सबै मा माया , सानो छोरी लाई जन्म दिन को असीम सुभकामना❤
@pandayshannepalkuwait20878 ай бұрын
जय आलमदेबिगोमा जय पशुपतिनाथ जय जन्मदिन शुभ दिन आज बिजया दशमी बिजयादमी जस्तो महान दिन को दिन छोरी इशा पान्डेय को पहिलो जन्मदिन।। प्यारी छोरी लाई जन्मदिन को लाखौ लाख शुभकामना ,जीवन सुखमय शान्तिमय प्रगतिमय सफल ,सुस्वास्थ्य र दिर्घायु बनोस भगबान सङ प्रार्थाना छ र शुभ आशिर्वाद छ तिमी लाई।। साथ मा बिजया दसमिको सम्पुर्ण मा शुभकामना पनि..🙏💕
@pandayking39358 ай бұрын
मलाई निरुको स्वाग मन परछ लाग्छ की कुनै टप लेबल सुपुर स्टार हो , जसले सक्छ केमरा लाई ड्यामकेयर 👏looking amazing always , बिसु को भलग हेरदा यस्तो लाग्छ सगै आफू पनी तेही नै छू , loves u all waching agan एंड agan❤️