokharel66
@shantapokharel66 28 күн бұрын
फेक आइडी खोलेर चरीत्र हत्या गर्नेलाइ कारबाहित गर्नै पर्छ।
@miratamang-ev9wq
@miratamang-ev9wq 28 күн бұрын
आति राम्रो कम पुर्ब दाई
@suneelthapa9758
@suneelthapa9758 28 күн бұрын
यस्ता आईमाई हरु टिक्टक मा धेरै होला 🎉🎉धन्दा बनाको छ
@salinatamang6095
@salinatamang6095 28 күн бұрын
हाम्रो यति handsome दाजु भाई लाई यो चरित्र हिन आईमाईले ग्वाम्मै अँगालो हाली गाठे अझ्झा डार्लिङ रे तेरी माझ्याक्ने बेजती
@laxmibista6687
@laxmibista6687 28 күн бұрын
😁😁😁😁😁
@buddhalama947
@buddhalama947 27 күн бұрын
😂😂😂
@सुनौलो_सन्सार
@सुनौलो_सन्सार 27 күн бұрын
यो फुर्बा भन्ने बोल्ने रैछ यो केटि सग नत्र तपाइको म्यासेज छ भन्दै छ दुई पक्षको सुनवाइ हुन पर्छ। यो फुर्बा भन्ने पनि गतिलो केटा चाहिँ हैन
@FUPUVADAINI-o1q
@FUPUVADAINI-o1q 28 күн бұрын
याे त अति भाे भने जति यता हाजिरी गरुँ 👍️
@RamishaPoonmagarvlogs
@RamishaPoonmagarvlogs 28 күн бұрын
Je vayo sahi vayo aba yo video herera 10 choti sochxa kei galat kam garnu vanda pahila 😂
@PrabhaXettri
@PrabhaXettri 28 күн бұрын
किन हुने अत्ति तिमीपनी फेके आइडि वाला परेउ के हो नाटक
@FUPUVADAINI-o1q
@FUPUVADAINI-o1q 28 күн бұрын
@@PrabhaXettri किन तेसताे साेचनुभाे हजुर 🙏
@Sekha38
@Sekha38 28 күн бұрын
Fake id ma timi ni parxou ki k ho
@FUPUVADAINI-o1q
@FUPUVADAINI-o1q 28 күн бұрын
@@Sekha38 हजुर मलाई मात्र चित नबुझे काे हाेकि भनेरै हाे हजुर
@supriyasangpang8810
@supriyasangpang8810 28 күн бұрын
Yati handsome manxelai kati dukha deko hola.... I respect Phurba Lama.
@kalpanasfamily1855
@kalpanasfamily1855 28 күн бұрын
हे भगवान कस्तो कस्तो मान्छे हुन्छ त्यो पनि छोरि मान्छे नै😢
@RubiRaiMukbang
@RubiRaiMukbang 24 күн бұрын
यस्तै गर्नु पर्छ सिस यस्ता लुकेर भुक्नेहरु लाई👍️👍️😍
@user-xm5fs5lb7i
@user-xm5fs5lb7i 28 күн бұрын
हाम्रो देशमा कस कस्तो खालको चरित्र हतिया र नौँ टंङकि गर्ने महिला हरु भेटिदो रहेछ एस्तै गरि फुर्बा सेर्पा मात्रै हुनुहुन्न अरु ब्यत्ति पनि पिडित हुनुहुन्छ यो सरकारले ध्यानकर्सन गरेर लडा भन्दा कडा गरेर पिडित लाई न्याए अन्या गर्ने लाई कडा भन्दा कडा कार्बाहि हुन जडुरत छ ♥️♥️♥️👈️👈️👈️
@ShivaSunari-pv8uf
@ShivaSunari-pv8uf 28 күн бұрын
यो त सबै मिलेर काण्ड निकालेको जस्तो लाग्यो नत्र बिन अर्थ त्यो केटीले किन यसरी गर्नु सबै मिलेर बनाएको हुनु पर्छ
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 28 күн бұрын
कानुनी उपचार हुनैपर्छ योस्तो महिला लाई ।
@lalitathapa3710
@lalitathapa3710 28 күн бұрын
Good phurba bhai thik garnu vayo 👍👍👍👍
@ashmatamang5487
@ashmatamang5487 18 күн бұрын
ल बधाई छ फुरबशरलाहि 🎉।यशता ,यशता नकचरि भालुनि हरुलाहि तेतिकहि छाडा छाेड्ने हाेहिन ।फुरब शहर ।👍️🙏🙏🙏💪
@geetadhamala8630
@geetadhamala8630 28 күн бұрын
यती डराउने र जेल बसेर अायकि को गति र मति किन छाडेकि यस्लाई 5 बर्ष जेल हाले पनि यो अाईमाई सुध्रिन्न
@BipanaThapa-j2h
@BipanaThapa-j2h 28 күн бұрын
अरुको चरीत्र हत्या गर्ने महिला होस या पुरुष लाई कार्बाही होस नेपाल सरकार ।
@라이뿌자9416
@라이뿌자9416 28 күн бұрын
फेक ID बनाउनु को पनि एउटा reason होला के थाहा पैला चै माया को नाटक गर्दै सबै कुरा भयो होला कारण त पक्कै छ हो fake id बनाउन गलत हो तर reason पनि बुझ्नु नत्र आजक्ल मायाको नाटक गर्दै छोड्ने केटा हरुको त एस्तै हालत गर्दिनु पर्ने
@pratixyamagar6630
@pratixyamagar6630 28 күн бұрын
पक्कै कुनै न कुनै सम्बन्ध छ नत्र नचिनेको मान्छेको फ्याक id किन् बनाउँछन्
@PasangGole-z7u
@PasangGole-z7u 28 күн бұрын
Karan baye tw tyo aimai darauxa tw..banna sakinxa usleni karan ..derai nasochni ..storage tetikaai full hunxa​@@pratixyamagar6630
@sumighimire3218
@sumighimire3218 28 күн бұрын
पहिला सबै भिडियो हेर्नु अनि कमेन्ट गर्नु हचुवा को भर मा कमेन्ट न गर्नु।
@gangaale5641
@gangaale5641 27 күн бұрын
Sahi ho furba pani testai ho
@yambahadur8334
@yambahadur8334 27 күн бұрын
Kun jawana ma hununxa hjr maya prem baisa jwani ma jasko ni Jo sangani tan man bichar mile hunxa ni maya lagyo k k garyo jwani ma ahile harhisab khojer gali beijat garna painxar maya ra b he aakash ra dhari jhai farak xa hjr
@nanimayatamang1776
@nanimayatamang1776 28 күн бұрын
गालामा झापात दिनुनि तेस्त खातिनिलाइ नैतिकता नभयको आइमाइको पहिले रामधुलाइ गर्नु पर्छु अनि पुलिसमा बुजाउनु पर्छ 😊😊😊
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 28 күн бұрын
अनेक अपराध बिकृतिले नेपाली समाज भाडियो ,देशैभरि तमासा भएकोछ ,दोसिलाई कारवाई गनुहोला🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@mohonmohon1057
@mohonmohon1057 28 күн бұрын
कडा कार्बाही होस।।।।
@Unfoldex
@Unfoldex 28 күн бұрын
गलत कामको परिणाम् गलत नै हुन्छ
@GopalBkofficial
@GopalBkofficial 28 күн бұрын
हाम्रो फुर्बा सरलाई पनि लफडै लफडा पर्दोरहेछ पहिला भेटघाट हुन्थ्यो होला जस्तो बुझिन्छ त तपाईंको म्यासेज हरु छन भनेर बारम्बार भनि रहेको छ यो दिदिले ।
@KhemPun-ms9qb
@KhemPun-ms9qb 28 күн бұрын
यो फुर्बेलाई पनि के के हुन्छ हुन्छ सधैभरि
@user-oe1jx8uq8r
@user-oe1jx8uq8r 28 күн бұрын
Ani tesko budi le KZbin ma lagai dihalx
@lamarajkumar143
@lamarajkumar143 28 күн бұрын
tei bhanay KO yesko nai hunay raecha j Pani
@pablosilva5443
@pablosilva5443 28 күн бұрын
Landoos gatilo holaa ni Phurba jeu ko😆🤣
@mayalama3542
@mayalama3542 21 күн бұрын
कार्बहि हुनैपर्छ 🤟
@sarkimangalbahadur8591
@sarkimangalbahadur8591 28 күн бұрын
मानवता हराईसक्यो हाम्रो देशमा
@susmapandey8998
@susmapandey8998 28 күн бұрын
प्रहरीले ती चेलिलाइ राम्रो सपोर्ट गर्नुभएछ, मानिसबाट गल्ती हुन्छ तर क्षमा दिन सक्नुपर्छ। कसैको जीवन बर्बाद कसैले गर्नुहुदैन, धन्यवाद नेपाल प्रहरी।
@beemalabeemalaa9728
@beemalabeemalaa9728 28 күн бұрын
पहिला नि गरिसकेको हो सिस के बोलेको हुम यो भन्दा अगाडि पनि उजुरी परेर मिलेको मान्छे बार बार गर्ने कि तिमी पनि तेस्तै गर्दै हिड्छौ
@susmapandey8998
@susmapandey8998 28 күн бұрын
के त्यो चेलिलाइ मार्नु त? पुरुष सबै ठिक छ्न त उसो भए अपराध, बलात्कार कहाबाट कस्ले गर्दछन याद छ तपाइलाइ त्यसैले भिडको पछि होइन चेलिको आसु पुछ्नु जायज हो, उन्ले गल्ती गरिहोलिन तर माफी दिनु मानबिय धर्म हो, कसैलाइ मर्न बाध्य बनाउनुहुदैन। धन्यवाद।।
@sushmarai786
@sushmarai786 28 күн бұрын
Galti hoena aparad ho aparad lae kanun ly karbahe garxa.​@@susmapandey8998
@shantitamang6127
@shantitamang6127 28 күн бұрын
Ta pani tehi dyang ko mula
@limapunmagar865
@limapunmagar865 28 күн бұрын
Mafi ta anjan ma gare ko galti Lai Mafi dienxa yasko ta ekvhoti hoina duichoti hoina 12/13choti baya xa ta kasari Mafi dinu ta teyo thau ma timi baidiya ko baya timile ni didainau bujeu ​@@susmapandey8998
@subisu1984
@subisu1984 28 күн бұрын
Ganga nana namaskar 🙏🙏🙏hjrko anuhar ma chamak xaina ta..k bhayo😮aafnu khayal rakhnu hola dherai tanab ma na basnu...take care nana ...na mare bache kala le sachey hjr sanga euta mitho bhet garnu man xa...ghising honi ta❤❤❤❤luv u nana god bless u as always🥰🥰🥰
@raiyogesh226
@raiyogesh226 28 күн бұрын
Aba ganga ko jamana arkako chinta garda gardai sakiyo.
@manmayathapamagar
@manmayathapamagar 28 күн бұрын
यस्ता चरित्र हिन माईमाई लाई कानुनी दायरामा ल्याउनु पर्यो सरकार बिचरा भाई
@rajuthapa4581
@rajuthapa4581 28 күн бұрын
फुर्वा दाईलाई मलेसीया नै ठिक,नेपाल आएपछी विभिन्न घटना घटे,
@Dibyamagar-ec7hr
@Dibyamagar-ec7hr 28 күн бұрын
😃😃😃
@chandikagurung9194
@chandikagurung9194 28 күн бұрын
Furba dai le purda janmako rin dherai khako rahex yesto jamelama parirahanx😅😅😫😫😫❤
@arunashrestha1358
@arunashrestha1358 28 күн бұрын
नेपालकाे पुलिस के आशा गर्नु,पैसा खुवाएपछि काम गर्छ
@rajesworimaharjan783
@rajesworimaharjan783 28 күн бұрын
Ganga sis asto manxelai Kada Vanda Kada karbai garnai parxa hjrle dherai ramro ramro kaam garnu vako xa🙏🙏
@premb.k-xk9fi
@premb.k-xk9fi 28 күн бұрын
फुरबा भाइ तपाइ जतीसजक रहन्छु भनेपनी तपाइलाइ फसाउने भालु भनौदो केतीहरुको लायन लागेकोदेखीनछ धेरैसतरक रहनु होला ल
@anusharai5985
@anusharai5985 28 күн бұрын
ठिक्क पर्यो जाठिलाई 🎉🎉
@chamjungbudharai9199
@chamjungbudharai9199 28 күн бұрын
good job yasto galti garna lie sajaya dinu parxa super
@digimongurung6165
@digimongurung6165 28 күн бұрын
थुक्क बदमास आइमाई। मैले पनि यस्तो बदमास आइमाईको हरकद भोगेको छु।यस्ताहरूले रोइकराई गरी खुट्टा ढोकेर माफी माग्नु दुधभात खाए जस्तो हो तर बदमास व्यहोरा कहिल्यै छोडदैन।यस्ताहरूलाई त्यसै छोडनु हुदैन, कारबाही गर्नु पर्छ।
@VishalJung
@VishalJung 28 күн бұрын
Mero pani same comment ho sir kt vanesi risuthna thalyaxa yestai gatichhada kt haruko karanle garda ho aru ramro kt ko pni ijjat dharap ma chha ra hami kta pni insecure chhau sathai...
@user-vz5ff7nd6b
@user-vz5ff7nd6b 28 күн бұрын
Thik garnu vayo bhai well done
@indrakhati3465
@indrakhati3465 28 күн бұрын
कडा कारबाही होस
@rajgurung8315
@rajgurung8315 28 күн бұрын
गङ्गा जी नमस्कार अब यो महिला ले कस्तो सजाया पाउला र कति बर्ष जेल जानु पर्ला यस को विवरण हरु पनि अर्को भिडियो मा राखन हुन् अनुरोध गर्दछु !
@RenutaRai-y2e
@RenutaRai-y2e 24 күн бұрын
स्याबास*✊👏 श्री, फुर्वा,लामा,ज्यू। जे,गर्नु,भयो,एक,दम,ठीक,गर्नु हजूर,को,हिम्मत,र,साहस,देखि मेरो,हृदय,देखि,सम्मान,को, साथै,धन्यवाद,दिन,चाहन्छु है,ल,🤍🙏 ----------------- हवसू, मित्र, मिडिया, पत्रकार हजूर,धेरै,धेरै,धन्यवाद, 🙏🙏 ------------------------------------- जय*नेपाल*🇳🇵
@MaichaNani
@MaichaNani 28 күн бұрын
Karbahi garnai parxa fake I'd banayera aruko beijat garne Lai ta tyo chahe kta hos ya kt good job furba dai 👏👏👏
@durgabahadur7769
@durgabahadur7769 28 күн бұрын
जे गरनु भयो ठिक गरनु भयो अब सबैले ध्यान दिनु प्रने कुराहो गुट टिभी गंगा मेय्म शुभ कामनाछ
@rachnapradhan4883
@rachnapradhan4883 28 күн бұрын
Sathi vai risau na chai paideina hei. Kina ho kuni yo Ganga mem ra Fruba sir ko jodi ramro dekhinxa ki jasto lagxa❤❤❤
@KalpanaSubba-e2d
@KalpanaSubba-e2d 28 күн бұрын
Tyo Geda ma marvel lagaune lai kasle married grxa hola 😂😂😂
@Romeogrg567
@Romeogrg567 28 күн бұрын
Tali ne ma thokxu hai valune ​@@KalpanaSubba-e2d
@user-qm5hm2ej9o
@user-qm5hm2ej9o 28 күн бұрын
कडा कारबाही हुनु पर्छ
@sandhyabudha7231
@sandhyabudha7231 28 күн бұрын
यसरी अर्काको चरित्र हत्या गर्ने केटा होस या केटीलाई कडा कारवाही गर्नुपर्छ।😮😮😮
@ganeshsunar9547
@ganeshsunar9547 28 күн бұрын
राम्रो काम गर्नुहोस् समाजमा साहासी छोरी बन्नुहोस ।
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 28 күн бұрын
हैट डर मर्दों समय आयो।
@user-oi8xw1tk3f
@user-oi8xw1tk3f 13 күн бұрын
पटक पटक खुट्टा ढोगन लागाएर यो पुरुष लाई महिला हिंसा गरेको मा उल्टई कानुनी कर्बाही गर्नु पर्छ !
@gemeemgrmgr412
@gemeemgrmgr412 28 күн бұрын
गंगा सिस छिटो फुर्बा सर संग बिहे गर्नु अनेक गरेर सताउने भए बिहे गरे कसैले वास्ता गर्दैनन् ?
@ranjita7349
@ranjita7349 28 күн бұрын
hehe sachi ganga sis ko bihe furba dai sang holat 😂tar joti chahi ramro milx ❤
@rameetalama8869
@rameetalama8869 28 күн бұрын
Launa 😅
@ranjita7349
@ranjita7349 28 күн бұрын
@@rameetalama8869 hehe 😜
@user-wd8ej8mv7u
@user-wd8ej8mv7u 27 күн бұрын
😂😂
@user-jc7ot6vf7x
@user-jc7ot6vf7x 27 күн бұрын
😂😂😂😂yo comment dekher ganga mm comama😅😅😅
@gurung.budaghare
@gurung.budaghare 27 күн бұрын
Ganga mam doing great Job 👏🏻 respect 🫡 mam
@mohanthapa9365
@mohanthapa9365 28 күн бұрын
कडा भन्दा कडा कारबाही हाेस् ।
@nabeechamling3112
@nabeechamling3112 28 күн бұрын
उम एसतै ठिक गर्नु भयो एसतै गर्नु येसत्यो मान्छे हरु लाई छन कोई कोई येसता हरु
@phurbatamang1379
@phurbatamang1379 28 күн бұрын
फेक आइ डि खोलेर अरुको चरीत्र मान हानी बेइज्जत गर्ने ब्याक्तीहरु धेरै छन् यस्ताहरुलाई कसैगरी उम्कनु दिनु हुन्न।
@pratixyamagar6630
@pratixyamagar6630 28 күн бұрын
फलामको गुच्चा हालेर श्रीमतीलाई दुःख दिने डाम्ना होइन यो फुर्बा भन्ने
@deepabudhamagar6012
@deepabudhamagar6012 28 күн бұрын
धेरै आइमाईले फसाउन खोजिराछन फुर्वा सचेत हुनु
@prayasmagar109
@prayasmagar109 22 күн бұрын
त्याे आइमाई ले पक्कै पनि फुर्बा सर लाइ मन पराएको हुनुपर्छ
@syangjali15
@syangjali15 11 күн бұрын
लव परेकाे थियाे हाेला नत्र यति साराे गर्न सक्दैन कसैले पनि 😁
@priyalama1751
@priyalama1751 28 күн бұрын
यस्लै कारबाही गर्नुस् ज्योज्यो
@user-xd3ox9dn9l
@user-xd3ox9dn9l 28 күн бұрын
गारो छ फुर्ब लामा भाइ लाई
@bikshrai3690
@bikshrai3690 28 күн бұрын
Wow wow Khushi lagyo
@mhendomalabeadsrudrakshyab7849
@mhendomalabeadsrudrakshyab7849 28 күн бұрын
कस्तो निज छोटा सोच भएका आईमाई रहेछन।
@user-bn8rh3ee8o
@user-bn8rh3ee8o 28 күн бұрын
यसको पनि कारण होला त्यतिकै त डार्लिङ भनेन न चिनेको मान्छेलाई कसैले पनि डाइरेक्ट डार्लिङ भन्दैन यो भित्र कारण त पक्कै छ यो फुर्बा भन्ने अंकल पनि गतिलो छैन
@Sadikshya-uz4kl
@Sadikshya-uz4kl 28 күн бұрын
हजुर ले चिनेको छ र त्यो आइमाई क्राइम पटके हो येस्तो लाई कार्बाही हुनुपर्छ
@user-bn8rh3ee8o
@user-bn8rh3ee8o 28 күн бұрын
@@Sadikshya-uz4kl मैले कसैलाई पनि चिनेको छैन र चिन्न जरुरी पनि छैन गल्ती गरेकै हो त्यो आइमाईले त्यसले सजाय पाउनै पर्छ तर केइ कारण त छ
@TombeLm
@TombeLm 27 күн бұрын
यस्तालाई कडाबन्दा कडा कार्बाही हुनुपर्छ,ताकी दोशी कर्बाही गरेपछी अरुले पनि यस्तो काम बुलेरै नगरोस!
@Kumarraivlog
@Kumarraivlog 28 күн бұрын
Hea vagwan hija aj k hudai cha 😂😂😂😂😂😂Hami & hamro Desh ma 😅😅😅🙏🙏🙏🙏🙏❤️❤️❤️
@lamasamina5161
@lamasamina5161 28 күн бұрын
यस्ताहरु ज्यानमारा नै हुन।कत्ति मान्छे मर्न बाध्य पार्छ।कडा कार्बहि होस।
@AffectionateAtv-ix4tw
@AffectionateAtv-ix4tw 28 күн бұрын
अरुकाे ईज्जत् सङग खेलबाड गरने राक्षसनिलाई छाेडन हुन्न
@falcon2039
@falcon2039 28 күн бұрын
यो आईमाईलाई हदैसम्मको कार्बाही हवस् ।
@amiraiamrita5682
@amiraiamrita5682 28 күн бұрын
ज- जसले अर्काको फेक आइडी बनाएर अर्काको बदनाम गर्छ पत्ता लगाएर यसरी नै गर्नु पर्छ सरिले नभैकन कानुनी कारबाही नै गर्नु पर्छ यस्ता बेइजती आईमाई
@chamlingrai2587
@chamlingrai2587 28 күн бұрын
कल्पना पनि गर्न नसकिने अपराध काम कहाँबाट आउँछ यस्तो गर्न अचम्म हैट
@Rishantgurung704
@Rishantgurung704 28 күн бұрын
Hosiyar phurba bhai aimai haru dekhi
@gummagar6172
@gummagar6172 28 күн бұрын
यस्तालाई कारबाही गर्नुपर्छ।
@F.Sherpa
@F.Sherpa 28 күн бұрын
प्राचीन कालदेखी नै महिलाहरू पुरुसको खेलौना र यौनिक कार्यको लागि मात्रै प्रयोग हुँदै आइरहेको हो।त्यो आज आएर गतिछाडा महिलाहरुले त्यही कुरालाई झन बढवा दिएका छन।
@user-oh6zx4lv8g
@user-oh6zx4lv8g 28 күн бұрын
अहिलेको प्रहरी न्याय भन्दा नि पैसा पावरको पछि लाग्छन्
@rawangamer4762
@rawangamer4762 28 күн бұрын
फेक बनायर अरुकाे बेईजेत गर्निलाई कडा कारबाहि हुनपर्छ
@SabitraRimal-jn7lh
@SabitraRimal-jn7lh 26 күн бұрын
कुन ठाउँमा हो। हाम्रो पनि यस्तै भयको छ।कडा भन्दा कडा कारबाही होस्।।
@PrabhaXettri
@PrabhaXettri 28 күн бұрын
ठिक्क परेछ छाडा भालुलाइ लाज नभकि अर्काको चरित्र हत्या गर्ने
@tsering5709
@tsering5709 28 күн бұрын
Very saddening....😢😢😢😢😢
@SarikaQueen-dy3zr
@SarikaQueen-dy3zr 28 күн бұрын
मार गाला फुट्ने गरि हान्नुन दिदी बैनी।
@kamlashhi7746
@kamlashhi7746 19 күн бұрын
अर्काको चरित्र हत्या गर्ने चाहि नारि न पुरुष सबैलाई कडा भन्दा कडा सजाय हुनु पर्छ
@phulmayatamang3936
@phulmayatamang3936 28 күн бұрын
धेरै हेनसम हुन पनि गारोहुनछ हउ
@Dhakalsusma
@Dhakalsusma 27 күн бұрын
Aruko charitra hatyaa garani mahila hos ya purus sabailai kanuni karbahi garananai parxa
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 210 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 210 МЛН