लिभिङ टुगेदरमा बस्दा नर्सकै रुवाबासी|आरोपितलाई कल गर्दा बाझियो कुरा|वकिलले खोले भित्री कुरा |goodtv|

  Рет қаралды 375,200

Good tv

Good tv

Жыл бұрын

लिभिङ टुगेदरमा बस्दा नर्सकै रुवाबासी|आरोपितलाई कल गर्दा बाझियो कुरा|वकिलले खोले भित्री कुरा |goodtv|
Host:Ganga lama
Guest: Sushma praja
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #Sushma_praja

Пікірлер: 595
@mayarai4634
@mayarai4634 Жыл бұрын
Strong medialai rojnu vayeko xa nyeya paunu hunxa vanne ashama xu ma ganga mam nidar nispaxe patrakarita garne strong person hunuhunxa
@jaimatirai7515
@jaimatirai7515 Жыл бұрын
Ll d
@rambahadur8087
@rambahadur8087 Жыл бұрын
​@@jaimatirai7515 q
@devichaulagain2435
@devichaulagain2435 Жыл бұрын
नारीलाई खेलौना सम्झिने यस्ता पूरूषलाई यो समाजमा ठाउ दिनु हुन्न कारबाहीको दायरामा ल्याउनु गंगा जी बिचरा बाठो भएर के गर्नु माया लागेपछी न्याए दिलाएरै छोडनु है गंगाजी🙏
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
गङ्गा सिस जसरी भए पनि उहाँ बैनी लाई न्याय दिलाइ दिनु होला धन्यवाद
@uttamrai3039
@uttamrai3039 Жыл бұрын
जस्ले नारिलाई सम्मान गर्दैन ☝️खेलाउने सम्झि खेल्नेलाई ई साहासि चेलीले जन्ता सामु लाउनु भएको मा धन्यवाद हिमत नहार्नुस् अबस्य न्याय मिल्नेछ 🥰
@babulamaofficial
@babulamaofficial Жыл бұрын
प्रायः धेरै चेलीबेटीहरु यस्तो पशुहरुको हातमा परेका छन,आदरणीय दिदी गङ्गा लामाले गरेको हरेक कार्यप्रती उच्च सम्मान छ साथी सुस्मा तिमी हारेस नखाउ तिमी पहिला देखि नै हिम्मतवाली छौ र अझै पनि हिम्मत नहार्नु हामी छौ तिम्रो साथमा सत्यको जित निश्चित हुन्छ !
@makarmoktan146
@makarmoktan146 Жыл бұрын
गलत गर्नेलाई कारबाही हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ । जय गंगा ।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
जो ब्यक्ति नारीलाई खेलौना को रुप मा लिन्छ्न, उनिहरुलाई यो महसुस होस् कि २/४ वटा खेलौना उनीहरुको घरमा नि छन् अनि खेल्नको लागी सारा दुनियाँ....!🤨😢
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
हजुर बुद्धिमानी हुनुहुन्छ ।
@yambahadur5529
@yambahadur5529 Жыл бұрын
नारी पनि सही बाटो मा हिन्दीन पर्यो हजुर
@kiku1258
@kiku1258 Жыл бұрын
Khelawna banne hoina k hami pni nani ho dukh lagcha yesto dekh ta tara living basnu bihe navai 🥶🥶🥶
@pabitrarai6875
@pabitrarai6875 Жыл бұрын
yo kt ko ni paila ko buda thyo
@dogapart4701
@dogapart4701 Жыл бұрын
सबैको घरमा खेलौना मात्रै पनि हुदैनन गहना पनि हुन्छन, चरित्र र सोंचमा भर पर्छ।
@BhimRai
@BhimRai Жыл бұрын
गङ्गा बुनु लाई सेलुत छ्। बिचारा पीडित लाई न्याय दिलाई दिनु ल ❤
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
धन सङ्ग साटेको माया जस्तो देखियो तर जे भए पनि पीडित ले न्याय पाउनु पर्छ।
@kalpanakarki4981
@kalpanakarki4981 Жыл бұрын
यो जस्ता केटा हजारौं छन् गङ्गा जी याे बहिनी लाई न्याय दिलाउनु त्यसले जिन्दगी बर्वाद गर्न पाउँदैन
@dkrairai2488
@dkrairai2488 Жыл бұрын
यसलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ !
@pujanstha5952
@pujanstha5952 Жыл бұрын
थुक्का हामी छोरी मान्छेको जिन्दगी,,खेलायो खेलायो छोड्यो,,आफू पनि तेस्तै समस्या बाट गुजृयेको मान्छे,,कति मन दुख्छ येस्तो भएसि
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d Жыл бұрын
गंगा मिस हजुर लाई सलाम छ हजुर को बोलने शैली मन परेउ अन्यामा परेको पीडितले न्याय पाउन घर मा श्रीमती भएर भएर पनि छैन भने को मरिजाउन
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
बचरा पिडीतले नेया पाउनु परछ र गुट टिभी अनि गंगा मेय्म सलाम छ❤️🙏
@sanju2704
@sanju2704 Жыл бұрын
Manxe pni naramro bani behora pni naramro xi yo suddo ta
@rastrarai6426
@rastrarai6426 Жыл бұрын
गरो छ यो दुनियाँमा बाँच्नु🥺🥺के भन्नु र बुझ्ने मान्छे नै यत्ति सरै गिरे पछि🥺be strong bunu😭😭गाँग मेम यो बुनुलाई नेयया दिलाउनुपर्छ 🙏
@nainaghising3244
@nainaghising3244 Жыл бұрын
🙏🙏🙏गङ्गा मिस🥀सलाम छ,बिचरा बैनीले छिट्टै न्याय पाइयोस है भगवान🙏🙏🙏💔💔💔😭😭😭
@rajraj-vb1ir
@rajraj-vb1ir Жыл бұрын
खै नर्स जस्तो त यसरी फस्छ भने सोजो अनपट त तेतिकै फाँसी हल्छ नि यति पडेको ले बिहे भन्ध अघि यस्तो गर्नु हुदैन भन्ने ज्ञन हुनु पर्ने हो खैके खैके बुज्नै गारो
@user6t9
@user6t9 Жыл бұрын
Honi
@mahilimbu7330
@mahilimbu7330 Жыл бұрын
Same
@Rimthim
@Rimthim Жыл бұрын
Narsa pni manxe nai t ho..
@barshalimbu6584
@barshalimbu6584 Жыл бұрын
यो जमना मा मान्छे चिन्नु नै गारो छ अगाडि चाहिँ माया देखाउछ युज गरि सके पछि बेउरा देखाउछ
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
गङ्गा चेली धेरै धेरै बधाई छ ।
@RamaRama-pk3vs
@RamaRama-pk3vs Жыл бұрын
Ganga Bahini thank you so much for your great job ❤ Please keep it up..
@RamaRama-pk3vs
@RamaRama-pk3vs Жыл бұрын
Dump him to the jail.
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
नाना ले यो बहिनी लाई जसरी भए पनि न्याए दिलाएर छाड्नु हुन्छ बिस्वास छ पक्का🙏🙏
@user-zv6dy5vl5w
@user-zv6dy5vl5w Жыл бұрын
She needs justice! God bless you bahini!
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
छोरीहरु फटाहा हरुको हावा गफ मा मख्ख पर्छन् । सत्य कुरा बुझ्ने प्रयास गर्दैनन् याहा सम्म कि बा - आमाको बोली पनि सुन्न चाहादैनन। छोरिहरु साबधान हुनुहोस् कारण फटाहा ले ढुङ्गा पगाल्छन ।
@roshitarai621
@roshitarai621 Жыл бұрын
Be strong bahini yesto byakti lai samayma nai chinnu parthyo, ahile pani kehi bigareko xaina self independent vako manxe agadi badnu hola 😇😇🥰🥰
@user-dh1es3hz3x
@user-dh1es3hz3x Жыл бұрын
यो फतहा लाइ छोडनु हुदैन है बहिनि कानुन ले इन्साफ पाउनु भएन भने हात मा जे भेत्छ त्यहि लगेर ताउको एकातिर ज्यान एकातिर
@saharamagar744
@saharamagar744 Жыл бұрын
God bless you ganga sis
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t Жыл бұрын
लिभिङ टु गेदरमा किन बस्ने यो गैरकानुनी हो। सरकारले अनुमति दिएको छैन। त्यही भएर आफुले गल्ती गर्नु भन्दा पहिला १०० चोटी सोच्ने गरौं। जे गर्‍यो ठिक गर्‍यो धन्यवाद छ उहाँ महान पुरुष लाई।
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
कानुन ले सम्बिधान ले प्रष्ट दियेको छ
@pujadumirai6636
@pujadumirai6636 Жыл бұрын
Voli aafno chhorilai samhalna sakchhau? K kura gareko yasto? K Thik garyo tyasle? Achamma.!
@sandeshsinjalimagar9617
@sandeshsinjalimagar9617 Жыл бұрын
Tasko gharma budi xa hola budi vàyako va ta think garo nabugara living ma basne li
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
@@pujadumirai6636 कानुन एक जना को अनुहार हेरेर बनाउने हैन। छोरा छोरी 18 कटे पछि उनिहरु आफै डिसिजन लिन सक्ने हुन्छ्न। मन मिल्छ त बिहे !मन मिल्दैन त !समये मा नै छुट्नु राम्रो । तर नेपाली समाज मा सबै लाई यो पच हुन्छ भन्नू छैन ।जस्लाइ सुहाउछ उस्ले गर्ने हो र जस्लाइ यो सुहाउदैन त्यस्ले यो बाटो नरोज्ने हो।
@mamtachand6622
@mamtachand6622 Жыл бұрын
Didi bahini chhaina ky kya ho
@karyanlay3529
@karyanlay3529 Жыл бұрын
अन्तर जातिय never Never .त्यो पनि क्षेत्री बाहुन त्यो पनि 50 years पुगेको , यतिका बर्ष सम्म बिबाह न गर्नु ,फेरि संगै बस्ने सुत्ने ? बिबाह दर्ता नभएको कुनै कानुनी प्रक्रियामा श्रीमती ठहर हुदैन ।
@foryoutube1264
@foryoutube1264 Жыл бұрын
सबै बुझनु परयो के अरु सघ बसनु भन्दा अगाडि
@kesharsingsuhang9009
@kesharsingsuhang9009 Жыл бұрын
one lady tiger mam Ganga salute and justice to her.....
@Mero_serophero_tv01
@Mero_serophero_tv01 Жыл бұрын
Living together-Leaving together नेपालकाे समस्या
@Arunasunuwar
@Arunasunuwar Жыл бұрын
साथीले भेट्घाट गराएको भरमा बुढी नभएको बच्चाहरू भएको भने पछि बच्चाहरु,परिवार नभेटि नहेरी सम्बन्ध अगाडि बढाउनु नै गलत भयो!!
@thamanthapa5762
@thamanthapa5762 Жыл бұрын
सहि कुरा हो
@bishnumaia1690
@bishnumaia1690 Жыл бұрын
T ffcc
@bishnumaia1690
@bishnumaia1690 Жыл бұрын
OcciiiihTV
@sarismakatwal3603
@sarismakatwal3603 Жыл бұрын
100000% goodd
@sanjayhamal1666
@sanjayhamal1666 9 ай бұрын
Right
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
यो डाका लाइ छोड्नु हुन्न है बहिनी कसैको जिन्दकी खेल्ने खेलौना हैन
@user-zv6dy5vl5w
@user-zv6dy5vl5w Жыл бұрын
Dnt worry sister, life is long and beautiful! You go forward as a fighter!
@ramitathapa9656
@ramitathapa9656 Жыл бұрын
घरमा जिउदो श्रीमती हुदाहुदै मर्यो छोड्यो भनेर दुनियाँ का चेलीबेटी को जिन्दगी दालभात मा तुलना गर्ने यौन पिचास अपराधीलाई हदैसम्म कारबाही हुनुपर्छ मान्छे मरेर गएपछि सुख हुन्छ घाइते बनाएर जिन्दगी भर तड्पाइ मा छोड्ने हत्यारा हो।
@meghrajwaiba7892
@meghrajwaiba7892 Жыл бұрын
Ganga Nana Follow Up Lyaunu Hola Hai. Good Job Nana ... Mr. Prince Tamang Waiba. 🙏🙏🙏🙏🙏
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg Жыл бұрын
जे गर्छ केटीको बैँस र केटाको पैसाले गर्छ छोरी मान्छे अलि अलि पैसावाला देखे पछि दायाँ नसोची नबुझी जिउ ज्यान नै सुम्पिने अनि दुख पाइन्छ तर मुख्य कुरो हामी छोरी मान्छेले आप्नो इज्जत बचाउन सकिएन भने कि चाहिँ त्यही तरिकाले हिड्न पर्यो त्यही ब्यत्ती मेरो जिन्दगी भबिश्य उहीँ हो जस्तो लाग्छ भने आप्नो ज्यान सुम्पिनु भन्दा अगाडी घरपरिवार सबै बुझेर भेटेर अगाडि बढ्नु पर्छ नत्र छोरामान्छेहरुले बिहे पछाडी जुन कुरा चाहान्छ तर त्यो बिहे अगाडी नै पाउछ भने त्यस्को तार्गेट नै सकिन्छ अनि यस्तै हालत हुन्छ अब त्यो सालेलाइ खोजेर खुल्ला ठाउँमा हातखुट्टा भाचेर आप्नो अधिकार लिएर छोड्दिनु
@sharmilalama8740
@sharmilalama8740 Жыл бұрын
जे भयो भयो अब नया तरिकाले आफ्नो जिन्दगी सुरुवात गर्नुस्। बिगतको कुरा बिर्सेर
@harkasamba6879
@harkasamba6879 9 ай бұрын
यो पुरुष हुनुसम्म को फटाह रहेछ।कारवहि दरो हुनुपर्छ ।
@jamthapa5992
@jamthapa5992 Жыл бұрын
लिभिङ टुकेदर मन मिल्दा सम्म बस्ने हाे।कानुनी रुपमा विवाह नगरी माेज गरि बस्ने शिक्षित भनिने बैसले माते पछि यस्तै हाे ।
@ritasubba9588
@ritasubba9588 Жыл бұрын
Jaso taso aba last ma paisa ko kura aaudo raicha..moj garne bela 2 jana milera basyo hola..ke garnu garo xa
@umagurung6853
@umagurung6853 Жыл бұрын
Hey Hajur मायाको ज्याल पैसोको खेल भनेको यस्तै हो बधाई छ good TV लाई !!
@playknowgame7011
@playknowgame7011 Жыл бұрын
ए बैनी तिम्रो पुतीलाई राम्रोसंगा ले समाहलेर राख त्यै पुतेतीले गर्द तिम्रो होस र वुध्दी आएना। नत्रा त नर्स पढेको मान्छेको चेत्ना हुन्छनी।
@limbu73
@limbu73 Жыл бұрын
Nyaya dinu Ramro Ganga Bahini lai sadhai support cha mero tra yo Aama , baba birser poi , Joy khojne haru lai chahi silauta ma aachar chahi Pinnu man lagcha
@luckygurung5174
@luckygurung5174 Жыл бұрын
Justice for nurse sis🙏🥰
@itzviolet_btsarmy6441
@itzviolet_btsarmy6441 Жыл бұрын
मान्छेको जीवन के सोचेको थिएँ छ के भयो अहिले तर पनि केही बिग्रे छैन sushama praja chepang ले न्याय पाउनुपर्छ
@sunitagurung6038
@sunitagurung6038 Жыл бұрын
Ganga sis salute hajurlai yastha pidit haruko udhar garnu vako ma❤️❤️
@sharmilasewa4161
@sharmilasewa4161 Жыл бұрын
Good job Ganga ji
@shantirai398
@shantirai398 Жыл бұрын
यो खाते लाई जेल हल्नुहोस है दिदि
@ChhantyalsChhantyals
@ChhantyalsChhantyals Жыл бұрын
यस्तो छोरा मान्छेलाई त फासी दिनु पर्छ केटि लाई खेलौना सम्झिन्छ
@Li_ghting432
@Li_ghting432 Жыл бұрын
Good work Ganga nana.
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
Good job ganga ji
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
जब सम्म आफुलाई पर्दैन,आफ्नो छोरी,बैनिलाई पर्दैन,अरुलाई पर्दा गलत लाग्छ।। नारि खेलौना होइन।। त्यसको पनि छोरी लाई यस्तो गरे कस्तो लाग्ला। हरेक को घरमा छोरी,बैनि,आमा हुन्छ। सबै केटा नराम्रो त हुदैनन्। सरोज जस्तो केटा बाच्नु हुदैन।रिप
@nisagurung1399
@nisagurung1399 Жыл бұрын
पसल घर थाहा भएको मान्छेलाई श्रीमती छ भन्ने कुरा थाहा हुदैन? काठमान्डुमा घर छ बिजनेस गर्छ भन्दैमा पछी लाग्ने तिमी पनी उस्तै हो ।
@sandeshsinjalimagar9617
@sandeshsinjalimagar9617 Жыл бұрын
Thka
@chhayagurung6091
@chhayagurung6091 Жыл бұрын
सहि हो हजुर
@anilrai1219
@anilrai1219 Жыл бұрын
Kina ho manchhe haru ko nakaratmak bichar hunxa?
@RNG96
@RNG96 8 ай бұрын
जब मान्छे मजबुर हुन्छ नि तिमिपनी त्यस्तो बन्न सक्छौ यसरी सजिलै भन्न मिल्छ ? यदि तिम्रो घर मा आफ्नालाइ यस्तो पर्यो भने त्यै भन्छौ तिमिले दिमाख छैन जे पनि भन्दिने???😡
@RNG96
@RNG96 8 ай бұрын
जब मान्छे मजबुर हुन्छ नि तिमिपनी त्यस्तो बन्न सक्छौ यसरी सजिलै भन्न मिल्छ ? यदि तिम्रो घर मा आफ्नालाइ यस्तो पर्यो भने त्यै भन्छौ तिमिले दिमाख छैन जे पनि भन्दिने???😡
@sitaramstharam
@sitaramstharam 8 ай бұрын
Good job ganga mam
@laxmibista6687
@laxmibista6687 Жыл бұрын
तिमी ले पनि साेचेकाे भए हुन्थ्यो के गरनु 😰😰😰😰
@kishordhimal4376
@kishordhimal4376 Жыл бұрын
Good jobs ganga Baine
@subashmin3387
@subashmin3387 Жыл бұрын
यस्तो मान्छेलाई सजाय हुनुपर्छ
@bhawanilama4303
@bhawanilama4303 Жыл бұрын
Ganga mam sakeko sahayog garnuss hjr le...bichari lai fasako ho..🙏🙏🙏🙏
@shilasen6286
@shilasen6286 Жыл бұрын
Naman Ganga Ma'am💕🙏🏽💕uhalai Nyay dilayera chhadnu hos....!! Jun byaktiharu...Gharma shreemaan, shreemati ra chhorachhori hudahudai pni ghar bahera mojmasti gari ramaudai thangdai hedney jo kohelai pni tyo Kanunley kadha vanda kadha sajaya dee chhadnu parchha. Yesari sojha sajhalai thangi narulauuu...
@minakhadka8423
@minakhadka8423 Жыл бұрын
यहाँ गलती जस्को भएपनी केटिमान्छेले सहानुभूति पाउने भनेको बिश्वास घातको पीडा सहन नसकेको मरेपछिमात्र हो😥न्याय पाउ भनी आवाज उठायोभने यस्तै गाली र खिस्सी ट्युरी सहनु पर्छ।घृणित सब्दको भारी बोक्नु पर्छ !महिलालाइ खेलौना सम्झिने यो समाज नै अपराधी छ्😡त्यसैले केटिमान्छेहरु पनि जोपायो त्यही मान्छेले माया देखायो भन्दैमा पग्लिहाल्नु हुँदैन ।
@bhubanmg5418
@bhubanmg5418 Жыл бұрын
कुनै पनि छोरा मान्छेलाई आफ्नो जीवन साथी थानु भन्दा पहिला एदम सोच बिचार गरेर मात्रै आफ्नो मान्नुपर्छ अनि मात्रै पछिको भबिस्य राम्रो हुन्छ नत्र भनित तेहि हो कतिपय छोरा मान्छेहरू ले नारीलाई खेलोना जस्तै सोच छन हो हजुर तरयहाँ छोरा मान्छेको मात्रै गल्ती पनि छैन यो बहिनिको पनि धेरै गल्ती छ किनकि आफ्नो मान्छेहरू सङ समन्ध नै छैन भन्छन् अनि यत्रो पढाई हुर्काए अनि ठुलो मान्छे बनयो अनि तेहि आफ्नो मान्छेहरूलाई बिर्सनु त त्यो जाबु एउटा केटाको लागी छि
@Chandra-df2bz
@Chandra-df2bz Жыл бұрын
गंगा जी यो बहिनीलाई न्याय दिलाई दिनुस र समाजमा यस्ता घट्ने घट्नाहरु सचेत गराई दिनु भयो
@mayatmang3944
@mayatmang3944 Жыл бұрын
Be strong sis🙏🙏🙏
@rajeshbohara9275
@rajeshbohara9275 Жыл бұрын
Love u ganga di
@user-xx6ej4dw9w
@user-xx6ej4dw9w 3 ай бұрын
यो आईमाई पैसा घर पसल देखेर गको हो बुझ्न खासै गार्हो छैन यो केटी को ठुलो गल्ती छ ५० बर्ष पुगेका मान्छे सगँ जिन्दगी बिताउने सपना यस्तै हो,,,,,, सम्पत्ति देखेर ५० बर्ष मतलब नभएपछि आहिले आएर रुवाएर के फाईदा।
@gurungdilu7425
@gurungdilu7425 Жыл бұрын
Ganga nanu verry good godblessyou
@pabitrarai9840
@pabitrarai9840 Жыл бұрын
salute ganga बहिनि❤️❤️💙🙏🇳🇵
@bhaktapunmagr2298
@bhaktapunmagr2298 Жыл бұрын
चिलायो मिलायो अब केको पिदाभो जोसमा होसगुमाहो नर्सज्यु
@Rupagrg1
@Rupagrg1 Жыл бұрын
OMG 😳😳🥺😱
@shovakc7021
@shovakc7021 Жыл бұрын
Yo dd lai naya denai parx ganga mam plz 🙏
@indramall7481
@indramall7481 Жыл бұрын
Heart touching
@susanglimbu860
@susanglimbu860 Жыл бұрын
Young & single ladies haru le learn it by good TV
@shatrudhansunam9507
@shatrudhansunam9507 Жыл бұрын
ए हजुर एउटा बाटोमा भेटेको केटाको कसरी यति धेरै बिश्वास गर्नु भयो त यस्ता कुराहरुको कदम भनेको हजारौं पल्टा सोच्नु पर्ने थियो एउटा केटि मान्छेको जिन्दगी भनेको सेतो कपडा हो एक पल्ट दाग लागेपछि कहिल्यै जाँदैन ।
@himanisijapati9219
@himanisijapati9219 Жыл бұрын
गंगा जि उहाको न्यायको लागि केही गरिदिनु
@prasanmagar157
@prasanmagar157 7 ай бұрын
यदि धेरै बाठी मान्छे अनि यदि राम्री मान्छे पनी फसेको देखेर अचम्म लाग्छ अनि नपढने दिदी बहिनी हरुत झन के होला यो अचम्म
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
नेपाल मा कानुन छ तर सबै पैसा र पौज वाला लाइ मात्रै हो रबि लामिछाने को कान्ड बाट छर्लङ्ग भो नि तेहि भयर कानुन सबैलाइ बराबर होस गुस नखाइ राम्रो न्याह दियोस अदालत को न्यायाधीश
@birbahadurthapa5601
@birbahadurthapa5601 Жыл бұрын
Good
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
अर्काको चेलि लाई खलौना बनायर मोजमस्ती गरेर छाड्ने यो डाँका लाई छोड्नु हुदैनहै गँगा सोल्टीना🙄
@manupun8025
@manupun8025 Жыл бұрын
Sahi vanu vayo sir 🙏
@sbtvlog579
@sbtvlog579 Жыл бұрын
कसैले मलाई श्रीमतीको रुपमा लिएको छ कि, गलफ्रेनको रुपमा लिएको छ कि रखेलको रुपमा लिएको छ, त्यत्ति कुरा चाहिँ बुझ्नु जरुरि छ के! त्यत्ति कुरा नबुझ्दा दुख मात्र पाउने हैन जिन्दगि नै झान्डुबाम बन्छ!
@Dghkkklmli
@Dghkkklmli Жыл бұрын
तै त night मा रूम मा नआउने मान्छे लाई कसरी विश्वास गर्ने? कम से कम family संग कुरा गर्छु भनेर आफै जानु पर्दैन कति माया मा अन्धो भएको
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
Good job ganga siss
@priyatamupriya5408
@priyatamupriya5408 Жыл бұрын
😭😭😭
@indrachaudhary1215
@indrachaudhary1215 Жыл бұрын
हो केटा ले धातेउ छलकपत गरेउ झुत बोलेयो उस्को 100% गल्ती छ । तर जब नर्स पढेलेखेको ले यस्तो गर्छ भने अरु दिदी बहिनी ले के गर्लान ? तिम्रो पनि 50% गल्ती छ ।
@ompariyar3540
@ompariyar3540 Жыл бұрын
गङ्गा सिस्टर नमन हजुर यस्तो बैमानी मान्छे पनि हुदो रहेछ सरोज थापा तपाईलाई तरुनी केटी चाहियो रहेछ । छि तपाईको छोरीलाई कसैले यस्तो गरे तपाईँले के भन्नु हुन्छ
@tulsathapa5092
@tulsathapa5092 Жыл бұрын
यो बुढो मान्छे ठिक छैन एसलाई कडाकार्बाईही हुनु पर्छ ।।।
@rhaymenuka2201
@rhaymenuka2201 Жыл бұрын
हैट केटा मान्छे भनेको स्लो पैजन पो हो कि 😇 जो अन्याय माछ उस्ले न्याय पाउनु
@prataprai5278
@prataprai5278 Жыл бұрын
हेर्दै चोर जस्तो रैछ के हेरे र गको होला
@tankalimbu1986
@tankalimbu1986 Жыл бұрын
केटा को सकल सेल्दा अनुसार न धनुवार को छ तर पैसा वाला हुनु पर्छ।
@mamatarai735
@mamatarai735 Жыл бұрын
सुस्माको जस्तो मेरो हो भने म त चुवाटै पारेर बरु बॅाचुनजेलि जेल बल्छु सिधै काटनु नसकेपनि पछिलुकेर पनि चकुघोपेर रगत पिउनु परने वकिल ले सहि बोलोभनेर फोन काटेपछि यो सरोज जिउदै कुहिनुपरोस गंगा जि नछोडनुस यो सरोजभन्ने लाई जसरिपनि यो समाजमा नारि लाई खेलौनापो गरनेरछ घॅुडाटेकाउनु समाजमा गंगा जि पछिनहटनुस
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Жыл бұрын
यस्ता लिभिङटुगेदर बस्ने नकरमौली लाई ठिक पर्यो।
@panchusubba8471
@panchusubba8471 Жыл бұрын
Sahi kura gernu vo , Ganga g, Tesaile mahila purush jasle pani yo case ma dherai bichar gernu perxa,
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
एक त दिदी तपाईंको पनि केही गल्ती देखिन्छ किनभने 3/3 बर्ष सम्म के हेरेर बस्नु भको ?? शारीरिक सम्बन्ध भैसकेपछी त तपाईंको घर जाम सिंदुरपोते गरुम भन्नू पर्थ्योनी, तेतिबेलै बुद्धि पुर्याको भए अहिले यस्तो पिडा हुने थिएन सो तेसैले । अब यो भन्दा बढी के लेखुम !!
@kamalsunuwar1191
@kamalsunuwar1191 Жыл бұрын
न्याय दिलाईदिनु होला ।
@ruparai3459
@ruparai3459 Жыл бұрын
great 🙏🙏🙏🙏
@punsurja1858
@punsurja1858 9 ай бұрын
गंगा नै अहिले कानुन प्रहरी न्याय भन्दा फरक नपर्ला किनकी धेरै पिडित ले राहत न्याय पाका छन् ... प्रहरी न्यायलय गको पीडितले न्याय पाएको घटना कमै छ .. किन कि नेपाल पहुच वाला को नै सुनवाई हुने गर्छ न कि सर्बसाधारण ....
@subbakanchha1350
@subbakanchha1350 Жыл бұрын
एक एजुकेट ब्याक्ती भएर त्यत्रो तीन बर्ष सम्म के उस्को केरा खेलाउदै बसेको थिइन र ??साला 50 सम्म बुडो को के बुडि हुन्छ भन्ने थाहा हुदैन?? ठिक्क पर्यो बैँस ले मातिएर आखा बन्द हुने हरु को हालत यस्तै हुन्छ।
@pyarilimbu7853
@pyarilimbu7853 Жыл бұрын
Ganga mam hajur le jasari vaye pani nyaya dinu hola🙏
@prakashmagar1237
@prakashmagar1237 Жыл бұрын
पैसा नै हेरेर गरेको माया खोइ के खोइ के
@dirgathapa572
@dirgathapa572 8 ай бұрын
यस्तालाई जेल बात निकाल्नुनै गलत हो । अब फेरि जेल हाल्नु पर्छ यस्ता सेक्सलाई दाल भातको रुपमा हेर्ने मान्छेलाई जेल नहाली कोलाई हाल्ने नेपाल कानुन ध्यान नत्र नेपालमा भारभैलो होला है ।
@shankarlinkha7869
@shankarlinkha7869 Жыл бұрын
खासै गतिलो केटि होइन पैसोको लागि रहेछ बोलाइमा बुझियो !
@pryashmoktan3811
@pryashmoktan3811 Жыл бұрын
यसता मानीसलाई करबाही गर्नै पर्छ।
@sudikshyakc9719
@sudikshyakc9719 Жыл бұрын
ठिक्क भाे दाया बाया नहेरि मायामा फस्दा
@sandeshsinjalimagar9617
@sandeshsinjalimagar9617 Жыл бұрын
Thika vaunu vo
@sandeshsinjalimagar9617
@sandeshsinjalimagar9617 Жыл бұрын
Thik vaunu vayo
@Entertainmentmix73
@Entertainmentmix73 Жыл бұрын
माया केही होइन 50लखा चैया रैछ यसलाई त्यसैले
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 33 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 34 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН