सचिन सर म पुर्बी बुलुज को एउटा नियमित दर्सक हु र आज म धेरै खुसी छु कि तपाईं मेरो जिल्लामा पुग्नु भएछ।अझ आउदो एपिसोड त मेरै गाउँ जाँदै हुनुहुदो रहेछ thank you so much sir .
@birbahadur26499 ай бұрын
धन्यवाद सचिन सर म तपाइको प्रतेक भिडियो नछुटाइ हेर्ने गर्छु आज हेर्ने क्रम मा हाम्रै जिल्ला गुल्मि को रेसुङ्गा को राम्रो सङ्ग प्रचार गरुदिनु भयो अझ आउदो एपिसोड त हाम्रै गाउ धुर्कोट जादै हुनु हुदो रैछ धेरै धेरै धन्याबाद
@kamalchhetri56775 ай бұрын
म गुल्मी कै सदाबहार बासिन्दा, तर भारतीय सेना बाट, मेरो प्यारो गुल्मी।
@kamalchhetri56775 ай бұрын
गुल्मी को मनमोहक दृश्य ले गुल्मी कहिल्यै नछोडौ लाग्यो।
@Mathminded110 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
Malai man parne ठाउँ welcome to गुल्मी &मेरो जिल्ला अर्घाखाँची सचिन जी लाई स्वागत गर्दछु 🙏🇳🇵
@mgr57769 ай бұрын
आफू पनि गुल्मेली परियो यो गुल्मीको सान राम्रो गुल्मी ....निकै राम्रो भिडियो बिस्तारमा देखाउनु भएको मा पुर्बी बुल्स लाक धेरै धेरै धन्यवाद ! हजुर लाई !म पनि घुमेको छु यो ठाउँमा खुसी लागेओ!
@krishnabkkrishnabk531110 ай бұрын
आजा धेरै खुशि लायो हाम्रो गुल्मी हेरदा धन्यवाद छ सर 🙏🙏🙏🙏🙏🙏🙏
@madhavkhatri385610 ай бұрын
गुल्मी हुदै अर्घाखाँची पनि जानुपर्छ है सचिन सर❤❤❤❤
@bikashchattri10 ай бұрын
Haina maf garnu hola hai yo guru nepali jasto lagx boli anusar malai ta lagena?
@dadhirambhattarai23609 ай бұрын
रेसुङ्गा धेरै राम्रो र ऐतिहासिक रमाइलो ठाउँ रहेछ !!
@Roshan-gm9079 ай бұрын
रोजगार को शिलशिलामा प्रदेश बाट हेर्दै छु आफ्नोे गाउँ ठाउँ अवलोकन यसरी फिल्म हेरे जसरी हेर्न पाउदा दिन भरिको मानसिक र शारिरीक थकान सबै मेटियो। धेरै धेरै धन्यबाद। पुर्वी ब्लूज टिम लाई। अबको एपिसोड चौबिसे राज्य धुर्कोट आफ्नै गाउँको रहेछ। अनि त्यहाँको बिचित्र गुफा भित्रको दैविक शक्ति बिभिन्न प्राकृतिक कला आकृतिले भरिपुर्ण बिशेष दृश्य हेर्न नछुताउनु होला धन्यवाद।
@jayaramthapa97010 ай бұрын
म त कुर्दै थिए ....आज को दिन.....Starting को धुन सारै मीठो लाग्छ ।❤️🙏🙏🇳🇵🇳🇵
@anishdahalvlogs10 ай бұрын
राम्रो ठाँउको राम्रो मान्छेबाट राम्रो प्रस्तुति ।
@KhumBahadurNepali-vz3ve10 ай бұрын
मेरो जन्म भुमीमा हार्दिक स्वागत छ ! चार चौबीसै राज्य को इतिहास बोकेको गुल्मी जिल्ला को प्रचारप्रसार गर्दिनु भएकोमा हजुर लगायत हजुर को टीम लाई धन्यवाद !!
@dineshbhandari133610 ай бұрын
यो बिरानो मुलुकमा बसेर आफ्नो देश को रमणीय ठाउँ हेर्न पाउदा साह्रै खुशी लाग्छ धन्नेबाद सम्पूर्ण टिम लाई यो अबसर प्रदान गर्नु भएकोमा
@HancyBooy10 ай бұрын
आज मेरो गाउको पनि छायांकन गरेको मा सचिन सर लगायतको टिमलाई मनै देखि धन्यवाद❤❤❤❤❤
@Dynamic8409 ай бұрын
अत्यन्तै उत्कृष्ट भिडियो बिदेशमा भएर पनि आफ्नो जन्मस्थल ,नजिकका तिर्थस्थल ,धार्मिकस्थल ऎतिहासिक स्थलहरुको दृश्यावलोकन गर्न पाइयो । धन्य होस् तपाइँहरुको । हाल दुबई बाट । गुल्मी रेसुङ्गा ६ स्थायी घर
@chandralama806110 ай бұрын
जता गएपनि रमाईलो गाउँघर यही हो नेपाल🇳🇵🇳🇵🇳🇵
@sumanoffset2484 ай бұрын
आफु जन्मेको ठाउ रेसुङ्गा हेर्दा गर्व लाग्यो धन्यवाद सचिन सर लाइ
@anilkhatri731010 ай бұрын
हाम्रो गुल्मी ,राम्रो गुल्मी ,जय गुल्मी ❤
@kishanruchal896710 ай бұрын
Purvi blues अहिले सम्म एउटा पनि शृंखला नछुटाई हेर्ने को को हुनुहुन्छ.. म uae बाट हेर्दै छु है
@premshankershrestha146510 ай бұрын
पुर्बी ब्लु को चालीस पचास भिडियोव्हेरे ।यो गुल्मिब्निक्कै मन्पर्यो गुल्मी उर्बर्ब्जिल्ला हो यहाका बन्ज्ङ्गल राम्रो लाग्यो त्यहा न गयेव्पनिव्हेर्नेव्मौका पुर्बिब्लुब्ले दियो धन्यबाद अर्को बिहिबार्कोब्प्रतिक्ष्यामा।
@laxmanpokhrel784210 ай бұрын
क्या राम्रो गुल्मीको तम्घास बजार
@Ramesh-tv1xj10 ай бұрын
भौगोलिक विविधता साथै अती रमणिय रेसुङ्गा धार्मिक तथा पर्यटकिय क्षेत्र❤❤❤
@Pabi_Rai10 ай бұрын
पुर्बी बुल्ज को टिम लाई मेरो तर्फबाट धेरै धेरै आशिर्वाद अनि धन्यवाद 😍🙏🙏
@padamgurung962410 ай бұрын
नमस्ते सचिन र लक्ष्मी ज्यू लगायत सम्पुर्णमा साथै धन्यवाद छ हजुरहुरुलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन !!! म हजूरहरुको नियमित दर्शक अपवाद बाहेक है !!!
@DawaD-q9y10 ай бұрын
धेरै राम्रो छ
@ganeshrajadhikari941710 ай бұрын
गुल्मी रेसुङा सारै रमाइलो छ 😍राम्रो जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद 🙏♥️👏
@santoshadhikary67389 ай бұрын
ओहो ! निकै अद्भुत र रमणीय स्थान रहेछ , यति सुन्दर ठाउँ प्रस्फुटित गराइदिनु भएकोमा पूर्वी ब्लूज टिमलाई धन्यवाद ! 🙏
@omgrg724510 ай бұрын
गुल्मि भाग १ सारै राम्रो लाग्यो है सचिन सर अब अर्को बिहिबारको पर्खाइमा रहनेछु 🙏
@balandalimbu259610 ай бұрын
पुरानो सामान खाद्यान्न देख्दा एकदम खुसी लाग्यो
@ashishgyawali485310 ай бұрын
प्यारो गुल्मी
@Chefsamar94969 ай бұрын
Yo week ali testai parbidhik karan hernaa milen aaj herii ❤❤❤❤ bhutng bhutung laxmi sir and Sachin sir ❤❤🎉🎉
@laxmanpokhrel784210 ай бұрын
हाम्रो गाउको भ्रमण गर्नुभएको मा धेरै धेरै धन्यबाद दाजु धुर्कोट दरवार बिचित्र गुफा घुम्न लाइ हजुर सबैलाइ स्वागत गर्दछु
@netrakunwar92929 ай бұрын
धन्यवाद गुल्मी लाई समय दिएकोमा सचिन सर, प्रतिक्षामा थिए पूरा भयो ।
@meeraheju82599 ай бұрын
ल अब गुल्मी घुमघाम गर्ने अवसर पाईयो , पूर्बी ब्लुज परिवारलाई धन्यवाद ।
@Sk-Dangali-santosh10 ай бұрын
ॐ नम:शिवाय!भाग्य र समयको खेलमा सधै जित मिलोस🌹हाँसो र खुसिको सदाबार साथ रहोस💖भगवानको आशिर्वाद सदा रहि रहोस🥰सफलताको शुभकामना🙏
@omthapamagat329310 ай бұрын
धन्नै छुटेन हतार हतार भिडियो अन्तिम सम्मै हेरियो हजुरका हरेक भिडियोले मन लोभ्याने गर्छ सचीन सर 🙏
@Rjfalin4 ай бұрын
Dai Dhanyawad maile tha theyena mero Asli ghar gulmi itti sunder cha Bhanera 🔒❤️
@bikashgyawali120810 ай бұрын
गुल्मी प्यारो छ ।
@sovietrana85843 ай бұрын
Great to know all history of Resunga Tapobhumi❤❤
@MONIKARAIDD039 ай бұрын
भिडियो अन्तिम सम्म हेर्ने हरू यता है❤❤❤❤❤
@pravhatdip289 ай бұрын
बुटवल बाट जाँदा बाटोमा सिद्धबाबा मन्दिर छुटाउनु भएछ बुटवल पाल्पा बाटो को मुख्य आकर्षक एतिहासिक मन्दिर।।🙏🕉️🇳🇵
@KomalKumari-fd8lu9 ай бұрын
साचिकै सोर्ग भन्दा कम छैन हाम्रो गुल्मि म गर्भ गर्छु कि म यो सोर्ग मा जन्म लिन पाउदा I love gulmi
@krishnaashrestha26159 ай бұрын
स्वर्गको टुक्रा नै रहेछ ।
@NajirKhan-f2t10 ай бұрын
धेरै धेरै धन्यवाद सचिन सर मेरो प्यारो गुल्मिको भ्रमण गर्नुभयकोमा
@bikashparajuli305310 ай бұрын
हाम्रो गुल्मी, राम्रो गुल्मी, घुमौं गुल्मी
@chetnathkanel423710 ай бұрын
I shared: "धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गाको पर्यटकीय महत्व, र पौवा (#PAUWA) रिसोर्टले थपेको रौनक, रोचक भिडियोका लागि 'पूर्वीब्लुज' टिमलाई हार्दिक धन्यवाद । - Chet Nath Harit, Shringa/Kathmandu…"
@GreaterNepal59510 ай бұрын
खुसि लाग्यो आज आफ्नै जिल्ला को भिडियो बिदेश बसेर पनि हेर्न पाउँदा❤️🕉️
@arjunbasyal69374 ай бұрын
मेरो जन्म भुमी गुल्मी पनि पुग्नु भयेछ हजुर खुशी लाग्यो
@AYUBRAI_Vlogs10 ай бұрын
नेपाल भनेको सम्पुर्ण कुराहरु ले भरिपुर्ण भएको देश हो I love Nepal
@rojinakarki38110 ай бұрын
भ्लग गर्ने शैली नै छुट्टै जानकारी मुलक भिडियो भ्वाइस सबैमा छुट्टै मिठास छ❤❤ Big fan Big fan Big fan❤❤❤
@suryapariyar889410 ай бұрын
आहा हाम्रो गुल्मी
@aashutoshgamer55749 ай бұрын
गुल्मी को सख्खरसहितको ऊखु घारी पनि देखाअःको भए कति विश्वास् बढ्थ्यो!
@sundarkarki40059 ай бұрын
म पनि बुटवल बाट नै हो आज मेरो जन्म जिल्ला गुल्मी को रमाइलो भिडियो हेरियो
@ritamainali631910 ай бұрын
सारै रमाइलो लाग्यो मलाई 😊
@sabinkhadka185310 ай бұрын
लक्ष्मी सर चैं कता छुट्नु भो सारै मज्जा लाग्यो 😮
@rajjirel17889 ай бұрын
पुर्बी ब्लुजलाई support gari dinu hola sir❤❤
@keshavkunwar35410 ай бұрын
धन्यवाद सर हजुरलाई हाम्रो गाउँ ठाउलाई तपाईंको क्यामरामा स्थान दिनु भएको मा 🙏🙏🙏
@somshrestha528510 ай бұрын
यति लामो भिडियो खिचेर टुक्रा टुक्रा गरेर जाेड्न धेरै कठिन छ तर हेर्दा चाई रमाइलो छ सर🙏
@pravhatdip289 ай бұрын
तम्घास मा उत्पादित सबै चिज हरूलाई क्यामेरामा राम्रो संग नजिक क्यामेरा लगेर देखाउन सक्नु भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो कि।।🙏🕉️🇳🇵
@SandeepGharti-o1z10 ай бұрын
हाम्रो गुल्मी राम्रो गुल्मी
@krishnachhetri85196 ай бұрын
Ramro laagyo
@Sukumarsarkar78810 ай бұрын
Jaile herda Pani antim smmanei herne garchu Tara video alik choto vaye ramro hunthiyo jasto lagcha thankyou shachin sir and all team
@TankaMayaLimbu-n2s10 ай бұрын
पर्देशी जीवन तेसैमा उनिहरुको चाड सुरु भैराछ र नि हेर्दैछु ❤❤
@bishalsubedi86979 ай бұрын
धनयबाद हाम्रो गाउँ ठाउँ घुमनु भयकोमा
@kushalkhanal30689 ай бұрын
Love you gulmi❤ isma ani lekhapokhara tira pani jana parni ho daju❤
@Nabin19110 ай бұрын
Hamro Arghakhanchi KO Pani chayo dai full video herako ma
@b.rbhusal53956 ай бұрын
Hajur le banaune video Sarai ramro🎉
@gomaadhikari516010 ай бұрын
आज त आफ्नै जिल्ला गुल्मी ❤❤❤❤🎉🎉🎉
@jackmilan675010 ай бұрын
म तपाईंको भिडियोको लागि धेरै आभारी छु र तपाईंको कामको कदर गर्दछु। तपाईको भिडियो र नेपालको नयाँ ठाउँ हेरेर धेरै राम्रो लाग्यो I
@vrbentertainment694710 ай бұрын
आज चाहिँ पोस्ट गरेको 1 मिनेट मै भिडियो हेर्न थालियो है❤ नछुटाइ हेर्ने जति यता हाजिर हाैँ त❤
@KalpanaRai-e2m10 ай бұрын
अतिनै सुन्दर गुल्मी 🙏❤️
@Mr_KHARAL9 ай бұрын
हाम्रो गुल्मी राम्रो गुल्मी 💚💚💚🙏🙏🙏
@camilalll789410 ай бұрын
Dherai ramro cha hamro Nepal 🇳🇵....ani hamro gulmi gilla saudariye le bhariyeko
Beautiful Gulmi || हेर्दै छु गुल्मीको भार्से बाट ❤
@pandugaming962810 ай бұрын
Wow hamro tamghas
@rebelomom4 ай бұрын
PAlpa 😊😊😊😊❤
@chandraprakashdhakal266710 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishna12-f10 ай бұрын
अर्घाखाँची पनि छिट्टै आउनुस् है ❤
@Madeep-fr8ku10 ай бұрын
सुन्दर भुगोल गुल्मि
@chandraprakasdhakal790310 ай бұрын
धेरै धेरैमा धेरै राम्रो सुन्दर मनमोहक आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shishirthangamba792110 ай бұрын
साह्रै मन पर्ने च्यानल र सचिन जि र टिमको अभियान ❤ सदाशुभकामना ।
@anushagyawali385910 ай бұрын
गुल्मी जादा गुल्मी चारपाला ऐतिहासिक दरबार पनि पुग्नुपर्ने। सायद जानकारी भएन होला।
@_owl..10 ай бұрын
arghakhanchi ma pre-welcome ❤ team
@bishanubahadurkunwar77569 ай бұрын
मनि गुल्मीको हो तर दुबई बाट हेरि राछु सर हजुरलाइ हाम्रो गुल्मी राम्रो गुल्मी 💙💙💙💙🙏🙏🙏🇳🇵🇳🇵
@laxmankhadka325410 ай бұрын
Khushi lagyo
@all_is_well694410 ай бұрын
Sachin dajulai vitri hridaya dekhi maya ani samman xa ajhai yestai new videoharu herna paiyos hjr sanga nepal ghumirako aavas vairako xa🙏💖❤
@AmreetShrestha-oz4kn10 ай бұрын
majja lagxaa tapai video khana khadaa sadai herxu ❤
@himalgautam337410 ай бұрын
अाहा हाम्रो गुल्मी ❤️❣️
@SumitraLimbu-u8q9 ай бұрын
Sabai vdo jaile herung2 lagne bhai ko yo channal sarai ramro lagcha
@PrakashParu10 ай бұрын
एकदमै दिव्य भिडियाे
@sbkarki215110 ай бұрын
Hajur ko video kunai Pani naxutai Herne ma Hun ta pahila nai hajur Lai hamro gulmi ko video banaunu na vanne man thiyo tar aaj aayar yo video herna paryo derai vanda derai danyabad sir hajurlai
@gomdenyambir244210 ай бұрын
Purai heriyo Gulmi Resunga ko vdo ❤🎉ati man mohak lagyo 🎊 ❤thanks purbi blues team!
@pghalewarrior10 ай бұрын
गुल्मी जिल्लाको सम्पूर्ण जानकारी पायौँ ।मुरी मुरी धन्यवाद। आगामी यात्राको शुभकामना