संग्रौला सरको यो भाषणलाई नमन गर्दछु। हाम्रा देशका नेताहरू नेपालको बहसमा छैनन् नेपालका गरिबहरूलाई गरिबी नै देख्न चाहन्छन् त्यसकारण उनीहरूले माडेको ठूलाठूला व्यापारीहरू लाई अनुदान दिन्छन् र गरीबलाई गरिबी मै ढकाल्न चाहन्छ किनभने हेरी यो देश धनी भयो भने इन्डियालाई डा हुन्छ इन्डिया जलेर मर्छ त्यसकारण नेपाली नेताहरूले कहिले देशको भलो चाहँदैनन् उनीहरू देशको कुबल मात्र चाहन्छन् र इन्डियालाई धनी बनाउन चाहन्छन्।
@HomnathRegmi-vh4jy4 ай бұрын
सग्राैला जि काे हरेक शब्दमा राष्टराष्टीयता र जनताकाे बिकाश काे झल्काे पूरा देखीन्छ।सलाम छ सर हरूलाई ।
@balabhadrasitaula2 ай бұрын
पस्कि कै नभएपछि राजनिती?
@sobitthap8589Ай бұрын
हरेक शब्द सैइ गर्नु भयो सलाम छ हजुर सर लाई😊
@manishneupane34534 ай бұрын
संग्रौला सरलाई धन्यवाद यी नालायक नैतिकताहिन नेतालाई आज राम्रै जवाफ दिनुभएछ सत्यवचन बोल्नुभएको छ त्यसमा हामीले गर्भ गर्छौं कि कोही त रहेछ
@dilipshrestha37354 ай бұрын
सलाम छ युवराज सर नमस्कार क्या साेलड स्पिच।
@BhagwanKcSubedi-oe7tyАй бұрын
सहि भन्नु भयो हजुर ।🇳🇵 नेपाल बनाउन नेपाली मन चाहिन्छ ।🌹♥️🌹
@krishnashrestha5984 ай бұрын
तपाईंलाई मुरी -२ धन्यबाद र हार्दिक अभिवादन।🙏🙏👌👌❤️
@HariprasadWagle3 ай бұрын
Nepal aama ko xoro 💕🙏💕👍
@ghanashyamrajkarnikar239922 күн бұрын
सांग्रौलाजी तपाईंसँग आजभन्दा १४-१५ वर्षअघि भेटघाट सम्बन्ध कायम भएको थियो। आज तपाईँको यो विश्लेषण सुन्ने मौका पाउँदा धेरै खुसी लाग्यो। बधाई !
@मानसिंहरावल-म4फ4 ай бұрын
सलामछ सर धेरै राम्रो चित्त बुझदो दनका दिनुभयो जनता खुसी ले गद गदछन लाज पनि नभाका नकचरा लाज पचाका बादर येति आफनो देश बिकास गर्न लाई पनि किन डराका नेता आफनै ढँगलेचलाउ देश आत्मानिर्भर बनाउ पहिला आफनै देशमा रोजगारी तलब बिकास दिने राज नेता बन्नहो दलदले कति जनतालाइ दल्छौ मर्ने बेलाभैसक्यो अझै नया केटा दादागिरी नचलाउ देशमा कसैले पनि जनतालाइ कामदेउ आफनै देशमा बिकासमा सुरुङ बनाउ केबल कार बनाउ छिटो बिकास हुन्छकी खेती योग्य जमिन जोगाउ खेती लगाउ वोगटेर नराख सम्मपतिको धाक नलगाउ जनतालाइ गरीखाने बनाउ नेताहौ
@F.b.khadka18243 ай бұрын
Thank you 😮
@AryanMagar-m5m20 күн бұрын
सहि भन्नु भो महोदया मलाई ठिक लाग्यो ❤❤❤
@deepakrajbaral78884 ай бұрын
अहिलेको सरकार परिवर्तनको खेल NATO, MCC र RASIYA , BRI कै युद्व हो , यी नालायकहरुले पैसा खाएर फसे !
@phanindradhital8232Ай бұрын
५बर्षमाअर्को कम्फरटेबल सरकार बन्नेछ केगर्नु?
@mahendradhakal287322 күн бұрын
नेता र देश लाई गालि गरी देश कहिलै बन्दैन. कुरा ले चिउरा भिजाउने जनता हामी नै हो.
@krishnap.shrestha2703 ай бұрын
गुहूखानेलाई जस्ले जे जति भने पनि लाज घिन पचि सकेको छ !!
@sitakunwar99042 ай бұрын
Sahi ho yini haru lai laj sram vanne kun chari ko name ho vanne lagxa
@sudeepacharya636222 күн бұрын
@@sitakunwar9904 ..good
@gyanprasadgadtaula343320 күн бұрын
अब नेताहरू लखेट्न अोलीबाट नै शुरु गर्नुपर्छ ।
@balbahadurkunwar66514 ай бұрын
धन्यबाद युबराज संग्रौला ज्यु, सत्य र तथ्यपरक कुरा बोल्नु भएकोमा
@triratnamaharjan2 ай бұрын
धेरै धेरै धन्यवाद युवराज दाई, तपाईंको सार गर्रभित भाषणको लागि ! मलाई लाग्छ, नेपाल र नेपालीले सधै भरि खोजि राखेको नेतृत्व भनेको सेवक नेतृत्वपन नै हो जसले हृदयको इमानदारीतामा उच्च नैतिकता साथ दूरदर्शी भएर नेपाली स्रोतहरूलाई सही पहिचाहन गरिकन असल भण्डारेपनमा नेपाल र नेपालीको हितको लागि जवाफदेही भएर प्रभावकारीरूपमा काम गर्छ ।
@tambahadur50303 ай бұрын
धन्यबाद हजुर लाई,अति देश भत्ती भनाई प्रति।याे भनाइ नेपाल काे नेता हरुकाे कान फुटाेस।
@RabinRai-hn8vgАй бұрын
👍👍👍👍
@KeshabThapa-ol6zw22 күн бұрын
कया सहंई कुरा गर्नु भयो सलाम छ हजुर लाई
@BishnuPokharel-yc9mo4 ай бұрын
सहि कुरो हो धन्यवाद इनि नेता लाइ छोड्नुहुँदैन भर्टचार नेता लाइ अझै सरकार, चलाउँछौ भन्छन्
@birbahdur870323 күн бұрын
धन्नेबात युबराज महोदय, तपाइको यो भनाइ सुनी कहिले शुनेर नथकिने भयो एस्ता बिद्धवान मान्छे छन तर एस्ताले देशलाई बनाउने अबसर कहिले पाउलान 🌷🇳🇵🙏
@liladharsapkota35854 ай бұрын
तितो यथार्थ अति सान्दर्भिक अभिव्यक्ति
@krishnarai8226Ай бұрын
😅😅⁰⁰⁰
@yamprasadthapa89303 ай бұрын
प्रोफेसर युवराज सर सर्व प्रथम मेरो हृदयबाट उच्च सम्मान वहाँ कति तार्किक हजुरको सल्लाह सुझाब मैले त हजुरको यो उत्कृष्ट भाषण जति हेरे पनि मन भरिदैन धन्यवाद सर।
@bhishanpumarai3193 ай бұрын
नेपाल मा एदि एक मात्र बिश्लेशक।असल मानब उहा मात्र हो ।अरु।त बिचौलिया जस्तो लाक्छ
@sakuntalashrestha6057Ай бұрын
संग्राैला सरकाे सवालप्रति हार्दिक नमन गर्दछु🙏👍️। यी नेपालका नक्कली लाजनीतिकहरु हुन
@krishnashrestha5984 ай бұрын
ठिक भन्नुभो हजुरले, तेस्तै -२ सत्य, तथ्य कुरा दुनियाँको सामुन्ने पस्कियार यो बुद्धि भ्रष्ट नेता भनाउँदा लुटेरा, डाँकाहरुको होश, चेत खोलीदिनुहोस्।
@khimanoli9117Ай бұрын
यस्ता विज्ञहरु लाई देश चलाउन देउ अनि मात्र देश बन्छ ।❤❤❤❤❤❤❤❤
@maiyakatuwal76534 ай бұрын
नेता धनी भए तर देश र जनता गरिब भए 😊😊
@ManBahadurMagar-b3l23 күн бұрын
सहि बाचन,
@aavash____86004 ай бұрын
झोलाहरू यसरी कुरा गर्दा फेरी विरोध गर्नु वेर छैन किनकि उनीहरू बुझ्दैनन् तपाईं संग संग बौद्धिक गुण छ अनि सक्षम ब्यक्ति पनि हो
देश ब्यापी जनचेतना जगाउनु पर्यो ,सगठन बिस्तार गरेर अगाडि बड्नुपर्यो ,🙏🙏
@pemalama952718 күн бұрын
सहि हो सहि हो👍️
@rohinitrital42812 ай бұрын
यी कुरा चाहिँ सहिलाग्याे सत्य पनि यहि हाे। पुर्ण रुपमा सहमत ।
@haribanshawagle7355Ай бұрын
हाम्रा आदरिणय प्रधान मन्त्रि काे दुई दुई पटक मृगाैला फेरियेा पुर्व प्र म हरु शेररवहादुर डडेलधुरा काे घर , माकुने काे रैतहट काे घर,झलनाथ खनाल काे ईलाम काे घर ,बाबुराम भट्टराई काे गाेर्खाकाे घर काठमाण्डैा आयर पुर्ण बङ्गला मा फेरियाे साधरण जनताकाे घर जाहाँ काे तहि छ प्रजातन्त्र, गणतन्त्र , लाेकतन्त्र काे उपलब्धि यहिहाे धन्यवाद शासक हरु लाई
@PremSingh-kn5wxАй бұрын
सर स सम्मान सलाम मनन योग्य अत्यन्तै गहकिलो मनतब्यको लागि स सम्मान स धन्यवाद सर।
@Khimbahaduroli-y9q3 ай бұрын
यूवराज सर तपाईले भनेको कुरा स हि छ यिनी देश लुटेरा हरुलाई चौरासि मा देशनिकाला गनुपर्छ
@SomiyaGautam-it1du4 ай бұрын
तीताे सत्य=सङ्ग्रौला सर,तपाईलाई सीर झुकाएर सलाम ।
@navarajdhakal8094Ай бұрын
धन्यबाद , युवराज संग्रौला । संविधान संसोधन गरेर दुइ पार्टि वनाउन पर्छ । राजा राष्ट्र कृतं पापं , राग्य पापं पुरोहित ; भर्ताश्च स्त्रीकृतं पापं शिष्य पापं गुरूस्तथा । गहन अर्थ आफै लगाउनु होला ।
@rameshpokhrel2937Ай бұрын
सही कुरा भन्नुभयो सर
@achyutampokharel1734 ай бұрын
एकदम देश केन्द्रित सोर , चोर देशद्रोही नेताहरुलाई नराम्रो झापड !
@राजुसदाड़खशसदाशड़खर21 күн бұрын
सहि कुरो गर्नुभयो दाजु सलाम छ
@kumarbaraili25684 ай бұрын
याे पुराने भिडियाे रैछ।तर सँदै सान्दर्भिक छ।
@NepalimutuNp21 күн бұрын
हाम्रा देशमा अभिभावकले नालायक बट लायकको बनुन हामी जन्ता सत्रुहोइनौं ❤ हामित तपाईंहरूको भरोसा गरेर बसेकाछौ।
हाम्राे देशका नेतालाई यस्ताे कुरा सुनाउनु भनेकाे भालुलाई पुराण सुनाउनु जस्तै हाे ।
@DebiprasadKoiralaАй бұрын
सहि कुरा उठाउनु भयो
@bikashlimbu19684 ай бұрын
रिदय देखि धन्यवाद हजुरू लाई ।।
@MadanRai-n1x24 күн бұрын
सही भन्नु भयो सर ले सलाम छ ।
@ganeshdevkota46754 ай бұрын
DR साहेब जस्ता मानिसहरू अघि बढ्नुपर्छ
@bodhkumarilamichhane48134 ай бұрын
अनि चुनावमा मासुभातमा बिकेर कांग्रेस, एमाले र माओवादीलाई भोट हाल्नुहुन्छ होइन त ??
@kalpanaaryal8683Ай бұрын
हजुरलााइ मुरि मुरि धन्यवाद🙏🙏🙏
@gajenyakha23704 ай бұрын
यकदम सहि कुरा भन्नू भयो सर
@DeviramPandey-f6fАй бұрын
गुड मणीक सर नेता लाई नालायक गलत भयो सचेत नागरीक सोचबिचार हुन आलोचना गर्नु तथापि यह मेरा ज्ञान आफ्नो जायज राजनीति मोह छोड्ने स्वार्थ त्याग गर्नु हुदै तब राज्य निर्माण हूदैन उच्च बिचार राख्नु भयो कोटी कोटी धन्यवाद
@kpdahal41184 ай бұрын
असल नागरिक सलाम सङ्रैला
@RamkrishnaThapa-wx7teАй бұрын
Asali. Nagarik. Sañgraula
@hangMagar-y5yАй бұрын
हजुरको ९०% ठिक हो सर।
@ishorgm17414 ай бұрын
याे तिन कराेड जनताको आवाज हाे❤❤❤
@bishnugyawali464817 күн бұрын
नमस्कार छ यस्ता विद्वान प्रति
@IndiraNiroula-l6n2 ай бұрын
यकदम सहि कुरा गर्नु भो मन छोयो
@dhrubabahadurthapa2562Ай бұрын
वा वा सहि बोल्नु भयो सङ्रौला सर बधाई छ हजुर लाई गरिब जनताको बारेमा बोल्नु भयकोमा अनि अनि अरु.......भ्रष्ट हरुको अन्त्य हुनुपर्छ।
@dipakgiri50003 ай бұрын
नालायक सरकार गरिब मारा हाे उघाेग लाई कर जाेगाउने याे सरकार गुन्डागर्दी को हो बेपारी को हो जनता को सरकार होइन
@bishnushrestha8522Ай бұрын
भाइरल डाक्टर साब। ठीक कुरा गर्छन।उन्को कलेज ले पनि शुल्क त जोड ले लिन्छ हौ।
@uttamneupane44614 ай бұрын
कति राम्रो कुरा
@Naresh65822 күн бұрын
सहि बताउनु भयो । धन्यवाद🙏
@chintamanipandey33094 ай бұрын
सहि कुरा सरको।सत्य हो ।professor is professor not lay person.
@aayushiregmi64774 ай бұрын
jindaki bharee comment tara kehe na garne karan laa desh aja yaha cha
@devipdgautam1562Ай бұрын
सर!हजुरको विचार सही लाग्छ।
@Raju-w2oАй бұрын
बिलकुल राइट भषण संग्रौला जि सलुट
@ganeshparajuli576622 күн бұрын
उत्कृष्ट यथार्थ चित्रण संवाद संग्रौला सर ।।
@NeerMulmi3 ай бұрын
संग्रौला सर ! हजुरको प्रयास सफल रहोस्
@BalaramDangi-d4n24 күн бұрын
सहि बिचार❤
@homnathsubedi66362 ай бұрын
Very squre sagrula ji right kuro garnuvayo Rastiyatakolagi ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@sharadabasnet644Ай бұрын
सारै ठिक कुरा गरिबजन्ताकाे मुखबाट खाेसेर नेतापाल्नु परने
@murariadhikari59143 ай бұрын
सत्य र यथार्त गर्नु भाे
@Padamnidhikhatiwada3 ай бұрын
धन्नेबाद सर १००प्रतिसत ठिक
@KaushilaPoudel-wg1guАй бұрын
धेरै राम्राे कुरा गर्नु भयो हजुर !
@anishnepal34434 ай бұрын
सहि विस्लेसण सलुट छ सर ।
@devirambhusal6671Ай бұрын
एक दम सही कुरा युवराज को 👏👏👏
@aitetamang26594 ай бұрын
साही कुरा हाजुर
@khyalkhhalbahadurrai8600Ай бұрын
100% सहि कुरा उठाउनु भो युबराज सग्रौला सर मुरि मुरि 5:52 धन्ये बात