ओहो ! कति धेरै बिबाद, श्री केश तेल बारे छिनोफानो | THE PRAKASH SUBEDI SHOW | S2 | EP 29 | TIKA

  Рет қаралды 457,400

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

ओहो ! कति धेरै बिबाद, श्री केश तेल बारे छिनोफानो | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 29 | TIKA BUDHATHOKI
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 29
Presenter : Prakash Subedi
Guest : Tika Budhathoki
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode29 #tikabudhathoki #shreekesh
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 1 200
@prakashregmihamal5217
@prakashregmihamal5217 6 ай бұрын
प्रकाश सरको जति न‌ै आलोचना र विवाद आएपनि , उहाँका भनाइहरू एकदमै सटीक र कडा हुने गर्छन्।
@suminadong2674
@suminadong2674 6 ай бұрын
Duiijibre budoo afaii anusasanhin xa arulaii anusasan sikaun auxan😂😂😂
@prakashregmihamal5217
@prakashregmihamal5217 6 ай бұрын
@@suminadong2674 🤣😂
@DineshKumarKumar-o5w
@DineshKumarKumar-o5w 6 ай бұрын
टिका सर लाई सलाम छ। उच्च सम्मान छ साथ सपोर्ट छ । हामी सबैले साथ सपोर्ट गर्नु पर्छ नेपाल मैं बनेको उत्पादन लाई बिरोध होइन बरू हौसला प्रदान गरौँ
@Renishamagar-1229
@Renishamagar-1229 6 ай бұрын
बल छुट्टै आनन्द आयो प्रकाश अंकल आउनु भएपछि छुट्टै मजा आउछ ।
@movietime8029
@movietime8029 6 ай бұрын
Uncle le pahila sponsored payera yehi oil ko Pramod garyo ahile gal aucha bhanera uslai bolacha timi vede uncle dekhna payo bhanchau 😂😂
@rabingaha
@rabingaha 6 ай бұрын
😢😢
@ajaythapa2278
@ajaythapa2278 6 ай бұрын
नेपाली उत्पादन लाई पनि महत्त्व दिनुपर्छ जस्तो लाग्छ ।
@lamarajkumar143
@lamarajkumar143 6 ай бұрын
Nepalma bhanay pachi sasto hunu parnay ho
@susmathapa4596
@susmathapa4596 6 ай бұрын
​@@lamarajkumar143quality ma depend hunxa ni bro Nepal ma vandaima sasto vanne hunna .
@eshaantaryan-td1gc
@eshaantaryan-td1gc 6 ай бұрын
माफिया ले चलाएको देशमा विदेशी वस्तुको बिगबिगी छाएको अवस्थामा स्वदेशी उत्पादन त्यसमा १००% शुद्ध स्वदेशी उद्पादक ले यदि छोटो समयमा सफलता को शिखर चुम्नु माफियाका टाउके अनि तिनका झोलेहरु को टाउको दुख्नु स्वाभाविक हो तर सत्य कहिले डक्दैन झुटो,कहिले टिक्दैन भनेझै बुढाथोकी जी, तपाई आफ्नो काम निरन्तर जारी राख्नुहोस दुई चार जना भुक्दैमा सत्य कहिले डक्दैन। जय श्रीकेश तेल...🙏👍
@Umeshthapa4760
@Umeshthapa4760 6 ай бұрын
ani news 24 channel le chahi 2 2 choti follow up sahit ko programme chahi k thiyo ni? na yesko ISO ko logo original thiyo ra yo telko lab test nai Pani jachne labma lagera test gareyeko thiyo. Yo Budathoki Budale boldaima huncha ra?? huna ta masangai yo srikeshko tel 1 bottle cha and I'm in dilemma whether to apply it or just throw it away. Whatever this Budathoki is saying , its just for the sake of saying. You can make this rajatpat uncle Ullu but not everyone watching this news.
@BaginaTvnepal
@BaginaTvnepal 6 ай бұрын
नेपाली उत्पादन को विरोध नगरौँ बरु विदेशी उत्पादन को विरोध गरौँ देश जोगाउँ स्वदेशी उत्पादनलाई प्रोत्साहन दिउ❤❤
@sushanlimbu6051
@sushanlimbu6051 6 ай бұрын
410 ml 3000 पर्छ। तेरो बाउले दीन्छ?
@BimalaLama-y6r
@BimalaLama-y6r 6 ай бұрын
​@@sushanlimbu6051Tehita vaneko nepali product vanera chae thageko tulu tulu herera basne
@blackyyt7777
@blackyyt7777 6 ай бұрын
​@@sushanlimbu6051 Chaiyeko harule kinxa ni hau
@aswinkala43
@aswinkala43 6 ай бұрын
​@@sushanlimbu6051Are yar tmle nasake nakina sakne le ta kinxa tmlai kina tauko dukhai + birod garira xau?
@dharjelhomi
@dharjelhomi 6 ай бұрын
श्रीकेशको प्रयोग पछि, मेरो चाही कपाल झरेको थियो, कालो बनाको थियेन, चाया पर्न थालेको थियो। मैले प्रयोग रोकें सब ठिक भयो। अनी मैले यिनीहरुको WhatsApp मा call गरें कहिल्यै फोन उठाएन, message गरें, message को reply गरेन। पछि अलिक चित्त दुखेर Facebook comment गरें, नेगेटिव comment हरुलाई डिलीट गरिदिन्थो। मौलिक उत्पादन भनेर, अनी काम पनी गर्छ की भनेर किने अंहक काम गर्नुको साटो असर गर्यो। मूल्य महगो लागेन, डिलीवरी boy लाई १५० टिप्स दिए। उड़ायो सपना सबै हुरीले, यो oldthoki को कुरा पत्याउन सकीन। मलाई श्रीकेश गलत लाग्यो। मेरो comment delete नहोस, धेरै जना ठगिन बचोस।
@gopalshrestha8669
@gopalshrestha8669 6 ай бұрын
खास कुरा यस्तो हो।यो तेल ले कसैलाई फाप्छ कसलाई फाप्दैन।कसैको कपाल जर्ला कसैको नझर्ला कसैको कपाल पलाउला कसैको नपलाउला वा ढिलो पलाउला। मैले एक बर्स भयो प्रयोग गतेको अरु मलाइ थाहा भयन तर कपाल झर्न रोकेको छ अझै प्रयोग गरिराछु।प्रकाश दाइले भनेझै कपाल झर्न रोकेपनी पलाउनु झै हो👏जस्तै पैसा खर्छ नगर्नुनै कमाउनुझै हो।नेपाली उत्पादन हो सयौं लाई रोजगारी देकोछ।बुझेर मात्रै बोलौ
@happy5happy331
@happy5happy331 6 ай бұрын
कपाल झर्नचाहि मेरो पनि रोकेछ
@dharjelhomi
@dharjelhomi 6 ай бұрын
मेरो अनुभव, श्रीकेशको प्रयोग पछि, मेरो चाही कपाल झरेको थियो, कालो बनाको थियेन, चाया पर्न थालेको थियो। मैले प्रयोग रोकें सब ठिक भयो। अनी मैले यिनीहरुको WhatsApp मा call गरें कहिल्यै फोन उठाएन, message गरें, message को reply गरेन। पछि अलिक चित्त दुखेर Facebook comment गरें, नेगेटिव comment हरुलाई डिलीट गरिदिन्थो। मौलिक उत्पादन भनेर, अनी काम पनी गर्छ की भनेर किने अंहक काम गर्नुको साटो असर गर्यो। मूल्य महगो लागेन, डिलीवरी boy लाई १५० टिप्स दिए। उड़ायो सपना सबै हुरीले, यो oldthoki को कुरा पत्याउन सकीन। मलाई श्रीकेश गलत लाग्यो। मेरो comment delete नहोस, धेरै जना ठगिन बचोस।
@dharjelhomi
@dharjelhomi 6 ай бұрын
मेरो अनुभव, श्रीकेशको प्रयोग पछि, मेरो चाही कपाल झरेको थियो, कालो बनाको थियेन, चाया पर्न थालेको थियो। मैले प्रयोग रोकें सब ठिक भयो। अनी मैले यिनीहरुको WhatsApp मा call गरें कहिल्यै फोन उठाएन, message गरें, message को reply गरेन। पछि अलिक चित्त दुखेर Facebook comment गरें, नेगेटिव comment हरुलाई डिलीट गरिदिन्थो। मौलिक उत्पादन भनेर, अनी काम पनी गर्छ की भनेर किने अंहक काम गर्नुको साटो असर गर्यो। मूल्य महगो लागेन, डिलीवरी boy लाई १५० टिप्स दिए। उड़ायो सपना सबै हुरीले, यो oldthoki को कुरा पत्याउन सकीन। मलाई श्रीकेश गलत लाग्यो। मेरो comment delete नहोस, धेरै जना ठगिन बचोस।
@karunahamal1153
@karunahamal1153 6 ай бұрын
Ho ta ramro chha teel
@yambahadur8334
@yambahadur8334 6 ай бұрын
Jarne na jharne hunxa kapal tell layani na payani tar yo tell le kapal chahi palaudaina ati kura bujhe hunxa
@TheMrgurung
@TheMrgurung 6 ай бұрын
प्रकाश जि सल्युट छ । नेपाली ब्रान्ड को सत्य तथ्य उजागर गरेर बचाउने सजिलो उपाय गरिदिनु भएको मा धन्यबाद को पात्र हुनुहुन्छ।
@MegaParajuli
@MegaParajuli 6 ай бұрын
नेपाली उत्पादनको बिरोध नगरौ त्यस्तै हो भने Fair and Lovely लगाउदा कोहि गोरो भएको छ त ? तर हप्ता दिनमा गोरो हुइन्छ भनेर बिज्ञापन आउँछ त
@bimochanadhikari1419
@bimochanadhikari1419 6 ай бұрын
vanepaxi aru le ta thagiraxan maile kina nathagne vanne kura tapaiko?
@madanthebe6571
@madanthebe6571 6 ай бұрын
यहाँ अब रास्ट्रीयताको कुरा पनि आउला, बिदेशिबाट ठगिनु भन्दा स्वदेशिबाटै ठगिनु उचित होला, कम से कम सयौ नेपालिले रोजगारि त पाएका छन, र श्रीकेश गलत भन्ने पनि त पुस्टी भएको छैन, तँपाईलाई तेइ fair lovly मा बिश्वाश लाग्यो तर श्रीकेश मा संका लाग्यो ? fair lovly को बिसयमा चै कस्ले बिरोध गर्यो ? तँपाइले गर्नु भयो र ?
@prabinthapa3702
@prabinthapa3702 6 ай бұрын
झर्नचै रोक्छ
@Maya-n2k
@Maya-n2k 6 ай бұрын
Sahi vanu vo hajur le yo kura
@sushanlimbu6051
@sushanlimbu6051 6 ай бұрын
410 ml लाई रू 3000 पर्छ आयुर्वेद को नाममाअत्ति नै ठगेको हो। डाबर अमला, नवरत्न को मुल्य मा श्रीकेश तेल पाए म पनि लगाऊथे तर यहा पैसा कै खेल छ। 3000 मा एक बोरा चामल किनेर ल्याउछु र घर कै अर्गानिक तोरी को तेल कपालमा लगाउछु ।
@minabhattarai9628
@minabhattarai9628 6 ай бұрын
म USA बाट हो हाम्रो धेरै परिवार छौ हामी सबै ले लगाए का छौ राम्रो छ । कसैले पनि राम्रो गरेको देख्न नसकेर हो
@YubaBhujel
@YubaBhujel 6 ай бұрын
यो तेलले काम गर्दैन यो ठगी धन्दा हो,
@rumaroka9952
@rumaroka9952 6 ай бұрын
​@@YubaBhujelSabailaii kaam garxa vanne nii xaina🙏 kasailai kaam nagarna nii sakxa haii
@Chatakemailo
@Chatakemailo 6 ай бұрын
​@@rumaroka9952 tyai ta sabai lai bechna bhayena ni ta.. kaam garcha bhanna bhayeana "kasailai garcha kasailai gardaina bhanna paryo"
@durgabhatta2320
@durgabhatta2320 6 ай бұрын
Mero ta lamo hudaichh dherai ramro jharn rokeko x lamo hudaix kalo ta kati bhako chh .
@sabinlamichhane7971
@sabinlamichhane7971 6 ай бұрын
जे भए पनि रजतपट अन्कल सत्य तथ्य कुरा गर्छन् ।
@smritarai
@smritarai 6 ай бұрын
मलाई त धेराई फाईदा भयेको छ। मेरो कपाल झरन छोडेको छ। अनि पहिले प्रतेक महीना मेंहन्दी लाउथे तर श्रीकेश लाऊन थालेपच्छि २ महीनामा एक चोटी लाऊछू। अहिलेको जस्ताईं बनाई रहनू होला. म New York माँ छू $50 किनेर लगाये म ख़ुशी छू ❤❤❤❤❤❤
@xettriprem821
@xettriprem821 6 ай бұрын
बोल्नेको पिठो बिक्छ ;बोल्न नसक्नेको चामल नी कुहिन्छ भनेको यहि हो😁😀😁love nepali products always on the basis of qualities....
@sushanlimbu6051
@sushanlimbu6051 6 ай бұрын
स्वदेशी को कुरा नगर। तेरो गोजीमा कत्ति पैसा छ हेर। 410 ml को 3000 तेरो बाऊले दिन्छ।
@MKchamling-z5b
@MKchamling-z5b 6 ай бұрын
जे भए पनि नेपाली उत्पादन र उत्पादक प्रती संधै समर्थन रहनेछ, यो सत्य हो कि झर्न थालेको केश कुनै तेल वा अन्य बस्तुले रोक्दैन! अब अन्य बिदेशी प्रोडक्ट्स लाईरोक्ने तागत छ स्याल हरु को? ? ? ?
@MKchamling-z5b
@MKchamling-z5b 6 ай бұрын
जे भए पनि नेपाली उत्पादन र उत्पादक प्रती संधै समर्थन रहनेछ, यो सत्य हो कि झर्न थालेको केश कुनै तेल वा अन्य बस्तुले रोक्दैन! अब अन्य बिदेशी प्रोडक्ट्स लाईरोक्ने तागत छ स्याल हरु को? ? ? ?
@xettriprem821
@xettriprem821 6 ай бұрын
​@@sushanlimbu6051 जडिबुटि औषधी बिरामि लाई ठिक गर्नलाई प्रयोग गर्ने हो केहि दिनलाई। सधै दाल भात खाए जसरि खाने/लगाउने हो र महंगो भो भन्नलाई😂😂😂 तेरो बाउको औकात नभए नकिने भैगो नी मुला,तलाई जबरदस्ती लैजा भनेको छ र कसैले??? चाहिने ले किन्छन् लगाउछन्। लाखौ खर्च गरेर औषधी गर्दा नी सन्चो हुदैन कुनै रोग भने जाबो 3हजार महङ्गो भो रे 😅😅😅
@nirajankhadka4342
@nirajankhadka4342 6 ай бұрын
चिप्ल्याउने अन्टी ओशिन सिटौला
@sangeetathapa1091
@sangeetathapa1091 6 ай бұрын
नेपाली उत्पादनलाई प्रोत्साहन दिनुपर्छ।किन बेर्थै बिरोध गरेको होला 😢 ।हो मलाई पनि गर्ब लाग्छ नेपाली उत्पादन प्रती 🙏🙏🙏
@aryanrai-z5q
@aryanrai-z5q 6 ай бұрын
जोले जे भनेपनी टिकारामको प्रगती देखेर जलेकै हुन नम्बर 1 त यूटुबे जीवन पान्डे देखियो🤔
@BirkhaGurung-cf5un
@BirkhaGurung-cf5un 6 ай бұрын
Huge! Respect both of you Budhathoki ji love it❤ the way you talk and highly appreciated
@basantajungkunwar2665
@basantajungkunwar2665 6 ай бұрын
बहुराष्ट्रिय कम्पनीहरुले बिस्तारै स्वदेशी उत्पादनलाई कोल्याप्स गर्ने रणनीति कहाँ सजिलै बुझ्नसक्छन र भेडाहरुले ।
@Anamvgs
@Anamvgs 6 ай бұрын
अरु जे जे भए पनि नेपाली उत्पादनको म समर्थक हुँ, सम्मान गर्छु ।
@prakashtmg748
@prakashtmg748 6 ай бұрын
जस्ले जे भने पनि,प्रकाश अंकल सारै मन पर्छ । मलाइ चै 😊😊😊😊
@KumariRai-s4g
@KumariRai-s4g 6 ай бұрын
😂😂
@aakashgyawali4358
@aakashgyawali4358 6 ай бұрын
Yo mg ko kam xaina , prakash subedi ko
@jayeshworpoudel
@jayeshworpoudel 6 ай бұрын
Timle kaam payera hola hiya comment garna aako hola
@गोविन्दपोख्रेल
@गोविन्दपोख्रेल 6 ай бұрын
प्रकाश सर...! सादर नमन🙏 स्वदेशी उत्पादनमाथि प्रहार गर्ने जतिपनी विदेशीका एजेन्ट छन् तिनीप्रति श्रद्धाञ्जली ...! तपाईँको समालोचनात्मक प्रस्तुति ज्यादै सोचनीय छ हजुर....!
@aratirachikoinch529
@aratirachikoinch529 6 ай бұрын
राम्रो र सुन्दर बिचार भएकाे मान्छेकाे बाेल्ने शैली नै फरक ❤
@SrijanaKarki-m5b
@SrijanaKarki-m5b 6 ай бұрын
Miss uuu
@chandrarana4619
@chandrarana4619 6 ай бұрын
नेपाली उत्पादनलाई प्रोत्साहन दिनुपर्छ।बन्द होइन बरु मूल्यमा हेरफेर गर्नुपर्छ।
@fzre5di300
@fzre5di300 6 ай бұрын
हाम्रो नेपालीले जानेकै अरूको सफलतामा जल्ने हो गर्न खोज्ने लाई लडाउने गर्छन त्यसैले त सैयौं नेपाली युवा हरु बिदेसी मुलका मा पसिना मात्रै होइन रगत बगाउन प्राण त्याग्न बाध्य छन्
@LeendoPurna
@LeendoPurna 6 ай бұрын
Sahi kura sir 🙏
@sabinrai5104
@sabinrai5104 6 ай бұрын
सही कुरा
@sunilrai31
@sunilrai31 6 ай бұрын
नेपाली उत्पादन लाई प्रोत्साहन दिउ❤ बिदेशी उत्पादन लाई बहिस्कार गरौ🙏🙏
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक 6 ай бұрын
निद्रा लाई सक्यो तेहि पनि चिप्ल्याउने अकल लाई नसुनेर नहेरेर चित्तै नबुज्ने भन्या! ल आउनुस म जस्तै को को हुनुहुन्छ हेर्न र सुन्ने हाजिर हौ? अनि भुसुक्क मिठो निदाउ है श्री केस तेल दलेर❤❤ उच्च सम्मान टिबु र चिप्लाउने अन्कल लाई 🕉️🌷🌹💐🙏
@Chandrakalaoli1
@Chandrakalaoli1 6 ай бұрын
हामी त बुढाबुढी दुबैले लगाउने गरेको छम राम्रो छ श्री केश तेल कपाल झर्न रोकेको पनि छ ❤
@DaisanKhadka
@DaisanKhadka 6 ай бұрын
Yo pani tesko aafanta raix
@Chandrakalaoli1
@Chandrakalaoli1 6 ай бұрын
Na bau patti ko na ama pattiko k ko aafanta hunxa hamilai ta kam garekai xa
@localchannel3260
@localchannel3260 6 ай бұрын
मेरो कपाल झर्नथालेको थिएन जब चया निर्मुल हुन्छ भनेर लगाको कपाल झरेर खतम यो fake ho
@gyanupun8282
@gyanupun8282 6 ай бұрын
Right ramaro cha 🙏🙏
@unendingseeker4274
@unendingseeker4274 6 ай бұрын
@@localchannel3260conclusion maa napugum scientist banera, genes bhanne kura ni hunchha..,, timro bau ko khuileko taalu dekhdai chhu 😂
@BharatShrestha-vlog
@BharatShrestha-vlog 6 ай бұрын
आफ्नै देश को उत्पादन लाइ सम्मान गर्नु पर्छ
@sanjeeb118
@sanjeeb118 6 ай бұрын
स्वदेशी उत्पादनलाई माया गरौ❤❤❤
@anilgurung8244
@anilgurung8244 6 ай бұрын
यो ऋषिकेश तेल विदेशी ब्र्याण्ड भएको भए यसमा विवाद नै आउने थिएन तर दुःख का साथ भन्न चाहन्छु नेपालमा नेपाली ब्र्यान्ड लाई टिक्न दिदैन न मेरो श्रीकेश तेल सँग कुनै पनि सम्बन्ध छैन। तर पनि नेपाली लाई केही गर्न दिदैन विदेशी ब्र्यान्ड नै रोज्नु किन कि नेपाली जनतालाई विदेशी ब्र्यानड नै मनपर्छ यही ऋषिकेश पनी विदेशी ब्र्यानड भएको भए सायद यो दिन आउने थिएन होला मेरो विचारमा ❤❤❤
@shilaadhikari719
@shilaadhikari719 6 ай бұрын
बिदेशी भएको भए आरोप प्रत्यारोप लगाउने अधिकार कहाँ प्राप्त हुन्न्थ्योर
@digosangeet3845
@digosangeet3845 6 ай бұрын
सहि
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 6 ай бұрын
नेपाली उत्पादन को बिरोध नगरौ।। टीका जि को सालिनता र अति सम्यमित आज को प्रस्तुति ले अब सारा नेपाली जनता पुन टीका जि को पक्ष मा उभिनी कुरा मा सन्का रहेन।। प्रकाश जि ले पुनर्जीवन धेरै लाई दिनु भयको छ अब पुन श्रीकेस तेल ले पनि पुनर्जीवन पाउने भो💕🙏🇳🇵
@dohorihits
@dohorihits 6 ай бұрын
बजारमा पाईने अन्य कुनै पनि तेलमा पनि कपाल उमार्ने र झर्न रोक्ने ग्यारेन्टी त हुदैन,अब श्रीकेशको हकमा आफ्नो इछाले 10 हजार तिरेनी अरुलाई टाउको दुखाई किन?आफुलाई मन नलागे नकिने भो रोईलो मात्र
@Debuchronicles
@Debuchronicles 6 ай бұрын
श्रीकेश सम्बन्धी बिवाद सुन्ने बित्तिकै स्वदेशी उत्पादन को बिरोध नगरौ भनेर मैले लेखेको थिए। टिकाराम जी ले यो अन्तरबार्ता मार्फत मलाई आज कन्भिन्स पनि पर्नु भयो😊❤
@Tukraj_Magar
@Tukraj_Magar 6 ай бұрын
केही समयको अन्तरालपछी रजटपट अंकलको आगमनले प्रफुल्ल हुने जति यता हाजिर गरुम त !
@premsony8961
@premsony8961 6 ай бұрын
ok
@susmashretha4181
@susmashretha4181 6 ай бұрын
🙏🙏
@chaulagainshreehari5105
@chaulagainshreehari5105 6 ай бұрын
chipleti 😅😅
@nirmalarai2266
@nirmalarai2266 5 ай бұрын
​@p0😊 a. F5 remsony8961
@kishanchaudhary6455
@kishanchaudhary6455 6 ай бұрын
जे जस्तो भएपनि हामी नेपालीहरुले नेपाली उत्पादनको सम्मान गर्न सिक्नु पर्छ ❤❤जय नेपाल।
@AmarBasnet-z9k
@AmarBasnet-z9k 6 ай бұрын
याे ....जी टंके फटाहा हाे,यसले पहिला पनि क्यानसरकाे ओखती भन्दै सालकाे बाेक्राकाे धुलाे बेच्थ्याे,यसलाई कारबाही हुन पर्छ।
@Ramesh_Lama_Ghising_Official
@Ramesh_Lama_Ghising_Official 6 ай бұрын
टिकराम सर असल र निकै बुझ्ने ❤❤
@hiralalpanjiyar9138
@hiralalpanjiyar9138 6 ай бұрын
❤❤❤🙏🙏🙏 प्रकाश सुबेदी एउटा यस्तो तथ्य सत्य बोल्ने लोकप्रिय प्रस्तोता ,,नेपाल मा एक मात्र छ ,,,जसलाई मैले बिगत १५ वर्ष त् खाडी बाट र तेस भन्दा अगाडी आफ्नै मुलुक मा सानो हुदा देखि नै हेर्दै आको छु ,,हप्ता कहिले बित्छ र कार्यक्रम हेर्न पाउछ भनेर पर्खाई मा बस्ने करोडौ नेपाली हरु देस बिदेस देखि हजुर लाई माया गर्ने धेरै छन् ,,,तेसैले बीच बीच मा गायब हुने काम न गर्नु र हजुर ले जुन शैली बाट कार्यक्रम चलाउदै आउनु भयको छ त्यो तिरंतर चालोस,, जसले जे सुकै भनुन मेरो सदैब साथ छ❤❤❤🙏🙏🙏🙏
@ambertayer1828
@ambertayer1828 6 ай бұрын
❤❤ sahi bro
@dipakghayl4367
@dipakghayl4367 6 ай бұрын
नेपाली उत्पादन सबैले मिलेर सयोग गरौ
@arjunbudhamagar
@arjunbudhamagar 6 ай бұрын
उत्पादकले भ्रमको खेती गरेर विज्ञापन नगरोस् तर नेपाली उत्पादनलाई म समर्थन गर्छु, नेपालीहरूको रोजगारी, आर्थिक समृद्धि, स्वदेश उत्पादनको समर्थन गरौँ। तर श्रीकेशले मूल्य घटाएर वा समायोजन चाहिँ गर्नुपर्छ हामीजस्ताले किन्नै सक्दैनौ।
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 6 ай бұрын
सजिलो बुझ्ने पाराले स्पष्टीकरण दिनु भयो श्रीकेश तेलको बिषयमा हार्दिक धन्यवाद 🙏स्वदेशी उत्पादन लाई प्रोशान गरौ🤘
@SrijanaKarki-m5b
@SrijanaKarki-m5b 6 ай бұрын
Miss u
@samirsunar-ji8ts
@samirsunar-ji8ts 6 ай бұрын
चिप्ले अङ्कल दाजु आर्काे हप्ता करण परिवारलाई लिएर आउनु पराे याे साेमा ल🙏🙏❤️🎉🎊💕🎊
@prakashbhattarai4528
@prakashbhattarai4528 6 ай бұрын
ठ्याउके
@Crush224
@Crush224 6 ай бұрын
आफुलाई जन्म दिने सबै सन्तानले बाउ आमा पाल्छन भन्ने छैन। 1) भाग्यमानी बाउआमालाई बच्चा ठुलो भएपछि कमाएर कमाई खुवाउछ। 2)आभगि आमाबाउको कुपुत्र सन्तान्ले सारै दु:ख दिन्छ्न। 3) आर्को कुरो आफैँले जन्माका बच्चाले तेस्तै पर्‍यो भने आफ्नै बाउआमा काट्न पनि पछि पर्दैन। त्यहीँ भएर सबै जानलाई सबै चिज फाप्छ्न भन्ने छैन ।तिमिलाई नफापे तिमी प्रयोग नगर अरुलाई पनि रोक्ने काम नगरौं र नेपाली प्रोडक्टलाई प्रोत्साहन गरौँ ।❤
@brosad6833
@brosad6833 6 ай бұрын
कपाल झर्न शुरू गरे पछि कसैले केहीले पनि रोक्न सक्दैन । त्यहाँ माथि यो मान्छे ले जती मिठो कुरा गरे पनि ठग नै हो ।
@dhanunugonisani2832
@dhanunugonisani2832 6 ай бұрын
हामी नेपाली ले नेपाली जनता राम्राे मान्छे राम्राे काम गर्ने मान्छे कै खुट्टा तानिने रच
@ranamaskey7027
@ranamaskey7027 6 ай бұрын
बाल उमार्ने कुरा चाहिँ नगरेकै राम्रो भाइ बरु चाया हटाउने र बाल कालो र डरो अनि नझर्ने चाहिँ मान्न सकिन्छ उमार्ने चाहिँ धेरै गफ भयि🙏🙏
@prakashkatuwal6638
@prakashkatuwal6638 6 ай бұрын
मेरो खुइलेको तालु मा कपाल उम्रेको छ मित्र
@chahanathapa2
@chahanathapa2 6 ай бұрын
Mero baklo vaye ko xa kapal umarne kura ma chai its ur personal health issue huna ni sakxa ...which you have to maintain safe n healthy life style
@shashisambahamphe6567
@shashisambahamphe6567 6 ай бұрын
मैले त यो तेल लगाइरहेको छु जति हल्ला गरे नि मलाई मनपर्छ यसको बास्ना मनपर्छ अनि लगाउदा सितल लाग्छ ।
@MYAKURI-7
@MYAKURI-7 6 ай бұрын
श्री केश लाइ माया गर्ने जति येता हाजिर हुम 🤝
@TikaRamBudathoki
@TikaRamBudathoki 6 ай бұрын
🙏
@Prabesh.sunuwar
@Prabesh.sunuwar 6 ай бұрын
नेपाली मुला को काम नै खुट्टा तान्ने हो नेपाली प्रोडोक लाई प्रोत्सान दिनु पर्छ
@Aneeta22.kirati
@Aneeta22.kirati 6 ай бұрын
सबै कलाकार एउटै हुँदैन कसैको ब्यक्तिगत जीवन मा हानी पुग्ने गरि कसैको बारेमा कसैलाई टिप्पणी गर्ने अधिकार छैन बाजे त्यो पनि नैतिक आचार सम्हिताको नि पालाना गर्नु पर्छ ।कलाकार भए भन्दैमा समाजमा जे पनि गर्न पाएन।
@redshotgaming6131
@redshotgaming6131 6 ай бұрын
Srikesh is good for stopping hairfall and make ur hair stronger. I personally like the product 😊
@chetryboy-ey4lh
@chetryboy-ey4lh 6 ай бұрын
प्रकास सुबेदी कति दिक्क लाग्दो भाषण दिएको ? It’s my show मा ३.कुकुर्नी हरु ले गरेको हर्कत का बिषय मा गलत थियो सिधा भन्न किन सकेनौ? के अब नेपाली हरु ले कार्यक्रम हेर्न अंग्रेज़ी जान्नु पर्ने भयो भनेर आलोचना किन गरेनौ ? ल्यांग ल्यंग कति बोलेको 🙄🙄🤦‍♂️🤦‍♂️
@shantilopchan8179
@shantilopchan8179 6 ай бұрын
wow uncle😮🙏🙏❤hajurle sabai kuralai sahi tarikale prastut garnu bhayo dhannyabat❤🙏(afno deshko utpadan lai samman garau🙏)
@gitabarsat396
@gitabarsat396 6 ай бұрын
सबैको आफ्नो आफ्नै फाइदा र बेफाइदा हुन्छन । तर खेदो चाहिँ गर्नु हुन्न ।
@musicloverbijayasubedi
@musicloverbijayasubedi 6 ай бұрын
चिप्लिने र चिप्ल्याउने काम भैरहन्छ आदरणीय मेरो दलगाउले बन्धु दाजुश्री।🙏
@samirsunar-ji8ts
@samirsunar-ji8ts 6 ай бұрын
धेरै समयपछि चिप्ले अङ्कल प्रकाश सुबेदी दाजुलाइ देख्न पाइयो मेरो नमन छ🙏चिप्ले अङ्कल दाजुका फ्यानहरु यता आउनु हाेला🙏🙏🙏🙏🎉🎊😘
@prakashbhattarai4528
@prakashbhattarai4528 6 ай бұрын
कसरी चिप्ले भयो ह ? ठ्याउके
@JAPRELVLOG
@JAPRELVLOG 6 ай бұрын
I love ठक्कर❤
@Global.Wonders
@Global.Wonders 6 ай бұрын
नेपाल को उत्पादन मा बिस्वास छैन, भारत को जस्तो पायो तेस्तई तेल प्रयोग निर्बाध लाउछन नेपाली हरु।।
@shyamdawadi4031
@shyamdawadi4031 6 ай бұрын
श्रीकेश तेल एक दमै राम्राे छ मेराे तक्लु तालुमा लगाउँदा कपाल चारकाेशे झाडिकाे झैं पलायाे....मेरी श्रीमतीले मालिश गर्ने तेल ठानेर झुक्किएर मेराे 3 महिने नानीलाई मालिस गर्दा जिउ भरि बनमान्छेकाे जस्ताे रौं पलायाे 😥😥😥 दारिजुङ्गाकाे रहर गर्ने मेरा जनजाती मित्रहरुलाई सल्लाह दिनचाहन्छु... श्रीकेश तेलकाे प्रयाेग गर्नुहाेस्.. अनुहार भरि बाहुनक्षेत्रिकाे जस्ताे भुत्ला पलाएनछ भने म मेराे बुढिकाे पाेई हाेइन ल जा..😎😎😎
@aszxcas6060
@aszxcas6060 6 ай бұрын
अनमोल केसि चुलठे को स्व मा न आको खुब खेदो खन्दै छ्😁😁😊
@AmritGajmer.Official
@AmritGajmer.Official 6 ай бұрын
पहिला त भनियको थियो कि जढिबुटी बाट प्रोसोधन गरेर निकाले को तेल भनेको हो नि अहिले त आर्कै रैछ लुट जस्तै देखियो र अरु प्रस्न किन सोधिएन प्रकाश सर तेज पता बाट बाट तेल आउँछ लाल गेडि बाट तेल आउछ? तेल आरु प्रोयोग गर्ने जडिबुटी बाट बनेको हो भन मिल्दैन होला सर
@sharmilakuikel6211
@sharmilakuikel6211 6 ай бұрын
नेता र सेलिब्रेटीलाई सित्तैमा दिने अनि सर्वसाधारणलाई महँगो नै भयो भो राम्रो त होला लगाको छैन लगाउन नि सक्दिन भात खान पुग्छ।
@khemkhadka8503
@khemkhadka8503 6 ай бұрын
मलाई कस्तो आफ्नो सरिलमा भैंसी हिडेकाे नखने ले अरुकाे शरीर मा झुमला हिडेकाे देखने छु नि हामी सबै जनताले पकाश जि हजुरकाे कुनै कमि छनै जस्तो लाछ मेरो मनबाट सलाम गरछु नि I'm miss you all times hjr ❤❤❤
@Sammy977
@Sammy977 6 ай бұрын
This is the thing thats dragging our Nepal behind. When domestic products get hyped up and sales go up , all kinds of conspiracy starts ! People don’t know how this kind of shit starts! When you don’t pay bribe to the government all kinds of problem starts and they will do anything to shutdown your company! Love local products and help them grow. Planning to use this oil soon! Prakash dai you are a legend. You are a honest person who speaks jasta ko testai! Jay hos!
@isaac92-mb
@isaac92-mb 6 ай бұрын
कपाल तालु हुँदै गर्दा तालु बनाउने टाउको अनि मेटसी लाउनु पर्छ,उम्रीन्छ मेरो पनि छरेको थियो उम्रीयो😅
@dineshbabu9818
@dineshbabu9818 6 ай бұрын
पैसा खायकै रहिछन् प्रकाश दाइले तेहि भयर टीका लाई ल्यार चोख्याउन खोज्दैन छन ! नेपाली उत्पादन को बिरोध गरेको होइन झुक्यार महँगोमा पैसा मात्र लियो भनेको हो
@saurapsunar7549
@saurapsunar7549 6 ай бұрын
यो नेपाल को भाईरस हरु हो खुटटा तान्ने ❤❤
@Sujanunknown
@Sujanunknown 6 ай бұрын
उमार्दैन है उमर्दैन टीकाराम जी यो त बिजिनेस मात्र हो 500 नपर्ने तेल लाई 3000 मा बेच्ने
@jsjssjsjajjsjsandsam_daboy287
@jsjssjsjajjsjsandsam_daboy287 6 ай бұрын
Sabaijana ko chhalama laagu nahuna sakchha tara katiko umreko chha kapal.
@beepinrana2846
@beepinrana2846 6 ай бұрын
Kapal ko jara nai nahuneko umradaina tara jhardai gareko manxeko umarxa.taklu xala matrai huneko kasari umaranxa.
@basumayatamang2616
@basumayatamang2616 6 ай бұрын
Kapal ni dherai jharchan paisa firta dinu
@sefronsharma1922
@sefronsharma1922 6 ай бұрын
खानपान र जीवनशैलीलाई बिगार्‍यौं भने भगवानका वैद्य ऋषी धन्वन्तरीले पनि केही गर्न सक्तैनन् भने यो श्री केश तेल के हो र ! सत्य तथ्य बुझेर प्रयोग गरेरको राम्रो । इच्छा लाग्नेले लगाउँदा हुन्छ नहुनेले वास्तै नगरे भैहाल्छ मेरो आफ्नो अभिव्यक्ति यहि छ । म भने प्रकाश अंकलको ठूलो फ्यान हुँ । कहिले दर्शन गर्न पाउँछु होला भन्ने लागेको छ 😊❤🎉
@KamuGurung-c5n
@KamuGurung-c5n 6 ай бұрын
Jassita le program nahatayako vandai kantipur lai mudda haleko xa sabaile suport garau
@chrisevan1365
@chrisevan1365 6 ай бұрын
को हो र तेस्लाइ support गर्ने
@mallok3425
@mallok3425 6 ай бұрын
सहि भन्नुभयो स्वदेसि उत्पादनलाइ डुबाइ छाड्छन तर रामदेवको आचि दल केस पलाउँछ भनेकोभय जतिपनि तिरेर किन्थे ।
@rambaral550
@rambaral550 6 ай бұрын
मलाई thaha chaina Shree kesh hair oil को Owner को ho तर yo telle मेरो कपाल को र dandruff मा aamul paribartan vo thank you shree kesh hair देश मै केही राम्रो काम गर्छु भन्ने uwa हरू लाई support garau
@USembroideryvloges321
@USembroideryvloges321 6 ай бұрын
मान्छे नै चिप्लो हुनुहुन्छ अनि सबैको कुरा ठिकै हो फटा तेल ब्यापारीको नुन खाको होला अनि अर्थ न बर्थ को तेल को बारेमा बोल्नै परो होईनत😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@rabingurung6782
@rabingurung6782 6 ай бұрын
के गणतन्त्र छ भन्दैमा ।। अरुको बारेमा जे पनि भन्न पाइन्छ र?? जे पनि बोल्ने प्रकाश ।।। अरुको ब्यक्तिगत कुरा बोल्न किन पर्यो त्यो स्वस्तिमा, साम्राग्री रओसिन ले? तिनी हरु लाई मान हानी को मुद्दा हाल्नु पर्छ ।
@roshangurung1451
@roshangurung1451 6 ай бұрын
Kunni prakash ji le aafno xori jasto sochya holani
@pritamregmi940
@pritamregmi940 6 ай бұрын
ल ल घुमेर आउनु भो अङ्कल जि गजब छ 🙏🙏🙏🙏🙏🙏🎉🎉🎉
@melody-dhoon6534
@melody-dhoon6534 6 ай бұрын
ठग नै हो ,नझुक्किनु होला,यो मान्छे जहाँ हात हाल्छ ,त्यँहा बिबाद आईहाल्छ
@arjunkumarkhatri4350
@arjunkumarkhatri4350 6 ай бұрын
चाेरहरू अरूकाे सफलता माथि डाहा गर्ने ।
@videosfromusa964
@videosfromusa964 6 ай бұрын
Positive thoughts 😮
@GangaKarki2323
@GangaKarki2323 6 ай бұрын
यस्तो आयुर्देदिक प्रति मलाई चाहिँ विश्वास लाग्दैन
@rabindrabrai2352
@rabindrabrai2352 6 ай бұрын
प्रकाश सुवेदीले साह्रै राम्रो कुरो गर्नु भयो! उहॉको सन्तानहरुको पनि सामाजीक संजालबाट खोजेर यसो मीडीयामा ल्याउन पर्यो ! उहॉलाई केही फरक नपर्ने रहेछ यदी सामाजीक संजालमा छ भने!!
@JAPRELVLOG
@JAPRELVLOG 6 ай бұрын
ठक्कर भन्ने कुरा खाइरहनु पर्छ म जस्तै "😂🎉😢
@prakashthapa5679
@prakashthapa5679 6 ай бұрын
काका आए त्यहि ठुलो कुराे हो तेल सेल मन लाग्नेले लगाउनु नलाग्नेले नलगाउनु जबर्जस्ती छैन । तर कपाल चै आउँदैन होइन त चिप्लेकाका ?
@Cru12
@Cru12 6 ай бұрын
सारै महगो 😅
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 6 ай бұрын
मलाइ त धेरै मन पर्छ चिप्ले काका #प्रकाश_सुवेदी 💖💖🙏🙏 #दि_प्रकाश_सुबेदी_सो #रजतपट 💖💖
@CreatorAmrit-os6yp
@CreatorAmrit-os6yp 6 ай бұрын
Yo oil ekdami ramro xa sir ko kura 100 % right xa Jay Shree kesh hair oil❤
@rajendrakumargurung4935
@rajendrakumargurung4935 6 ай бұрын
श्रीकेश तेल एकदम राम्रो छ र मूल्य पनि ठीक छ। मलाई सरै मन पर्छ यस तेलको काम गराई अनुसार।
@cakebank542
@cakebank542 6 ай бұрын
यति धेरै विवाद हुँदा पनि अझै किन्छ भने जनता अझै भेडा छ 😂😂😂
@Gyan_Nee
@Gyan_Nee 6 ай бұрын
जसले जे भनेपनी तिकाराम बुढाथोकी ठग नै हुन
@badrinathpaudel
@badrinathpaudel 6 ай бұрын
नेपाली उत्पादन चाहे तेल होस, घिउ होस, मह होस, फलफूल होस, जे सुकै होस, टिक्न गाह्रो छ।
@Bibashgothalegothale
@Bibashgothalegothale 6 ай бұрын
सबैलाइ पैसाको बिटोले मुख टालेछ भित्र भित्रै बाहुनको लुट्ने तरिका ठिक छ!
@BirdhozGurung
@BirdhozGurung 6 ай бұрын
साम्रागिय राणा को सन्तान हो इनिहरु त उहिले देखि नै हेपाहा सोचाइ को सन्तती हो तर यो जनजाति को छोरी बुहारिले येस्तो बिचार न राख्नुपर्ने हो।
@indragurung1512
@indragurung1512 6 ай бұрын
Swadesi utpadan lai birodh hoina sabai le fully support garau. Kina vone tesko paxadi dherai le rojgari payeko hunxa. Mata sake samma swadesi utpadan nai parayog garxu .
@TinaGurung-n2z
@TinaGurung-n2z 6 ай бұрын
100%right 🎉❤ kura गर्नु भयो को छ ❤ प्रकाश सुवेदी sir ❤❤
@BikashRai-p9i
@BikashRai-p9i 6 ай бұрын
राम्रो छ यो तेल म पनि प्र योग गरिरहेको छु
@SDRCINEMA
@SDRCINEMA 6 ай бұрын
😂😂
@raiprakash8131
@raiprakash8131 6 ай бұрын
श्री केश तेल को बारेमा ढाट्यो बुडा ले😀😀😀😀
@hirasinghkunwar9732
@hirasinghkunwar9732 6 ай бұрын
गतिछाडा आइमाईहरुले यो समाजलाई बिगारेका छ्न। भ्रान्तिपुरका MD ले आफ्नो भ्युज बढाउन यस्तो हर्कत गर्न लगाएको हो।
@olinarayan
@olinarayan 6 ай бұрын
नेपालमा सोझो मान्छेलाई गरि खान दिदैनन र नेपालमा सत्य कुरा पनि तितो हुन्छ । यहाँ सबैलाई झुटको पछि दौडिरहेका छन । बिदेशी उत्पादनको ब्राण्ड ईमबेश्टर बन्छन कमिशन माथि सम्म पुग्छ होला तर स्वदेशी उत्पादनलाई भने पखा लगाइन्छ । कठै मेरो सतिले सरापेको देश 🎉🎉🎉🎉
@minakarki3672
@minakarki3672 6 ай бұрын
स्वस्तिमाको पनि ओरालो यात्रा
@chrisevan1365
@chrisevan1365 6 ай бұрын
तैले भनेर
@ningmalama4362
@ningmalama4362 6 ай бұрын
Prakash sir & Tika sir दुवै जनालाई धन्यवाद 🙏🙏🙏
@Purbelimusic
@Purbelimusic 6 ай бұрын
झापा लि हाे किनेर भयनि पानी माथिको ओभानाे भयर छाड्ने भयाे
@krishaagiri
@krishaagiri 6 ай бұрын
अरु केहि हैन hipe मा आयो भनेर गिराउन खोजिएको हो i really feel positive vibes with श्रीकेस oil ❤️
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН