Greater Nepal In Quest Of Boundary - Patriotic Nepali Full Movie by Manoj Pandit

  Рет қаралды 2,413,404

HighlightsNepal

HighlightsNepal

Күн бұрын

Пікірлер: 2 000
@prem-khadka5098
@prem-khadka5098 Жыл бұрын
2080 मा कोको ले हेर्दै छौं यो भिडियो यता हाजिर हुम। जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵
@prithudahal9343
@prithudahal9343 5 жыл бұрын
3 barsa dekhi yo vdo herye tara ahile samma thakdina... History sunera ragat umlera aauxa. Jay Nepal🙏🇳🇵🇳🇵
@dipakpokharel7642
@dipakpokharel7642 Жыл бұрын
मैले यो भिडीओ आज पूर्ण रुपमा हेरेको छु र यो सबै नेपाली हरूले हेर्नुपर्ने आवश्यकता छ । नेपाली भूमि फिर्ता पाउन को लागि नेपाल सरकार र नेपाली जनताले राष्ट्रीय , अन्तराष्ट्रिय रुपमा आवाज उठाउनुपर्छ। जय देश , जय नेपाल
@all9
@all9 2 жыл бұрын
Yo video ma bela बेलामा निरन्तर हेर्दै गइरहेको छु , किनकि यो भिडियोमा नेपालीहरुलाई आफ्नो भूमि माग्न प्रेरित गरिरहेको छ । तर नेपालीहरु आफ्नो व्यक्तिगत जीवनमा यसरी व्यस्त छन् की आफ्नो इतिहास आफ्नो पुर्खाहरूले रगत बगाएर आर्जेको जमीन बिर्सी सकेका छैनन्। अहिले सम्म पनि आफ्नो भूमि फिर्ता लिन नसक्नुमा हामी नेपाली जनताहरुले एकजुट भएर भूमिको माग गर्न नसक्नु र हालको घुसखोरी नेताहरु तथा नालायक सरकार पनि हो । यस्तो सरकार चाईदैन। अब चाँडै हाम्रा गुमेका भूमि फिर्ता होस् तथा चाँडै विशाल नेपाल देख्न पाइयोस् । जय नेपाल ....
@sanjayamagar8701
@sanjayamagar8701 3 жыл бұрын
यो फिल्म नेपालको ईतिहाससँग सम्बधित भएकोले नेपालको ईतिहास जान्न चाहने जो कोहिलाई पनि राम्रो ज्ञान दिन सक्छ । विद्यार्थीहरूलाई पनि धेरैनै उपयोगी छ ।
@REMON647
@REMON647 4 жыл бұрын
यति धेरै प्रमाणहरु रहेछन्, र पनि हामी नेपाली जनताहरु दलगत नेता हरु, मन्त्री, राष्ट्रपति, समाजसेवी, मानवअधिकार र बि-भिन्न सङ्गसस्था हरु किन चुपचाप बसिरहेको ह ? ल अब उठौ जागौ हामी सबै नेपाली एकढिक्का भएर। अनिमात्रै विशाल नेपाल सम्भव छ।
@krishayer1866
@krishayer1866 4 жыл бұрын
सर तपाई लाई धेरै धेरै धन्यवाद । सर यो कुराले मैले एउटा महत्वपूर्ण point भेटेको छु। यसको जडो भनेको नै नेपाली नागरिक बृटिश गोर्खा र indian गोरखा आर्मीमा भर्ती बन्द नगरेपछि यो भूभाग हामीले कहिले फिर्ता पाउने छैनन् त्यसैले सर सरकारसँग कुरा गरि ब्रिटिस र ईन्डिया मा भर्ती बन्द गर्नुपर्छ। हाम्रो नेपाली दाजुभाइहरु ले गर्दा तिनीहरू शिर ठाडो पारेर आफ्नो देशको सुरक्षा गरिरहेका छन्। यदि हामीले india व्रिटेनमा आर्मी को भर्ती बन्द गर्छौ भने आज होइन १५ वर्षमा हाम्रो इच्छा पुरा हुनेछ। Indian britain हामीहरुलाई हाम्रो भुभाग फिर्ता नदिनुको मुख्य कारण यही हो यदि हामीले हाम्रो भुभाग फिर्ता दिए भने हामीहरु धनी हुन्छ भने। हामीहरु तिनीहरूको देश जोगाउन हाम्रा नागरिकहरू किन ब्रिटिस र इन्डियन आर्मीमा भर्ती गरौंला। यिनीहरूले आफ्नो फाइदाको लागि हाम्रो देशको भुभाग फिर्त नदिनुको मुख्य कारण यही हुन्छ। यदी हाम्रो देश धनी भयो भने भारत र ब्रिटेन दुवैलाई डर छ। त्यसैले सर यो मुद्दा अगाडि बढ्नुहोस् सबभन्दा पहिला india britain आर्मीमा भर्ती बन्द गर्नुपर्छ। हामीहरुलाई गरी बनाएर हाम्रा नागरिकहरू तिनीहरूको तिनीहरूको सुरक्षागार्ड भएर बाँच्नुपरेको छ। यो धेरै लाज लाग्ने कुरा हो हाम्रो देशका विज्ञहरुले नबुझेको कारण के हो थाहा भएन। म एउटा सच्चा देशप्रेमी भएकोले आफ्ना विचारहरु राखेको हुँ। यदि तपाईले अझपनि यसको मुद्दा हुनुभयो भने म पनि यसमा सहमति हुनेछ हाम्रो क्षेत्रका मानिसहरुलाई मैले यसको लागि उस्काउने काम गर्नेछु। यदि मेरो बिचार सहि लाग्यो भने मलाई कन्ट्याक्ट गर्नुहोला हाल म भारतमा छु। मेरो सम्पर्क नं whatsp +९१-९८१८१७१५८४(facebook id - Ayer Krishna) धन्यवाद सर 🙏
@chitrashahi4760
@chitrashahi4760 5 жыл бұрын
नेपालकाे सिमानकाे रक्षाका लागि अभियानलाई अघि बडाउनुस् हामी नेपाली जन्ता हाम्राे देश नेपालकाे रक्षाकाे लागि अाफ्नाे ज्यान दिन तयार छाै।
@drndeepak6557
@drndeepak6557 5 жыл бұрын
I'm ready for that......
@tejbohara4085
@tejbohara4085 Жыл бұрын
बालेन दाइले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि हेर्न आउनेहरु हाजिर गरौं 🤘
@kimchun-r1j
@kimchun-r1j 4 ай бұрын
but india too put akhand in parliament what we do
@deomanlimbu5852
@deomanlimbu5852 2 жыл бұрын
अब नेपाली जनता हरुले नेपाल सरकार लाई खबरदारी गराउदै गर्नुपर्छ जसरी हुन्छ हामीले घुमाएका सिमाना हरु फिर्ता गरेरै छोड्नु पर्छ । जय राष्ट्र ✊✊✊✊🇳🇵🇳🇵🙏🙏
@gregoryhouse432
@gregoryhouse432 4 жыл бұрын
THIS MOVIE OR DOCUMENTARY SHOULD BE AVAILABLE IN ENGLISH AND HINDI SO THAT EVERYONE IN WORLD CAN UNDERSTAND AS PROPERLY AS WE NEPALI DO.
@ManojKumar-iz9op
@ManojKumar-iz9op Жыл бұрын
Monos Kumar Bishop karma bound leg jar Japanese Paul Nikki Is it yet yen tell me learn joke Al Royal Ku India kolum Kerala kangarna
@sanjaytmg2726
@sanjaytmg2726 4 жыл бұрын
This's the bitter truth history. I think this's really underrated movie. Every Nepalese should know this bitter reality from all over the world and should raise our voice in every national and international stages and forum~
@sanjaykwr6306
@sanjaykwr6306 7 жыл бұрын
Wao ....its an awesome 👏 video .......history of nepal 🇳🇵 🇳🇵 ...sampurna nepali haru 1 thau ma aai #greater nepal ko lagi ladne bela aai sakyo.....jagau nepali .....jay greater nepal 🇳🇵
@shovakarki1846
@shovakarki1846 3 жыл бұрын
यो कुरा फडिन्द्र नेपाल ले नेपाली आमा कि भू मी लाई ठूलिबनाई हुर्काएको मा 100% को बधाई हाम्रो नेपाल हामी नेपाली समर्थन ले धन्यबाद दिन्छौ बेल बहादुर कार्की।।
@birbahadurachchhami2054
@birbahadurachchhami2054 2 жыл бұрын
यो भिडियो हेरेर सारै अौछट भयो बिस्तारै बिस्तारै देशका भुभाग मिचिदै मिचिदै अाइ रहेको छ देशका सासक हरु मौन छन भोलिको दिनमा देश नै गुम्ने डर रहिरहन्छ पुर्खाले रगत र पसिना १गरेर बनायको मुलुक २/४ जना दलाल बिकाउ सासक हरु का कारण अाफ्नो भुभाग गुम्नु हुदैन।
@shailendrashrestha5083
@shailendrashrestha5083 5 жыл бұрын
यक दम राम्रो लग्यो यो video thank you so much .
@birkhamangurung1983
@birkhamangurung1983 2 жыл бұрын
फेरि पनि लड्नु परे लड्ने हो तर छोडनु हुदैन।म पनि तयार छु।आफ्नु देश को लागि लडन।जय मात्र भुमी नेपाल।जय देश।
@premrajbatha9368
@premrajbatha9368 8 жыл бұрын
प्रत्येक नेपाली ले हेर्नैपर्ने मह्त्वपुर्न फिल्म हो।
@jayshrestha3399
@jayshrestha3399 3 жыл бұрын
सिमानामा बस्ने बीर नेपालीहरूलाई कोटी कोटी सलाम छ।
@laxmansharma2598
@laxmansharma2598 2 жыл бұрын
जति सुन्यो उति सुनौं सुनौं लाग्ने हाम्रो इतिहास अनि हजुरको प्रस्तुतीकरण ! कति मीठो छ प्रस्तुति 🙏🙏🇳🇵🇳🇵❤️❤️
@devsaimon2571
@devsaimon2571 3 жыл бұрын
म नेपालि हुनु मा गर्व गर्छु🇳🇵🇳🇵🇳🇵फणीन्द्र नेपाल जिन्दाबाद
@exygoldy3831
@exygoldy3831 4 жыл бұрын
Lets make this video viral on social media share this video .They need to know our country history and truth of our Nation
@budhilawati7654
@budhilawati7654 3 жыл бұрын
यो भुमिहरु सबै भारतले नेपाललाइ एक न एक दिन फर्काउनै पर्छ।
@kimchun-r1j
@kimchun-r1j 4 ай бұрын
the time will come when whole nepal merge to india insha 🕉️☝️
@harikarki8397
@harikarki8397 Жыл бұрын
नेपालि बोल्न आउँदैन तापनि नेपालप्रति को राष्टवात हेर्नुहोस् सलाम छ तिनीहरूला🇳🇵🤚👋
@Bpn-Vlog98
@Bpn-Vlog98 2 жыл бұрын
हाम्रो देश्को नेता चोर रहेछन भन्ने आज छर्लङ्ग बुजे मैले? येत्रो देश को सिमा अतिक्र्म हुदा पनि नेता किन बोल्दैनन? यो डकुमेन्ट्री बनाउने दाजु हरुलाई धेरै धेरै धन्येबाद?आज मैले पनि थाहा पाये मेरो देश्को भुभाग काहा सम्म फैलियेको रहेछ?जै नेपाल मेरो देश नेपाल मो गर्व गर्छु नेपाली हुनुमा??
@SaadAliArts
@SaadAliArts 6 жыл бұрын
Long Live Greater Nepal Love from Pakistan 🇵🇰❤ 🇳🇵
@shingdijital8635
@shingdijital8635 6 жыл бұрын
Saad Ali Thank you so much sar.. Plz sapot me pakisthan.. Love you pk
@shanaranikomongol6733
@shanaranikomongol6733 5 жыл бұрын
Thanks for your support ❤️ to Pakistan
@bhawaniprasad8498
@bhawaniprasad8498 3 жыл бұрын
Nepal Ko bharat maa turant kabja kare
@bhawaniprasad8498
@bhawaniprasad8498 3 жыл бұрын
Nepal Bharat ka hissa hai
@sujittamang1975
@sujittamang1975 4 жыл бұрын
Plz plz share gardeuu sabaile Yedii nepal ko maya xa vane Sab nepalii le hernu parxa yo ❤❤
@dhankumarthapa2315
@dhankumarthapa2315 4 жыл бұрын
ऐले पनि यो video हेर्ने हरु एता आउ र अब पनि एकीकरण हुन गएमा तयारी का साथ बसौ र video लाई share गरुम जय नेपाल जय वीर गोर्खाली।
@SujalEducation-2024
@SujalEducation-2024 Жыл бұрын
2023❤🇳🇵 greater Nepal 🇳🇵☑️
@RudraSapkota-ju5ri
@RudraSapkota-ju5ri Жыл бұрын
जय नेपाल🎉 जाग जाग जाग बीर खोर्खाली
@RudraSapkota-ju5ri
@RudraSapkota-ju5ri Жыл бұрын
खोर्खाली दाजु बाइ लगार सिमाना मिच्नेलाइ
@RudraSapkota-ju5ri
@RudraSapkota-ju5ri Жыл бұрын
लखेटो सीमाना मिच्ने लाइ जय जय गोर्खाली भाइ लखेटौ सिमना मिच्ने लाइ!
@KirtilalTamang
@KirtilalTamang Жыл бұрын
​❤,❤❤❤ 12:37
@santoshvai8247
@santoshvai8247 2 жыл бұрын
गुमेको हाम्रो भुभाग फिर्ता पाउने पहलमा हामी सबै नेपाली जनताहरु लाग्नु पर्छ नेताहरु को भर पर्दा भएको भुभाग पनि बेचेर खान्छ हामी सबै मिलेर गुमेको हाम्रो भुभाग फिर्ता लिनु पर्छ हामीले आवाज उठाउनु पर्छ हाम्रो देश अरुलाई किन दिने जुन भुमिमा हाम्रो पुर्खाको रगत बगेको छ जुन हाम्रो हो
@baburamyonjan368
@baburamyonjan368 Жыл бұрын
प्रमाण भएर के गर्नु ।नेता हरु भारतको पक्षमा लागेर भएको प्रमाण मेटाउदै छन ।
@chetraut424
@chetraut424 6 жыл бұрын
हाम्रा वीर पुर्खा महान र अ्मर छन अ्मर रहिरने छन एस्लाइ म मेरो तर्फबाट गौरब मान्छु जय होस पुर्खा हो
@yodinblon4722
@yodinblon4722 8 жыл бұрын
यदि तपाईं हरु भित्री हृदय देखि नै आफ्नो देश बचाउनु चाहानु हुन्छ भने एक जुट हुनको लागि यहि हामी जति जना छोउ अहिले सम्म्म ।।।। एक हुनको लागि एउटा कुनै पेज खोलोउ न।।।।।।तेस्पछी काहा बाटा कसरी के गर्नु पर्ने समधान जुटाओउ ।।।।।म चै तयार छु ।।।। योदिन ब्लोनअहिले को युगमा कुनै गारोको बिसय जस्तो लाग्दैन मलाइ हामी एक हुनलाइ यत्रो सामाजिक सन्जाल छ्।। networking दुनिया छ।।।। जय नेपाल।।।।
@VenomX797
@VenomX797 7 жыл бұрын
Yodin Tamang mah nee tayaar xu
@lalitbikramshahi8476
@lalitbikramshahi8476 6 жыл бұрын
ho MA pani tayar xu kunai page kholnuhos tapai haru. MA mero Desh Ko lagi marna ra marna tayar xu. Hamra bir purkhale aarjeko vumi firta garna ma dhoti harulai katna pani tayar xu.
@ranjitchhetry9000
@ranjitchhetry9000 6 жыл бұрын
hajur ko soch sahi chha tara dueota cheej ko kami chha ek khaddya duee nuclear uudyog. yo vayena jo din ys ko kmi ma vijay paucha tyo din npl srvo sherestha huncha des virodhi neta lai nathuram jastai sareaam goli hannu dum hunu prcha tyo din matrai greater npl huncjs ok
@dhiren6408
@dhiren6408 6 жыл бұрын
हामी युबाहरु अब जाग्ने बेला भएको छ l भर्स्त नेताहरु लुटेरा खान पल्केका छन l ग्रेटर नेपाल अभियान जसरी पनि अगाडी बनाउन जरुरि छ l भारत ले भएको जमिन पनि मिच्दै आएको छ l हामी हाम्रो भूमि जसरि पनि फिर्ता लिनु पर्छ l यसको लागि म पनि लड्न तयार छु
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 жыл бұрын
यो सुन्दा मुटु दुख्छ फेरि समय आएमा नेपाल नेपाली को लागि भारत बिरुद्द लड्नै पर्छ जय मेरोदेश नेपाल
@santakumarangdembe478
@santakumarangdembe478 2 жыл бұрын
धेरै दुख गरेर नेपालीले बुझ्नैपर्ने खोज्नैपर्ने र अन्त्यमा भारतसंग अन्तराष्ट्रिय मुद्धा या युद्धनै छेडेर होस प्राप्त गर्नैपर्ने जरुर विषयलाई सहयोग पुग्ने अत्यन्तै जरुर सम्पती ( evidence documentary) बनाउँनु भएको छ, धेरै धेरै धन्यवाद, नोगेन !
@ghalesajan2963
@ghalesajan2963 7 жыл бұрын
धेरै राम्रो गर्नु भो है। मेरो अँखा ले आसु थाम्न सकिन हुनत गोर्खालीको आखामा आसु सुहाउँदैन तर येस्तो कुरा ले मेरो मन थाम्न सकिन के गर्नु मनै त हो दुख्दो रहेछ अनि आँसु खस्दो रहेछ
@basantasimkhada4816
@basantasimkhada4816 7 жыл бұрын
ghale sajan then let's raise our voice against this blood boiling issue of nepal
@binodthapa5103
@binodthapa5103 6 жыл бұрын
Hoina Saathi dhuki hunu hudaina hami ta Gorkhali ka santan hau.yo documentary katilai ta thahai xaina sab vanda pahile sabai Nepali janta lai greater Nepal ko barema dekhauna jaruri xa. Kati lai ta thahai xaina k garne. Chor neta harulai matlab xaina.
@bikramkarki5001
@bikramkarki5001 6 жыл бұрын
सम्मान छ जो हाम्रो अस्तित्तोको लागी महान काम गर्नु भयकोमा✊✊✊✊✊✊✊
@dipupandey5288
@dipupandey5288 2 жыл бұрын
5faaaAßßDDDDDAAQWÊWEERRRRDDDCXXXXXBKKHNCXXÇ CV Ç CV NNMMzSd2 to 7 to we try 8323 we 56 to 9 op 000000⁰000000000 we we to op het to we try y you ó as Eva dddf FF GH gjhk km c
@suzzurana2250
@suzzurana2250 2 жыл бұрын
Ms O9llmmms30 0
@sunillimbu3281
@sunillimbu3281 4 жыл бұрын
अब हामी जन्ताहरु नै जाग्ने दिन आयो।नेपाल नै नरहे नेपाली भन्न भोलिको पिढिलाई के जवाफ दिनु?ज्यान लिन दिन तयार छु।
@SohailAli-nx7gh
@SohailAli-nx7gh 3 жыл бұрын
नेपाल संग अहिले पुर्वसम्मको सिमसना तिस्टा र पश्चिम सम्मको कागडा भएको भए के हुन्थो होला❤️💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lakisherpa4662
@lakisherpa4662 Жыл бұрын
I feel so proud to born in Nepal 🇳🇵 and listen paschim killa kagada purbama tista pugetheu ❤ 😢 such a great history I knew now what is GREATER Nepal 🇳🇵.
@LostedMa
@LostedMa 8 жыл бұрын
awesome ... hope those days come soon... on which we nepalese get ready to do anything to get our territory back.
@UmairSajid
@UmairSajid Жыл бұрын
We respect Nepal's sovereignty and its right to reclaim its land against the bully neighbor .. Love from PAKISTAN
@rahulsharma6649
@rahulsharma6649 Жыл бұрын
But hate from Nepal 🤣 we Hindus are United you focus on your bankruptcy 🫵🫵
@UmairSajid
@UmairSajid Жыл бұрын
@@rahulsharma6649 you are an anomaly We have seen better Nepalese supporting us in cricket and other areas ..
@sahasrar6797
@sahasrar6797 Жыл бұрын
​​​​@@UmairSajid true, majority of Nepalese suppport Pakistan. For Nepalese our country is only religion. Nepal would like to see Pakistan annexing Bangladesh one day. East Pakistan, Khalistan, Greater Nepal and China should act together against India.
@xdragon6667
@xdragon6667 Жыл бұрын
@@sahasrar6797 yes one day we we will make dhoti nanga
@kimchun-r1j
@kimchun-r1j 4 ай бұрын
​@xdragon6667😂😂😂😂 🤣😁😄😄😜🤪 how much fear 😲😨😲😲😲 hmsha aa jana wahi milega 😂😂 🐶🐕🐕🐕 😅 🙃 akhanda nepal and gazwa e hind yaa akhand bharat Banega
@sabinpariyar3097
@sabinpariyar3097 5 жыл бұрын
नेपाली ले नेपाल को बारेमा अब पनि नसोचे कहिले सोच्ने।। नेपाल सरकार ले यो कुरो अब अगाडि बढाउनु पर्छ र नेपाल को गुमेको भु भाग फिर्ता लिनुपर्छ ।।
@anandabaniya3691
@anandabaniya3691 3 жыл бұрын
राष्ट्रिय जन क्रान्ति गरौं ! जय ग्रेटर नेपाल आमा🤲
@abindraparajuli7045
@abindraparajuli7045 2 жыл бұрын
कति दुर्दायी पिडा छ नेपालिको , सबै कुरा भुझ्ने र बुझाउने देश सुहाउँदो शासन चलाउने राज नेताको खाचो, आजको ग्रेड नेपालको लागि लडाइँ लडने सक्ने बहादुर सेनाकाे भर्ती आजको आबस्यक्ता ।
@puskaraiRai
@puskaraiRai Жыл бұрын
कुन कुन हाकिमहरु थिय दारजिलिङ घुम्नु जाने थियो तिनिहरुल बेचेका हुन। खोज्नु पर्छ नेपाल सरकार भारतिय खेताला नै भयो। यो सँसोधन हुनु पर्छ।। जय नेपाल♥️🇳🇵
@ashokkhaling9472
@ashokkhaling9472 2 жыл бұрын
प्रधान मन्त्री रवि लामिछाने लाई बनाउनु पर्छ सबै को समाधान पक्कै खोज्ने छ।
@sanishcharatit2007
@sanishcharatit2007 2 жыл бұрын
रबि मात्र हैन स्वतन्त्र पार्टि लाई भोट दिएर धेरै सिट जिताउ vote for स्वतन्त्र पार्टि
@bhagatkhapangimagar521
@bhagatkhapangimagar521 2 жыл бұрын
biritish sarkarle hamro purba esthitiko bhubhag pirta lyaune kamgarnu parchha.kinabhane hamro deshko bhubhag uniharulenai hadpeka hun ra hamile uniharuko surakshaa chhatima golee thapera ragat pagayeko puraskar ke aihota?aba sochanebela aayekochha biritish sarakarle.
@vikrammagar3901
@vikrammagar3901 4 жыл бұрын
We need our greater nepal
@oni_sectionone8646
@oni_sectionone8646 3 жыл бұрын
@sour lemon yes
@dbmalla1272
@dbmalla1272 2 жыл бұрын
सिमा बासिन्दा हरु लाइ हृदय देखि सलाम छ।
@rameshac5333
@rameshac5333 3 жыл бұрын
सारै दुख लाग्छ पुर्खा ले यसरी लडेर जोगाएको मुलुक को हालत आज एस्तो छ तेस्तो लडाइ लडने हरु लाइ आज हामी ले सम्मान सम्म दिन जानेको छैनउ तेइ भएर हरेक नेपाली ले एक फेर History पडुम अनी थाहा हुन्छ तेस्सै पुर्खा लाई गाली गर्न
@rybeen2516
@rybeen2516 5 жыл бұрын
This is why there are British Gurkha Army, Indian Gurkha Army until know. This is million percent our Land, Greater Nepal.
@yalamanigautam7492
@yalamanigautam7492 5 жыл бұрын
Indian army and British army give job to thousands of nepali poor people , nepal should both country's
@yogeelulam5471
@yogeelulam5471 2 жыл бұрын
nєpαlí ѕαвαí вhαndα murkh hσ, lαtα hσ
@kalpanasapkotabajgain3079
@kalpanasapkotabajgain3079 2 жыл бұрын
@@yalamanigautam7492 1
@smriti3831
@smriti3831 2 жыл бұрын
@@kalpanasapkotabajgain3079 9i.
@baldevawasthi882
@baldevawasthi882 2 жыл бұрын
@@yalamanigautam7492 r
@stellarastar2118
@stellarastar2118 5 жыл бұрын
Fanindra sir ko awaj Nepali movie marfat lyaidinu vaeko ma tapai haru lai dherai dherai dhanyabad.
@backoffindia2084
@backoffindia2084 5 жыл бұрын
Please Time come to look back and see aggrement and treaty and give Nepal his own land kumaun gadhwal daarjeling sikkim. East upto TEEESTA RIVER AND WEST UPTO SUTLEJ RIVER. WE CAN REMAIN FOREVER AS GOOD FRIENDS BUT INDIA MUST GIVE BACK NEPAL LAND WHICH ONLY NEPAL HAS CLAIM TO IT. TRUTH IS TRUTH AND NO ANY INDIAN IS READY TO HEAR THE TRUTH. BUT TRUTH WILL ALWAYS BE VICTORIOUS ONE DAY OR SOME DAY. HUMAN SHOULD AFRAID OF SUPERPOWER BEYOND HUMAN CIVILIZATION GOD
@abhishekgiri4694
@abhishekgiri4694 5 жыл бұрын
@@backoffindia2084 where do I find the treaty? please!
@dipenlal8318
@dipenlal8318 3 жыл бұрын
Jaankaari KO Laagi Dherai Dherai Dhanyabaad 💯👍💯👍
@BikashKumar-co9fg
@BikashKumar-co9fg 3 жыл бұрын
this made me cry so hard I want my greater nepal again 😣😣😭😭
@kabitadhakaldhungel9681
@kabitadhakaldhungel9681 Жыл бұрын
अब बृटिस सरकार सङ्ग त्यो पहिलेको सुगौली सन्धि खारेज गरेर पुरै ग्रेटर नेपाल् फिर्ता पाउनु पर्छ ।।
@dputhapa5280
@dputhapa5280 4 жыл бұрын
Firstly the related Administration had to take immediate action on this vital issue & I can’t believe the government is still sleeping in this matter but citizen are giving there 100% effort and fully aware of the problem..Thnkx for making this wonderful and informative videos for all of us hope the day will come soon and we get back what belongs to us.
@manojdhamala3749
@manojdhamala3749 4 жыл бұрын
यो लकडाउनमा हेर्ने जति हाजिर हौँ त✋
@dudeperfectperfect5296
@dudeperfectperfect5296 5 жыл бұрын
Let's all make this video viral instead of getting nonsense stuff viral like tiktok and other nonsense videos. Let's make this Greater Nepal issue Viral. and
@dibyadhojkarki3417
@dibyadhojkarki3417 Жыл бұрын
सपूत नेपाळ आमका फिल्म निर्मातालाई काेटी काेटी नमन ! जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shrayashyt2762
@shrayashyt2762 4 жыл бұрын
Hamro aafno purkha haru le ragat bayeraw ladne aani bhubhag India le kina lane We need our Greater Nepal Back Proud to be Nepalese Plz Ancestors return back if possible
@jhalakshahithakuri6304
@jhalakshahithakuri6304 5 жыл бұрын
अब यसको विरुद्ध मा हरेक नेपाली आफ्नु ठाँउ बाट योगदान दिनु पर्ने हुन्छ। सुगौली सन्धि सम्झदा कुन नेपालीको मन रुदैन कुन नेपालीले चहदैन great nepal होस भनेर
@dayanidhibashyal9898
@dayanidhibashyal9898 3 жыл бұрын
अब निरबाचन पिछ निबाचित् ,पधान मन्त्री एक साता मादुइ पटक सुरक्षा साथ सिमा ,भमण गरनु परद छ अनयथा जनताले ,पशन सेाधनेछन््
@pradeepkdk2095
@pradeepkdk2095 4 жыл бұрын
We want greater Nepal
@amitpandey6420
@amitpandey6420 7 жыл бұрын
We need our greater Nepal 🇳🇵
@premkusari6932
@premkusari6932 2 жыл бұрын
पटक पटक हेरिसके मन दुख्छ हाम्रो नेपालको इतिहास सुन्दा र खुम्चिको हेर्दा
@gombesinglamarumba7908
@gombesinglamarumba7908 2 жыл бұрын
पुरै भिटियोलाई हेर्दै गर्दा मन भक्कानियो र त्यस्तै तवरले नशा नशाको रगत अनबरत तातिरहयो ।✊✊✊
@FirstLast-yh1vb
@FirstLast-yh1vb 4 жыл бұрын
1:01:55 - His voice and words literally gave me goosebumps. 😮😮😮
@KyselPoints
@KyselPoints 3 жыл бұрын
Same. . . I couldn't hold my tears at the end.
@kimchun-r1j
@kimchun-r1j 4 ай бұрын
i like the way 1:01:50 we will take susta one day
@subhashmandal7710
@subhashmandal7710 4 жыл бұрын
इतिहास सुनेर रुनु मन लाग्छ 😰😰😢
@shyamchhetri5148
@shyamchhetri5148 2 жыл бұрын
सबै नेपालीको शिर निहुरिएको छ। नेपालको दलाल नेताहरुले गर्दा समस्या समाधान हुन सकेन हजुर!
@samantatiwari1178
@samantatiwari1178 3 жыл бұрын
Thanks sir good news jay greater Nepal jindawad har har mahadev
@thisclasher
@thisclasher 3 жыл бұрын
Forget all and lets be friends love Nepal from india
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 3 жыл бұрын
We are never forget your country capture our land one day we will win
@anantsapkota8404
@anantsapkota8404 5 жыл бұрын
जय जय जय हे नेपाल सुन्दर शान्त विशाल। जय विशाल नेपाल।।
@bishalmahat5025
@bishalmahat5025 7 жыл бұрын
hatts off highlight Nepal for posting this nice documentary film based on greater nepal and also hatts off Manoj sir to making greater nepal documentary film
@tankakhanal1381
@tankakhanal1381 Жыл бұрын
हेा, हामी समर्थन गर्दै देश रक्षाका लागि तयार छाै ।
@gangagangakc5996
@gangagangakc5996 2 жыл бұрын
पुर्खाले गरेका महान काम लाई नमन । 🇳🇵🇳🇵🇳🇵🙏
@GBMagarDai
@GBMagarDai Жыл бұрын
अब vedeo बनाएर बस्ने होइन युद्ध मा उत्रिनु पर्छ अब एउटा संगठन गराएर नेपाल सरकारलाई दबाब दिउँ नेपालले गुमाएको आफ्नो भूमि भारत सँग फिर्ता माग्न लगाऔं राम्रो मुखले माग्दा नदिए हामी आफ्नो जमीन फिर्ता ल्याउनको लागि युद्ध लड्न पनि पछाडि हटने छैनौं सबै नेपाली जनता हरु एक हौ भारत सँग युद्ध गर्न तयार बनऊ 🙏🙏 धन्यवाद🙏🙏
@ramvishwakarma80
@ramvishwakarma80 4 жыл бұрын
भारत ले greater Nepal कुरा गरेको छ सरकारले बुझ्नुपर्छ भारत ले झुटा इतिहास पढाएका छन सबै नेपाली बुझ्नुपर्छ ।
@manojmagar3181
@manojmagar3181 7 жыл бұрын
के हो यो आफ्नो आमा बेचेर के गर्न लागेको धिक्कार छ ।नेपाली हुनु मा हाम्रो वीर पू्र्खाहरुले भोग पानी नभनी रगत को खोला बगाएका छन। त्यसको परिणाम यही हो ।अब हामी फेर जाग्नु पर्छ ।लडानुपर्छ।टब मात्र हाम्रो पू्र्खाहरु को आत्माले शान्ति मिल्ने छ ।जय नेपाल आमा जय आमा जय नेपाल आमा
@kausicmadhav9591
@kausicmadhav9591 Жыл бұрын
ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल को जय होस ।जय ग्रेटर नेपाल
@parasdahal8387
@parasdahal8387 2 жыл бұрын
फेरि आज फाल्गुन ७ गते हेर्न मन लागेर आइपुगियो ।
@indrathapa3177
@indrathapa3177 5 жыл бұрын
Wow great our forefather salute our great warrior I m proud bcoz I m gorkha blood belong
@belbahadurkarki1155
@belbahadurkarki1155 2 жыл бұрын
यो पुर्खौली इतिहास सम्झदा खेरि त हामी नेपाली रुनुमन्ं लाग्छ केगर्ने"?
@jayamatithapagahamagar6157
@jayamatithapagahamagar6157 4 жыл бұрын
Nepali people, must protect our motherland. The Himalayan of Greater Nepal. Maha Maitriya Mangalam! ! !
@bhupendrakashera3385
@bhupendrakashera3385 2 жыл бұрын
Very Good Job Sir Jay Greater Nepal 🇳🇵
@puranGautam56
@puranGautam56 3 жыл бұрын
नेपालले वास्तविक रास्टियता भएको राजनेता पाउनुपर्छ ।। नत्र यो सम्भब छैन ।।
@rameetaprajapati8692
@rameetaprajapati8692 4 жыл бұрын
Who is here after kalapani kanda 😂😂😂😂😂😂😂🤣🤣 ,, Hami le saab history class ma padeka hun so we know our history, i think this should be made in different languages to let the world know our brave history...
@avishekpandey4477
@avishekpandey4477 2 жыл бұрын
बिस्तारवाद भारत मुर्दावाद।नेपालका भारतका दलाल नेताहरुकै कारण मुलुक अशुरक्षित बन्दैछ वीर नेपालिहरुले नेपाली माटोको रक्षा गरौ।
@kumarthapa9975
@kumarthapa9975 2 жыл бұрын
एक्दम सही कुरा हो।🇳🇵🇳🇵🇳🇵
@sumangautam9781
@sumangautam9781 5 жыл бұрын
i cant see more ohh god i an crying yrr
@rekharana1006
@rekharana1006 2 жыл бұрын
Thank you 🙏 for making this historic Nepali Movie 🎥 Yes 🙌 yes 👍 yes 👏 We need back our land from India 🇳🇵🇳🇵🙏🙏
@harkthakulla8611
@harkthakulla8611 Жыл бұрын
सफल रहोस शुभकामना सम्पुर्ण टिमका जय होस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@prabinaghale2010
@prabinaghale2010 8 жыл бұрын
भारतको मुठी बाट नेपाल खोस्न चाहानेहरु यता हाजीर गरौ है ... एक टुक्रा पनी दीनु मन छैन ....
@Sigmarule1234-z1d
@Sigmarule1234-z1d 7 жыл бұрын
Prabina Ghale ✋✋
@VenomX797
@VenomX797 7 жыл бұрын
Prabina Ghale ✋✋
@mirashrestha955
@mirashrestha955 6 жыл бұрын
HND raised
@prabin510
@prabin510 4 жыл бұрын
100% goosebumps.. breathe,if you agree
@abhishekgiri4694
@abhishekgiri4694 5 жыл бұрын
जय नेपाल। घर: पश्चिम रुकुम
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 2 жыл бұрын
हे भगवान नेपाल को गुमेको सिमा र सिमा रक्षा गर्ने एउटा बिर छोरा जन्माईदिनुहोस यहि कामना छ भगवान सँग 🙏🙏🙏🙏🙏🙏🙏
@ambarbaruwalchhetri6036
@ambarbaruwalchhetri6036 3 жыл бұрын
गाेरे र काले भयर देशकाे हिनामिना भयकाे मात्र हाेइन नेपाल का छाेरे हुम भयर शासन चलाउने गरेका छन तिसबै जिउँदै मरेका र देश र गौरव लाई लात मारने र गरिब साेझा जनताकाे रगत चुसेर, आनन्द मनायकाे सहज अनुमान गर्न सकिन्छ जति जनता हरुले खाेज तलाश गरेकाे छन उति सरकार ले गरेकाे पाइन्छ सलामछ जनता लाइ
@kumarthapa9975
@kumarthapa9975 2 жыл бұрын
शासकहरु बिदेशी दलाल भएको कारणले गर्दाखेरि छिमेकीले,शत्रु राष्ट्रले हेपिए रहेका हुन्। हामी सबै नेपाली भएर, टिस्टा कागडा गोरखा गूमी ल्याउनुपर्छ।जय गृेटर गोरखा।🇳🇵
@DineshSharma-uw7ny
@DineshSharma-uw7ny 8 жыл бұрын
बृहत नेपालले ससक्त रुपमा गाउँ गाउँमा कार्यक्रम गरेर जनचेतना जगाउनु पर्छ र भारतलाई दबाब दिएर सुगौली सन्धिले गुमेको भुमि फिर्ता गर्नुपर्छ।
@hemansubba3965
@hemansubba3965 5 жыл бұрын
I'm in Australia but if we have to fight I will come there for my birth place Nepal. Let's show some Gorkha power. sarkhar LA kai gardina vana we have to fight for them.
@bishnudhakal4577
@bishnudhakal4577 3 жыл бұрын
नेपाली ईतिहास सबै नेपाली हरु ले पढ्नुहोस ,२००७ देखिको नेपाली नेताहरुको चरित्र पुरै भारतिय बिस्तर्बादी को लागि देश घात गरि चाकरिमा चुर्लुम्म डुबि बिकेको देखिन्छ।
@Sportsknowledge-v2d
@Sportsknowledge-v2d 3 жыл бұрын
अब सबै नेपाली हरु एक हुनु प्रछ अनि गुमेको हाम्रो भुमी फिर्ता गर्नु प्रछ
@gokarnaprasadacharya6498
@gokarnaprasadacharya6498 2 жыл бұрын
Everybody should be care own motherland. JAY DESH JAY NEPAL.💗🙏👍 🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 16 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 118 МЛН
Reality Check of Greater Nepal
15:44
The Cord
Рет қаралды 107 М.
Jhola (Nepali Movie) ft. Deepak Chhetri, Garima Panta, Yadav K. Bhattarai
1:30:22