श्रीमती से क्समा कमजोरछ भनि नर्सलाइ लिभिङमा राखि बच्चा फाल्न लाउने सरोज फुटबल खेलाडी भएको खुलासा |

  Рет қаралды 284,000

Good tv

Good tv

Күн бұрын

श्रीमती से क्समा कमजोरछ भनि नर्सलाइ लिभिङमा राखि बच्चा फाल्न लाउने सरोज फुटबल खेलाडी भएको खुलासा |
Host:Ganga lama
Guest: Sushma praja
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #Sushma_praja #saroj_thapa

Пікірлер: 444
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
जथाभावी कमेन्ट् लेख्नु भन्दा पहिले आफ्नो घर को छोरी,बहिनी,आमा लाई सम्झिउ र भिडियो पुरै हेरौ।यसरी खेलौना होर नारि। हरेक कुरा हरेक समय नारि होस या पुरुष गलत हुदैन जसरि नि न्याय पाउनु पर्छ बहिनिले।
@kiku1258
@kiku1258 Жыл бұрын
Anj k timro ghar ma didi baini ya chori ko sauta bnera living basne lai k vannu huncha ..??ho dukh lagcha yesari media ma behal vai awda Tara keta le meri budi sex ma active chaina vnda aafu active hunu ra vanua
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
@@kiku1258 हिजो को भिडियो पनि हेर्नुस।अनि पुरै भिडियो हेर्ने बानि बसाल्नुस। यति को शिक्षित नारिलाई त फसाउने ब्वासोहरु,सिधा साधा नारि लाई के होला। घरमा श्रीमती हुदाहुदै मरेको भनी,अरु नारिलाई माया को नाटक गरि,फसाउछन ।।भोलि तपाईं मेरो छोरी बहिनी लाई पनि यस्तै गरे के भन्नू हुन्छ?।जानि जानि रहर कुनै नारिलाई हुदैन सौता हुन। कर्म मा लेखेको त भोग्नै पर्छ।।
@binadhakal2831
@binadhakal2831 Жыл бұрын
Pllllppp
@Talaikahachodchu_1234
@Talaikahachodchu_1234 Жыл бұрын
Baini ko boli suna na night basna aayo re 😂😂😂
@ramrai7511
@ramrai7511 Жыл бұрын
alright 🤟❤️
@kalpanakarki4981
@kalpanakarki4981 Жыл бұрын
यस्तो समस्या नेपालमा लाखौँ लुकेर बसेका छन गङ्गा जी लाई धन्यवाद यो बैनि लाई जसरी नी न्याय मिलोस् नेपाली चेली हरु अब लुकेर बसेका सब केश अगाडि layu
@babulamaofficial
@babulamaofficial Жыл бұрын
सर्बप्रथम त good tv अनि गङ्गा लामा दिज्युलाई सम्मान छ र साथी सुस्मा तिमिले हिम्मत हार्न हुदैन तेस्को पर्दाफास त भैसकेको नै छ अझै त्यसलाई कानुनी रुपमा उभ्याउने बाताबरण बनोस sushama be strong
@sushmapraja500
@sushmapraja500 Жыл бұрын
Tq babu
@mayamagar3033
@mayamagar3033 Жыл бұрын
Be strong 💪 dear sis हिम्मत नहार्नु न्याय मरेको छैन, एकदिन सत्यको जित हुन्छ यस्तो मुकुन्डो लगायर एउटा नारिको जिन्दगिलाई खेलौना सम्झेर खेलाउनेको नङ्गाउनेलाई यस्को इज्ज पनि समाजको सामु नङ्गाउन जरुलि छ, ताकि फेरि अर्को नारि यस्को खेलौना हुन नपरोस, मुकद उतार्नु जरुलि छ समाजको अगाडि
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
सहि कुरा भन्नू भयो 🙏🙏
@tarakhatritarakhatri7453
@tarakhatritarakhatri7453 Жыл бұрын
Right 👍👍👍👍👍
@BhimRai
@BhimRai Жыл бұрын
बिचारा सुस्मा बुनु नो वोरी ❤ हामी सबैले माया गरौं, धैर्य गर्नु होस।
@tsheringpelkeyi5944
@tsheringpelkeyi5944 Жыл бұрын
I love the bold attitude of the host . The victim must get justice . Great work good tv . Regards from Bhutan 🇧🇹
@באבלמהמיק-ח5ו
@באבלמהמיק-ח5ו Жыл бұрын
जथाभावी कमेन्ट गर्ने को दिदि बहिनि छोरि लाइ यस्तै केटा परोस !!! रात दिन रुदै रुदै माइति घर मा आउँदा थाहा हुन्छ नि !
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
छोरि ले परिवारलाई धेरै खुसी दिएको हुन्छन् । छोरी घृणित हुनपर्छ। ईमानदार लाई फटाहा ले फसाउ छ। फटाहा हरु देखि मलाई पनि धेरै चिन्ता लाग्छ ।
@neemalama9126
@neemalama9126 Жыл бұрын
प्रेम को अन्त्या त भयो तर लस्ट्मा समस्य निमत्यायो चोखो माया जहिल्यै गलत मान्छेसंग नै हुन पुग्दो रहेछ दिदी समल्नुस आफुलाई🙏🙏😍😍😘😘😘😘😘😘😘
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
जसरी हुन्छ बैनी ले न्याय पाउनुपर्छ ❤️❣️💕( good job ganga mam )
@ristaraiofficial
@ristaraiofficial Жыл бұрын
"छोरी मान्छे को बुद्धि घुच्चुकमा लुकेको हुन्छ त्यो पनि केसले छोपेको हुन्छ" leaving together मा बस्नु भन्दा पहिले धेरै कुरा सोच्नु पर्छ। छोरी मान्छेको इज्जत सियो को टुप्पिमा अडिएको हुन्छन्। अब इज्जत कस्को गयो?🙄
@mimsadiaries
@mimsadiaries Жыл бұрын
Ktako gayo ni ktko kasari janxa gayo ni nonsense soch
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
हो म मान्छु,यसरी बस्नु गलत हो।। घर मा श्रीमती हुदाहुदै,अरुको छोरी चेलि लाई माया को नाटक गरि,भावनामा बहकायर,उसको तन मन संग खेल्ने,नारि के खेलौना हो? अनि जति गलत गरेपनि ईज्जत् नजाने त्यो पुरुषको स्वाभिमान हो र।कति घमन्ड गर्छन पुरुष। अलि कति सोच्नु त मेरि छोरी कसैले कु दृष्टि लाय।अनि नारिले मात्र सोच्नु पर्ने बुझ्नु पर्ने। यो ठाउँ मा तपाईंको छोरी बहिनी भय यस्तै भन्नू हुन्छ?
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
@@ristaraiofficial हो पिट्नु पर्छ,मारिदिय नि हुन्छ,किनकि तिनी नारि हुन।सहि भन्नू भयो।अनि गल्ती केटा को हुदैन र? म नि सोच्छु चिन्ता लाग्छ,मेरो छोरी को भबिस्य सोच्दा,,झुट बोलेर,अनि माया को नाटक पारि,बिहे गर्छु भनी,बिश्वास दिलायर। पछि प्रयोग मात्रै हो भन्दा। नारिले मात्रै बुझ्नु पर्ने,जिउदै जल्नु पर्ने,बालक बलात्कार,हत्या,यसिड,अनि सब सहनु पर्ने।
@amritarai6278
@amritarai6278 Жыл бұрын
Voli tapailai pardaina vnnasakidaina
@thapakrishna9907
@thapakrishna9907 Жыл бұрын
हत यो अतो भो गाथे न्याय पाउनु पर्छ ल!
@anulimbulama
@anulimbulama Жыл бұрын
यस्ता झुट मान्छेलाई कहिले माया नदिनु नानी यस्ता ले मार्न सक्छ भोली, यस्ता झुटलाई हृदय बाट गरेको मायाँ कहिले बुझ्दैन नानी यो जति मिल्न आए पनि नमिल्नु यस्ले युज मात्रै गरेको हो माया गरेको छैना र श्रीमति पनि बनाउदैन , अबको बाँकी जीवनलाई नयाँ मोड बाट उत्साह र उमँग लिएर अगाडि बड्नु नानी उमेर छ त्यस्तो प्रोफेसन भएको मान्छेले कसैले दिएर खानु पर्ला भन्न पर्दैन, नयाँ आफ्नो जीवन सुरुवात गर्नु उस्को माया छैना नानीप्रति उस्लेत use मात्रै गरेको हो भनेर मन बुझाउनु त्यस्ता लाई फेरी स्विकार्नु भनेको नानी तिम्रो घाटिमा पासो लगाउनु सरह हो यो कुरालाई हेक्का राख्नु नानी
@ritasubedi1012
@ritasubedi1012 Жыл бұрын
हिम्मत हुनुहोस् न्याय को जित हुन्छ
@krishnalimbu5495
@krishnalimbu5495 Жыл бұрын
माया मा धोका पाऊने हामी चोखो माया गर॔ने दीदी बैनि ले हो सिस्टर गंगा सिस्टर यो बैनिलाई न्याय दिलाउन हजूर लाई अनुरोध छ ! मलाई बिस्वास छ ! हजूर ले न्याय दिलाउनु हुन्छ ? 🙏🙏🙏🙏🙏👍😍
@urmilasundhas1392
@urmilasundhas1392 Жыл бұрын
Maya गर्ने तरिका मेरो जस्तै रहेछ के garnu माया को अर्थ बुजदेन रहेछ टेन्सन नलिनु होला दिदि 🥰🥰🥰
@ccjoshijoshi2350
@ccjoshijoshi2350 Жыл бұрын
Afno life ho ekdam strong DECESION liyera mediya ma aunu vako ma lots OF THANKS too u🙏⚘⚘
@radhathapa9637
@radhathapa9637 11 ай бұрын
Be strong dear sister 🙏🙏 good luck good TV Maya lama 🎉🎉❤❤🎉🎉
@chemzongsanu
@chemzongsanu Жыл бұрын
बिचरा यो बहिनीले न्याय पाउनु पर्छ यदि सम्म झुट बोलेर माया प्रेममा फसाएर आज आएर धोका दिनु गलत हो तेसैले सहि के हो गलत के हो सत्यतथ्य बाहिर ल्याएर कानुन बमोजिम कारबाही हुनु पर्छ
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
Player हरु धेरै जसो play boy नै हुन्छन्🤔
@saritalama4190
@saritalama4190 Жыл бұрын
Boini don't worry stay strong don't give up fight for your justice and start your new journey in your life.
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी Жыл бұрын
अरुको बुडी हुदा हुदा बलियो भयर थाप्न गयपछी हुनी यस्तै हो लाजै बेगार आउछ यस्तैहरुले समाजमा बिकृती ल्याउनी ।
@VivoPhone-lw1no
@VivoPhone-lw1no Жыл бұрын
हालेको चाई किन
@mandalrai1832
@mandalrai1832 Жыл бұрын
खोइ के भन्नू र कर्म को लेखा जोखा पन्नी होला बिचार बरु लाने गरिप होस मन मिल्दा राम्रो हुने हो 😉😉
@birtisarmy7867
@birtisarmy7867 Жыл бұрын
बाहुन सङ्ग गए पछि यस्तै हुन्छ नि धेरै देखे को छु यस्तो बेदना
@kcsandhya9029
@kcsandhya9029 Жыл бұрын
Aba nursing continous garnu further study ko lagee taiyaree garnu PCL hudai BN anee MN garnu moveon garnu life ko The End atee mai hudaina so focus on ur further study n plz continous study. Mero bestwishes tapai lai.
@susinanu8098
@susinanu8098 Жыл бұрын
Good sister ganga g
@PiKu608
@PiKu608 Жыл бұрын
Be strong and do ur job and be happy
@Rajendra.thapa12
@Rajendra.thapa12 Жыл бұрын
राम्रो हुन्जेल राम्रो सम्बन्ध हुन्जेल राम्रो सम्बन्ध बिगरिय पछि सबै कुरा बाहिर आयो यहाँ कुरा यस्तै भयो
@tarapun7911
@tarapun7911 Жыл бұрын
Always keep challenges you’re very strong 💪 dear sis 💪💪
@ashuraut3066
@ashuraut3066 Жыл бұрын
Ho yo satya ho yestyo manxa haru hunxan sis hajur media ma aayaunu vayo proud of u ..
@SunitaLpchn
@SunitaLpchn Жыл бұрын
Hami kti manxe ko yehi kamjori hunx jaslai Akha chimlera biswash garera purai sarir jindagi sopi dinx usle ghat garx💔💔💔😭😭😭😭be strong boini
@pabitrarai9840
@pabitrarai9840 Жыл бұрын
बिचरा बहिनी सोझी भएको फाइदा लिएछ । अब बहिनी यो चलाखीपुरुष लाई कदापि नछाड्नु ।थोरै समय धर्य गर्नुस् तपाईं न्यायलय नै पुगिसकनु भाको छ सुस्मा बहिनि❤️❤️😢 great job 🙏🇳🇵Ganga bahini ❤️💙
@sankarpun5733
@sankarpun5733 Жыл бұрын
तिमी नर्स रहेछौ म कुन शब्दले कमेन्ट गरू तर ठिकै छ मिस्टेक बैनिको हो तर मेरो सुझाब अझै फेरि मिलेर बस्नुभयो भने बैनि उसले कहिले पनि माया गर्दैना बरू अाफ्नो अधिकार जे त्यो मान्छेदेखि अलग हुनमा तपाईलाई राम्रो हो मिलेर जानुभयो अझै पीडा भोग्नुपर्ला
@gopdeep
@gopdeep Жыл бұрын
Good Job Ganga sis . I am your big fan . Just one small request . Please keep some Tissue papers because lots of people crying when they shared their problem with you . 🙏
@sangamlimbu1930
@sangamlimbu1930 11 ай бұрын
लिभिङ टुगेदर लाइ नेपाल सरकारले कानुनि रुप मा बिहे सो सरह ठानेर तेसरि लिभिङ टगेदर बस्ने लाइ बिहे दर्ता गरि हाल्नु पर्छ
@ranasuku080
@ranasuku080 Жыл бұрын
Be strong sis
@dipakdhakal375
@dipakdhakal375 Жыл бұрын
जाठि सुश्मा बुढी छ भन्ने कुरा थाहा हुदा हुँदै नि के को लेबिङ्ग टुगेदर मा बसेको त खुच्चिम दुख पाइस आफ्नै ढंग ले
@Anjali30304
@Anjali30304 Жыл бұрын
यतिका पढेलेखेका केटिले फटाह केटाले जे भन्यो त्यही बिश्वास गर्नु उसको कुनै background नबुझी living together मा बस्नु केटिको गल्ती देखे मैले
@hachhamparai316
@hachhamparai316 Жыл бұрын
बैनि म के भनम तिमि जस्ति पढेकि मान्छे अर्काकि बुढि माथि गएर अर्काको बुडो माथि लिभिङ्ग रूम बस्छोउ अनि यो दुख हैना आफ्नो कार्म अनुसारको फल हो के अरु अविबाहित केटा भेट्नै नसकेको होर ! मेरो तरफ बाट त यो त अलिक कम भो जस्तो लाग्यो
@Chyangba739
@Chyangba739 Жыл бұрын
yes ali kamai vayo😆
@sashirai2485
@sashirai2485 Жыл бұрын
Pls bujera comment garnu hola … uslai thaha thiyena Usko budi thiyo bhanera . Last maa bihe darta garum bhanda kheri Paxi thaha bhako ho 🙏
@kiku1258
@kiku1258 Жыл бұрын
Ho k vneko yrr kina arka ko Buda sang ...taba ti keta ko bidi roina hola yesley garda 😠 ajhai bina buhe sab garne haru sang ta yestai hunu parne vannu ni namil ne🙄🙄🤐
@pragyalimbu9221
@pragyalimbu9221 Жыл бұрын
Tapai ko xori , dd, baine Lai pani yeii dd Lai jastai hos🙏🏼
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
सबैको घरमा नारि हुन्छन।सबै नारि सहि या सबै गलत हुदैनन्। र पुरुष सबै खराब हुदैन। आज उसलाई पर्यो,भोलि तपाईंलाई नपर्ला भन्न सकिन्न।।नारि के खेलौना हो र।। जसले आमा दिदी बहिनी लाई सम्मान गर्छ नि,हो उसले मात्र बुझेको हुन्छ नारिलाई।।
@AnitaBasnet-c6r
@AnitaBasnet-c6r 2 ай бұрын
Be strong
@laxmishrestha5724
@laxmishrestha5724 Жыл бұрын
झुटको मुकुन्डो खोल्नु भनेको बैनिको हिमत हो नछोडनु बैनियस्तो झुटको खेति गर्दै माया कोनाटक गरि नारि माथि खेल खेल्ने माहा पुरुस लाइ सजाय दिनै प्रछ र बैनिले नियाय पाउनु नै प्रछ गंगा बैनिको हातमा केस परिसको अबो नियाय पाउनु हुन्छ बैनि
@koylimkoylim2140
@koylimkoylim2140 Жыл бұрын
यो केटा सरोज लाई राम्रो चिनछु छोरा छोरी कॉलेज पड़छान 😅के हो एस्तों
@sheetalnsafal
@sheetalnsafal Жыл бұрын
boka bhako
@ritalimbu7900
@ritalimbu7900 Жыл бұрын
वास्तवमा भन्नु पर्दा यो लिभिङ टुगेदर भन्ने सम्बन्धनै घिन लाग्छ किनकी मैले पनि देखेको छु एस्तो सम्बन्ध हरु टिक्दैन मन मिले लिभिङ टुगेदर रे नमिले पछि एस्तो हैट
@bandanarai4544
@bandanarai4544 Жыл бұрын
Be strong sis❣️❣️❣️🙏🙏
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
यो केटा लाइ पनि मेडिया ल्याउनु होला के के भन्छ सुन्न पर्यो गग्ङा दिदि
@kopilalimbuni6732
@kopilalimbuni6732 Жыл бұрын
be strong sis miss you always ....😭
@sabipunmagar5573
@sabipunmagar5573 Жыл бұрын
श्रीमती छोराछोरी हुदाहुदै अर्को महिला सङग सम्बन्ध राख्ने पुरुष र छोराछोरी भएको होला भन्ने थाहा नभै अर्को सङग सबन्ध राख्ने महिला दुबै दोषी हुन।
@sarmilarai1611
@sarmilarai1611 Жыл бұрын
Be strong sister
@rautbimal3333
@rautbimal3333 Жыл бұрын
नेपाल मा कान्ड कान्डै पहिले 1न. फिलीम क्षेत्र 2.क्रिकेट 3.फुटबल अब 4.भलीबल होला नेपाल पैसा दिदाँ र सपिङ अनि घुमाऊन लाँदा चमत्त्कार नत्र बलत्त्कार सबै महिला होईन केहि महिलाको कमाऊने भाँडोभयो के के जाती...
@resma354
@resma354 Жыл бұрын
Be strong sis 💪 ❤️❤️
@puranchapang9239
@puranchapang9239 Жыл бұрын
Bi strong didi afule afai lai samaldai agadi bardhai janu hola and ganga meam sakdo hepl garnu hola pidid lai nyai dinu hola hjrle ganga meam hjr🙏🙏🙏
@nismarai280
@nismarai280 Жыл бұрын
Be strong sis ❤️♥️
@krishnathapa5757
@krishnathapa5757 Жыл бұрын
Nepali keti haru ko Kam chhain ki kya ho All are doing it It's good message
@khamrajkhamraj5640
@khamrajkhamraj5640 Жыл бұрын
ठिकै भएछ बाहुन क्षेत्रीको चिप्लो बोलिमा मख्ख पर्ने हरु यस्तै घात खानु पर्छ !
@samayashrestha4242
@samayashrestha4242 Жыл бұрын
कुरा मिल्दा सम्म सब थिक कुरा मिल्न छाड्यो मेडिया धायो ..बार भाई 🤣🤣🤣घर मा बुदि छ भनेर थाहा रहेछ त रागो लाउन गाको त?
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
हजुर को जिबनमा यस्तै फटाहा आउन सक्ने छ। आयो भने हजुर लाई के भन्ने ?
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
खान्छौ खुर्सानि देख्दैनौ आँखा पोल्छ चाक भन्कीन्छ माखा भनेको यहिहो कसै लाई पनि उस्को ब्यागराउण्ड नबुझिकन रिलेसनमा रहनु हुदैन
@diptirai549
@diptirai549 Жыл бұрын
Leda vaneko ledai hunchha ledako dimakh😁
@binusaaru5734
@binusaaru5734 Жыл бұрын
Be strong susma sis
@thapamanuthapa2391
@thapamanuthapa2391 Жыл бұрын
Strong hunu sis👍👍👍mayama dukhai dukha bahek khi hudain raixani💪💪
@anandithapa8947
@anandithapa8947 Жыл бұрын
You are brave, you are intelligent, you are capable women. You love him unconditionally and trust him blindly. This is the big mistake what I can see here through this video. As a women I can feel your pain sushma . I wanna courage you through this comment don’t look back , move on , don’t ever trust unknown person blindly. Don’t care about negative comments. Forgive them. Continue your job what you have right now. As a nurse you are already independent and capable. Give your time to the patient with compassion . They need you . Don’t waste your valuable time in this kinda nonsense stuff.
@dhanenrai1201
@dhanenrai1201 Жыл бұрын
Help garnu ganga sis yesto kta lai xodnu hudaina
@bharatithapa6675
@bharatithapa6675 Жыл бұрын
Good job ganga bahini
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
नाया मिलोस गुट टिभी गंगा मेम शुभ कामना छ
@nugenthangden9773
@nugenthangden9773 Жыл бұрын
बैनिको कमजोरी सुरुमै केटाको घर जानू पर्थ्यो घर्को स्थिति बुझेर बल्ल संगै बस्नुपर्ने हावा गफ देको भर्मा हेर बिजोग
@kamalidong8611
@kamalidong8611 Жыл бұрын
Strong hunus huss deju love you ❤️
@MinistryTelevision
@MinistryTelevision Жыл бұрын
Justice for sister
@RajKumar-qo4mt
@RajKumar-qo4mt Жыл бұрын
Dd hajur I respect uuuuuu❤❤❤❤❤❤❤ hoina hajur ekai sakaratmak hununxa sahasi hununxa satya ko jit hunxa
@sangamsherpa3604
@sangamsherpa3604 Жыл бұрын
OMG!!!! फिलिमको हिरो क्रिकेट खेलाडी देखि लिएर अब फुटबल खेलाडि सम्म विवादमा आउने पालो ?? घरको बुडी कमजोर छ भन्यो भन्दैमा आफु बलियो छु भनेर अर्काको घरबार बिगार्ने छोरी मान्छेको हालत यस्तै हुन्छ
@manirajraj8799
@manirajraj8799 Жыл бұрын
यस्तो हुन्छ भनेर समाचारहरु आइरहेको हुन्छ फेरि पनि किन बस्छ्न त?
@rajkumarmathok
@rajkumarmathok Жыл бұрын
होइन किन हो अहिले फुट बल खेलाडी ,कृकेट खेलाडी गाएक र नाएक हरुलाइ नै यस्तो घटना हुन्छ।के यिनी हरुलाइ नै यौन इच्छा बुढिले पूरा गर्न नसक्दो रहेछ धिकार छ मेरो नेपाल।
@pujabc4076
@pujabc4076 Жыл бұрын
Dherai dukha lagyo sis
@chemjonglimbu9192
@chemjonglimbu9192 Жыл бұрын
हाहा हास उठ्यो नर्स भएर कुनै केटाले मेरो श्रीमती सेक्समा कम्जोर छ भन्दै सेक्सको लागि लिभिङटुगेर बस्नु लाज छैन ।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
यो भाग 2 हो भाग 1 हेरेर मात्रै कमेन्ट गर्नु होला धन्यवाद
@Mtmng25
@Mtmng25 Жыл бұрын
Uslai bichara pailai vaneko hora sabai vaisakepachi asti varkhar chauki ma vaneko kura ho kasto abuj manche haru ho k chya
@pasangthebe9980
@pasangthebe9980 Жыл бұрын
Sabai jana testo hundaina ramro herera gharjam garnus arule ke ke vanachha . vanneko mukh thunnu sakdaina tapai kasto manchhe Tapai lai thaha chha arulai proof garnu jaruri chhaina. Arulai sajilai biswas nagarnu hola . Past is past aba ko tapaiko life ramro hos good luck. But, you shouldn’t leave this issue and get him to court , punish him. Please be strong sister and then resume your job. Don’t worry! Every problem has got solution!
@deepakrai4857
@deepakrai4857 Жыл бұрын
सुस्मा प्रजा ज्यु तपाईं पनि गलत हुनुहुन्छ गलत यो मानेमा कि तेतिका दिन सम्म तपाईंले सरोज लाई चिन्न नसक्नु आँखा चिमलिएर बिस्वास गर्नु हो।।अब त्यो सरोज भन्ने त्यो बस्तुलाई राम्रो सङ्ग पाठ पढाउन जरुरी छ।
@meenathapa2028
@meenathapa2028 Жыл бұрын
गल्तिलाई स्वीकार गर्नु भएको छ । तपाईको भावना र सरिरसँग खेल्नेलाई अव माया होइन मनलाई बलियो बनाएर जीवन भर पश्चताप हुने गरि सजाय दिएर बलियो बनेर हाँसेर हिंड्नु होस्।
@madanraj6211
@madanraj6211 Жыл бұрын
ठिकै भएको छ
@AquaBlastOblivion
@AquaBlastOblivion Жыл бұрын
Hait hami nak thepche ddbahiniharu Sarai dayalu mayalu, sojhi
@greengardenallnewseason
@greengardenallnewseason Жыл бұрын
मैले सुष्मा प्रजा लाई चिनेको जस्तो लाग्यो चितवन जिल्ला तिर काे जस्तो लाग्यो।🤔
@sujanbal1214
@sujanbal1214 Жыл бұрын
Good job sis
@thadevigarbujapun2639
@thadevigarbujapun2639 Жыл бұрын
यी नानीलाई न्याय मिलोस केटी मान्छेलाई धेरै गाह्रो छ मान्छे चिन्न
@srijanarai3775
@srijanarai3775 Жыл бұрын
Same problem
@Raisus123
@Raisus123 Жыл бұрын
justice for nurse
@amritabudhathoki3401
@amritabudhathoki3401 Жыл бұрын
यो सोझि बहिनि फसिन।यो अपराधी नै हो यस्लाइ भगवानले सजाय दिउन।
@surendralimbu7045
@surendralimbu7045 2 ай бұрын
यो बहिनिले आफ्नै जात सङ्ग बिहे गर्नु पर्ने थियो कारण नेपालमा अझै पनि नेपालमा उच्च / तल्लो जात छ्। यि बहिनि चेपाङ समुह बाट स्वास्थ्य कर्मि भएकिले बुझेर बिहे गर्नु पर्ने थियो।
@narbadakhatiwada2721
@narbadakhatiwada2721 Жыл бұрын
Tapai bahadur hunuhuchha baini.keep up your work.we r with u
@remanrai
@remanrai Жыл бұрын
Strong did
@surendralimbu7045
@surendralimbu7045 2 ай бұрын
यो बहिनिले आफ्नै जात सङ्ग बिहे गर्नु पर्ने थियो कारण नेपालमा अझै पनि थियो।नेपालमा उच्च / तल्लो जात छ्। यि बहिनि चेपाङ समुह बाट स्वास्थ्य कर्मि थियोले बुझेर बिहे गर्नु पर्ने थियो। अब यो बोकोलाई छाडि देउ र आफ्नो चेपाङ समुह लाई आगाडी बाढाउन्स्।
@raibabita193
@raibabita193 Жыл бұрын
Bichara dd 😭😭
@thapadipendra8722
@thapadipendra8722 Жыл бұрын
तँ आफै त्यस्तै होस अर्को बुढि हुदा हुदै किन बसिस
@gummagar6172
@gummagar6172 Жыл бұрын
मन मिलेर चाटाचाट गरेर काम दुबैले बिगारे अहिले काटाकाट।
@kusumkarki4880
@kusumkarki4880 Жыл бұрын
बिचारा बैनि 😔😔😥😥
@birbist7819
@birbist7819 Жыл бұрын
सम्पतीको लोभले निम्त्याएको दशा कठै पढिलेखी असल हुनु पर्ने को गति हेरन सम्पती खाउला मजाले भनेर बाउ भन्दा बुढोलाई प्रेम गरियो ,अहिले दुखपाईस मंगले आफ्नै ढंगले😁😁😁😁
@LataGhimire-jp8lu
@LataGhimire-jp8lu Жыл бұрын
यो मान्छेले 25 लाखमा बैनिलाइ एतिसम्म गरायो भने अब 25को ठाउमा पचास लाख तिराउने पर्छ गँगा बैनी
@janrai3320
@janrai3320 Жыл бұрын
हजुर्काे आमा बा लाई कमाएर पनि नहेरेकाे ले हजुरलाई पाप लागेको हाे।जन्म दिने आमा बा पाउदैन त्यस्ता पाेईत जति पनि पाईन्छ।
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 Жыл бұрын
तेस्तो धोकेबाज मान्छे लाई ज्यान सुम्पिने त नर्स म्माम तपाईं जस्तो सिक्षित नारी ले कि हामी जस्ता चोखो मायाँ गर्ने ब्यक्ती हुनुपर्छ ।
@nabinrai316
@nabinrai316 10 ай бұрын
Ganga Nana uha lai anyhow naye dinu hosh
@Khadkags1
@Khadkags1 Жыл бұрын
लिभिङ टुगेदरमा बसेर छोड्नु १००% गलत हो केटाको अनि केटि चाहि बिहे पहिले बस्नु राम्रो हो????????
@devikamoktan8423
@devikamoktan8423 Жыл бұрын
Tapai Katthi sahasi hunu hudo raisa. Be strong
@rajraj-vb1ir
@rajraj-vb1ir Жыл бұрын
हैन सिस हजुर नर्स भएको बेक्ती उस्को सिरिमती सङ्ग सेक्सोल कमजोर भयो भन्दैम हजुर ले पुरताल गरि दिने होत कस्तो कुरा गर्नु हुन्छ यो हजुर को कुराले सोजो सिदा नारी लाई के सन्देस दिन्छ
@sashirai2485
@sashirai2485 Жыл бұрын
Paila full interview herera comment garnu hola 🙏
@rairai5613
@rairai5613 Жыл бұрын
अन्तिम सम्म भिडियो हेरेर कमेन्ट गरुम्न साथी 🙏
@lilagurung7012
@lilagurung7012 Жыл бұрын
यो भन्दा पहिलो भिडियो हेरेर कमेन्ट् गर्नुहाेस सर
@sushmapraja500
@sushmapraja500 Жыл бұрын
Yo Sarojle police mahila cell ma vaneko kura ho plzz pura suner cmnts garnusna hai
@Sahasfamily
@Sahasfamily Жыл бұрын
मेरो श्रीमती कमजोर थियो भनेर त त्यो केटाले पछि बयान दिदा भनेको हो पुरै भिडियो हेर्न पुरै समाचार पड्न अल्छी गर्ने हामी नेपाली हेडलाईन पढेर अथवा सुनेर कमेन्टमा प्याच्च बोल्न चाहिँ खुब छिटो छौ 🙄
@kabitaraikabitarai2672
@kabitaraikabitarai2672 Жыл бұрын
Bichara yo sisterle nyaya paunuparxa....
@anmolbzl9301
@anmolbzl9301 Жыл бұрын
garne bela maja aayo aayile chai natak
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 12 МЛН
Life coaches trolling former members - Trolled podcast, BBC World Service
18:37
@PragatiVermaa Birthday Celebration in Singapore 🎂
14:29
Tripti Verma
Рет қаралды 1,7 МЛН