श्रीमान सौता लिएर फरार भएपछि बच्चाहरुको भयो बिचल्ली, नानीहरु लिएर रुदै आईन् मिडियामा !

  Рет қаралды 371,287

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

Пікірлер: 762
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
किसोर सरको काम लाई सधै सम्मान छ्🙏🙏। राम्रो काम गर्दै जानू हुन्छ खुसी लाग्छ। र यो बैनी लाई नि न्याय दिलाइदिनु होला🙏
@marinarai723
@marinarai723 2 жыл бұрын
000000000000000000000000000000000000000000000000000000000000000
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
Beautiful दुई नानि र आमा कति राम्री बैनि। येस्तो नानि परिवार देखि देखि आउने केटि पनि खतम हो तिमिहरुको भबिष्य पनि कुनै हालतमा राम्रो हुदैन।
@tenisha1232
@tenisha1232 2 жыл бұрын
कति राम्रो छोरी हरु रहिछ।।।।बिचरा।
@tenisha1232
@tenisha1232 2 жыл бұрын
कति राम्रो छोरी हरु रहिछ।।।।बिचरा।
@nabinashrestha1513
@nabinashrestha1513 2 жыл бұрын
यति राम्री श्रीमती हुँदा पनि कस्तो पापि बुडो रहेछ तेस्ले दुख पाउँछ अब
@pangdhak891
@pangdhak891 2 жыл бұрын
मान्छेहरू कति स्वार्थी हुनु सकेको मलाई यो बैनीको धेरै माया लाग्यो।कस्तो छोरा मान्छे हो
@yogendrashahu7970
@yogendrashahu7970 2 жыл бұрын
Bichara yesto samma maya gardo raixa yo sister le
@sonitasonita4507
@sonitasonita4507 2 жыл бұрын
💜🧡💙💙💛
@aappakoakloochhori1796
@aappakoakloochhori1796 2 жыл бұрын
@@yogendrashahu7970 uuuR**s v former
@urmiladahal952
@urmiladahal952 2 жыл бұрын
@@yogendrashahu7970 jjjjjjjjjjjjj66jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj6jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj6jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj6jjjjjjjjjjjjjjjjjjjjjj jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj jjjjjj6Shinjuku jjj yuk jjjjjj uhhjjjjj 6jjjjjjjjjjjj6j6jj6jjjjjjjjjjjj6jjjjjj 6jjjjjjjjjjjj6j6jjjjjjjjjjjt66j6u66jj6j66jjjjjjju6j6j6jjjjj66jjjjjjjjjjjj6j6jjjjjjjjjjjj6jjjjj6jjju6j6j6jjjj6jjjjjjjjjjjj6jjjjjjju6jj6jy 6jjjjjjjjjjjj6j6jjjjjjjjjjjj6jjjjjjju6j6j6jjjjj66jjjjjjjjjjjj6jjjjjj6jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj6jjjjjjjjjjjjjjj6ju666jju6jj5jjj6jjjjjjj6ujjy6jjjjjjjjjjjjjjjjjjj j j
@sumirai7035
@sumirai7035 2 жыл бұрын
सबैको पीडा उस्तै रैछ बरु अरु जेसुकै गरोस तर केटि संग नलागोस प्रभु आफ्नो श्रीमान मेरो प्रार्थना यहीँ छ।छोरी मान्छेले कति रोएर बस्नु पर्ने हो? किसोर सरको काम प्रती नमन जसरी पनि न्याय दिलाउनु होला उहालाई😭😢😢
@laxmighale1729
@laxmighale1729 2 жыл бұрын
कतिन्जेल सम्म भाग्चौ य मुला साग हरु भाग यक न यक दिन किशोर सर ले तिमी हरुलाइ फेला पारनु हुने छ ।
@jeevanmagar3582
@jeevanmagar3582 2 жыл бұрын
चिन्ता लिनु पर्दैन सिस किशोर sir hunuhunxa
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
हनिमुन मनाउन न गैकन हाम्रो किशोर सर यतातिर पो आउनु भा😍
@Ramanlama569
@Ramanlama569 2 жыл бұрын
यस्तो नगर्नु पर्ने कस्तो मान्छे रैछ यार अरुलाई खुशी दिन नसक्ने मान्छेले दुखा पनी नदिनु है साथी हो
@nirmayagurung4927
@nirmayagurung4927 2 жыл бұрын
Soi ho kya
@Ramanlama569
@Ramanlama569 2 жыл бұрын
@@nirmayagurung4927 hone hjr
@lekhnathlekhnath4425
@lekhnathlekhnath4425 2 жыл бұрын
बैनि नरूनु न्यायको लागि लडनुहोस।आफ्नो भबिष्य सुरक्षित बनाउनुहोस।आत्मबल बडाएर अगाडी बढनुहोस।सधै तपाईको जीत हुनेछ।
@rabinbk4585
@rabinbk4585 2 жыл бұрын
यति राम्रो श्रीमती र नानी हरु लाई झोडेर जाने लाई कहिले सुख नहोस
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
Tyo ket vanda ta yo bahini hajaru guna ramri xa ta
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@puspabhattrai6025 honi sahi bhannu bhayo sis.
@surajkirati6325
@surajkirati6325 2 жыл бұрын
अरुको मिलाउदा मिलाउदै आफ्नु नया बुडि ले छोडेर हिन्ला है किशोर जि
@divadiva3311
@divadiva3311 2 жыл бұрын
यस्तो सानो नानी हरु चेपेको देख्दा मलाइ मेरो बिगत को याद आउँछ ,पश्चिम् बाट पुर्ब देख्दै नदेखेको मान्छे सङ्ग बिहे गरेर गए । डङ कि डङ कुट्थ्यो बोलिदिने आफ्नो कोहि थिएन । साना साना बर्साउटे बच्चा हरु थिए । बिहान उठेर पसल गयो साझ मा आउथे र पनि मेरो आमा ले पकाएको घिच भनेर वचन लगाउथ्यो । पसल बन्द गरेर घर फर्किदा बाइक को पछाडि राखे पछि हेल्मेट लगाएको टाउकोले ड्याङ कि ड्याङ मेरो निधार मा घुचुक बाट हानिरहन्थ्यो घर पुग्दा निधार सुन्निएको हुन्थ्यो अति भए पछि कहिलेकाही त बाटो मै हाम फाल्थे र हिडेर जान्थे । बिना कारण झ्याल ढोका बन्द गरेर रेडियो घन्काएर कुटिरहन्थ्यो । भागेर जादा पनि त्यही दिन पोखरा को बस पार्क बाट समातेर ल्यायो किन कि उस्लाइ श्रीमती भन्दा पनि काम्दार चाहिएको भान हुन्थ्यो । कुटेर मुख फुलिए पछि सल ले छोपेर पसल जान्थे अनि दिन भर मुख सल ले बेरेर दबाइ बेच्थे अति अत्याचार भयो तर बिरानो ठाउँमा आफ्नो कोहि थिएन । अति भए पछि बिदेश आए अनि उसलाई काम्दार को कमि भयो र बारम्बार घर फर्कन आग्रह गर्यो तर म फर्केन बरु एक पैसा नलिइ छुट्टिए । साढे १६ बर्ष भएछ बिदेश आएको छोराछोरी हरु सानै मा छोडेको मलाइ पाप त लाग्यो नि तर माया दिन नसके पनि सहयोग गरेको छु तर माया पैसा ले किन्न सकिँदैन रहेछ । छोरी हरु मेरो नजिक छन तर मेरो बाबू म देखि टाढा छ र एक्लो महशुस गरिरहन्छ मलाइ थाहा छ तर केही सुनाउदैन । सानो सानो बच्चा बोकेर दुख पीडा सुनाएको भिडियो देख्ने बित्तिकै मलाइ साह्रै पिडा हुन्छ । कसम छोरा मान्छेले गरेको त्यो अत्याचार सम्झिदा त यति घृणा लाग्छ कि सबै छोरा मान्छे लाई प्रयोग गरेर बर्बाद गरिदिउ झै लाग्छ तर यो सोच्ने मात्र हो मैले बिदेश मा धेरै दुख गरेको छु त्यो कुरा मेरो छोराछोरी ले बुझेका छन माया गर्छन खुसी लाग्छ तर नारी भएर जन्मेको मा पस्चाताप पनि लागि रहन्छ ।।
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
खातेलाई छोपेर जेलमा कोचेर छोड्नु है बैनि।यस्तालाई जति माफि दियो उति बिग्रदै जान्छन्।महिलाको शक्ति देखाउनु यसरी आसु झार्नु भन्दा त्यसलाई बदला लिने सोचेर हिड्नु बैनि।
@endrashrestha1088
@endrashrestha1088 2 жыл бұрын
sahi vannu vayo
@deepagurung5657
@deepagurung5657 2 жыл бұрын
किशोर सरको कामलाई म सधै सम्मान गर्छु भिडियो पनि सधै हेर्ने गुर्छ यो बैनीलाई जसरी हुन्छ हजुरले न्याय मिलाईदिनुस nest part pani herna pau sir 🙏🙏
@sadhanarana50
@sadhanarana50 2 жыл бұрын
दुईटै लाई बाँधेर घाममा सुकाउनु पर्ने पापी अपराधीहरू। जति सक्दो चाँडै पिडित बहिनीले न्याय पाओस्। 🙏
@tejendrabudha3254
@tejendrabudha3254 2 жыл бұрын
मान्छेहरु कति स्वार्थी छन् है😰🥀
@krishnalimbu5495
@krishnalimbu5495 2 жыл бұрын
बैनि नरुनु एस्तो धोकेबाज को लागि नरुनु र भेटे पछी माया नगरि कारबाही र जेल हालि दीनु होस
@sangeetakaushal8316
@sangeetakaushal8316 2 жыл бұрын
😌😌 भगवानले सधै हजुरहरुको रक्षा गरुन् दि तपाइ मान्छे पनि कति राम्रि हुनुहन्छ त्यस्तालाइ माफि नदिनु🙏🙏
@sitamajhi3275
@sitamajhi3275 Жыл бұрын
Kasto sarthi raix
@brabosera4829
@brabosera4829 2 жыл бұрын
किन यति साह्रो लापरबाही हुदैछ हाम्रो समाज ...? यी कलिला नानीहरू देखेर मुटु नै कस्तो भो...,
@padamshrestha3504
@padamshrestha3504 2 жыл бұрын
आफ्नै गाउँ काे बहिनी हरु यसरी मिडिया मा आउँदा दुःख लाग्छ 🙄 ल किशोर सर समस्या समाधान गर्दिनु होला 🙏🙏
@gungakumarilimbu8154
@gungakumarilimbu8154 2 жыл бұрын
Help garnu sir tyo bhagne pataki harulai ghamma sukaunu nangai
@padamshrestha3504
@padamshrestha3504 2 жыл бұрын
@@gungakumarilimbu8154 k garnu hau Nepal xaenau Hami garo x
@sujindragole9871
@sujindragole9871 2 жыл бұрын
मन रोयो तिमिले न्याय पाओस् बहिनी छिट्टै
@jhanshrestha
@jhanshrestha 2 жыл бұрын
हैट बाेका कडै रहेछ यसलाई च्वाटै पार्नु पर्छ
@bhabirai4265
@bhabirai4265 2 жыл бұрын
इनरुलाइ जसरी पनि किशोर दाइ खोजेर लेको भिदियो हेर्न पाउ ?
@govinlimbu2823
@govinlimbu2823 2 жыл бұрын
बिचरा कति राम्री नानीहरु रहेछ्न बाबा भन्ने बेला यस्तो गरेर हिडनु त साच्चै पाप लाग्छ हुन सक्छ कतै घरायसी कुरामा झगडा श्रीमान श्रीमतीको तर यसरी केटी सङै लागेर आफ्नो लालाबाला लाई बिचल्ली त बनाउनु भएन नि।
@cemathapa6329
@cemathapa6329 2 жыл бұрын
firstly happy married life kishor sir hajur lai ❤️❤️❤️❤️ hajur ko big fan 🥰🥰 plz help her sir 🙏🙏
@10allvlog
@10allvlog 2 жыл бұрын
किसोर सर को खोज तलासिले पक्कै पनि छिटै फेला पर्ने छ्न इ फरार जोडी हरु,
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
मान्छे लाई माया नपच्ने । ईमानदार श्रीमती को बुढा बैमान ।
@xopanatimro7468
@xopanatimro7468 2 жыл бұрын
कलियुग बुढा राम्रो हुनेको बुढी नराम्रो बुढी राम्रो हुदा बुढा नराम्रो
@khadikolaure8385
@khadikolaure8385 2 жыл бұрын
दुबै मिल्यो भनेत भुइचालो आइहाल्छनी नेपालमा😭😭😭😭
@gopalrai907
@gopalrai907 2 жыл бұрын
साच्चै यो चाहिँ हुदोरहिछ धेरै नै देख्यो ,अर्काको बुदाबुदी सङ लाग्ने अर्काको घरबार उजाडने यि अपराधीहरुलाइ किन कडा सजाय मिल्दैन किन येस्तालाइ कडा कारबाहिको कानुनी नियम बन्दैन
@Born2Brave
@Born2Brave 2 жыл бұрын
यति लक्षिणकी श्रीमतीलाई धोका दिने त्यो बोकेरामलाइ कहिल्यै राम्रो हुने छैन। त्यो धोकेबाजलाई पत्ता लगाएर घरको रिण तिराउने र ती अबोध निर्दोष नानीहरूको भरण पोषणको लागि खर्च भराउने कागज गराउनुपर्छ।
@kalpumewahang7634
@kalpumewahang7634 2 жыл бұрын
यो vdo देखेर धेरै मन छोयो 😢केटीको शत्रु केटी नै हुन्छ भन्थे हो रहेछ । बिबाहित पुरुष देख्दा देख्दै सौता बनेर आउने😡😡त्यो केटीले दुख पाएको हेर्न पाउ
@tankalama8637
@tankalama8637 2 жыл бұрын
yo haina tyo kt bhannus
@kalpumewahang7634
@kalpumewahang7634 2 жыл бұрын
@@tankalama8637 sorry my mistake
@RameshKhadka-q8b
@RameshKhadka-q8b 6 ай бұрын
You are strong girls so kasto habit raichha yeti ramri ani man bichhar kasto ramro
@pashupatithapa2050
@pashupatithapa2050 2 жыл бұрын
कस्तो मन छोयो बिचरा बैनी को कुरा सुन्दा, साथमा यी साना साना नानी हरु बिचरा 😭
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
यति राम्री श्रीमती छोरीहरू घरमा हुदा हुदै बाहिर बाहिर केटि लिएर हिडने classic बोका लाई राम्रो सँग चिन राख है केटि हो यस्तो classic बोका को माया जालमा परेर जिन्दगी बर्बाद होला
@davidmagr
@davidmagr 2 жыл бұрын
Koi kt mnxe ni arka ko buda ho vnda ni thhaa huda nii lagx taa
@ohmrai4255
@ohmrai4255 2 жыл бұрын
महिलाले महिलाकै अधिकार हनन् गर्नेु कतिको उचित हो? पाठी न तम्सिए बोका चम्किन्दैन यि दुवैलाई कडा कार्वाही होस।
@manjusapkota7719
@manjusapkota7719 2 жыл бұрын
एति राम्री श्रीमती हुदाहुदै अर्को ल्याउने भनेपछि कस्तो सम्मको रैछ हो नानी हरु पनि उस्तै राम्रो रैछ हरेस नखानुस बहिनी फर्केर आउछ
@krishnaghimire1653
@krishnaghimire1653 2 жыл бұрын
बिचारा बहिनिको कति पीडा !!!! किसोर सर न्याय दिलाइदिनु होला !
@susana-b8q
@susana-b8q 2 жыл бұрын
रुवाउने मान्छे एकदिन उ पनि धुरु धुरु रुने दिन आउछ
@Amirgr7
@Amirgr7 2 жыл бұрын
नेपाली समाजमा अपराध गने र गराउने फेसन भयो ,कलियुग जुत्द्व हुदैछ नेपालबाट, कारबाई गरियोस अपराधि लाई नछोडनुहोला
@samirabasnet6407
@samirabasnet6407 2 жыл бұрын
Ma ni jhapad Hanna aauxu Kishor sir yo kta ra KT lai vetesi 🔥🔥🔥🔥🔥🔥🔥
@Suryagrg22
@Suryagrg22 2 жыл бұрын
नारीको सतुर स्वायम नारी नै हुन्छ भनेको यहि हो कस्तो आइमाई हो अरुको घरबार बिगर्ने पाप लाग्छ
@parashmanibudhamagar7006
@parashmanibudhamagar7006 2 жыл бұрын
किसोर सर यो दिदी लाई न्याय चाहि दिन पर्छ
@wannableinfinityxcarat
@wannableinfinityxcarat 2 жыл бұрын
Nepalese women should be independent mentally financially and physically
@bibekrai5781
@bibekrai5781 2 жыл бұрын
छिई केभकाे हउ किन नबुझेकाेनि यार 😭😭😭😭😭😭
@hibrowhatsup7
@hibrowhatsup7 2 жыл бұрын
बैनी किसोर सर को टिम ले पक्कै न्याय दिनु हुन्छ अब तो बोका को भरमा नपर्नु 😭😭😭
@subashlimbu7379
@subashlimbu7379 2 жыл бұрын
Yati kura chai kisor dailai anurodha gare yo akdam jatil xa dai jasrine khoji dinu paro 🙏🙏🙏🙏
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
कति धोकेबाज रहेछन् नेपालमा कति घर बर्बाद भय कतिका भबिष्य बर्बाद भय कतिका जिवन बर्बाद भय 🙏
@bimalatamang6935
@bimalatamang6935 2 жыл бұрын
Papiharu yestai hunxa arkako xori liyera life barbad garidinxa gharma budi xora xora huda ni besyaharule arkako ghar bigaridinxa mero ni same xa maile xoriko mukh here ra basekoxu besyale xora xori bibaha garnebelama tesko baisa aayo mavanda budi aaimai ramro vo papilai mata vanxu lov marriage garnu dhikar xa aahile maitilai vanna sakdina
@ashleylepchasadam...
@ashleylepchasadam... 2 жыл бұрын
Tye vayera ta nepalko lai nafrat huncha
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
@@ashleylepchasadam... हजुर🙏😍👏
@balkrishnabasnet6221
@balkrishnabasnet6221 2 жыл бұрын
@@ashleylepchasadam... अनी कुन देशको लाई माया लाग्छ नि
@ashleylepchasadam...
@ashleylepchasadam... 2 жыл бұрын
@@balkrishnabasnet6221 afnaii india
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
यसरी श्रीमती र बच्चाहरुलाइ बिचल्ली बनाइ अर्को श्रीमती लिएर फरार हुने श्रीमानलाई क्रपझ्याप पारी कठघरामा खडा गरी कडा कानुनि कार्वाही हुनु पर्छ, पीडितले न्याय पाउनु पर्छ ।
@darsanrai7318
@darsanrai7318 2 жыл бұрын
कस्तो दुख गरेर बस्ने बैनी रहेछ एस्तो बिचारा दुख लागेर आयो मलाई!
@aajj5542
@aajj5542 2 жыл бұрын
Bichara kasto maya lagyo baini
@ninja4667
@ninja4667 2 жыл бұрын
She is soo beautiful enough to get another genuine life partner.
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
haha
@kopilathapa3542
@kopilathapa3542 2 жыл бұрын
be strong sis nani haru ko mukh hernu parxa
@narenrai346
@narenrai346 2 жыл бұрын
आई लब यु किशोर सर❤️🇳🇵🙏
@ridamriwan
@ridamriwan 2 жыл бұрын
I love you to
@ambikakhanal1865
@ambikakhanal1865 2 жыл бұрын
एति राम्री हुदा हुँदै सिर्मती ! थुक्क
@limbumitra4336
@limbumitra4336 2 жыл бұрын
दाम्पत्य जिबनको सुभकामना किसोर सर🙏🙏🙏मैले तपाइको बिबाहको भिडियो अझै हेर्न भ्याएको छुइन अबस्य हेर्नेछु।यो बैनिको अवस्था देख्दा दुखलाग्यो।बिचरा अबोध नानिहरुले ममि रुदा अनुहारमा टुलुटुलु हेर्दा मनै अमिलो बनाइदियो।जति सक्दो यो बैनिको लागि माइती सम्झेर न्याय दिलाइ दिनुहुन्छ कि भन्ने ठूलो भरोसा लिएका छौ।
@umessbhandari5248
@umessbhandari5248 2 жыл бұрын
Jasarini pata laune bela vo kishor sir sarai maya lago bichara yo bainiko
@Yugalrai-100
@Yugalrai-100 2 жыл бұрын
बिचरा😥😥😥😥😥😥जसरी हुन्छ न्याय दिलाइदिनु किशोर सर
@amartajpuria6772
@amartajpuria6772 2 жыл бұрын
Kishor sir येस्तो घटनाको भिडियो हेर्दा साह्रै दुख लाग्छ। यी sister लाई नि न्याय मिलाेस। kishor sir येस्ता हर पिडितरु काे न्याय दिलाउन जुन मदत गर्नु हुन्छ। तपाईंको काम साह्रै सरहनिय छ। तपाईंलाई सलुट छ।
@spradhan8891
@spradhan8891 2 жыл бұрын
Kishor sir channel li dherai dherai Dhaynabad From 🇯🇵
@Rajukanxa1
@Rajukanxa1 2 жыл бұрын
येस्तो राम्रो श्रीमती नानी बोलिबचन राम्रो भको लाई छोडेर जाने लठुवाको गयो जिन्दगी ।।।
@sitakhadka9192
@sitakhadka9192 2 жыл бұрын
Kishore sir you’re doing good job
@balpun4511
@balpun4511 2 жыл бұрын
यो स्वार्थि दुनियाँ देख्दा खेरि पनि दिक्क लाग्छ॥
@Suzona__Raii
@Suzona__Raii 2 жыл бұрын
के सारो यो नेपाली समाज यसरी गु खाँदै जाँदै छ हे भगवान!
@renusharma389
@renusharma389 2 жыл бұрын
के भन्नु किन एति धेरै मन्चे मा सभ्यता हरयेको😌😌
@incomingff7579
@incomingff7579 2 жыл бұрын
घरमा रानी नै भए पनि अरु केटी राम्रो लाग्छ रे भन्थे बुढापाकाले हो रहेछ 😭 stay strong sister,💜
@susmarai5100
@susmarai5100 2 жыл бұрын
बूडा बूडि को पवित्र सम्बन्ध को किन मान्छे ले लत्याई आफ्नो छोरा छोरिको भविष्य लाई अन्धकार बनाई दिन्छ है
@jhilkema2014
@jhilkema2014 2 жыл бұрын
किसाेर जि उहालाई नि नय दिलानु
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 2 жыл бұрын
किशोर शर नमस्कार शुभ बिवाहकाे धेरै धेरै शुभकामना हजुरको बाेलने शईलि शारेई ठिक लागछ पिडितहरुलाई शहयाेग गरेको देखदा शारेई खुशि लागछ
@rupabhatta4431
@rupabhatta4431 2 жыл бұрын
तिमी बिना मर्छु भन्ने ले करोड % धोका दिन्छ दिन्छ। कति धेरै नारीको बिजोग देख्नु अनि सुन्नु परेको भगवान 😭
@dibikagurunggurung8521
@dibikagurunggurung8521 2 жыл бұрын
नमस्ते 🙏दिदि सबै ठिक हुन्छ धेरै चिन्ता न लीनु तपाई लाई जस्तो धोका तपाई को श्री मन ले पनी धोका खान्छ अनि तपाई को माया को महसुस थहा हुन्छ
@leerose9504
@leerose9504 2 жыл бұрын
अर्काको घरबार देखि देखि बिगार्ने केटी होस या केटा यस्ताहरु समाजका किरा हरुलाइ जिउदै आगो लगाउदा पनि केही फरक पर्दैन 😡😡
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 2 жыл бұрын
हैन के सारो, यस्तो घटनाहरु हुनु थाल्यो।। अती नै भयो हौ मेरो देशमा कठै यी नानीहरू हेर्दा यो बाबू भन्नेको मन कस्तो नपग्लिने हजुरि
@gaganbudha7925
@gaganbudha7925 2 жыл бұрын
Ysko tuturo katera kukurlae dinu parx
@vmpranitsunam4315
@vmpranitsunam4315 2 жыл бұрын
भग्वान्ले किन येस्तो गर्नु हुन्छ जहिले सहि मान्छे लाई गलत मान्छे सङ जोडी बाधी दिनु😭😭😭
@karyanlay3529
@karyanlay3529 2 жыл бұрын
Hait kishor ji . Tyo RegoNBhai संग जाने केटि लाइ सबैकुरा थाहाँ छ , हेर यति सानी २ छोरी को आसु ले पोल्ने छ , सिधै बहुबिबाह को मुद्दा लगाउदा उचित हुन्छ , आफ्नो पाउने अधिकार सम्मानित अदालतले न्याय 100% दिन्छ , यिनिहरु पारी तरेजस्तो छ , sikkim darrjeeling तिर ,
@rajansherdorpali2699
@rajansherdorpali2699 2 жыл бұрын
यो लफङ्गालाई खोजि गरि बहुबिवाहको मुद्धा दायर गराई पिडित बहिनिलाई राहत दिलाउनु पर्यो ।
@bhupendangi1568
@bhupendangi1568 2 жыл бұрын
नसकिने भयो बाबा नसकिने भयो के सारो बिगरेको हो मानछे 😭😭😭
@Deeputhulung
@Deeputhulung 2 жыл бұрын
सारै सोजो भयौ बहिनी 😭☹️
@goutambose3488
@goutambose3488 2 жыл бұрын
तपाइको काम सराहनीय छ म अवश्य तपाईको कामको सराहना गर्छु तर हजूरले बेला बेला मा कोई बेला अरु मुद्दा हरू बारे पनि चर्चा गरे शायद हामि दर्शक हरु लाई पनि रमाइलो लागथियो जस्तो लाग्छ 😁😁 अनि हजुर लाइ विवाह वन्धन मा बाधियोको अवस्था मा धेरै धेरै बधाई दिनू चाहान्छू हजूर को वैवाहिक जीवन अति उत्तम सित बितोस बनी कामना गर्छु र तपाइको चैनल दिनों दिन प्रगति गरोस बनी अपेक्षा गरेको छू👍🙏🏻
@kumarmagar7077
@kumarmagar7077 2 жыл бұрын
एति राम्री बुडि छोडेर जाने त्यसले सुख पाउदैन एस्तो केटि पाए मै बिहे गर्थे कस्सम दुख सुख संगै गर्ने खालको केटि ❤️👌
@طلالالجعيمري
@طلالالجعيمري 2 жыл бұрын
घरमा बुडि देख्दादेख्दै जाने आईमोई पनि चिरा चरा मासु काटेर खुर्सानी लगाई दिनुपर्ने हाम्रो देसको कानुन नभऐर ऐस्तै हो
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
Sahi ho sahi ho
@tharkapun6679
@tharkapun6679 2 жыл бұрын
चर्चित झापा जिल्ला हाे रच
@chinaraifromromania4612
@chinaraifromromania4612 2 жыл бұрын
कति राम्री मान्छे रैछौ नानीहरु पनि कस्तो cute
@smilequeen717
@smilequeen717 2 жыл бұрын
Narunu baine yesto. papi baba hunu vanda navako thik xa xori haruko lagi hajurle ekdam hemat garu parxa 😘
@agnichamlingrai7227
@agnichamlingrai7227 2 жыл бұрын
बुढी बुढा हराये किसाेर सर जिन्दावाद
@sumadhakwt7123
@sumadhakwt7123 2 жыл бұрын
दुईटा नानी हुदा पनि किन बुद्धि न आको एत्ति राम्री बुढी हुदा हुँदै थुक्का अप्राधि
@ramutamu4047
@ramutamu4047 2 жыл бұрын
लौ किसोर भाइ यो केटालाई जसरी भए पनि खोजेर पता कस्नु पर्छ यो बैनिलाई न्याय दिलाई दिनु पर्यो बच्चा को बिच्ल्ली हुने भो कस्तो माया लग्दो ननु हरु त्यो खते सङ्ग बस्नु पर्दैन बैनी आब जे जति हक अधिकार पाउछ लिएर छुट्टै बस्नु
@diltamang6836
@diltamang6836 2 жыл бұрын
कस्तो घाँस रहेछ यारररर घर मा एस्तो सुन्दर परिवार हुदा हुदै
@sushmatamang8377
@sushmatamang8377 2 жыл бұрын
You don't worry baine kishor sir lay tapai lai hlp garnu hunxa
@Indra-limbu50
@Indra-limbu50 2 жыл бұрын
सम्बन्ध बचाउन र टिकाउनु नै कति गार्हो भयो यो दुनियामा कतै छोरी मान्छेको कारणले त कतै छोरा मान्छेको कारणले आसुहरु झर्छन जिन्दगी बर्बाद हुन्छन। अनि सहनेलाइ मात्रै थाहा हुन्छ मुटु कति दुख्छ भनेर। जे होस बैनी नानिहरु सानै रैछन अबको गन्तव्य आफै तय गर्नु होला। यो सन्सारमा येस्ता मान्छेहरु हरेक पाइला भेटिन्छन अचेल येस्तै छ दुनिया ।
@kalbdarlami7156
@kalbdarlami7156 2 жыл бұрын
कस्तो राम्रो नानी हरु छन कसरी छोडेर गयको होला माहा पाप लाग्छ तो मान्छे लाई कुकुर ले नपाउने दुख पाउछ
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
एस्ता प्रकृतिका मान्छेलाई ठिक गर्न भाटे कार्वाही गरेर मात्र कानुनी बाटो मा जानू पर्छ।
@Nsp933
@Nsp933 2 жыл бұрын
यति राम्री बुडि हुदा हुद‌‌ै पनि किन पशु लाेग्ने हरुले बुझ्दैन्। कसै लाई भने असल श्रीमान असल श्रीमती रहाेस भन्ने हरेक नारि पुरुषमा हुन्छ तर हाम्रो समाज एका तिर माेडिदै छ! अर्काकाे लाेग्ने खाेस्ने कुकुरनि लाई कार्वाही हाेस तर के भन्नू "एउटा बाल बच्चा श्रीमती भएको परिवार हुदा हुद‌ै पनि बाहिर अाखाँ लगाउने कुलङगार श्रीमान भनाैदा उस्तै हाे यदि ईमानदार थियाे भने बाल बच्चाकाे स्याहार सुवार बुडिकाे माया गर्ने थियाे"पिडम पीडा डिम्बमा तर हरेर 50% काे घर परिवार कि लाेग्ने खराब कित श्रीमती खराब भएको हाम्रो समाजमा छपछपि पाईन्छ धन्यवाद "यी नारिले न्याय पाउन 🙏🙏
@jitbahadurlama768
@jitbahadurlama768 2 жыл бұрын
त्यो केटा लाई खोजेर खासि बनाउनु होला किसोर सर
@khagindratigela4807
@khagindratigela4807 2 жыл бұрын
यो केटा फटाह हो अनुहार हेरेर केटी हरु मख्ख भएर आयो भने यसरी धोका दिन्छ यो फटाहा ले
@rajuraut2921
@rajuraut2921 2 жыл бұрын
Be strong sis😌😌
@shamiprai4340
@shamiprai4340 2 жыл бұрын
बच्चा जन्माएर छोडेर हिड्ने त्यो जाठालाई काट्नुपर्छ।।
@startamu3098
@startamu3098 2 жыл бұрын
बिचार यति राम्री सिदा श्रीमतीको फाइदा उठायो फटाहा ठेकदार ठक दार डाका लाई कड कारबाई गर्नु पर्छ। यति राम्री दुई छोरी
@keepsmiling..
@keepsmiling.. 2 жыл бұрын
खाना खादै यो विदियो हेर्दै थिय दिदी को कुरा सुनेर खाना नै छिरेन।
@sarmilalama1065
@sarmilalama1065 2 жыл бұрын
म त के भान्छु भने नि हाम्रो दिदीबहिनी लाई बिहे गर्ने बितिकै छोराछोरी पाईनहाल्नु के 1/3 वर्ष कुर्नु के तेति बेला सम्म त उस्को बानी बेहोरा था हुन्छ नि, कि भने आफैमा निभर हुनु पर्छ ताकी तिनिहरुले छोडेर गएनी केइ फरक नपरोस के, अब यी नानी हरुलाई कति गारो हुन्छ बिचरा!!! हिम्मत नहार्नु अब त्यस्को अगाडि केही गरेर देखाउनु त्यो मुलालाई पस्चताप होस साले लाई😍🙏
@mauladinmiya5391
@mauladinmiya5391 Жыл бұрын
बिबाह न हुँदा उसले माया गर्थ्यो बिबाह पछि मेरो माया बड्दै गयो उसको घटदै गयो 💔💔😭😭😭
@dchand6525
@dchand6525 2 жыл бұрын
बोका रैछ अब खसी पार्नु पर्छ यसलाई समाएर
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 26 МЛН
Мама у нас строгая
00:20
VAVAN
Рет қаралды 6 МЛН
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 16 МЛН
Кто круче, как думаешь?
00:44
МЯТНАЯ ФАНТА
Рет қаралды 4,8 МЛН
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 26 МЛН