दुईहजार ऋण गरि कोरियापठाएको श्रीमानले यस्तोसम्म गरे|श्रीमती र छोराको बिचल्ली छोराले गरे यस्तोअनुरोध

  Рет қаралды 191,377

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Guest : Nanda maya rai
Edit/Camera:Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #nanda_maya_rai #yam_bahadur_rai #viral_video #missing_husband

Пікірлер: 479
@rahulghising1599
@rahulghising1599 Жыл бұрын
बाहिर अरुकेटी सङग लागेपछी घरको श्रीमती लाई एस्तैबेबहार गर्छ पुरुस होस या महिला
@angbuhangmadan1609
@angbuhangmadan1609 Жыл бұрын
पापी लाई छेडनु हुदैन
@lovegrg7164
@lovegrg7164 5 ай бұрын
Sahi ho baira man dulecc jati dukha pokhaunu.. Bujdaina jo kta kti le
@ashmamagar8246
@ashmamagar8246 Жыл бұрын
यो बैनि फाईनल्लि आए छ, टिकटक मा धेरै रोएको देखेको छु, न्याय पाओस् । थिक ठाउँमा आउनु भएछ।अब न्याय पाउनु हुन्छ। आसा छ।🙏🙏🙏🙏🙏
@sanuthapasanuthapa
@sanuthapasanuthapa Жыл бұрын
K cha sis name tiktakma
@chemzongsanu
@chemzongsanu Жыл бұрын
यो नरपिचास बुढा र बाबाको नाममा कलन्कलाई कुनै हालतमा छोड्नु हुँदैन जसरी भए नि यो दिदिलाई न्याय दिलाई दिनु है गंगा म्याम्🙏
@tarakumar8445
@tarakumar8445 Жыл бұрын
यो बाबू को कुरन सुनेर एति मन भकानियो कि म आफै लाई नै थाहाँ भएन
@user-pm9yk7pi6d
@user-pm9yk7pi6d Жыл бұрын
​@@tarakumar8445 0
@pradeeptamang6120
@pradeeptamang6120 Жыл бұрын
यसरी अरुको जीबन बर्बात पार्नेलाई पनि घर न घाटको भएर हिन्नुपर्ने छ एकदिन।
@laxmirai2189
@laxmirai2189 Жыл бұрын
याम ब राई कता को रहेछ? हरामि चोर बिहोरा राक्षस लाई भाडा हानु पर्ल जस्तो सिसि।
@moshabardewa5734
@moshabardewa5734 Жыл бұрын
भित्री कुरा के के छ छ जो जस सङ्ग सम्बन्धित छ प्याच्चा न बोलेको राम्रो।अजकलका श्रीमतीहरु प्राया श्रीमानले गरिखाने हात खुट्टाइ लियरा गयको जस्तो गर्छन्,कसै सङ्ग बिचार बिमर्श नमिल्ला फरक कुरा हो तर!आफ्नो रगतलाई यसरी वास्ता नगर्नु गलत अनि महापाप हो,आखिर मरेरा लानु के छ?अनि अबोध बालकलाई बेवास्ता गरेरा के युद्ध जित्नु छ र!!!
@sirjanaranaghale5157
@sirjanaranaghale5157 Жыл бұрын
यस्तो राम्रो श्रिमति छोरा हुदा हुदै ,कस्तो पातकि बाउ छोराको कुरा आवाजले आँसु आयो मान्छे भएर मनवतामा बाँच्न सिक ओई ब्यस्या महिला पुरुषहरु यो दुबैलाई कडा कारबाहि होस अरुको जिवन र घरबार बिगार्नेहरु जिवनमा आफ्नो घरबार राम्रो होला भन्ने नसोच खाते खातिनि पशुहरु👍
@DrgsGaming
@DrgsGaming Жыл бұрын
लोकप्रिय युटुब च्यानल Good tv 😊 गरिब दिन दुखीहरुको भगवान बनेर आउनु भएको छ। तपाईं यसै गरि अगाडी बढ्दै जानू होला। सफलताको धेरै धेरै सुभकामना ganga mam🙏
@anjelicatamang3620
@anjelicatamang3620 Жыл бұрын
बाबू कति ग्यानी आँसु झर्यो 😭😭❤️❤️love u
@uktamang4704
@uktamang4704 Жыл бұрын
यो कुकुरलाई कोरियामा हुने दाजुभाइले भेट्यो भने ठिक पारेर नेपाल निकालिदिनु होला यो कुकुरको हात खुट्टा भाचेर राख्नु पर्छ
@sumanrai1911
@sumanrai1911 Жыл бұрын
Tic vannuvayoo yeslae Nepal jhikaunu parneyy
@jyotiadhikari1480
@jyotiadhikari1480 Жыл бұрын
यति राम्री बुडि अनि छोरा हुदा हुँदै के भाको होला यामे लाई 🙄🙄🙄🙄 कोरिया बाट तु झिकाउनु तेस्लाइ अनि दिदी र बाबुले न्याय पाउनु पर्छ्🙏🙏🙏
@susilagiri6316
@susilagiri6316 Жыл бұрын
बाबुको आसु लागेश बिचारा बाबू माया लगेर आयो😢😢
@sangilimbusangilimbu1632
@sangilimbusangilimbu1632 Жыл бұрын
बुढा बुढी मा झगडा जसको नी हुन्छ तर यो नानीको कुरा ले आशुनै आयो यदि कर्म दिन सक्दैनौ भने बाउ भन्ने चाहाना पनि नराख्नु हो नानीको आशु अबस्य लाग्ने छ 😢
@arjunneupane2100
@arjunneupane2100 Жыл бұрын
निकै उम्लेछ केटो be strong sis यो केटोले अलिकति कमाउदा पुराना दिन बिर्सिन थालेछ
@jasrai5031
@jasrai5031 Жыл бұрын
धेरै मानिसहरू सुन चादी घर जग्गा धन सम्पत्ति र पद पाएपछि श्रीमति छोरा छोरी परिवार बिर्सन्छन किन भने उनिहरुले सन्सार सधैं यस्तै रहन्छ भन्ने सपना बोक्छन त्यो त छनिक मात्र हो यथार्थ त जीन्दगीमा भोग्नै बाकी हुन्छ।सनसारमा आफ्नो परिवार भन्दा ठुलो कुनै पनि ठुलो सम्पति हुन्न । परिवारको खुसी भन्दा अरु कुनै छैन ति भाइ तुरुन्त सकरात्मक भएर बहिनी र छोरालाई जिम्मेवारी बहन गर भलो यहि हो कोरियाको कमाई र पैसा त सिमित बल भइनजेल र रोग नलागे सम्म मात्र हो ।
@gangajamunavlogs5050
@gangajamunavlogs5050 Жыл бұрын
आम्मोइनी बाबु😢😢❤❤❤कति राम्रो बोल्ने
@kushalmagar4194
@kushalmagar4194 Жыл бұрын
चित नदुखानुस दिदी तपाईं ठिक थाउमा आउनु भयो आस छ गंगा म्यदमले न्याई दिनु हुन्छ छिटो छिटो न्याई दिनुस है गंगा जि ❤❤❤
@GurungBhai-me8zy
@GurungBhai-me8zy Жыл бұрын
यो खाते लाई यतै korea मा मैले कुनैदीन भेटेभने दाँत झर्नेगरी दीन्छु Be strong Dd बाबुको ख़्याल राखनुस यस्तो 18 लाई कानुनको दायारामा ल्याउनै पर्छ
@Everest2142
@Everest2142 Жыл бұрын
Yeslai khojera npl pathaunu parxa
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
भिडओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर ई चेलि र बाबू को कुरा सुन्दा हरेक शब्दमा मन भक्कानिययर आयो र त्यो पापि लाई जसरि हुन्छ सम्पर्कमा ल्याएर ई चेलि र बाबू लाई न्याए दिलाउने प्रयास गर्नु होला गँगा जि धन्याबाद🙏😢😢
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
दिदि हजुर, तपाईं सहि ठाँउमा हुनुहुन्छ भने अबश्य न्याय पाउनुहुन्छ तर यदि तपाईं गलत हुनुहुन्छ भने सजायको भागिदार पनि बन्नुपर्छ ।
@BeebekYT
@BeebekYT Жыл бұрын
Kasto buda yar ho ta jangali raixa
@BeebekYT
@BeebekYT Жыл бұрын
Kasto buda yar ho ta jangali raixa
@BeebekYT
@BeebekYT Жыл бұрын
Kasto buda yar ho ta jangali raixa 18:56
@kulshamserrairai7662
@kulshamserrairai7662 Жыл бұрын
के भन्छ यो सुलि पाँडे गुरुङ
@MayaMgr5602
@MayaMgr5602 Жыл бұрын
बिचरा बाबु कति बुझकर❤ एउटा छोरि मान्छेको जिन्दगी यस्तै रन्डो ब्याहोरा भएको पुरुष हरुले गर्दा नै हो जिन्दगी नर्ग हुने 😢
@yakthunma
@yakthunma Жыл бұрын
😭😭😭😭😭😭😭😭हेर्दा हेर्दा कति खेर आँखा भरि आँसु आएछ😭😭😭😭
@bisworai8138
@bisworai8138 Жыл бұрын
Yo babuko kura sunera katti runu ayo malai😭😭😭 Bhagawan tapai kaha huhnchha?
@bindubhusal857
@bindubhusal857 Жыл бұрын
जसरी पनि यो दिदी र बाबुलाइ न्याय अधिकार दिनु पर्छ म्याम🙏🙏🙏🙏
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
कस्तो खाल को पापी बाउ रहेछ बिचारा बाबू कति माया लाग्यो😢😢😢😢😢
@tayarai4865
@tayarai4865 Жыл бұрын
Kasto bau hau yasto
@silsharai4896
@silsharai4896 Жыл бұрын
टेन्सन नालिनु दिदी पछि यो छोरा ले हजुर लाई पाल्छ तर दिदीले न्याय पाउनु पर्छ❤❤❤
@laxmirai7790
@laxmirai7790 Жыл бұрын
कति माया लाग्याे या् बाबुकाे😥😥
@binusaaru5734
@binusaaru5734 Жыл бұрын
बुढीलाई मन नपरेपनि यो बाबुको के दोष थियो र 😢😢 कस्तो पापीष्ट बाउ यो बच्चाको‌ आँशुले कहिले राम्रो हुनेछैन त्यो मान्छेलाई 😢😢 कस्तो आँशु आयो 😢😢 बाबु लाई देखेर ❤
@ramitapunmagar1028
@ramitapunmagar1028 Жыл бұрын
Um ni relly
@FF_nepaliTM
@FF_nepaliTM Жыл бұрын
कति पीडा सहेर बस्नु पर्ने हुन्छ नारीले
@shinarai2746
@shinarai2746 Жыл бұрын
😢😢😢Honi
@jibanlama4376
@jibanlama4376 Жыл бұрын
Bichara sano babu 😢😢😢kati maya lagdo ❤❤
@sarusunuwar2
@sarusunuwar2 Жыл бұрын
दाइ तपाइमा मान्ब्त छ भने यक चोटि घर मा फर्केर हेरिदिनुश 🙏🙏🙏🙏बाबू को आवज ले सारा नेपाली को मन रुको छ
@devilff4204
@devilff4204 Жыл бұрын
बाबु त कति ज्ञानि सेम मेरो छोरो कति बुझने छ मेरो छोरो पनि😊
@kanxi921
@kanxi921 Жыл бұрын
ठूलो मान्छे बन्नु आमा लै माया गर्नु ल बाबु❤❤
@phulbirtamang7343
@phulbirtamang7343 Жыл бұрын
एउटा छोरा मान्छे भएर एउटा छोरी मान्छेको respect गर्न जान्नुपर्छ अनि अर्को कुरा धन भनेको आज छ भोलि नहुननी सक्छ त्यसैले कसैले धनको घमण्ड नगर्दा हुन्छ ।
@phulbirtamang7343
@phulbirtamang7343 Жыл бұрын
यो भिडियो देखेर सार्है दुख लाग्यो बिचरा दिदी र बाबुले न्याय पाउनुपर्छ ।
@sanishvlog-zo4lx
@sanishvlog-zo4lx Жыл бұрын
Bichara babuko boli sunda mero aakha vhari aashu vayexa😭😭
@amritapoon7597
@amritapoon7597 Жыл бұрын
आशु आयो दिदि 😢😢😢😢सतुरलैनी नपोरोस एस्तो 😢😢😢
@karunasubba2578
@karunasubba2578 Жыл бұрын
Be strong bhaine take care son give him love 💕
@dipakrai8187
@dipakrai8187 Жыл бұрын
Babuko kurale ruwayo 😢😢😂 sdhai gyani hunu babu. Lots of love from Germany 😘 ❤️ 🇩🇪.
@binduchongbang7332
@binduchongbang7332 Жыл бұрын
जता सुकै मोरोस बाउ भनाउदो तर आफ्नो छोरा च्यापेर बस्नु पर्छ भोलि त्यो गु खाने बाउ लाई लात हान्ने हो सके सम्म मैले त एक्लो भएर पनि हरेस खाइन 17 बर्स को 12 मा कलेज जाँदै छ दुख गरेर padayu dai छु आज सम्म धरान जस्तो थाउमा
@narbdrthapa2543
@narbdrthapa2543 Жыл бұрын
हाे त कति ज्ञानी नानि
@for77_lov
@for77_lov Жыл бұрын
यति राम्री श्रीमती र छोरा लाई हेला गर्ने साले खाते लाई जन्म कैद जेलमा हाल्नु पर्छ।
@user-iu7lk9hd1t
@user-iu7lk9hd1t Жыл бұрын
यो बाबु को कुराले धेरै रुवायो ! कति बुझ्ने छोरो , बैनी न्याय खोज्नु पर्छ , त्यो कुकुर लाई छाडनु हुन्न । यो बाबुको लागि हजुर काफ्फी छ , एउटा आमा भय पछि बाउ नै हुनु पर्छ भन्ने छैन ।
@rajgurung8315
@rajgurung8315 Жыл бұрын
गङ्गा जी नमस्कार यस्तो हजारौ घटना हरु को पर्दा फास गर्दै हुनुहुन्छ तपाइँ लगायत तपाइँ को टिम लाइ धन्न्यबाद ! र फेरी पनि अर्को पिडा आयो अब यसको पनि अन्तिम निचोड सम्म पुग्नु होला ! ओहा को श्री मान को कुरा पनि सुन्नु होला ! गलत को रहेछ भन्ने छर्लंग हुन्छ ! र कमेन्ट गर्ने मित्र हरु लाइ अनुरोध कमेन्ट गर्दा दुइ तिर को कुरा बुजेर मात्रै गर्नु उचित होला !
@tikathapa2406
@tikathapa2406 Жыл бұрын
काहनी सुन्दा उसले तपाईं लाई माया गर्दैन रहेछ अत : समझदारीमा अलग रहनु नै उत्तम विकल्प देखे किनकि पारिवारिक जिन्दगीमा सुख शान्ति हुने कहिँ कतै छाट्काट देखिएन ।
@BDdurga885
@BDdurga885 Жыл бұрын
कस्तो आँसु आयो आखामा बाबू तिमी ठूलो मान्छे होइन असल मान्छे बन्नु है असल मान्छे बन्नु है अनि त्यो पापीलाई देखाउनु है 💪😭 म आमा त बनेकी छैन तर आमाको माया बुझेकी छु अत्ति रोय यो भिडियो हेरेर्😭😭
@bandanachhetri8481
@bandanachhetri8481 Жыл бұрын
श्रीमान श्रीमतीको झगडाले छोराछोरी depression मा जान्छन् यो प्रत्येक बुबाआमाले बुझ्नुपर्छ 🙏
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
यो कलङ्क पशु बोका को मासिक सेलरी सम्पती सवै आधा यो आमा छोरालाइ दिलाइदिनुहुन गुड टिवि युनिटलाई हार्दिक हार्दिक अनुरोध । हरेक कुराको सिमा हुन्छ, यो मान्छेले अति गरेको रहेछ, धेरै महत्वाकांक्षी हुन्हुदैन । कोरिया पैसा बैँस भबिस्य होइन पहिचान होइन, बुढेसकालमा छोरोको बाख्रा फर्ममा जागिर पैसा खोज्न पुग्नपर्ला ।
@rojinarai9673
@rojinarai9673 Жыл бұрын
कति धेरै ज्ञानी बाबु ❤❤❤
@krishnaghimire3406
@krishnaghimire3406 Жыл бұрын
कति निर्दयी बाउ रहेछ !!!!! छोराको आसुले पोल्ने छ येकदिन
@bishnumagar9172
@bishnumagar9172 Жыл бұрын
Be strong sis and lil boy karma hits him 🙏❤️
@khansirfan357
@khansirfan357 Жыл бұрын
😢 . . M mm m m m n n mm n m n m m c , z,
@meenagaha9281
@meenagaha9281 Жыл бұрын
टिकटकमा देखेको थिय यो दिदिलाई धेरै दुख पाउनु भको रहिछ बिचरा न्याय पाउनु पर्छ यो सानो बाबुको आँसु लागोस त्यो पापी बाउलाई
@jesum78
@jesum78 Жыл бұрын
i hope गङ्गा दिदीले पिडितलाई न्याय दिलाउन सफल हुनुहुनेछ 😢
@sandipmoktan4874
@sandipmoktan4874 Жыл бұрын
Waha dd ra babu lai nyaya dilaunu parcha ganga dd.sarae chita dukhyo .mummy chora ko kura sunda 😢.kam se kam bhaira bhaira kti khelaudae hidey pani .yo babu ra mumy lai chai sahara dinu parthyo .yesari chatakai maya marda kati dukha pida bhako hola nani ra mummy lai😢.dukha lagyo 😢bhogwan le sath dinu huney cha nani babu hai ❤❤❤thulo manchey hunu la babu .i love you babu 😢❤❤❤
@rambhatta4784
@rambhatta4784 Жыл бұрын
हामी कोरिया बस्ने मान्छे भरीको लाज गर्यौ साथी
@kalpanasubba2126
@kalpanasubba2126 Жыл бұрын
याे यमेलाई नि मिडियामा ल्याउनु हाेस् सिस🙏
@Junalopchanvlog
@Junalopchanvlog Жыл бұрын
Aja voli ko bacha thulo manxe bhanda ni bujne hunxa aasu aayo babu ko kura le😭😭😭god bless you babu sister hitmat naharnu xora lai jaso taso gari padaidinu❤❤
@thamarana9021
@thamarana9021 Жыл бұрын
ठिक ठाऊमा आऊनु भऍकोछ बहीनि न्याऍ पाऊनु हुन्छ भन्ने आसाछ 🙏🙏
@asmitarana18
@asmitarana18 Жыл бұрын
कोरिया मा हुने दाजु भाइ ले सहयोग गर्नु पर्यो अब नेपाल झिकाउनु पर्यो
@nirmalmagarofficial
@nirmalmagarofficial Жыл бұрын
यति सानो उमेर मा कति मिठो बोली बाबु 😢❤❤❤❤असल मान्छे बन्नु है
@user-fv4qi4wz9z
@user-fv4qi4wz9z Жыл бұрын
सारै नराम्रो लाग्यो यो बाबुको कुराले आँसु आयो कस्तो यति सानो बच्चाको दीमाखमा असर पारेको कस्तो बाउ यति सानो बच्चा लाई एस्तो भन्ने बाउ 😢😢😢😢😢😢😢😢
@jatinrai7575
@jatinrai7575 Жыл бұрын
तपाईं सहि ठाँउमा हुनुहुन्छ भने अबश्य न्याय पाउनुहुन्छ ।
@lppptl1937
@lppptl1937 Жыл бұрын
बाउ महिनाको 2.3 लाख कमाउने छोरा गरिबिमा?कोरिया बसिन्जेल पैसाको धाक लगाएको होला कोरिया छोडेको भोलि पल्ट जोगि हुन्छ थ्यो जसरी हुन्छ काराबाही होस कुन नखरमाउली सङ लागेको छ 🤬
@kimjong942
@kimjong942 Жыл бұрын
bichara yo didilai jasarini nyaya dilaunu ganga sister ❤
@ravithapa1184
@ravithapa1184 Жыл бұрын
Kasto khalko hola yesto papi lai ta suli unnu parne bichara babu❤
@renuthapa5059
@renuthapa5059 Жыл бұрын
kati bujne babu ❤❤ hune beriwa ko chillo pat yo babu le aama lai sukha rakhxa pachi thulo vayera don't worry sister 🥰🥰
@nanimayalama8003
@nanimayalama8003 Жыл бұрын
Babu ko boli le man ruyo mero omg 💔😭 he Prabhu yo didi ra babu le nyaye pawas he Prabhu 🙏💔😭
@PemaRai-zi1xy
@PemaRai-zi1xy Жыл бұрын
Yo buhari Ra nati le niyapanu parxa inaharulai xodnu huna😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭
@bimalarai8254
@bimalarai8254 Жыл бұрын
सहिहाे स्वार्थि लाई तेतिकै नछाड्नु है अाफुले पाउने अधिकार खाज्नु पर्छ र पाउनु पनि पर्छ
@ramuthakuri98
@ramuthakuri98 Жыл бұрын
बिचारा बाबु कस्तो मन छ हो कोरिया गको मान्छे ठाउँ छ दम्ना पैसा पठाउन सक्दैन भनि तेतैइ मोज गर्दै बसेको छ दम्ना गंगा सिस्तर यो दिदी लाई नेया दिलाउनु होला
@shobhanagurung7318
@shobhanagurung7318 Жыл бұрын
Kati bujne babu boli sunda pani mutu nai katak bhayo 😭😭 bichara ❤️❤️ kati nisthuri bau bhanaudo 😡
@leochams3085
@leochams3085 Жыл бұрын
Be strong boy.. ofcourse one day you will win so focus in bright future& goal,aimbiation (Tekwando player)
@Ishuthapa-zb7oz
@Ishuthapa-zb7oz Жыл бұрын
Hera kati maya lagto babu😢😢😢😢
@bishnulimbu4101
@bishnulimbu4101 Жыл бұрын
बाबुको कुरा सुनेर मन भक्कानिएर आयो😪😪
@geetarai6537
@geetarai6537 Жыл бұрын
यो केटालाई जसरी नि नेपाल झिकाउनु होस कि त त्यस लाई मुद्दा हालीदिनु कोरिया बाट त्यसलाई जसरी परिवार संग मिलमिलाप को जसरी नि झिकाउनु होस गंगा मिस❤
@harirai588
@harirai588 Жыл бұрын
हार्दिक नमन गँगा लामा ज्यु
@samikshyagiree4606
@samikshyagiree4606 Жыл бұрын
Satya ko jithunexa jahile 😢be strong maya❤babu miss you ❤️😘
@manirairai3638
@manirairai3638 Жыл бұрын
यस्तो पापी बाउ चाहिँ सत्रुको पनि न परोस है थुइक्क पापी।यस्तो कुकुर लाई ज्युदै गाड्नु पर्ने।
@SantoshRai-px3li
@SantoshRai-px3li Жыл бұрын
😭😭😭😭😭जिन्दगी को भागाई हो कस्तो नमिठो लाक्यो मेरो पनि छोरोलाई सानैमा छोडेर गाको कस्तो मन हुनेले गर्छ हौ
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg Жыл бұрын
सन्सारमा मान्छेको रुप देखिए पनि व्यवहार अनि भित्री रुप सबैको कहाँ उस्तै हुदो रहेछ र पर्बतको सन्तबहादुर पुन जस्तो महान मान्छे जो आप्नो मृत्युको तय भै सकेको तर कुन दिन कतिबेला भन्ने निस्चित थाहा नभए पनि प्रदेशी जेलमा मृत्युको ढोकामा बसेर कारगार भित्र नै दुख गरेर आप्नो परिवार प्रतिको जिम्मेवारि निभाउदै गर्दा मृत्युदन्ड दिएको खबर पनि यस्तै मिडियाबाट सुनियो अनि मानबरुपि दानव कठोर मन भएको बेश्या कुपुत्र यामे जस्तो पापी बाउ पनि हुदो रहेछ भनेर यहि मिडियाबाट नै देखिन्छ सुनिन्छ तर के गर्नु आ- आप्नो भाग्य बाबुको कुरा सुनेर मन भक्कानियो तर बहिनी हरेस नखानु त्यो बोकालाइ जसरी भए नि सजाय दिलाउनु आप्नो हक अधिकार लिनु छोरालाई राम्रो सस्कार राम्रो शिक्षा दिनु त्यही छोराले खुसी दिन्छ बाउलाई घुडा पनि टेकाउछ बाहिरको केटि होस या केटा अर्काको घरपरिवार बालबच्चा भएको थाहा पाउदापाउदै आइलाग्ने बेश्याहरु भनेको अर्काको कमाइ खान पाइन्जेल लुट्न पाइन्जेल आप्नो स्वार्थ पूरा गरिन्जेल मात्र हो त्यस पछाडी हामीले दुधको झिगा निकालेर फाले जस्तै फाल्दिन्छ बहिनी धैर्य गर्न सक्नुपर्छ
@rachanathapa5733
@rachanathapa5733 Жыл бұрын
Be strong sis❤❤❤❤❤❤
@sharmilarai
@sharmilarai Жыл бұрын
बाहिर केटि राखे पछि यस्तै निर्दयी बन्ने रहेछ लोग्ने मान्छेहरु। अनि त्यो केटालाई बिगार्ने केटीको पनि ठूलो हात छ किनकी उस्को Family details नबुझी लोग्ने मान्छे संग लुट्पुटिने आईमाईहरु I hate थुक्छु म😡😡
@kaluvlog2403
@kaluvlog2403 Жыл бұрын
Yo ganga Didi k khalko kura garnu vako hw Malai chai alikati chitta bujena kosari kt Lai dos Nadine budi xa xora xa vanne thapako xa vane Tiyo kt k khalko auta xori manxe vayexi tarkinu parxa xora manxelyta ba gareko xuina ma uk ma basxu Mero Ghar 10 talyko xa vandaima lagnu auta budi xoraxori ko bau ho Ani xori manxe ko pani galat ho bujnu parxa achmai kt ko pani galat ho achmai kosto 😡😡😡😡😡
@babubhusal7050
@babubhusal7050 Жыл бұрын
❤❤❤कति बुझ्नि छाेरा
@user-xf7fz2io2d
@user-xf7fz2io2d Жыл бұрын
Di ra babu❤❤❤❤❤god bless you
@burzumback
@burzumback Жыл бұрын
कृपया जसरी पनि न्याय दिलाइ दिनु होला नत्र पाप लाग्ने छ 🙏
@NepalAsia
@NepalAsia Жыл бұрын
😥😭😭😭😭😭😭कठै सानो छोरोको यति धेरै चित्त दुखेको😢
@사랑61
@사랑61 Жыл бұрын
Bahira kt sanga lageko budo lai samjhayara aafuno banauxu bhannu sapana matra ho sis yo pida mohle soyam vogeko xu 😊😊😊be strong sister 🙏
@gurungbdr1828
@gurungbdr1828 Жыл бұрын
आँसु आयो यति सानो बाबू कति बुझ्ने बिचरा बाउ गतिलो नभयपछी ।
@seemarai1350
@seemarai1350 Жыл бұрын
कति असल बाबू रहेछ है बोली चाली पनि कति मिठो
@wecnepal3125
@wecnepal3125 Жыл бұрын
गैरजिम्मेवार अपराधी !एक दिन बुढो हुनेछ त्यो नाबालक छोरा शक्तिशाली जवान हुनेछ।त्यतिबेला के उत्तर दिने सोच्दै गर्नु।
@sonuchamlingrai1491
@sonuchamlingrai1491 Жыл бұрын
Nini himat chaii harnu vayana j parxa hami sabai garna tayar xum tpi chup lagara basnu chai vayana ani ho hamro babu yati dharai bujna xa ne proud feel hunxa babu tme loi dekhara
@sunilgiri765
@sunilgiri765 Жыл бұрын
बिचरा बाबु कति बुझने के कति ज्ञनी हो😢😢बाबुको कुराले मेरो त आशु थामीयन कस्तो पापि बाउ हो यो बाबुको आशुले त्यो पापिलाई पोल्ने छ
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv Жыл бұрын
यस्ता अर्काको बुढा बुढिहरुको कोरियामा चर्तिकला देख्यो भने त हामिलाई पो लाज लाग्छ।यस्ता घटना हरु आउने हो भने त कोरियाको मात्रै 1000 एपिसोड जति भन्छ होला
@jayamagar3349
@jayamagar3349 Жыл бұрын
Babu timile aama ko man kahile na dukhau hai .gyani raixau .ajai gyanu hunu .paxi thulo baer aama lai maya ❤garer rakha lo babu .yo video herda kati rudai xu😭😭😭
@rekhalawati8045
@rekhalawati8045 Жыл бұрын
Hay vagwan kati pyaro xora x kin testo vako hola ni😢vabisya ko tpy ko khamba ho babu dukha garerw hurkaunu didi❤❤
@bishnurana7975
@bishnurana7975 Жыл бұрын
Be strong ❤❤
@FasterDrowsyRM
@FasterDrowsyRM Жыл бұрын
केटा केतिमा एस्तो समस्या हुन्छ। छुटिएर बस्नु राम्रो हुन्छ। न्यायको लागि लड्नुहोस।। divorce दिनुहोस।
@AyusmaPakhrin
@AyusmaPakhrin Жыл бұрын
Ketiko dusman ketinai hudoraxa kna bujhdaena k ajkal manxeharu maya gara tara aruko garbarnai bigrne garera kasaele afno garbar najoda k yo ama xorako ashule ekdin pironecha 😢😢😢avsya
@susmitagurung2451
@susmitagurung2451 Жыл бұрын
Be strong baby and 😢😢😢piyari sis bichara kati man cheyo mero Aasu ny aayo mero kati papi rahxa tyo baba vanodo xixixxixi😢😢😢😢
@ayushsherpa7417
@ayushsherpa7417 Жыл бұрын
Bichara babu kati maya lagdo
@Adamsays33
@Adamsays33 Жыл бұрын
Yo dilai jasare nya dilainu pax hae ganga mem vabuk vy babuko kuraly 😢😢
@manusuba655
@manusuba655 11 ай бұрын
खै हाउ गँगा बैनि सुवास्नि मान्छेले पनि गल्ती नगरी त बुडा ले तेती धेरै टचर त नदिनु पर्ने बुज्नै गार्‍हो
@sushila8645
@sushila8645 Жыл бұрын
Be strong di babu bujne rahix babu le paxi herx
Real Or Cake For $10,000
00:37
MrBeast
Рет қаралды 59 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 6 МЛН
Real Or Cake For $10,000
00:37
MrBeast
Рет қаралды 59 МЛН