समाजसेवी तिलबहादुर बहिनीबाटै लाखौ ठगिएपछी मिडियामा|दाजुबहिनि सङै राख्दा पोल खोलाखोल|ganga lama|

  Рет қаралды 142,932

Good tv

Good tv

Күн бұрын

Пікірлер: 185
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
हे भगवान ठगहरूले समाजसेवी तिल बहादुर दाजुलाई पनि ठगेछ
@krishnaghimire1653
@krishnaghimire1653 2 жыл бұрын
पिडितलाइ न्याय मिलोस !!!! पैसा दियेको भिडियो पनि हाल्नु होला गङ्गा मेम
@dewankhagen1889
@dewankhagen1889 2 жыл бұрын
बास्तबिकता गंगा बैनी को काम र रुप उस्तै राम्रो, राम्रो कामको लागि सलाम छ 🙏
@ambikachaulagai4926
@ambikachaulagai4926 2 жыл бұрын
Right ganga mam ko Kam dherai ramro x
@premthakuri362
@premthakuri362 2 жыл бұрын
यो केटी एक नंम्बरको ठग हो। यसको कुरामा कुनै सत्यता छैन।
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
अहिले ठागी धन्दा नेपाल म आईमाई को बिग बिग भाको छ यस्ता आईमाई लाई सिस्नु पानी लाउनु पर्छ गाङ्गा मिस
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
यस्ता ठगि धन्दा गर्ने हरु को अन्त्य गर्नु पर्छ जय गँगा सोल्टीना🙏🌹❤️
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
दाजु बहिनीलाई नै छानबिन गरी घोक्रे ठ्याक्क् लाउनु पर्छ है गंगा सिस
@rajulama8049
@rajulama8049 2 жыл бұрын
किन नौ टङ्कि गरेको यो आईमाई ✍️ दुई हात जोडेर खुरुक्क दे अरुको पैसा
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
⬇️, यसो बुझ्दा यिनीहरु तिनै जना दुई/नम्बरीमा एक नम्बर खेलाडीहरु रहेछन्;😳
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ 2 жыл бұрын
great jod गङ्गा आङा✅✅🙏🙏🇳🇵🇳🇵🇰🇷🇰🇷
@munaacharya3366
@munaacharya3366 2 жыл бұрын
Yo kharab women ho
@rajendratamang8874
@rajendratamang8874 2 жыл бұрын
good job my sis Ganga best of luck
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
पैसा फिर्ता आउदैन यो अमृता भन्ने महिला एकदम चलाख छ एक हफ्ताको समय राखेर भुमीगत हुन्छ , हेर्दै जानू होला।
@tamupadam695
@tamupadam695 2 жыл бұрын
यो आईमाईको जग्गा त छैन के को किन्ने हो। कानको जाली फुट्ने गरि हान्नु पर्छ ठाउँमा आई हाल्छ नि यो आईमाई त। पक्कै पनि यो आइमाई भुमिगत हुने छ।
@tilakthapa4352
@tilakthapa4352 2 жыл бұрын
नकचरि खातेनि त्यसै अरिकालाई दु:ख दिन पाईन्छ..??😡😡😡
@mayasubba6868
@mayasubba6868 2 жыл бұрын
मलाई त याे गन्थन मन्थनहरू सुनेर हासाे लागाे 😂😂 खोइ के खोइ के गगा दिदी 😀😀
@gameryushan425
@gameryushan425 2 жыл бұрын
आजभोलि त आइमाई हरु पनि कडा हुन थालेछन हौ!कस्को बिश्वास गर्ने अब!
@bikashmoktantamangmongol4984
@bikashmoktantamangmongol4984 2 жыл бұрын
महिला अधिकार धेरै भएसी यस्तै हुन्छ सर
@krishnalimbu5495
@krishnalimbu5495 2 жыл бұрын
गङ्गा बैनि को काम लाई सिलोट छ ? अन्या मा परेका सोजा नेपाललाई धेरै लाई न्याय दिलाउनू भएको छ ? हजूर लाई सिलोट छ ! गङ्गा जी 👍👍🙏🙏💞
@khagenmagar2803
@khagenmagar2803 2 жыл бұрын
यो आईमाई को कुरा हेर न छि हाथ जोडेर नौटङगि देखाउछ लाज छैन के हो
@anjulee2354
@anjulee2354 2 жыл бұрын
I love your work ganga sis ❤️❤️keep your good job watching it from American 🇺🇸
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
अनाथ मान्छे पाल्दैमा ठिक मान्छे भन्न सकिँदैन र खायको पैसा तिर्न पनि पर्छ
@DineshRai-no5mv
@DineshRai-no5mv 2 жыл бұрын
I agree with you. 🙏
@devipun2635
@devipun2635 3 ай бұрын
धन्यवाद गगाँ जि अबकाे अाउने हप्ता मा पैसा दिएकाे हेर्ने अातुर छाै
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 2 жыл бұрын
यो संस्था चलाउने बुडो पनि गतिलो चाहिँ होइन होला हेर्दै जडयहा जस्तो देखिन्छ यो व्यवहार गरे पछि तेत्रो संस्था चलाउने मान्छे ले त सब्बै कुरा राम्रो बुझेर गर्नु पर्छ नी दुन्या ले गरेको सहयोग काे दुरूपयोग गर्ने यो मान्छे पनी गतिलो हैन
@gayatridotel8958
@gayatridotel8958 2 жыл бұрын
अनाथ बाल्बालिका को नाम मा पोइसो उठाउने र रक्ची खानी यो मान्छे बिल्कुल गतिलो छैन रैछ अझ जगा लिनि पोइसो कहाँ बाट आयो छानबिन होस
@kabitakaitakaita
@kabitakaitakaita 2 жыл бұрын
यो आइमाई को कुरा सुन्दै ठग लग्यो
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
पैसा जस्तो कुरा छाप्न मिल्दैन टाइम त दिनु पर्छ गङगा जि
@bikramdahal3037
@bikramdahal3037 2 жыл бұрын
सामाजिक कामको नाममा सम्पती कामाइ खाने भाडो नहोस सबैको छानबिन हुन जरुरिछ।सस्था नाम मा कमाउने होइन।
@yainmagar7341
@yainmagar7341 2 жыл бұрын
यो कसम खाने गुरुङ्सेनी हरु नि कति भाको यसको कुरा मा सबै झुत छ ठग हो यस्लाइ छाला काधेर नुन खुर्सानी दल्नु पर्छ ठाँउ मा आउछ
@gurungman4717
@gurungman4717 2 жыл бұрын
यो महिला ठिक छैन यसलाई जेल कोचनु पर्छ
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
आइमाईलाई मात्रै होइन तिले लाई पनि जेल कोच्नु पर्छ
@neetusworld6801
@neetusworld6801 2 жыл бұрын
Dherai ramro kàam Ganga sis..
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
यो तिलें भने जडयाले पनि बच्चाहरुको नाम मा पैसा मागेर लना लगाउने र रक्सी खाने रछ। जगा किने यस्लाइ कसैले सहयोग नगरनु होला। यो तिलें फटाहा रैछ।
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
यो मान्छे पनि निकै मै हु भन्दो रहेछ कत्ती बोलेको अरुलाइ बोल्नै नदिकन
@gayatridotel8958
@gayatridotel8958 2 жыл бұрын
सयोग को पोइसा ले श्रीको लागि पो जगा किन्न्ने रे हे बरै यस्तो पारा ले बचालाइ बिजोक बनाउने भयो
@oshinrumba4156
@oshinrumba4156 Жыл бұрын
tilele pani kehi na kehi gadbadi garexa hai
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
यो तिलेको पनि गल्लति १००%छ। तिलेको पनि पर्दाफ़ाश गरनुपरो।
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
गर्नु पर्छ अपाङ्ग हु भन्दै दुनिया दाताहरुलाई ठगेको छ
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
तिलेको पर्दाफास भयन भने हामी हाम्रो टिम एक्सन लिन तयारी छौं हामी तीब्र खबर बाट हो
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
ठग अाई माई किन बाँच्नु त अर्का लाई ठग्नु भन्दात माेर्दानै राम्राे हुन्छ दुनिया लाई ठगेर र्वायर बाँच्नु भन्दा मरेकै ठिक
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 жыл бұрын
Excellent job Ganga ji tapai ko thagi dhanda ko pardaphas saili sarai ramrolagxa tarapani hamro manchhe kailechetidaina
@poojashakya1905
@poojashakya1905 2 жыл бұрын
Good job ganga di😍😍😍😍
@sunitawaiba7327
@sunitawaiba7327 2 жыл бұрын
चुपचाप लाएर दिए हुन्छ अरुको पैसा जुन चोर उसैको ठूलो सोर ! छिमेकि लाई सोद रे छिमेकी ले देको होर पैसा ! जुठो खायो भन्दै मा अरुको पैसा खाना पाईन्छ छ उस्को चाई बाल बच्चा पाल्नु पर्नी रे अरुको चाई छैन बच्चा दलालिले कुरा कत्ती जानेको गगा मेम जसरी भएनी दिलाई दिनु उहाँ हरुको पैसा! अर्को केटा सोजो रैछ बोल्न सकेन भनेर खाना खोजेको छ
@gobindamagar1985
@gobindamagar1985 2 жыл бұрын
100% right ma’am 👍
@devirai9060
@devirai9060 Жыл бұрын
Good job ganga nani
@Anjugurung-f9f
@Anjugurung-f9f 2 жыл бұрын
यो आईमाई अर्कको पैसा खाने डाकिनी फटाह रहेछ ।खुरुक्क अर्काको पौसा दे दस ओटा कुरा नगर खातेनी लाज सरम नभाकी पाताकि
@krishnabasnet659
@krishnabasnet659 Жыл бұрын
nice job Ganga miss
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
La la ramro sang milnu hola 🙏🙏🙏
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
याे आईमाई धेरै खराब रहिछे यसलाई त्यतिकै नछाेड्नु हाेला।ललितपुर मानिखेलमा जग्गा प्लटिङ गरेको छैन।
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
त्यो बच्चा राखेको जग्गा तिलेको नाम मा छ किनेको तर दाताहरु संग जग्गाको भाडा तिर्नु पाइन् भन्दै पैसा ठग्छ विश्वास लाग्दैन भने त्यो जग्गा कस्को हो छानबिन गरे हुन्छ
@sabinarai1368
@sabinarai1368 2 жыл бұрын
यो बच्चा राखेको जग्गा भारा मा हो यो बुढा म सङ्ग फेस बुक मा एत के
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
@@sabinarai1368 कुनै बेला म लगायत मेरो टिम संग एकदमै नजिक भएर काम गरेका छौं हिँडेका पनि छौं बसेर सगै खाएका पनि छौं त्यो समयमा खुद तिल बहादुर ले ओकलेको कुरा गर्दै छु त्यहाँ 50जना बच्चा छन् भन्छ तर 15जना भन्दा हुँदैनन् विश्वास नलागे कुनै बेला छड्के चेक गर्दा हुन्छ तीव्र खबर ले हावा कुरा गर्ने भन्दा आत्मा हत्या गर्छु भन्दै थियो
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
तिले पनि कम छैन तरुनी पयो भने रात भरी होटल रिजर्भ गर्छ ठगेको पैसा ले त्यो रेकर्ड हामी धेरैलाई थाहा छ
@oshinrumba4156
@oshinrumba4156 Жыл бұрын
tileko pani kartut thik xaina vanne bujhinxa . bill kura garda akmakiyo
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 2 жыл бұрын
यो तिलबहादुरको मलाई पनि नियत ठिक लाग्दैन मैले पनि सहयोग गरेका थिए पछि जहिले कल गरेर वक्का बनाएको थियो।र यस्को कुरा गराई बाटै थाहा हुन्छ कि कस्तो छ भनेर
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
हो खाने रासन लिएर सहयोग गर्न आए भने मलाई समान भन्दा पनि पैसा दिनुस् भन्छ दाताहरुलाई यसको प्रतयक्ष दर्सी हाम्रो टिम हो
@sonurai7224
@sonurai7224 2 жыл бұрын
@@hairanemedia5608 omg really
@rajeshkumarrai8360
@rajeshkumarrai8360 2 жыл бұрын
It's a good TV & ur are also good.thanks to God 🙏 for ur good job but ur an angry lady . GANGA ji.
@lilmisskiwihead
@lilmisskiwihead 2 жыл бұрын
यो बाल आश्रम संचालक पनि सहिछ जस्तो लागेन है , अनाथ बालबालिकालाई प्रयोग गरेर मनकारि दातालाइ ठगेर मासुदारु खाने घरजग्गा जोडनि मनसाय भयेको प्रष्ट बुजिन्छ !तर उस्कोपनी माहाठग चाइ यो महिला !
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
सही कुरा गर्नु भयो विस्तृत जानकारी लिन हामी संग जोडिनु होला हरेक कर्तुत पर्दाफास गर्ने हामी हाम्रो टिम छ तिले को
@minarai168
@minarai168 2 жыл бұрын
आईमाई खत्तम छ जस्तो लाग्यो।
@Amritaalemagar2193
@Amritaalemagar2193 2 жыл бұрын
पग्ली जस्तो बोल्छ त त्यो दिदी त 🙈
@sadhuram3995
@sadhuram3995 2 жыл бұрын
पैसाकाे अनुहार कालाेहुन्छ भनेकाे यहिहाे
@sunitawaiba7327
@sunitawaiba7327 2 жыл бұрын
रक्सी खादैन माछा मासु खादैन पैसा खान्छ अचम्म को कुरा बा! खुरुका पैसा दे कुरा पनि कत्ती जानेको 😁थेत
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
रक्सी खादैन पिउँछ खुकुरी रम हानेको फूल का फूल हाम्रो टीम संग फोटो छकि भेटाए भने उपलब्ध गरौंला
@shiyonsubbaofficial7202
@shiyonsubbaofficial7202 Жыл бұрын
यो दिदी र तिल दाई दुबै जना मलाई चै ठिक लाग्दैन।बरु अर्को भाई चै भन सक्दिन साचिकै पीडित हुन सक्छ है।
@behankarki4587
@behankarki4587 2 жыл бұрын
समाजसेवी तिलक बहादुर दाईले ती कुहिएको तरकारी बालबालिकालाई खुवाएर स्वास्थ्यमा खेलवाड गर्न पाईन्छ ा समाजसेवी भएर जाडरक्सि खानि समाजसेवीकाे नाममा कतै भस्टचार त भाकाे छैन ा सस्थालाई सहयोग गर्दा हाेस पुराएर गरिदिनु हाेला ा
@kalpanabavadiya7665
@kalpanabavadiya7665 2 жыл бұрын
Nipal ko thak haru samga nasakni bhayo hai garib dukhi ko bhaguwan ganga sis Lai salut xa 🙏💪❣️ jo xor usaiko thulo sir hera nautauki yo imaiko khurukka paisa nilebilama khuse dini bila ma nautskiko asu 😡😡
@sabrinakhadka8731
@sabrinakhadka8731 2 жыл бұрын
तिल बहादुर बच्चा त पाल्छन तर सत्य मान्छे होइन है
@reemarai8670
@reemarai8670 2 жыл бұрын
आम्ममम यो समाज सेबिको नाम्मा चल खिल खोइ के हि नुज्न सकियन के गर्नु लट्मा आयर आनाथ बाल बालिकाको बिजोक के गर्नु नेपाल मा
@behankarki4587
@behankarki4587 2 жыл бұрын
दिदिकाे केहि केही कुरामा सत्तेता छ जस्तो लाग्यो ा हुन त म यी तिनै जनालाई चिन्दिन तर यसमा कुनै कुनै रहस्य छ
@priyarai719
@priyarai719 2 жыл бұрын
Good job sis
@Greshon2023
@Greshon2023 2 жыл бұрын
yata yo baini pani anyayema pareko jasto chh. bicharee
@padmagurung6540
@padmagurung6540 10 ай бұрын
यो महिला को दिमाग यस्तै यस्तै चलाउने रहेछ😮
@jogendramagar9120
@jogendramagar9120 2 жыл бұрын
Ganga take care helth
@radhabhandari830
@radhabhandari830 4 ай бұрын
गुन लगाएर कस्स्ले पैसा कहाँ मार्छन र आमा बाउलेत छोददैन।
@maya-qm3qw
@maya-qm3qw 2 жыл бұрын
यस्तो पनि हुदै रहेछ छाेरी। मान्छे
@demalhazom7656
@demalhazom7656 2 жыл бұрын
we have to do something to this lady otherwise she will do to others too needs to do immediate action 🙏🙏🙏please help this innocent guys
@एलियाश्रेष्ठ
@एलियाश्रेष्ठ 2 жыл бұрын
टीका लगायको दिदी 😊
@kabitagurung1415
@kabitagurung1415 2 жыл бұрын
Gurung ko ejat noi falyo suddi le☹️☹️☹️
@lovegurung9611
@lovegurung9611 2 жыл бұрын
Tei ta vaneko
@GgGg-lf1vi
@GgGg-lf1vi 2 жыл бұрын
Hotani dakani rahexa
@gayatridotel8958
@gayatridotel8958 2 жыл бұрын
सिस्टर यो कुरा मा गुरुङ्नी भन्दा नि यो केटो र बुधोको गल्ती छ किन भने इनि हरु आफ्नै मान्छे हुन मन परेको बेला महिनौ सम्म सङै बसेर खानी ४ लाख मा जगा कहाँ पाउछ के मन नपरे रिपोर्ट गरो के इनि हरु सबै लाई म नजिक बाट चिन्छु
@dhankumartamang
@dhankumartamang 2 жыл бұрын
लिनदिनको कुरोमा यो खानेकुरो बादबिबाद चही नगरे हुने हो यस्तै हो टिका लगाको बहिनी को नातामा😜
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
यो बुडीले भन्छु। भनेको के हो। भने हुन्छ। यो तिलेले के गरेको छ।
@sonurai7224
@sonurai7224 2 жыл бұрын
Tehi ta vanya k ho kura vanihalnuni
@pasanglama8727
@pasanglama8727 2 жыл бұрын
Yes
@gayatridotel8958
@gayatridotel8958 2 жыл бұрын
सन्चमान त महिनै सम्म अमृता गुरुङ को घर मै बसेर खायर बसेको थियो हैन र श्रीमती पनि लगेर बसेको थियो त पहिले
@krishnabasnet1764
@krishnabasnet1764 2 жыл бұрын
तिलेबहादुरकारकि समाजसेबिकाे नाम बेचेर भसटचारि गरेकाे छ नेपाल सरकारले तिलबहादुर लाई छिटोभन्दा छिटो कारबाही हाेस
@kumbhatamang702
@kumbhatamang702 Жыл бұрын
कम्जोर पैसा लिने बेलामा लियो लाज छैन अहिमही ।
@kishorgurung1842
@kishorgurung1842 Жыл бұрын
ठग जति सबै को यौतै भसा जसरी पनि तिर्छु तर कहिलै तिर्दैन
@himalghaukolama6968
@himalghaukolama6968 2 жыл бұрын
Jaga kun thaum x la vanus ma kinxu cash to cash ana ko kati lakha vanus
@homthapa4890
@homthapa4890 2 жыл бұрын
ek barsa samma chai k hereki raixe yo aaimaile...ahile chai j garera ni dinxu re e....dinxeki nai tyo pani vedio rakhnu hai mam
@prabh706
@prabh706 2 жыл бұрын
म त केहि बोलिन🤣🤣
@suryatamang9326
@suryatamang9326 Жыл бұрын
🙏🥰
@NirYonjan-q1h
@NirYonjan-q1h 11 ай бұрын
Bank ma 24% interest chai kun bank le dido rahechha janna man lagyo
@hairanemedia5608
@hairanemedia5608 2 жыл бұрын
भाडो जोगाउनु को अर्थ ठगीको पर्दाफास हुन्छ तिले सोह्रै आना फस्छ तिले लाई सपोर्ट गर्ने पनि जवाफ देही हुनुपर्छ
@madboydharan6143
@madboydharan6143 2 жыл бұрын
Hello ganga medam Mahilu bojada ta yo manxe pani dika xana just lageko malaee ta paesha ho vane satha hona tara yo dilabahador pani dika xana 2 tarafa ko kora sonu paraxa medam
@GgGg-lf1vi
@GgGg-lf1vi 2 жыл бұрын
Afai le mehenat garera khanu parxa radi arkako sampatti kna lov garnu ?
@digitalcity3638
@digitalcity3638 2 жыл бұрын
Yo khatini ko kura suner molae ni ris uthisakyo yar
@bisnubisnu6080
@bisnubisnu6080 10 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌👌👌
@omgurung7496
@omgurung7496 2 жыл бұрын
पैसा खान कै लागी टीका लगाएको हो
@kabitaagrawal7302
@kabitaagrawal7302 Ай бұрын
3 janai ustai jastu lagyo euta raksi payo pachi je ma pani ok ok vandai basne arko khanu basnu payo pachi ok ok vanne tyo Didi le chai jagga ko kaam garne sabai eutai
@Taraofficial345
@Taraofficial345 Жыл бұрын
Kasto nakachari rahechha gurungko jay fali
@chandragiri9060
@chandragiri9060 2 жыл бұрын
यो अामहित बलु जसतहिरछे बिसतारेहि बतरेह ठगने बिचाररछ अफनो मानछे बनाउने अनि ठगने
@welcomeoverseas4996
@welcomeoverseas4996 2 жыл бұрын
Yo budo manxe kharab rahexa yesko pani galti xa
@amarbudha4973
@amarbudha4973 2 жыл бұрын
Galti bhaye pani byaj ko kura nagarda ramro hunthyo ! Bebahar bigryo tapani sawa matra asuli garde hunxa !
@nirmalagurung2411
@nirmalagurung2411 2 жыл бұрын
2 janai ustai
@lilagurunghongkong3056
@lilagurunghongkong3056 2 жыл бұрын
yo aaemai lai t toriko ful dekhane gri denu ni hoo 😡😡😡😡😡😡
@MamataShrestha-kj5cw
@MamataShrestha-kj5cw Жыл бұрын
कुकुर्नी ईमे खुरुक्क अर्का को पैसा दे अरु नाटक कुरा नगर खतेनी 😡😡😡😡
@deeparaee9587
@deeparaee9587 2 жыл бұрын
Yo thag Thagni chorharulai xodnu hunna😡😡
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 2 жыл бұрын
Kahi na vako jatra hamro npl ma k k dekhnu pareko k k suna pareko ufff
@dilulama3982
@dilulama3982 2 жыл бұрын
Yo aaimai le hajar choti hatt jodera natak dekhaera k garna khojeko xee thag aaimai rahexa😡😡😡 ganga ma'am 🙏🙏🙏
@indrajoshi8119
@indrajoshi8119 2 жыл бұрын
पइसातिरन नसकनेमाछेले किनपइसा लिनपरोयो
@bhimkoirala6945
@bhimkoirala6945 2 жыл бұрын
Yo budo pani bacha lai khuwaune sahayog ko paisa beer ra khukuri rum chido raixa sastha bata turunta nikalnu parxa ra yo aaimaile emandari sath paisa tirnu parxa
@MinkumarGurung-o6r
@MinkumarGurung-o6r Жыл бұрын
Yasto thag harulai ta yakdamai Kada karbahi hunai parxa sojo saja thaknelai
@chandragiri9060
@chandragiri9060 2 жыл бұрын
थुक हामरो नेपालमा ठगर लुटेरा अति बडनथालो केभाको
@ushasubba8726
@ushasubba8726 2 жыл бұрын
Jagha dinu chaina vane kina paisa Linu aaile paisa khaye sake pachi paisa chaina hare
@shepharraiofficealyoutubechann
@shepharraiofficealyoutubechann 2 жыл бұрын
कस्तो ठग हाे याे आईमाई
@Godfever601
@Godfever601 2 жыл бұрын
Women right le garda esto vayeko
@sushmashrestha7343
@sushmashrestha7343 2 жыл бұрын
Ko ho face dekhauns hami yehi Mahankal pani tanki nagik xau yesto thag ko jankari pau photo sudda halnu paryo
@sumanthapamagar1992
@sumanthapamagar1992 2 жыл бұрын
Face kina manx nai tye aako x ramro sanga hernu😂😂😂
@dibyagurung1758
@dibyagurung1758 2 жыл бұрын
Duniya dari kura nagarera khurukka leyeko rakam firta denu ni yo Ladies nekei chalak xha sawdhan
@lovegurung9611
@lovegurung9611 2 жыл бұрын
Awtani hai
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН