आहा माया गुरुङ, उमा गरुङ, मिरा राना र खर्क ब. बुढा बिच क्या मिठो दोहोरी । ३१.०६.०७८ ।। HD

  Рет қаралды 267,218

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KharkaBudha_MayaGurung #Live

Пікірлер: 257
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@ishwarisapkota9335
@ishwarisapkota9335 3 жыл бұрын
Ma ni indreniko fan ho sarai ramro
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
मिरा रानाको गीत धेरै सुनिन्थ्यो रेडियोमा
@kalawatisapkota9132
@kalawatisapkota9132 3 жыл бұрын
Ppppppppp0ppppp0pp0p
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live Krishna Kandel indreni FOUNDATION Indreni is truly making difference in many lives:: Indreni is a real message & Voice of Humanity:: Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM: Stay safe and healthy. Health IS REAL WEALTH.
@bakathrai8596
@bakathrai8596 3 жыл бұрын
.l
@balkrishnakhadka2328
@balkrishnakhadka2328 3 жыл бұрын
धेरै राम्रो पुरानो पुस्ताकाे लाेक दाेहाेरि जति सुनियो तेति सुन्न मनलाउने आहा❤️🏅🏅✍️
@rantamang3314
@rantamang3314 3 жыл бұрын
दिदी हरु याे उमेरमा पनि सारै कढा हनु हुदाे रैछ उहाँ हरुकाे स्वर हामी बिदेस बसेर सुन्न पायाे ईन्द्रेणी टिम लगाए उहाँ दिदी हरु लाई धेरै धन्यवात बहराईन बाट ।
@jiwanpun1999
@jiwanpun1999 3 жыл бұрын
Ma poni Bahrain dekhi herdai
@manbahadur6243
@manbahadur6243 3 жыл бұрын
हरेक सासमा हजुरको प्रतिभा सङ्ग रमाउने मान्छे हामी, एक दिन हजुरको प्रस्तुती हेर्न नपाउदा छट्पटीने मान्छे हामी, थाहा छैन। कुन दिन भगवानको पल 🥰🥰🥰🥰🥰
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
आहा कति राम्रो पुराना स्रष्टा ज्यु हरु को गित सुन्दा र देख्दा सारै आनन्द र खुसी लाग्छ । माया ज्यु उमा ज्यु मिरा ज्यु र खर्क ज्यु मा उच्च सम्मान छ, दोहोरी अति उत्कृष्ट र कृष्ण दाइ को भलाकुसारी र संन्चालन गर्ने सैली करौडौं मा एक सारै मन पर्छ, जय इन्द्रेणी ।
@devigurung3001
@devigurung3001 2 жыл бұрын
Ft
@khumraj5858
@khumraj5858 3 жыл бұрын
पुरानो पुस्ताको दोहोरी सुन्दाको आनन्द धेरै छ जय इन्द्रेणी
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 жыл бұрын
पुराना लाई सम्मान र नयाँ पोरोसान इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ है धन्यबाद छ रेडियो मा गीत मात्रै सुनें को मिरा राणा मगर दिदी लाई देख्दा सारै खुशी लाग्यो
@premkhatriofficial
@premkhatriofficial 2 жыл бұрын
अहिले त यति कडा दोहोरी गीत गाउने मान्छे त्यो बेला झन कति कडा थियो होला 🙏🏻
@bishnubachemagar2282
@bishnubachemagar2282 2 жыл бұрын
दिदीहरु को पाउ छोइ आशीर्वाद लिनु धोको छ एकदिन।
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
पुराना पुस्तालाई सम्मान छ निकै रमाइलो भयो
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
हाम्रो लमजुङ कि माया दिदीको कस्तो जोस जाँगर
@ishwarithakullabashanti4392
@ishwarithakullabashanti4392 3 жыл бұрын
मिरा राणा भन्ने नाम रेडियो नेपालमा धेरै सुनेकी थियो तर आज देख्न पाईयो खुसी लाग्यो
@amritkarki6792
@amritkarki6792 2 жыл бұрын
जयकृष्ण जय होस इन्द्रेणी
@alexgurung7854
@alexgurung7854 3 жыл бұрын
उमा दिदी माया दिदी लाई लम्जुङ को साना हुनु 🙏🙏🙏
@jalandharkarki3223
@jalandharkarki3223 8 ай бұрын
उच्च सम्मान छ सबै टीमहरुलाई ❤❤❤❤
@dhansinghthapa1738
@dhansinghthapa1738 Жыл бұрын
वह कति रमाइलो गाउँ को याद आयो 😢
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
अाजको दोहोरी सुन्दा साह्रै अान्नद लाग्यो पुरानो पुस्ता भनेको पुरानो हो पुरानो पुस्तालाई सम्मान जय होस ईन्द्रेणी सलाम
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
माया गुरुङ दिदिमा औधी खुबी रहेछ दोहोरी गाउनी !!!😍😍😍😍😍
@mkgurung1655
@mkgurung1655 3 жыл бұрын
अस्ति नै पनि हेरेको थियो , अहिले पनि हेरियो उहाँहरुलाई र फेरिपनी हेर्न पाउ उहाँहरु लगाएत अरु कलाकारलाई पनि !!
@tayamaaraii1638
@tayamaaraii1638 3 жыл бұрын
क्या मिठो आज दाेहरि सारै मन परयाे😍😍😍😍
@laxmandeuba1356
@laxmandeuba1356 3 жыл бұрын
सम्पूर्ण ईद्रेणि परिवार लाई🙏💕🙏💕 हार्दिक बधाई एवं शुभकामना
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
अब खड्ग गर्बुजा ल्याउनु होला एकपटक फेरि हेर्न मन छ। तारा जुनले संसारै उज्यालो माया हुनाले यो गीत पनि सुनिन्थ्यो रेडियोमा । लिलावटी को पोइ पो खड्ग बुढा
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
😄😄😄😄😄
@abistayatri9931
@abistayatri9931 3 жыл бұрын
मिरा राना गित सङ्गीत यक अमर हस्ति रेडियाे नेपालमा खुब सनिन्थ्याेे अाज जनताकाे प्याराे यपिसाेड ईन्द्रेणि मार्फत सुन्न पाईयाे खुसि लाग्याे।।
@बिक्रमगुरुङबिक्रमगुरुङ
@बिक्रमगुरुङबिक्रमगुरुङ 3 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई पुराना कलाकार को भेट गराईदिनु भकोमा
@nandalalaryaldherairamrobh1474
@nandalalaryaldherairamrobh1474 2 жыл бұрын
पुराना कलाकारहरु अाज याे उमेरमा कतिमिठाे स्वर दिदी हरु अनि दाजु खडक ज्यु काे धेरै खुशी लायो आज पनि कति जोस निकालेर दोहोरी गाउँदै हुनुहुन्छ धन्यवाद इन्द्रेणी टिम्का कृष्ण कडेल ज्यु लाइ
@rabimogar3340
@rabimogar3340 3 жыл бұрын
सल्यानि दाजु खर्क बुढा दाजु लाइ सोलुट छ
@ramukaka8912
@ramukaka8912 3 жыл бұрын
अाहा कति राम्रो याे हाेनि दाेहाेरी भनेको दिदी हरु लाई धेरै धेरै शुभकामना छ
@pralhadprasai8313
@pralhadprasai8313 3 жыл бұрын
इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद
@haribahadurthapa5837
@haribahadurthapa5837 3 жыл бұрын
पुरानो श्र​स्टाह​रुलाइ उपस्थित ग​राउनु भ​एकोमा क्रिश्न​ कडेल भाइलाइ लाखौ ध​न्य​बाद , म​लाइ य​ति बिस्वास छ् माया गुरुङ ब​हिनि ज​तिको लोक दोहोरि झ​टारोमा पोख्त अरु कुनै कलाकार​ छैन कार​न लोक दोहोरी मा माहिर राजु प​रियार ले स​मेत ग​त​ ब​र्स​ माया ब​हिनिको घ​र​ इन्ड्रेनिले ग​रायेको भेट्घाट्मा एउटा ज​वाफ तेति राम्रो फ​र्काउन न​स​केको देखे l र​ ओहा आफैले प​नि दिडि देखे प​छि ड​र लाग्छ​ भ​नेका छ​न्, य​दि माया ब​हिनि अहिलेको पिडिको कलाकार हुनुभ​एको भ​ए काठ​मान्डुमा घर​, गाडि र​ सुखि जिब​न बिताइ र​ह​नु हुन्थ्यो त​र​ ज​वाना ब​द​लिदो छ​ र​ प​नि व​हाको जिव​न आफ​ल र​होस भ​नि भ​ग​वान स​ङ​ प्र​र्थ​ना ग​र्द​छु !🙏
@BirendraSingh-ke1xd
@BirendraSingh-ke1xd 3 жыл бұрын
धन्यबाद ईन्द्रेणी परिवार लाई पुरानो पुस्ताको कलाकार को गित सुन्न पाईयो जति सुने पनि अझै सुनौ सुनौ लाग्ने
@hemrajkhadka3229
@hemrajkhadka3229 3 жыл бұрын
माया दिदी लाई माया गरौ सबै ले
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
हामी भखरका झुल्पे तन्नेरी भका थियौं , त्यतिबेला दुई दिदीहरुको गित , भिरपाखा लेक बेसि , दाउरा घाँस ,गोठाला खेतबारीतिर जता पनि घन्की रहेको सुन्थ्यौं आज प्रत्यक्ष देख्न र सुन्न पाइयो साह्रै खुसी लाग्यो , दिदीहरु र दाजु खर्क बुढालाइ सम्मान छ , यो अबसर मिलाउने इन्द्रेणीलाई हात जोडेर नमस्कार गर्दछु , 🙏🙏 जय इन्द्रेणी
@rabipoudel007
@rabipoudel007 3 жыл бұрын
So cool. Big respect to Senior artists Maya and Uma, Mira and Kharka . Thanks Indreni for reintroducing these respected artists to the World again. Thanks.
@khumraj5858
@khumraj5858 3 жыл бұрын
माया दिदि र उमा दिदी को दोहोरी गाउने जोडी कडा लागो है
@umeshbabu9064
@umeshbabu9064 2 жыл бұрын
ईन्द्रेणी टिम अर्थात विशेष कृष्ण कडेंल सरले हाम्रो लोकदोहोरीका खानि पुरानो पुरानो पुस्ताका कलाकार ज्युहरुलाई ईन्द्रेणी पर्दामा देख्न पाउदा देखि नयाँ नयाँ प्रतिभालाई स्थान दिएर हामी नेपालिहरु माझ ल्याउनु हुन्छ अत्ति खुशी लाग्छ्🙏❤️💓
@bajjiragri9139
@bajjiragri9139 3 жыл бұрын
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
@krishnagurung9744
@krishnagurung9744 3 жыл бұрын
यो उमेर मा पनी सोर अनि शब्द यती राम्रो छ। 1st, 2nd and 3rd हुने हरु को दोहरी, त्त्यो बेला झन कती राम्रो थियो।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
अाहा खर्क ब•बुढा जि ,माया गुरुङ जि,उमा गुरुङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो ,कडा छ।सबैलाई जनाको नाच खतरा छ।
@pramangharti4761
@pramangharti4761 3 жыл бұрын
सङ्गितका धरोहर हरुको प्रस्तुतिले निकै आनन्द आयो
@kendragurung439
@kendragurung439 3 жыл бұрын
O ho aja shari durlab kalkar uma maya ko jodi dhekhn paiyo bhagye le thank yo indreni lai
@husainsahin7603
@husainsahin7603 3 жыл бұрын
पुरानो दिदि हरु को रमाईलो👍👍👍👍👍👌👌👌👌👌👌🙏🙏🙏🇳🇵
@ramesh2055
@ramesh2055 3 жыл бұрын
जय गित ।। जय संगीत ।। जय पुराना कलाकार ।। जय इन्द्रेणी ।।।।।
@thappasuraj1514
@thappasuraj1514 3 жыл бұрын
जयकृष्ण सर जय इन्दृ्ेणी
@dasarathgurung5583
@dasarathgurung5583 6 күн бұрын
लोकगित लोकसाहित्यको जगेर्ना गर्ने पुराना स्रष्टा लाइ सबैले सम्मान गरौ❤❤❤❤माया गुरुङ र उमा गुरुङ
@krishnadhakal7773
@krishnadhakal7773 3 жыл бұрын
पानीको तिरतिरे,होनी बरै जाले पछ्यौरि जस्ता मीरादिदिका गीत अझै पनि ताजा छन
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
इन्द्रेणी टिम लाई सलम छ धेरै राम्रो दोहोरि सबै सबै लाई नमस्कार
@tikaramupadhyay272
@tikaramupadhyay272 3 жыл бұрын
Khas vannu parda Mira Rana dijjulai indrenima ho dekheko pahila rediyoma Matra name suneko thiy
@santoshak2044
@santoshak2044 3 жыл бұрын
जय लोक दोहोरी आज यो उमेरमा आएर पनि यति मीठो स्वर हृदय देखि सम्मान आदरणीय आमाहरुलाई😘😘
@dudayserpujamgr2490
@dudayserpujamgr2490 3 жыл бұрын
Jaya indreni purano kalakar aama harulai samman....
@krishanakhadka4304
@krishanakhadka4304 3 жыл бұрын
माया दिदी लाई सामान छ दिदिकाे मायालाइ दिने थियफुल जस्ताे जाेभान भइसक्याे मेराे घरबार भने गित सारै रामाे् लाग्छ
@harigurung5215
@harigurung5215 3 жыл бұрын
माया दिदी र उमा दिदी दुबैको गित हो है हजुर माया दिदी एउटैको मात्र होइन। आज माया र उमा दुबै एउटै मञ्च ल्याउने इन्द्रेणी टिमलाइ बिशेश धन्यवाद
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
बिषेस धन्नेबाद काजु सेर्चनलाइ पोखरादेखी टपक्क टिपेर रेडियो नेपाल् सम्म ल्याउनु भा रैछ!माया र उमालाइ
@kajimanlohani8620
@kajimanlohani8620 3 жыл бұрын
मिरा दिदी झ्न कडा
@haridhakal8059
@haridhakal8059 3 жыл бұрын
धेरै राम्रो जय इन्द्रेणी टिम ।
@dhanserkedem3536
@dhanserkedem3536 3 жыл бұрын
अतीराम्रो प्रस्तुती पुरानो कलाकारको
@yambahadur8313
@yambahadur8313 3 жыл бұрын
नमस्कार सबै टिमलाई सबै कलाकार लाई मिसईउ धेरै राम्रो छ किस्न सरलाई धेरै धेरै धन्यवाद छ
@ramsinggurung6585
@ramsinggurung6585 3 жыл бұрын
मायाँ दिदी र उमादिदिलाई धेरै♥️शुभकामना 🌺दाईलाई पनि याे उमेरमा पनि याेस्ताे जाेसजागर 🥀🤷‍♂️🤗🌺धन्वाद 🤷‍♂️🤷‍♂️🤷‍♂️
@thirendrabudhachhetry729
@thirendrabudhachhetry729 3 жыл бұрын
जय इन्द्रेणी ।अब इन्द्रेणीमा डिग्रादेबी बादी ,शिन्धु माल्ल र लक्ष्मी न्यौपाने लाई ल्याउनु पर्यो कृष्ण सर्🙏🙏🙏
@lilamberthapa5576
@lilamberthapa5576 3 жыл бұрын
सबै सबैमा हार्दिक नमस्कार!!🙏🙏♥️♥️आज त कस्तो मजा आयो पुरानो कलाकारहरुको आवाजमा गीत सुन्न पाईयो।जय इन्द्रेणी ।।
@gobinrawot3879
@gobinrawot3879 3 жыл бұрын
दामी छ मलाई लश्तै मन परेयो
@narprasadgurung5983
@narprasadgurung5983 3 жыл бұрын
Old is gold bhanthe testai po bhaye chha ! Badhai chha sabai lai ! Purana toli lai pani Indreni bata ujagar garne kosis bhaye chha prasansaniye chha !
@harikummar5469
@harikummar5469 3 жыл бұрын
Wow kati mithox purana didi haruko git mira didi laini dekhan paeyo
@sarswotigautam7826
@sarswotigautam7826 3 жыл бұрын
धन्यवाद दिदिहरु लगायत ईन्णेिरि परिबारलाई।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
सबैलाई नमस्कार छ।पुराना पुस्ताहरुकाे लाेक गित,दाेहरी गित ,निकै राम्रो ,दमदार छ।जति सुने पनि उति सुनी राखम ,लाग्छ ।।जय इन्द्रेणी ,कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट,,,
@baburampandey6438
@baburampandey6438 3 жыл бұрын
जय इन्द्रेणी 🙏🙏
@foudaphagamipun7766
@foudaphagamipun7766 2 жыл бұрын
Aha...kati ramailo team.salut gardachhu sabai lai.
@sanamsinghnewar4727
@sanamsinghnewar4727 3 жыл бұрын
Aaha aaja dherai khusi lageo purana pustw lai dhekhe ra
@bishnupoudel932
@bishnupoudel932 3 жыл бұрын
Best programme♥️♥️♥️♥️♥️♥️
@sumantaadhakari3468
@sumantaadhakari3468 3 жыл бұрын
मिरा रानालाई बल्लतल्ल देखिन पाईयाे मैले सुनेकाे थिए देखेकाे अहिले मात्रै
@maninepal3019
@maninepal3019 3 жыл бұрын
Lok Dohari Geet Ko Muhan Bhanekai Enai Sharastha Hun Mero Salam Xa.
@newrolpalione-zx9qd
@newrolpalione-zx9qd Жыл бұрын
wawa दिदी हजुर हरु को जोदि सधै सङ्गै रहोस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🐯
@khemrana887
@khemrana887 3 жыл бұрын
Indiabat indreni 🍵 team 🙏🙏🙏 🇨🇮🇨🇮🇨🇮 ❣️❣️❣️
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अाद्रणिय दाजु कृषणा कंडेल दाजु लगायत सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ। कृषणा दाजुले धेरै पटक नाम लियिराख्नुहुन्थ्याे । उमा गरूङ्ग, मायाँ गुरूङ्ग, र मिरा राना ।तर अाज साँच्चिकै तीन जना दिदी बहिनीहरू लाई देखाउनु भयकाे मा फेरि पनि कृषणा दाजुलाई धन्यवाद छ। यस्ता अग्रर्ज कलाकारहरू लाई बल्ल अहिले अायर देख्ने र चिन्ने माैका पायियाे ।धेरै खुसि लाग्याे अाज। कुबेत बाट
@AshokTamang
@AshokTamang Жыл бұрын
yo maya sadbhab kalakar pratiko samman sadaiba rahirahos ❤🙏🙏
@khadakkoli1427
@khadakkoli1427 3 жыл бұрын
Good morning indreni tim lai
@yobrajsoni9822
@yobrajsoni9822 2 жыл бұрын
आहा कति राम्रो भ्वाइस हो के यो ऊमेर ‌मा पनि मलाई त सुनी रहन मन लाग्यो के
@naregurung4525
@naregurung4525 3 жыл бұрын
Chij Soltako Nachni utikai kada👌❤️👌
@ramukaka8912
@ramukaka8912 3 жыл бұрын
कृष्ण कडेल सर हजुरले राम्रो देशमा हराएको रितिरी बाज अाज देशमा चमत्कार गर्नुभएको छ हजुर लाई अनगिन्ती शुभकामना छ तर सर हाम्रो देशमा यैले ईज्जत् गर्न छाेडी दिएको छन् हाम्रो देशको मान्छेले याे पनि राेकि दिनु पराे टिकटक मा नागाे नाच देखाउने मान्छेलाई कारबाही गर्ने मान्छे चाई काे छ
@puspagurung3086
@puspagurung3086 3 жыл бұрын
सबै माया दिदीले नै जितको छ
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
आउ माया उमा दीदी हरु को गीत राम्रो छ
@dhrubarajrai669
@dhrubarajrai669 3 жыл бұрын
Old is gold ❣️❣️❣️ legend artists
@tarand100
@tarand100 3 жыл бұрын
ओहो दुइ जना legend हरु त बल्ला देखीयो l
@chhabi78343
@chhabi78343 3 жыл бұрын
Purano pusta ko dohori sunnada maja aayo sabai jana lai samman chha. Dherai2 Dhanyabad Indreni team lai
@dthapa4921
@dthapa4921 3 жыл бұрын
Lok sangit ko Hasti huru ko Jamghat ramailo lagyo Mira Rana Mager Didi lai herna Barshau kurnu paryo aja Didi lai dekhda khusi lagyo
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
मैले त यीनीहरुको नाम कहील्य पनी सुनेको थीइन । पहीलोपटक यही बाट सुनेको ।
@kishanban4037
@kishanban4037 3 жыл бұрын
खक बुढा सर र माया दिदी मिरा दिदी उमा दिदी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद सुभकामाना छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@bishnuthapa9561
@bishnuthapa9561 3 жыл бұрын
माया दिदी त झन कडा 💕💕💕
@shreedharbk7532
@shreedharbk7532 3 жыл бұрын
इन्द्रेणी भनेको इन्द्रेणी नै हो जस्तो नाम उस्तै काम
@ramkhadka6653
@ramkhadka6653 3 жыл бұрын
Very nice song watching from Macau
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
Aru त के लेखु याय दिदि लाइ अनि उमा दिदि लाइ शिर झुकाइ नमन छ सम्पूर्ण इन्द्रेणी टिम लाइ नि सम्झना कृष्ण दाई लाइ कोटीकोटी नमन सबै सबै इन्द्रेणी टिम लाइ 🙏🙏
@shreeramkafle5055
@shreeramkafle5055 11 ай бұрын
😅मिरा राना बहिनी लाई देख्दा खुसी लाग्यो। होनि बरही जाले पछेउरी हित करे मायालाइ होनि बरै बिर्सु कसरी। भन्ने भाका गाउनु ल।
@hmashuda7008
@hmashuda7008 3 жыл бұрын
Aha ajako jati ramailo ta kahilei bhako jasto lagenani ho
@bhaktabdrkhadka6271
@bhaktabdrkhadka6271 3 жыл бұрын
कति मिठास दोहोरि धन्यवाद
@GrgSuraj
@GrgSuraj 3 жыл бұрын
धेरै धेरै धन्याबाद कृस्ना दाइ
@rukmaaryal2648
@rukmaaryal2648 3 жыл бұрын
तारा जुना ले ।।कति राम्रो गित
@lbghayal2406
@lbghayal2406 2 жыл бұрын
सुन्दा पनि आनन्द आउछ पुराना गित
@dammarshahi9281
@dammarshahi9281 3 жыл бұрын
सर्बप्रथम इन्देणी कार्यक्रम सन्चालक आदरणीय कृण्ण कडेल ज्यु लाई धेरै धेरै धन्यवाद ।।।एस्तै पुराना पुराना कलाकार को सम्मान प्रती हार्दिक धन्यवाद सम्पुर्ण इन्देणी टिम लाई ।
@dthapa4921
@dthapa4921 3 жыл бұрын
Khadke Dai ko sath ma Lilawati budha Didi lai miss gari rachau Hjr
@megmayaghale2812
@megmayaghale2812 3 жыл бұрын
Maya dd ko jiban sathi herne rahar pani pura hunthyo ki
@yogenlimbu548
@yogenlimbu548 3 жыл бұрын
Hami sanochada radio nepal bata bajne geetharu gaune manxe kasto hola lagthyo aja krishna sir le indreni marrphat purana lokgeetaka khmabaharu dekhaunu bhayo krishna sirlai dherai2 dhanyabad .
@subhakhadka4010
@subhakhadka4010 3 жыл бұрын
Aafu ta indreni sanga sangai ramaune dukhi hune bani baseo! Indreni nahudo ta aaj esta purana purana kalakar hamro desh ka kalakar haru lai dekhna ramanoranjan leena ka paune thiyou ra jay Indreni🙏🙏🙏❤❤❤❤
@tikabhandari3859
@tikabhandari3859 3 жыл бұрын
निता पुन र चिज गुरुङ को नाचो एकदम मिलेको छ
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
सबैलाई बधाई धन्यवाद तथा शुभकामना
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 21 МЛН
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 10 МЛН