Рет қаралды 10,473
बाँके जिल्ला कोहलपुर निवासी आदरणीय कलाकर्मीहरु श्री दल बहादुर गन्दर्भ(मादल), तिल बहादुर गन्दर्भ(सारङ्गी), शेर बहादुर गन्दर्भ(सारङ्गी) र भिम बहादुर गन्दर्भ(सारङ्गी) को संयुक्त सुन्दर प्रस्तुती । गन्दर्भ समुदायको कथा बोकेको गित। उहाँहरु प्रति उच्च सम्मानका साथै हार्दिक नमन ।
• आहा कति मिठो सारङ्गिको...