ताल बहादुर दाइ र उमेश भाइ लाई सलाम ।🙏 हामी संस्कार संस्कृति र परम्परा सहित पहिचान खोज्दैछौ । mno संस्कार संस्कृति र परम्परा बेचेर पहिचान खोज्दैछ 🙏
@Skandakumar219 сағат бұрын
Mno le manney buddhism nahi bahun le banako buddha afai arya ho..buddha pantha ko sastapak sutradhar sabai brahmin nahi ho.pahilo dosro tesro sangati garauney brahmin , gautam buddha purba ka 27 buddha ma 7 brahmin buddha baki chettri ani aauneywala maiteriya buddha pani brahmin kulmai janmincha .bihar banaunako lagi sab bhanda badi jagga daan garney brahmin .boddha grantha nahi brahmin sahitya ho. Hinyan mahayan vajrayan mat ko sastapak nahi brahmin . *Hinyan ( theravadh) = buddhagosh *Mahayan = nagarjun , aswagosh *Vajrayan = padmasambhav *Tibet bouddha = padmasambhav *China bouddha= kumarjiv *Zen bouddha= boddhidharma *kungfu = kumarjiv *Way of buddhisto = shantidev *Buddha charit = aswagosh *Harita dhamma sutra=harit *Shunyeta awadharana= nagarjun *Second buddha = basubandu *Yamantaka tantra =kanka *Vajrayan- dawantau -bikasana =jananashree mitra Yi mathi ka sabai brahmin hun .yedi brahmin lai hataideu bhaney buddhism sesh kehi rahnna. Sab bhanda badi yogdaan brahmin ko cha .asli brahminbadh brahmin dhamma buddhism nahi ho. Mongol bhanney afai brahmin dhamma maniracha .😅😅brahmin chettri nai mangol ko bhagwan
@Manlilaclub21 сағат бұрын
सहि विश्लेषण त यता बाट पो आयो: वास्तविक ब्राह्मण डा० जगमान गुरुङ, गजबको ब्याख्या सर !!
@labkushthapa7992Күн бұрын
अब बोलने समय भो अति भो मंगलो भनाउदा हरुको जय मगर मुलबासि सनातनी
जागौ हिन्दु बुद्धिस्ट किराँती आज नजागै क्रिश्चियन ले हाम्रो मौलिक धर्म संस्कार संस्कृति सभ्यता भेषभुषा भाषा चाडपर्व सबै मास्ने छन फिलिपिन्स बनाउने छन
@rajsunar79537 сағат бұрын
Raja le ta akikaran gare neta le jaati ma batera tukaraye ra mato bechera khadai xan.
@Skandakumar23 сағат бұрын
@@rajsunar7953divide and rule thahachaina. Religion /caste ra race (nasal) ma divide garera nahi ta rule gareko cha. Mass control gareko cha. Nepalma jaatai piche neta banaideko cha .mass control ra vote ko lagi. Khasarya , adhibasi janajati , madesi,dalit, muslim bhanera .divide and rule gareko cha . Aba race ko adharma ni divide garidaicha.mangol arya bhanera .aba race ko adharma ni rajniti .nepal ko kaley jati dravidian bhanney hola pachhi. Mangol arya bhaney jastai.
@Skandakumar2Сағат бұрын
Buddhist le ni convert garcha.buddhist christian ma k nahi farak cha ra. Jaslai tapaile support garnu vako cha buddhist kirat bhanney le hindu lai support gardaina.buddhist buddha nepal janmeko re teskaran sabai Buddhist hunuparcha bhancha .buddhism ni christian jastai ho parchar bhandani hindu prati ghrina failayer nahi mass conversion garcha. Buddhist grantha ma hindu ra hindu devideuta ko ninda gariyeko cha.
@sudhirkhanal891012 сағат бұрын
गाेपाल गुरुङ त नेपाली नै हाेइन ।ऊ भारतबाट कृश्चियनहरुले नेपाली साेझासाझालाई भाँड्न खटाइएकाे पात्र ।
@eagleeyeskyview461521 сағат бұрын
मेरो लागि बुद्ध र हिन्दु एउटै हो यसैलाई सनातनी धर्म भनिन्छ। । सत्य नेपाललाई बुझ्ने हुनुहुँदो रहेछ। पहिलोचोटि यस्तो राम्रोसँग बुझाउने तपाईँलाई धन्यवाद र पत्रकारज्यू उहाँलाई ल्याउनुभएकोमा र यो इन्टरभ्युको लागि धन्यवाद हामी प्रकृतिलाई पूजा गर्ने सबै सनातनी हौँ। जय शिव शम्भु सत्यम शिवम सुन्दरम ॐ नमः शिवाय
@surajthapa460818 сағат бұрын
नमन छ सर हरु लाई, सारै सत्य कुरा गर्नु भाएको छ l सारै चित्त बुज्यो l
@mimpurja531715 сағат бұрын
I 100% agree with Tak Bahadur Magar. He successfully stated logical meaning of statement. 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
@alexd92610 сағат бұрын
एकदम सहि कुरा भन्नू भाे।म पनि ब्रामण परिवारबाट नै हुं तर यहाँ धर्म सक्काउने भनेकै बाहुन पास्टरहरु हुन। मंगाेलियन भनेकाे मंगाेलियाका बासिन्दा हुन। हामी नेपाली हाैं। धर्म छाडाहरुले सामाजिक संस्कार बिथाेलिरहेका छन।
@kalkalphe596020 сағат бұрын
True ब्राह्मण भनेको सम्पूर्ण ब्राह्मणको ज्ञान प्राप्त ज्ञानी हो जो जगतमान गूरूङ हो सारै महत्वपूर्ण कूरा नेपालीलाई स्वदेश को बारेमा ज्ञान दीनूभयो ब्राह्मण जात होईन
@bikashsharma288719 сағат бұрын
राम्रो बिचार ❤
@suneelthapa975821 сағат бұрын
मगर नेपाल भुमी पुत्र नै हो ... मङोल बासी चै हैन.. अनुहार मिल्दैमा मङोल बासी हुदैन
@Skandakumar220 сағат бұрын
Magar matra bhumi ko aru chai k mangal graha bata aako ho. Sabai dharti kai ho koi samundra muni bata nikleko hoina . Mno ra magar bhaneko bichar ustai ho. Tharu le dharti putra bhanera dhag lauthiyo .ki hami mangal grahabata aako alien hora. Sabai manish yehi dharti ko ho.
@BhaktaKhadka-ug8et22 сағат бұрын
Sir naman hajurlai love you❤❤❤
@kajuniracikunwor18 сағат бұрын
हजूरको बिचारसंग शतप्रतिशत सहमत, भगवान, देवीदेबता, ईश्वर, परमेश्वर, अल्लाह, गड, खुदा आदी जे भनेपनि चित्त बुझाउने एउटा बिम्व जस्तो लाग्छ, धर्म भनेकै राजनीतकै एउटा रूप हो यसमध्य हिन्दूधर्म भनेको सबैलाई समेट्ने बहुदलीय ब्यवस्था जस्तै रहेछ तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानको लागि आ-आफ्नो संस्कृतिको उत्कृष्टाको लागि धर्मको सहारा लिएर समाजमा द्वन्द्व हुने रहेछ, जय बुद्धभुमी सनातन नेपाल देश जय नरेश जय पशुपतिनाथ
@dharmarajgautam810520 сағат бұрын
हजुरकाे कुरा ठीक हो सर 100% सहि हो 🙏🙏🙏🙏
@saraswotiAryal-y7p9 сағат бұрын
तपाईंको विश्लेषण उत्तम छ , धन्यवाद ।
@sureshji833414 сағат бұрын
अत्यन्तै उत्कृष्ट अन्तर्वार्ता, उमेशज्युको प्रयास प्रति सलाम..............
@deepakpurush905820 сағат бұрын
जयसंगत।
@bbthapa895.artist.designer7 сағат бұрын
याहाँ हरु दुबैजना साथै कल्पना बहिनी प्रति हार्दिक आभार प्रकट गर्दछु । 🙏
@roshankc11289 сағат бұрын
सहि कुरा गर्नु भयो ❤❤❤
@KadakRana11 сағат бұрын
Best sir 🙏🙏👌
@dhanaale76339 сағат бұрын
स्व.गोपाल गुरुङ्गको चिहान खनेर मृत आत्मा र अस्तु बोकेर जुठो वारि हिड्ने मगर दाजुभाइ तथा दिदी बहिनिहरुले यो अन्तरवार्ता सुन्न र हेर्न नसकी दुलोमा लुकेर बसेको छ कि मङ्गोलियाको टिकट काटेर भागी सके होला? त्यसो नगरौ है साथिहरु हामी यो देशको आदिवासी हो यहि मिलेर बस्नु पर्छ😅 ॐ नम: शिवाय,श्री गोरखनाथ 🙏 हामी सबै नेपाल र नेपालिको रक्षा गरुन।
@prahaladthapa796111 сағат бұрын
राम्रो बिचार ।
@YagyaPun-sb9ht6 сағат бұрын
उहाँले सहि बिस्लेसन गर्नुभएको छ किनकी बाउनहरुले धर्म लादेको होइन हाम्रै संस्कृती अपनाएको हो किनभने संसारको कुनैपनि कुनामा दशै र तिहार हाम्रो नेपालमा जस्तो मनाएको कसैले देखेको छ तेस्कारण दशै तिहार हामी मुलबासिको मुख्य चाड हो।
@Vijayrim19 сағат бұрын
जात दुई महिला र पुरुष, ईश्वर एक, ज़मीन एक, जल एक, आकाश एक, अग्नि एक , वायु एक, वनस्पति एक । सबै धर्मको लक्ष्य एक मानवता, कर्म, सत्य, सरलता र प्रेम। । टाउको बिछे सोच फ़रक शायद सिक्षयाको कमी ले होला । सबैले बुझनु परने कुरो हामरो देश नेपाल, हामी नेपाली हो, नेपाली भएर बाँचन सिकौ धर्म, जातपात तरफ़ नलागौ।
@HstHst-x9u20 сағат бұрын
सही भन्नुभयो
@dineshthapa76610 сағат бұрын
सहि बिस्लेशणलाग्यो।
@mpkhalingrai855814 сағат бұрын
मङ्गोल बर्ण मात्रै हो जात र समुदाय होइन्र,, र्मङ्गोल हरु चिन पारिबाट आयको होइन
@sevenchakra55485 сағат бұрын
Chinese, Japanese, Vietnamese, Indonesians, Thai etc haru lai "timi haru Mongolian ho" bhanera bhannus na. Ani tapai lai lakethena bhanay ma tapai lai Mongolia sernay ticket kinidinchu 🤣
@thakurthapa69311 сағат бұрын
एक अर्कामा सम्मान थिएन थिचोमिचो छुवाछुत थियो र सहय र बसेका थिए सम्मान कहाँ थियो हावा कुरा, अहिले चेतना जागेको मात्र हो
@Vovolove-b9s9 сағат бұрын
जस्ले हामी मंगोलेन हौ भन्छन् उनिहरु नेपालको आदिवासी हुनैसक्दैन उनिहरु शर्णार्थी नै हुन हामी मगरहरु मंगोलेन होइनौ
@vaigopalkamalpur371117 сағат бұрын
गजबको अर्थ लाउनु भयो सारै सरल तरिकाले बुझाइ दिनु भयो अब पनि मगर ले नबुज्ने हो भने माहा मुर्ख नै हुन्
@AshokSunar-en1bt9 сағат бұрын
Greater Nepal ko jay ,kura sahi ho❤️💔🌈🎇🌍👹🌹🇳🇵
@sherkumarlimbu760416 сағат бұрын
Mulbasi haru milera baseko Hoina shahera baseko ho Pirthibi sahale mulbasiko TamAmaa hatyaraho
@user-xu4pn9iu13 сағат бұрын
मिलेर बसेको हैन। दबिएर राखिएको समाज हो। पृथ्वी नारायण शाहले नुवाकोट जितेपछि त्यहाका तामाङ्ग समुदायको जमिन भैरबी मन्दिर को नाममा राखेर गरिब बनाउने पनि राष्ट्र नायक हुन्छ? अर्को कुरा बुद्ध कसरी हिन्दूको पुर्खा थिए? कहाँ लेखेको छ? नक्कली किताब पढेर विद्वान हुन्न। र बौद्धको लोकेश्वर बाट महेश्वार बनेको कि महेश्वर बाट लोकेश्वर बनेको त्यो मूल कुरा बुझ्नु होला। झूटो ईतिहास पढेर विद्वान हुन्न है।
@krishnashahi258816 сағат бұрын
राम्रो लाग्यो कुराकानि
@Case-no.42018 сағат бұрын
गूड् बिश्लेषण❤❤❤❤
@tekbahadurkarki41539 сағат бұрын
ताल बाहादुर थापा मगर सर तपाई काे कुरा मलाई चित् बुजाे हाम्राे गाउमा पनि पालुथान मन्दिरमा पुजारी मगरकाे छाेरा कन्य केटाले पुजा गरदछन्।
@sb-jt5zn11 сағат бұрын
Mangol bhanne deshdrohi ishai hun
@SagarLama-m1n14 сағат бұрын
अध्ययन विन जे मनमा लाग्यो त्यही नबोल्नु होला ,!? सदियो देखि कैलाशमा रहेका महादेव किरात धर्म विधि अनुसार मान्दै आई रहेको बुझिन्छ ! पछि अरु जातिले मान्न लागे पछी महादेव लाई हिन्दुमा समेटिएको बुझिन्छ ! बुद्धिष्ट धर्म र हिन्दू धर्म अलग अलग तरिकाले मानेको हुनाले ! अलग नै हुन !
@sevenchakra55485 сағат бұрын
Kun chai Buddhism ko kura garya, Therabada, Mahayana, Vajrayana, Zen? Kun?
@danbahadurthapa664510 сағат бұрын
सहिकुराे भननुभयाे यहिले पनितरपन दिदा गइडा काे छाला बाट दिय अति राम्रो
@LimBuWallStrEEt16 сағат бұрын
जुन ब्राह्राणलाई धर्म भन्दा देश प्यारो छ ती आदिवासी हुन
@jayaramgiri255117 сағат бұрын
ho❤Jagamaan Guung nai Aasal Brahman hun
@parbatishivabhakti984917 сағат бұрын
देस द्रोहिलाई लखेट्ने सबै देशभक्तिहरु मिलेर, ब्राम्हण क्षेत्री लखेट्ने चाई अलि अतिवाद भयो जस्तो लाग्यो।
@दिपेनराई-फ2त18 сағат бұрын
आदी अनादी श्रीष्टी कालबाट नैं धर्मकमर्म मानवले ग्रहन(लिएर) गर्दै आएको हुनुपर्छ,जब आध्यात्मिक योग अभ्यास गर्दै जब ब्रह्म तत्व प्राप्त गर्छ ती आध्यात्मिक ज्ञानि पुरूष ब्रह्म हो,आध्यात्मिक योग अभ्यास बाट ब्रह्म ज्ञान प्राप्त हुन्छ, समाधीमा लीन हुन्छ,तब आध्यात्मिक ज्ञानबाट आदी अनादी अखण्ड बिवेक ज्ञानको प्राप्त हुन्छ,जस्तै भगवान बुद्ध आध्यात्मिक योग अभ्यास सिद्ध गरेर नैं बुद्ध प्राप्त गरी भगवान बुद्ध भएको हुनपर्छ,मेरो आध्यात्मिक बिवेक गर्दा,नमस्कार(दण्डवत)।
@srrznp11117 сағат бұрын
🙏
@bomthapa24312 сағат бұрын
❤
@rhmair44544 сағат бұрын
Timro aryan
@RadungMedia11 сағат бұрын
To Interviewee: MAN म्यान = मान्छे हुनु पर्छ ! मंगोल, Mongol = M आर्य, Arya = A निग्ग्रो, Nigro = N MAN (मान्छे) हुनु पर्छ ! जै मंगोल ! जै मुलबासी !! MAN: M = MONGOL, मँगोल. उत्तपति = नेपाल को पाल्पा दोभान बलिहाङ् किनार, एक करोडौं १० लाख बर्ष । A = ARYA, आर्य. उत्तपति = युरोपको ककसिया, ८० लाख बर्ष ! N = NEGROID, नेग्रो. उत्तपति = अफ्रिका ईबोपिया, एक करोडौं ४० लाख बर्ष !
@Skandakumar210 сағат бұрын
Ramapithacas ko bhaneko cha kunai mangol hoina 1 crore 10 lakh barsa hawadhari kura.tei ni bidesi le bhaneko .
@talbahadurthapa22338 сағат бұрын
यसको बारेमा बहस गरौं एकपटक भेटेर।
@RadungMedia8 сағат бұрын
@ …… डा. गोपाल गुरुडले आफ्नो जीवनको सम्पुर्न समय बिताई सक्नु भएको छ ! सुन्नुभयो त, हजुरहरुले ? नेपाली राजनीतिमा अदेखा सच्चाई, साच्ची नै अदेखै बसेको थियो...... नेपाली राजनितीमा अदेखा सचाई । kzbin.info/aero/PLW5FmXXp5z9Uy_6pdplM9huF1J-c1jitB&si=uMgfDAb22Yuz3m7U मंगोलवाद के हो र किन ? kzbin.info/aero/PLW5FmXXp5z9XFcKvUHr0SbUNmDL6Hcs7y&si=Yopvkpho1295H1Nz महामानव डा. गोपाल गुरुङ, अडियो पुस्तक पुर्ण अंश । kzbin.info/aero/PLW5FmXXp5z9V51yh791vX0rSuDk_yB1Zr&si=AFYP4q3iO8T9wCMB अस्तित्वको खोज मंगोलको र एमएनओमा डक्टरेट (पिएचडी)। kzbin.info/aero/PLW5FmXXp5z9XgtPYdSLJ6SmA7fKhSWXqi&si=H_nqINiIMs_KCRvi
@Musiclovers-gt7 сағат бұрын
WOMEN भनेकाे के रहेछ छ त ? तेरिमा बैलबुद्धि😂😂😂
@sevenchakra55485 сағат бұрын
Arya bhaneko Samadhi ko khoji ma hinnay manchay ho. A man who chooses a spiritual path was called "Arya" in Pali language. Try to learn our history on our books and not on books written from imperialists and colonialists Europeans, especially British. Divide and rule has always been their main weapon.
@prithbilimbu531417 сағат бұрын
5:04 जाठा महेन्द्रले एउटै भाषा, एउटै देश भनेर नेपाली भाषालाई अनिवार्य गराएको थियो। भलै त्यो सुरुवाती अवस्था थियो। तर भित्र भित्र त्यस्तो सल्लाह दिने पनि बाहुन नैं थियो किनकी राजले त्यस्तालाई नै सल्लाहकार बनाएको थियो आखिर बाहुनले नै पछि उनीहरूलाई लखेट्यो।
@श्रीश्रीमणाल-ब6ड13 сағат бұрын
Labo dekhechha
@sevenchakra55485 сағат бұрын
Rastra bhasa matrai Nepali bhanako. Kay India ko jastai talai "Angresi" rasta bhasa banaunu parnay? Sabai lai afno-afno bhasa bolna prathibanda thiyena.
@Skandakumar220 сағат бұрын
Ma chai sahamat chaina .brahmin madeshma ni cha maithali brahmin. Pahadi brahmin khas batai baneko ho.newar ma ni brahmin cha. Yedi brahmin mugool dekhi darayera bhageko bhaye kina ta 6 crore brahmin ta india ma matra cha..tara brahmin tapaile bhujejasto pahdi khas samudaye bhitra matra brahmin dekhnuvayo. Maithali brahmin , tamil brahmin, telugu brahmin, kerala brahmin, karnatik brahmin, ooriya brahmin (odia ), meitei brahmin (manipur ),bengali brahmin, malalayam brahmin, gujrati brahmin, kashmiri brahmin, sindhi brahmin, maharastrian brahmin, punjabi brahmin adhi Ani thailand ma thai royal brahmin, cambodian brahmin , burmese brahmin vietnam cham jati ko brahmin, indonesia ko balinese brahmin, javanese brahmin. Brahmin ek jaat bata chaina . Gautam buddha kunai newar ko chora hoina. Shakya chettri ho.
ई मंगोल भने हरु पछिमा का दलाल हुन हाम्रो सोजा सजा नेपाली लाई आपसमा लड़ाई जत्ति दोन्द गराउनु खोजेको हो त्यही भनेर मिलेर बस्नु पर्छ जय नेपाल जय सनातन 🚩🚩🚩❤❤❤❤❤🚩🚩🇳🇵🇳🇵🇳🇵🚩🚩🫡🫡🫡🫡🫡
@tulsaru53514 сағат бұрын
यो अन्तरवार्ता पुरै भिडियो हेर कल्पना मगर र तल बहादुर थापा मगर को भनाइ एकदमै सहि र सत्य लाग्यो
@HstHst-x9u20 сағат бұрын
शुबेदे सर बुझौ है
@jeetpun162119 сағат бұрын
सृष्टिकर्ता भगवान द्वारा निर्मित मात्र 2 जात हो, पुरुष र स्त्री , अन्य जात - जाति मानव निर्मित हो | उमेश अनुसार, PN Shaha को दिव्य उपदेश मा "नेपाल 4 जात 36 बर्ण को साझा फूलबारी मध्ये, सबै भन्दा ठूलो, सुन्दर र सुगन्धित फूल हो Balen ! सम्पूर्ण विश्व "global village" को रुपमा परिवर्तन हुँदै गई रहेको सन्दर्भमा , नेपाली युवा le अफ्रीकी युवती सँग विवाह गर्यो भने दुई को संसर्ग पछि हुने शिशु नै हो | नेपाली युवा भन्दा अलि कालों र अफ्रीकी युवती भन्दा अलि सेटों, किन भने human anatomy एउटै हुन्छ | तर राजनीतिज्ञ (राजा , नेता) हरू ले आफ्नो स्वार्थ को लागी समाज मा विभाजन गरि दिए, जस्तो नेपाल मा मधेशी आन्दोलन झन्डै नेपाली haru मा विभाजन को रेखा कोरि सकेको थियो, त्यसमा हवल्दार कोइराला को ठूलो हाथ छ त्यसले हवल्दार Koirala ko नाम नेपाली इतिहासमा कालों अक्षर ले लेख्नै छ | जय नेपाल 🇳🇵
@RadungMedia11 сағат бұрын
तर... ...... बाँच्नु ठूलो कुरो होईन ! मुख छ, बोल्न सक्दैन ! आँखा छ, देख्न सक्दैन ! कान छ, सुन्न सक्दैन ! - डा. गोपाल गुरुङ ।
@user-xu4pn9iu13 сағат бұрын
बेद ब्यास नेपालको हो भने बल्त्कारी ब्यास पो जन्मेको भन्न किन नमिल्ने? अम्ब र अम्बिका बुहारी सँग सुतेर सन्तान पैदा गरेको महाभारत मा पाईन्छ।
@ranamagar818220 сағат бұрын
Sabai dharma banayo dharma le sima rekha koro
@laxxuniroula505150 минут бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GangaRamRaiGanga20 сағат бұрын
Mongol wa mulbasiko Artha Ramari Adhiyan.garnu hola .
DEVIDEVATAA haru sabai Indian(Hindu) brahmanharule RACHEKAA KAALPANIK PAURAANIK KATHAA harukaa KAALPANIK PAATRAharu hunn. Brahmhanharulenai PALIPRAKIT bhashaabaata PRERIT bhaera sanskrit bhaashaako aabishkaar garekaa hunn jo ek MRITBHAASHAA bhaisakeko chha. Nepalkaa BAAHUN harukaa PURKHAA haru 1495 tira MOGHOL harudwaaraa bhaaratbaata KHEDIERA Nepal bhitra SARANAARTHI ko STHITI maa chhirekaa thiye. Tinai BRAHMAN (baahun) harule Nepalmaa HINDUDHARMA phailaaekaa thiye. MULBAASI MAGAR haru Hindu hainann. MONGOL = MONGOLOÏDE maanavharu. MONGOLIAN = MONGOLIA deshbaashi. Aba DOLLORE ko hunn ta? BAAHUN ki MONGOL? Jaya MULBAASI !
@Skandakumar219 сағат бұрын
Timi chai kaha bata aako china tibet ki india ki burma bata. Hindu vaye kalpanik .buddhist vaye science . Timro buddhism nahi bahun le banako ..buddha pantha ko sastapak sutradhar sabai brahmin nahi ho.pahilo dosro tesro sangati garauney brahmin , gautam buddha purba ka 27 buddha ma 7 brahmin buddha baki chettri ani aauneywala maiteriya buddha pani brahmin kulmai janmincha .bihar banaunako lagi sab bhanda badi jagga daan garney brahmin .boddha grantha nahi brahmin sahitya ho. Hinyan mahayan vajrayan mat ko sastapak nahi brahmin . Hinyan ( theravadh) = buddhagosh Mahayan = nagarjun , aswagosh Vajrayan = padmasambhav Tibet bouddha = padmasambhav China bouddha= kumarjiv Zen bouddha= boddhidharma kungfu = kumarjiv Way of buddhisto = shantidev Buddha charit = aswagosh Harita dhamma sutra=harit Shunyeta awadharana= nagarjun Second buddha = basubandu Yamantaka tantra =kanka Vajrayan- dawantau -bikasana =jananashree mitra Yi mathi ka sabai brahmin hun .yedi brahmin lai hataideu bhaney buddhism sesh kehi rahnna. Sab bhanda badi yogdaan brahmin ko cha .asli brahminbadh brahmin dhamma buddhism nahi ho. Timi afai brahmin dhamma manirachau .😅😅
@narendrachitrakar831518 сағат бұрын
Ha!Ha!Ha!🤣@@Skandakumar2
@rhmair44544 сағат бұрын
Ani aryan ??
@sherkumarlimbu760416 сағат бұрын
Yo purole Aelepani ma kohung Vaner janeko xaina mulbasi haru Adibasi janchati hoina Bhumi putra mulbasi ho manol Vaneko naslho parnho Atipni thaxaina
@rajsunar79538 сағат бұрын
Daram le jodxa.jati le ladauxa.
@tankarajsunuwar97511 сағат бұрын
जनजाती होइना बूड़ा , की मूलबाशी भानौ की आदिबाशी भानौ।
@tankarajsunuwar97511 сағат бұрын
ज़नाजाती भनेको हेपहा शब्दा हो मूर्ख बिश्लेषक😂
@rajsunar79538 сағат бұрын
Mato bhanda mathi daram hunxa.
@tejeshadhikari79393 сағат бұрын
🫡
@Hawakura4368 сағат бұрын
thulo bichar garera ke garxau dajai sataa ma bhayera harule testoo bichar rakhdaina
@rhmair44544 сағат бұрын
Ani timro aryan ???
@rhmair44544 сағат бұрын
Ani aryan ?????
@ramkumarrai992311 сағат бұрын
Ta khate janati hos tara rest of mulbasiharu hau jhole
@xyzxvytrf8 сағат бұрын
Hindu word kunai pani dharma shastra mai lekhiyeko xaina bhane hindu kasari astitwo ma aayo? Xa bhane dhekainu hola!!!!! Please!!!!
@Musiclovers-gt6 сағат бұрын
अबे कसैले नाम हिन्दु राखिदियाे भन्दैमा हामी सनातनी नै हाेए नाैँ त ? तिम्रो नाम तिम्रो घरमा रवि र प्रशासनीक रुपमा श्याम भए ए यसकाे त एउटै नाम छैन याे झुटा हाे भनी तिम्रो अस्तित्व नै छैन भन्न मिल्छ ? कस्तो कुरा गर्छौं यार ? हिन्दुले पनि पुजा कुनै कार्य गर्दा प्रकृति नै पुज्छ आगाे बाट सुरु गरेर सुर्य,हवा, पृथ्वी सबैकाे पुजा हुन्छ र विभिन्न प्रकृतिमै उब्जेको चिज वस्तु राख्छ र तिनै बाट पुजा गर्छ। त्याे के प्रकृति पुजेकाे हाेईन र हामी सबैले अलग अलग तरिकाले पुज्छन तर पुज्ने सबैले प्रकृति नै हाे। अनि हामी सबै सनातनी भएनाैँ र ? फेरि याे हिन्दु नाम हुँदैमा यस्तो रिस राग किन? अनि यस्ता किसिम का घटिया तर्क किन गर्छौ हँ ?
@tumyehang9 сағат бұрын
yo bivajan ko rekha timaru saranathi bahun le nai koreko ho muji. jatha timaru bahun lai ta india khedaunu parxa aba.
@RadungMedia10 сағат бұрын
मंगोलिया एउटा ''देश'' हो र मंगोल एउटा ''रेस'' वा ''वर्ण'' हो।
@sevenchakra55485 сағат бұрын
Ho ra? Aye, ani Japanese, Chinese, Indonesians, Malaysians, Thai, Burmese, Bhutanese, Korean haru sabai "Mongloian" ho ta? Tni haru lai timi haru mongolian ho bhanera bhaan ani tero kattu ma gu aunay gari talai chutchan.
@anjishgamer503819 сағат бұрын
Hawa magar
@anjishgamer503819 сағат бұрын
Pagal bahas
@RadungMedia11 сағат бұрын
To Interviewee: ''म बुद्धलाई पुजा गर्छु, किनकि बुद्ध अनिस्वरवादी थिए ।'' - गोपाल गुरुङ
@Skandakumar210 сағат бұрын
Buddha arya thiyo ta 😅 mangol buddha mannu laughing buddha chinese ho mangol ko buddha mota buddha 😅
@ramkumarrai992311 сағат бұрын
Oi khate kasle bhaneo mangol hami mangolian bhaneo ta jasto khate le bhandaichhas ta pasu hos kina bhane ta ar upschar gardaichhas rahechhas study ramari adheyan gar kehi kura chahi thikai bhandaichhas khate ma sanga bahas garna aaija khate
@roshankc11289 сағат бұрын
त मुजि मङ्गोल देश तिर जा तेरो नेपाल मा बस्ने अधिकार छैन
@NirmalTamang-ep3zc17 сағат бұрын
thuikka mula asta paji jhhole lai media ma lyayera mulbasi mongol haru bich bibad garauna nakhojnu? mno ka netaharu lai bolaunus hjr. Rinchen tamang, jiban rai harulai bolaunus.
@RadungMedia10 сағат бұрын
To Interviewee: पृथ्बीनारायण शाहाले नेपाल एकिकरण गरेको होईन ।आफ्नो हिन्दुबाद मात्र प्रचार गरेका हुन । यदि जबर्जस्ती हिन्दु राष्ट्र ल्याउन खोज्यो भने, यहाँ रगतको खोला बग्छ ।
@talbahadurthapa22338 сағат бұрын
अनी कसले गरेको तपाईं हामीले
@RadungMedia8 сағат бұрын
@ Think twice. Most of your thinking ok. Twice thinking
@sevenchakra55485 сағат бұрын
@@RadungMedia Tal Bahadu Thapa ji does not need to think twice. But it looks like you have stopped thinking a long time ago. Or maybe you have been thinking with your ass.
@sureshji833418 сағат бұрын
अंग्रेजीमा ‘A kind of Hindu’ भन्छ नि सर हिन्दुको प्रकार मध्येको एक प्रकारमा पर्ने जाती मगर जाती हो के सर । अबुझहरुले हिन्दु होइनौ भन्नु नै एक बिजय सम्झन्छन जुन इशाई मिसिनरीको एजेन्डा हो । क्रिश्चियन मिसनलाई नेपालमा प्रकृति पुजक वा के भनेर हुन्छ जसरि पनि हिन्दुको संख्या थोरै देखाउनु छ ।
@kumarmagar550120 сағат бұрын
मुले ठकुरी छेत्री हु भन्छ। खास कुरा ठकुरी राजा ले मगर को पहिचान नै समात्त गरेको हो। हावादारी!!
@mpkhalingrai855814 сағат бұрын
मङ्गोल बर्ण मात्रै हो जात र समुदाय होइन्र,, र्मङ्गोल हरु चिन पारिबाट आयको होइन