त्यसो भए के हाम्रो गाउँका सहकारी को पैसा नि रवि लें खाको हो त? गुरुको जय होस् रविको जय होस् सारा देश बसिको जय होस्।
@PursottamKoirala4 ай бұрын
थाहा भयो रबिलाई असार ७ गते सम्म संकट छ ।
@chandrakantapoudel95984 ай бұрын
ग्रह को स्थितीको सटिक बिस्लेशण ठिकै छ।स्थिती अफ्टेरो छ।धेर थोर दिन जेल हुन्छ मन्त्री पदजान सक्छ िकन भन्न सिकएन गुरू
@dahalvlogs54564 ай бұрын
गल्ति गरेकै हो भने सबै जेल पठाउनुपर्छ राबिमात्रै किन
@BkUpadhyay-nx9kq4 ай бұрын
गुरुजी रबी जी लाई अनिष्ट बाट बचाउनु होला ।
@Bidhan8764 ай бұрын
Rudra Guru: रबी निर्दोष हुनुहुन्छ्, कैलाश बवुचा गैर नेपाली हो, जसरी भएपनि गैर नेपाली लाइ देश बाट निकाला गर्नु पर्छ ।
@DhanaMalla-u7m4 ай бұрын
Jay hos guru ji.hajurko bani haru pugdai aaykox dhanbad.ab raja aauni samvabanako oani video ko aasa gardxu.
@rudradhakal55364 ай бұрын
देशभरिका समस्याग्रस्त सहकारि रबि लामिछाने वाट फटाई भाकाे हाेत? सम्पुर्ण सहकारि काे समस्या छानबिन गरेर छान बिनगर्दा उचित हाेला।
@rajsapkota.89374 ай бұрын
गुरु को चेनल त हेर्न मन लाग्छ तर दिक्क लाग्दा अनावश्यक कुरा ले समय खेर जान्छ,पोइन्ट कुरो अन्तिम मा अलिकति कता कता,,,
@SANTABHUDHA4 ай бұрын
एक दम बिचार पुराउनु भकाे रैछ माने याे यिन काे रामायन माहाभारत कले हेरदिने सुने यिन काे भनदा त चार गूणा रामराे हेरने जाेतिसि छन यिन काे गन गन मात्रै हाे याे सबै कुरा मीलदैन
@prasannadani99554 ай бұрын
sahi kura chahine kura kehi hudaina.anabasek kura badi hunxa. hawa kura badi hunxa.
@harikrishnastha86894 ай бұрын
नारायण नारायण गुरुदेव 🙏🔱🙏 जय होस गुरुदेव ।
@RajeshDahal-w1w4 ай бұрын
अब भाेली अदालतले के गर्छ त्याे हेर्न बाँकी छ । अदालत बाट यदी भाेली गृह मन्त्री पदबाट हटाउनु भन्ने आदेश आएन भने पर्सी राष्ट्रिय भाउजु पक्राउ पर्ने निश्चित छ ।। चाेर काँग्रेस तेसै पछि हटेकाे हैन बुझ्न जरुरी छ ।।।
@astro.indra664 ай бұрын
नेता हरुमा सबैभन्दा भाग्यमानी शेर बहादुर देउबा अझै 1 चोटि प्रदान्मन्त्री बन्छन र 84 पुजा न गर्दै बिदा हुनि संभावना छ अनि रबि को पनि भाग्य भको मान्छे हो तर प्रधानमन्त्री बन्नी संभावना भको मान्छे हो अपजस वाला कुन्डली छ मेहनत गरो भनी त्या सम्म पुग्न सक्छ तर बालेन मन्त्री सम्म हुन्छ केपि बाले भित्र र बाहिर फरक कुरा गर्छन येनि को पनि संभावना छ प्रचन्दे मुला ले देशा नया परिबर्तन भयेन भनी अझै 10 बर्स अस्थिर बनाउछ खास मा यो प्रचण्ड अवसर पायेर थुलो मान्छे बनेको न भये माओवादी हाक्नी मान्छे हैन
@cmacharya23824 ай бұрын
विषय वस्तुमाथि नै रहेर अलिक छोटो र सटिक बनाउनु पर्यो गुरु, हरेक भिडियो हेर्न खोज्यो अलिक लामो र पट्यारलाग्दो हुने गर्छ !
@deepakrajjoshi20104 ай бұрын
गगन थापा कोे बारेमा पनि बनाउनु हुन अनुरोध
@yagyarijal71844 ай бұрын
गुरुबर,रवीजी रवी मात्र नभै विधाएक र गृहमन्त्रि पनि भएको हुदा गृहमन्त्री आफै नैतिकवान हुनु पर्ने हैन र?
@umalimbu11494 ай бұрын
नमस्कार गुरु देव 🌹🥀🌺🙏🙏❤️
@karbiswa5784 ай бұрын
Guru ji, Tell short and sweet. Ravi win or loose his case
@Karina-y6s4h4 ай бұрын
Radhe Radhe Jai guru
@pitambarchhetri49684 ай бұрын
Jay Jay Jay sanidev
@gulmelibar77324 ай бұрын
Jay Shree Ram 🐏 Har Har Mahadev 🎉
@sumitrasapkota36834 ай бұрын
🙏🙏गुरु हजुर 🙏🙏
@SurendraNemkul4 ай бұрын
जनतालाई मूर्ख बनाउने काम अनन्तमा हाती आयो हात्ती आयो फुस्सा
@manmayarai70694 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@tekbahadurpun47454 ай бұрын
Radhe radhe guru uk
@naturelover24684 ай бұрын
ज्योतिसले ग्रहगोचर मात्र बताउन राम्रो होलाकी?
@dineshmainali3694 ай бұрын
स्पस्टता चाहियो।जिब्रो नचपाइ बोलेको राम्रो।
@parbatabhattarai27594 ай бұрын
🕉️🕉️🕉️🙏🙏🙏
@sachaamanjindagi55844 ай бұрын
लु तपाई साचिकै गुरु हुनु हुन्छ भने मेरो तर्फ बात रबि को लागि के पुजा पाठ या धर्म कर्म गरिदिनुस म तपाई लाई साचिकै गुरु मानुला
@sumibasnet44254 ай бұрын
नमस्कार गुरु ❤❤
@babyqueengaming51374 ай бұрын
काम न काजका कुराहरु कति घुमाउनु परेको होला त्यो समय त सबैलाई थाहै छ , सुन्दा नि दिक्क लागि सक्यो वाईयात
@Dr.RudranathAdhikari4 ай бұрын
kin sunu paryo ta
@govindpandeygovindpandey97124 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@nirmaladhakal46904 ай бұрын
Babu lesaskar manekoma tq
@sabitrishrestha79334 ай бұрын
सुनकाणड बोका काण्ड शरणाथिॅ काण्ड यि दलाल त ऐना नहेरि सदनमा उफि्रहेका छन गुरु
@rajupokhrel71864 ай бұрын
Ravi jee jatti ko mahan neta ra gi. Ma pauna sakdain ab
@GodarSushil4 ай бұрын
Guru Ji namaste 🙏 get well soon 💖😍
@omprakshsharma92354 ай бұрын
यति लामो विडीयो बनाउन भन्दा छोटो बनाउनु भयमा सबैले एकदम राम्रो हुने थियो विषय बस्तु जानु भयो भने आठ मिनेट को छ
@parbatagautam90614 ай бұрын
के ज्याेतिस काे ट्युसन् दियेकाे हाेकि केहाे ??? फटाफट हुन्छ के त्याे चाहि भन्नुनि ?? केकाे ल्याङ्ल्याङ् गरेकाे हाेला ??
@devsapkota49534 ай бұрын
सधैं ज्योतिषको टिउसन दिन्छ्न सधैं ल्याङ्ल्याङ गरेर भिडियो लामो बनाउने बानी छ , हेर्न मन लाग्ने तर भिडियो लामो बनाएर हैरान पार्नुभयो गुरु ले
@kulbahadurbasnet93144 ай бұрын
स्पष्ट कुरागर्नु, पढाउने हैननि,सम्भावना ग्रहको कारण्ले के हुदैछ भन्दा राम्रो होला
@janatako_aawaj4 ай бұрын
सिरोहियाको पनि भन्नुस् न गुरुदेव!
@akhileshshrestha14824 ай бұрын
♥️♥️♥️♥️♥️♥️♥️
@NamasteNapal4 ай бұрын
🙏🙏🙏
@jbkhadka48434 ай бұрын
❤❤❤❤
@s.k.c29594 ай бұрын
Money la Sabi biki Saka xna rasi hoyana Mobil call check garunu parx ..
@naradtimsina92504 ай бұрын
ग्रह गोचरीकाकुरा मात्र सुन्ने अविलासा थियो, यो सबै राजनैतिक विष्लेषण कतिसुन्नु !
@KamalaKhati-m7h4 ай бұрын
🙏🙏🇨🇦🌹💐♥️♥️👨❤️👨🙏
@sangitabhattarai93814 ай бұрын
Guru ji bas aile ko rabi ji ko graha gochar kasto chha 84 ma kasto chh teti bhne hunx sahakari ko pida. Bolna lai aru xan hmi ni xam
@Babucr1304 ай бұрын
Ma bidesh kaile jane guru
@nabarajprasain22514 ай бұрын
अनावश्यक गफ ।
@gokulghamal47334 ай бұрын
sandeep america jana paux ki ?
@s.k.c29594 ай бұрын
Money khayi Saka xna
@NEPAAL_543214 ай бұрын
Hami le cheena dekhauda ta yestari kei vannu hunna ta 😢😢