पिडितको गुनासो राख्दा दलालले उल्टै गंगालाई अस्लिल शब्द सहित तुच्छ गाली दिदै जे ल हाल्ने धम्कि|ganga

  Рет қаралды 174,919

Good tv

Good tv

Күн бұрын

Host:Ganga lama
Guest:Brikha bahadur waiba
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 1 400
@lhakpadomatamang1770
@lhakpadomatamang1770 2 жыл бұрын
o ramesh talai maile ni xodne xaina sunil ra taile hamilai kasari fasako tiyo pakh
@rekhamagar5555
@rekhamagar5555 2 жыл бұрын
Luu help garnus bechara vaikai
@anilghising8054
@anilghising8054 2 жыл бұрын
कुन रमेश हो यो
@lalitthapa4740
@lalitthapa4740 2 жыл бұрын
Xodnu hunna Sali Nani.... Hamro pani case Feri reopen garnu parla jasto xa
@premranamagarpremranamagar6088
@premranamagarpremranamagar6088 2 жыл бұрын
Yasta dalal lai xodnu hunna jojo
@sayzongaming667
@sayzongaming667 2 жыл бұрын
Sai ho lhakpa sir yestai lai chodnu hunna sala khate chor uskai thulo sor power ko kura garney khatey chor dalal
@lilatamang3624
@lilatamang3624 2 жыл бұрын
छोड्नु हुँदैन त्यो चोर लाई यसको छाला तर्नु अति जरुरी छ, गंगा जी हामी तपाईंको साथमा छौ।
@KalpanaRa123
@KalpanaRa123 11 ай бұрын
नेपालको हिम्मत्वाली पत्रकार गङ्गा मेम लाई सलुट छ।सधै पिडित को लागि निडर भएर लागि पर्नु हुन्छ।र पिडित लाई न्याय दिनु हुन्छ।🙏🙏तपाईको हिम्मतलाई निरन्तर ता अगाडी बढाउनुहोस मेम ।कसैले तपाइको केही बिगार्न सक्दैन।लाखौ जन्ता सत्य को पक्ष ।।सदैब रहनेछ।।।मेम
@surenrai5112
@surenrai5112 2 жыл бұрын
सलुट ganga sis निडर पत्रकार डराउनु पर्दैन sis आम नेपाली जनताहरुको साथमा छ
@samirasamira3817
@samirasamira3817 2 жыл бұрын
यो दलाल हरु लाई नुन खुर्सानि लगाऐर छाल तार्नु पर्छ गरिब को छोरा छोरि को पैसा लुटेर आफु खुसि हुने ।मेरो नि पैसा फसेको छ ।
@purnagurung7433
@purnagurung7433 Жыл бұрын
त्यो दलाललाई अदालत होइन सामाजिक बहिष्कार तथा दण्डको आवश्यक छ पहिला । पैसा लेर भाग्नी अदालत जा भनी दलाललाई यस्तै कारबाही गर्नु पर्छ
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
जस्काे गल्ती छ नि उनै पानि माथि वाेबानाे बन्छ ठगत कति मुख छाेडेर बाेलेकाे यस्तोलाई यसै छाेडनु हुदैन नयाँ साथि बन्नुल
@dhanrajgurung8835
@dhanrajgurung8835 2 жыл бұрын
यसले उठबस गरेको देख्दा एकदम ठिक गर्नु लाग्यो चोर लास्टमा उल्टै फेरि आफै पुलिसलाई बोलाएर मलाई होटेलमा बन्धक बनायो भन्ने चोर यसलाई जेल नै हाल्नु पर्ने थियो।।।
@Suman817
@Suman817 2 жыл бұрын
मेरो नजरमा त गंगा बहिनी तपाई सत्य र अशाहयहरुको देवी हुनुहुन्छ तपाई कसैको धम्कि देखि डराउनु हुन्न एक दिन त्यो पापीले पक्कै सजाय पाउछ लेखेर राख्नुस्!
@harichanrai2684
@harichanrai2684 2 жыл бұрын
लु यो रमेश खाडका भन्ने मान्छे लाई तुरुन्तै कार्बाही गर्नु पर्यो । माहांकुलुङ को बेजेत गर्यो । सबैले सहयोग गर्नु पर्छ यस्लाई पाताकस्न लाई । गंगा बैनी धन्यवाद ! सलाम छ बैनीलाई । यस्ताहरुलाई सामाझबाट नै पात्तासाफ गर्नु पर्छ ।
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
गँगा दिदी तपाईले उठाउनुभएको सबै केश हेरिरहेकाे हुन्छु,म तपाईंको बिग फ्यान पनि हुँ,तपाईंका हरेक केशहरुमा सफलता मिलेकाे देखेकाे छु र देख्न पनि चाहान्छु।पत्रकारिता जगतमा छुट्टै पहिचान बनाउन सफल हुनु भएकाेमा धेरैधेरै धन्यवाद ,दिदी अब यस्ता दलाललाई नवदुर्गा बनेर अन्त्य गर्नुहाेला सफलताको शुभकामना ।
@bishnugiri2644
@bishnugiri2644 2 жыл бұрын
यत्रो जनता को अगाडि यति कुरा बुज्दा बुज्देइ यति सोझो मान्छे पिडित सर सर भनिरहेको छ सबेइ ले बुजेको छ रपनी पानी माथिको ओभानो बनिरहेको छ बिचरा गङ्गा लामा आफ्नो खर्च गरि गरि काम गरेको छ यति सहेर बसेको लिडर पत्रकार keep it up गङ्गा जि सलुट छ जनताले हेरिरहेको छन हामी सबेइ तपाइको साथमा छौ सत्यको जित अबस्री हुन्छ।💪
@cko2058
@cko2058 2 жыл бұрын
दले मुला ठूलो कुरा गर्छस...फटा यसलाई कसैले नछाड्नुहोला
@opman6380
@opman6380 2 жыл бұрын
Great job, Ganga Lama nani. Ganga Lama यस्तै कामको लागि जन्म लिनु भएको हो। यस्ता दलाल, ठगले केही नाप्नु सक्दैन।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
त रमेश चै कानुन भन्दा ठूलो?? यो कसको झोले हो ?? तेरो पनि मिडियामा आएर रुने दिन आउला!जो चोर तेसैको ठूलो स्वर यो जडिया जस्तो छ येसलाई जसरि पनि खोजी गर्नु पर्छ।
@rajalikanxa9806
@rajalikanxa9806 2 жыл бұрын
याे ठग लाई त्यसै छोड्नु हुँदैन गंगा जी । म हजुरको साथमा छु।
@subashrai8125
@subashrai8125 2 жыл бұрын
जो चोर उसैको ठुलो स्वर यो ठगलाई छोडनु हुदैना मेडडम तपाई को साथमा हामी छउ ।
@mayasunar3352
@mayasunar3352 11 ай бұрын
@narendratamang-xl4fj
@narendratamang-xl4fj 10 ай бұрын
❤😊
@mbtjanamlama7976
@mbtjanamlama7976 2 жыл бұрын
जो चोर उसैको ठुलो स्वर यो दलाल फटाह चोरलाई मिडियामा सर्बजनिक गर्नु परेउ यस्लाई तुरुन्तै कार्वाही गर्नु पर्छ पीडितले न्याय पाउनु पर्छ यस्ता दलालको धम्कीले डराउनु पर्दैन हामी अम जनता तपाईंको साथमा छौ सलाम छ् गङ्गा मेम 🙏🙏
@gwpsycho6726
@gwpsycho6726 2 жыл бұрын
याे डाका रहिछ गगा जि लाई जे नि गरन सकछ धम्कि देखाछ यसलाई कारबाहि गर सरकार😡😡😡
@kamalalimbu1008
@kamalalimbu1008 Жыл бұрын
याे ठग लाई छाड्न हुदैन गगा मेम यस्ता ठगहरु नेपालमा धेरै छन मलाई पनि ठगिका छन अब म पनि मिडियामा अाउन मात्र बाकि छ
@balkrishnasoni8863
@balkrishnasoni8863 2 жыл бұрын
गंगा जि हजुर को काम धेरै राम्रो छ यो कुन नालायक हो खाते हो गंगा जि लाई नराम्रो सब्द ले बोल्ने यस्लाई छोड्नु हुन्न
@bikkythapa3839
@bikkythapa3839 2 жыл бұрын
यस्ता दलाल लाई दुइटा हात एउटा खुट्टा काटेर जिउँदै बाटो मा छोडनु पर्छ यस्ता दलाल नेपाल मा अरु पनि छ त्यसैले यसलाई छोडनु हुँदैन जिउँदै आगो आउनु पर्छ
@bishaltmg4044
@bishaltmg4044 2 жыл бұрын
पिडितलाई न्याय दिलाउनु पर्छ दिदी हामी तपाईको पछमा छु।😘
@chetkumar6298
@chetkumar6298 2 жыл бұрын
Vetera katde vai
@yamkatuwal5337
@yamkatuwal5337 2 жыл бұрын
खाते रहेछ।
@miclemoktan1622
@miclemoktan1622 2 жыл бұрын
छोडनु हुँदैन यस्ता फटाहा दुई कौडी दलाललाई। keep it up and good job Ganga sis!!!
@user-sk4vl9zm3c
@user-sk4vl9zm3c 2 жыл бұрын
जो चोर उस्कै ठुलो सोर तेस्तो फटाले केही लछार्न सक्दैन हाम्रो निडर चेली गंगा 🙏❤️❤️
@purnimabudhathoki5872
@purnimabudhathoki5872 2 жыл бұрын
नेपाल मा यस्ता दलाल हरुलाइ किन कानुन छैन दलाल सधै सादे भएर गरिब जनता को खादै ज्यान बनाउनि अनि पिदित को कुरा सुन्नी लाई यति सम्म मुख छोद्नी उल्तै 😡
@mrsmile4911
@mrsmile4911 2 жыл бұрын
यों खाते अनुहार हेर्दै चोर फ़ठा जस्तों छ,,एसतालाई जा भेट्यो तेही कालों मोसो लगाऊँ सबैले😡😡कुरा सुंदै जाठा
@motilalpun5880
@motilalpun5880 2 жыл бұрын
यसलाई कानुनी दायरा मा ल्याउनु पर्यो।गङङ्गा जि।
@user-sk4vl9zm3c
@user-sk4vl9zm3c 2 жыл бұрын
यो फटा ले गंगा चेली लाई चिनेकै छैन रैछ चोर को ठुलो सोर 😡
@user-rd8zt7ss6r
@user-rd8zt7ss6r 10 ай бұрын
हजुरको साथमा सबै छन् येसरि नै आगाडी बड्नुहोला मेम
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
बाफ़्रे, एउटा ठगमा यो हदसम्मको कन्फ़ीडेन्ट् हुने रहेछ भन्ने यो भिडियो हेरेर पत्तो भयो;😡😡😡 यत्तिसम्म मुख लाग्नु भन्दा ठगेको रकम फिर्ता गर्न कुनै धन्दा गरे आज यसरी फ़ेद न् टुप्पोको कुरो गरेर बेइज्यती हुन पर्थ्यो; तेरी:मा बेइज्यती ।👈
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
अरुको पोईसा खानी अनि ठूलो कुरा गरेर काहा हुन्छ गंगा मेय्म लाई सलाम छ🙏
@GaneshRai-lc6mb
@GaneshRai-lc6mb Жыл бұрын
Bhai Timi Sahi Thai ma aayo abasye niya pauxau sis Ko Joy hos janta xa satma tapaiko phone ma matra ho sis samne bay bolna sakdaina veteta sis dada giri kasto hunxa hami dekhauthiu tebal tok ta garnu nasagne ke Ko dada ho
@gresrai4157
@gresrai4157 2 жыл бұрын
तँ भन्ने शब्द प्रयोग कसैले कसैलाई गर्न पाइदैन।गल्ती भएपछी माफी माग्नु मानबताको कर्तव्य हो समस्याको साबधानआफै हुन्छ।
@manzutamang2873
@manzutamang2873 2 жыл бұрын
ठूलो ठूलो कुरा गरेर अर्काको पैसा त्यतिकै पचाउन पाउँछ र यस्ता दलाल लाई कडा कारबाही हुनुपर्छ।
@bhumayagurung6514
@bhumayagurung6514 2 жыл бұрын
यो दलाललाई सजाय भएको भिडीयो छिट्टै हेर्न पाउँ। गङ्गा बुनुलाई त्यस्तो सम्म बोल्नु यसले आफ्नो परिचय दिएको हो
@tthapa466
@tthapa466 2 жыл бұрын
यसलाई एति सजाय दिनु पर्छकी गङ्गा बहिनि यसको जिन्दगि भरिलाई पुग्ने गरि यसको जिन्दगि नै बर्बाद होस र यसको अन्तिम सम्म फ्लोअप अप्तेद गर्नु होला 🙏🙏🙏
@bhawanishresth1528
@bhawanishresth1528 2 жыл бұрын
ऐस्लाई त गंगा सग खुट्टा समाते र माफि माग्न लगाउन पर्छ गंगा गलत छैन
@premsherpa4230
@premsherpa4230 2 жыл бұрын
यस्ता ठग,दलालहरुको पर्दाफास गरि जेलमा हाल्नुपर्छ।अझै ठुलो कुरा गर्दैछ।
@dambargole3962
@dambargole3962 2 жыл бұрын
मिल्छ भने यो दललको नम्बर पठाउनु होला एस्तो मान्छेलाई कसरी तह लगाउनु पर्छ हामीलाई राम्रो सङ्ग थाहा छ!
@rachanabudha1988
@rachanabudha1988 2 жыл бұрын
Chat ma xa ni yo dal ko nmbr hernu ta
@thapadipendra8722
@thapadipendra8722 2 жыл бұрын
लौ न सर आब्स्यक खर्च म नि दिन्छु यो खाते लाई कर्बाही गरुम
@subashmin3387
@subashmin3387 2 жыл бұрын
यस्तो अपराधीलाई छोड्न हुदैनन् good tv जस्तो पत्रकार नेपाल मा छैनन् सबैभन्दा राम्रो नेपाल को पत्रकार हो good tv को लागि हामीहरु साथ छोै good tv ले एक रुपैया लिएको आज सम्म रेकर्ड छैनन् एउटा छोरि मान्छे सग बोल्ने यहि हो यो दलाल को तपाईं तपाईंहरु ले छोड्न भएन यो दलाल मान्छेलाई
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
यसको घर कहाँ हो कहाँ बस्छ सम्पर्क नम्बर फेसबुक id वडा नम्बर गाउपालिका जिल्ला यसको बाउ को नाम बाजेको नाम यहि दिनुस कसरी तह लगाउनु पर्छ मँ लगाउछु
@James.710
@James.710 2 жыл бұрын
होईन नबोल्नु भन्दा पनि बोल्नु मन लाग्यो यो मान्छेलाई काहा छ यसको लोकेसन हेरेर ति जानु नि हो सुन्दा सुन्दै मलाई त कानसिरि तातेर आईसक्यो😳यसतोको दिमाग धेरै हुन्छ त्यसैले ठूलो कुरा गरेको हो तर यस्तो ठगहरूलाई छोड्नु चै हुदैन किनकि यस्तोले गर्दा कति मानिसहरू मर्नु न बाच्नु बनाउछ
@vhimasunar3940
@vhimasunar3940 2 жыл бұрын
Journalist Ganga is brave lady please all the nepalise support her
@tarapun7222
@tarapun7222 2 жыл бұрын
गंगा बैनी कलियुगको देबिका शक्ति लिएर जन्म लिनुभएको छ पिडित लाई न्याय दिनुभएको छ 🙏🙏
@geetabhattarai702
@geetabhattarai702 2 жыл бұрын
Mm Ganga Namaste 🙏 u r doing Good Work helping sufferer !!ple continue this good work !!
@dipakkhanal4034
@dipakkhanal4034 2 жыл бұрын
गगा सिस्टर अगाडि बढनु होला।कदापी पछि न हट्नु।हामी छम तपाइको साथमा।यस्ता दलाल घुस खोरी लाई जता भयनी खोजेर जेल हाल्नु पर्छ।
@suryathapa2039
@suryathapa2039 2 жыл бұрын
गँगा लाई के को धम्की देको उहालेत आफ्नो ओफिस मा पीडित आयो उसैको उथ्थान गरि राख्नु भाको छ । त्यो कुन दलाल हो अर्काको पैसा खाएर आफै ठुलो स्वोर गर्ने , धम्की देखाउने , तेसलाइ कानुन को दायरामा ल्याएर कार्वाही गर्नु पर्छ।
@nischalvlog5496
@nischalvlog5496 2 жыл бұрын
कानुन राज्य नभएको देस हो जे पनि हुन्छ चोर दलाल फताह हरुले ठारो धम्की दिदा पनि पुलिस प्रसाशन मौन भएर रमिता हेरेको छ कहाँ छ नेपाल प्रहरी किन यस्ता चोर लाइ समाउन सक्दैन।
@ohmrai4255
@ohmrai4255 2 жыл бұрын
यस्ता दलाललाई जस्ले जहा भेट्नु हुन्छ त्यहि …..। गंगाजी सत्यवादी नेपाली सधै तपाईको लाथ छन्। यस्तलाई नागो बनाएर छोड्नु पर्छ।
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
गङ्गा लामा पीडितको लागि भगवान हुन् ।
@Koits-it2lh
@Koits-it2lh 2 жыл бұрын
Great job Ganga ji, keep it up.
@advancechannel815
@advancechannel815 2 жыл бұрын
Ganga is one of the strongest journalist keep it up.
@biraslama8314
@biraslama8314 2 жыл бұрын
ओई दलाल त धेरै ठुलो ठुलो कुरा गर्छन् ।।त चोर कहिँ कतै फेला परे सिदै खुकुरी भेट्छस खत्ते
@tarasitaula887
@tarasitaula887 2 жыл бұрын
Ma ni shath dine xu hai yastalai thik parn ko lagi
@kulshamserrairai7662
@kulshamserrairai7662 2 жыл бұрын
छप्काई दिनुस यस्लाई
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
गङ्गा लामालाई सपोर्ट गर्ने हामि करोडौं जनता छौं ।
@user-sk4vl9zm3c
@user-sk4vl9zm3c 2 жыл бұрын
ओ माइगड यो दलाल लाई छोड्ने होइन यस्लाइ कानुनी प्रक्रियामा लानै पर्छ कत्ती ठूलो पल्टेर बोलेको यस्लाइ नछोडौँ 😡😡😡
@buddhalallama1685
@buddhalallama1685 2 жыл бұрын
Yesko din audai xa ayu lamo xaina jasto xa
@kalpanarai6819
@kalpanarai6819 2 жыл бұрын
यस्तो बोल्ने मान्छे लाइ कार्वाहि हुनु पर्छ जो चोर उसैको ठूलो स्वर भन्छन् तेस्तै हो
@subashmin3387
@subashmin3387 2 жыл бұрын
omg यस्तो पनि हुन्छ good tv भनेको सबैभन्दा न्याय दिने एक राम्रो पत्रकार हो यस्तो दादागिरी
@zibanraiofficial
@zibanraiofficial 2 жыл бұрын
गँगा जि,यसको कुनै मान्छे छैन।यसको कुरासँग नडराउनुहोस।यो मान्छेले सबैलाई बिगारी सकेको छ।
@degthebe8087
@degthebe8087 2 жыл бұрын
यो निकै ठुलो दलल जस्तो छ यस्तालैई जरै बाट फाल्नु पर्छ
@laxmisherpa9473
@laxmisherpa9473 2 жыл бұрын
Ganga Lamako Aat ra Himmatlai Mannu porxa Hami sabaile Best of Luck Ganga Baini
@bhuvanghimire5922
@bhuvanghimire5922 2 жыл бұрын
यसलाई बैकिङ कसूरमा मुद्वा हालेमा बल्ल थाहा पाउछ । चेकमा सहि त्यसले गरेकाे छ भने जेल जाकिन्छ ।
@shamshrestha3413
@shamshrestha3413 2 жыл бұрын
ठग काे काम ठग्ने नै हाे। तर धेरै पिडित लाई राहात दिने गंगा बैनि काे मिडिया काे अालाेचना गर्ने खड्का सहि मानिस हाेईन।
@premranamagarpremranamagar6088
@premranamagarpremranamagar6088 2 жыл бұрын
यसको बोल्ने को कुनै शैली पनि छैन र यसको शब्द शब्द मा गलत छ भन्ने कुरा प्रमाणित भै रहेको छ भाइ यसलाई जहाँ भए पनि निकाल्नु पर्छ तिमी लाई हाम्रो सहयोग चाहिन्छ भ्याली मा भने इमेल गर तिमी लाई साथ दिने छु हरेक निकाय देखि देखि यसलाई बाधेर लडाउने सम्म ल्याकत राख्छु!र गंगा नाना यस्तो सँग डराउने हैन यस्ता लाई नग्याउनु पर्छ तपाईं लाई मेरो साथ सपोर्ट छ!
@raibambahadurrai5410
@raibambahadurrai5410 2 жыл бұрын
यस्ता ठगहरू नेपालमा धेरै छन्।योमात्र होईन यस्ता चोर गुण्डा ठग हरूलाई सरकारले सम्रकछन गरेको ले गरिबसोझा जनता हरू ठगिएका छन् ।यस्ता अपराधि हरूलाई जनता लेनै सजाय गर्नुपर्छ । अदालथमा गय न्ययपाईदैन घूष खाएपछो न्यधिशले न्यय दिदैन भने केगर्ने ? ।
@krishnahari3128
@krishnahari3128 2 жыл бұрын
गङ्गा , हजुर देवि हो , सधैव दुखिहरुको संरक्षक बन्नु होला , हाम्रो सलाम छ 🙏
@stunkera
@stunkera 2 жыл бұрын
एकदम ठिक गर्यो यस्ता झारपात युटुबेलाइ ! जे पनि देखाएर डलर कमाउने धन्दा बन्द गर !
@yamudash_limbu
@yamudash_limbu 2 жыл бұрын
मान्छेहरु पनि कति गिर्नु सकेको होला पोइसाको लागी काम गर यार यस्तो बेइज्जती किन हुनु यति राम्रो एक बारको जिन्दागीमा ! ! बुजे जिन्दागी नबुजे नर्क , गङ्गा ज्यु यस्ताको अझै पर्दाफास होस ,
@dambarsingrai6209
@dambarsingrai6209 2 жыл бұрын
अब नेपालमा राजनीतिक धारनै परिवर्तन हुनुपर्छ ।यस्यो नालायक हरूलाई ठाउँको ठाउँ काट्ने दिन आवस
@dipenthapa5064
@dipenthapa5064 2 жыл бұрын
यसले मेरो भाईको १५ लाख खाएको छ । यस्ता डलाल अपराधीलाई त अपहरण सैलिमा जंगलमा लगेर अफगानिस्तान मा तालिबान तरिकाले घाटीमा खुकुरी राखेर भिडियो बनाएर भाईरल गर्न मन छ,,, नेपालको कानुन वकिल, न्यायाधीश नै भ्रष्टाचार मा मुसिने पापी छ यो देश,,,
@homsamrat6385
@homsamrat6385 2 жыл бұрын
गरिब असहाय अशाहारा को सहारा गङ्गा लामा को जय होस
@poorperson1179
@poorperson1179 2 жыл бұрын
Great also brave mam ganga mam. Always behappy also good luck. God bless u..🙂❤👍watching from europe holland. .
@ripeshrai1607
@ripeshrai1607 2 жыл бұрын
एस्तो मान्छेलाइ छोड्नु हुदैन म्याम....
@ramsubba2579
@ramsubba2579 2 жыл бұрын
अस्लिल सब्द बोल्दैमा गङ्गा सिसको केहि गर्ने वाला छैन यदि हिम्मत छ भने कलमा होइन अघाडि आएर बोलेर देखा😡
@ritakhadka1106
@ritakhadka1106 2 жыл бұрын
गगा बहिनीलाइ धेरै नै रिक्स छ दुनियाको गाली खाएर पनि काम गरि रहनु भएको छ अगाडि बढनुहाेस ।बहिनी गगा ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
गङ्गा दि को दम छ नारिमा 👍️
@binojthing5860
@binojthing5860 Жыл бұрын
येस गंग मेम हजुर को सपोट मा सारा इमान्दारी जन्ता छ.येस्ता ठाक चोर को अन्ते हुनुपर्छ.. पहेले कुरो येस्तो चोर को ठगि हुनु भन्दा अगाडी आफु नि सजेत हुन जरुरि छ... ✍️/
@bishnuregmi1223
@bishnuregmi1223 2 жыл бұрын
गंगा दिदि यस्ता ठग दलाल छोड्नु हुदैन जो चोर उसैको ठूलो सोर
@bishnushrestha9981
@bishnushrestha9981 2 жыл бұрын
न्याय पक्कै मिल्नेछ
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
नेपाल को कानुन लाई त गोजि मा हालेर हिन्छ्न दलाल हरु ले अब भन्नुस कोइ सेफ् छ त नेपाल मा
@heemuulimbu9106
@heemuulimbu9106 2 жыл бұрын
wow strong lady.....hats off Ganga sis 🙏🙏
@reshmapkmagar9028
@reshmapkmagar9028 2 жыл бұрын
ganga दिदि please यो खातेलाइ जसरी भएनि मिडियामा ल्याउनु छोड्नु हुन्न यस्तोलाइ।
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb Ай бұрын
सत्य कुरा पिडितले बाेलि राखेकाेछ,जाे चाेर उसकै ठुलाे साेर दलाल लाई छाेड्नु हुंदैन गंगा बैनि
@shibajirai7248
@shibajirai7248 2 жыл бұрын
को हुन यो जन्तु .. खोजेर प्रहरी लाई लात हान्न लाउनु पर्यो
@karongurung9267
@karongurung9267 2 жыл бұрын
Yo salaa kukurlai daad vaachinegari haannuparxa balla thaahaa paauxa. Dherai thulo kuraa nagar mulaaa. Galti aafai garxa .
@mohansapkota657
@mohansapkota657 2 жыл бұрын
हजुर को काम लाई सलोड छ दिदी एस्तै हिक्मत गरेर अगाडि बड्नु होला ।
@padammewahang4358
@padammewahang4358 2 жыл бұрын
खाते चाेर यस्ता लाई खुकुरी हान्नु पर्छ।सहयाेग चाहिन्छ भने बरू म पनि सहयाेग गर्छु।।।
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
म पनि सहयोग गर्छु
@amritdevkota6176
@amritdevkota6176 2 жыл бұрын
Yasko number public vax sar sabaile message garma ta
@dasharathgiri5694
@dasharathgiri5694 2 жыл бұрын
yo chor daka tarowal hanu parxa
@sanurai2689
@sanurai2689 2 жыл бұрын
पीडित ले न्याय पाउन मिडिया मा जान्छ/ प्रहरीमा उजुरी गर्छ/ अदालत जान्छ प्रमाण छ भने जहाँ नि जानपौछ चरित्रको माया छ र गल्ति छैन भने प्रत्यक्ष सामन्ने बसेर कुरा गर्नुस् पिदक लाइ कुनै समय अन्न्याय पर्यो भने तेहि जानु पर्ने हुन्छ
@shivakoirala2606
@shivakoirala2606 2 жыл бұрын
१ नम्बर काे ठग हाे राम्रो अामाकाे छाेराे नै हाेईन
@sabitrikhanal5279
@sabitrikhanal5279 6 ай бұрын
मलाई एकदम मनपर्ने पत्रकार मध्ये एक हुनुहुन्छ हजूर म्याम गगंगा लामा हजूरको काम सहि छ तेस्ता ठगलाई ठिक लगाउनुस
@ramjistha4945
@ramjistha4945 2 жыл бұрын
यो र यस्तो दलाहरुलाई फाँसि दिए हुन्छ सरकार!
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
Mediya Ganga lama madam सलाम छ।गॅगा म्याडाम यो ठग चोर हो।गॅगा लामा जिन्दाबाद ।यो ठग चोर मुर्दा बाद।गॅगा म्याडाम नडराई निरधक साथ अगाडी बडनु होश।यो ठग भुक्ने मात्र हो गर्नु केही सक्ने होईन।गॅगा लामा को सबै जन्ता साथ छन
@bhuvanghimire5922
@bhuvanghimire5922 2 жыл бұрын
याे हदै भयाे याे अपराधिले के खाेजेकाे हाे अर्काकाे प‌ैसा खाने अनि पत्रकारलाई तिमी भन्ने ? ओ अपराधि तैले गंगा बैनिलाई त भनेर बाेलिस तलाई मैले पनि भेटेमा ठाउकाे ठाउमा कार्बाहि गर्छु बुझिस अपराधि ?
@sumnimarai4232
@sumnimarai4232 2 жыл бұрын
हाम्रो बहादुर चेली❤️
@harkatamang3641
@harkatamang3641 2 жыл бұрын
अब चही 100% ठग हो भन्ने प्रमाण भयो।।।
@sushillama8015
@sushillama8015 2 жыл бұрын
Ganga ji,satya ko sadhai jit hunxa hami sabai tapai ko sath ma nai chhau sadhai.keep going and don't worry gud job.
@reshmatamang3344
@reshmatamang3344 2 жыл бұрын
Ganga Dd malai hajurko Kam ekdam ramro lagxa yo fatalai karabahi hos . Yesto manxelai jail kochnu parxa.
@Delje960
@Delje960 2 жыл бұрын
Ganga Bahini is brave journalist I salute you 🙏
@chetkumar6298
@chetkumar6298 2 жыл бұрын
yo khate lai chadnu hudaina
@tirthatamang2044
@tirthatamang2044 2 жыл бұрын
Great job ganga ji
@reshamtamang6019
@reshamtamang6019 2 жыл бұрын
🙏गङ्गा बहिनि आफ्नो काममा निडर भएर अगाडि बढ्नुस यस्ता रमेश 👎जस्तो बेबकुफ आफै ठिक हुन्छ बिस्तारै । We are Always with you GANGA ❤️
@pramishmagar8633
@pramishmagar8633 2 жыл бұрын
Good job gangs mam yo nalayakko kurale man na dukhaunus huss😍❤️👍🙏
@Subtogaminglifefirst
@Subtogaminglifefirst 2 жыл бұрын
Proud of you ganaga nana. Keep it up.stay strong💪💪💪💪
@indrajoshi8119
@indrajoshi8119 2 жыл бұрын
योकुकुलाइ छोदहुदेन
@taraghartimagar6443
@taraghartimagar6443 2 жыл бұрын
चोर ठग यसलाई भेटे पछी ढाड भाचने गरेर हानु अनी पैसा लिनु भाई पैसा खाने अहिले ठूलो कुरा गर्ने
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 3,2 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 90 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 20 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 3,2 МЛН