तमु को पनि केही कुरा त समिल छ । तर खासै गुरुङ को जस्तो भएन कोक्टेल भयो ।
@kroluplhetamu4562 Жыл бұрын
Ani yesto poja garera aaru lae gurung saskae sikaune 😃😃😃😃🤣🤣🤣
@Tamujin9 күн бұрын
हामीले खेमा वेदीमा ब्राह्मण देवताहरू राख्नु हुँदैन। यो कडाईका साथ पुर्खाहरूको लागि मात्र हो। तिनीहरूले नदीहरू पार गरेका छन्, पहाडहरू चढेका छन्, र सन्तानलाई जन्म दिएका छन्। तिनीहरूले हाम्रो संस्कृति खेती गर्न कडा मेहनत गरेका छन्, र हामीले तिनीहरूलाई संरक्षण गर्नुपर्छ। ब्राह्मण देवताहरू राख्नाले खेमाको मूल्य हट्छ। ब्राह्मण देवताहरूले हाम्रो लागि के गरे? के तिनीहरूले नदीहरू पार गरे, पहाडहरू चढे, र हामीलाई सुरक्षा दिए? हाम्रा पुर्खाहरूले कडा परिश्रम नगरेको भए हामी यहाँ हुने थिएनौं। We should not put Brahmin gods and goddesses on the Khema altar. This is strictly for ancestors only. They have crossed rivers, climbed mountains, and given birth to descendants. They have worked hard to cultivate our culture, and we must protect them. Putting Brahmin gods and goddesses simply removes the value of Khema. What have brahmin gods done for us? Did they cross rivers, climb mountains, and give us protection? We wouldn't be here if our ancestors weren't working hard.
@lilbgurung5705 жыл бұрын
होइन मिह थेवा डिबी गुरुङ ज्यु हाम्रो पित्री हरु त् ७ माह्ङी हरु पो हुँँ त , त्यहा त लक्ष्मी, गणेश को मुर्ती पो देख्छु त।
@gurungschool75245 жыл бұрын
लिलजी, तपाइको प्रतिकृया देखेर खुशि लाग्यो । साँच्चै भन्नु पर्दा, म त सनतनवादी हुँ । बाउ बाजेले जे जे गरेका थिए । कुल परम्परामा त्यही चलन यथावत रहेको छ । ज्ञासजे ।
@gpmafia24134 жыл бұрын
u r using sanskrit what is this????? confused.. hahahahahahaa
@purnagurung10414 жыл бұрын
मीक्स चलन भईयो?
@Samsung-hd3tm3 жыл бұрын
Bahun culture kina mixed gareko hola we r gurung
@khemgurung96142 жыл бұрын
Haina bajeu hamro bajey baraju ley malai gurung bhasah ma sikauny hunthyo tarw hajur ley tw purai bahun chaal ley garnu vhaxa tw kun style (फैलु)yani ki kool arthat pitree puja ho Yesto dekherwtw hajurko pitree tw nepalko dhaxxin vhekh dekhi aako jasto layo puja aanushar ley
@birbahadurgurung6807 Жыл бұрын
Tapai le pitri lai diyeko prashad sayed pitri le bujeko xaina hola kina ki hijo hamr0 pitri le sanskrit ta parai jawos khas bhasha Aauthena .तपाई जस्तो ब्यक्ति ले यो पुजा कार्य गर्नु आज को युगमा तमु पिडी लाई अलि गलत सन्देश जानेछ।