सदरमुकामले हेपिएको मेरो जिल्लाको ढोरपाटन।कति सुन्दर ठाउँ हो।
@khanalnarayan146 жыл бұрын
सार्है राम्रो लाग्यो । त्यो उमेरमा बालापनको याद धेरै छन होलान् आमाहरुको । मुहारमा मुस्कान छ ।अनि कोहि पनि गाउँमा नहुदा बिरानो झैँ लग्दो हो ।
@pujamagar3706 жыл бұрын
tham dai ko gau ta ramro rahechha
@sarojgurung7914 жыл бұрын
Next part ni vaye ramro hunthyo
@biddhyaban65066 жыл бұрын
अति मन पर्यो।।।।।..... Bt यहाँका केटाकेटी पढ्ने school हेर्न मन लाग्यो।।।......
@playboygurung38346 жыл бұрын
Ramro katha
@drunkerage16286 жыл бұрын
Kati ramro thau ani kati mizasila manxe haru! Kati mazzale milera baseko ani kati ramro sammaz! Kash hami sabai Nepali yesarinai milera base kati ramro hunthyo hola!
@junloharung67886 жыл бұрын
प्रश्न दोहोरियोकी जस्तो लाग्यो दुई तीन ठाउँमा ..अनि बुढी आमा भन्ने सम्बोधन पनि नमीठो लाग्यो मलाई चाहिँ,
@sushilthapa49476 жыл бұрын
अत्यन्तै मार्मिक र हृदय स्प्रशी ।।
@manbahadurolimanbahaduroli36056 жыл бұрын
very good good
@lalschalaune37666 жыл бұрын
अत्यान्तै मार्मिक र वास्तविक कथा
@reshmirajbashyal6 жыл бұрын
मजा आयन। सन्दर्भ राम्रो थियो तर पनि विषय मा ढिलो प्रवेश हुनु र प्रस्तुति राम्रो नहुनु नै मुल कारण जस्तो लागो।
@t.r.sapkota6700 Жыл бұрын
❤❤❤
@raimbsoluraimbsolu76886 жыл бұрын
कथा अतिनै राम्रो छ कोहि नभए पछि सौता सौतेनी पनि आफ्नै हुदोरहेछ कथाले मनछोयो अब बाकी कथा यसैको सिकोयालमा आउँछ कि सकियो?
@cko20586 жыл бұрын
Ekdam ramro katha
@kesharkhadkapunwar20296 жыл бұрын
Jai Akhand Nepal!!!
@sujanthapa75536 жыл бұрын
Hamro desh kati ramro!!
@gorkhelc6 жыл бұрын
herda mero des swarga..jasto xa..tara bichara tehanka manxe kathai..sarkarko dhayn jawos..
@prabeshkc78266 жыл бұрын
प्रश्न सोध्ने तरिका कति पनि मन परेन /
@kalpanaghising87396 жыл бұрын
बिषय बस्तु एकदमै राम्रो ❤️ तर प्रश्न सोधाइ चै अलि भएन । धेरै दोहोरियो ।
@khadkashas74076 жыл бұрын
Background sound is perfect just like a male voice of Bidhay ji but live one is some different n not so good as her.
@srijanachalise9546 жыл бұрын
Excellent story, I suggest to add English subtitle to reach global audience
@devlimbu91856 жыл бұрын
गाउँघर तिर यस्ताे मुन्छे नपठाउनु हाेला केटाकेटी तर्सिन्छन बजिया दारि हेदै डरमदाे छ
@khadkashas74076 жыл бұрын
Good try but Bidhay ji is perfect person for such kind of Katha . But man really good try .
@Suyog756 жыл бұрын
बिध्या जि अपेक्षा तपाइको गरेको हुन्छौ हाम्ले ,,,तर अपेक्षाहिन बनाउन नदिनु होला! तपाइनै उपस्थिति हुनु पर्यो भन्ने मेरो भनाइ !
@pawanpaudel5246 жыл бұрын
कार्यक्रम प्रस्तोताको आवाज त ठिकै थियो । तर शैलीले नराम्रो लाग्यो ।
@dk2009p6 жыл бұрын
प्रस्न सोध्ने बिधा जि हुनु भाको ठिक हुने थियो अलि प्रस्न सोध्ने को तरिका ठिक लागेन
@pawanpaudel5246 жыл бұрын
एउटै प्रश्न चार पटक सम्म । अनि एउटै कुरा पाँच पटक सम्म । झर्केको शैलीमा सोधिएको प्रश्नले पुरै खल्लो बनायो । तर राम्रो बिषय बस्तु । सायद कार्यक्रम ढिला सुरु भएकाले होला अगाडि नै प्रस्तुत हुनुपर्ने बिषय ढिलो भएकोमा के गुनासो गर्न मिल्ला र ?
@UjyaaloTV6 жыл бұрын
धन्यवाद पवनजी प्रतिक्रयाका लागि । कार्यक्रम युट्युव च्यानलमा ठीक ९ बजे शुरु भएको थियो । तपाईले भन्न खोज्नु भएको ढिला कस्तो हो अलि खुलस्त पारिदिनुस् न ल । धन्यवाद ।
@pawanpaudel5246 жыл бұрын
कथा केही महिना अघि हेर्न पाइएको भए अझै राम्रो हुने थियो । तर कार्यक्रमको यो दोश्रो अंक भएकाले केहि भन्ने ठाउँ छैन भन्न खोजेको हुँ ।
@Shamitpkl6 жыл бұрын
मनपर्यो मलाई त ।
@sanzerai56536 жыл бұрын
Patrakarr / Police ??
@gobindakhadka65516 жыл бұрын
Good Kamal kumar
@remanrajbista84586 жыл бұрын
बिध्या दिदि ले सचालक गर्नु पर्यो
@akaasuugurung61266 жыл бұрын
Thado prashna ko bahar, dhanga na bangaa ko patrakar. Bidhya ji aunu paryo hajur, natra yei manche ayema herindaina.
@knirajgurung94804 жыл бұрын
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । Then why did u upload this video in your channel ? Is u official youtube channel of herne katha program ?
@greatnepalonlinetv84676 жыл бұрын
जोगि को जस्तो दारी ,कपाल अनि कान का टप पत्रकार लाई अलि नसुहाउँदो रहेछ।
@dileep99676 жыл бұрын
roshani sharma point to be noticed but Story herne ho out looks ko matlab vaye na...
@cooldude51836 жыл бұрын
Ko ho yo journalist yeutoi question Kati patak sodeko?? 😏tayari garera janu hola next time... ani budi ammai tapai ko ghar kaha ho 👈 yeshi ho question sodhne tarika... Poor journalist 🤮
@binoddulal39896 жыл бұрын
Vidhya dii ko jasto bolii ma mithas chhaina
@madannepal23196 жыл бұрын
prasna sodhne tarika vayena....
@kesharbudha87046 жыл бұрын
समय अलि कम भयो
@ishworghimire83956 жыл бұрын
I didn't like the way of asking question. He is so straightforward.
@aakashchaudhary1406 жыл бұрын
Bidheya didi lai man paraune jati ata hajir garam ta
@robinrobin30226 жыл бұрын
Khate patrakar geda jasto budii ama vanna parchaa...toriii ...mero bau ko ghar nii baglung ho ...
@rabinbogati68876 жыл бұрын
Yo manxe ko bolne saili man parena .Mula lae tharkayara sode jasto..
@b.b.anurageeofficial35926 жыл бұрын
पत्रकार ज्यु कृपया दारी र बाल कात्नुहोस मत तपाईं लाई त जंगली जस्तो देख्छु
@madannepal23196 жыл бұрын
xoto vaye jasto lagyu program ......hereko xin mae sakiyu