एकदमै दुःखद्!!😢😢 नेपालमा हवाई यात्रा गर्नलाई विश्व नै त्रसित भएको अवस्था बन्यो!! बारम्बार यस्ता घटना किन भइरहन्छ!?? सम्बन्धित निकायको के हो पारा!?? अनि जवाफ!?? मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जली!!😢😢
@bandanashrestha80322 ай бұрын
दुखद घडिमा भन्न त नहुने हो तर हाम्रा 10/12 जना जति भ्रष्ट नेता हरु पर्नु पर्ने हो यस्तो दुर्घटनामा त । मृत आत्माले शान्ति पाओस् 😢😢😢
@Umya-z8z2 ай бұрын
बधाई छ पत्रकार ज्यूलाई
@BiranjanaBaiju-y7g2 ай бұрын
दुख को दिन😢😢😢😢😢😢
@parashwarmarasaini88342 ай бұрын
अपुताको मुख देख्यो भने साईत प्रदैन भन्थे बुढापाकाले हो रहेछ जस्तो लाग्न थाल्यो। के पि बा प्रधानमन्त्री भयदेखि देशमा घटनै घटना भईरहेका छन।यो राम्रो लक्षण होईन।
@UrmilaThapa-hg4ny2 ай бұрын
हो नि हजुर तर के गर्नु यस्तो लाई कसैले केही गर्न सक्दैनन् 😢
@mayamagar43922 ай бұрын
साह्रै दु:खद खबर किन बारबार यस्तो घटना भैरहन्छ नेपालमा 😢😢
@rbgurung57942 ай бұрын
केपि प्रधानमन्त्री भए पछि नेपालमा लक्षिनले बास गरे जस्ती देखिएन
@SantoshTamang-yd5yz2 ай бұрын
100%सर
@chandramanandhar72982 ай бұрын
केपि ओलि आएदेखिन धेरै घट्ना घटिसक्यो अब यो सरकार लाइ नै बङ्गला देश जस्तै गरेर फ्याल्नु पर्छ र नफ्यालि भएन जनता जागौ, आर्मि पुलिस ले पनि अब आत्मसमर्ण गर्नु होला, यो समस्या तिमिहरुको पनि हो हेरेर नबसौ जागौ
@ritakc3172 ай бұрын
एकदमै दुखद खबर😢😢😢😢😢😢😢😢😢😢😢
@ShrijanaPoudel-dt1pk2 ай бұрын
एकदमै दुखद खबर
@PrabhaXettri2 ай бұрын
अस्ति भर्खर तेस्तो भयो फेरि उस्तै 😮
@parkdhong2 ай бұрын
खड्गे सत्तामा आयदेखी अलछिन लागेको छ
@HomMagar-n4i2 ай бұрын
केपि मुजि अल्छिना रै छ छिटो भन्दा छिटो राजि नामा दे अनि यो देश छोड केपि
@NabinaDangi-kf8uc2 ай бұрын
गारो छ❤❤❤❤❤❤
@Babitar-f6g2 ай бұрын
के पि अाेलि त माहा अलक्षिना रैछ याे मन्त्रि भै देखि त लाेद्दर् लाग्न थाल्याे 😡😡😡😡😡😡😡😢😢😢😢😢😢😢
@jayabahadur10142 ай бұрын
सारै दुःखद घटना
@dhanatamrakar79682 ай бұрын
Haardik shraddhanjali 🙏💐
@DanpheNepalMediaPvtLtd2 ай бұрын
जहा पुग्दैनन कान्तिपुर, त्यहाँ पुग्छन् हरेक,,,
@sharada53832 ай бұрын
सबभन्दा पहिले Live देखाई रहेको कान्तिपुरलेनै हो।
@nirkumarrasaili88262 ай бұрын
निकै दुखत घटना हादिक सद्वाज्नञ्लि
@KesharThapa-g1e2 ай бұрын
हाम्रो देश नेपालमा किन यति धेरै दु:खद खबर सुन्नु परेको छ आखिर के भैरहेको छ हाम्रो देश नेपालमा कहिले बस त प्लेन नभई आज आयर हेलिकप्टर पनि दुर्घटना किन यति धेरै घत्ना घतेको छ...😢😢
@mamatarai67392 ай бұрын
Ammmma कहिले हो फेरि .....😢
@Sandeshmagar.2 ай бұрын
Thanks for 100 suscriber keep support😂
@naindratamang67302 ай бұрын
दुःखद घटना 😢
@binduthakali49402 ай бұрын
Om 🕉 mani padme hum rhi. 😭😭😭💐🙏🏼💐🙏💐🙏🏻💐🤲🏻🤲🏻🤲🏻
@neenaranapraja2 ай бұрын
अति दुखद खबर 😢😢😢
@akashlimbu66492 ай бұрын
यो अभियान चलाऔं पूरै नेपालमा १)प्रमुख कार्यकारी राष्ट्रपति हुने २)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्रीको चूनाब र स्थानीय चूनाब मात्र गराउने एकैपल्टमा।भएका २२ ओटा मन्त्रालयमा राष्ट्रपतिले नियुक्त गर्ने।बॉकि रहेका संसद,प्रदेश संसद र प्रदेश पूरै खारेज गर्ने ३)गणतन्त्र र लोकतन्त्र(Republic/Democracy)दूई पार्टी मात्र रहने।अर्कों तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत ख़ारिज भई सदैव दूईटा पार्टी मात्र क़ायम रहने कानून
@sanugurung4602 ай бұрын
Good news satile sarapeko desh kunai din ramro news sunna aash nagare hun xa 😮
@SingerNaresh-dv7uy2 ай бұрын
दुख त खबर
@yenkhatiwada72462 ай бұрын
फेरि पनि नेपालमा हावै दुर्घटना भएछ यसपालि कुनै पनि नेताहरूको लामा लस्कर लागेर त्यो ठाउँमा पुग्ने छैन। किनकि त्यसमा कुनै पनि पार्टीका झोलेहरु परेका छैनन् र यसपालि राष्ट्र झण्डा पनि झुक्ने छैन। किनकि जाज सानो छ र गाउँमा झरेको छ।
@ommagar77452 ай бұрын
Weather condition naramro huda hudai kina udaune anumati din cha 🤔
@kamlashhi77462 ай бұрын
दुख द खबर😭😭😭
@chandrika-et1dd2 ай бұрын
❤️🙏🏻🌈🇳🇵
@gangaramtel37832 ай бұрын
You need to workout hard, kasto sya sya vako
@chyangba442 ай бұрын
Dammi news aayo😂
@simontamang53702 ай бұрын
नेपाली आकास बिजेतै भयो ।अब टुरिस्टहरु नि मर्नकै लागि नेपाल आउनु पर्ने जस्तो पि भयो त
@manganiyayadav25822 ай бұрын
OMG
@khadkasundas33152 ай бұрын
Ati dukhad khabar 🤔
@mishreeshrestha63672 ай бұрын
दुखद घटना 😭😭😭😭😭
@sharmahemkanta18982 ай бұрын
Aru Kati kawadi helicopter chan?
@anitagurung70722 ай бұрын
नेपाल म दुख को समचार 😢😢
@gurungman47172 ай бұрын
So seed
@UrmilaThapa-hg4ny2 ай бұрын
जनता सबै सकु भन्ने लागेको छ कि क्या हाे यो देश खाने प्रधानमन्त्री भनौदाको😢😢😢 यसलाई मार्नुपर्छ पहिले अनि आफै भइन्छ सुरक्षित नत्र भने गाह्रो छ 😭🙏🙏
@JenishStha-zh7ow2 ай бұрын
पापी को देश यस्टे हो
@AnjalThapa-b1w2 ай бұрын
के यो भयो😢😢😢
@bhusalentertainment2 ай бұрын
दुखद खबर😢😢
@DilamayaPanday2 ай бұрын
अब कलि लागेको छ मान्छे यस्तै गरि गरि सक्ने हो सबै उपर वोलेको हातमा छ
@meloniegurung48162 ай бұрын
Very sad 😢😭😢😭😢😭 k bhako ho yo desh maa
@Hasila-f4y2 ай бұрын
फेरि कहिले हाे यस्तो 😭😭😭😭😭😭😭😭😭😭😭
@nabaraj40162 ай бұрын
Mrit aatma ko chira santi hos😢😢😢
@pramod42962 ай бұрын
यो नेपाली air driver कुल्हाडी हरु सबाई को प्रमाणपत्र पुन: जाँच गर्नुहोस्. 🙏🙏🙏🙏🫣🫣🫣🫣🙏🙏
@subhash74082 ай бұрын
Flying machines are also very old 😢
@EmikaMagar-i3n2 ай бұрын
Kaile ho yo khasma😭😭😭
@SyangdanPuskal2 ай бұрын
Ekdam dukhad kbr😢..Mero nuwakot 🇳🇵😢ma
@rabindrathapa73172 ай бұрын
😢😢rip 😢😢
@gomabc4192 ай бұрын
.सार्है दुख खबर
@Santa9682 ай бұрын
अलछिना केपी प्रधानमन्त्री भए पछि घटा नै घटना😡
@junumaharjan93922 ай бұрын
Rest In Peace 😭😭
@thaparam61182 ай бұрын
हाम्रो देश को पुलिस भनाउदा हरु क्या ठूलो पल्टिने येउटा पत्रकार घट्ना भाको थाहा पायेर येसरी स्यास्या र फेया फेया गर्दै आको छ मज्जा सङ्ग उस्को रिपोर्टिङ्ग गर्न दिदा के बिगृन्छ फेरि नेपाल मा मावोबादी आउन पर्ने
@nirmalatamang-vw3vp2 ай бұрын
मेरो घर को अगाडि रहेछ
@tilakbahadurtamang71562 ай бұрын
Kpi oli panaouti😢 raiixa
@sapna05252 ай бұрын
नया सरखार आए देखि त दिन कै दुर्घटना भै रहेको छ त के हुन लागेको😢😢
@GiyanaGurung2 ай бұрын
Kp.oli bidhya bhandari chai huna parni .
@SantoshTamang-yd5yz2 ай бұрын
केपि वालि माहाको अलाछिन रहेछ जबा केपि वालि प्रधानमन्त्री भयो कहिले जहाज खसने कहिले हेलि खस्ने
@dilkambang6442 ай бұрын
माैसम राम्रो नभए पछि किना उडाउने एकत नेटकाे पहुँच छैनन् जस्तो छ।
@ria77882 ай бұрын
Weather yestoo huda udan grnu ni ramro hudaina rest in peace
@kusheshwaryadavkusheshwar38442 ай бұрын
नेपाल मा यब साईकिल बाट नै योहोर दोहर गरनु सेफ हुनछ किनभने जो प्लेन र हेलिकॉप्टर दुनिया-भर मा कानसिल गरेको हुनछ तयही प्लेन नेपाल संचालन गरिन्छ
@PramilaChaudhary-f7x2 ай бұрын
Hami nepali janasadharan janta lagayat netahru sabai ko manma papko poko vayako ra papiharuko jansankha badheko karanle yasto vairaheko sa aba masanghat manxa hamro des nepal😢😢😢😢
@deepakc52682 ай бұрын
K vako hola Nepal ma matrai yesato
@sharmilamalla66152 ай бұрын
हे भगवान, खै के भन्नु नि शब्द??
@girjalimbu10032 ай бұрын
अलछिना कृते प्रसाद ओली यो मन्त्रि भैकन धेरै जनता खाइ सक्यो
@khusithapa65502 ай бұрын
Hey Prabhu kk hunxa
@ApsaraAdhikarik.c2 ай бұрын
Sad news 😢😢😢😢
@prabhakarthapa24312 ай бұрын
हामी खाडिमा बसेका नेपालि लाई पौइदल अाउने बेब्सथा गर सरकार कौइले बस जान छत कौइले पेलेन र हेलि कफ्टर हाकि केगरि अाउने यसतौइ हाेभने हामि बिदेसि घर फरकिदा बिचौमा गायप हुनेछै थाेरौइ सरम गर सरकार 😂😂😂😂😂😂
@sharmilamalla66152 ай бұрын
यति छिटो छिटो दुर्घटना भैरहेछ हाम्रो नेपालमा लौन केही गर्नुपर्यो कसले गर्ने हो गर्नु त पर्यो हजुर।।
@YogendraMahara-p9s2 ай бұрын
त्यो निस्चित वाला मा चिक्ने कता छ
@dipSharma-q8r2 ай бұрын
ड्राइभर राम्रो vayana छ के उद्धार गरेको सबै मरेपछि
@pokhara-u7g2 ай бұрын
कोटिहोम गरे को त फल निस्कस्कदै छ,
@sharada53832 ай бұрын
९ गतेदेखि २३ गतेसंम्ममा बिमान दुर्घटना हुन्छ ,भनेकै थियो भाइरल ज्योतिषले , ९ गते दुर्घटना भएपछि फेरि हुन्छ,भनेर फेरी हुन्छ, सतर्क भएर हिड्नु भनेकै थियो नि । ज्योतिष तथा भगवानको बिस्वास नगरे पछी मृत्यु बाहेक के हुन्छ र ?
@binachhetri33142 ай бұрын
हे भगवन क हुँदै छ नेपाल कुन चाहिँ श्राप पर्यो नेपाल सरकार देश सँथिको पूजा लगाउनु पर्यो😢😢😢😢😢🙏
@vpn4072 ай бұрын
Chor neta harule garda ho teti ni thaha xaina..k kasko sarap lagxa ra kaliyug ma andhabishwasi ??
@MdMd-bv1rn2 ай бұрын
Very sad news
@bistaudaya52682 ай бұрын
मान्छे एउटा पनि बाँचेको छैन अनि के को उद्द्वार हो र
उखानेले अब भन्न बेर छैन किन जानु हेलिकप्टरमा बरु जिप बाट नै जानु नि भन्न बेर छैन।
@subhash74082 ай бұрын
😂 ukane bato KATAM cha jeep pani khola ma pugcha.
@sarojkarki18122 ай бұрын
Chya k Saro. K vako yesto asti vharkar plane crash bho. Aiele feri helicopter crash bho. Sachi. Dolakha bhimsen Lai pasina ayera nai ho ta yesto bhako. Ajai k k huni ho yo desh ma. Plz safe yourself all people.
@pushpalal46932 ай бұрын
यो केपि pm भए बाट २ ओटा दुर्घटना भो यो केपि पापी हो यस्को काम छैन😈☠️☠️☠️☠️
@anuhamalthakuri68972 ай бұрын
kepi oli hatnu paryo? tyo padbata..anista matrai vairaheko xa..shree pasupatinaath siva babale pani rachnu vayeko xaina.
@DRSxMagarVai2 ай бұрын
यस्तै दिनानु दिन दुर्घटना हुन थाले भने पर्यटक आउनै छाड्छन।४ जना चाइनिज भन्ने सुने थे हार्दिक समवेदना मृतकमा
@BishalThapa-k3u2 ай бұрын
लौन के भको हाम्रो नेपाल मा.
@Anusha359112 ай бұрын
के गर्नी हजूर नेपाल हो। २०/४० बर्स पुरानो एलेट्रीक चीज नेपाल ले चलाउ छ के भनौ बीचारा बीदेशी हरू पनी नेपाल को शिकार भए नेपाली सरकार आफ़नों कुर्ची को पछि काँ हजूर नेपाल हो यो।
@ganeshgyawali292 ай бұрын
यो हेर्दा ओलिकै पालामा सबै हुने राहु केतु शनि सबै ओलि नै रहेछ
@sharada53832 ай бұрын
खड्ग प्रसाद वलि खड्ग = भाला,तरवार वलिले अदृश्य रूपमा बलि लिएर प्रसाद लिए ।
@nabaraj40162 ай бұрын
Omg 😢😢😢
@DDRThapper31-ys8ji2 ай бұрын
Ke hundai xha Nepal ma..sab thotre jahaj helicopter ma manxhe marne bho
@yehangrai85562 ай бұрын
असती दुईटा बस त्रिसुलीमा खस्दा प्रचण्डाले राजीनाम नदिएको बस खस्यो भन्दै कुर्लिने गुईठे कता गएछा झन के पी को सरकार आए पछी त दिनै पिलेन घटना हुना थायो त हौ एती बेला त केही भन्दैना
@bikrambasnet94492 ай бұрын
why the aviation give permission to go if there is not enough visibility 😢😮
@bimalaiwaram53892 ай бұрын
राम्रा जति सबै सकिन्ने नै भयो नेपालमा 😢😢😢हे भगवान होइन मौसम बिग्रेको बेला चाहिँ नउडि नहुने के काम हुदो रछ हो?😢🤕🤕🤕
@Tumbahangphe5962 ай бұрын
Yo 2081 salmaa yati matra hoina ajhai baki dherai xa.