मदन राई नेपाली इतिहासले चिन्नु नसकेको हिरा हुन तर मुख चै अलिक कम गर्नुपर्ने थियो ।
@DilRai-n1i9 күн бұрын
ममता लै लैकाे भिडियाे चाख मानिमानि हेर्नेहरु नै मदन राईकाे दुश्मनहरु हुन।
@dilbahadurgurung13528 күн бұрын
साह्रै राम्रो सोच मदन साहेब 🙏 🙏 🙏
@NirKumar-p6z9 күн бұрын
एस्तो बैज्ञानिक मान्छे देश ले न बुझ्नु दुर्भाग्य हो!
@DalTamang-f7m9 күн бұрын
मद्न जि एक महान बैज्ञानिक हो ।
@chhabilalpun82827 күн бұрын
साथसाथै महान यौनविज्ञ पनि हुन् ।
@bsunshakya7 күн бұрын
Great applause to Madan Rai!!!!! यिनी यौन ज्ञानका प्रचारक हुन्। यिनी यौन शोषक होइनन्॥
@KhotangMedia9 күн бұрын
जे बाेली सहि बाेलियाे मदन राई हिरासतमा हुँदा अाएकै हाे तर स्थानीय र बिधार्थीहरुले तह लगाएकै हाे
@NarendraRai-cd1eh9 күн бұрын
मौसम अनुसारको बिरुवा लगाउनु पर्छ र मात्र स्वस्थ्यकर फल लाग्छ । आज को समय भन्दा अगाडि गर्नु र बोल्नु हुन्न यसर्थ समय सापक्ष बोल्नु उपयुक्त हुने छ। मदन सर।❤
@तार्किक_मान्छे9 күн бұрын
मदन राईको, देश बन्न माटो छुनुपर्छ, श्रम गर्नुपर्छ भन्ने कुरा बुझ्ने मान्छे मेयर भएर श्रम पिताको उपमा पाइसक्यो, मदन राईको यौनका कुरा बुझ्ने Mamata.lailai ले youtube channel खोलेर 1M subscribers पुर्याउन लाइसक्यो, मदन राईको नास्तिकताको कुरा बुझ्नेले खुसी र सन्तुष्टि जीवन जिउन थालिसक्यो, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड,,,
@upendrarai19809 күн бұрын
होश थोरै गुम्दा अहिलेको अवस्थामा पुगेको हो वाहाको राज्यप्रतिको यगदानको कदर गर्दै अदालतले न्याय दिनु पर्छ।
@ganeshgurung94939 күн бұрын
शिक्षित मदन राई आफैमा कृषि बिज्ञा, साईन्सको भण्डार भएको व्यक्ति, साधारण मान्छे होइन। मन्छेलाई आवस्यक शान्त, खुशी , सुबिध इत्यादी ज्ञानको बाटो देखेको बैज्ञानिक लाई जेल कारवाही गर्नु सारै मुर्खनै हो। परिबर्तन चाहिन्छ, हुनु पर्छ।
@aajavoli75059 күн бұрын
यो नियोजित, प्रायोजीत घटनाको विषयमा अदालत र राज्यले राम्रो संग अनुसंधान गरी वहाँलाई न्याय दिन जरूरी छ ।
@yurajmahat35219 күн бұрын
मदन राईको सीप र ज्ञानलाई राज्यले प्रयोग गर्नुसक्नु पर्थ्यो तर राज्यनै जनता र रास्ट्र प्रती गैरजिम्मेवार बन्दै जानु र मदन राइको ज्ञान तेत्तिकै वाहा सङ्गै मरेर जानिभयो
@khemraaz98739 күн бұрын
We love Madan Rai ! We support him !
@SurenRai-on6sc9 күн бұрын
ममता लैलै युट्युब च्यानलमा हेर्नुहोस् यौनको विषयमा हरेक बोलिराखेको हुन्छ एउटा भूमिपुत्रले बोल्दा झेल हाल्ने
जस्ले मदन लाई फसाउन लाए । यसको पनि खोजतलाश हुन आवश्यक छ।सम्पदा लाई धन्यवाद ।
@ChoFo-ot5mt9 күн бұрын
Ramro bichar. Madanji is great 🙏💐
@puskarkafle64406 күн бұрын
nice
@NandakumarSherma9 күн бұрын
bolai kati mitho
@durgarai49698 күн бұрын
मदन राईले चालेको कदम बिज्ञन र आधुनिक समाजसग मिल्छ तर सरकार र रुडीबाडी समाजले पचाउन ग्राहो तर ढीलो छिटो एकदीन समाजमाले प्रमाणित गर्ने गरीदिने छ . मदन राईलाई बुझ्नु धेरै समय लाग्छ सायद जब समाजले बुझ्छ धेरै ढिलो भईसक्छ बिकसीत देसहरुमा secondary school पहीले नै यौवन class दीन्छन.सम्पदा बैनी मदन राई छीटो जन्मेको होईन हाम्रो नेपाली समाजले बुझ्न्न नसकेको हो उस्ले बुझेर पढेर परेर र सन्सार धुमेर देखेर भनेको हो.
@ratnarai68839 күн бұрын
❤❤
@hbrai5 күн бұрын
मदन राई एक सकारात्मक परिवर्तन चाहने ब्याक्ती हुन।
@UttarKumar-gj7jc9 күн бұрын
देशको माहान बेक्ती मदन राइ
@basanmanandhar45897 күн бұрын
Great person 💯👍
@sks04037 күн бұрын
best human .
@harkapun98749 күн бұрын
उहालाई के भयो होला किन आउनु हुन्न भनेको थिए ल्याइदिनु भयो खुसि लाग्यो उहामा ग्यान अथाह छ समाजले सुन्न नछुताउन भन्ने लाग्छ l परमेस्वरले सन्सारलाई यस्तो प्रेम गर्नुभयो उहाको पुत्रलाई दिनुभएको छ उहामाथि बिस्वास गर्ने कोहि नास नहोस तर अनन्न्त जिबन पयोस सबै मानिसले मुक्ति पाउन र सत्यको ग्यानमा आउन भन्ने उहाले चाहनुहुन्छ यहुन्ना ३:१६ १तिमोथि २:४
@Rishimukhiya1238 күн бұрын
Yes amen
@sabnamgurung62266 күн бұрын
Madan sir namaskar. I support your ideas 🙏🙏🙏
@ManikalaRai-m1e9 күн бұрын
असल मानिसलाई षडयन्त्र गरेर फसाउने खराबलाई वा वा गर्ने चल्दै आएको चलन हो।
@hamikirati23369 күн бұрын
We are proud Kirati ❤
@lalbahadurdarlami34609 күн бұрын
कस्तो न्यायाधीश ?कस्तो अदालत ?मदन बुवामाथी भएको अन्याय देशको लागि दुर्भाग्य
@roshitarai6218 күн бұрын
Madan mama ko kura ekdam sakaratmak xa yaha bujhai ko sikxya kami vayeko ho🙏🥰
@netragurung99657 күн бұрын
मदन राई is a great man❤
@gopalrai3143 күн бұрын
स्कुल बन्द गर्नुस । नेपाली गुहे समाजमा सेवा गरेर फाइदा छैन ।
@malika73938 күн бұрын
He is very talented man🙏🙏
@Anju-Funny9 күн бұрын
हाम्रो देशमा मात्र होइन संसारमा नै यस्तो एजुकेसन हुँदैन जुन मदन बा ले गर्नु हुन्छ, आफ्नो पाइन्ट खोलेर private। Part देखाएर शिक्षा दिने पनि हुन्छ त? मैले भिडियोमा त्यस्तै नै हेरेको थिए है 😂😂😂
@ariratv30109 күн бұрын
सही विचार salute 🫡
@gurungmandirgurhug16299 күн бұрын
त्यो आईमाई को सात पुस्ता नरक जान्छ,!त्यो ड्रामा गर्ने पात्र लाई हिनता बोध होला नहोला यस्तो पनि गर्ने ho?? त्यो स्कुल मेटिएको होइन ,नेपाल नेपाली मेटाउन खोजिएको हो
@BirKing-m5g7 күн бұрын
के दाेधारे कुरा गरेकाे जेल जान मन छ भने किन उच्च अदालत जाने भनेकाे
नेपालमा २१ सैँ सताब्दी भगवान मदन सर ज्ञन र बिज्ञानको खानी हो,तर नेपाल राम्रो मान्छे चिन्न सक्दैनैँ र राम्रो कुराको पछि लागेकै छैनैँ हामी सायद नेपाल र नेपाली जनता सरकार नभयेकै ५ सै बर्स भईसकेछ र नेपालको सिक्षा छेत्र बेकामे बेरोजगारी उत्पदन गर्ने ठाउँ
@chamlingshovag52118 күн бұрын
थुक्का जस्लाइ सरण दिनु भयो उहि dollar मा बिकेको 😮😮
@DiwasLimbu-n4z7 күн бұрын
उहाँ यो समाजको लागि बहुलाकाजी हुनुहुन्छ।यो अज्ञानी समाजले चिन्दैन।
@Chemjong-d1b9 күн бұрын
Mahan chha madan rai
@thalangbhimkumar28569 күн бұрын
good job. Madan Rai Sir.
@amritprasadbawan67496 күн бұрын
नमस्कार सर मदन राई एउटा नेपालको दारशैनीक र बीधुवान स्वातन्त्र रुपमा कृषी बैज्ञानिक हनु हुन्छ यौनका कुरा खुलेर र्गनु हुन्छ
@LokendraRai-x6p9 күн бұрын
लुकी लुकी यौन विषयको भिडियो अडियो खोजी खोजी सुन्ने समाजमा स्पष्ट सबै कुरा बाहिर ल्याउँदा किन जेल जानु पर्ने?
@bahadurrG8 күн бұрын
मदन राईलाई दोष लगाउनेहरुलाई युगले कसरी न्याय गर्ला?
@bhimlimbu91138 күн бұрын
Ramro manxe ko sthan xain nepal ma sadhai tpaiko sathma xau
@Paradesisailo-cd7oo8 күн бұрын
मदन राइले यौनको बारेमा बोल्दा अनेक थरि आरोप परत्यारोप गालि दिने ईन्डिया को गोठालो भतुवाहरुले एउटि बाम्नि ममता लैलै भन्नेले हाल्ने र झिक्नेको कुरा गर्दा उस्लाइ चाहि वावाहि बिज्ञ को संज्ञ दि रहेकाछन। गुहुहरुले?
@Fuchey-R-Magar7 күн бұрын
देश बेच्नेलाई के सजाय दिने होला। बिचरा बाजेलेत राम्रो कामत गर्नु भाको छ।
@narensingh91348 күн бұрын
Madan rai best
@narenLimbu-g8v7 күн бұрын
मुद्दा लाउने मान्छे को बाट परिचालित छ? को हो त्यो मुद्दा लाउने ?
@tararai64108 күн бұрын
Madam kaka ko lamo iu hos!’ Vagawan le ajai Asirbat dirà un. Ani umei soltini haju kai pani Dherai Dherai dhenne bat. Cha, Aja kaka lai vetnu janu ayacha.🙏🙏👍👍😇
@narendrakoyee84889 күн бұрын
I soluble madan sir.
@parahangsamsohang96157 күн бұрын
Madan sir lai...umerko hisaable ani gyanvhandaarko hisable jel rakhna hunna...chandrama mata daag dekhin6..uni ta mancheehun...kahi kataie vhul vhayeni maafihoss🙏🙏
@BHABHINRAI9 күн бұрын
Baaje khatraixa ?
@KanchhaTamang-o1m9 күн бұрын
hahaha Jo koi Pani Afule Adhen gareko pareko kura matar sahi lagne hunchha Tara Pani madanji yog dhan dherai manchhe lai job diyeko chha
@supersenterem35919 күн бұрын
Satru vane ko afnai manxe hunxa vane ko yahi ho, jab ki 25yr samma study/master degree garna help gareko result afnai manxe bata, Madan sir le vogdai hunu hunxa vanesi saki go ni..So ahile ko jamana ma Manxe vanda Kukur/biralo lai maya/guun gareko best..!!
@BirKing-m5g7 күн бұрын
रास्पाकाे नेता
@ShambhuAdhikari-l8d7 күн бұрын
Direct bolney maanxe dherailai man pardaina so....
@BT-2328 күн бұрын
बुडो त अपराधि हो नै , यो पत्रकार केटि पनि खत्तम रहिछ, अफै
@renukathing95679 күн бұрын
Nepalko Media halka over hudai gaako xa kina ki satendra kaari banna thaleko xa
@Chemjong-d1b9 күн бұрын
Naslabadi sarkar kahile samma chalchha
@homsamrat63854 күн бұрын
Omg madan sir ko dherai din paxi darsan garna paiyo kun fataha le fasauna khojyo esta desh ka gahana lai
@bimanrai79428 күн бұрын
So far Rabi ko party ma first udghos gare ko le hola , they all are 12 Vais ho ni ta !!!!
Satru vane ko afnai manxe hunxa vane ko yahi ho, jab ki 25yr samma study/master degree garna help gareko result afnai manxe bata, Madan sir le vogdai hunu hunxa vanesi saki go ni..So ahile ko jamana ma Manxe vanda Kukur/biralo lai maya/guun gareko best..!!
@supersenterem35919 күн бұрын
Satru vane ko afnai manxe hunxa vane ko yahi ho, jab ki 25yr samma study/master degree garna help gareko result afnai manxe bata, Madan sir le vogdai hunu hunxa vanesi saki go ni..So ahile ko jamana ma Manxe vanda Kukur/biralo lai maya/guun gareko best..!!
Satru vane ko afnai manxe hunxa vane ko yahi ho, jab ki 25yr samma study/master degree garna help gareko result afnai manxe bata, Madan sir le vogdai hunu hunxa vanesi saki go ni..So ahile ko jamana ma Manxe vanda Kukur/biralo lai maya/guun gareko best..!!
@supersenterem35919 күн бұрын
Satru vane ko afnai manxe hunxa vane ko yahi ho, jab ki 25yr samma study/master degree garna help gareko result afnai manxe bata, Madan sir le vogdai hunu hunxa vanesi saki go ni..So ahile ko jamana ma Manxe vanda Kukur/biralo lai maya/guun gareko best..!!