हामी दुर्घटना, दुर्घटना,मात्र भन्दै हिँडेका छौं ।तर यथार्थमा भन्ने हो भने त्यो हत्या हो ।

  Рет қаралды 66

ukeraa tv

ukeraa tv

2 ай бұрын

’हामी दुर्घटना, दुर्घटना, दुर्घटना मात्र भन्दै हिँडेका छौं । ३० वर्ष भयो तर यथार्थमा भन्ने हो भने त्यो हत्या हो ।’ उनले मदन-आश्रितको ३१ औं स्मृतिमा आफूले घटनाबारे सत्यतथ्य बताउने भन्दै थपे, ‘पाखा बाटोमा खनिएको बाटोमा मुग्लिनबाट नारायणघाटतिर गुडिरहेको गाडी भित्तातिरबाट हिँड्छ । त्यो गाडी कसरी दाहिनेतिर भएको खोलामा खस्छ ? षड्यन्त्रपूर्ण ढंगले गाडी खसाइएको हो । षड्यन्त्रपूर्वक रुपले मारिएको घटना हो । घटनाको प्रकृतिले त्यो कुरा पुष्टि गर्छ ।’ नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता, झलनाथ खनाल
000
#ukeraatv #ukeraa #nepalinews #todaynews #nepali_politics #jhalanathkhanal #madhavnepal #kpoli
000
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Пікірлер
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,2 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 8 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,2 МЛН