मलाई मन पर्ने गायक राम कृष्ण ढकाल सर लाई जन्मदिनको शुभकामना ।
@MegaParajuli2 жыл бұрын
अहिले जतिसुकै गित भाइरल भएपनी हामिले सगित सुनेर आनन्द लिने पछिल्ला गित भनेको रामकृष्ण ढाकालको समएका चर्चित गितहरु नै हुन
@gobindabm46812 жыл бұрын
दहिचिउरे पत्रकार भन्दा चड्केरै बोल्ने रजतपट अङकल हजारौं गुणा असल छ्न्🙏🙏 फेरि पनि सुरु भएकोमा रजतपट लाइ धेरै धेरै शुभकामना 🙏😍
@praku972 жыл бұрын
अत्यन्तै खुशी लाग्यो। गायक रामकृष्ण ढकाल लाई देख्न पाउँदा मजा लाग्यो। धेरै बर्ष सांगीतिक क्षेत्रमा लागेका बरिस्ठ गायक हरु को गित हिट हुदा र नहुदा उनी ओझेलमा पर्छन भन्ने हुदैन। उनिहरु भनेर यो देशको सांगीतिक क्षेत्रका धरोहर हरु हुन तेसैले उनिहरुको ठाउँ अरु कसैले ओगट्न सक्दैनन ताकी आजभोलिका अल्लारे गित आजको भोलि गित हिट हुनेले उनिहरुको ठाउँ लिन सक्दैनन। तेसैले गित चलोस नचलोस आफ्नो कर्ममा लागि परिरहनु दाजी एक दिन तपाइहरुको महत्त्व र योगदान सारा दुनियाले थाहा पाउनेछन। धन्यवाद छ मेरै नामको पत्रकार जि।
@nimasherpa827332 жыл бұрын
so sweet of you.
@NasihbMagar2 жыл бұрын
ओराली लागेको हरिणको चाल भो बाचुन्जेल सम्म पनी मरेकै हाल भो भन्ने गीत बज्दा देखी नै म उहाको ठुलो फ्यान हो अझै राम्रो गर्दै जानु होला👍
@shivamagar80662 жыл бұрын
@@sabitakhatiwadabaskota7931 nani yo nachne khalko geet hoina ni maiyaa🤣❤️
@sabitakhatiwadabaskota79312 жыл бұрын
@@shivamagar8066 hau mata 5years ko the ril wala chakka ma dherai git huntho nita think positive hai .
Happy birthday Ram Sir ....... 🎊🎊🎊🎂🎊🎊🎊 आउँदो दिनमा पनि हामी तपाईंको अझै उत्कृष्ट संगीत सुन्न पाउ ।🙏
@kishorkumarkarki29932 жыл бұрын
No bhadra 5 ho hau
@sarojkarki2565 Жыл бұрын
1111
@aarohisharma93322 жыл бұрын
मलाई त धेरै नै मन पर्ने गायक 🤗😍
@kumarthapa22482 жыл бұрын
मलाई मन पर्ने गायक रामकृष्ण ढकाल ज्युलाई जन्म दिनको धेरै धेरै शुभकामना ।
@dipakdhakal3752 жыл бұрын
आहा!! रामकृष्ण ढकाल दाजुको interview हेर्न पाउँदा सार्है खुसी लाग्यो😘😘
@prkashluhar82632 жыл бұрын
धेरै समय पछी गायक राम कृष्ण ढकाल जी लाई प्रकाश जी को कार्यक्रम मा देख्न पायौ खुशी लाग्यो धन्यवाद कार्यक्रम प्रस्तोता प्रकाश जी लगायत सम्पुर्ण टिम लाई जय नेपाल । 🙏🏽🙏🏽🇳🇵🇳🇵
@bhupendrasingh23302 жыл бұрын
Bast ramkrsan dhakal
@bhupendrasingh23302 жыл бұрын
💖💝🌾🌻🌻💘💘💗🌼💛❤🌹💕💟🌴☘🍀🌲💓💓🌿💛🌼🌹🌻💘💘💗🌹❤💛🌼🌹🌹💕
@minagurung40232 жыл бұрын
Yak dam sahi kura afno baktigat kura kina vanu parni ho yo so ma
@janakchand6702 жыл бұрын
लोक प्रिय गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको लाखौ लाख शुभकामना
@mohitgrg20022 жыл бұрын
Happy birthday
@shantikokhojima60402 жыл бұрын
मेरो मनपर्ने गायक रामकृष्ण ढकाल अनि💐 सबैका प्यारो रजतपट अंकल को जय होस् 🙏
I saw you everywhere! you need to be guiness book record holder on youtube as most commentator person.
@buddhashrestha41602 жыл бұрын
Ja pani comment lekhana viyahune manxe ko hola
@harikarki15482 жыл бұрын
मेरो प्रिय् गायक लाई जन्म दिनको सुभकामना र लोकप्रिय कार्यक्रमलाई बिशेष धन्यवाद 🙏
@BiwasBhattarai2 жыл бұрын
विद्यालयकाल देखि नै सुन्दै आएका सुमधुर स्वरका धनि रामकृष्णजीलाई जन्मदिनको शुभकामना।
@Dubai7392 жыл бұрын
जन्म दिन को लाखौं लाख सुभ कामना राम कृष्ण सर प्रकाश् दाइ अत्यन्तै बौद्धिक मान्छेलाई नि हार्दिक बधाई
@mahendrabishowkarma24712 жыл бұрын
नेपाली सुगम सङित तथा आधुनिक गितका महारथी बरिस्ठ गायक आदरणीय रामकृष्ण ढकाल दाजुप्रती उच्च संमान गर्दछु🙏💐सानै देखि हजुरकै गित सुन्दै आएको हु मैले मलाइ अत्यन्तै मन पर्ने गायक हुनुहुन्छ,खुसी लायो जय रामकृष्ण दाजु🙏💐हजुरको साङ्गितिक जीवन अझै महासागर जस्तै फराकिलो रहोस शुभकामना दाजु🙏💐🎉
@dkllotus1112 жыл бұрын
Happy birthday dai !!!!One of the best singer of Nepali modern song !!!!
@johnraya28532 жыл бұрын
my favourite nepali singer is Ram krishna Dhakal.❤️👍️👍️🙏🙏🇳🇵
@shriramdevkota18032 жыл бұрын
संगित क्षेत्रको ideal राम दाइ 💖💓❣️
@digital_adda802 жыл бұрын
मेरो प्रिय गायक, जीवित स्वरसम्राट गायक रामकृष्ण ढकाल.. जीवनका हरेक सुखद आरोहहरू पछि अफ्ठ्यारा अवरोहहरू पनि आउँछन नै। तपाईंका यि अवरोहका दिन चांडै सकिएर फेरि सुखद र सुगम पलहरूको भेल आवोस जन्मदिनको धेरै शुभकामना।। सुवेदी जीको धर्मसंकट is like .. देब्रे आँखा कि दाईने आँखा? देब्रे हात कि दाईने हात? हात कि खुट्टा? नाक कि मूख?
@biaypariyar20392 жыл бұрын
Happy birthday ram Krishna sir wish you long life and amazing life style for your future sir ❤️❤️❤️
@joshjanadangi2 жыл бұрын
सबैभन्दा मन पर्ने गायक रामकृष्ण ज्युलाई जन्मदिनको लाख लाख शुभकामना है💐💐🎂🎂
@yambahadur833411 ай бұрын
Hjr kaha dekhi hoidinxani joshjanaa
@onlinenetwork58722 жыл бұрын
अहिले राम कृष्ण को गित नचल्नु मा दोसि समय मात्र हो राम सधै नेपाली को मन तन म सदाबाहार हुनेछन र हुन्छन पनि
@dipakdhanuk5802 жыл бұрын
मन पर्ने एउटा उत्कृष्ट कार्यक्रम ❤️🙏
@bhupendrasingh23302 жыл бұрын
Mali gat suna prana ramkrisa ko sang bata ho big fan
@sunilkhadka86562 жыл бұрын
Happy birthday legend singer ram krishna dhakal
@20nu_stha2 жыл бұрын
राम कृष्ण जि को बिगेस्ट फ्यान म।प्रकाश जि को कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।
@gauleman2 жыл бұрын
My favorite 😍 💓 💛 Ramkrishna sir 🙏
@ramubiswakarma902 жыл бұрын
सदाबहार गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको अनगिन्ती सुभकामना व्यक्त गर्दछु । हाल-UAE
@jibankhatiwada45912 жыл бұрын
Happy and prosperous birthday to one of my favorite legend Singer Ram Krishna Dhakal. I always appreciate your voice and healthy living style and the convincing ability. Wish you all the very best for your successful career ahead as usual.
@lilaramnepali83912 жыл бұрын
Excellent conversation Happy birthday to you Ramakrishna sir, huge respect both of you.
@tilakmalla48482 жыл бұрын
He is the true living legend And evergreens personality of the Nepalese music industry!immense love and respect.....🙏
@prajapatipandey25992 жыл бұрын
अति रमाइलो अनि रोचक प्रोग्राम, सधै सबैको रोजाइमा पर्न सफल
@ranjitarasaili54592 жыл бұрын
रजत पट uncle 🙏🙏sarairamro show सफलताको सुभामना अजै राम्रो गर्नुहोस हाम्रो साथ र स्यौग छ हजूर लाई🙏🥰🥰🥰❣️
@jabinatamang58132 жыл бұрын
ढिलै भए पनि जन्मदिनको शुभकामना दाजु 🎂🎂🎂
@ramrijal25162 жыл бұрын
जिबनमा उतार चढाव आउछन्. थाहा हुने भए मान्छेले किन गर्थेर.त्यही पाटोलाई हेरेर ब्याख्या गर्नु उचित हुदैन.खुशी लाग्यो देशको लागि यति धेरै चर्चित गित दिएका गायकलाई सदैब नमन्🙏बामे सर्नेबेलादेखि उहाँकै गित सुनेर हुर्केका हौ हामी गर्व लाग्छ.
@samirsunarsunar3592 жыл бұрын
मेरो मनपर्ने कार्यक्रम रजतपत म नियमित हेर्छु प्रकास सुबेदी दाजुकाे बाेल्नी शाैली सारै मिठो र नरम छ।मेरो आदरणीय गायक रामकृष्ण ढकाल दाजुलाइ जन्म दिनको शुभकामना छ।रामकृष्ण दाजुको 2,3 दशक भयाे गित नयाँ गित सुन्न नपाएको फेरि नयाँ गित लिएर आउनु भएछ सफल्ताकाे शुभकामना छ ल🙏🙏🙏❤️❤️❤️👍️👌
@rajuadhikari99772 жыл бұрын
पैला पैला रामकृस्न को गित धेरै सुनिन्थेयो सारै राम्रो लाग्थीयो एक समयको राम्रो singer लाग्थेयो
@RamanRegmi.2 жыл бұрын
My All time favorite singer Mero pyaro dai Ram Krishna Dhakal . Thank you so much prakash Subedi Dai for bringing him.
@grpnepal2 жыл бұрын
सहकारीले गायक रामकृष्ण प्रती गरेको अत्याचारले मन सारै दुखायो !
@rnchetri78022 жыл бұрын
जन्म दिनकाे अनमाेल शुभकामना आदरणीय बरिस्ठ गायक रामकृष्ण ढकाल ज्यु।❤️❤️🙏🙏🎂🎂😍😍🇳🇵🇳🇵
@aakritipuri39012 жыл бұрын
Kim
@gitasubedi50692 жыл бұрын
कस्तो राम्रो प्ल्याइत राम्कृश्न वा
@तुल्सीप्रसादपाैडेल2 жыл бұрын
धेरै राम्रो कार्यक्रम रामकृष्ण ढकाल दाईकाे लाईभ साे 👍️👍️👍️👍️
@hemsadvlogs95882 жыл бұрын
मेरो मन पर्ने गायक रामकृष्ण ढकाल दाजुलाई जन्मदिनको लाखौंलाख शुभकामना 🎊🎉🎁 मन पर्ने कार्यक्रम रजतपट #The_prakash_subedi_show
@prinsubhandari95582 жыл бұрын
जन्म दिन को धेरै धेरै शुभकामना सर मलाई धेरै मन पर्छ हजुर को गित
@tulsioli55342 жыл бұрын
सुगम संगीत आधुनिक गायक का राजा राम कृष्ण ढकाल ज्यु सारै पपुलर र मन पर्नै गायक सम्मान छ, छोडेर गयिगयु गित नम्बर वन गित,
@kishorbohara69012 жыл бұрын
धेरैनै भावनात्मक व्यक्तित्व भएका रामकृष्ण ढकाललाई जन्मदिनको शुभकामना।
@yugeshrai49182 жыл бұрын
जन्मदिनको शुभकामना💖🎂🎂🍒❤️ र गायक रामकृष्ण ढकाल सर को केही कुरा सुन्न पाउँदा खुशी लाग्यो
@omkumarshrestha44272 жыл бұрын
जन्म दिनको लाखौ लाख शूभकामना 💐💐🌺🌺💐💐💐💐💐💐💐💐🎂🎂🎂🍰🍬🍬मेरो मन मुटुमा बस्नु भयको लोकप्रिय गायक रामकृष्ण ढकाल दाई ।। तपाई को हरेक गीत को ठूलो फ्यान हो दाई म तपाई को गीत ओल्ड इस गोल्ड नै हो दाई ।
@subashpaudel96552 жыл бұрын
Nepal को legendary गायक Ramkrishna Dhakal मेरो लागि सधै आदर्शवादी गायक हुन ! आगामी दिन मा वहाँ लाइ सधै देख्न र स्वर सङित सुन्न पाउ जय होस दाजु 🙏
@bpdhakal8222 жыл бұрын
सुगम संगीतका मुर्धन्य ब्यक्तित्व राम दाइ नमन छ? अनि जन्म दिनको लाखौ लाख शुभकामना हजुर लाइ?❤️❤️❤️🙏🙏🙏🎂🎂🎂
@hemrajsiwakoti78702 жыл бұрын
WOW Super program Ram K Dhakal sir ko big fan sathai chiplaune Uncle ko pani hai HBD RKD
@vishnukumarishrestha41852 жыл бұрын
बरिष्ठ गायक ढकाल सरको अन्त्वार्ता सुन्न पाईयो खुसी लाग्यो
@mannydt24602 жыл бұрын
Happy birthday legendary singer
@dipakmishra36152 жыл бұрын
आनन्द आयो ! 🙏❤️🌷❤️
@benishaluitel33922 жыл бұрын
भेलु बाजे मेदि भाई चाउमेन जस्ता व्यक्तिहरु मिडियाले खोजी खोजी ल्याउछ यस्ता महान संगितका हस्ति कलाकार ज्युहरु देख्दैनन् मिडिया पैसा कमाउने र भिउज कमाउने दाउमा छाडापन भित्र्याउने दुख लाग्छ यस्ता महान व्यक्त मिडियामा नदेख्दा 🙏♥️ रामकृष्ण दाई नमन् 🙏♥️
@factnlogic86762 жыл бұрын
राम कृष्ण ढकालको गित अक्सर हिट छन् हेक्का रहोस् प्रकाश जी।
@parasnepal62352 жыл бұрын
King of Melody ❤️legend रामकृष्ण ढकाल 🎉🙏
@parbatikarki41092 жыл бұрын
Ramro lagcha dai ko program 🙏🙏✨
@bhismakhadka43702 жыл бұрын
आज जति रमाइलो कहिले भयेन रामकृष्ण ढकाल येस्तो मजाको भनेर सोचेकै थियेन
@khimarana82872 жыл бұрын
मेरो मन पर्ने गायक राम कृष्णढकाल अनि🌺 सबैका प्यारो रजतपट अ ङल को ज य होस💕🙏
@Yatree4202 жыл бұрын
बालापन देखिदै सुन्दै आएको रामकृष्ण ढकाल ज्युको गित सारै मन पर्छ र जन्मदिन्को धेरै धेरै सुभकामना 😘😘
@indradhami78952 жыл бұрын
my favourite singer ❣️🙏
@abhimannuchaudhary30982 жыл бұрын
भाउजुसङ्ग देख्ना पाउँदा झन राम्रो हुन्छ ।
@minbahadurshrestha50132 жыл бұрын
मैले पहिलो पटक राम कृष्ण ढकाल ज्यु को अन्तर्वार्ता हेरेको, धेरै कुरा जान्न पाए खुखी लाग्यो, उज्जवल भवीष्यको शुभकामना
@chandrapun2892 жыл бұрын
I love ❣️ this program very much. Thank you Prakash Bhai.
@dineshmalla89382 жыл бұрын
How innocent , dear ram krishna dhakal ❤️❤️🍎🍎
@hindukhurai93542 жыл бұрын
Nepal ko derai ramro gayek ho Ram Krishna Sir🙏🙏🙏!Geet hit nahundama Tesko matlab singer ojelma pareko bhannu mildaina!wahaharu legend hun kasaile tho esthan ogadnu sakdaina !😍❤️
@daizysharma15082 жыл бұрын
Ajkal ko audience ko taste different ho tei vayera hola. Ramakrishna is legend ❤️💖
@vijayasharma25642 жыл бұрын
Happy birthday legendary singer Ramkrishna Dhakal! Hope to listen sweet songs from you.
@manojmagar17832 жыл бұрын
मैले बच्चैदेखि सुनि आएको ओराली लागेको हरिणको चाल भो। रामकृष्ण ढकाल सर you are evergreen. मलाई हजुरको आवाज एकदमै मनपर्छ। prakash subedi sir तपाईलाई पनि धेरैधेरै धन्यवाद मिठो कार्यक्रम ल्याउनुभएको छ हजुरको प्रत्येक एपिसोड हेर्ने गरेको छु। god bless you लाखौं episode हेर्न पाऊँ।
@mahatvlogs80282 жыл бұрын
Legend singer of Nepal
@sagarpariyar54962 жыл бұрын
जनम दिन को शुभ कामना राम कृष्ण ढकाल दाई लाइ💝💕💓💖🎉💞💔💗💝💓💞💖💕💔💗🤗🥰🌞💓💝💞♥️💕🎉💖🥰🤩💝💓💞💕♥️💕♥️🎉💖💓💝🤗👋🤩💔💗💝🤗💓💞🥰🌞🌄
Happy BirthDay favorite singer Ramkrishna Dai ❤️❤️🎂🎁💐
@Binodbabu4262 жыл бұрын
सुमधुर आवाजका धनी सर्वप्रिय गायक नेपाली मन मनको आवज रामकृष्ण ढकाल उहाँको जीवन काहानी लेखेर एउटा आत्मकथालाई पुस्तकका रुपमा बजारमा ल्याउन जरुर छ ता कि कयौँ नेपालीहरुलाई उत्प्रेरेणा मिल्ने थियो।
@henarybista40512 жыл бұрын
Thank you Rajatpat uncle for invite him in this show ❤️🙏
@gogopal75202 жыл бұрын
प्यारो राम कृष्ण ढकाल गायकको अहिले मुहारमा कति निराश जनक छ।
@rajendrakumargurung49352 жыл бұрын
I love Ram Krishna & his songs. Happy birthday bro
@kbnp4672 жыл бұрын
रामकृष्ण ढकालको big fan म पनि हो है
@amritpaneru59992 жыл бұрын
राम दाइ ले सै भन्नू भयो। प्रकाश दाइ मेरो घरमा tv छ। तर भित्तामा। ओपेन हुदैन। मैले कार्यक्रम youtub मा हेर्दै छु। समय....
@subashentertainment74952 жыл бұрын
Ma tv mai utob herdaichu tv ko program herna xodeyo