Gothalo || गोठालो || Episode 119 || Social Serial || Laxminath, Shital,Narayan Keshav | July 03-2024

  Рет қаралды 296,405

Paridhi Media

Paridhi Media

4 күн бұрын

Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 119 || Social Serial || Laxminath, Shital,Narayan Keshav | July 03-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, , Tanka Khadka,Yed Dhital, Chandikaraj, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Krishna mangal Shrestha, Dip Shrestha, Binod Puri, Rajkumar Parjuli, Sabin Puri, Rajesh Chaudhary, Bibek Magar
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode119
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2021
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
KZbin:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 308
@paridhimedia1473
@paridhimedia1473 3 күн бұрын
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
@srk_channel9
@srk_channel9 3 күн бұрын
M laita man parena kinaki sate kahilai aaudaina ramro ni kahilai hudaina k banayko ho siriylni
@saritabudhathoki1178
@saritabudhathoki1178 3 күн бұрын
❤❤❤❤
@gyanubhujel6202
@gyanubhujel6202 3 күн бұрын
अब भरत लाई केही हुनु हुदैन सानो काजी र सानो काजिको झोलेहरुलाइ खतम गरेको भिडियो ल्याउनु परो अर्को हप्ता जसरीनी भरत ले बदला लियको हुनु पर्छ
@user-nn4xo3ri2e
@user-nn4xo3ri2e 3 күн бұрын
Bekup bakwash lago
@user-nn4xo3ri2e
@user-nn4xo3ri2e 3 күн бұрын
@@srk_channel9 right 100%
@kusum_Magarni
@kusum_Magarni 3 күн бұрын
गाउँको पीडा झल झली याद आउँछ यो सिरियल हेर्दा अब एक अर्का लाई सपोट गरुम है सानो युटुबर हरु सबै
@rekhashrestha1633
@rekhashrestha1633 3 күн бұрын
यो पुरी बुढालाई कोर्‍रा लाउनु पर्ने
@user-qj9pn1hy3d
@user-qj9pn1hy3d 3 күн бұрын
यो।सानो।काजि।भने।लाइ।ठिक।पार्नु।परयो।भरत।जि।एसको।दादा।गिरि।देखेर।।यो।सिरियल।हेरन।मन।नै।लाउन।छोडिसकयो।
@AashaMagar222
@AashaMagar222 3 күн бұрын
हो नि
@sanumayarana2477
@sanumayarana2477 3 күн бұрын
ठिक भन्नू भयो यो सानो काजी भन्ने जन्तु लाई भरत र ठूलो काजी भएर ठेगान लाउनु पर्यो । नत्र सिरियल हेर्न नि खल्लो लाग्यो ।अनि यो पुरी बुढा नि कति बाठो आफैले सानो काजी लाई उचालेर आफ्नो हैकम जमाउनु पर्छ भनेर कुरा लाउने अहिले आएर ठूलो काजी लाई नि कुरा सुनाउने यो पुरि बुढा नि बूढो मान्छे भएर नि कस्तो खाल को हो
@PratabXDY
@PratabXDY 2 күн бұрын
Thik ho
@user-yb2zi6lm8f
@user-yb2zi6lm8f 2 күн бұрын
Sahi kura aba herdin maile ta
@KamalKhadayat-jk1dt
@KamalKhadayat-jk1dt 3 күн бұрын
गोठालो मन पराउने हाजिर हौ❤❤
@dilbahadurthapa9977
@dilbahadurthapa9977 3 күн бұрын
यो सिरियल धेरै राम्रो छ तर यो सानो काजी भनाउँदाको अन्याय र अत्याचार धेरै नै बढी भएको छ अब यो सानोकाजी भनाउँदोलाइ भरतले ठेगानमा ल्याउनु पर्यो अझै सफलताको शुभकामना गोठालो सिरियल परिवारलाई
@Infinixgt20proo
@Infinixgt20proo 3 күн бұрын
एकदमै राम्रो सिरियल छ गोठालो म प्रत्येक भाग हेर्ने गर्छु म चाहन्छु कि यातना serial मा पनि यसैगरी भन्ने गर्नुहोस् सिरियलको लिङ्क यो गोठालोमा मा दिने गर्नुहोस् त्यसमा भ्युज आएको हुँदैन। हजुरहरूका फ्यान हामी धेरै छम सबैले सर्च गरेर हेर्न सकिन्छ। हस् त धन्यवाद। ❤❤❤❤❤
@rishiprasadadhikari34
@rishiprasadadhikari34 3 күн бұрын
यो सला सानो काजी भनाउँदो लाई काट्नु पर्छ अनि अझ रमाइलो हुन्छ
@डल्ले.केटो
@डल्ले.केटो 3 күн бұрын
यो सिरियललाई 1देखि 119 सम्म न छुट्टाएर हेर्ने को को हुनुहुन्छ ❤❤
@KamalaBaraili-kd5ih
@KamalaBaraili-kd5ih 2 күн бұрын
B7b
@maiyakatuwal7653
@maiyakatuwal7653 3 күн бұрын
सत्याकाे बिजय भएकाे देख्न पाउ भरत भाइ❤❤❤❤❤
@user-jt7bf5bk4k
@user-jt7bf5bk4k 3 күн бұрын
गोठालो सिरियल एकदै राम्रो लागिरहेको छ आउँदा दिनहरूमा अझ राम्रो राम्रो सिरियल को परखाईमा छौँ धनयबाद हजुर हरुलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏💐💐💐💐💐💐💐
@user-iv4kz4ki1n
@user-iv4kz4ki1n 3 күн бұрын
गोठालो सिरियल राम्रो लागेन ठिक लागेन यो अत्याचार गरेको अभिनय मन परेन
@user-vu8xg7qw9b
@user-vu8xg7qw9b 3 күн бұрын
अाउने ऐपिसाेड मा सानाे काजि गुन्डा लाई भरत ले ठिक पारने भुमिका खेलेन भने याे गाेठालाे सिरिऐल जिबन्मा हेरदिन र हामी सबै हेरदिनम है ा
@netramagar1146
@netramagar1146 3 күн бұрын
कत्ती छोटो समयको आजको भाग राम्रो छ तर अब सानोकाजिलाई लाइनमा ल्याउनु पर्यो छिटो भरतले❤❤❤
@padamshrestha8976
@padamshrestha8976 3 күн бұрын
यो आख्ले लाई ठिक गर्नुपर्यो पहिला दादागिरी बढिभयो
@RaghuNath-ye3cc
@RaghuNath-ye3cc 2 күн бұрын
अति दामी गोठालो सिरियल सबै कलाकारहरूलाई शुभकामना ❤❤❤
@panugharti371
@panugharti371 3 күн бұрын
अब सानू काजिले दुख पाको हेर्ने मन्छ ❤❤❤❤❤
@sapnarai4904
@sapnarai4904 3 күн бұрын
एकदमै राम्रो छ गोठालो सिरियल धेरै धेरै शुभ-कामना छ ❤❤❤
@damberbhul5227
@damberbhul5227 2 күн бұрын
कुनै रार्मो नया फिलिम देखिनु पर्ने सितल राजेश दाइको डुब्लिकेट लाई सिरियल मा देख्दा मन खिन्न हुन्छ
@nettv5621
@nettv5621 3 күн бұрын
अब भरतले उतल फुुथल गर्नुपर्छ। सानी काजी र त्यसको भरौटेहरुलाई उल्टै बाधेर कुट्नु पर्छ। कसैको हात र कसैको खुट्टा भाच्नुपर्छ। सारा गाउँले हरु मिलेर हातहतियार सहित सानु काजीको होस ह्वास्स नै सखाप पार्नुपर्छ। नत्र यो सिरियल हेर्न लायक हुँदैन।
@ViolaKumal
@ViolaKumal 3 күн бұрын
रामरो लागो सानो काजिको आविनेक
@tejkumarshrestha230
@tejkumarshrestha230 3 күн бұрын
सुन्दर अति सुन्दर गोठालो सिरिएल ❤❤❤❤❤
@birbdrtamang5680
@birbdrtamang5680 3 күн бұрын
गोठालो सिरियल अति राम्रो हो अझै राम्रो गर्दै जानू सफलताको सुभकामना सबैलाई ❤️👍️🇳🇵
@rajarammahat8899
@rajarammahat8899 3 күн бұрын
आहा कति राम्रो गोठालो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@SauteniAamaOfficial
@SauteniAamaOfficial 3 күн бұрын
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
@neerukc1553
@neerukc1553 3 күн бұрын
Ab katha change hunu paryo.ani Purana sabai kalakar dekhinu paryo
@user-lo2ll3sr7q
@user-lo2ll3sr7q 3 күн бұрын
M pani❤❤
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr 2 күн бұрын
यो लंगडो कुरा लायर जुधाउने र बजाउने गर्दो रैछ
@SaruRai-ig1hg5rv9r
@SaruRai-ig1hg5rv9r 2 күн бұрын
❤❤❤सानो काजी त धेरै खत्रना भयो बाबा भन्दा पनि
@shantibaral6769
@shantibaral6769 3 күн бұрын
राम्रो छ गाेठमलाे सिरियल पाेखरा 7 मासबारबाट सिरियल हेर्दैे छु धेरै धेरै राम्रो छ सबै सबै गाेठालाे टिमलाई धेरै धेरै धनदेबाद🙏🙏🙏🙏🙏
@user-cz9jh2np6c
@user-cz9jh2np6c 3 күн бұрын
राम्रो लाग्छ मलाइत म बिदेस बाट भए पनि नछुटै हेर्दाइछु
@dipaktaimag6815
@dipaktaimag6815 2 күн бұрын
धेरै।राम्रो ।छ।हाे❤❤
@gauritiwari9711
@gauritiwari9711 3 күн бұрын
मलाई यो सानो काजीको बेबार मन परेन 🙏
@heerapandey1601
@heerapandey1601 3 күн бұрын
कति राम्रो सिरियल याे पुरि बुडा लाई नि तह लगाउनु पराे भरात ले याे सानाे काजिलाइ झन तह लगाउनु पराे
@kalpanalamsal1094
@kalpanalamsal1094 2 күн бұрын
भरत सर बुवा आमालाई बचाउनुहोस्।
@user-er3er8mz4r
@user-er3er8mz4r 2 күн бұрын
कडा भरत यो कथा
@user-wx9om9mt2i
@user-wx9om9mt2i 3 күн бұрын
हाजिर
@sanjeep_shahi_officel
@sanjeep_shahi_officel 3 күн бұрын
याे सिरियल धेरै छाेटाे भयाे अलि लामाे बनाउनु परेयाे❤❤
@taradevibaruwalchhetri3030
@taradevibaruwalchhetri3030 2 күн бұрын
यताका,कुरा,उता,उताकाे,कुरा, यता
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr 2 күн бұрын
छ्या मलाई त हेर्न मन लागेन
@PrakashSunar-nz7fs
@PrakashSunar-nz7fs 2 күн бұрын
❤❤❤❤❤❤❤
@debikagiri256
@debikagiri256 3 күн бұрын
My favourite serial ❤❤🙏🙏🙏
@Anish24687
@Anish24687 3 күн бұрын
Good 😅
@GangaLagun
@GangaLagun 3 күн бұрын
❤❤❤
@user-kn8yd1fs5w
@user-kn8yd1fs5w 3 күн бұрын
My favourite serial gothalo❤❤❤❤
@nareshshrestha3481
@nareshshrestha3481 3 күн бұрын
Gothalo serial Ek damai ramro xa tara yo sano kaji ko bebhar thik lagena bharat le thik garnu paryo ❤❤❤🙏 🙏
@saraswotinepali4426
@saraswotinepali4426 2 күн бұрын
यो सेनो काजी भनाउँदो त धेरै अबर भयो छि
@ambikakarki6590
@ambikakarki6590 2 күн бұрын
Ramro cha
@user-sz5zo2cv1w
@user-sz5zo2cv1w 3 күн бұрын
मेरो favourite सिरियल,तर अलिक छोटो भयो के,लामो बनाउनु पर्यो
@nawalyadav2855
@nawalyadav2855 3 күн бұрын
i like this serial ❤❤❤
@vlogpawan4261
@vlogpawan4261 3 күн бұрын
Ramro story🎉❤❤
@pushpashrestha7868
@pushpashrestha7868 2 күн бұрын
योत सारै नै अतया चार नै भो हेर्न मनै नलागने
@GeetaThapa-ly8tg
@GeetaThapa-ly8tg 3 күн бұрын
My favorite serial ❤❤❤❤❤
@punampaudel9935
@punampaudel9935 3 күн бұрын
Dherai ramro avinay xa❤❤varatle Sano kajilai tah layerai xodnu parxa🙏🏼🙏🏼
@KamalkulungRai-c2w
@KamalkulungRai-c2w 2 күн бұрын
Sarai ramro sadai herna paw❤❤
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 3 күн бұрын
Very nice serial ❤❤❤❤❤
@narayansarma3952
@narayansarma3952 3 күн бұрын
यसलाई ठिक पार्नु पर्यो को भरत दाई
@SantoshBishwokarma-ed5ts
@SantoshBishwokarma-ed5ts 5 сағат бұрын
Asaigari sabaijana milera baseko dekhda Sarai khusi lagyo varatle ramro Kam garyo asarinai milera basnu gothalagothali ani sano kajilai chai varatle thik thauma leraunu paryo thulo kaji jastai parnu paryo
@khemrajdhungana731
@khemrajdhungana731 2 күн бұрын
यो सिरीयलमा दुवैको उत्तिकै भूमिका निभाइएको छ ।त्यसैले यो सिरीयल ठिकै लाग्छ । भरतले पनि आफ्नो ठाउँबाट आफ्नो भूमिका निभाएकै छन ।
@fireash5807
@fireash5807 3 күн бұрын
सानाे काजिकाे खुट्टा भाचेकाे हेर्नेहाे😊
@user-wt5sn6xy9e
@user-wt5sn6xy9e 3 күн бұрын
My favourite ❤❤❤
@tahabilworkami5284
@tahabilworkami5284 18 сағат бұрын
nice so super ❤❤
@BirajNepali-to4if
@BirajNepali-to4if 3 күн бұрын
आहा
@anitasamal5337
@anitasamal5337 2 күн бұрын
Ramrox❤❤❤
@Sadikshaya123
@Sadikshaya123 3 күн бұрын
गोठालो सिरियल त धेरै राम्रो छ तर पनि अझै दबाए जस्तो लाग्छ।
@user-er3er8mz4r
@user-er3er8mz4r 2 күн бұрын
कडा भरत ❤❤
@ramitabk1435
@ramitabk1435 3 күн бұрын
सबैभाग नछुताइ हेरेको खुब राम्रो लाग्छ तर सानो काजिको अत्याचार धेरै भयो यसरी मानिसलाइ दुख दियको मनपरेन
@radhikakatuwal-ig2hk
@radhikakatuwal-ig2hk 2 күн бұрын
यस्तो पनि सिरेल हुन्छ जति बेला पनि कुट पिट गरि यो सानु काजिलाई भरथ्ले ठिक पर्नु पर्छ मलाई त यो सिरेल मन परेन
@amritetamang5345
@amritetamang5345 3 күн бұрын
अर्को हप्ता मज्ज आउने भो😅😅😅😅😅
@MadhuPokharel-fz2si
@MadhuPokharel-fz2si 11 сағат бұрын
यो सिरियलपनि मनपर्न छोड्यो खाली लडाइमात्र हुन्छ
@sanumayarana2477
@sanumayarana2477 3 күн бұрын
यो सानो काजी को अन्याय र अत्याचार ले सिमा नाघिसक्यो यश लाई छिटो भन्दा छिटो गाउँ निकाला गर्नु पर्छ ।
@user-yd5cy7ll1j
@user-yd5cy7ll1j 2 күн бұрын
सानाेकाजि पापि😯😯
@LaxmiRokaya-tc6jr
@LaxmiRokaya-tc6jr 3 күн бұрын
maile ni harek bhag n chhutai heri rako chhu sabaile maya gari dinu hola
@binitchhetri4767
@binitchhetri4767 3 күн бұрын
Nice
@tukakatuwal4099
@tukakatuwal4099 3 күн бұрын
याे सानाे काजि लाई ठिक पारनु पराे भरत ले एसकाे दादा गिरि देखेर याे सिरेल हेनै मन लाग छाेडि सकाे
@AnitaLama-sg6zl
@AnitaLama-sg6zl 2 күн бұрын
Hunxa ni hjr very nice hjr ❤❤❤❤
@user-co2td7kl7p
@user-co2td7kl7p 2 күн бұрын
Nice video song yapisod suppap
@anglelice6345
@anglelice6345 2 күн бұрын
😭😭😍😍👍👍hong kong bata
@user-fy7rl9iz3i
@user-fy7rl9iz3i 3 күн бұрын
Yo Sano kajilaei sajaya diyko herna chahanxu hai hjr
@सफलताको
@सफलताको 3 күн бұрын
सबै अघि बढौ 100% ब्याक दिन्छु ।❤
@user-jf6ks9dn8h
@user-jf6ks9dn8h 3 күн бұрын
Back ❤❤❤❤❤
@maheshmangola9903
@maheshmangola9903 3 күн бұрын
Back ❤❤❤❤❤❤❤
@Joyesh-k6u
@Joyesh-k6u 3 күн бұрын
Back😢
@abinaraut1740
@abinaraut1740 3 күн бұрын
यलेअतिगरो भरतलेठिकपारनुप रो
@tarabhusal8890
@tarabhusal8890 Күн бұрын
यो सानो काजिलाइ भरतले बाधेर कोर्रा हान्ने कहिले हो त्यही हेर्ने मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम तो 😂😂
@progeah55
@progeah55 3 күн бұрын
अब गँजडी सानो काजिको विनासको दिन सुरु भएछ। भरतकाे हातबाट यस्तो धुलाई होस्, त्यसको सात पुस्ताले नबिर्सियोस्।
@bishnubahadursarki3824
@bishnubahadursarki3824 3 күн бұрын
Yes aayo🎉🎉❤❤
@gyankumar7851
@gyankumar7851 3 күн бұрын
Yo daka lai gayab garidinu paro Bharat
@NamunaRai-fm5hl
@NamunaRai-fm5hl Күн бұрын
❤❤❤❤❤
@user-yd5cy7ll1j
@user-yd5cy7ll1j 2 күн бұрын
भरत काजिसाप🙏🙏❤️❤️
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl 3 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
यस्ताे ज्यादति त राणाकालमा पनि हुदैनथ्याे,याे त १७ शताव्दिकाे कथा जस्ताे छ,राज्यविहिन समाजकाे।
@prakashkharel8631
@prakashkharel8631 3 күн бұрын
Yo serial attinai bhabuk idea lay banako xa ❤❤❤ attinai ramro xa? Tara alik lamo time banaunu bhani ma request garxu hajur harulai ❤❤❤❤❤❤❤
@prenakc4743
@prenakc4743 3 күн бұрын
ढाड त पहिला त्याे कुरा लगाउने कुप्रे बुढाको भाच्न पर्ने हाे
@deepanarai4438
@deepanarai4438 3 күн бұрын
dami vayo gothalo
@funfun1056
@funfun1056 2 күн бұрын
सानाे काजि लाई ठुलाे कार्ाहि हुनुपर्छ
@parbatibhattarai4678
@parbatibhattarai4678 3 күн бұрын
सानु काजि लाइ पुरा कारबाही गर्नु पर्दछ भरत ले
@rajeshshrestha3505
@rajeshshrestha3505 2 күн бұрын
❤❤❤❤
@sabitaacharya9031
@sabitaacharya9031 2 күн бұрын
Kt haru ne khalnu pareyo sabai kta kta Ramro huna xadyo
@user-ev7yo3jo2i
@user-ev7yo3jo2i 3 күн бұрын
@KALU__4444
@KALU__4444 Күн бұрын
सानु काजी माेदार लै मानु पनि हाे
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 2 күн бұрын
य‍ो कुरा लाउने चोथाले पुरी लाई अनि सानो काजि र झिगा धपाउने गार्ड लाई नि म भएको भए त्यहि मुक्का हानेर लडाइँ दिने थिए ।सिङ्गल सिङ्गल भिड्ने भए म रेडि छु💪💪हुनु त के गर्नु फिल्म बाहिर त दम हुनु पर्य‍‍ो नि।जे गरे नि फिल्म मै त हो।र लास्ट मा यो सिरियल के कुरा सिकायो के कुरा बुझायो साथिहरु ले बुझ्नु भएको छ।सिकायो त केवल ठुलो मान्छेले गरिबी लाई जे गरे पनि हुने र कुट्ने मार्ने जे भन्यो त्यहि गर्नु पर्ने ठूलो मान्छे बाट सधैंभरि तल परेर बस्नु पर्ने भनेर सिकायो।।साना र गरिबि जनता को लागि केही मेल खाएन सबै ठुलो बदा मान्छेलाई सिकाय‍ो पाठ हामी ठुला बदाले जे गरे हुन्छ भनेर।।my friends please don't waste time watching for this serial..
@jesicamgi7626
@jesicamgi7626 3 күн бұрын
❤nice serial🥰🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍👍🙏💐stay blessed all
@sushilaadhikari9429
@sushilaadhikari9429 3 күн бұрын
सानो काजी भन्ने पाजिको धेरै अत्याचार भयो 😢😢😢
@BikasKhatewoda
@BikasKhatewoda 10 сағат бұрын
🥰🥰🥰🥰🥰
@NirakSodari-vx9zy
@NirakSodari-vx9zy 3 күн бұрын
❤❤❤❤❤❤
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 11 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 105 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 136 МЛН
Khi em gái tôi đắp mặt nạ || Mask of joy #shorts
0:11
Linh Nhi Shorts
Рет қаралды 6 МЛН
Бабушка и пирожки #shorts #фильмы
0:24
ShortsVoronin
Рет қаралды 1,8 МЛН