हाम्रा प्यारा दर्शकहरुलाई हेर्ने कथाको viber community मा जोडिन अनुरोध गर्दछौँ। 🙏 Link 👇 invite.viber.com/?g2=AQB0Sv%2BSHTi6XEuE8S8BV7qkiEiFYofE6tOnK2I6CBZnV62Ug3YmE8g%2FoFo%2FPBcO
@bebprasabgaire54114 жыл бұрын
अमला हाेईन टर्राे हुन्छ त्यसलाई हर्राे भनि्नछ
@dineshkarki62154 жыл бұрын
Waiting for new episode Herne katha3❤️❤️❤️❤️
@bsnusandesh62624 жыл бұрын
Herne katha ma english subtittles rakhnu bhaye ramro hunthyo hola
@chitra9904 жыл бұрын
amara ho mero gau mapani pinxa jangale ma 🙅🎈
@bhagawatbindas79444 жыл бұрын
ok
@pawanrai40484 жыл бұрын
कति मिठासिलो बोलि बोल्नु हुन्छ बिध्या दिदि ह्जुरको बोल्न शैली सारै मन पर्छ मलाई ।
@deshpardeshkochautari89104 жыл бұрын
हो सर पहिले साझा सवालमा धेरै सुनिन्थ्यो र हेरिन्थ्यो 😎
@mayachamling2094 жыл бұрын
Pawan Rai यो भाग मा चै बिधा जी बोल्नु भको होईन है
@pawanrai40484 жыл бұрын
@@mayachamling209 बिच- बिचमा बोल्नु भएको छ ह्जुर।
@pawanrai40484 жыл бұрын
@@deshpardeshkochautari8910 होर सर यो कार्यक्रम हेर्नु सुन्नु मलाई चै सारै मन पर्छ, र धेरै जसो सुन्छ हेर्छु।
@nabind.c73624 жыл бұрын
@@mayachamling209 आसा जि बोल्नुभको हो यो भाग्मा त बिध्या जि हुनुहुन्न यो भागमा !!
@amritkarki224 жыл бұрын
आहा! कति रमाइलो जिन्दगी😘 आशा दिदिको मुस्कान, कमल दाजुको दाह्री, बिध्या दिदिको मधुर आवज अनि हाम्रो रमाइलो संग हाँस्ने ड्राइभर दाइको हाँसो। 😍😍😍 अत्ति राम्रो लाग्यो मलाइ त। 🤗
@abichemjong65184 жыл бұрын
हरेक यात्रामा देबेन्द्र दाइ जस्तो रमाइलो व्यक्ति भयो भने यात्रा गरेको थाहै हुन्दैन। वास्तममा मलाई त देबेन्द्र आफै " हेर्ने कथा" जस्तो लाग्छ। कुनै बेला म पनि यसरी नै साथीहरू सग नयाँ नयाँ ठाउँ घुमेको थिए। तर हामी आफ्नै कथा खोज्न। आज त्यो दिनहरुको खुब याद आयो।
@ajay-prakash1394 жыл бұрын
Hello maim(vidhya ji) mai aapko pahle bbc series me bhi dekh chuka hu.muje aapki bhasha samaj me to nhi aati hai par aapki videos bahut acchi lagati hai. FROM INDIA
@rasaily51544 жыл бұрын
यो भिडियो हेरदा कति रमाइलो हुनछ मलाई तापाई हरु सबै टिम लाई सलुट।।
@somgurung14674 жыл бұрын
हेर्नै कथा को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद र उत्तर उत्तर प्रगतिको शुभकामना l हल म साउदी अरब देखि हेर्नै कथा न बिराई हेर्नै गर्छु " हेर्नै कथा" को पनि आफै मा एक कथा रहेछ धेरै राम्रो l
@magartil90364 жыл бұрын
लामो समय पछि हेर्न कथाको नयाँ एपिसोद हेर्न पाउदा रमाइलो लाग्यो ।।अनि हाम्रो म्याग्दीलाई यसरी video मा हेर्न पाउदा निकै खुशी लाग्यो।।
@uttamkumarlimbu95444 жыл бұрын
"घर छोडेर लाहुर जान लागे जस्तो भयो।" वास्तवमा जिवन कति सुन्दर् छ्।
@laxmitamang44634 жыл бұрын
धेरै राम्रो रहेछ हेर्ने कथा र सबै मिलेर काम गदा धेरै खुशि लागयो यसरी नै सधै भरि काम गदौ जानू बिधायाँ दिदी तपाईहरू सबै टिमलाई आग्रिम शुभकामना
@garamja61234 жыл бұрын
"हेर्ने कथा" मलाई सबैभन्दा मन पर्ने
@ramyonjan32062 жыл бұрын
हेर्ने कथा मा जीवनको बास्तबिक भोगाई लाई उजगार गरिएको कथा सारै मन पर्छ।कति रमाइलो गाउँ घर ,देउराली भञ्ज्याङ् ,चौतारि, भिर पाखा ,बन जङल र उकालि ओरालि हरुमा रमाउदै हिद्नु को मज्जा नै बेग्लै हुन्छ। जिन्दगि त यसरी पो बिताउनु पर्छ त । बिद्या चेलि को सबै टिम लाई सधै सफलता को शुभकामना । 🙏🇳🇵
@hirakaji78614 жыл бұрын
सबैभन्दा मन पर्ने कार्यक्रम हेर्ने कथा। थाहा छैन मलाई किन कि हरेक कथा भित्र ब्यथा हरु झल्काउने गर्छ ।🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@fadindrakafle12194 жыл бұрын
साच्चै नै स्वोर्गको एउटा टुक्रा हो हाम्रो नेपाल ।।प्रकृतिले दिएको अनमोल हिरा ।।।
@golketabhuwanchenal33974 жыл бұрын
आहा कति सुन्दर मेरो देश नेपाल टाढा भय पनि मीठो सम्झना भिडियो को लागि हेर्नेकथालाइ धन्यबाद।।।
@sdtechnology25684 жыл бұрын
मैले चाहेको भिडियो बल्ल आज देख्न पाईयो , टेक्नोलोजी सम्बन्धि ......धन्याबाद
@limbuchongbange69874 жыл бұрын
कस्तो मज्जा आयो धेरै भएको थियो हेर्ने कथा हेर्न नपाएको 🤘🙏👏🤗
@krishnapun38584 жыл бұрын
हेर्ने कथा हेर्दा साच्चिकै छुट्टै आभास हुन्छ धन्यवाद सम्पूर्ण टीम लाई ,🙏🙏🙏
@kiranrai67364 жыл бұрын
त्येसैले त गाउँ भनिन्छनि, मनकारी मान्छे हरु संग तेसै माया जोडिन्छ अनि छाडेर जाद। परिवार छडी लाहुर लागेको आभास हुन्छ। ती प्रकृति अनि गाउले माया कसम शब्दमा भन्न सकिदैन। wow wow wow
@chandrabudha62513 жыл бұрын
हेर्ने कथा बनाउने टिम सबैलाई धन्यवाद छ।जति हेरेपनि हेरम हेरम जस्तो हुने।
@remeshremesh4784 жыл бұрын
जे होस हेर्ने कथा भने को मन छुने गाउँ घर को अर्गानिक जस्तोइ छ शहर को रसायन misawt छ्रैन झन बिध्या दिदी को बोली त मन मा गुन्जी बस्छ बिदेशी भुमी मा बसेर हेर्न पाहुदा खुसी छु
@beastgamer69624 жыл бұрын
तपाईहरूको कार्यक्रम हेर्दा मज्जा आउछ , म आफै घुमे जस्तै लाग्छ ।धन्यवाद अनी आगामी दिनको शुभकामना सबै टीमलाई 👍🏻👍🏻👍🏻💕👍🏻👍🏻
@hamromyagdi66784 жыл бұрын
बेनी बजारकाे सृजना मम रेष्टुरेन्टमा अागाे ताप्दै गर्दा रमाइलाे भेत भएकाे थियाे हाम्राे। ड्राइभर दाइकाे रमाइलाे प्रस्टुती याद अाइरहेकाे छ । फेरि भेटाैँला ।
@rmasaila14404 жыл бұрын
सारै रमाइलो हुदै रैछ जिन्दगी मुगलानमै बितनेभो आफ्नो त यो ठाँउ तिर घुम्ने सपना अपुरो हुने भो
@Chandtara2744 жыл бұрын
"हेर्ने कथा" को सबै एपिसोड न छुटाइकन हेरियो तर आजभोलि नयाँ एपिसोड हेर्न नपाएको धेरै भइसक्या थियो तर यो shooting report हेरेर भएपनि तिर्सना मेटियो !! धन्यवाद हेर्ने कथाको All Team लाई साथै आगामी दिनको शुभकामना
@deshpardeshkochautari89104 жыл бұрын
हो साँच्चै धेरै भयो नयाँ एपिसोड हेर्नु नपाएको
@nickdad71363 жыл бұрын
म चाहिँ भर्खरै हेर्न थालेको। सबै एपिसोड नम्बर अनुसार हेर्दै जाने टार्गेट छ।
@loksewadarsan4 жыл бұрын
मलाई चै हेर्ने कथा बबालै राम्रो लाग्छ । तपाइहरुको यात्रा यो कार्यक्रममार्फत हजारौ माइल सम्म पूरा गर्न सफल हुनुहोस् ।।
@rkggurung20794 жыл бұрын
तपाईं हरु ले गरेको मेहनत लाई हामी सलाम गर्छौ
@rajurumbachhaimale34134 жыл бұрын
अह कति रमाइलो ।येस्तै अरु बिदियो पनि हलनु होला ।धेरै धन्यवाद
@sudangurung86294 жыл бұрын
नेपाल को बाटो देखदा त एकदमै दुःख छ तपाई हरू लाई तर सबै टीम खुसिको साथमा हीडेको देखदा चाई एकदमै रमाईलो लाग्यो! अनी सबैले लोकल चाखे जस्तो छ है।😊
@bimalpokhrel28023 жыл бұрын
Hello People, let's support these beautiful souls. Let's watch their all videos without skipping the advertisements.
@chandrakalaphago37704 жыл бұрын
वाउ हो हो यस्तो यस्तै रमाइलो कताहरु हेर्न सधै पाउ है सिस
@punyaprasadrai24683 жыл бұрын
नमस्कार हजुर दामी धेरै राम्रो गाउँ ठाऊँ अनि सुन्दर नेपाल, रमाइलो जिन्दगी, दार्जीलिङ बाट
@hemgrg2432 жыл бұрын
यति धेरै मेहेनत गरेर हामी सामू भिडियोहरु पस्कीरहनु भएकोमा हेर्नेको कथाटिमलाइ हृदयदेखिनै धन्यवाद 🙏
@sumitrabarma83034 жыл бұрын
यो locldown को बेला मेरा दिन पूरा हेर्ने कथा का भिडियो हेर्दै दिन काटी राछु
@sezonrai41572 жыл бұрын
मलाई पनि दुर्गम गाउँ का मानिसहरु अनि नेपाल का सुन्दर प्रकिती संग रमाउदै यसरी नै घुम्न दुल्न मन लाग्छ त्यसैले यो भिदियो हेर्दा म आफै दुलेको घुमेको जस्तो लाग्यो त्यसैले हेर्ने कथा का सम्पुर्ण तिम लाई हार्दिक हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु।
@lbgurung52604 жыл бұрын
जति दुख भए पनि खुशी मा रमाउने वीर नेपाली ।
@nickdad71363 жыл бұрын
सही भन्नुभो। सानू सानू कुरोमा पनि चित्त बुझाई गजबले रमाउने हाम्रो नेपाली जाति चरित्र त ईश्वरकै वरदान हो जस्तो लाग्छ।
@syumesatri71162 жыл бұрын
यो हेर्ने कथा नेपाल को नेपाली को ब्यथा सहास हेर्न पाईने ।सारै राम्रो लाग्छ।
@nickdad71363 жыл бұрын
भर्खरै यु ट्युबमा एक्सिडेन्टली हेर्ने कथाको एउटा एपिसोड हेरियो। स्क्रीप्ट, प्रेसेन्टेसन, भिडियोग्राफी, न्यारासन, कन्टेन्ट एकै झमटमा मनलाई छुने लाग्यो।सबैभन्दा राम्रो ठिक्कको लेन्थमा सबै अँटाउन सकेको। (अहिले सबैको समय टाईट भएकोले धेरै लामो भिडियो हेर्न गाह्रो पर्छ तर यश कार्यक्रमको समय ठिक्कको छ)। वाट्सएपमा धेरैलाई लिङ्क शेयर गरेर हेर्न लगाएँ पनि। अहिले एपिसोड १ देखि सिरियली हेर्दै जाँदैछु जसमा कि एउटा पनि नछुटोस्। यसको साथमा बदलिँदो कथा पनि हेर्दै जाँदैछु। नेपाललाई नजिकबाट चिन्न मजा लाग्दैछ। धेरै शुभकामना कालेबुङ बाट।
@minalamichhane3177 Жыл бұрын
रमाईलो मिहनेत दुख सबै गर्नुहुन्छ र त कथा यती राम्रो बन्छ र मन छुन्छ
@Aviseksamba4 жыл бұрын
भिडियो सुपर छ। यस्तै यस्तै भिडियोहरु हेर्न पाउँ, धन्यवाद सबैलाई।
@jasiramkc39314 жыл бұрын
REALLY devendra dai ko activity r sadai hasaune bani sarai ramro lagxa please devendra dai lai sadai driver ko rupma rakhnu hola
@obrnepal33014 жыл бұрын
जे देखाए पनि हेर्नेकथामा राम्रै लाग्ने मलाई मात्रै कि ?
@deshpardeshkochautari89104 жыл бұрын
मलाई पनि अत्यन्तै मनपर्ने सिरियल हेर्ने कथा नै हो बैनि
@bollywoodhollywood80423 жыл бұрын
Malai pani ramro lagxa tara yo video ma ko boleko manai parena k
@rbgdhakal3 жыл бұрын
अनुशासन छ नि त ।
@YPGPfunnyshorts2 жыл бұрын
Malai pani
@RzesRajesh Жыл бұрын
म पनि छु
@Niraj-wr3no4 жыл бұрын
बिध्या जी , हेर्ने कथा राम्रो लाग्यो।
@AAbhayez4 жыл бұрын
😊😊हिमचुलीको फेदमा रहेको दोवा गाउँ ... र दोवा गाउँमा छायान्कन भएको भेडि गोठको कथा हरेर ज्यादै आनन्द लाग्यो! यस्ता यात्राका भिडियोहरुले गाउँले जीवन शैलीलाई सहरी समाज सँग जोडन ठूलो मद्दत गरेको छ है!😊😊
@mangalkiratee58794 жыл бұрын
विद्या दि को बोलि नै मिठो... congrates entire team
@tikahanglimbu51144 жыл бұрын
सपना शृंखला धुन थियो नि दिदी दाई मलाई एकदमै मन पर्छ दिदी हेर्ने कथामा नि राम्रो धुन राख्नु दिदी
@kbkarki29284 жыл бұрын
कति रमाइलो ठाँउ बिद्या दिदी को बोली सुन्न मन लागेको थियो , अहिले बोल्ने दिदी को नाम चै के होला, सम्झना बिद्या दिदी। लगाएत सबैलाई ।
@माम्बातामाङ्ग4 жыл бұрын
बिध्या जि को बोल्ने शैली नै धेरै मिठो छ
@yuvrajkml3 жыл бұрын
साराई राम्रो हाम्रो हेर्ने कथाका टिम हरूको मोनोबल साझा जिब उच्च बिचारi am fast times looking All Tim’s Bidhay sis is good porgaram 🙏🙏
@sumitrabarma83034 жыл бұрын
म sanga तेति क्षमता त छैन तर मेरो मन पनि घुम्न रुचि राक्छ तर परिस्थिति र आफ्नो आर्थिक स्थिती तेति राम्रो नभएकाले आट्न सक्या छैन तर जिन्दगी मा तपाइको साथ sangai पूरा नेपाल घुमेर एउटा छुटै research गर्न मन छ
@bishsnuthaaru17374 жыл бұрын
Same thinking
@chiranjibigautam19794 жыл бұрын
म साउदी देखि हेर्दै छु कोरोना ले बेचैनि भएको थिए अलिकति भएपनी मन हलुका भएको महसुस भयो।रमाइलो लाग्यो एस्तै अरु भिडियो छन भने प्रत्येक दिन अपलोड गर्नु न है?मन मा सुकुन मिल्ने रहिछ।
@rkggurung20794 жыл бұрын
कस्तो रमाइलो टिम सार्है राम्रो लाग्यो
@tammanasampang65544 жыл бұрын
Watching from USA, Herna Katha is the best show for me. Love to watch, love to hear Bidhya di’s voice.... Di it’s hard time for all of us but waiting new unseen videos to be released from the stressful situation
@narayanbudha6514 жыл бұрын
Story teller बिध्या म्याम को धेरै राम्रो लाग्छ😍
@lamasygtnvikram8954 жыл бұрын
May god gives your team the same spirit & strength on upcoming days for this kind of wonderful job❤❤
@minapun36214 жыл бұрын
“Ghar xodera lahur jana lage jasto vo” sound so emotional...love you herne katha team💚
@rameshchoudhary64834 жыл бұрын
धेरै रमाइलो हुदाेे रहेछ है । तर हजुरहरुलाइ दु ख पनि छ मलाई थाहा छ सबैभन्दा धेरै ठाउँ घुम्ने र दु ख भाेक्ने टिम हेर्ने कथाकाे टिम हाे सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । साउदी बाट
हेर्ने कथा को पनि कथा आहा कति राम्रो कास म पनि हजुर हरु सङ हुन्थे यो टिम मा भन्ने मेरो मनमा प्रस्न आइ रयो लाईफ भनेको यो पो हो नि कति खुसी आन्नन्द लाग्छ तपाईं हरुको यो हेर्ने कथा हेर्दा मलाई पनि यो टिम मा काम गर्नु मन छ 🇳🇵
@susmitamudvari72774 жыл бұрын
दि हजुर हरु को टिम मलाइ साहै मन पर्छ अनि अनि कथा पनि ❤️❤️❤️❤️
@tenzindhondul5243 жыл бұрын
I THOUGHT IT WAS A KANTIPUR TV FIRST because we used to watch saja sawal now came to know that is a KZbin channel. GOOD JOB. VERY INTERESTING.
@aniket86134 жыл бұрын
राम्रो लग्यो behind the scene हेर्दा रमाइलो लाग्यो ।👏
@R.DPhoto7 ай бұрын
हेर्ने कथा सबैभन्दा मन पर्ने,सारै राम्रो लाग्छ 💕💕
@jenithapa28434 жыл бұрын
भिडीयो को अन्त्यमा विधा दि को ‘घर छोडेर लाहूर जान लाग्या जस्तै भो’ यो भनाई चसक्क मन भयो अनि गह भरि ऑसु ❣️
@lilbohara8104 жыл бұрын
एकदमै कुनैकुनै शब्द र वाक्यांशहरूले अनायासै मुटुमा हानि दिँदा रहेछन्
@madhurai13254 жыл бұрын
दुख कष्ट साथ बनाएर हामी लाई राम्रो राम्रो देखाइ दिनु हुने हेर्ने कथा टिमलाइ धन्यबाद !!आगामी दिनमा अझ नयाँ विषयका जानकारी हेर्न पाउ
@lilbohara8104 жыл бұрын
(घर छाेडेर लाहुर जान लाग्या जस्तो भयाे......) साँच्चै कुनै दिन कुनै ठाउँको बसाइँ अति नै मुटुमा टाँसिएको हुन्छ त्यहाँका मानिसहरू र त्यी ठाउँहरू 😍😍😍
@debghale17314 жыл бұрын
हो है मनै छोयो ।
@ramkumarrajbanshi23504 жыл бұрын
राम्रो काथा best of luck तपाईहरुको टिमलाई
@santoshsunuwar94224 жыл бұрын
हजुर हरुको टिम लाई मेरो तर्फबाट उत्तर उत्तर प्रगति को कामना
@janakkunwar8386 Жыл бұрын
मैले लगभग सबै भाग हेरिसके दिज्जु मुटु देखि धन्यवाद हजुर लाइ😍
@devpoudel22874 жыл бұрын
पर्दा पछाडिका घटना आफैमा छुट्टै कथा हुदारैछन्।। अरु पनि यस्तै कथा ल्याउनुहोस् है ।
@hastabahadurmashrangi3614 жыл бұрын
यस्तो ठाउँ फेरि पनि हेर्न पाउ
@sudhinpun20624 жыл бұрын
Kudos to team 'Hernay Katha'. Stories of long forgotten people and community, unsung heroes and truth in depth keeps your program tall and aloft from the others. I always have goosebumps while watching your episodes. Thanks for nation schooling.
@rajkumarpuri42994 жыл бұрын
Sarai ramro thau hajur haru lai dharai dharai dhanyabad xa hajur haru lai...
@VIRALTV9654 жыл бұрын
बिध्या जी हुम्ला जिल्लाको यारी भन्ने ठाउँमा मान्छे मरेपछि काटेर टुक्राटुक्रा पारी यारी खोलामा बगाइन्छ भन्ने सुनेको थिए हेर्ने कथाको लागि एउटा राम्रो शीर्षक बन्न सक्छ अनि हामिहरुको नौलो प्रस्तुति अनि मनको खुल्दुली पनि मेटिने Lockdown खुलेपछि यसबारे कथा बनाउने प्रयास गर्नुहोला।
@rajagurung65094 жыл бұрын
Beautiful 😘😍 kati ramailo jasto pakriti ustai sundar maan bhako manche haru kya ramailo 👏👍🙏😍
@cheerypun31114 жыл бұрын
मेरो प्यारो सुन्दर जन्म भुमी म्यादी ।
@bishnupaudel14154 жыл бұрын
Afnai gaun gharko yad ayo sathi bhai sanga ghuma jada yestai hunthyo. Ahile Australia xu. Missing those days very much.
@parshuramrai89944 жыл бұрын
पुरानै भिडियोहरुको सेरोफेरोभएनी राम्रो छ !
@sudarshanlepcha48533 жыл бұрын
That kind of place was my dream to go just like you . Thanks for it’s program
@sathimatimro45534 жыл бұрын
My one of the best episode ho bhedi gothko katha maile 2 palta here yo katha ekdami ramra xan hajur haruka sabai katha haru
@आजादआजाद-ण3व4 жыл бұрын
दर्शन बीध्या दिदी 😊 जदु नै छ हजुर को बोलीमा साउदी बाट धेरै माया र दर्शन छ है सबैमा ।
@bhwanprashadpanday18223 жыл бұрын
यसरी घुम्न पाउनु कस्तो रमाइलो छ है हेर्ने कथा टिम
@simaaraii144 жыл бұрын
O ho beli kasto kushi ko kura 🤗🤗🤗🤗🤗....yo lockdownma ekdam nai mood fresh vayo yo vdo le..txz to herne kathako team 🤗🤗
@Khadka8514 жыл бұрын
साह्रै राम्रो लाग्यो।
@yunishdumirai84854 жыл бұрын
Nepal is piece of heaven 🇳🇵🇳🇵
@santoshthapa32003 жыл бұрын
घर छोडेर लाहुर जान लागेको जस्तो भयो। wow मन छोयो
@mithugaha89954 жыл бұрын
I m watching from Dubai and watching this behind the scenes episode. Each and every story has its own privilege of hard work and dedication after seeing this episode . Thanks for the whole team of Herne Katha and specially to Vidhya DD .
@harithdaniel62244 жыл бұрын
डोर्न त शिसन बानियले उडाउछ्न दामी । हजुर अझै माहिर हुनु परो है
@gorkhalibandana95654 жыл бұрын
Wow Behind The scene pni Mazza Aayo Hernu 🙏😍👌🙌🏻
@kishandai.4 жыл бұрын
Ahhah kati Ramailo sundar xa Hamro Desh ko Gauu pahad Himal Banjungal. Hareyalee ho. Sachhahi Hamro Nepal Swargja ho. Ani Desh kaa manish haru ko maan Asaddahi Ramro xa. DHANYABAD Bidhya madame. And Sabai Herne katha paribar. Ani Hamro Lamjung ko Nani Lai pani Dhanyabad. Keep it up 👍🙏
@gayatrilimbu57664 жыл бұрын
kasto interesting hajurharuko life harek din naya thauma naya rahansahanma vijne mauka paunuhunxa..yatrama dukha kasta ta xa tara pani kati ramailo 💕
@sumanrai19004 жыл бұрын
देव दाइ को खुशि ❤️❤️😀😀 कति दिन हिन्न भो कुन्नि? तर एकै टिम भएर हिन्नु भो सबै भन्दा खुसि मान्छे
@kpanthi41593 жыл бұрын
Wow amazing my favorite ,,one herni Katha 🇳🇵🇳🇵🇳🇵God blessed you all ❤❤
@kcbk4906 Жыл бұрын
मेरो जिलला को सदरमुकाम भए पनी हेरने कथा तपाईं हरु को टिम पुगनु भयको मा धैरै धैरै धन्यवाद From NewYork city
@rajudarjee66874 жыл бұрын
YOU GUYS ARE SO SIMPLE AND HONEST... LOVE YOU GUYS
@मोरङेसन्तोष4 жыл бұрын
अब छित्तोइ हेर्ने कथा हेर्नू पाइने रैछ । हिन्नु भएछ कथा खोज्नु दाइ , D ज्यु हरु
@pbrrai94864 жыл бұрын
सारै मन पार्यो।
@RamBdrKc4 ай бұрын
वाउ ❤❤
@ushaupadhyaya1734 жыл бұрын
Herne katha gives different happiness everytime it feels so better to watch
@ParuYoga4 жыл бұрын
सब काम हुन्छ यहाँ पर्दा पछाडी अगाडी त विद्याजी मात्र हो देखिने Lights, Camera एक्शन हुन्छ पर्दा पछाडी नै स्क्रिप्ट पनि त पर्दा पछाडी नै हो लेखिने ! 👍👍👏👏🙌🙌