भाग्यमानि सासु आमा हजुरलाइ धेरै धेरै धन्यबाद छ बुहारिहरुो खुसिनै आफनो खुसि सम्झनु भएको छ खुसिको परिवार भनेको यस्तै हो यस्तै खुसिको परिवार हुन्थ्यो भने छोटो दिनको पनि लामो दिन लामो आयो हुन्थ्यो होला भाग्यमानी परिवार येहि नै हो धन्यवाद खुसि परिवार
@Kareena-l53 күн бұрын
Miss u aama mero aama Ko happy family lai kasaiko najar nalagosh ❤❤❤
@SarmilaGurung-sr9qq13 сағат бұрын
कति रमाइलो बरिवार हो❤❤❤
@nencypun6 сағат бұрын
Miss you aama DD haru wow 🎉🎉🎉🎉🎉
@Puntara-l3w2 күн бұрын
Tq bhuban vsi Mero didiko antarbarta liyakoma.
@SoniyaBudha-d4m2 күн бұрын
सासु आमा ले नै होला यसरी परिवार को मिलाप बनाउने पनि
@alsixjsd3 күн бұрын
kati ramailo aamaa kati hasaunu vayo hou sabai jana kati ramri happy family buhari haru kati ramra laxinnkko hunuhudo raixa
@BijayaKumar-qb4zd3 күн бұрын
यस्तो पो सासु
@DilipDiliplimbu3 күн бұрын
isto hunu parchata sasu aama bhaneko ek dam ramro
@rabinkumarrai22623 күн бұрын
यो मगर्नी ले राजा हरुको सिको सिकेको सत्य हो प्राचीन हिजो मगर हरु लाई निमिट्यान्न ध्वस्त पार्ने राजा हरुनै थियो तर बुझेका छैन् आउँदो समय बुझ्न अनिवार्य छ मगर गुरुङ हरुले अध्यान गर्नु हाेला................
@ChesarPunmagar-tp5om2 күн бұрын
के को राजाको सिको गर्नु हो सर राजाको भन्दा पुरारो इतिहास छ मगरको
@bhagirathban14692 күн бұрын
अझै पनि मगजमा गोबर भरिएको छ। पश्चिममा ले ब्रेन वास गरेको छ। अलिकति भएको मगज पश्चिमाले भुटेर खाए। राजालाई दोष । आफै भित्र खोज दोष।
@magarsolti52 күн бұрын
यो राई हरुले खाली जहापनी एस्तै नकरात्मक कमेन्त गर्छौ तिमिहरु हाम्रो हिन्दु धर्म सस्कारलाइ घृणा गर्छौ तिमिहरुको बिचार देख्दा नेपाली नै होइनौकी जस्तो लाग्छ मलाइत
@ChesarPunmagar-tp5om2 күн бұрын
@bhagirathban1469 पश्चिममा लिउने पनि तिम्रै साका सन्तान त हो नि तपरे बाजे मगरले लिएको हैन गुरुङले लिएको हैन लिएको हो त नस्लबादीले लिएको हो राम्रो हो भनेर सिकायो सबै जना गयो तिम्रो ताउको दुखाइ किन चेतना भया जो जता जान्छ जाउस स्वतन्त्रता छ सबै लाई धर्म हैन कर्म गर्नु पर्छ हावा तालको इतिहास हो सबै झुत हुन्छ जुन सुकै धर्ममा पनि जय प्रकृति पुजक 😜
@SovaThapa-u1r2 күн бұрын
@@magarsolti5Rai vane kujat ho aafno ijjat khi xain🤬🤬😡😡😡😡
@kalpanabudhathoki7017Күн бұрын
👌👌👌👌👌💐💐💐💐🙏🙏🙏
@Puntara-l3w2 күн бұрын
Vaggemani buhari ❤❤❤❤
@rukmani8656Күн бұрын
सहि सत्य कुरा हो
@JagBahadur-l3p3 күн бұрын
Akdam sai garnu vakox aama lehee👍👍👍👍👍
@LaxmanBailkoti3 күн бұрын
यो प्रेम पंछी सम्म रहीरहोस
@netramasrangi57982 күн бұрын
अत्यन्तै राम्रो।
@Moon_vlog933 күн бұрын
Happy family ❤❤❤❤
@sangitaghale11383 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@balbahadurpun47813 күн бұрын
happy family miss u
@rukmani8656Күн бұрын
कसरि गरुमत खुसिबुहारिलाइ
@budhilawati81792 күн бұрын
सहि कुरा।
@Lakhmantamng3 күн бұрын
Wow aaj aayrw interview ma pni dekhn payo aama buwari lai
@laxmisubedi6893Күн бұрын
Good
@netramasrangi57982 күн бұрын
अन्त अन्तमा हेर्नुहोला बिदेसिनेहरुलाइ कत्ती राम्रो सन्देस दिनु भएको छ❤अत्यन्तै धन्यवाद आमैलाइ🙏सम्मान छ।
आआफ्नो सस्कार हो !तिमिलाइ नराम्रो लाग्छ त्यो तिम्रो इच्छा हो।दक्षिण भारतमा तिम्रा ब्रमाण जातिमै भान्जीलाई मज्जाले (ठोक्छ )मागेर बिहे गर्न हुन्छ तिमिलाइ मन नपरे त्याहा गएर बिरोध गर त ल्याकत छ??आफ्नै दिदिको छोरि (भान्जी)लाइ झन हाम्रो मगर जातिमा भान्जिलाइ चेली मानिन्छ, तैपनी त्यो तिनिहरुको सस्कार सम्मान गर्छु ।