हेर्नुस् त, जे गर्नु फेसबुकले गर्यो, छोरीको बिहे गर्ने बेला आमा नै हिडेपछि श्रीमान रुदैं मिडियामा

  Рет қаралды 349,941

Kapurbot TV

Kapurbot TV

Күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 553
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
सन्तोष दाजु को काम मनपर्ने कोको छौ 🖐️🖐️🖐️🖐️ तपाईंको दिन शुभ रहोस्
@bhabib3988
@bhabib3988 3 жыл бұрын
🤚🤚🤚🤚
@pabitrabasnet9745
@pabitrabasnet9745 3 жыл бұрын
Meeee
@torpethapa335
@torpethapa335 3 жыл бұрын
Dada mero man saraya roya bichara
@torpethapa335
@torpethapa335 3 жыл бұрын
Kaseti budi panau vyaa
@reshampurja6996
@reshampurja6996 3 жыл бұрын
श्रीमान र बाल बच्चा छोडेर अर्को संग भाग्ने श्रीमतीलाई क्रप झ्याप पारि कठघरामा खडा गरि कडा कानुनि कार्वाही गर्नु पर्छ ।
@susmitasunam5361
@susmitasunam5361 3 жыл бұрын
आमाईकाे बुद्धि गुचुक्कमा हुन्छ भनेकाे हाे रहेछ धेरै सुख पाएर मात्तिएकाे रहेछ याे आमाई😡🤚
@shreeta1886
@shreeta1886 3 жыл бұрын
यो भाइले न्याय पाउनुपर्छ !! आफ्नो बसिबसाएको घर बिगारेर हिड्नेलाई कारबाही हुनुपर्छ !!
@Amirgr7
@Amirgr7 2 жыл бұрын
कानको जालि फुटने गरि हान्नुपछ दुबै जनालाई हे भगवान के हुन थाल्यो नेपाली गाउँ समाज कानुन कठोर चाहियो
@durgachhetri8920
@durgachhetri8920 Жыл бұрын
कस्तो जमाना मानिसहरु अबुझ सबैभन्दा चेतनशिल मान्छे भन्दाभन्दै पनि बिग्रेका देखिन्छन क्षनिकमा रमाएर कसैको जिन्दगी मा घातक भैरहेका छन
@sapna0525
@sapna0525 3 жыл бұрын
अब सन्तोश भाइ ले लिनु भो केश ..ढुक्क हुनु दाइ भेट्नु हुन्छ।आफ्नो सम्पत्ती लियर छोडी दिनुस तपाईं लाई माया गर्दिन यो आइमै ले माया गर्ने भए तेति सानो मा बिहा गरेको मान्छे अहिले यो बुडेसकाल मा छोडेर जान्छे?
@myagdipunpun6879
@myagdipunpun6879 3 жыл бұрын
अचम्मै आइमाई नि कस्ताकस्ता पोइ फेर्दै हिड्ने भोली त्यो अबस्थामा झल झल सम्झना छोरी को बिबाह हुने बेला आमा लाई के इच्छुक गएको श्रीमती फिर्ता नलेउ नु ठिक हो सम्पत्ति चाइ फिर्ता माग्नु पर्छ फेरि भाग्छ भागेको मान्छे ।
@samjanasoni6086
@samjanasoni6086 3 жыл бұрын
पैसा ले माते को आईमाई थूका छोरी को बिहे गरने बेला मा आफै चहिट भहिछे नसिब वाला लाई मिलछ यसतो सिरमान बिचारा बा लाई कति दूख लागेको होला 😭😭😭😭
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 3 жыл бұрын
यो बुढापाकाले भन्ने गर्थे ढिङ भएका र सिङ्ग भएका को भर हुन्न भनेर हो रछ बा
@sujanbhujel6792
@sujanbhujel6792 3 жыл бұрын
अाईमाई काे पुति चिलायपछि ईन्द्र काे बाउ चन्द्रे लेनि रुकन सक्दैन भन्थे बुडापाखाले उखान सुनाउथे अहिले साला यहि अाखाले हेर्दै छु । साला भालुहरुले दिनु दु:ख दिने भई हामी सिदा सादा दाजु भाइ हरुलाई । सन्ताेस जि उहालाई चाडै न्याय दिलाईदिनुस है पिल्ज ।✋✋
@anjuthapa950
@anjuthapa950 3 жыл бұрын
Belbari morning ho sir
@kpchapagain6977
@kpchapagain6977 3 жыл бұрын
ठाउकाे नामनै गलतभयाे बेलबारि झापापर्दैन । त्याे ठाउँ माेरङ्गमा पर्छ । सन्ताेष देउजा जत्तिकाे पत्रकारले यसरि ठाउँ नै परकभनेपछि अरुले के भन्लान ?
@bhimgamingpro..709
@bhimgamingpro..709 3 жыл бұрын
आईमाई लाई मात लागेसी यतै हुनछ छि
@khantikhanti3220
@khantikhanti3220 3 жыл бұрын
जसलाई श्रीमानको माया चाहिन्दैन उसैलाई धेरै माया गर्ने श्रीमान पर्दोरहेछ जस्लाइ श्रीमानको माया चाहिएको हुन्छ उसैलाई श्रीमानको माया नपाइने रहेछ कस्तो बिडमबना
@bmlimbu9975
@bmlimbu9975 3 жыл бұрын
साह्रै चित्त बुझ्यो हजुरको कमेन्ट 😢
@sangitabhandari9573
@sangitabhandari9573 3 жыл бұрын
really ho hajur
@yoznathapa2076
@yoznathapa2076 3 жыл бұрын
Ho sahi hooo
@bishnusunar7527
@bishnusunar7527 3 жыл бұрын
सहि भन्नू भयाे बुढि ठिक हुनेकाे बुढा नहुने बुढा ठिक हुनेकाे बुढि नहुने एस्तै छ सन्सार जस्ता लाई तेस्तै परेत रामझहुथ्याे
@nisharai8624
@nisharai8624 3 жыл бұрын
हो नि 💔💘💔
@DeepakKumar-my2br
@DeepakKumar-my2br 3 жыл бұрын
म पनि इण्डियामै छु।डिपार्टमेन्ट पुलिस मा यदि कतै देखे भेटेमा घोक्याउने छु।
@simontamang5370
@simontamang5370 3 жыл бұрын
इन्डियामा कहाँ गयो होला र दार्जिलिङ सिकिम आसाम तिर गको होला सक्दो सेअर गरेर जसरी नि समाउनै पर्छ।
@geetakharal1167
@geetakharal1167 3 жыл бұрын
यहि मिडिया बाटै फेला पारेर यो भाइलाइ न्याय दिलाएको हेर्न पाइयोस सन्तोष भाइ ।।
@amitkumal9266
@amitkumal9266 3 жыл бұрын
नखरमाउली आईमाई लाई अब न ल्याउनु दाई ! हजुर को सम्पत्ति कति लिएर गको छ त्यो फिर्ता लिनु !
@s.b.tamang8858
@s.b.tamang8858 3 жыл бұрын
यो दुई मुखे जातलाई जे गरे पनि खुशी राख्न सकिन्न ब्रो, माथिल्लो मुखमा गाँस पुर्याए तल्लो मुखमा कमी हुन्छ तल्लो मुखमा पुर्याए माथिल्लोलाई कमी हुन्छ,तेसैले ब्रो यस्ती लाई फर्काउनु भन्दा छोरीको भविष्य राम्रो बनाउदै बिन्दस जिउनुहोला।
@ajaybabu9086
@ajaybabu9086 3 жыл бұрын
नेपालीमा एक उखान छ नि आईमाई सुखमा बस्दैन , बाख्रा सम्ममा चर्दैन बुढापाकाले तेसै भनेको हैन रहेछ ।
@adilrai5722
@adilrai5722 3 жыл бұрын
Sahi hjur
@sagargurung178
@sagargurung178 3 жыл бұрын
Sahi ho!
@Table_person
@Table_person 3 жыл бұрын
Sahi kuro hajur
@nanumagar297
@nanumagar297 3 жыл бұрын
100/right
@junathapa6174
@junathapa6174 3 жыл бұрын
ĺ
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 3 жыл бұрын
छोरो मान्छे भएर रुनु हुँदैन।भन्छन् तर जीवनमा आएको उथलपुथल लाई सम्हालदा सम्हालादै पनि रुन बाध्य हुने रहेछ।
@shantaghale6973
@shantaghale6973 2 жыл бұрын
kzbin.info/www/bejne/iZXafKytgLiBjs0
@taranath2014
@taranath2014 3 жыл бұрын
अब गाको लाई के ल्याउने ब्रो होस छोडनु बरु पैसा गर गहना चाइ ल्याउनु बिन्दास बस्नु
@بوديالبلت
@بوديالبلت 3 жыл бұрын
यो चोट पर्नेलाई थाहाँ हुन्छ जस्लाई पर्छ उसैलाई मात्र चोटको घाउ दुख्छ
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
९५ दिन भो श्रीमति हराए को अब खोजेर आफ्नो सम्पत्ति लिनेे हो डिबोर्स गर्ने हो फेरि साथमा राख्ने काम ठिक होइन अलिकति इजेत को पनि ख्याल गरुम मित्रहरू सन्तोष जि सफलता मिलोस सलाम छ
@nepalsmagarvillagesyangja8356
@nepalsmagarvillagesyangja8356 3 жыл бұрын
100 % right
@monisa5863
@monisa5863 3 жыл бұрын
Xora xori ko barema sochna paryo aarko bihe garda dukha pauxan vnerw hola 😭😭 bichara yesto maya garni lai ni kinna xodeko hola
@हरियालिअभागि
@हरियालिअभागि 3 жыл бұрын
Santosh deauja लाई अर्काको बुढा बुढि पोला गएको भिडियो बनायो भनेर खिल्लि उतार्छन अब पिडित हरु रुदै आउचन त गर्नु परोनि रिपोटिङ त धन्यवाद
@प्रतीक्षानेपाल
@प्रतीक्षानेपाल 3 жыл бұрын
बिचरा जिन्दगी को भर हुदैन भन्छन् हो रैछ कति बेला कुन मोड लिन्छ थाहै नहुदो रैछ दु:खद खबर मान्छे को मन हो मन बद्लिन समय लाग्दैन रैछ हजुर को श्रीमति चाडैं सम्पर्क मा आउन हजुर हरु को मिलन होस् चाडैं सन्तोष दाजु को हातमा छ मिलाई हाल्नु हुन्छ
@yeemontamu3676
@yeemontamu3676 3 жыл бұрын
Hoho sachinai manchiko man kena yasari badlidai gako hola aja voli.
@DeepakKumar-my2br
@DeepakKumar-my2br 3 жыл бұрын
मुइया रानी ,हजुरले मोड नमोड्नु🤣🤣
@punsanam1274
@punsanam1274 3 жыл бұрын
जाबो fb त हामिलेनी चलाउछौ भो नेचर राम्रो थियन होला सायद 11 बर्ष भयो हामो ले fb चलाको केटा ले जे पनि भन्छन जिस्काउछन ब्यालक मेल गर्छन हौ जन्न परो fb केहो भनेर
@MilanGamer02
@MilanGamer02 3 жыл бұрын
Sahi ho
@user-shyam901
@user-shyam901 3 жыл бұрын
सहि कुरा
@gitak.c1646
@gitak.c1646 3 жыл бұрын
Ho ni hamile pani fb chalako 15 barsha vayo hola khoe ahile samma testo khi vako xaena hudaena pani
@menukamishra8925
@menukamishra8925 3 жыл бұрын
Ho Tani FB ko mahTto nabujhnele yahl garxan
@sabinarana6300
@sabinarana6300 3 жыл бұрын
Maile ni. FB chalako 11. Year vayo. Ahile samma. Kosai sanga kehi vaxaina. N hudaina Pani. Tyo SAB aafano man ho. FB time. Pass. N Maya. Chahi family Lai. 👪
@amritkanxapokhara1354
@amritkanxapokhara1354 3 жыл бұрын
हो यस्तो कुरा न गर्नु सर यर पोइला गयकी लाई किना सुइकर्नु के जानी लाई जना दिनु पर्छ तरा अफुले कमायको पैसा र गरगहना फिर्ता लिनु पर्छ गयकी लाई फेरि ल्याउने गरो भने अरु ले पनि यस्तै गर्छ
@atengabu7048
@atengabu7048 3 жыл бұрын
सम्पत्ती श्रीमतिको हातमा नाममा नगर्दा हेलाको दोष आईलाग्ने, सुम्पी दियो۔۔ यस्तै हुन्छ| यो सब महिला अधिकारको कर्तुत हो| श्रीमतिको दर्जा र दर्ता खारेज गरि बच्चाको बाउ DNA नै बनाईनुपर्छ, Use through रुचाउँछन| आफ्नो नाममा जायजेथा हुने आईमाई धेरै पोईलिएका छन|
@sukratamang7300
@sukratamang7300 3 жыл бұрын
Sahi kura
@bhubantiwari1386
@bhubantiwari1386 3 жыл бұрын
Sampati ko malikni banayeko huda natho sanga poila gai.
@tankashahi4148
@tankashahi4148 3 жыл бұрын
कसति भालुनि रैछ तेस का पुदिमा किरा परुन ? छाेरिकाे बिहे गर्ने उमेरमा के पाेइ चाहियाे हाेला हे भगवान ??
@thalubhattarai2407
@thalubhattarai2407 3 жыл бұрын
साला हामी छोरा मान्छे को जिन्दगी पनि भिर मा फलेको फर्सी जस्तो छ । सन्तोष सर हजुर को काम लाई सलुट गर्छु म 😘
@harisubba3851
@harisubba3851 3 жыл бұрын
युबटुव पत्रकार भाईले पिडित कुन पक्क्ष हो, यसको निचोडमा पुगेर कानुनि रुपमा फैसला गरे राम्रो होला तर मेरो बिचारमा मलाई छोडर जाने श्रीमतीलाई फेरि चाट्नु छोरा मान्छेको सिद्धान्त बिपरित हो ।
@manojgc3503
@manojgc3503 3 жыл бұрын
भारत को कुना कुना मा टोल एरिया सम्म परिचित एउटा संगठन छ "मूल प्रवाह अखिल भारत नेपाली एकता समाज" तपाई हरु यस संगठन लाई खोजी दिन अपिल गर्नुहोस। छिटो हुन्छ।
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
सुजिता को ह'त्यारा प'क्राउ, यस्तो कारण ले गरियको रहेछ ह'त्या kzbin.info/www/bejne/oqGXZJ-la9R0gq8
@saritagurung1300
@saritagurung1300 3 жыл бұрын
म पोखरा बाट🙏यो के भैराछ बच्चा को बुद्धि आयो आमा को बुद्धि गु खाको?😏 कसै को रहर कसै को बादय्ता😩😩नि सब्द मा छु🙏😩😩😭एस्तै एस्तै एउटा दुइटा नारी ले गर्दा हामी कुनै नारी लाई धेरै effect भैराछ सन्तोष सर्🙏😭
@minatamang8446
@minatamang8446 3 жыл бұрын
Honi diju
@rajnepal4397
@rajnepal4397 3 жыл бұрын
हो नि हो मेरो साथी
@ARJUNEP
@ARJUNEP 3 жыл бұрын
सन्तोष देउजा भाईले राम्रो काम गरेको देखेर ख़ुशी लागेको छ #arjunep
@basantipun4006
@basantipun4006 3 жыл бұрын
पातकी लाई सन्तोस सर भाग 1 भाग 2 गर्दै गर्दै इन्डिया मै पुगेर छोपेर ल्याएको हेर्ने मन छ
@tamangni7256
@tamangni7256 3 жыл бұрын
नरुनुस दाई सन्तोस सर लाई भेटनु भाको छ अब पानी मुनि बसेको रहेछ भने पनि खोजेर ल्याउनु हुन्छ । दिदी तपाई एक जानले येस्तो गरेर हिंड्द धेरै महिला को इजत जान्छ।म धादिङ देखि हेर्दै छु।
@tararai98
@tararai98 3 жыл бұрын
सन्तोस सर बाहेक अरु कैसैले यो केस पूरा गर्न सक्दैन किनकी प्रहरीले पनि सक्दैन तेसैले सन्तोस सर यो केस हजुर्लेनै पूरा गर्नु पर्छ।हजुर त केरला सम्म पुगेर क्व्स मिलाउनु भाकोछ ।
@sibusaru217
@sibusaru217 3 жыл бұрын
भारत रहने सम्पुर्ण नेपालिहरुले उहाँको श्रीमतीलाई खोज्ने कोसिस गर्दिनु होला l सक्नुहुन्छ भने
@bharatbahadur392
@bharatbahadur392 3 жыл бұрын
यसरी अरुको श्रीमती भगाएर अर्काको परिवारको बिचल्ली बनाउनेहरुको छाला नकाढुन्जेल यस्ता घट्नाहरु कम हुदैना यस्ता घट्नाहरु घटिरन्छन्😡😡
@dkomeshwardhimal4279
@dkomeshwardhimal4279 3 жыл бұрын
बेलबारि ठाउँ काे नाम माेरङ हाे हजुर यस्ता दशाा देखनु परछ याे दुनियाँमा हजुर
@indiragurungshrestha4425
@indiragurungshrestha4425 3 жыл бұрын
बेस्या लाई सम्झेर नरुनुस दाइ तेस्लाइ हजुर को माया नपचेको हो।। तपाईं को लाएक नै छैन यो बेस्या।।
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
ल है शन्तोस सर हजुर कै माईति खलक पर्दा रछन बिचरा यो दाईको श्रीमती जुन कुना कन्दरामा भय पनि एक चोटि मिलन गराई बक्सेला हजुर को कामलाई उच्च सम्मानछ🙏😜
@ratnalama9725
@ratnalama9725 3 жыл бұрын
नर्जर भरिको स्वास्नी मुष्ठिभरि को सम्पति भन्थे हाम्रो हजुर बाले होनै रछ
@kripagyawali6783
@kripagyawali6783 3 жыл бұрын
यस्तै रहेछ सर कसैको लोग्नेले छाड्नी कसैको स्वास्नीले छाड्नी
@ritikapoudel1273
@ritikapoudel1273 3 жыл бұрын
पछाडि को मिठो धुन ले कस्तो रुवायो 😭😭😭
@kabitarairai990
@kabitarairai990 3 жыл бұрын
छोडेर जाने रुवाएर जाने निष्ठुरि सम्झेर किना रुनु होला मायाले मतिएर हिनेलाइ फेरि किना माया गर्नु हो तेति समा गरेर भनेर हिडि सकेको रैछ लागेको आफ्नो सम्ति फिर्ता लिनु किना तेसैलाइ राख्छु भनु हौ छि ।
@sumitrakarki8781
@sumitrakarki8781 3 жыл бұрын
यो आमाइ आए पनि फेरि जान्छे भाइ नल्यौना अनुरोध छ मेरो चाहिँ अरु तपाइँको बिचार👍️👍️👍️ सन्तोष भाइ लाई सलाम ❤️❤️❤️
@sudhatamang6063
@sudhatamang6063 3 жыл бұрын
सन्तोष जी को यो कार्य ले चाँडै सफलता हासिल गरोस।के भाको होला आइमाई हरु, आफ्नो त बुढा समय मा नै वितेर जानु भो 😭 तर पनि अर्को कहिले सोचिन , नानीहरु संगै मस्त छ जीवन मेरो त...।
@balkrishnabasnet6221
@balkrishnabasnet6221 3 жыл бұрын
राम्रो सङग रमाउनु होला जिन्दगी लामो छ सुखमए बितोस हजुरको जिबन
@ramailodotcom
@ramailodotcom 3 жыл бұрын
आईमई हरु येसरी मातिएको देख्दा त बलात्कार गरेर मरेको देख्दा दया हैन राम्रै जस्तो पो लाग्न थाल्यो के सारै मातिएको बुढी छाला चिलाको ह़ा
@adhikary4733
@adhikary4733 3 жыл бұрын
सन्तोष दाजुको हात मा पुगेको केस को सफल नै हुन्छ त्यो नखरमौलि बचेर कता जालि
@keshubudhamagar3540
@keshubudhamagar3540 3 жыл бұрын
मेरो गाउमा 43 बर्ष को हिनेदिय त छोराछोरी बिहेगर्ने भैसकेयो
@premgharti7700
@premgharti7700 3 жыл бұрын
कह?
@meenaawasthi1248
@meenaawasthi1248 3 жыл бұрын
त्यो नखरमावलीलाई कडा भन्दा कडा कार्बाही होस, सम्पत्ति सबै फिर्ता होस, बालबच्चा सबैको पाप लागोस, यती राम्रो श्रीमान लाई छोडेर अर्काकी श्रीमती भगाउने पापी अनि दुष्ट लाई हदै भरको कार्बाही होस ।
@arjunpariyar1198
@arjunpariyar1198 3 жыл бұрын
बुढ़ो पुति कति चिलाको यार छि..... पैसा र पुति जोगाएर राख्नु अरु लाइ दोष नदिनु
@bimalsharma1722
@bimalsharma1722 3 жыл бұрын
पैसा त गोजि मा हाल्दा हुँच , त्यों अर्कों कसरी जोगाउने ?? च्वाक बूढ़ी हुनु पनी कुनै खुसी को कुरा भएन अब त , अर्कों ब्वासो ले टीपेर हिड़च ।
@himalbc1593
@himalbc1593 3 жыл бұрын
छोडेर गै सकेको लाई ल्याउनु उचित नहोला, यस्तो गतीछाडा महिला पुरुष लाई कडा भन्दा कडा कारबाही होस्
@ganeshshirpali2568
@ganeshshirpali2568 3 жыл бұрын
हि बरै हाम्लाइ न भेतिनी यस्ता बुढो कति पिडा मा पनि बस्न परेको छ थुक्क आइमाई
@bishnusunar7527
@bishnusunar7527 3 жыл бұрын
@@ganeshshirpali2568 सहि सिस हामी लाईत काहा परछर बुढाेले अाफ्नाे अगाडि बिहे गरेर सगै हिनेकाे देखदानि चुप लाएर सहएर बस्नु पर्ने अभागि लाईत जहाँ बाटनि अभागिनै पर्दाे रहेछ
@anita3107
@anita3107 3 жыл бұрын
मात लागेकी आईमाई 😡😡😡 हे भगवान यो आईमाई छिट्टै भीख मागेर खाएको हेर्न पाईयोस्
@arjunpariyar1198
@arjunpariyar1198 3 жыл бұрын
रोएर किस्मत बदलिन्दैन तपाइँको काम नै गलत छ ..आफुले दुःख गरेर कमाएको सम्पती किन बुढ़ी को नाम मा राख्नु
@vikasapusapnabajwa6144
@vikasapusapnabajwa6144 3 жыл бұрын
Arjun pariyar Sir shree man le shree mati ko r shree mati le shree man ko biswash gRnu parxa ni but biswash ghat garnu chai bhayen ni manxe po chini xa manish man bhitra ke hunxa n tapai lai thaha xa n malai malai pani mero boy friend le 10 year ko kamai lagbha 1 kaod liyer malai bidesh chodeer bhayo ma ahile lebanon xu sarae dukh xa malai 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 Paxi aayer santosh dewja Sir ko ma janu xa nepali cheli
@somranasomraj2559
@somranasomraj2559 2 жыл бұрын
आइमाईलाई सुखसयलमा राख्योभने दुखदिदारहेछन् त्यसैले धेरैमायादिनुहुदोरहेनाछ ठिक्कको दिनुपर्दोरहेछ।
@narendragurungofficial4280
@narendragurungofficial4280 3 жыл бұрын
Hamro nepal ma k voiraxa aaj voli yesto Yo daju ko budi parti ko maya r Mahan soch ko lagi big salute 💞 yati maya grni husband huda hudoi pani k vako tyo didi lai please return hunus afno ghr afno ghr ramro sang bosnus husband lai maya grni xora xori samhalnu🙏 #thank you #santos daju
@gopalthatal8887
@gopalthatal8887 3 жыл бұрын
के गर्नु आजभोलि पुरुष हरु आफनै स्रिमति बाट निकै पिडित हुदै छन।
@mixlife4561
@mixlife4561 3 жыл бұрын
सबै महिला नराम्रा नहोलान तर बुडापाकाले भन्थे "कुकुरलाई घिउ पच्दैन आइमाईलाई सुख पच्दैन " कोहि पनि भावनामा बगेर बुडिको नाममा सम्पत्ति नबनाउनु होला l खाना लाउन आवास्यकता अनुसार दिनोस l रातभरी लोग्नेसग तिन सट लगाएकी स्वास्नी भोलिपल्ट पोइला हिड्छन l
@tamanggyandhoj888
@tamanggyandhoj888 3 жыл бұрын
यो आइमाई लाई सबै पुग्ने गरिएको दिएको रहेछ केराखान नपुगेको रहेछ यो आइमाई लाई डिल्ली मा कोठिम पुराउनु पार्ने रहेछ यो दाइ लाई म के भन्छु भने खोजेर तपाईंको सम्पूर्ण सम्पत्ति फिर्ता लेराउनु यो आइमाई लाई फिर्ता लेराउनु हुदैन यो आइमाई आउनु भनेको तपाईंको आफ्नै खुट्टामा बन्चरो हन्नु हो यस्तो कुकुर नि
@susmitakhatri7925
@susmitakhatri7925 3 жыл бұрын
आफ्नो बुढो ko माया ko कदर गर्ने गर्नु पर्छ अरु हरु त रूप ra baisa hune जेल सम मात्र हो त्यसैले दुनिया सग लागेर आफ्नो जिन्दगी बिगार्नु हुँदैन एक xina ko रमाइलो ko लागि पुरै जिन्दगी बिग्रिन छ 🙏🙏🙏🙏
@koshbahadur3737
@koshbahadur3737 3 жыл бұрын
भनिन्छ महिला भनेको एक धर्ती हो जहाँ बिश्वास गरि पाइला टेकिन्छ तर पछि उसैले लाथ हान्छ भन्ने कसलाई थाहा हुन्छर आज वाहालाइ परेको छ भोलि अरुलाइ पनि पर्न सक्छ तर म यो कमेन्ट् मार्फत के भन्न चाहान्छु भने हे पुरुष मित्र हो कति सजिलै अरु संग गयको श्रीमती लाई छोराछोरी को निम्ति स्वीकार गर्छु भन्दा याहा महिलाहरुको मनबोल अगाडि बढेको देखिन्छ त्यसकारण यस्तो घटना रोक्नको निम्ति सकेसम्म कानुन बमोजिम कारबाही गर्नु उचित होला
@Thapasuuu
@Thapasuuu 3 жыл бұрын
पोइल जान परे पनि किन अर्काको सम्पति लगेर जाने नखरमाउलि आमाइले गर्दा हामि दुख गरि खाने मानिस को बदनाम हुदै छ यस्ता आइमाई किन जन्मिन्छन दाइ त्यो आइमाई सङको सबै सम्पत्ति हात लिनुहोस नत्र अन्यले पनि हजुरले जस्तै दुख पाउछन ए दाजुभाइ आजभोलिका आइमाई हरु का नाममा सम्पत्ति न दिनुहोस उम्लिछन
@mahesworikarki8624
@mahesworikarki8624 3 жыл бұрын
कस्तो बुद्दी बिगार्नु भयो बैनी तपाइले छोरी लाई के बित्ला कति दुख सुख गरेर सुख को दिन आइराथ्यो सुख ले बसेर खाने बेला मा तपाईं जहाँ भए पनि फर्किनुस आउनुस खोजेर लेराउन भन्दा आफै आउदा राम्रो हुन्छ बैनी पिलिज्🙏🙏
@sangamthapa6829
@sangamthapa6829 3 жыл бұрын
तपाईं भाग्यमानी हो त्यस्ता चरित्रहिन स्वास्निले छोडेर गएछ यस्ता घटिया स्वास्नी ब्यहोरेर जीवन भरी रोएर जलेर बाच्नु भन्दा यो एक पटकमै सबै पीडा दिएर मारेर गै यस्तोसङ्ग बसेर बारम्बार मर्नु भन्दा एकै पटक मारेर गै बिस्तारै भुल्दै जान सकिन्छ ।
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 3 жыл бұрын
फेसबुक ले हैना ।नेपाल मा महिला अधिकार बढी भयो।कानुन फितलो भयो।गएको श्रीमती लाई स्विकार्नु भनेको अझ दशानिम्त्याउनु हो।अफुनो श्रीमिती कस्लाई माया लग्दैना र।
@tijanmagar3169
@tijanmagar3169 3 жыл бұрын
सात जुनीको मायामा कसैले कसरि बिस्वास गर्न सक्ला जबकी एक जुनीको मायामा पनि बिस्वास गर्न मुश्किल लाग्न थाल्यो ,जिन्दगीको गोरेटोमा कुन मोडमा कहानेर अलपत्र पारेर जान्छन माया गर्नेहरु अब त् आफै देखि आफैसंग कता कता डर पनि लाग्न थाल्यो ,तिमि मेरो राजा भन्ने र माया गर्ने देखि पनि भरोसा उड्न थाल्यो l
@premniroula60
@premniroula60 3 жыл бұрын
बुढी काे बिश्वास गर्ने मान्छे हरु यस्तै हुन्छ कहिलै बुढी काे अधिक बिश्वास गर्दा यस्तै दुख पाइछ आइमाई को बुद्धि कन्डेा मा हुन्छ रे
@prakashoficialnepal2563
@prakashoficialnepal2563 3 жыл бұрын
हजुर ले भोग्नु परेको पीडा सून्दा आंखा रसायो सर धैर्य राख्नुहोस् सन्तोष सर ले पक्कै पनि न्याय दीलाऊनू हूनेछ
@tulasadhital1812
@tulasadhital1812 2 жыл бұрын
Password we
@shilabaniya7525
@shilabaniya7525 3 жыл бұрын
फर्कार धेरै ले ल्याउनु भाकोछ तर बाचुन्जेल टचर चै हुदा रैछ हाम्रो छिमेकीमा घटेको घटना अहिले त घैर्ले छोरा पार बसेकि छ पहिले नै दुईटी छोरी थिए छोरीकै लागि पनि स्बिकारे बुराले फिर्कौली बुरीलाई🤭😏
@shreeta1886
@shreeta1886 3 жыл бұрын
येस्तो सोझो बुढा छोडेर जाने आइमाईले किन नबुझ्ने त्यो केटोले तिमिलाइ मनपराएर लगेको होईन तिमीसङ भएको सम्पत्तिको आशामा लगेको जस्तो छ !! कस्तो लालबुझक्कड आइमाई पछुताउनेछौ तिमी!!
@bindubhusal857
@bindubhusal857 3 жыл бұрын
यस्तो नगर्नुस एक चोटि गएको लाई फेरि राख्नु भो भनी हजुर ले बुडि बाट हेपाइ सहनु पर्छ । पिलिज मन समाल्नुस । हजुर लाई उस्ले वास्ता गरिनिन भने हजुर किन यति पछि लाग्नु हुन्छ ।
@Thapasuuu
@Thapasuuu 3 жыл бұрын
तर एउटा कुरा नि यहि ठाउँ मा केटि को सट्टा मा केटाले अर्को ल्यायको भय अधिकार कर्मिहरु 5 हात माथि उफ्र्नथे र कठाघरमा पुराइ सक्थे नेपालको कानुन हरे सिब
@durgadarlami6869
@durgadarlami6869 3 жыл бұрын
यसरी माया गर्न बुडा कहीले पाउदैन त्यो आइमाइ ले
@kripagyawali6783
@kripagyawali6783 3 жыл бұрын
हामीलाई मायि गर्नी नपर्दो रहेछ
@लोनापोखरा
@लोनापोखरा 3 жыл бұрын
कुकुर्निलाई त्यो सम्पति हुन्जेल लाने केटा ले माया गर्छ अनि पछि सम्पत्ति सकेसि गल्लि मा पुराई दिन्छ।तेति बेला याद हुने छ छ कि बुडा र छोराछोरी को😡
@dhanrajgurung8835
@dhanrajgurung8835 3 жыл бұрын
त्यस्को चाकमा बोसो पलाएछ एकचोटि छोडेर गाको आइमाइलाइ फेरि के राख्नु हो खुट्टा भए जुत्ता कति कति।
@sanamdahal4365
@sanamdahal4365 3 жыл бұрын
आइमाइलाइ सुख सुबिधा हैन खुट्टा काद मा राखेर आँखा बात तोरिको फुल निस्किने गरि हान्न पर्छ अनि मात्र सान्त हुन्चन नत्र येस्तै हो
@kabitarai3394
@kabitarai3394 3 жыл бұрын
छोराछोरी पनि कस्ता हुन हो तेति बुढि भयर पाेइल जानी कुकुर नि आमा लाइ घर मा आउदा राखनि रे कसता परिवार हुन छि छि
@hemrajruchal5407
@hemrajruchal5407 3 жыл бұрын
Dherai maya garera j vnyo tei purayer math lageko teyo randilai ........ marni bela hareyo kakro ..... yestolai ta vitey vniy .......besmari ......khursaniko dhuwa lagaunu prni ..... tpoilai ruwayer bachalai ruwayer ......gaixe tele jindagima sukha paudin .....sadhai vari royer bsnu parosh ....☝️☝️
@धनकलि
@धनकलि 3 жыл бұрын
हैट फेरि पनि राख्छु रे तेरि मा कुकुर तेस्ता अाई माई लाई लात हान्नु पर्छ तो भालु को पिछे बाजा बजायर बिहे गर्नु पर्छ
@monikathhapa8023
@monikathhapa8023 3 жыл бұрын
Kastho runu man lago hau daiko kura suner astho maya garne buda sayadei kam nahi hunxa aaja voli narunu hos dai
@minatamang8446
@minatamang8446 3 жыл бұрын
Honi hjur
@rashmisapkota8242
@rashmisapkota8242 3 жыл бұрын
Absolutely maile rw mero husband le whai lai dherai barsa dekhi chinxau ane mero husband ko economic Karobar ne bbako xa frequently and he is soo genuine and loyal person how could she do that to him
@Pyuthanpost45
@Pyuthanpost45 3 жыл бұрын
यस्लाइ त लगेर बेछे पनि राम्रो हुन्थ्यो तेस्त्लाइ बेचेकै राम्रो हो!!!
@dipendrarai4503
@dipendrarai4503 3 жыл бұрын
यो भालु लाई सबै सम्पत्ति लिएर लातै लात हानेर भिखारी बनाएर पठाउनु अनि थाहा पाउछ
@mgrboxerchitwan2895
@mgrboxerchitwan2895 3 жыл бұрын
Daju hjr ko dherai maya Le pulpulaye ko Paila 2 Jana lai kada karbai hunu parxa laj na vha ko thukka
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
बुढी राम्री रैछ # र भालु पनि रैछ # छोरी को बिबाह गर्नी बेला आमा को पो विवाह # राम राम
@yogendrapariyar2333
@yogendrapariyar2333 3 жыл бұрын
सन्तोष सरको यो केस पनि सफल बनोस शुभकामना
@इश्वरकिराँती
@इश्वरकिराँती 3 жыл бұрын
अाज फर्काएर ल्यायाे भाेलि फेरि जाला अब अाफ्नाे प्रपटी फिर्ता ल्याउने प्रयास गर्नु ।
@manjutamang6336
@manjutamang6336 3 жыл бұрын
Het k chai huna lagyeko ho yesto bichar to baichah harulai k kasto bairako hola sathi bhai haruko ko baj😢😢
@sirjanaghimire9620
@sirjanaghimire9620 3 жыл бұрын
तेही भएर मलाई केटी को भर लाग्दैन म केटी भएर पनि
@drukpaofficial....jorebung8107
@drukpaofficial....jorebung8107 3 жыл бұрын
Ajkal Budeskalma bhako Aaimaiharulai k hudaixa 🤔🤔🤔 kina chamkeko Suddi haru....Marne Belama hariyo kaakro
@kalpunani202
@kalpunani202 3 жыл бұрын
यो दाइ त गैंडाकोट कालिका मन्दिर तिराको होईना र अबुई 😔😔😔😔
@melinamoktan3833
@melinamoktan3833 3 жыл бұрын
Sabitako case kata gayap vyo 🤔🤔🤔🤔🤔🥲
@deepakabiral5985
@deepakabiral5985 3 жыл бұрын
Nepal maa aaimy manchhe haru kin yati bigrekaaa hun aaj voli t jun interview hero tehi vedio maa budi pidit matra aaux hami xora manche laii pani garo x kati belaa phutta janxan biswash garnai garo
@arjungurung1769
@arjungurung1769 3 жыл бұрын
किन हो बुढी बान्ने जात लै धेरै माय लाग्छ तोर कुर बुज्दैन गारो छ माय नागरुम लाग्छ गारुम माथ छ
@prastutimagar7123
@prastutimagar7123 3 жыл бұрын
Hoina kasto kasto pagal buda haru sabai budi ko name dine ani sabai lageu vandai hinne xya
@phulmayasherpa9849
@phulmayasherpa9849 3 жыл бұрын
बिचरा येस्तो बुडा छोरा छोरि छोडेरा जनेको त मुजी स्याउ. स्याउ किरा परोस. पर्मेसोरी
@rahulghising1599
@rahulghising1599 3 жыл бұрын
facebook ले कतिपायको घरबारबिहिन भाकोपनिछ कतिको घरबारजोडेकोपनिछ
@indraprasad1608
@indraprasad1608 3 жыл бұрын
यो संसारमा सबै यूरिया मलको अनज खाएर मात लागेकोहरु घरमा धेरै शुखाले राखेर,धेरै पोईको माया पाएर अर्का संग पोईला जाने,लाने पनि कस्तो खाल्को हो साह्रै गतिलो त होईन होला।
100 Identical Twins Fight For $250,000
35:40
MrBeast
Рет қаралды 49 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 96 МЛН
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 38 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 129 МЛН
100 Identical Twins Fight For $250,000
35:40
MrBeast
Рет қаралды 49 МЛН